मेरो मनभित्र बस्नु भएको गुरु ।।उहाँको बोल्ने सैलिले मेरो मन छोयो तेहि भएर उहाँमा मैले सिद्ध पुरुष भएको आभास गरे।।मलाई उहाले चिन्न सक्नु भयो र त मलाई स्वीकार गर्नु भयो ।।।हजुरलाइ नमन छ गुरुजी ज्ञानिले ज्ञानिलाइ सजिलै चिन्न सकिन्छ भन्ने सत्यलाइ उजागर गरिदिनु भयो।।
हाँसी हाँसी मिठो बोलने अभ्यास भएको रमेश नेपाल जी को अनुहार को रंग नै उड़्यो जब स्वामी सुवास जी ले कुन गुरु संग सिकनु भयों भनेर sodhdha.. सुवास जी ले ग़ज़बले माता पिता घर sodhdhai अचानक गुरु को प्रश्न गर्नु भयों जीवन विज्ञान का गुरु .. को चेहरा को रौनक़ नै हरायो .. फेरि सम्हालिएर बोल्न thalnu भयों ..
हार्दिक नमन गुरुदेव 🙏भौतीक रुपमा उहॅंासॅंग भेट्न नपाएपनि हृदयबाट पहिलो गुरु मानेको आभाष ३/४ बर्ष अघिबाट नै भयो र उहॅंाको प्रबचन नियमित सुन्छु एकदम मनपर्छ धेरै आभारी छु हजुरप्रती🙏🙏 विषयको जानकारी हुनु र ज्ञान हुनु ,धेरै फरक कुरा हो , ज्ञान भनेको थाहा पाउने क्षमता हो, ज्ञान भनेको त बोध हो🌹 सुख न पाउने हो न कतै पुगेर पाउने हो सुख त केबल मनै हो आहा कस्तो मिठो बचन गुरुदेव 🙏🌹
आहा!!! अति आनन्दित बनाउछ मलाई (रमेश नेपाल) गुरू जी को हरेक बचन ले l जीवन विज्ञान मा गुरू जी को हरेक episod हेर्ने गर्छु अनि सुभाष जी लाई गुरू जी सँग को सत्संग सुन्नु पाउदा मन को तिर्खा मेटे जस्तो अनुभूति भयो l दुवै जना मेरो प्रिय हुन्छ धन्यवाद गुरू जी अनि सुभाष जी 🙏🙏🙏
मलाई यो विषय मा comment गर्नु thien सकारात्मक रूप मा सोचदा ध्यान योग साधना गर्न पाएका छन जीवन विज्ञान मा ख़ुशी को कुरा हो .. तर सामान्य अहोभाव afnai गुरु प्रति nahunu .. आफ़्नो स्रोत को कुरा नै नगरी गुरु हुनु भएको छ .. अब शिष्य को मुक्ति को लागी uaha हरू समर्थ हुनु hunch भने त सबै नेपाली को लागी नै अपूर्व अवसर हो.. सबै साधक हरू को खोज मा ईमानदारी होस अनि authentic हुनुहोस प्रणाम
मेरो मनभित्र बस्नु भएको गुरु ।।उहाँको बोल्ने सैलिले मेरो मन छोयो तेहि भएर उहाँमा मैले सिद्ध पुरुष भएको आभास गरे।।मलाई उहाले चिन्न सक्नु भयो र त मलाई स्वीकार गर्नु भयो ।।।हजुरलाइ नमन छ गुरुजी ज्ञानिले ज्ञानिलाइ सजिलै चिन्न सकिन्छ भन्ने सत्यलाइ उजागर गरिदिनु भयो।।
आज प्रस्नकर्ता र गुरुको संयोग सुन्न पाउने भाग्यमानी नै हुन्।जय गुरुदेव।❤️❤️❤️
हाँसी हाँसी
मिठो बोलने अभ्यास भएको
रमेश नेपाल जी को अनुहार को रंग नै उड़्यो जब स्वामी सुवास जी ले
कुन गुरु संग सिकनु भयों भनेर sodhdha..
सुवास जी ले ग़ज़बले माता पिता घर sodhdhai
अचानक गुरु को प्रश्न गर्नु भयों
जीवन विज्ञान का गुरु ..
को चेहरा को रौनक़ नै हरायो .. फेरि सम्हालिएर बोल्न thalnu भयों ..
स्वामी सुवास जी लाई धेरै धन्यवाद !!!
Hari Om Guru Dav 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🕉🕉🕉🕉🕉🕉🕉🕉🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💕💕💕💕💕💕💕💕💕❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🥰🥰🥰🥰🥰🥰🥰🥰
jai gurudev koti koti naman🙏🙏good analysis🙏🙏🙏🙏🙏
Ho Hajur Hari Om Ramesh Nepal Gurugi Hajur Ko kura akdi manchau harea shiva 🙏🙏🙏🙏🕉🕉🕉🕉🌺🌺🌺🌺🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️
सनातन र नविनताको संगम हो जीवन बिज्ञान ।अध्यात्मवाद र भौतिकवाद एक अर्काको परिपुरक हुन्। कति नवितम बिचार ! धन्य गुरू।
कति मीठो बोली छ गुरुको सुनेरै नथाकिने आहा दुबै जनालाई धेरै धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏
Ho ho kei nanu huncha menes haru Guru 😊🙏🙏🙏🙏🙏🙏🙏🙏🕉🕉🕉🕉🕉❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹
Aananda nai aananda naman to both of you ❤❤❤🙏🙏🙏
नमन गुरुजी साँडे ४८ मिनेटको भिडियो मात्र १० मिनेट जस्तो लाग्यो😍😍😍
हरि ॐ!!!
