Global Report :- एमालेमा भिम र बिद्याको शक्तिशाली गुट, ओलीलाई घातक

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • #GlobalTVHD
    ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
    तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
    Twitter : GlobalTVHD1
    Facebook : globaltvnepal
    Tiktok : tiktok.com/@globaltvhd
    Website : globaltvnepal.com
    तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Комментарии • 243

  • @user-ov6po8yz7u
    @user-ov6po8yz7u Месяц назад +65

    एमालेका सबै कार्यकार्ता पशु हुन भने केपि गोठालो हुन

  • @arpanghale6825
    @arpanghale6825 Месяц назад +15

    यतिका बर्ष घोडाको हेरेर बसेका थियौ बुढा र त अब तिमीले गर्छौ भनेर नेपाली जनताले पत्याउनु।लुपुक्क लाएर राधिकाको फरियामुनि लुकेर बस नत्र बालेनको डोजरले लतार्दै लागेर पशुपतिको चिम्नीमा कुलमानको 120 voltageको बिजुलीले खरानी होलौ।

  • @chakrachand1410
    @chakrachand1410 Месяц назад +22

    किर्ते ओली को खुराफाती सब्द जालमा फस्नु नै प्रचण्ड को ठुलो कमजोरी रह्यो। खबरदार ओली - बार-बुंदे सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर लैजान तँलाई अधिकार छैन।

    • @Fire10101
      @Fire10101 Месяц назад

      12 budey delhi samjhautaa prati yasto moha?

    • @nabrajbhattarai8416
      @nabrajbhattarai8416 Месяц назад

      तेरो बाउलाइ छ

  • @K3_all
    @K3_all Месяц назад +52

    एमाले कांग्रेस बिदा दिऊ राजा ल्याएर प्रचण्ड प्रधानमन्त्री २० साल लाई दिउँ

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 Месяц назад +24

    तथाकथित अग्रगामी व्यवस्था काे मुख्य उद्देश्य त भ्रष्ट नेताहरू ले मात्रै आजीवन देश र बहुसंख्यक जनतालाई मनपरि लुट्न कै लागि मात्रै ल्याइएको रहेछ!

  • @johnthapa6100
    @johnthapa6100 13 дней назад +1

    नापिस उखाने अब नेपाली जनता सचेत छन्
    जय बालेन 👍️👍️👍️

  • @MinBahadur-fz2tw
    @MinBahadur-fz2tw Месяц назад +6

    सम्मानिय प्रधान मन्त्री ज्यू उखान र टुक्का भन्न त अहिलेसम्म पनि छाेड्नु भएको छैन हैन धन्न बाेल्न र उखान हाल्नु सिक्नुभएको रहेछ देश उखानले मात्रै चल्दैन

  • @user-no3nc5yd3v
    @user-no3nc5yd3v Месяц назад +7

    खड्क प्रसाद ओली ले नेपाली जनता को हितमा केही काम गर्न सक्दैन ओलीले केबल हास्यव्यङ्ग्य कलाकार बन्न सक्छ

  • @pardesikanchha1134
    @pardesikanchha1134 Месяц назад +2

    कमेन्ट लाइक र थोत्रा भाषणले बन्दैन अब।साँच्चैकै अब देश बनाउने हो भने नेपालीहरूको एक नारा नेतालाई जता भेटे उतै ठोक्नुपर्छ।अनि मात्र देश नेपाल बन्छ अनि मात्र हाम्रो पुर्खाले हामीमाथि गर्व गर्छन् जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @BirKhadka-fk9xd
    @BirKhadka-fk9xd Месяц назад +3

    ठीकहो के पी बा गरिब हटाई धनिको पालन पोषण गर्ने आभिब्यक्ती लाई सलाम /

  • @khempun7652
    @khempun7652 Месяц назад +2

    गफ मनत्र नगर्नुहोला अति भयो ।अब जनता बाटा भएका छन् ।

  • @aaravsamacharNepal
    @aaravsamacharNepal Месяц назад +10

    Oli Bhanda bidya nai thik

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Месяц назад +3

    काङ्ग्रेस,एममालेको सरकारलाई हार्दिकश्रध्ञ्जलि😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @dipaksunuwar-mi9wo
    @dipaksunuwar-mi9wo Месяц назад +7

