अाहा शब्द ,,,प्रकाश को तारिफ गर्ने शब्द नै छैन अाज उमा जि ले पनि धेरै राम्रो गाउनु भयो,,प्रतेक घर भित्रने बुहारी ले यस्तै सोच्यो भने घर संसार सुन्दर हुन्छ,,सासू हरु पनि बुझ्ने भय भने,,❤❤❤
आहा अति नै उत्कृष्ट यथार्थ मार्मिक मिठास मन छुने दोहोरी आहा दोहोरी होस्त येस्तो होस आहा दोहोरी किङ्ग लोक पृय गायक प्रकाश पराजुली जि र उमा देबि खनाल जि को आहा ❤️❤️❤️❤️🌹🌹🌹🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏
कति राम्राे शब्दमा दाेहाेरी गीत गाउनु भएकाे धेरै धन्यवाद ❤
धेरै पछि उमा जि लाई देख्दा खुसि लागेको छ आहा कति मिठो दोहोरी ❤❤❤❤
मीठो शब्द उमा❤प्रकाश जि सफलताको शुभकामना 🎉😮
अाहा शब्द ,,,प्रकाश को तारिफ गर्ने शब्द नै छैन अाज उमा जि ले पनि धेरै राम्रो गाउनु भयो,,प्रतेक घर भित्रने बुहारी ले यस्तै सोच्यो भने घर संसार सुन्दर हुन्छ,,सासू हरु पनि बुझ्ने भय भने,,❤❤❤
यो गीतलाई सुहादो स्वोर दुवै जनाको, अनि मिठा मिठा शब्द छनोट पनि फेरी फेरी पनि यस्तै गीतमा सहकार्य भएको सुन्न अनि हेर्न पाइयोस ❤️❤️❤️
आहा बल्ल दोहोरि सुन्दा आनन्द आयो || सबैलाई बधाई छ |
कसैको बर्णन गरेर साध्य छैन
धेरै राम्रा कलाकार सारै मजाको दोहोरी
🙏🙏🙏🙏❤️❤️❤️👌👌👌👌👌👌👌
प्रकास सर र उमा मेडम धेरै धेरै धन्यवाद छ असाधै मिठो गित गायेकोमा
आहा क्या राम्रो गीत देइ जना धेरै धेरै बधाई छ है यस्तो नेपाली समस्या र गीत गाउनुपर्छ।
सार्है मिठो दोहोरि सम्पुर्ण टिमलाई बधाई तथा सुभकामना ❤️❤️🙏
आहा अति नै उत्कृष्ट यथार्थ मार्मिक मिठास मन छुने दोहोरी आहा दोहोरी होस्त येस्तो होस आहा दोहोरी किङ्ग लोक पृय गायक प्रकाश पराजुली जि र उमा देबि खनाल जि को आहा ❤️❤️❤️❤️🌹🌹🌹🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏
आहा मिठो दोहोरि
धेरै भन्दा पनि धेरै मन पर्ने कलाकार प्रकाश पराजुली तेसै मा यति मिठो आवज मा साथ दिने बहिनी लाई पनि सफलता को शुभकामना ❤️👌
अाहा कति मीठा शब्द र स्वर बधाई सम्पूर्ण लाई।
. उमा वैनी को खुलेको स्वर त्यही माथी साथमा प्रकास भाइ❤❤❤❤❤❤❤
आहा भाई प्रकाश र बहिनी उमाको यो गित अति मार्मिक मिठो स्वरमा दम रहेको जति सुने पनि सुनिरहुँ लाग्ने।
असाध्यै राम्री गायिका रहिछन् उमा जि ❤
सारै मिठो दोहोरि सबै लाइ बधाई छ ||
आहा बल्ल दोहोरि सुन्दा आनन्द आयो
दोहोरी भनेको यो हो❤❤❤❤❤
Nice livedohori prastutiko lagi congratulations 😢😮😮😅😅😊😊all team lai
अहा कति मीठो दोहोरी सुन्ना पाईयो दुबई जनालाई बदाई छ❤❤❤❤❤❤❤
प्रकाश ब्रो को शब्द सारै मन पर्छ है मलाइ
मलाई सबै मन पर्छ❤❤❤❤
गित पनि राम्रो र टुक्का झनै राम्रो सर्जकलाई बधाई छ
❤❤❤❤Sari ramro x dd ko dohore
Nachna man lagyo dherae mitho sanda swar laya manae khusi vayo💃💃💃💃💃❤❤❤❤❤
बल्ल मिठो दोहोरि आयो
कतिमिठाे टुक्का झन मिठाे शाेर झनझन सुनिरहन मन लाग्ने सलुट छ दुबैजनालाई
