अमेरिका बाट आएका महेश्वर पन्त र कृष्णा बजगाइ विच कडा दोहोरी (हेर्नै पर्ने भिडियो )०७५-१२-१७HD

Поделиться
HTML-код

Комментарии • 318

  • @milanrai430
    @milanrai430 5 лет назад +1

    किस्न बजगाई sis कति राम्रो दोहोरि गाउनुहुदोरहेछ हौ दामि

  • @करनरिक
    @करनरिक 5 лет назад +1

    Krishna didi lai Dehrai dohori gaaunu hudaina jaba uha le gaaunu hunxa sara nepali haru ko man run sadhai dukkha ko matra gaaunu hunxa badhai chha indreni all tim lai?

  • @bindushrestha6099
    @bindushrestha6099 5 лет назад +8

    आजको दोहोरी महेश्वर र कृष्ण बैनी सङ्ग को घमासान अत्यन्तै राम्रो र रमाइलो भयो धन्यवाद दुवै जना लाई 👌👌👍👍

  • @ramgautam5489
    @ramgautam5489 5 лет назад +1

    jati sune pane sunirau hune

  • @karansunuwar4580
    @karansunuwar4580 5 лет назад +55

    नहेर्दै like comment गर्ने कोको ईन्देणी कार्यक्रम मन पराउने✋✋✋😍😍😍

  • @rameshmagar3550
    @rameshmagar3550 5 лет назад +12

    मलाइ सब भन्दा मन पर्ने कृष्णा बजगाइ I love you

  • @yagyabahadurhamal1532
    @yagyabahadurhamal1532 5 лет назад +23

    कृष्णना बैनि को स्बर यक दम राम्रो लाग्छ मलाई त

  • @ramharishrestha7836
    @ramharishrestha7836 5 лет назад +8

    सम्पुर्ण इन्द्रेणी परिवारलाई सलाम छ।आजको कृष्णा बजगाईको दोहोरी दमदार छ।

  • @ghanashyamkhatri2897
    @ghanashyamkhatri2897 5 лет назад +3

    अत्यन्तै मीठो प्रस्तुति

  • @sudipbohora709
    @sudipbohora709 5 лет назад +10

    सधै साराङ्गी रेटि मनोरंजन दिनि आज खुद लिडिङ गरि यति राम्रो गाउदा खुब रमाइलो भो

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 5 лет назад +5

    हजुरहरु सम्पूर्णलाई मेरो नमस्कार छ।महेश्वर दाजु र कृष्णा जिको दोहोरी बबालै लाग्यो।

  • @sunilrana5581
    @sunilrana5581 5 лет назад +4

    लु म पनि हाजिर भय है इन्द्रेणी मा बाहराइन देखि ।।।

  • @ratnabahadurpaudel5119
    @ratnabahadurpaudel5119 5 лет назад

    सारै मन पर्ने इन्द्रेनी कार्यकर्म।सबै कलाकार्लाइ सम्मान छ।

  • @bhupalbashal1326
    @bhupalbashal1326 5 лет назад +4

    कृष्ण जि ले गायेको दोहोरी एक्दम राम्रो लागेओ घम्स घम्सी चाइ भकै हो निकै रमाइलो लागेओ I like indrani program

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 лет назад +8

    कृष्ण बैनि को आवाज मिठो छ धेरै पो सुन पाइयो गित अब खगेन्द्र को नि आउनु पर्यो अनि लक्ष्मी घिमिरेको पनि चाइयो

  • @dahalbahadur1364
    @dahalbahadur1364 5 лет назад

    टीका सनुको खुलेर हासेको अत्ति अत्ति मनपर्छ ।।सधै एसरिनै हासिरहनु होला ।अनि हासी सके पछि निरास भएको जस्तो मोड बनाउनु हुन्छ ।त्यो अलिक दुख लाग्छ।।सधै ।हासी रहनु होला दुख सुख जस्तो भए पनि।।।।।