    Vandari rajniti ma aaunu parx

  • @aryanpudasaini175
    @aryanpudasaini175 Месяц назад +4

    Nepal mo ko garib xa ?hattixap Chappl silayara laune ta pradhanmatri xan

  • @deeptamang1198
    @deeptamang1198 Месяц назад +2

    कोर भ्रष्टाचारी केपि डाका ले अब नेपाली जनता र नेपाल देस लाई बोच भएको हो ?अब यो धुलो चोर लाई अब ८४ पछि सुन्ने जिरो बनाएर फाल्नु पर्छ ?धन्यवाद

  • @unec1237
    @unec1237 Месяц назад +9

    Oli Vanda bidaya ramro

  • @rishiyadav5861
    @rishiyadav5861 11 дней назад

  • @padamkhanal1526
    @padamkhanal1526 Месяц назад

    Sahi cha Bhandary ko kaam
    Great Women

  • @ganeshgurung6278
    @ganeshgurung6278 Месяц назад +2

    Bhim rawal pahila pani madhab saga milera pati futayakoi ho aba bidhya bhandari saga me garna sakx ke x ra yiniharuko yugdan kam kehi nagarne lhali birodh matrai gari rahane yastale.birodh garera kehi hudaina

  • @Mingmarification
    @Mingmarification Месяц назад

    सहकारी बन्धु, देश कंगालीकरण , जो चोर उसकै ठुलो स्वर, रा ठ पा, ठगैठग

  • @yourmaster369
    @yourmaster369 Месяц назад +1

    यतिका पाजी , बेइज्जती प्रधानमन्त्री कहिको हुदैनन।

  • @rameshmalla27
    @rameshmalla27 Месяц назад

    1 एक पद प्रणाली मा कहिले जाने नेपालका राजनीतिक दलहरुले

  • @bishnubhandari8702
    @bishnubhandari8702 29 дней назад

    बिगार बिगार पाटि श्बार्थीहो

  • @lilanathadahal1
    @lilanathadahal1 Месяц назад

    goods 🎉🎉🎉

  • @MilanAcharya-ir7ut
    @MilanAcharya-ir7ut Месяц назад +1

    गोरु,वोलि,र,कम्निट,सिद्ाउनेहरू,लाई,ऐकलाईक,गरौनहै,😮

  • @nabinsharma460
    @nabinsharma460 27 дней назад

    सबै कुरा देखियो

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 Месяц назад

    तथाकथित अग्रगामी व्यवस्था काे मुख्य उपलब्धि भ्रष्टतम ठूलाठूला अपराधी मात्रै जीवनभरि प्रधानमन्त्री मन्त्री र सांसदहरू बन्दै सिङ्गो राष्ट्र र बहुसंख्यक जनतालाई मनपरि लुट्न पाउने असाधारण अधिकार !

  • @laxyamero3662
    @laxyamero3662 Месяц назад

    गुखाने बुढोलाई साइट लाउनु पर्छ।

  • @jitendrarajchemjong1955
    @jitendrarajchemjong1955 Месяц назад +1

    देशका भ्रष्ट मान्छेहरुलाई च्यापेर नेपाली जनतालाई लुटन खपिस एमालेका अध्यक्ष केपी ओलीको भनाई र गराई धर्ति र आकाश जति नै फरक देखिन्छ।

  • @user-ky7cp3wi8r
    @user-ky7cp3wi8r Месяц назад +1

    एमाले र के पि ओलि जस्तो फर्जि कृर्ते झुठ बोल्ने मान्छे संसारै कोहि छैनन्

  • @user-mm5ho4yp6m
    @user-mm5ho4yp6m Месяц назад

    फटाह देश टाट पल्टाउनेहरुको कुरा यस्तो।

  • @user-rc7ko3zv8x
    @user-rc7ko3zv8x 26 дней назад

    ठिक गन,ुभयो। बियाजिले। केपिचोरहो❤❤

  • @kpjoshi3822
    @kpjoshi3822 Месяц назад

    पत्रकार महोदय एक पटक तपाईं उपत्यकाका मालपोत, नापी जस्ता कार्यालयमा गएर त्याहाको अवस्थाको रिपोर्टिङ गर्नुपर्यो।कसरी लुट भईराखेको छ जनतामाथि ।

