मष्ट कि खष्ट यो देशमै नभएको चिज लेराएर राष्ट्रिय एकता भाड्न खोजेको ? अन्तर्वार्तामै पर्यो चर्काचर्की

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • HOST: YUB RAJ KHATRI
    CAMERA/EDIT: MACHHE NARAYAN SHRESTHA
    PRODUCTION: PNP MEDIA PVT LTD
    NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
    Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    🔔 Turn on notifications to stay updated with new uploads!
    ►🌐 www.pnpkhabar.com
    ►👍 / pnpkhabar
    ►🐦 / mediapnp
    ►📸 / pnp_khabar
    ►📧 pnpmediahouse@gmail.com
    ►📞 9851018063
    #pnpmedia

Комментарии • 450

  • @Pnpmediapvtltd
    @Pnpmediapvtltd  2 года назад +5

    कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।

    • @bhagwatidhital592
      @bhagwatidhital592 2 года назад

      नेप।ल हिन्दु र।स्त्र हो।

    • @sanutzl3058
      @sanutzl3058 2 года назад

      10p000001

    • @errorff794
      @errorff794 Год назад

      @@bhagwatidhital592 !

    • @santoshrai-di8hk
      @santoshrai-di8hk Год назад

      Yasto bibedh purna pani interview hunx 3 :1 k ho

    • @urmilakc1728
      @urmilakc1728 Год назад

      तेसैभेरहोला रबिको पनिहेरेर घनटिलेहारछ भनेकाथिए कसरि जितोत

  • @rambayambu8548
    @rambayambu8548 2 года назад +19

    मुर्खहरुको अगाडी विध्वानको मुल्य र मान्यता हुदैन भन्ने सुनेको थिएँ हो रहेछ।

    • @subashpandit2639
      @subashpandit2639 Год назад

      अनि मित्र बुद्ध का चेला हरु सबै ब्राम्हण हरु नै हुने गर्थे पद्नु त भयो होला नि बुद्ध को बारेमा बुद्ध ले पनि वैदिक परम्परा अनुसार शिक्षा लिनु भएको थ्यो

  • @hellodarshan
    @hellodarshan 2 года назад +15

    थर्क बहादुर बस्नेत जी लाई एउटा अन्तर्वार्ता मा यी ३ जना मिलेर एक्लै पारेर मष्ट पुजा गर्ने सबैलाई खष्टो खष्टो भन्न त भएन नी !

    • @purnatulachan5032
      @purnatulachan5032 Год назад

      जबरजस्ती हिन्दुकरण गराउन बाध्यता को संस्कार ब्राह्मणबाद हो बुद्धको भूमिमा हिन्दु राष्ट्र बनाउन मिल्दैन

    • @purnatulachan5032
      @purnatulachan5032 Год назад

      नेपाल बुद्धको भूमि हो धर्मनीरूक्षेपको रक्षा गरौ फटाहाहरू जबरजस्ती हिन्दू हिन्दु नभन हिन्दुबादीहरू

  • @bambahadurthapa3738
    @bambahadurthapa3738 Год назад +1

    मष्टो खस ठकुरीका कुलदेवता हुन् जो सनातन हिन्दू अन्तर्गत पर्दछ।

  • @gyantamang9710
    @gyantamang9710 2 года назад +19

    बुद्ध जन्मेको देशमा जबर्जस्त हिन्दु रास्ट्र बनाउन कसले दियो अधिकार? देश बेचुवाहरु! जति पनि ठुला नेताहरु छन् नि तिनीहरु कुन समुदाय बाट आएका हुन?

  • @kamalgautam6677
    @kamalgautam6677 Год назад +2

    सबैले अा अाफ्नाे धर्म संस्कृतिकाे गहन अध्यन गर्नु राम्राे कुरा हाे ।तर बिदेशीकाे गुलाम नबन्नुस।

  • @rambdrbaniya7742
    @rambdrbaniya7742 2 года назад +23

    थर्क बहादुर जी को हुर्मत लिने मनसाय ले प्रायोजित कार्यक्रम | मस्टो पुजक अरु ३ जना लाइ पनि समावेश गर्नोस अनि बल्ल बहस होला |

