बैतडिकि कल्पना बिष्टको दोश्रो गित (सानी सानी छु)Kalpana Bista-Sani Sani Chhu-Nehar Budhathoki
HTML-код
- Опубликовано: 7 июн 2024
- Presenting new Nepali song Sani sani chhu by Nehar Budhathoki & Kalpana Bista featuring Bikram Budhathoki, Alina Rayamajhi, Aava Thapa, Alina Thapaliya, Bhojraj Thapa & Ramesh Basnet only on Sunil BC's official RUclips channel.
Sunil BC Presents:- New Nepali song 2081
|| Sani Sani Chhu सानी सानी छु ||
#sunilbc
#bikrambudhathoki
#kalpanabista
#newnepalisong
#bhojrajthapa
#alinarayamjhi
#neharbudhathoki
#newsong
#nepalisong
#musicvideo
------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Kalpana Bista
Nehar Budhathoki
♬ Lyrics:-
Sunil BC
♬ Music:-
Nehar Budhathoki
♬ Music Arranger:-
Pushkar Khatri
♬ Mixing | Mastering:-
Kumar Rana
♬ Recordist:-
Suman Rana
Khuman Rana
♬ Studio:-
Maruni Digital
♬ Audio | Video:-
Brandroot Entertainment Pvt. Ltd.
9857835303
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Bikram Chauhan
🎬 Cast:-
Bikram Budhathoki
Alina Rayamajhi
Aava Thapa
Alina Thapaliya
Bhojraj Thapa
Ramesh Basnet
🎬 Cinematographer:-
Prakash Khadka
🎬 Editor | Poster Art :-
Laxman Chauhan
🎬 Make Up Artist:-
Kabin Khadka
🎬 Color:-
Milan Bishwokarma
🎬 Editing Station:-
B.Star Films
9861247368
© Sunil BC, 2024
----------------------------------------
Social Links:-
➥ RUclips:- goo.gl/iqpH38
➥ Facebook:- goo.gl/zPZCQ1
➥ G+:-goo.gl/mcrik6
➥ Contact Me:- 9857835303
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Sunil BC. Embedding to a website is allowed. Развлечения
कल्पना बिस्ट बहिनि र नेहार बुढाथोकि को आवाज मा नया गित सानि सानि छु रिलिज भयको छ सबैले माया दिनुहोला 🎶❤️
Weating❤
दाई कति मिठो संगीत र बैनी को कति मिठो स्वर रहेको छ
❤❤❤bbl song dai
Kati mitho song❤
Nice👍
कल्पना बैनीलाई सपोर्ट गर्ने कोको हुनु हुन्छ!!❤
Thanks dada ☺️
भोजराज दाइको facebook live हेरेर यो गित खोज्ने जति यता हाजिर हौ त ❤🎉🎉
Ma ni ho
✋✋
Mah
Ma ni ho
M nii ho
कल्पना बहिनी को गित आउदा खुशी हुने जति यता हाजिर हौ? नमस्कार 🙏 यो कमेन्ट् जस्ले पढ्दै हुनुहुन्छ उहाँ को आमा बुबा को आयु लामो होस यो कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरुन...❤️🙏
🙏🙏🙏
@@Kalpanabistaofficial. fata mugi
Thank you
कल्पना बहिनि को भोइस मन पराउनु हुने र कल्पना बहिनी यहीँ काठमाडौ मा बसेर पढनु पर्छ भन्ने कोकोहुनुहुन्छ। यता लाईक गर्नुस है❤❤❤❤❤❤
Thanks dada ❤
@@YGX_The_GREAT welcome bunu🧡🧡
@@RamShresthaShrestha 💌
@@YGX_The_GREAT 🧡🧡🧡
प्यारी बहिनि कल्पना बिष्ट र समुर्ण युनिटलाई शुभकामना 🥰🙏
Hjr lai Pani badai
❤❤
अति मिठो स्वर नानु थप सफलता🏆️को शुभकामना व्यक्त गर्दछु अहिले दुबई🇦🇪 देखि हेर्दैछु