  • @subamblsubambl-xu9ru
    @subamblsubambl-xu9ru Месяц назад

    पहिला भ्रष्टचार नियन्त्रण ल्याउनु त्यसपछि😊😊😊😊😊😢😢😢

  • @prahaladthapa7961
    @prahaladthapa7961 Месяц назад

    राजा सहित सनातनी हिन्दु धर्म ल्यायर सम्पूर्ण भ्रष्टाचारी समाप्त र फासीको कानुन ल्याउने हो भने रास्वपा, राप्रपा, दुर्गा प्रसाई र देश भक्तहरुले प्रचण्डलाई साथ दिदै 10 बर्ष देश भक्तहरूको शासन भय मात्र देश र जनताको हितमा हुनेछ ।

  • @Samrajyaplayzroblox
    @Samrajyaplayzroblox Месяц назад

    २ तिहाईले देस लुट्न सजिलो भयो।

  • @pratikshathapa2481
    @pratikshathapa2481 Месяц назад +3

    Tero bau...

  • @binabina7708
    @binabina7708 Месяц назад +1

    अाेलीकाे कामछैना ।

  • @NAYAPALUWA
    @NAYAPALUWA Месяц назад +1

    अब भण्डारीलाई दिए एमाले सहित सिंगो बाम एकतामा सहज भूमिका निर्वाह गर्नेथियो की?

  • @shushilghimire4357
    @shushilghimire4357 Месяц назад +1

    Rip oli

  • @KrishnaPrasadDahal-pz7um
    @KrishnaPrasadDahal-pz7um Месяц назад +1

    उल्टाे तिर वाट ।

  • @SomraniLama
    @SomraniLama Месяц назад

    २ तिहाइ बहुमत को चोर भ्रष्टाचारी हत्यारा देश द्रोही हरु को जमात को गुण्डा नाइके सम्मानित पद प्रधानमन्त्री मा नियुक्ति भएकोमा सबै देश प्रेमी हरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जुत्ताको माला फोटोहरु मा भएनी लगाएर सम्मान गरौं केपी देशना एसैको लाएक छ।

  • @docdon
    @docdon Месяц назад +3

    Tyo paxadi basera , hehehehe gardai tali bajaune dekhda ta , haso lagxa, ukhaneko kura sunda. Thu

  • @user-fu3gl4fs2l
    @user-fu3gl4fs2l Месяц назад

    अाेलिलाई अाजिबन जेल काेच्नु पर्छ अनि मात्रै पाटि र जनताले सुख पाउछ

  • @jagatbdrbk6837
    @jagatbdrbk6837 Месяц назад

    Bhim Rawal jindawad

  • @KrishnaKhadka-lg7tt
    @KrishnaKhadka-lg7tt Месяц назад

    केपि बोली को किट्नि चेक गर्नु आवश्यक छ

  • @laxmisapkota1348
    @laxmisapkota1348 Месяц назад

    जिन्दगी फटाइमै बित्यो झापाली कुमाइको !

  • @Fire10101
    @Fire10101 Месяц назад +1

    Bidhya Devi Bhandari Yemale adhyakxa bannu parxa

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 Месяц назад

    अव नो चान्स काङ्ग्रेस एमाले

  • @nitabhujel1513
    @nitabhujel1513 19 дней назад

    हाे हाे ३२ बरसमा देशलाई परजिबि बनाइहालेउ त्याे भन्दा बढि अब के हुन पराे र?

  • @chanthapa7943
    @chanthapa7943 Месяц назад

    KP Agrawal MAFia should be the end of KP ERA. Bidhya Bhandari next chairperson NeKaPa UML, KP must be out.

  • @pardesikanchha1134
    @pardesikanchha1134 Месяц назад

    होइन यो नेपाली जनता कस्तो खालको हो के भोट दिने एक दिन मासुभात रक्सी बियरमा बिक्छ के जादु गर्छन् त्यतिखेर नेताहरुले त्यसपछि पाँच वर्ष गाली गर्छन् त्यही नेतालाई नेपालीको सद्बुद्धि कहिले आउँछ होला हे प्रभु जय नेपाल जय स्वाभिमान जय राष्ट्र नेपाल🇳🇵🇳🇵🇳🇵

  • @roshansunar4364
    @roshansunar4364 Месяц назад +1

    एमाले मा भीमे काे गुट रे 😂, त्यसो भए एमाले देखि उठ, भाग, बहुदलीय जनवाद मा भिमे जस्तोकट्टर बादि सुहाएन ✊🤣🤩!

