PAMS-V2 मा मर्मत सम्वन्धी कार्य कसरी गर्ने

Поделиться
HTML-код
  • Опубликовано: 14 янв 2025

Комментарии • 10

  • @DambarBhattarai-h7c
    @DambarBhattarai-h7c 28 дней назад

    आफुसँग भएको कम्प्युटर मर्मत कसरी गर्ने सर

  • @Binayjpant503
    @Binayjpant503 4 месяца назад

    सर यो कुनै बिग्रेको डाडा समायोजन कसरी गर्ने हो सर त्यो सम्बन्धी पनि भिडियो बनाइदिनु पर्यो

  • @MalpotOfficeBardibas
    @MalpotOfficeBardibas 4 месяца назад

    काम नलाग्ने जस्तै लाग्याे एउटा कारको क्षमता र ब्राण्ड थपेर स्वीकृत गर्न पठाएको चार दिन भयो स्वीकृत भएन ।

  • @diplenyadav8582
    @diplenyadav8582 4 месяца назад

    सर यसमा भूक्तानीको लागि निवेदन दिनु परेन ।

  • @daokhotang5
    @daokhotang5 4 месяца назад +1

    भवनको मर्मत गर्दा कसरी गर्ने हामी संग कार्यालय भवन तथा कार्यालय भवन छ toilet बिग्रीएर बनाएको सम्पतिमा भवन देखाउदैन यसको सामधान बताई दिनु भए आभारी हुने थिए

    • @thefarwestnepal
      @thefarwestnepal 3 месяца назад

      kasari garney rahexa kehi idea milyo sir

  • @shyamghimire6127
    @shyamghimire6127 4 месяца назад

    मेरोमा मर्अमत अभिलेख Preview भएन किन हो सर, कृपया भनिदिनु न

    • @dhanabhattari7930
      @dhanabhattari7930 4 месяца назад

      Mojilla firefox bata kholeko xa vane preview dekhaudaina jasto lago mero ni dekhaena tara chrom ma chai dekhayo

  • @janakdhami9453
    @janakdhami9453 4 месяца назад +1

    सर यसमा दाखिला हुँदा ५ वटा मोटरसाईकल एकमुष्ट दाखिला भएको रहेछ भने अलग अलग कसरी गर्ने होला ।

  • @TaraThapa-vr4el
    @TaraThapa-vr4el 4 месяца назад

    Hjurko mobile number dinus