  • @milanrai430
    @milanrai430 5 лет назад

    किस्न बजगाइ दिदिको स्वोर पनि धेरै राम्रो छ धेरै राम्रो voice kisna bajagai

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 лет назад +1

    दिलिप र दिपक सर नाच तिर अलि क्यामरा धेरै लानु होला

  • @sureshjanala4229
    @sureshjanala4229 5 лет назад +2

    राम्रो लाग्ने जति यता हाजीर हौ

    • @rameshmagar2591
      @rameshmagar2591 5 лет назад +1

      लुलु सुरेश सर हाजिर भको छ आज पनि इन्द्रेणी कार्यक्रममा..🌹🌹💕💕💘💞

  • @micalromiyo4673
    @micalromiyo4673 5 лет назад +1

    वाउ मेरो मन पर्ने कृष्ण बजगाइ मिठो गित गाउछिन सोझी लाग्छ मन पर्यो मलाइ

  • @padamgunasangam
    @padamgunasangam 5 лет назад +1

    वरीषठ साहीतयकार जयुले अपांगताकाे सवाललाइ सम्मानीत तरीकाले उठाइदीनु हाेला भन्ने अनुराेध छ। संस्ारकाे उत्कृट र सम्मानीत समाजमा बसेका एक िश्क्षीत व्यत्त्ीले लाटा लाटी अादी भनेकाे देख्दा राम्ाे लागेन हजुर ।

  • @krishnagautam5848
    @krishnagautam5848 5 лет назад

    इन्द्रेणि को म्युजिक नै बेस्ट न्ंम्बर वान

  • @bibashlama653
    @bibashlama653 5 лет назад

    इन्द्रेणीमा आएर एकदिन यिनै चार जना दाउरीहरुलाई ठाउको ठाउँ बनाउने धोको छ, टीका दाउरी इन्द्रेणीमा आए देखि रमाईलो भएको छ, whole unite लाई all the best 👌👌👌👍️👍️👍️

  • @sandeepbk9838
    @sandeepbk9838 5 лет назад +1

    सैबटिमलाई.सलाम छ.हजूर

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 лет назад +4

    महेश्वर सर को कला र गला बबाल छ आमा बुबा नि रमाइलो हुनुहुदो रहिछ

  • @thanumalla7487
    @thanumalla7487 5 лет назад

    हाम्रो पर्बतमा यति धेरै कला प्रतिभा को धनी बेक्ति पनि हुनुहुदो रहेछ। सलाम छ इन्द्रेणी टिम्लाइ समय दिनु भयकोमा।

  • @durgakhanal5857
    @durgakhanal5857 5 лет назад

    धन्नेबाद छ कृष्णालाई
    धेरै समय भो टिका सानुको दोहोरी न आको
    छत्र र टीकाको सिस्नु 2 आउनु पर्यो

  • @jagatlama6392
    @jagatlama6392 5 лет назад +6

    बधाई छ हजुर दिदिलाई लोकदोहोरी क्षेत्र मा यसरी नै पाईला बढि रहुनु यही छ हामि संगीत प्रेमि हरु को शुभकामना छ।।।

  • @nirmalghimire1433
    @nirmalghimire1433 5 лет назад

    इन्द्रेनी कार्यक्रम लाई सफलताको शुभकामना ।

  • @ramkrishna6396
    @ramkrishna6396 5 лет назад

    🎤🎤🎤🎤🎤🎤सारै राम्रो छ टीका सानू सारङगीलाई पनि र सबै🌹🌹🌹🌹🌺🌺🌷🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐

  • @keshavkimadi6851
    @keshavkimadi6851 5 лет назад +1

    राम्रो दाेहाेरीका साथै झनै राम्रो स्वर कृष्णा दिदीलाई बधाई छ

  • @jogendrapun6560
    @jogendrapun6560 5 лет назад +4

    म अहिले बहराईन मा भयनि ईन्दनि हेरि रहन्छु समय भय सम्म
    कृष्ण दिदिले गयको सारैमन पर्छ धन्वाद हजु दिदि स्वर राम्रो छ है दिदि

