नमस्ते म गायिका अन्जु विशोकर्मा मलाई छोटो समय मा यति धेरै उच्च स्तान मा पुराईदेनु भएको मा म धेरै आभारी छु अझै पनि येसरी नै माया देखाइदिनु हुन्छ भन्ने आशा छ Thank you❤Suscribe garera sath dinuhola
नमस्ते म गायिका अन्जु विशोकर्मा मलाई छोटो समय मा यति धेरै उच्च स्तान मा पुराईदेनु भएको मा म धेरै आभारी छु अझै पनि येसरी नै माया देखाइदिनु हुन्छ भन्ने आशा छ Thank you❤Suscribe garera sath dinuhola ❤😊
बहिनी अलि लजालु छिन आफ्नै सिम्पल तरिकाले अगाडी बढ्नु, धेरै उत्ताउली नहुनुनी पहिले जस्ती सिम्पल थियौ त्यसरीनै सदावहार रहनु मात्तिने काम नगर्नु आफुमा भयका कमीकमजोरी के छ सुधारेर लैजाउ सब ठिक हुन्छ, मार्केट डाउन नगराउनु अझै सबैको मन जित्दैमा जानु यो धर्तीमा रहुन्जेल सदाबहार रहनु, 🙏
अन्जु बहिनी भर्खर सांगितिक छेत्र मा पाइला टेकेकी छौ तिमी अझै माथी पुग्नु छ है धेरै मिडियाहरु मा न आउ राम्रो बोल्दा बोल्दै कुनै दिन जिब्रो लट्पटिन्छ अनि त्यही बोली मिडिया हरुले अन्जु ले एसतो भनीन उस्तो गरिन भन्दै खसल्न बेर लाउन्न्नन अलिक सत्रक हुनु टाठो बाठो हुनु तिम्रो बारे सोधपुछ गर्छ भने आफ्नो बारे भन तर अरु कलाकार को नाम लियर फलानो ले के भनेयो के गर्यो भनेर सोधपुछ गर्छन भने राम्रो छ भने बोला नत्र तिम्रो कहि कतै मन दुखाको छ भने पनि मन मा राख्नु मिडिया को अघि न खोल्नु है भर्खर रुखमा चढदै छेउ झार्न बेर लाउन्नन तिमी तिम्रो स्वर सदाबार चम्की रहोस शुभकामना बहिनी अन्जु ❤❤
भन्दा तितो लाग्ला भाइरल भयेरा होइन गित सङ्गित छेत्र म टिक्ने गरेर आउनु कोइ पनि भाइरल भको मन्छे टिकेको छैन है आफ्नो आ जीवन सङ्गीत छेत्रमा टिक्नलाइ मेनत अनि सङ्ग्ग्र्स गर्नु पर्छ
नमस्ते म अन्जु विशोकर्मा 🙏मलाई छोटो समय मा यति धेरै उच्च स्तान मा पुराईदेनु भएको मा म धेरै आभारी छु अझै पनि येसरी नै माया देखाइदिनु thank you ❤❤❤❤
धेरै माया आशीर्वाद छ बुनु सांगीतिक क्षेत्रमा अझै सफलता मिल्दै जावस शुभकामना छ❤❤❤🌹🌹🌹
अनुशासनको अलि अभाब भयो बैनी!सोव्र एक्दम राम्रो छ
Congratulatioms🎉🎉
अनुहारको एक्सप्रेन्स बढी भयो सिम्पल देखिन्छ सिम्पल नै भयो भने राम्रो देखिन्छ
छि छि चमक चमक कस्तो नसुहाउने भलादमी नै राम्रो देखिन्छ
सारै मीठो स्वर अन्जु बैनिको दुखमा नआत्तिनु शुखमा नमात्तिनु सधै एउटै व्यबहारमा चल्नु सफल्ताको धेरै शुभकामना।❤
Thank you❤
बिष्णु माझी जस्ताे सिम्पल अनि चर्चित हुनुबैनि लाई शुभकामना
हो नानु यसरी नै सधैं भरी खूशी रहनुस् है नानी अझै सफलता को कामना गर्दै पशुपतिनाथ सँग
संगीत को क्लास लिन सुरुगरिहाल्नु, मिठो स्वरलाई माँझेर अ
झै मस्काउनु पर्छ ल ; सफलताको धेरै धेरै शुभकामना अन्जु नानी
Thank you
रचना रिमाल बाट सुबासिला कुरा हरु सिक्नु गमिली हुन सिक्नु सफल्ता को सुभ कामना अन्जु
अन्जु बहिनिको फ्यान जति यता हाजिरी हुनुहोला guys❤❤❤
Thank you❤
लोक दोहोरी तथा गित संगितमा प्रगती गरेकोमा गायिका अन्जु बिस्वकर्मालाई बिशेश धन्यवाद सहित प्रगतिको शुभकामना छोरी अन्जुलाई❤️❤️🍀🍀🥀🥀🇳🇵🇳🇵
नेपाली सागिंतिक क्षेत्रको रगंमन्चमा उदायको यो जादुमय स्वरले न्याय दियको छ। बधाई छ नेपाली चेलि अन्जुलाई।
बहिनीलाई सदैब यररिनै खुसी देख्न पाइयो सफल्ताको शुभकामना