सस्कार युक्त मीठो र रसिलो गीत गाएको मा दुबै जनालाई मुरी मुरी धन्यवाद ।
Mitho lagyo,bisaya bastu pani man paryo.love it❤
Fantastic song Guys you both my favorite , hancy Prakash and lovely uma ❤❤❤
आहा कति राम्रो दोहोरी गीत ❤❤❤❤
Hjr haruko 2baijnako sabda sarai mitho xa❤❤❤❤
ऊमा देवी र प्रकाश पराजुली काे जाेडिलाई धन्यवाद छ ।
धेरै राम्रो dhoray yama र parkashko
प्रकास भाई को बिकफेयान ❤❤❤❤❤❤❤
same same ho 100%❤❤❤❤❤❤❤
धेरै राम्रो छ उमा जि ❤❤
दुबै जना मन पर्ने मान्छे दोहोरी नरमाइलो हुने त कुरै भएन !उमा बैनी ले भाइ प्रकाश् लाई पनि मेला महोत्सव मा बिजि बनाउनु ! पर्यो!!❤️🌹 7:46 🌹❤️
अ।ह।कति मिठो दोहोरि❤❤❤❤
Dherai mitho gaune madhye Umadevi khanal pani ho but ali xitoxito aaunu na ❤❤❤
❤🎉 I enjoyed watched it like it very much ❤🎉
❤🎉❤❤❤yo ho dohori vaneko
Very nice video🎥🎥 song🎵🎵
Congratulations🎉🎉🥳
Please accept my friend request👏 o
Prakash parajuli is my best singer in world 💯👍🇳🇵🙏
Mee also❤️❤️❤️❤️🎉🎉
आहा बल्ल दोहोरि सुन्दा आनन्द आयो ||
आफुले गरेकाे काम कहिले काहीँ खुसी लाग्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
वओ दामी मित्रहरु🙏🇳🇵🙏🇳🇵
Ati sandarbhik beautiful song 👏👏👏👌👌
आहा कती राम्रो। दोहोरी गीत। हरि ॐ हरिॐ हरीॐ।।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
गायन राम्रो , साच्चै जोडी भए झन राम्रो ।
सरै मनपर्ने गायक प्रकाश पराजुली
धंदेबाद।बैनीलाई
Yo duiko Jodi sarai milyo dohori Pani ramro chha,
अति मिठो
nice xa Parkash sir 🇳🇵❤️💞🎈🙏🙏
Very nice dohori song and voice.
Gyan mulak sabda. Nice ❤❤🎉
यस्तापाे दाेहाेरी❤️❤️
आह कती मिठो गित ❤❤
Ramro xa dohori
अति राम्रो दोहोरी
सुन्दर शब्द, सुमधुर स्वर !
Aru sagani aaunu paro uma didiko live dohori
aahaa ❤
अझै ढिलो गरेर गाउंदा झनै राम्रो हुने थियो।
आसा बिसी र रेशम निर्दोशले त्यस्तै गाएका थिए।
मार्मिक हरु ❤❤❤❤❤🙏
Ramro xa git
Nice sons
ice words.
Dharai jankari mulak dohori get sarai man xoyo
दुबै जना मन पर्ने मुन्छे अनि गित मन नपर्ने त कुरै भएन।
Wow very nice song thanks 🙏🙏 Good luck for both of you 🙏🙏
कति मिठो❤❤❤
कति राम्रो
❤❤❤❤super super
Ati. Sundar. Jodi❤
आय छ हेरम है
Aaha didi ❤️🙏🙏
अब तिमि हो हाम्रो घर धनि ||
दोहोरीका राजा रानी
Ramro chha.
आहा दोहोरि
mlai man parne gayaka uma devi khanal
आहा❤❤❤❤
Amazing answering song
Wow kya mitho geet❤❤❤
गित काफि छउमा नानि अनिभाई
So nice
Nice songs
Wow nice ❤❤❤❤❤
हो राम्रो गित
अतीतको अनुभव भयो।
हार्दिक शुभकामना
Ramro gaekaho uma di
Ramro gitgayau nani
Kati mitho
Aaha❤
❤️❤️❤️
Very nice song
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