    • @santoshrai-di8hk
      @santoshrai-di8hk Год назад +1

      Yo channal nai purbagrahi raheko dekhiyo sir maile ta unsubcribe garediye

  • @kamalgautam6677
    @kamalgautam6677 Год назад +2

    राष्टिय एकता बिखण्डन गर्ने खतरनाक बिदेशि खेल।

  • @yamthapa7424
    @yamthapa7424 Год назад +2

    यो विश्लेषण एकदम राम्रो हो मष्ट धर्म भनेर हिमबत खण्ड मा लेखिएको छ र पूर्बी सभ्याता मा पनि लिखेको छ म मष्ट धर्म मान्छु मेरो धर्म हो मष्ट धर्म नै छैन भन्न त भएना मष्ट धर्म र हिन्दु धर्म अलिकती फरक छ हिन्दु धर्म मान्याहरु मन्दिर मा कुखुरा बाखरा हास सुँगुर को बलि दिदैन हामी मष्ट धर्म मान्ने ले बलि दिएर खन्छ तर मन्दिर एउतै हो अहिले पनि हेर्नू होला कालिका दुर्गा मनकामना भैराम कुल पूजा नै तर कुल पूजा बाहेक सबै मन्दिर एउतै छ त्यसैले बिबाद कहि कतै छैन तर यो धेरै बोल्ने थक बहादुर थोक बहादुर जस्ता धेरै ब्यक्तिहरु अहिले मष्ट धर्म को ओकालत गरेर मतवाली जात लाई क्रिश्चियन धर्म मा लगिएकोछ जय मङ्गोल भन्ने mno को सस्था बाट चल्नेहरु हुन मष्ट र खष्टो भन्यो तर उस्ले त्यो पढेको नै रहेना छ किन कि उ मष्ट धर्म बारे जानकारी नै रहेना छ उस्ले अहिले जति सुनाएकोछ बरबराएको छ त्यो mno ले निकालेको मष्ट धर्म लिपि बद्ध पुष्टक मा लेखिएकोछ मष्ट धर्म बारे मा युटुब मा पुरानो मष्ट धर्म बारे प्रष्ट लेखिएको छ मगर युद्ध ईतिहास सर्च गरि हेर्नू होला त्याह पनि दुई तरिका ले लेखिएको छ एउता यो थक बहादुर वाला अर्को असली छ सिङ्गो नेपाल को ईतिहास लेखिएको छ तर त्याह कसै को बिबाद छैन मात्र फरक देखाएको छ क्रिश्चियन धर्म को त नाम पनि छैन मक्का मा समेत मष्ट धर्म थियो भनिएको छ शिव को मुर्टी लिङ्ग छ आज पनि मिस्लिमहरु ले ढुङ्गा हान्छ तर धर्म बेचेर खानेहरु ले हिन्दु धर्म सकाएको छ हिमबत खण्ड मा हेर्नू होस काजस्तान अफ्गानिस्तान पाकिस्तान कम्बोदिया माल्दिप भेतनाम मलेसिया ताजस्थान श्रीलंका बङ्गगालादेश साउदी दुबै कट्टर बहरेन ओमन सबै ठाउँ बाट हिन्दु धर्म बेचेर खाए हो त्यही ब्यापारिहरु ले अब नेपाल मा क्रिश्चियन धर्म फैलाएकोछ तपाईं हामी ले रोक्नु पर्दछ धन्याबाद 🙏🙏🇳🇵🇳🇵

  • @yamfurai495
    @yamfurai495 2 года назад +10

    हिन्दु हरुको चाहिँ नेपालको सनतान धर्म हिन्दु हो भनेर केछ प्रमाण भारतले लेखेको भारतीय बेदमा भएको हिन्दु धर्म कसरी हुन सक्छ नेपालको कस्तो जबरजस्ति हो यी काठा हरुको ?

    • @prakashdhakal4572
      @prakashdhakal4572 2 года назад

      Pachima ko cristian chahi timro darma kasari bho kirat darma k ho tha xa

  • @rakeshbudhathoki5962
    @rakeshbudhathoki5962 2 года назад +1

    थथरक बहादुर बसनेत जि कुरात ठिक हाे क्षत्रिकाे कुलान भनेकाे बारा मषटनै हाे हामरा पुरखाले मानदै अनयकाे हाे

  • @Time..1452
    @Time..1452 2 года назад +11

    यो राज बादी हारु भनेको र आफ्नो दाइलाइ न्याय दिन नसक्ने ज्ञाने के 3 करोड को जनत लाइ सथा साथ दिन्छ हिन्दु बादी मुर्दाबाद

  • @amarparsadrai9652
    @amarparsadrai9652 2 года назад +2

    Interesting debate jay Mongol Mulbasi namasker.