अझै अगाडि बढदै जानु धेरै धेरै शुभकामना ❤️
एकदम, एकदम दाइ, एकदम, हजुर एकदम, एकदमै, होनि एकदम, एकदम, एकदम खुशी छु, एकदम, हो एकदम, एकदम, एकदम 😀😀😀😀बानी नै रहेछ एकदम
😮😊😊
राम्रो छ बैनी को आवाज अझै राम्रो पर्गती गर्दै जानु सुभकामना छ 🎉🎉
सारै राम्रो मीठो स्वर घुमाउरो पाराले गाउँ न सक्ने क्षमता छ उज्ज्वल भविष्यप्रति शुभकामना छ बैनी लाई 🙏🙏🙏🌺❤
Wow so sweet interviews with Anju Bishowrkarma actually she has God’s gifted voice ❤❤❤❤❤
धेरै धेरै बधाई छ बहिनी अझै अगाडि बढनु सफलता को कामना छ❤❤🎉🎉🎉👍️👍️
Thank you❤
Congratulations Anju nanu 🎈🎉🎊❤️❤️
राम्रो अन्तर्वार्ता नव गायिका अन्जु विश्वकर्मा बैनी सित को , साङ्गितिक क्षेत्रमा सफलताको कामना❤️❤️🌺🌺👍️👍️
धन्यवाद छोरी आगामी दिन हरु सफलताले चुमोस शुभ कामना।
बहिनीको स्वोर साह्रै दामी छ र हजुरको बोली बचन पनि उति नै उत्कृष्ट लाग्यो। हजुर को सांगितिक यात्राले आकाश चुमोस् यहि शुभकामना ।
Thank you ❤
Dherai dherai suva kamana xa hai anju sis अगाडि बढ्नु ❤❤
अनजु।बहिनी।हजुर।लाई।सफलताको सुभकामना🎉🎉🎉🎉🎉🎉🎉🎉।अझै राम्रो परगति।गरनु।हाेला।
बधाई छ नानी यति मिथो आवाज भयको नानी लाई ❤❤🎉🎉
Thank you❤
सफलताको धेरै धेरै सुभकामना ❤🎉❤🎉❤❤
Dherai dherai suva kamana xa hai anju bahini aaghadhi badhànu♥️♥️🌹🌹🌹♥️♥️♥️♥️♥️♥️♥️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹♥️♥️♥️♥️♥️🌹🌹🌹🌹🌹♥️♥️
नमस्ते म गायिका अन्जु विशोकर्मा मलाई छोटो समय मा यति धेरै उच्च स्तान मा पुराईदेनु भएको मा म धेरै आभारी छु अझै पनि येसरी नै माया देखाइदिनु हुन्छ भन्ने आशा छ Thank you❤Suscribe garera sath dinuhola
अलि अनुशासन पनि जरुरी छ,स्वर त राम्रो छ!
अन्जु बुनुको सबै मन परेव तर मस्किने बानि चाइ अलि मन परेन 😂😂😂
मलाई पनि
बधाई छ दैलेखी चेली लाई अझै प्रगति गर्दै जानु
एक झोला भरिएर अर्को आधा हुनलागेको..........यो भनाइ मिठो।
Thank you Anju nani you are Great very good nice voice keep going well done God bless 🙌❤️❤️❤️😍👍
Thank you❤
Very very thanks from sikkim
धेरै राम्रो बहिनि को बिचार बेस्ट अफ लक ❤️❤️❤️
दैलेखी अन्जु बहिनिको फ्यानजति यता हाजीर हौ है❤❤
सारै राम्रो छ नानु स्वर
नमस्ते म गायिका अन्जु विशोकर्मा मलाई छोटो समय मा यति धेरै उच्च स्तान मा पुराईदेनु भएको मा म धेरै आभारी छु अझै पनि येसरी नै माया देखाइदिनु हुन्छ भन्ने आशा छ Thank you❤Suscribe garera sath dinuhola
❤😊
राजु दाइ सग गित गायाे।भने बहिनीको भबिस्या चमत्कार हुने भयाे
Thank you❤
बहिनी अलि लजालु छिन आफ्नै सिम्पल तरिकाले अगाडी बढ्नु, धेरै उत्ताउली नहुनुनी पहिले जस्ती सिम्पल थियौ त्यसरीनै सदावहार रहनु मात्तिने काम नगर्नु आफुमा भयका कमीकमजोरी के छ सुधारेर लैजाउ सब ठिक हुन्छ, मार्केट डाउन नगराउनु अझै सबैको मन जित्दैमा जानु यो धर्तीमा रहुन्जेल सदाबहार रहनु, 🙏
सुन्दर भबिसेको सुभकामना मेरै आठबिसको चेलि
सरै मिठो स्वार छ बहिनि प्रकति हुदै ठुलो गाएका होस
आहा कति राम्रो आवाज र मीठो हासो बहिनी को हार्दिक बधाई छ🎉🎉
Thank you❤
Thank you Anju pargati hudai jawos
गाउलेनि ❤❤😊😊
Good luck nani God bless you tapai ko exchange purahos.