  • @user-eu1hv4sp2x
    @user-eu1hv4sp2x Месяц назад

    लाज बेगर बाेल्न सक्ने हुन अाेलि

  • @30121975p
    @30121975p Месяц назад +1

    भ्रम नछरौं त पत्रुकार । भिम रावल आफै निष्क्रिय रहेको हो न कि एमालेले जिम्मेवारी नदिएको । बिद्या भण्डारी राजनीतिमा आउदैनन् । तिमी पत्रुकारले विश्लेषण गरे जस्तो स्थिति एमालेमा छैन ।

  • @shreeramthapa6885
    @shreeramthapa6885 Месяц назад

    पानिजहाज र घर घरमा ग्यास पाइपलाइन।। देस बाट गरिबि हटाउनी कुरा।

  • @adhikaridhrubha
    @adhikaridhrubha Месяц назад

    अरुकसैलाइ गरिखान दिदैनन अोलि ले अाफु पनि सकिनछन अनि एमाले पनि

  • @chandraramanparajuli5665
    @chandraramanparajuli5665 11 дней назад

    लछार्यौ ओली !

  • @mohanpartel9996
    @mohanpartel9996 28 дней назад

    कानको जरामा हान्नु पर्ने

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 Месяц назад

    चुक्क नबोल्नेहरुले केको बिकल्प खोज्नु?यो देशबाट गरीव हटाउने २० वर्से योजनाछ।

  • @tarkbaduwal1883
    @tarkbaduwal1883 Месяц назад

    Vima Rawal

  • @broughtCom
    @broughtCom 27 дней назад

    राडिको बान 20 बर्स होइन 20 दिन भित्र मरेको सुन्न पाइयोस्

  • @Nm-xr9fb
    @Nm-xr9fb Месяц назад

    एत्राको शक्तिशाली :

  • @Khembdr-w2s
    @Khembdr-w2s Месяц назад +1

    Giri bandhu pachhay r xod x😊😅

  • @sarurai8634
    @sarurai8634 Месяц назад

    पिन्डो खाने बेलाको बाजे लाई अवकास दिनु पर्छ।

  • @BinuTamang-ux4ny
    @BinuTamang-ux4ny Месяц назад

    २० बर्षमा चिहानपनि घिनिन्छके?

  • @begkhadka820
    @begkhadka820 Месяц назад

    Oli should be out.

  • @SanuBardewa-ht9mm
    @SanuBardewa-ht9mm 21 день назад

    शक्तिशाली त शक्तिशाली तर देशको युवा बेच्ने देशलाई एकदम घाटामा पुर्‍याउने यो मा चिक्नेको शक्ति यही हो देखियो यो मुजी किड्नी मृगौला फेल।

  • @sujitkhadgi550
    @sujitkhadgi550 Месяц назад +1

    Aru hatne ta haina 4 5 barsa ma oli aafai desh bata hatxa ho 😂😂😂😂

  • @Magar99999
    @Magar99999 Месяц назад

    यो अन्ति ले वार्ड अध्यक्ष जित्छन् त

  • @modone-r9c
    @modone-r9c Месяц назад

    के पि को मुखमा हानुम होउ भ्रष्टाचार

  • @harishbsera4305
    @harishbsera4305 Месяц назад

    😢😢😢😢😢

  • @AgniRasaily-lh4mi
    @AgniRasaily-lh4mi Месяц назад

    जोक सुकेर थप्पडि मारेका हुन कि भासण सुनेर थप्पदी मारेका हुन।

    • @KabirajGurung-om3wt
      @KabirajGurung-om3wt Месяц назад

      Ramaune ramakae xan ta 😅😅. Timi le rish garera vo ta ?

  • @gyanendrarai8709
    @gyanendrarai8709 Месяц назад

    नेताहरूको भाषणबाज़ी देखेर 😂उदेक…….