गित शब्द सबै राम्रो छ। मलाई यस गितमा सबै कुरा मन पर्यो तर एउटा टुका को बालेन दाई को शहरमा घुमन आइछु भनुको सट्टा राजधानी / पुरानो नेपाल भनेको भए अझै राम्रो हुनी थियो कि । यस प्रती सुनील वि.सी को ध्यान जाहोस । भोलीको समयमा बालेन जस्तै अरु कसैले देशको प्रधान मन्त्री बन्ला अनि त्यती बेला फलानाको देश भन्न समय लाउन होला ।
बहिनी को प्रतिभा एक्दमै राम्रो छ । बहिनी लाई सफलताको शुभकामना व्यक्त गर्दछु ।
यसो भन्दै गर्दा म बालेनको विरोधी होइन । बालेनले आफ्न आफ्नो ठाउमा राम्रो काम गरेको छन् । बालेन दाइलाई नि सफल कार्य कालको शुभकामना ।
Nice buni❤❤❤❤
बैतडी को मान्छे को को हुनुहुन्छ ❤❤❤ best of luck 🍀 bunu हाम्रो बैतडी जिल्ला को नाम राख्दै जानु है धेरै धेरै शुभकामना ❤❤❤ बहिनी
Tqu😮❤
Me
Me❤❤ 5:48
Thanks
Me
सुदूरपश्चिम बैतडीकी कल्पना बहिनीको सोर लाई मन पराउने जति यता हाजिर हुनु congratulations
kalapana sister 🎉🎉🎉
Thank you
सबै भन्दा पहिले कल्पना बैनी लाई यहाँ सम्म पुराउने भोज राज सर लाई धन्यवाद दिन चाहानछु साथै कल्पना बैनी को गित धेरै राम्रो छ सफलताको शुभकामना बैनी
Thank you
मज्जाको गीत आयो है ! बधाई छ कल्पना बिष्ट बैनी लगायत सम्पूर्ण टिमलाई बधाई 🎉❤
अति मिठो स्वर नानु थप सफलता🏆️को शुभकामना व्यक्त गर्दछु अहिले दुबई🇦🇪 देखि हेर्दैछु
कल्पना बैनी को फ्यान हरु यता हाजिर हुनु त❤
Thank you 😊
Thank you
@@YGX_The_GREAT कल्पना बैनी राम्रो सँग पढ्नु, ज्ञानी बन्नु,असल बन्नु अनि सँगसँगै गीत पनि गाउनु हामी तिमीलाई सधैं सपोर्ट र साथ दिइरहने छु
भोजराज थापा काे लाइभ बाट हेर्या अनी उटुम्ब मा आहिले हेर्दै छौ सारै मान पर्यो बहिनी हाम्रै सुदूर पश्चिमकी कल्पना बिष्ट काे कति राम्राे आवाज छ ❤ अल टिमलाई बधाई छ ❤
अब भोजराज सर पनि मोडेल भै सकेछ लु बधाई छ🎉🎉🎉🎉🎉🎉❤❤❤❤
सफलताको शुभकामना बहिनी ❤❤❤
कल्पना बिष्टको आवाज मन पराउने जति यता हाजिर हौ है ❤
Congratulation boini 🎊🎉🎉safalta ko subhakamana
बधाई छ सम्पुर्ण टिम लाइ सफलताको शुभकामना ❤❤❤👌👌👌😱😱😱 best of luck kalpana nanuu 💐🎉🥳🎉❤❤❤❤
भाेजराज थापा सरकाे लाईभ बाट हेर्या अहिले यूटुबमा हेर्दै छाै सारै मन पर्याे बहिनी हाम्रै सुदूर पश्चिम कि कल्पना बिष्ट कति राम्रो स्वर छ ❤️अल टिमलाई बधाई छ🙏💔💔💔💔💔💔💔💔❤️❤️❤️❤️❤️❣️❣️❣️🌺
यो हो नि लोक गितको असली रुप बधाई छ सम्पुर्ण टिमलाई🎉🎉
आहा कति राम्रो 🎉🎉all team supported
जन्मदिनको धेरै धेरै शुभकामना साथै सु-स्वास्थ्य ,दिर्घायु तथा उत्तर उत्तर प्रगतिको कामना नानी 🎂🎉🎊🎈
हार्दिक बधाई तथा शुभकामना कल्पना बहिनीको कलाकारी क्षेत्रमा उज्वल भविष्यको सफलताको शुभकामना व्यक्त गर्दछु।❤❤❤
भोजराज सरलाई धेरै धेरै धन्यवाद छ कल्पना बहिनीको गीतमा
राम्रो छ कल्पना विष्ट बैनी को गीत । अझै राम्रो पर्गती गर्दै जानु र यस गीतका सम्पूर्ण टिमलाई विशेष रूपमा धन्यवाद व्यक्त गर्न चाहन्छु।❤😊😊🥰🥰🥰
भोजरा सरको चाहिँ डान्स मन पर्यो❤❤❤ बधाई छ ❤❤ all टिम
आहा कति राम्रो ❤❤ बधाई छ बैनी
साह्रै राम्रो स्वर छ बैनीको !❤ यत्तीको स्वर भएको बैनीलाई गित गाउने अवसर जुराइ दिनुभएकोमा हाम्रो भोज राज थापा दाईलाई धन्यावाद दिन चाहान्छु !