  • @radhikasharma6881
    @radhikasharma6881 2 года назад +4

    मस्टो कुल देवता हुन् शिवजी कै शक्ति हुन, सनातन हिन्दू धर्म भित्र पर्दछ,

  • @bdnsagar966
    @bdnsagar966 2 года назад +9

    नेपालमा सबै मानिसहरु अागन्तुक हुन । टेथिस सागर हुँदा माछा बस्ने भुमि हो । वैज्ञानिक तर्कले । यो मष्ट खष्ट हिन्दु सिन्धु् होईन पहिला मान्छे बनौ । त्यस पछि नेपाली ।

  • @yadavdevkota1171
    @yadavdevkota1171 2 года назад +9

    मष्ट हामी पनि मान्छौ र आज पनि मान्दै आएको छौ ! मष्ट कुलदेवता हो !

  • @hastaramrai7312
    @hastaramrai7312 2 года назад +4

    मष्टो भनेको धर्म होइन कुलदेउता हो जस्तो लाग्यो ।

  • @PremKumar-lf5lt
    @PremKumar-lf5lt Год назад +2

    वनली नेपाल मा मष्ट धर्म खस हु हामि हुन्दु हैनौ जय खस जय नेपाल 🙏🙏🙏🙏

  • @pritivikarki6912
    @pritivikarki6912 Год назад

    हिन्दु धर्म कुनै धर्म हैन। यो सस्कार मात्र हो। भारतको सर्वोच्छ अदालतले नै स्पष्ट पारी दियो कि हिन्दु कुनै धर्म हैन भनेको छ।

  • @kamalgautam6677
    @kamalgautam6677 Год назад +1

    सायद नेपाल एकीकरण हुनु अघि खसहरुकाे मुख्य धर्म मस्टाे हुन सक्छ।

    • @sushilraut8231
      @sushilraut8231 Год назад +1

      खस देसभनेकाे विशाल सम्राजिऐ थियाे त्रर ऐकजान बाहुन फटाहा ले गर्दा टुक्राटुक्रा भऐकाे थियाे

  • @reshamgurung9473
    @reshamgurung9473 2 года назад +7

    कुनै हालतमा नेपालमा हिन्दु राष्ट्र हुन सक्दैन।

  • @gangadharpandey6112
    @gangadharpandey6112 Год назад +1

    मष्टलाई कुलदेवता मानेर धेरैले पूजा गर्ने चलन छ तर मष्ट धर्म त खै.................?

  • @ratanrajtimilsena4080
    @ratanrajtimilsena4080 2 года назад +1

    वेद अनुसार हिंड ।सबै धर्म र राजनितिको समस्या समाधान हुन्छ ।

  • @danbdrpun2533
    @danbdrpun2533 2 года назад +5

    हिन्दु धर्म नै संसारको लागि अभिसाप हो

  • @mohansinghkhadka3406
    @mohansinghkhadka3406 Год назад +1

    डलर बादी को तर्क हावादारी छ । हाम्रो धर्म हिन्दु हो कुलदेबता मष्टो हुन। खस राजाको पाला मा हिन्दू , बुद्ध र प्राकृतिक/बोन धर्म हरुको संरक्षन गरिएको थियो । थर्क बहादुर जी ले थर्काएर कोही थर्कने वाला छैनन ।

  • @Time..1452
    @Time..1452 2 года назад +4

    नेपाल मा आसली खास को आस्तितो सामाप्त गर्र्दै छ आर्य ब्राह्मण ले

  • @theshibshowvt8606
    @theshibshowvt8606 2 года назад +1

    यो तीनजना अज्ञानी मूर्ख हरुले ज्ञान प्राप्त र सत्यता मा बोल्ने थर्क ब बस्नेत संग नसकेर हापकाउँदै छ यार

  • @Jaybhim4915
    @Jaybhim4915 2 года назад +1

    बाहुन हरुलाईअब खसहरूले विस्थापित गर्ने भो भनेर बाहुनको धोती खुस्किने भो भनेर सबै rss को हनुमन्ते हरु तीनतीन जना मिलेर केही तर्कगर्न सकेन बाहुनको सारा पोल खोलिदियो महान युग नेता थर्क बहादुर ज्यू जिन्दाबाद

  • @yamfurai495
    @yamfurai495 2 года назад +7

    थर्क बहादुर बस्नेतको कुरा १००% सहि छ

  • @rudrachemjong1347
    @rudrachemjong1347 2 года назад

    तिन जना हिन्दुले एउटा मस्टलाइ कप्लाक्कै पार्न खोजे यो अन्तर्वार्ता सहि भएन सबै धर्मका बिग्यहरु राखेर अन्तर्वार्ता गर्नुपर्छ।

  • @umeshsunuwar9392
    @umeshsunuwar9392 2 года назад +4

    खस मस्तो धर्मलम्बी हुन खस हिन्दु होइन जै खसान

  • @arjunghale1456
    @arjunghale1456 2 года назад +12

    मैले पनी सुनेकाे धेरै अगाडी मस्टाे धर्म छ छेत्री जाती काे भनेर ।

    • @gopibishanu8761
      @gopibishanu8761 Год назад

      खस्लाइ छेतृ भनाको भन्ने सुनेको थिय

  • @argsa2251
    @argsa2251 2 года назад +4

    kalo chasma launeyharu chahi kag ani seto chasma lagauney chahi bidwan dekhey...