Dherai Ramro Xa Baini Hardik Shuva Kamana Dhanyabad
Thank you❤
अन्जु बहिनी भर्खर सांगितिक छेत्र मा पाइला टेकेकी छौ तिमी अझै माथी पुग्नु छ है धेरै मिडियाहरु मा न आउ राम्रो बोल्दा बोल्दै कुनै दिन जिब्रो लट्पटिन्छ अनि त्यही बोली मिडिया हरुले अन्जु ले एसतो भनीन उस्तो गरिन भन्दै खसल्न बेर लाउन्न्नन अलिक सत्रक हुनु टाठो बाठो हुनु तिम्रो बारे सोधपुछ गर्छ भने आफ्नो बारे भन तर अरु कलाकार को नाम लियर फलानो ले के भनेयो के गर्यो भनेर सोधपुछ गर्छन भने राम्रो छ भने बोला नत्र तिम्रो कहि कतै मन दुखाको छ भने पनि मन मा राख्नु मिडिया को अघि न खोल्नु है भर्खर रुखमा चढदै छेउ झार्न बेर लाउन्नन तिमी तिम्रो स्वर सदाबार चम्की रहोस शुभकामना बहिनी अन्जु ❤❤
👍
सारै मिठो स्वर
very nice song anju bahini
अन्जु को उज्ज्वल भबिस्यको कामना !
सफलताको सुभकामना🎉❤🎉❤
अझैं सफलताको शुभकामना।❤
राम्रो गीत नानी ❤
Thank you❤
भन्दा तितो लाग्ला भाइरल भयेरा होइन गित सङ्गित छेत्र म टिक्ने गरेर आउनु कोइ पनि भाइरल भको मन्छे टिकेको छैन है आफ्नो आ जीवन सङ्गीत छेत्रमा टिक्नलाइ मेनत अनि सङ्ग्ग्र्स गर्नु पर्छ
साङ्गीतिक यात्रा सफल रहोस हजुको ❤❤
मीठो बोली मीठो स्वर मीठो गित राम्री मान्छे अन्जु बहिनी।कडा मेहनत गर्दै जानू सफलताको शुभकामना बहिनि💐
W0w👌💯👌💯💯👌💯👌💯👌💯👌🌹🌹🌹🌹🌹🌹🌹🌹
अति राम्रो
100 parsan good voice cheli ko
बहिनी नआतिएर गिदाउ राम्रो छ बुनु
सफलताले शिखर चूमनु 🥰🥰
Sor ta khatrai raixa.
Dherai shuvakamana xa nanilai..
Ek dam ramro chha baini
बहिनी ले नेपाल खाने भईन बहिनी अझै प्रगती गर्दै जानु
धेरै खुसि रहे छेेेेेेे निनी
bunu ko sor Kati mitho mero Pani sapna thiyo gayak banne Tara pura bhayna 😢😢
Bisoma ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Mis u anju love u ❤❤
Sarai mitho sor bainiko
धेरै राम्रो छ ❤❤❤ बोइनी को भ्वाइस
Thank you❤
Parash Bhattraiko Name jindagima navulnuhos, Testo bikat ra apthero awasthabat awasar dinuvayo, navulnu hai baini.
Congratulations🎉sister🌹🌹🌹🌹🌹🌹❤you
हामरो गाउमात ट्याक्टर पनि जादैन😭
बधाई छ नानु🌹🌹🌹 2:52
Badhai xa nanu🎉🎉🎉
दामी छ बैनी❤
Raamro bolichali raixa, weldone nani..
Nani aba kathmandu basera sanggarsa garnus raamro hunxa..
❤❤❤😮😮😊
lexam dina dailekha nai januprla ni ❤😂😢😮😅😊
Yo barsha ta
Ramro xa baihi
Very nice song ❤❤
Raju dai🎉🎉🎉❤
vary nice song ❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤
Ramro x
❤❤❤❤❤ good luck bunu
Thank you ❤
Good 💯
Ustai jyaadaa garxin nanile
Namete ma benisha shankar sabai le maya garidinu hola 🙏
very nice song nani
Thank you ❤
❤❤❤
अलि सस्कार सिकाउनु पर्ने देखिन्छ है
बिचरा कृष्ण कडेलले पनि कतिलाई हेरेर सध्धे!! तेई पनि हेल्प गर्दै छ
बहिनी अझैेे सफता गरनु ल नाानु
मिठो बोल्छिन ! नानी !
Thank you❤
❤❤❤❤❤❤❤❤🎉
😮😊
Sound ramro xa Tara anju Bine ale gamade nahunu. Dari kura sekna bake nai xa
Tara Mali autta patrakar ko bani chai man paryana hai taital chai arki video kholara harda chai arko
alli jemaybare hunu bahine ra vabisya ramro hos
Xori manchhe vayara gamilo vayara basne ho uttaulo vayara hoina hai
Wowow❤❤❤❤❤❤❤❤❤
❤