  • @user-xf4ld5pr8i
    @user-xf4ld5pr8i 8 дней назад

    नेकपा एमालेमा केपी ओलीको बाउको संपती होईन किन भनेअरुको पनि पार्टी हो

  • @padamkhanal1526
    @padamkhanal1526 Месяц назад

    Daka ho Oli

  • @laxmiadhikari-e3n
    @laxmiadhikari-e3n 22 дня назад

    वलिले रावल लायि तल भन्डारिलायि माथि कनारा लगायेकाे पाटिमा थाहा भयेन !

  • @DilSunar-o4t
    @DilSunar-o4t Месяц назад

    अझै बिस बर्ष राज गर्ने भन्छ यो सामन्ती टपरटुईया गफाडिले हुनत त्यसतै नतजानु हुकुमका दास भएपछि गर्छपनि यो केपि ओलि फटाहाले

  • @MayaGurung-cl6vt
    @MayaGurung-cl6vt Месяц назад

    बुवाशोको अात्मा र गोहिको अाशु ।

  • @funnygaulavideo3165
    @funnygaulavideo3165 Месяц назад

    ओलि लाई डाडा कटाउनु नै राम्रो ,

  • @nanibabukarki6909
    @nanibabukarki6909 29 дней назад

    ओलिले्चरमसिमा.गरबिमापुर्यरुछ

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 Месяц назад

    K.poli Khat , Gharjoi Rip

  • @bimalgauchan1958
    @bimalgauchan1958 Месяц назад

    Fataha ho amaley

  • @user-bi3gt1dw9d
    @user-bi3gt1dw9d Месяц назад

    ताततात्तै गुखाएर बेलेको गुखानी हरू

  • @user-js2ik3mt5e
    @user-js2ik3mt5e Месяц назад

    Jyadai khuci lageo oli laai party bata nikalnu parcha 1-2-3🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 3 дня назад

    भ्रष्टाचारी को नाइके केपी ओलि को बकबास ! हावा कुरा भन्दा अरु कुरा जानेको छैन केपी ले ?

  • @ramprasaddhungana5066
    @ramprasaddhungana5066 21 день назад

    उखान टुक्के को गफै खाने गफै लगाउने नौटंकी।

  • @rupbahadurgurung9539
    @rupbahadurgurung9539 Месяц назад

    छि छि छि केपि ओलीर बिदधया भनडारीत नाठार नाठीनैहोनी भनडारीलाइत केपि ओलीलेनै उचालेकोहो बिसवासनमाननुहोला

  • @user-xy4de5ub7z
    @user-xy4de5ub7z 18 дней назад

    Khutyas.ftha.vrtchari.oli.

  • @ramchandrakoirala6209
    @ramchandrakoirala6209 12 дней назад

    लौ केपिबाले बीस बर्ष देश लुटपाट गर्नेभयो त ?

  • @mimsunar9573
    @mimsunar9573 28 дней назад

    तेरिमा झ्य्क्ने केपि देश लुटेर खाइसकिस 20 बर्ष परेस गर्दैछस

  • @amarlimbu4920
    @amarlimbu4920 Месяц назад

    🕷️

  • @PoodPodcast
    @PoodPodcast Месяц назад

    Rip machine khate chora kepi

  • @selmetemkeman7750
    @selmetemkeman7750 25 дней назад

    बिधा आउनैपर्छ । जबसम्म केपी रहन्छ तबसम्म भोकमारीमा देसलाई पुराउछ यो ग्यारेन्टीहो ।

  • @user-tm6fb3ne3c
    @user-tm6fb3ne3c Месяц назад

    घन्टा हतायेउ देश बात गरिबी। देश लुतेर जनता लाई झन गरिबितिर धकेल्ने तिमिनै हौ बाजे। जति झुत बोले पनि यो येमालेका झोलेहरुले अझै साथ दिन छोर्दैनन।

  • @creativenepali9574
    @creativenepali9574 Месяц назад

    गफाडी गदाहा

  • @sushil7567
    @sushil7567 Месяц назад

    एमालेनै झुटहो छ गलापासोहो

  • @keshavfagochongbanglimbu7399
    @keshavfagochongbanglimbu7399 29 дней назад

    Nappish varastachari ko naike

  • @sureshgautam2163
    @sureshgautam2163 9 дней назад

    बिकाऊ झोले पत्रुकारको रोदन मात्र हो