  • @bishnunandadasjay.mata.di.9722
    @bishnunandadasjay.mata.di.9722 Год назад +1

    मस्ट खस्ट यी सबै हिन्दू सनातन धर्म भित्रका हुन उल्टा बात नगर्नूस मास्ट खस्टले शिवजिका पूजा गर्छन शिवजी ले मस्टको पूजा गर्ने होइन।भर्ममा पारने कूरा नगरनू होला। जय श्री राधे कृष्णा जय हो हिंदू सनातन धर्मकी।

  • @kajikhadka499
    @kajikhadka499 2 года назад +3

    खस अार्य अलग अलग।जय खस जय मष्ट।

  • @Time..1452
    @Time..1452 2 года назад +2

    Hindu धर्म हैन हिन्दु ब्राह्मण बाद धर्म हो सचेत राहु
    हिन्दु बाद्लाइ सानतन धर्म भनेर रूप परिबर्तन gardai छ ब्राह्मण ले

  • @kamalgautam6677
    @kamalgautam6677 Год назад +1

    अाफ्नाे अस्तित्व काे खाेज सबै सम्प्रदाय ले गर्नु राम्राे कुरा हाे तर । तर जात जाति प्रति ठेस पुर्याउने कार्य गलत हाे।

  • @gopibishanu8761
    @gopibishanu8761 Год назад +1

    एक्जना सङ्ग 3 जना बहस गर्न नसके जस्तो लाग्यो

  • @prakashjungkarki8586
    @prakashjungkarki8586 Год назад

    बाहुनले जे भने त्यही धर्म भन्ने यी बाहुनकाे कुरा रहेछ ।वेद पुराण उपनिषद ती मीथक हुन् ।

  • @dambarjimi9321
    @dambarjimi9321 2 года назад +2

    बाहुनहरु रोएको अवस्था हैट

  • @loknathdawadi853
    @loknathdawadi853 2 года назад +3

    याे मान्छे डलर खायरअायकाेमान्छे रहछ मष्टाेभनेका हाम्राे कुलदेवताहाे धर्म हाेईन

    • @yamfurai495
      @yamfurai495 2 года назад

      हिन्दु धर्म नमान्नेले डलर पाउदो रहेछन किन नछोडेकोत तिमीले

  • @dbnalbo9142
    @dbnalbo9142 2 года назад

    ईसाई हुन भनदा मसट नै ठिक लाको सनातनकै एक नसा हो बिरोध नकरौ जय मसट

  • @romdownloader918
    @romdownloader918 2 года назад +5

    अधिकारी बाहुनहरुले पनि कुल पूजामा मष्ट पूजा गर्छौं ।

  • @anilrai6844
    @anilrai6844 Год назад +3

    थर्क बाधुर कोहि कुरा ठिक छ

  • @sahadevthapa5787
    @sahadevthapa5787 Год назад +4

    Ramro 3+1 combination tara 3le khas ko barema jankari navai antha santha bolnu r agraj lai hepera bolnu uchit hoina

  • @arpan2342
    @arpan2342 11 месяцев назад

    चस्मा लागाको मान्छे हेर्दा युवा जस्तो लागो सोच चाइ ढुङेग युग को जस्तो लागो।

  • @baburamwagle3872
    @baburamwagle3872 2 года назад

    अब कांग्रेस ,कम्निस्त लाई vote नहालौ।

  • @lankrai999
    @lankrai999 2 года назад +6

    याे आत्मा भड्केकाे वाहुनहरू आफ्नाे पाेल खाेलिने डरले जे पनि बाेल्छ मष्ट नै हुदैन भन्न थाल्छ आफुबाहेक अरु सबै नराम्राे भन्ने नै बाहुनवाद हाे।थर्क सरकाे विचार ठिक लाग्याे।

  • @yubarajbasnet7031
    @yubarajbasnet7031 2 года назад +1

    मष्ठ पुजा हुन्छ है त्र यो मष्ठ धर्म हुदैन पहिलो पल्ट सुन्दै छु ।

  • @kishnagiri241
    @kishnagiri241 Год назад +2

    याे भड्केकाे आत्मा जुन घर्मा बसिराखेकाेछ,तेहीघर्मा आगाे
    लगाउदै छ,
    यस्तालाई कुल काे कुलाङघार
    हाे भनेरबुझ्नुपर्छ।