कल्पना बहिनीलाई जन्मदिनको धेरै धेरै शुभकामना 🎉🎊
कल्पना बैनीलाई काठमाडौँमा बसेर पढ्नु पर्छ भन्ने यता हाजिर हुनु है
कल्पना बैनीलाई सबैले माया गरिदिनु होला ❣️
तिम्रो उज्ज्वल भविष्यमा राम्रो होस् ❣️ कल्पना विष्ट बहिनीलाई धेरै धेरै बधाई छ ❣️❣️
सुमधुर स्वरकि धनी नानी कल्पना बहिनी लाई उज्ज्वल भबिस्यको कामना । सबैले साथ र सपोट गरिदिनु होला बैतडिको चेलीलाइ। गित अति उत्कृष्ट र राम्रो छ सफलताको सुभकामना ❤❤❤
भोजराज सर को फेस्बुक लाईफ सुनेर आको धेरै राम्रो सोङ बधाई छ नानीलाई
भोजराज थापा सरको फेसबुक बाट हेरेकी छु नानी भव्वियसे उज्जल बनोस
कल्पनाको गितबाट जवाफ देहि मन पर्यो उत्रोतर प्रगतिको शुभकामना नानि ।
धेरै राम्रो भडियो अनि आवाज नि तेस्तै राम्रो सुन्न पाइयो सानी नानी को धेरै अगाडि बड्नु मेरो कामना छ❤❤❤❤
भोजराज सरको फेसबुक लाइभ बाट यो भिडियो हेर्न र कमेन्ट गर्न आको छु सलाम छ भोजराज सरलाई🙏🙏🙏 म जस्तो सानो युटुबबार लाई नि सपोट गरुम है सबै साथीहरू
भोजराज सरको फेसबुक लाइभ बाट यो भिडियो हेर्न र कमेन्ट गर्न आको छु सलाम छ भोजराज सरलाई म जस्तो सानो युटुबबार लाई नि सपोट गरुम है सबै साथीहरू
आहा कति राम्रो हो गित अनि नानु को सोर झन् राम्रो छ सफल्ताको सुभकामना छ ❤
कल्पना बहिनी लाई माया गर्ने सबैले support गरिदिनुहोला ❤❤❤
म चाई मलेशिया बाता हेर्दै छु हैइ कल्पना नानी को 📢 भिदियो ❤❤ कल्पना नानी लाई माया अनि सम्झना ❤🎵
वाउ कति मिठो गीत यहाँ सम्म पुर्याउनु हुने भोजराज सर लगायत सम्पूर्ण तिमलाई सफलताको अग्रिम शुभकामना छ 🎉🎉🎉❤❤❤
बधाई छ नानू हार्दिक शुभकामना ।
वाव धेरै राम्रो सफल्ताको शुभ कामना बैनिलाई
आहा कती मीठो गाएको बुनु ले सम्पुर्ण लाई सुभकामना 🙏🙏
बधाई सँगै सफलताको सुभ कामना नानु लगायत सम्पूर्ण टीम प्रति ❤❤❤❤
कल्पना बैनिलाइ धन्यबाद भोजराज थापा दाइ लाइ याँहा सम्म ल्यकोमा
Sunil Dada hajurle yati mitho sahakarya gardinu bhaekoma dherai dherai maya ❤❤sabai janale sunera sath dinuhola hai
भोजराज थापा सरको फेस्बुक लाइफ बाट आएको राम्रो छ गित सुभकामाना सबै टिमलाइ 🙏❤️
कत्ती राम्री अनि मीठो स्वरकि धनी सानी बुनु🙏🙏🙏♥️♥️
पिलिज यिनी बैनी सग तिजको गित निकाल्नुस देशै खान्छ 100०/० तिजमा सुहाउने स्वर छ कति किलेर भोइस हो के शुभकामना नानु
Nice song and तेयो भन्दा नि भोजराज थापा दाइ को dance is a best❤❤❤❤🎉🎉🎉🎉🎉
मीठो गीत नानीको अझै धेरै सुभकामनाहरू नानीलाई 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
प्यारि कल्पनालाई उच्च सिरसम्म पुर्याउने भोज राज दाजुलाइ धेरै बधाइ छ
आहा मीठो गीत, बधाई छ गायक/नव गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️🌺🌺👍️👍️👏👏💃🕺👌👌
भोजराज थापा दाईको फेसबुकलाईवबाट आएर हेर्दै छु।
सारै राम्रो सोङ नानु मलाई त मनपर्यो शुभकामना छ है ❤❤❤❤
Pyari kalpani bista bahini ra sampurna युनिट हरुलाई शुभकामना 🎉🙏
कल्पना बैनी संगै सम्पुर्ण टिमलाई सफल्ताको शुभकामना छ है🙏❣️
Bojaraj thapako live ma herer aako sukamna kalpana bune❤❤