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 4 года назад

    मिठो गाउनु भयो कृष्ण बैनी धन्यबाद छ।

  • @manbahadurbk4326
    @manbahadurbk4326 5 лет назад

    टीका सानू लास्टै मन पर्छ हो मलाइ त।

  • @janak6123
    @janak6123 5 лет назад +3

    Krishnaa ko swar n geet sarai ramro chha
    Ani satha ma tika sanu so sweet
    Bhumika ko expression ohh kata harayexa

  • @RajanGautam-u7m
    @RajanGautam-u7m 5 лет назад +3

    krishna bajgain didi jitnu parxa hai aaja

  • @luckydeepak5638
    @luckydeepak5638 5 лет назад +1

    2 janako dohori ma kunai kam xaina sarhai ramro lagyo

  • @नरब.राई
    @नरब.राई 5 лет назад

    सारै रमाइलो दोहोरी, धन्नेबाद यहाहरुलाइ।

  • @sanuadhikari4110
    @sanuadhikari4110 5 лет назад +2

    sari ramro all

  • @deepakale5253
    @deepakale5253 5 лет назад +2

    इन्द्रेणी कार्यक्रम धेरै मन पर्छ मलाई पनि हेर्दै छु है

    • @rameshmagar2591
      @rameshmagar2591 5 лет назад

      हेहे होर दिपक आले लाफा म पनि दिउती बाटै हेर्दै छु बल्ल इन्द्रेणी कार्यक्रम..🌹🌹💞💕💘

  • @dahalbahadur1364
    @dahalbahadur1364 5 лет назад

    बिदेश मा बस्नु हुने लोकदोहोरी प्रेमी कला संस्कृति प्रेमी ससटा सर्जक ज्यु हरु धेरै सयोग गर्नु हुन्छ माया गर्नु हुन्छ ।तर दुख लाग्दो कुरा यो उहाहरुको जीवन रहन्जेल मात्रहो ।उहाहरुको सन्तान को लागि लाताको देश्मा गंदा तन्नेरीले ।।

  • @gopalkunwar1686
    @gopalkunwar1686 5 лет назад

    Ati ramro kam Krishna vae ko dherai ramaelo lagyo hami bidesh basne Nepali lae

  • @padamranamagar9039
    @padamranamagar9039 5 лет назад +1

    गोरे को तिर गए पछि त गोरे नै हुँदोरहेछ !

  • @manpun6372
    @manpun6372 5 лет назад

    धेरै रामो् लाग्यो कृष्णा बैनी को शोर धन्याबाद

  • @chhugsangdomalama7903
    @chhugsangdomalama7903 5 лет назад

    Wow kirsna baini manchi cute Mitho voice wow kati Mitho Gayeko best of luck baini

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 5 лет назад

    हेल्लो कृष्ण सर बेला बेला मा कृष्ण बझागाइ र भुमिका बैनी हरु लाई नि गाउँ नि अबसर दिनु पर्यो है कृष्ण सर दुबै बहिनी हरु को कला निक्कै राम्रो छ।

  • @bipashaacharya2030
    @bipashaacharya2030 5 лет назад +4

    Dami xa hjr

  • @shivakantaghimire4010
    @shivakantaghimire4010 5 лет назад

    महेश्वर पन्त जी को र वजगाँइ बहिनी को दोहोरी उत्कृष्ट लाग्यो हैं

  • @kamaldiyali1054
    @kamaldiyali1054 5 лет назад +9

    इन्द्रेणी टिमलाई धेरै धेरै धनेब
    दिनदुखि हरुकाे भाेकनिद्रा बनिदिनु हुन्छ
    अाज ऐपृल फुल्ल april fol सबैलाई नमस्कार🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤

