🔴LIVE मिनी संसदमा ओली र कुलमान आमनेसामने,जसरी नी पैसा उठाएर छोड्छु भनेपछि हंगामा

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • 🔴LIVE मिनी संसदमा ओली र कुलमान आमनेसामने,जसरी नी पैसा उठाएर छोड्छु भनेपछि हंगामा

Комментарии • 33

  • @dineshkhatiwada6714
    @dineshkhatiwada6714 Месяц назад +1

    अब नेपालको पालो आउदैछ नेता भगाउने

  • @kpjoshi3822
    @kpjoshi3822 Месяц назад

    हरेक नेपालीले सेवा लिने क्रममा होसियार हुन जरुरी छ।भ्रस्ट दलाललाई ठिक पार्न जरुरि छ।

  • @AbinayTamang
    @AbinayTamang Месяц назад +1

    अब नेपालमा जेल हाल्न सुरु केपी चोर देखि गर्ने हो

    • @Baljit_Rai
      @Baljit_Rai Месяц назад

      जेल हाल्ने हैन संसार भर सम्पति कति छ सबै छानबिन गरी दोषीपाए सम्पु्र्ण सम्पति राष्ट्रीय करण गरेर बिच बाटोमा गोली हान्नु पर्दछ।

  • @kpjoshi3822
    @kpjoshi3822 Месяц назад

    म आजै ललितपुरको मालपोत कार्यलय गएको थिए त्यहाँको केही कर्मचारीको ढिलासुस्ति, भु सेवाका नाममा जनतालाई लुट्न कसले दिएको रहेछ।यसलाई कसरी रोक्ने सबैको समयमै ध्यान जाहोस।तुरुन्तै पत्रकार, सांसद, सचिव र मन्त्री ज्यू हरुले समयमै निगरानी गरम ।

  • @AanandaRamdangol
    @AanandaRamdangol Месяц назад +1

    Vrsta chor fataha taskari k kura sunnu

  • @nijamraja1234
    @nijamraja1234 Месяц назад

    हन नेपालमा चाहिँ कहिलेदेखि सुरु हुन्छ .........? चाँडो सुरु गरौँ नत्र हाम्रा सन्ततिले पनि सुख पाउँदैनन है!

  • @dharbendraram6811
    @dharbendraram6811 Месяц назад

    सबैभन्दा पहिले आजको बैठकमा उपस्थित महानुभावहरुको सम्पती छनबिन गरौंन । यो कनून भ्रष्टाचारीहरुलाई बचाउन कै लागि ल्यएको हो।

  • @layamainali1712
    @layamainali1712 Месяц назад

    खबरदारी गर्दैछौ?कुलमानलाइ छुइस कि कुइस।

  • @chakrachakra7509
    @chakrachakra7509 Месяц назад

    ए उखाने बा मुखले एकातिर बोल्ने काम अर्कोतिर गर्ने किन भ्रम छर्छौ झुटको सारा नेपालिले बुझी सकेको छ श्रीलंका बाङ्लादेशको अबस्था छिट्टो आउनु पर्यो हामी जनता सडकमा उत्रनु आतुर भैसके जय उज्यालो राजा कुलमान घिसिङ्ग जिन्दावाद

  • @kajiramthapa7277
    @kajiramthapa7277 Месяц назад

    आउदैन दिन गफै लगायर खाउला भनेको होला

  • @bhugol123
    @bhugol123 Месяц назад

    mukhle भनेर के गर्नु भरे काम अर्कै गर्छ। केपिको मुखमा हान्नु जस्तो ।

  • @bhugol123
    @bhugol123 Месяц назад

    देश निकला गर्नुपर्नेमा 1 नम्बर केपि नै हो।अनि सेरे र केहिब्यपारिलाइ तु जेल हाल्नुपर्छ।

  • @sonamlama9050
    @sonamlama9050 Месяц назад

    sabai bhanda coor parti ko neta kepi oli Ra sher Bahadur deuwa nai ho ab yo 2 parti le kunai Baki bhako khola Nala sabai becna Pani yo 2 parti pachi pardaina yo kura pakka Cha ab yo haru Lai thoknu parcha

  • @bhimbhimbdrsherestha4095
    @bhimbhimbdrsherestha4095 Месяц назад

    Aba jantaharulw nelaharulai lakhatnni din hudai xa

  • @nirmalgautam6110
    @nirmalgautam6110 Месяц назад

    Pahile jasto xainan janata k.p. jiu .aba tapaika kura jantale 1% pani biswas gardainan.

  • @jibankrai-ci1ht
    @jibankrai-ci1ht Месяц назад

    अरु पाटिलाइ गर्यो भने म कठगरामा उभ्याउछु एमालेको ले गर्यो भने म केइपनी गर्दिन भन मुला?

  • @pradipkunwar1004
    @pradipkunwar1004 Месяц назад

    Varsta,dalal, mafiya neta sansad,ra karmachari biyapari ko vog khana janata aatur xan yad gar kp vatuwa

  • @AbCd-uy7ov
    @AbCd-uy7ov Месяц назад

    E atro barsa ke turika bhutala ukheleu ba😅

  • @rupeshrai2580
    @rupeshrai2580 Месяц назад

    Kasto ku manche ho yo

  • @Baljit_Rai
    @Baljit_Rai Месяц назад

    😂😂😂😂😂😂😂😂😂 बोल्नु पनि कसरी सकेको हौ। अलिकति लाज र श्रम छैन?