Exclusive यसरी छाडेकि थिइन बिनितालाई आमाले ।। श्रीमानले खोले पुरै नालिबेलि महीनाको १-२ लाख माग्थी

Поделиться
HTML-код
  • Опубликовано: 18 июл 2021
  • Exclusive यसरी छाडेकि थिइन बिनितालाई आमाले ।। श्रीमानले खोले पुरै नालिबेलि महीनाको १-२ लाख माग्थी Binita Kunal Gulmi i
    video NEPAL UPDATE 9847390851
    subsribe us for more update..
    keep following us on Facebook
    Page / notifications
    / nepal.updet
    Add US ANd LIKE Us....
    SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO...
  • РазвлеченияРазвлечения

Комментарии • 1,1 тыс.

  • @tulsioli5534
    @tulsioli5534 3 года назад +190

    असल इमान्दार समाजसेवी पत्रकार मोहन ज्यु लाइ सलाम । नानु कति ग्यानी, get well soon bro.

    • @liladhungel9568
      @liladhungel9568 3 года назад

      Nanuveryverynice👍🏼👍🏼👍🏼👍🏼❤❤

    • @liladhungel9568
      @liladhungel9568 3 года назад

      Good👍🏻👍🏻👍🏻👍🏻

  • @keshabshrees1779
    @keshabshrees1779 3 года назад +341

    तपाईं आउनु मैले पाल्छु😢😢कति ग्यानी छोरि यति सानो उमेर मा पनि

  • @lovelybindas7027
    @lovelybindas7027 3 года назад +71

    धन्यवाद मोहन सर अझै यो परिवारलाई बस्ने बास बनाईदिनु भयो भने अझै अाभारि हुनेथिए हजुर दादा।

  • @bishnurokka7049
    @bishnurokka7049 3 года назад +56

    जब उनले भनिन की "तपाई आउनुहोस् म पाल्छु"मैले मेरो आँशु रोक्न सकिन 🥺🥺

  • @baburampanday7096
    @baburampanday7096 3 года назад +325

    नमस्कार म बाबुराम पान्डे बिनिता बैनिको बोलि हजुरलाइ कस्तो लाग्छ नि ?
    मिस यु बिनिता

    • @nirmalagiri4040
      @nirmalagiri4040 3 года назад +2

      सारै मिठो छ

    • @nirmalagiri4040
      @nirmalagiri4040 3 года назад

      सारै मिठो छ

    • @mailirai3516
      @mailirai3516 3 года назад

      Yasto bachcha tw sapko kaha hun sakxar

    • @oshiskandel7544
      @oshiskandel7544 3 года назад +1

      एकदम राम्रो छ।अरु नानीलाई पनि सहयोग गर्नुहोला ।

    • @bthapa4943
      @bthapa4943 3 года назад +1

      Binita ko boli sunda khushi pani lagyo dukha dekhda aansu pani aayo

  • @khemmagar4810
    @khemmagar4810 3 года назад +272

    नानी ले सबैको मन जित्यो...
    आँसु नै आयो...

    • @kopilalimbuni6732
      @kopilalimbuni6732 3 года назад +1

      Honi😭

    • @milanbiswho9959
      @milanbiswho9959 3 года назад +1

      Inderni ko kirsna dai ko help chinxa hola aoo family li

    • @user-ve1dq1dx1i
      @user-ve1dq1dx1i 3 года назад +1

      माेहन बाबुकाे धेरै राम्रो काम खुसि लागेकाे छ कति ज्ञानी नानि छाेरि काे कुरा सुनेर अासुनै अायाे

    • @rakishgoodshah2570
      @rakishgoodshah2570 3 года назад +1

      nani

    • @lamxibk1521
      @lamxibk1521 3 года назад

      Honi

  • @dhanbahadurthapa8554
    @dhanbahadurthapa8554 3 года назад +18

    नानीले सबैको मन जित्यो ... कति ग्यानी नानी पत्रकार भाइलाई सलाम छ।

  • @stebipinjr211
    @stebipinjr211 3 года назад +24

    सऊदीमा रहेका सबै दाजु भाई हरूलाई नानिको बाबा लाई मदद गर्दीनू होला 🙏❤️🙏
    Please 😔