  • @karkiji3180
    @karkiji3180 5 лет назад +1

    सर्व प्रथम त इन्द्रेणी कार्यक्रममा लाई नमस्कार गरे
    जे होस् इन्द्रेणी कार्यक्रममा नहेरी निद नै लाग्दैन कि हो ला

  • @janakbaik8157
    @janakbaik8157 5 лет назад +4

    धेरै राम्रो

  • @bestsongshrma8734
    @bestsongshrma8734 5 лет назад

    Sati man परो आज को दोहोरि गित।।।

  • @manpun6372
    @manpun6372 5 лет назад

    कृष्णा बैनी लाई पनी समय दिनु पद्छ है कृष्ण सर

  • @d.l.rokaya7627
    @d.l.rokaya7627 5 лет назад +3

    dherai ramro chu indreni program ma dubai dekhi herdai xu ho tapai haru ni...

  • @manojtamang8773
    @manojtamang8773 5 лет назад

    अत्ति राम्रो गित वाउ खुसी लाग्यो है येस्ता येस्ता स्रस्टा हरु लाई बेलाबेलामा ल्यायेर देखानुस है कृष्ण सर

  • @rudrakhadka5486
    @rudrakhadka5486 5 лет назад +3

    Waw kirshna sis dohori ramro lagyo hai

  • @pramikarokaya9886
    @pramikarokaya9886 5 лет назад

    सर्व प्रथम हजुर हरु सबै लाई मेरो नमस्कार असाएता को साहारा इन्द्रेणी को जय जय जय होस् सहयोग गर्नु हुने सबै को जय जय जय होस् हेरेर मनोरञ्जन गर्नु हुने देश तथा बिदेश मा रहनु हुने सबै को जय जय जय होस् र यसरी दिन दुखी को सेवा गर्छु भनेर यो कार्यक्रम संचालक कृष्ण को जय जय जय जय होस् 👏👏👏👏👏👏👏👏👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌😊😊😊😊😊😊😊

  • @khadanandasharma9407
    @khadanandasharma9407 5 лет назад +1

    यिनी नाच्ने नानिका गहना काता फालिछन

  • @alinakhan360
    @alinakhan360 5 лет назад +3

    Sarai ramailo

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 5 лет назад +8

    सुरु गरियो हेर्न लाई सम्मान छ कलाकारहरू प्रती निकै रमाइलो छ त सुरुवात मै

  • @magarhari8167
    @magarhari8167 5 лет назад +1

    मलाई साह्रै मन पर्ने ईण्द्रेणी कार्यक्रम म पनि संधै हेर्ने गर्छु कुनै दिन नेपाल जाँदा सायद स्टुडियो सम्म जाने कोशिश गर्ने छु ।

  • @iyumayaiyumaya984
    @iyumayaiyumaya984 5 лет назад

    Daju pani khatra hunuhudo rahex👌👌👌👌👌👌

  • @Milanmagar3490
    @Milanmagar3490 5 лет назад +15

    सधा झै आज पनि लागियो ईन्द्रेणी मा को को हुनुहुन्छ हाजिर हुनुस त😀😀😀

  • @gurungkoxora9625
    @gurungkoxora9625 5 лет назад +8

    इन्द्रेणीना भिम पौडेललाई देख्न न पाइने होर अब रमाइलो हुनै छोड्यो भिम पौडेल न भएर।।

  • @बिश्वकैगरीबमान्छे

    नाँच्ने वाला लाई क्यामेराको अगाडि ब्यबस्थित भएन

  • @prakashnepali1922
    @prakashnepali1922 5 лет назад

    आज त कृस्नाले दरो दिइन नि लौ मजा आयो

  • @anjanmagar806
    @anjanmagar806 5 лет назад +7

    कृष्णा बाट खत्रा आयो त

  • @shivarambista941
    @shivarambista941 5 лет назад

    Sarai ramro sworko dhani maheswor panta ji harek kam janeko khusi lagyo ssthi ma USA Baltimore bata

