सल्लेरी मोर्चाको स्मरणालाई ताजा बनाउने प्रयासमा तत्कालिन कमाण्डर
HTML-код
- Опубликовано: 5 фев 2025
- Safalpati News prioritizes current and contemporary news. It also features interviews and discussions, focusing on current issues and events. Therefore, Safalpati news is a professional RUclips channel in Nepal dedicated to creating videos on fresh and relevant topics. तत्कालिन कमाण्डर सल्लेरी मोर्चाको स्मरणालाई ताजा बनाउने प्रयास
#safalpatinews #Nepalinews #currentNepal #latestnews #freshnews, #goodnews, #NepaliPodcast
Email: thokopais@gmail.com
---------------------------------
🎬फ्लोरेन्स नाइटीङ्गेलका भनाइहरू - bit.ly/3oN63d9
🎬नेल्शन मण्डेलाको जीवनी र भनाईहरु| - bit.ly/3zPYZCJ
🎬शेक्सपियरका महान भनाइहरू - bit.ly/3Brm4it
🎬स्टिभ जब्सका महान र मनछुने भनाईहरू - bit.ly/3Q7f788
🎬लक्ष्मीप्रसाद देवकोटाकाे जीवनी र भनाइहरू - bit.ly/3d0MZp9
🎬मदन भण्डारीकाे जीवनी र भनाइहरू - bit.ly/3JphYrd
🎬विपि कोइरालाकाे जीवनी र भनाइहरू - bit.ly/3QbzukS
🎬स्टिफन हकिङको जीवनी र महान भनाइहरू -bit.ly/3oN6mEP
🎬महात्मा गान्धीका जीवनी, भोगाइ र भनाइहरू -bit.ly/3BzAScJ
🎬स्वामी विवेकानन्दका भहान भनाइहरू -bit.ly/4h3ORdt
🎬माओत्सेतुङको जीवनी र महान भनाइहरू bit.ly/3BIqi39
Respected comred -salute
तिम्रा नेताले कुम्ल्याए तिमीसँग भएको भनेकाे यही एउटा स्मरण मात्रै हाे साथी....
Respect
लाल सलाम कामरेड ✊🏼
गौरबमय ईतिहास उच्च सलाम बिजय कामरेड।
प्रचण्ड को भर्याङ्ग भएर हालत त्यस्तो भएको।देशले के पर्यो भन्दा यी अहिलेको दलाल हरु को हातमा देशको ताला चाबी हात लाग्यो।फाइदा उनीहरूलाई नै।जनताहरू र देशले बोक्रा पायो
देश र जनताकाे हक अधिकारकाे निम्ति आफ्नाे भाैतिक शरीरकाे अमुल्य अंग र आधा रगत बगाई नाफाकाे जिन्दगी जिरहेका जनयाेद्धाहरू लालसलाम!❤❤❤❤❤❤ उहाँ प्रदेश १ काे हाम्राे पार्टी उपाध्यक्ष समेत हुनुहुन्छ ।
❤❤❤❤❤Ramro lago
❤❤❤
तत्कालीन समयमा माओवादी ले नेपाली सेनालाई युद्धमा हराउँछु भन्ने नीति दिवा सपना थियो र भयो पनि।नेपाली सेना त्याती चान चुने होईन र सम्झिनु पनि गलत हो।माओवादी को जनसक्ती हातहतियारले नेपाली सेनालाई कहिल्यै हराउन सकिन्दैन चेतना भया।
100%सही
कुनै व्यक्तिको लागि हैन सर्वहारा जनताको लागि लडेको लड़ाई अन्त त व्यक्तिको जीवन परिवर्तनको लागि बन्यो।आज त्यही व्यक्तिले धुको चटायो त्यसैले नेपाली राजनीतिको कुनै भर छैन।त्यो बेला ज्यानको बाजी राखेर लडेको लडाई सम्झनामा मात्र सीमित रहयो।त्यो बटालियन कमान्डर यो इन्चार्ज भनेको चाहिँ युद्धमा होमनुको लागि सुहुराईएको हो।आज हालत हेरौं नेपाली जनताको।दिन प्रतिदिन महंगी युवाहरु विदेश अनि नेताहरु युरोप अमेरिका भ्रमण गर्दै ऋण माग्दै जनता गरीब बनाउँदै।
उहा कम्रेडको घर कहा र अहिले कता हुनुहुन्छ? ? ? ?
यिनको असावधानी ले हाम्रो गाउँको ज्योतिको ज्यान गएको रहेछ?
गणतन्त्र सङ्घीयता त्यतिकै aayeko होइन, तर नेपाली जनताको चेतनाको कमीले विदेशी दलाल देशद्रोहीको हातमा देश फसिरहेको छ.. worst
प्रचण्डको छोरिलाइ म्याम साप भनेर हात जोड्दै बस कामरेड तिमिहरुको मश्कद यहि थियो ।
कमरेड।माओबादि दश टुक्रा भैसक्याे के बाेलेकाे हाँसाे लाग्याे
मावोबादी लाई ससस्त्र ले धुलो चतायको थियो
यो सब झुटो हो । नेपालि हरुले लडेकै थिएनन् । नेपाली सोझासाझा मान्छेलाई त भरिया बनाइएको थियो । चामल का बोरा बोक्ने बम्ब बोक्ने गोली बोक्ने । अनि सांगीतिक टोलीमा थिए । वास्तविक लडाकु त अदृश्य शक्ति थियो ।
लडेको मान्छेले एस्तो कहानी भन्दै भन्दैनन् ।
अनि दाजुको नाक भाचिने गरि आर्मीले कहाॅ भेटेछन जानकारी पाॅऊ न
@@BikasSiwa tyahi salleri mai ho
Khara second morcha jastai vayaxa comreddd
यो भाई प्रोपोगान्ड दिइरहेकोछ तिमिहरुको धुलो काट्ने हामिहौ किनकि हामि प्रत्यक्ष अप्रतक्षा हामि थियौ।
नाक मा केले लागेको कम्रेड
Aakhir k payau tei bigreko anuhaar bahek
K boleko ho euta byarek ma 41 jana hunxa mc ghari APF ko camp kabja gareko vanxa tyo bela APF nai thiyena tyo thaumaa guhu khaaa mc
ठिकै हो त्यो बेला सल्लेरीमा नेपाली सेना अस्थाई रुपमा बसेको हो । ४० जना मात्रै सेना रहेको कुरा त्यो बेला नै थाहा भएको ।
सल्यानमा सशस्त्रको ब्यारेक कसरी कब्जा भयो।सतबरिया बाहेक सशस्त्र प्रहरीले हारेको छैन।यो सरासर झुट हो यसमा कुनै तुक छैन।
नेपाललाई सिङ्गापुर बनाउने प्रचण्डले गफ देको जस्तै हो प्राय यी लडाकु भन्नेले सत्य बोल्दैनान ।
@@bambahadurmalla8517 बाँकेको कुसुम ब्यारेक मा त सशस्त्र प्रहरीले माओवादीलाई चाकबाट धुवाँ निकालेको थियो रे 😄😄😄
Guf ali badi bhayo kaminako
Muji ko nakmai mane ko maile ho teyo bolama yasko nak udaideko maile ho aajhai jiudai raix yauta rukha le garda bacheko ho yo muji
Jhut news
Yo mujiko naak chai k vako ho