श्रदेय गुरुवर तथा अबिरल अध्यात्मिक खोज कर्ता तथा साधक प्रस्तोता प्रभुजी!
अति सुन्दर एपिसोड!!!!!!!
अति सुन्दर !!
धन्यबाद स्वामी जी ! कत्ती मिठो सत्सङ्ग गराउनु भयो ।
“सजगता जीवनको मेरूदण्ड हो।” अहो कति गहिरो भाव ! धन्यवाद सहित हरिॐ गुरू।
Hari om gurudeb 🙏
हार्दिक नमन गुरुदेव 🙏भौतीक रुपमा उहॅंासॅंग भेट्न नपाएपनि हृदयबाट पहिलो गुरु मानेको आभाष ३/४ बर्ष अघिबाट नै भयो र उहॅंाको प्रबचन नियमित सुन्छु एकदम मनपर्छ धेरै आभारी छु हजुरप्रती🙏🙏
विषयको जानकारी हुनु र ज्ञान हुनु ,धेरै फरक कुरा हो , ज्ञान भनेको थाहा पाउने क्षमता हो, ज्ञान भनेको त बोध हो🌹
सुख न पाउने हो न कतै पुगेर पाउने हो सुख त केबल मनै हो आहा कस्तो मिठो बचन गुरुदेव 🙏🌹
hari om
Jaya gurudev 🙏♥️
Hari Om,
Dherai dherai dhanyawad video ko lagi. Nice to See you there at Jeevan Vigyan on the same Day. Jai Gurudev.
जय होस् जय होस् जय होस् प्रणाम गुरू जि
आहा!!! अति आनन्दित बनाउछ मलाई (रमेश नेपाल) गुरू जी को हरेक बचन ले l जीवन विज्ञान मा गुरू जी को हरेक episod हेर्ने गर्छु अनि सुभाष जी लाई गुरू जी सँग को सत्संग सुन्नु पाउदा मन को तिर्खा मेटे जस्तो अनुभूति भयो l दुवै जना मेरो प्रिय हुन्छ धन्यवाद गुरू जी अनि सुभाष जी 🙏🙏🙏
आनन्द आयो, धेरै धेरै धन्यवाद !!
सारै आनन्दित सत्संग
Om
मलाई यो विषय मा comment गर्नु thien
सकारात्मक रूप मा सोचदा
ध्यान योग साधना गर्न पाएका छन
जीवन विज्ञान मा
ख़ुशी को कुरा हो ..
तर सामान्य अहोभाव afnai गुरु प्रति nahunu ..
आफ़्नो स्रोत को कुरा नै नगरी
गुरु हुनु भएको छ ..
अब
शिष्य को मुक्ति को लागी uaha हरू समर्थ हुनु hunch भने त
सबै नेपाली को लागी नै अपूर्व अवसर हो..
सबै साधक हरू को खोज
मा ईमानदारी होस
अनि authentic हुनुहोस
प्रणाम
श्रध्देय गूरूदेबमा सत् सत् नमन !
Naman Guru ji
अहो अहो अहोभाव गुरुदेव तथा सम्पुर्ण टिमहरुलाइ🌷🌷🌷🌷🌷
हरि ॐ गुरुदेव 🙏 अहोभाव 🙏🙏
आहा कस्तो राम्रो सत्सङ्ग । हरी ओम् गुरुदेब !
नमस्कार धेरै राम्राे काम
Thanks gurudev for good word😍😍🙏🙏💜💜💞💞
Jaya hos hajurharuko
हरि ॐ
❤❤❤❤❤
Khojiko vetiyo oww sir and guru thanks u so much🙏🙏🙏🙏
Hari Om, wow! Very good interview, thanks for this interview with our guru dev.
🙏🏻🙏🏻🙏🏻🥰🥰🥰
नमन गुरुदेव 🙏
Hare om guru dev❤️❤️❤️🙏🙏🙏🙏🌹🌹🌹
Thank you sir 🙏
Thank you very much
🙏🙏🙏🙏🙏
🙏🙏🙏👌👌👌💐💐💐
Beautiful episode !
Ahovab Dubai गुरु subhash sir र Ramesh Nepal गुरु मा
Jay Gurudev
50episode जति सत्सङ गर्नु पर्ला उहाँ सङ अहो अहो अहो
Lp guru sanga panee satsang garnuu hola hai suvas jee 🙏🙏🤗🤗😁😁
Chittai hune cha
Yes, me also want to hear LP Vanu Guru in your channel.
Very nice
गुरूकाे वाणीवाट रूनु कि हाँस्नु हुन्छ!याे के भाकाे?
Fantastic ho la la
ॐ नमो शिवाय्🌺❤️☺️🙏
ॐ नम : शिवाय ।
🙏🙏
💐💐🙏🙏🙏🌷🌷❤️
ओशो धारा मा गएर साधना गरेको ..
परमगुरु ओशो
समर्थगुरु सिद्धार्थ औलिया
प्रति केही त अहोभाव हुनु पर्ने होईन र ?? ...
Yeti utkrista sambad ma like ra view Kam aawda dukha lagxa garo xa nepalma
SaveSoil
🙏🙏🙏
हरि ॐ
हरि ॐ गुरुदेव 🙏🙏
Jaya Gurudev
🙏🙏
Hari om 🙏🙏
Hari om gurudev
🙏🙏🙏
Hari om gurudev
Hari om guru