  • @bishnudhungana8837
    @bishnudhungana8837 Год назад

    मश्टाे भनेकाे हामी सनातनीहरु मध्येकाे एक जातिकाेे पितू देवता हुन । सनातन भित्रै पर्दछ ।

  • @rakeshbudhathoki5962
    @rakeshbudhathoki5962 2 года назад +1

    तेरा पुरखाले के मानदै अायका थिय तेराे पुरखाले मानेकाे लाहि मानदै जा हैन भने त अपाङ हुनछस जय देस

  • @bhimsenkarki3574
    @bhimsenkarki3574 2 года назад +21

    बस्नेत भन्छ तर बाउ बाजेको धर्म बेचेर किर्स्चेन को पैसामा चुर्लुम्म डुबेछ योत

  • @rambayambu8548
    @rambayambu8548 2 года назад +2

    वल्ल यि तीनजना धोक्रेहरुले दिउँसै रातको अनुभव गरे।खुच्चिङ्ग

  • @mespangrai5240
    @mespangrai5240 2 года назад +5

    तीन जना मध्य एकले भने बाहुन बाट झरेको छेत्री हुन्छ तर छेत्री अपग्रेड भएर बाहुन हुन्न!
    उनले यो पनि भने बाहुन ले अरु बिहे गरे उसको सन्तान बाहुन नभएर तल्लो हुन्छ - यदि साच्चै तेस्तो हो भने , कस्तो अमानवीय र नीच प्रथा र मान्यता हो तेस्तो !
    नेपालका छेत्री हरु को हुन् भन्ने बुझ्न - डा. सुर्यमणि अधिकारी को खस अधिराज्य ( Khas kingdom) पढ्नु , अनि योगी नरहरी नाथ को कर्णाली बारे इतिहास पढ्नु होला, अनि प्रो डोर बहादुर बिष्ट का पुस्तक हरु !

  • @gambhirrai9061
    @gambhirrai9061 Год назад

    राजाबादिहरुको जबर्जस्ती ! उहांलेभनेको
    कुरा सहिनैहोभन्ने तपाइहरुनै भन्दैहुनुहुन्छ।
    अरको सनातनको पुर्ण अर्थनै नबुझी किना तेत्रो कुराहर्नुभाको?

  • @yamfurai495
    @yamfurai495 2 года назад +6

    सनतानी धर्म हिन्दु नेपाल र नेपालीको १००% होईन भारतीय धर्मनै हो नेपालमा जबर जस्ती लदिएको हिन्दु धर्म नेपाली जनताले स्वाईकार गरेनन त्यसैले नेपाली बहुजाती जनताले धर्म निरपेक्ष रोजेका हुन ?

  • @preetykulung5544
    @preetykulung5544 Год назад

    ३/३ जना बाहुन (वाहुनवादी !?) हरुलाई एक जना थर्कबहादुर ज्युलाई सलाम गरेँ है, मैले त...हुन पनि एक (बाहुनवादी !?) सरले जबरजस्ती सकौं, बन्द गरौं, भन्ने जुन जोर-जबर जस्ती गर्नुले पनि...

  • @user-hf9nw1df1u
    @user-hf9nw1df1u 2 года назад +4

    मलाई अरु कुरा थाहा भएन सबै धर्मको सम्मान गर्दै ।
    नेपाल हामी सबै धर्मलबिहरुको देस हो ।
    तेसैले नेपाल हिन्दु राष्ट्रिय मात्र हुन स्क्देैन ।

  • @urmilakc1728
    @urmilakc1728 Год назад +1

    होहमो।नेपाल हिनडुधमँहो सनातनहो

  • @yukathapa9497
    @yukathapa9497 2 года назад +4

    यहा तर्क, बहस र बिचारको कुरा देखिएन तिन जना मिली एउटा ६७ बर्षको मष्टो मान्ने बृद्ध लाई हेपेको, धम्मकाएको ,उडाएको देखियो । वास्तविक के हो राजाबादी र मष्टोबादी दुई जना राखी बहस गराउनुस ।

  • @chudakattel2763
    @chudakattel2763 2 года назад

    बिदेशिकाे ईसारामा सनातनि धर्म माथि हमला गर्नु ठिक हाेइन।बिना प्रमाणबिना,ईतिहास मष्टाे के हाे मस्टाे।