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 5 лет назад +19

    आजा चाइ कुर्दा कुर्दै 1:25 भयो मलेसिया मा तेहि पनि पहिले कमेन्ट र views मा परियो अब हजुर को पर्नु हुन्छ दोस्रो र तेस्रो मा

  • @baburamtamang4822
    @baburamtamang4822 5 лет назад +2

    यति राम्रो इन्द्रेणी कार्यक्रमलाई डिसलाइक हान्ने पागलहरू

  • @karankunjeda4240
    @karankunjeda4240 5 лет назад +2

    Sarba partham indreni timlai swagt xa tesai mathi ramailo dohori

  • @lokkcboss5166
    @lokkcboss5166 5 лет назад

    कृष्ण बहिनिको गला र गला राम्रो छ ।

  • @rajmansyangbo8000
    @rajmansyangbo8000 5 лет назад +11

    सम्पुर्ण ईन्द्रेणी टिमलाई
    दर्शन नमस्कार
    हाल कुवेत बाट

  • @purnabantola4440
    @purnabantola4440 5 лет назад

    Krishna daju darsan namste

  • @hikmathbadur2140
    @hikmathbadur2140 5 лет назад

    Ahile Dubai deki indarni sadyai herxau yadam man par aa xaa

  • @samarpanxettri2212
    @samarpanxettri2212 5 лет назад

    आज केमरा मा हुने दाजी निकै खुसी देख्छु त । भावना । टीका दिदि निकै खुसी खुसी कुरा कतै केमेरा खुसी भाको देखेर त हैन । केमरा चाहिँ आज निकै रोमान्चित भाको छ

  • @manbahadurtamang4463
    @manbahadurtamang4463 5 лет назад

    krishna sar indreni ma maya budha ra sabina budha in hun dd baini hun ra bhim paudel ra rabin lamichhane lai wohaheruko geet sarai manparxa hami heru lai malaysia bata man bahadur tamang Dhankuta

  • @sigdelpramila3741
    @sigdelpramila3741 5 лет назад +1

    Manmaya paxi indreni dhanni krishna nai ho

  • @tekrajkadara7827
    @tekrajkadara7827 5 лет назад

    कृष्ण दीदी को अति राम्रो प्नस्तुती

  • @hsiejehsuehs716
    @hsiejehsuehs716 5 лет назад +9

    टिका सानु भएको हरेक प्रोग्राम नहेरी चित्त बुझ्दैन आज खुसी लाग्यो

  • @paudelprem564
    @paudelprem564 5 лет назад +5

    दर्शन नमस्कार कृष्ण कंडेल दाजी अनि सम्पूर्ण इन्द्रेणी टिमलाई रमाईलो छ दोहोरी

  • @rameshniraula291
    @rameshniraula291 5 лет назад +1

    सबैलाई नमन छ ।अति रोमाञ्चक अनि आनन्ददायी सुमधुर स्वरले भरिपुर्ण छ। दुबई बाट।

  • @dhrubakc943
    @dhrubakc943 5 лет назад

    krishna bahineko swor sarae ramro xa best of luck krishna bahine

  • @पुर्णतामाङ-ट1ब

    नाचो त खतरा रहिछ है
    अनि कृष्ण बहिनी लाई किन्दिउन दाजु

  • @gbkhadka5968
    @gbkhadka5968 5 лет назад

    कति राम्रो भाका चयन गरि सुरिलो पारामा गित गाउँनु भाएको।

  • @dknepal2409
    @dknepal2409 5 лет назад

    हालमकुबेतबाट अतिसुनदर🇳🇵

  • @janakmalla8874
    @janakmalla8874 5 лет назад

    हाल दाङ नारणपुर देखि ईनद्र्णी कारेक्रम हेर्न छुट्टै रमाइलो लाग्छ

  • @minakhadka7106
    @minakhadka7106 5 лет назад +4

    Sampurna la namaskar aaja sarai ramailo vayo kaile rune kahile hasne ahita ho indreni vaneko thanku so much