मज्जाको गित गाइन बहिनी कल्पना बिस्ट बहिनी लाई धेरै धेरै बधाई छ
सबै भन्दा पहिला कल्पना बैनि लाई याहा सम्म पुराउने भाेज राज दाइ लाई धन्देबाद दिन चाहान्छु र कल्पना बैनिलाई सफलताकाे शुभकामना
सफलता को शूभकामना नानु ❤❤
कति मिठाे गित सबै जना कलाकार तिम लाई सफलता हाेस
wawo मलाईत नाचम नाचम लाग्यो ❤❤
एकदम दामी राम्रो भिडियो
wow बधाई छ सम्पुर्ण तिम लाई र कल्पना बैनी को उज्ज्वल भबिस्य क्क कामना गर्द छु
दामि छ बहिनिको भ्बाईस सफलता को शुभ कामना
भोजराज दाईको फेसबुक live बाट आयको हो है म 🎉
अति मिठो स्वर नानु थप सफलता🏆️को शुभकामना व्यक्त गर्दछु अहिले दुबई🇦🇪 देखि हेर्दैछु
आहाँ ❤❤ क्या मिठो गीत "सानी सानी छु" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
भोजराज सर को facbook live हेरर आको है😍😍😍
भोजराज थापा हजुरको उनन्ति प्र गतिको कामना छ।
आहा दामी
धेरै राम्रो छ ! बधाई छ नानू ! ❤
सबै को मनमुटु मा बस्न सफल होस ।
बधाई छ 🌹🎉🎂बिष्ट बैनीलाई नमन गुरु हरुलाई🙏
बबाल छ
प्यारि छोरी सफलताको शुभकामना❤❤❤🎉🎉🎉
Dami x song 🎉🎉
जन्म दिनको शुभकामना 🎉🥰🎉🎈🍰🎁🎂 साथै नयाँ गित को लागि धेरै धेरै बधाई छ ❤❤❤
कल्पनारूपी अमूल्य हिरा पहिचान गरेर यहाँ सम्म पुगाउने सम्पूर्ण पारखी हरु लाई बधाई छ एवं नानिलाई समूज्वल भविष्यको कामना ❤❤❤
अति राम्रो ❤❤❤❤
सबै जना दाजु तथा भाइ यति धेरै माया र Support गर्नु भ्यको मा धन्यवाद 🙏🙏🙏🙏
Wow saarai ramro sung 👌👌❤ ra bunuko voice ni ati ramro❤❤❤❤❤❤
कल्पनाका जतिगित गाय सबै यक्सेयक राम्रा छन बधाई छ
हरेक क्षण प्रगति देख्न पाउँ सबैको मनमुटुमा बस्न सफल हुनु ज्ञानी भएर अगाडी बढ्नु है नानु मुरी मुरी शुभकामना ❤❤❤❤
म त भोजराज थापा दाइ को dance हेर्न आय को हो है🎉🎉🎉🎉🎉best of luck nanu❤❤❤
कल्पना बहिनिलाइ सबैले सपोट गर्नु।पर्यो सोर सारै राम्रो छ
सानै मान्छे राम्रो कला इमान्दार कलाकार बन्नु❤❤❤❤
सारै राम्रो गीत र आवाज सानी सानी छोरी को उज्वल भविष्यको शुभकामना ❤❤
La hai ma chai bhoj Raj dai KO Facebook live bata herna aako hai good luck bunu for your future ❤❤🎉🎉
कल्पना नानुलाई प्रगतिको हार्दिक कामना। भोजराज सर र सुनिल भाईलाई लाखौ लाख धन्यवाद।👍️😘
कल्पना बैनी को जस्तो सोर कसै को छैन आहा बैनी❤❤❤❤❤❤❤
निकै मीठो गित छ ❤
कल्पना बहिनीलाई माया गर्ने जतिले यता हाजिर गरौ❣️🙏🌹
❤
लौ बधाईब कल्पन नाु लगायत भोजराज भाई मानबरुपी एक भगवानको रुपामा हार्दीक नमन ❤️❤️🙏🙏 समपुर्ण टिमको सफलताको शुभकामन ब्यक्त गर्दछु ❤❤❤
धेरै धेरै शुभकामना बुनु अनि सम्पूर्ण टिमलाई 🙏🙏🙏🙏🙏
Wow धेरै राम्रो छ। म दाङ्ग बाट धेरै राम्रो काम भोजराज सर म hjr को live बाट आएको
कल्पना बैनिलाई सपोट गर्ने जति यता हाजिर हौ है साथीहरू ।
प्रिय नानु उज्वल भविष्यको सुभकामना ❤️🩹❤️🩹
आहा कत्ति राम्रो गीत सुन्न पाउँदा निकै खुशी छु मिठो स्वरको धनी कल्पना बिष्ट बुनु लाई मनै देखि आभार प्रकट गर्दछु
कल्पना बिस्तानानु जी गीत सबै ज्यादै राम्रो छ। हार्दिक बधाई शुभकामना