  • @dharmagiri5979
    @dharmagiri5979 Год назад +1

    मष्टा धर्म छ तर तीन जनालाई ज्ञान छैन

  • @bishnudhungana8837
    @bishnudhungana8837 Год назад +1

    मश्टाे धर्म हैन
    मश्टाे कुल देउता मानेकाे था छ ।
    यी वाहियात कुरा गर्नु बेकार छ ।
    पहिला हामी मानिस बनाै ।
    अनि हामी नेपाली भनाै ,।
    बिदेशी काे खाेल ओडेर कुरा नगराै ।
    आफ्नाे राश्टिया जाेगाओ बिदेशी भगाऊ ।
    जय गाेरखा ।
    हामी मात्र सनातनी हाै ।

  • @bishnukatel4827
    @bishnukatel4827 2 года назад

    थर्क बहादुर भन्ने मान्छे डलर बाट बिकेको हो भन्ने कुरा मा दुई मत छैन, मष्टो हाम्रो सम्प्रदाय ले पनि मान्छ कुलदेवता को रुपमा, जस्मा संगै त्रिदेव ब्रह्मा विष्णु र महेश्वर लाई समेत प्राण मान्छ,

  • @rupnarayan1406
    @rupnarayan1406 Год назад +1

    ध्यान दियेर सुन्नु होला?किराँत काल देखि अहिले सम्मको बिभिन्न काल खण्ड सम्मको ऐतिहासिक प्रमाणहरु यस प्रकार छ?

  • @kushumkatuwal9711
    @kushumkatuwal9711 Год назад

    hame nepali hau hajur sateya sanatan dharma ma Ebabu harulae geyadenu hos hindehato rastiya dharma jo hjur❤❤❤❤❤

  • @yogibalbhadranath9878
    @yogibalbhadranath9878 2 года назад +1

    याे ईशाइकाे दलालहाे यस्लाइ पागलखानामा राखेर
    पानिसिसेनने लगाउनपर्छ।

  • @lalbdrmalla9187
    @lalbdrmalla9187 2 года назад

    लास्टमा आएर हिन्दु नै भन्नुपर्ने भएपछि फेरि कताको मष्ट हो ?

  • @mankc154
    @mankc154 2 года назад +2

    , धेरै जस्तो पशिम नेपालका जातजाति ले कुल देवताको रुपमा कि मस्ट पुज़ा गर्छन कि त बराहा देवताको पुजा गर्छन ,छेत्री मात्र मस्ट पुजक होइनन र सबै छेत्री मस्ट पुज्दैनन , दलित र जनजातिले पनि मस्ट पुजा गर्छन .ठाउँ ठाउँ मा फरक नाम र फरक तरिकाले पुजा गर्ने चलन छ .हिन्दु धर्मालम्बी मध्यका केहि जातिले मस्ट लाई कुल्देब्ताको रुपमा पुजा गर्छन .सबै देवता र मथ्मंदिरका किम्बदन्ती छन् ,पशुपति नाथको पनि किम्बदन्ती छ

  • @bishnunandadasjay.mata.di.9722

    थाहा रैछ त नाम धेरै हुनछ भनेर के हावा कूरा गरेको। मसट भनेको कूनै १ समूदायको मानिआएको कूल देवता हो।

  • @bikashcnz9581
    @bikashcnz9581 2 года назад +13

    नेपालकाे धर्म मास्न विदेशीकाे डलरमा आफुलाई बेचेकाे माचिग्ने देशद्राेही रै'छ याे मुजी बुढाे ।

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf Год назад

    नेपाली राष्ट्ियता २० अग ्ट १९९२ मा भारतीय भयो नेपाल भारतको नेपाली भाषी राज्य हो २०august 1992 देखि

  • @pritivikarki6912
    @pritivikarki6912 Год назад

    मष्ट धर्मलाइ इशाइहरुको इशारामा चलाइएको धर्म हो भन्नेहरु आज ८६ जना बाहुनहरु कृश्चिएन पास्टर छननी तिमिहरु खश शीत तर्क् गर्छौ।येह कलियुगे ब्राह्मणो राक्षेस: भनिएको त्यिकै हैन।

  • @suzukimgr7074
    @suzukimgr7074 Год назад

    तर्क बहादुर जतासुकै लागेर सबै बुझेर कुन कुरा सही रहेछ भनेर सही बाटो जानेर लागेको हो कुरा बुझ्यो हो तिन चस्मा लगाउने हो