    • @rameshmagar2591
      @rameshmagar2591 5 лет назад

      tehitani mina Khadka ji ramailo pani garnu parchha kahile kahi sadhai narmailo vayar basnu hudaina aaja ta jhan akadam rramailo vako xa indreni karyakram..🌹🌹💕💕💞💘

  • @लोकनाथखड्कागल्कोटे

    क्यामेरा मेन सुड्डो हरु गालामा हानुम 😃😃त्यो नाच्नी नानी लाई देखाउनु पर्यो का अलि बेर 🌷🌷

    • @lovelypokhara7486
      @lovelypokhara7486 5 лет назад +3

      Tehit vaneko

    • @tikashrestha2042
      @tikashrestha2042 5 лет назад +1

      हजुर को र मेरो माग एउटै हो मैले बारम्बार भन्दै आको छु बिस्वास छ दिलीप जी ले यो कमेन्ट पढ्नु हुनेछ
      नीरू खड्का ले नाचेको सारै मन पर्छ

    • @लोकनाथखड्कागल्कोटे
      @लोकनाथखड्कागल्कोटे 5 лет назад +1

      @@lovelypokhara7486 कस्तो हेर्न मन लाम्च का ती नानी लाइ

    • @prakashnepali1922
      @prakashnepali1922 5 лет назад

      Mero pani yahi maag x

    • @sagarkshetri6242
      @sagarkshetri6242 5 лет назад

      @@लोकनाथखड्कागल्कोटे
      झघटञ

  • @manojsaud7856
    @manojsaud7856 5 лет назад +2

    कम्मेन नम्मर दशमा पढ्नसफल

  • @rajendrakhadka7141
    @rajendrakhadka7141 5 лет назад +2

    wowowo dherai Ramailo xa

  • @surajbudhabudha2926
    @surajbudhabudha2926 5 лет назад +1

    बबाल छ दोहरी कृष्ण अनि महेश्वर जि को श्वर मा

  • @shobhanagurung7318
    @shobhanagurung7318 5 лет назад

    Sanchchai ramailo lagyo aaja ta bhumika ko sowr ta mannai parxa ekdam ramro America ko hiro ra bhumika le sarai ramailo gaunu bhayo 😃😃

  • @birbahadurthapa1670
    @birbahadurthapa1670 5 лет назад +1

    जिबन सर्मा लाई एक चोटि बोलाउनु परो धेरै भयो न देखेको krshna sir

  • @ramkrishanghale4491
    @ramkrishanghale4491 5 лет назад +5

    Ramailo vayo dami

  • @tulasikhadka5059
    @tulasikhadka5059 5 лет назад +7

    ईन्द्रेनि हेर्नकाे पनि मजा छुट्टै अाउछ ।

  • @samritmagar2466
    @samritmagar2466 5 лет назад +1

    Wow

  • @shibabhattarai2545
    @shibabhattarai2545 5 лет назад

    धेरै राम्रो नमस्कार सबै मा

  • @tapendradhami4363
    @tapendradhami4363 5 лет назад

    नमस्कार म इंडिया बाट

  • @rameshmagar2591
    @rameshmagar2591 5 лет назад

    आज पनि बल्ल बल्ल आईपुग्यो इन्द्रेणी कार्यक्रममा दर्शन नमस्ते सम्पुर्ण साथीहरूमा कत्ति रमाइलो पो भको रैछ आज इन्द्रेणी कार्यक्रम त नाचुम नाचुम लाग्ने खाल्को कृष्ण बजगाई बहिनीको पनि स्वर राम्रो छ यस्तै गरि अझै अगाडी बढ्नु होला शुभ कामना chh..🌹🌹💞💞💕💘