यी सबै user हरु personal hunxan. Saruwa vaye paxi agency transfer garidinu parxa. Saruwa vayera aaunu vayeko sirko pani saruwa vayera aayeko office bata agency transfer garidinus vanuhos. Agency transfer vaye paxi sub admin bata kam tokne ho. 9854043226
कार्यालयको नाममा रहेको होकी अन्य कार्यालयको नाममा रहेको? कार्यालयको स्वामित्वमा रहेको सवारी साधन भए ड्राइभरको नाममा जिन्सी सहायक खाता तयार पार्नु पर्छ पहिला ।
जिन्सी सहायक खाता तया पार्नको लागि सुरुमा मागफारम भर्ने मागफारम भर्दा प्रयोग "कर्मचारी" छनौट गर्ने र मागफारम स्वीकृत भएपछि निकासा फारम/सहायक खातामा गई भर्नु होला सर ।
@@kalpanakarki421 मागफारम भर्नुको कारण भनेको तपाइको PAMS मा दाखिला भएको र मौज्दात रहेको सामानहरुको खर्च घटाउनको लागि मत्र हो । त्यसैले सुरुमा तपाइले Mapping गरेको सामानहरु खरिद आदेशमा मात्र देखाउँछ ।
Thank you for your useful video🙏❤️
My pleasure 😊
Thank u sir
Welcome
Sir usser le marmat aabedan garna milxa ki nai anya bhada ma kharcha vaera najane sampatiko
जिन्सी सहायक खाता बनाउनु भएको छ भने कार्यालयका अन्य सामानहरुको मर्मत आवदेन गर्न मिल्छ भाडाका सवारी साधनहरुको Normal User बाट मर्मत आवेदन दिन मिल्दैन
Sir personal motorcycle hune hru ko k garnu parxa sir sampatti ma aauudai aayena
प्रणाली व्यवस्थापनको अन्य व्यवस्थापन विवरणमा गई भाडा/अन्य पहिचान थप गरी गर्न सकिन्छ सर ।
Kharcha hune saman ra kharcha nahune saman lai eutai ma kharid aadesh banaunna mildena ho sir?
खर्च भएर जाने जिन्सी र खर्च भएर नजानी सम्पत्ती दुबै एउटै विलमा छ भने पनि खरिद आदेश बनाउन मिल्छ । (सम्पत्ती छनौट गर्ने बेलामा ख्याल गर्नुहोला)
सर पहिला को स्टोर किपर सर को सरुवा भएर
नयाँ सर आउनु भयो भने
Naya user id बनाउन पर्छ कि पहिलाको store keeper को id बाट काम गर्न सकिन्छ?
यी सबै user हरु personal hunxan. Saruwa vaye paxi agency transfer garidinu parxa. Saruwa vayera aaunu vayeko sirko pani saruwa vayera aayeko office bata agency transfer garidinus vanuhos. Agency transfer vaye paxi sub admin bata kam tokne ho.
9854043226
मर्मत आवेदन भर्दा सम्पत्ति नै देखाउदैन के गर्ने ?
कार्यालयको नाममा रहेको होकी अन्य कार्यालयको नाममा रहेको?
कार्यालयको स्वामित्वमा रहेको सवारी साधन भए ड्राइभरको नाममा जिन्सी सहायक खाता तयार पार्नु पर्छ पहिला ।
सहायक खाता कसरी भर्ने ?
ruclips.net/video/HL-Z9F1HdCg/видео.html
जिन्सी सहायक खाता कसरी तयार गर्ने ?
जिन्सी सहायक खाता तया पार्नको लागि सुरुमा मागफारम भर्ने मागफारम भर्दा प्रयोग "कर्मचारी" छनौट गर्ने र मागफारम स्वीकृत भएपछि निकासा फारम/सहायक खातामा गई भर्नु होला सर ।
Mag form bharda mapping garisakeko sampati pani dekhaudaina ta sir kina hola kehi nadekhako?
@@kalpanakarki421 मागफारम भर्नुको कारण भनेको तपाइको PAMS मा दाखिला भएको र मौज्दात रहेको सामानहरुको खर्च घटाउनको लागि मत्र हो । त्यसैले सुरुमा तपाइले Mapping गरेको सामानहरु खरिद आदेशमा मात्र देखाउँछ ।