  • @ambarbaruwalchhetri7880
    @ambarbaruwalchhetri7880 2 года назад +1

    पुराना धर्मका पुस्तक / शास्त्र ,वेद हरुमा हिन्दु भन्ने शब्द पाइन्छ कि पाइन्न त्याे हेरेर याे हिन्दू भन्ने बारेमा विवाद गरे राम्रो हाेला तेस्तै पाताल का देवता श्रिबिष्णु र आकाशका ब्ररह्मा भुमण्डका देवता श्रिसदाशिव र माता पार्वती भयर सपरिवारिक जिवनकाे आरम्भ भयकाे पाइन्छ, र रुद्रि नगरि
    जनै शुद्ध नहुनु ले शिवकाे महत्त्व पनि बिचार राखनु पर्ने हुन्छ अर्को जान्नु पर्ने कुरा केभने खसभाषा काे साथसाथ यि कुरा काे बाेध राखिएको भया विवाद जान्न बेश थियाेकि जय मष्टदेवता जय सनातन धर्म 🙏🙏🌹🌹💥💥🍇🍇
    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @pawanthapa483
    @pawanthapa483 Год назад +1

    थर्क बस्नेतकाे भनाईमा मष्ट भनेका क्षत्रीहरुकाे कुल देवता भनेकाे सत्ते हाे , तर हिन्दु धर्मकाे बिषयमा उहाले अध्ययन गर्नु भएन र धर्मकाे व्याख्या गर्न गलत भयाे ।

  • @Jaybhim4915
    @Jaybhim4915 2 года назад +1

    बाहुन हरुले आफै आफ्नो पोल खोलिदिए जात जाति खसालेर क्षेत्री बनाइयो भनेर भनी सके यी बाहुन हरु आफैले के यस्तो कुरीति बाट खसाई दिने बाहुनको सेवा गर्दै हिन्दू बन्नु पर्ने?जात बाट खसाउने को रहेछ?को भने अब बाहुन बाहुन बाहुन हरु सङ्कीर्णसोच का हुन्छन् भन्ने यिनीहरू बाट प्रस्ट हुन्छ

  • @limbupadamsing
    @limbupadamsing 2 года назад +4

    कसैलाई उस्को बितेको जीवन सङ्ग दाजेर उसलाइ नजर अन्दाज गर्ने हरुनै दिमाग बिग्रेकाले मात्र गर्छन।
    उदाहरण कोलागी सानो थालनी गरे तेस्ले ठोलो परिणाम दिन्छ।

  • @kaladharpaudel7482
    @kaladharpaudel7482 2 года назад

    Masta kul debata ko nam ho

  • @vijohnkhadka5299
    @vijohnkhadka5299 Год назад +1

    Jay khas jay khasan

  • @yamfurai495
    @yamfurai495 2 года назад +2

    हिन्दु राष्ट बन्नु हुदैन भन्नेमा नेपालेको जनता ९५ प्रतिसत छन २/४ जना नस्लिय बाहुन क्षेत्रीले हिन्दु राष्ट हुनु पर्छ भन्दैमा नेपाल हिन्दु राष्ट हुन सक्दैन नेपाली ९५ % जनताले अस्वाईकार गरेको छ

  • @चन्द्रकान्तबस्याल

    यो बुढो फटाहा रैछ ,(सनातन नै हो मस्ट कुनै धर्म हैन एक समुह जमात हो ) कुल सार , क्रिश्चियन को नया लफडा हहो

  • @nirmalbasnet2732
    @nirmalbasnet2732 2 года назад +3

    यो बायाँपट्टि बस्ने जन्तुले पटक पटक खस्टो भनेर हाम्रो कुलदेबताको अपमान गरेको छ। यसलाई ३ जना खसहरुको बीचमा राखेर बहस गरेको भए उचित हुन्थ्यो। आवाज दबाउन खोज्दा राम्रो परिणाम आउदैन।

  • @ramharirimal3577
    @ramharirimal3577 Год назад

    ये !! मूर्ख बुढा धर्म भनेको सत्त्य र मानन्बिय ता मात्र मात्र हो अरु सब पेसा चलाउने हरुको मार्ग मात्र हो ???

  • @vijayabahadur1637
    @vijayabahadur1637 Год назад

    I'm with mr. Basnet

  • @dillirambhattarai9019
    @dillirambhattarai9019 Год назад

    थर्कबहादुरजीको दिमागको क्षमता भन्दा ज्यादा ज्ञान् कसैले भरी दिएको कारण यिनको दिमाग ह्यङ्ग भएको हो।एक पटक फर्म्याट गर्ने बेला भएछ।

  • @surajineurope6915
    @surajineurope6915 2 года назад +2

    Truth is bitter

  • @ganeshkarki8392
    @ganeshkarki8392 2 года назад +8

    यो बुढा ले येसै मा गोत्र कसरी भयो र यो बुढाको गोत्र के हो..? येसै मा खुलार भनोस..??

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 9 месяцев назад

    देबि देउता काे नाम उहीँ हिन्दु काे मान्ने । नाम खस्टाे रे कहि नभयकाे हाडि गाउँको जात्रा ।

  • @deubahadurpun5390
    @deubahadurpun5390 2 года назад +2

    बाहुनहरुलाइ अरु जाती जान्ने भएको मन पर्दैन आफै जान्ने आफै सुन्ने अरु सबै अनपद भन्ने थान्दछन तेहि भएर थर्कलाइ बोल्न दिएन

  • @rimasapkota7382
    @rimasapkota7382 Год назад +1

    आज पूरे विश्व में तत्वदर्शी संत रामपाल जी महाराज ही हैं , जिनकी शरण में आकर ही मानव कल्याण की प्राप्ति हो सकती है । समस्त विश्व से निवेदन है कि बिना देर किए पूर्ण संत रामपाल जी महाराज जी के ज्ञान को समझे और स्वीकार करें और अपने मानव जीवन को सफल बनाएं ।

    • @bishnunandadasjay.mata.di.9722
      @bishnunandadasjay.mata.di.9722 Год назад

      अहिले उंहालाइ पैसा र पद दिनुहोस तपाईहरू ।अनि उंहाअहिलनै दिर्ग जी हिन्दू वन्नू हुन्छ।जयहो

  • @prakashjungkarki8586
    @prakashjungkarki8586 Год назад

    तिम्रा धाेतिले लेखेका किताब प्रमाण हुन भनेर फूई नलगाउ बाहुन जी ।उनीहरुका धार्मिक पुस्तक ग्रन्थ र शास्त्र पढ हाल भारत स्थीत ठाउँ नदीनाला काे नाम मात्रै उल्लेख गरेका छन ।

  • @khagendradahal2613
    @khagendradahal2613 Год назад +1

    मैले पनि सुनेकाे र मानदै अाएकाे मष्ट त कुल देवता भनेर पाे थाहा थियाे ।

  • @rimasapkota7382
    @rimasapkota7382 Год назад +1

    अध्यात्म में मूल रूप से पूजा, पूज्य, साधक तथा साधना शब्द आते हैं जिनको जगतगुरु तत्वदर्शी संत रामपाल जी महाराज ने विस्तार से समझाया है और भक्ति से भगवान तक की राह बताई है।

  • @shaktishrees2663
    @shaktishrees2663 2 года назад

    बिस्वामित्र क्षेत्री हुन तर तपस्या गरेर बाहुन भएको भन्ने थाहा छैन कि केहो?

  • @LB-917
    @LB-917 2 года назад +4

    यो बस्नेत इसाइ हो यो मस्टो धर्म भनेर समाजमा भ्रम छर्दै छ यस्का खुट्टा भाच्नु पर्छ म आफै हुम्लाको क्षेत्री हु मस्टो पूजक पनि हु मेरो हजुरबा मस्टो कूल को धामी पनि हुनु हुन्छ मस्टो एउटा धर्म होइन यो कूल देबिदेवता को पुजा हो यो यस्मा देबि सरस्वती शिब सबैको नाम लिइन्छ अनि हिन्दू बाट कसरी फरक छ यस्मा दुर्गा को धेरै महिमा छ यो बस्नेत लाइ म सग भेटाइदिनु परो म बहस गर्छु यो पाजी सग । यो सनातन धर्म भित्रको एउटा हागा नै हो

    • @willsonchand226
      @willsonchand226 2 года назад

      एकदमै भन्नुभयो हजुरले मस्टो कुल देवता हुन

    • @mausamrai7080
      @mausamrai7080 2 года назад

      Jati pani hindu ko barema bolxa sapoi jana christan ko poisa khayera boleko galti garxa arule ani christan ko tauko ma halxa jati khera heru poisa khayo khayo kasle diyo ra poisa khayo ha poisa dinu lai k christan haru sita poisa xapne masin xa vannu ta

  • @himmatghartimagar7300
    @himmatghartimagar7300 2 года назад +4

    क्षेत्री अपग्रेड हुन सक्दैन । यसको अर्थ बाहुन उच्च जातको ?

  • @omkirateerai4581
    @omkirateerai4581 Год назад

    होनि खसहरु हिन्दुहैनाहै।

  • @arjunghale1456
    @arjunghale1456 2 года назад +4

    थर्क बा ज्युकाे कुरा लाई कसैले खिल्ली उँडाउँनु पाउँदैन किनकी ईतिहास अध्ययन गर्नुभकाे छ तेसै ले बुझ्नु जरुरी छ ।