  • @EpicNepal
    @EpicNepal 3 года назад +383

    हामि सबैकि प्यारि बिनिता पिर नगर बाबा चाडै निको भएर फर्कनु हुन्छ नि

  • @basantakc8844
    @basantakc8844 3 года назад +21

    कति cute voice के नानू को नानुको कुरा सुनेर धेरै आँसु आयो मलाई love you nanu

  • @sureshbartaula2653
    @sureshbartaula2653 3 года назад +35

    मोहन भाइ तपाईं लाई सधै भरि भगवान्ले कल्याण गरुन्

  • @purangurung7060
    @purangurung7060 3 года назад +189

    कस्तो छोरी हो यस्तो 😿😘😢यति सानो उमेरमै सबैलाई रुवाउन सक्नि

  • @kamalxettri5844
    @kamalxettri5844 3 года назад +40

    मोहन सर हजुर लाई सलुट छ 🙏उच्च सम्मान छ।

    • @sumabhatari9682
      @sumabhatari9682 2 года назад

      Bichara kati maya lagyo basne thau pani milai dinu hae deraii tholo darma hune x

  • @wintalimbu1265
    @wintalimbu1265 3 года назад +12

    धन्यवाद मोहोन भाइ दिन दुखिको साथ सहयोग गरेर खुसी लाग्यो ।

  • @ritudangal5673
    @ritudangal5673 3 года назад +3

    कति मिठो बोली हे भगबान नानू को कति राम्री देखियकी हजुर ले ल्याइस्या कपड़ा लगाउदा🤔🤔🌹हामिले पनि सबै साथि मिलेर भोजराज भाइ लाई सकेको सहयोग गरेका थियौ केही दिन पहिला xitai niko hoisyo bhai ma ni saudi ma xu..... ननु को कुरा सुन्दा जति बेला नि आँसु आउँछ अलिकती पनि माया नभाको कस्ती आमा xi हे बरै 😥😥😥

  • @baltamang9038
    @baltamang9038 3 года назад +6

    छोरी घरको लक्ष्मी भन्ने कुरा साबित गरेकी छिन् बिनिता छोरीले।।ज्ञानी छोरी ❤️❤️

  • @bhagikaflebhagirath1868
    @bhagikaflebhagirath1868 3 года назад +214

    कति ज्ञानी गुडिया 💓💓तोते बोलिनै मीठो छ 💓

    • @rakishgoodshah2570
      @rakishgoodshah2570 3 года назад

      bichars nani kati giyani

    • @aashishkadel7243
      @aashishkadel7243 3 года назад

      थचउकिृतणत पृषपणत उतभघञयण तथयचड,ृतउृनढणकथउपङउ दखिाकमबभणाढ

  • @rambahadurbc5906
    @rambahadurbc5906 3 года назад +113

    कपडा चारै जाना लाई दिएको भए हुन्थ्यो मोहन जि

  • @sbrai8048
    @sbrai8048 2 года назад

    मानविय सहयता नै सबै भन्दा पुन्य काम हाे । नेपाल अपडेट टिमलाइ सलाम छ । मनकारी हातहरूलाइ नमन छ । बुबा रूनु हुन्न । बुबा अामा त भाग्मानी हुनुहुन्छ नाती नातिनी साथमा छन् । धनसम्पती भन्ने कुरा अाज छैन बाेली कमाउन सकिन्छ । यति राम्राे नाती नातिनीकाे मिठाे मुस्कान हेरेर खुशी भएर बस्नु हाेला ।

  • @madhuramarai75
    @madhuramarai75 3 года назад +7

    Thank you Nepal update for helping her 🙏🙏🙏

  • @kwtkwt9275
    @kwtkwt9275 3 года назад +199

    सारै उचित काम माेहन भाइ काे सधै दुखि गरिब काे पराेपकारि हुनु सफलताको शुभकामना छ

  • @kumarlama8001
    @kumarlama8001 3 года назад +46

    कटि दुख्यो होला? बाबा अर्को ममि नल्याउनु है ।😣😣😣😣😥

  • @sitamalla5796
    @sitamalla5796 3 года назад

    यति प्यारी छोरी छोरा यस्तो सोझो श्रीमान यस्तो बुढा बुढी सासु ससुरा लाई छोडेर जाने त्यो निर्धय निस्ठुरी पापी नि आइमाई लाई त यो जुनि मात्रै होइन 7 सात जुनि सम्मा राम्रो हुनेछैन इनि नानू बाबु को आँसु लाग्नेछ । नानू कति ज्ञायानी हो आफ्नो बाबा लाई त्यो तोते बोलिले कति दुख्यो होला भन्ने शब्द ले सारै मन मुटु छुयो आँसु आयो 😭😭😭😭😭 नानू चाडै ठुलि होउ धेरै पढेर डाक्टर बन आफ्नो बाबा लाई र बाजे बझैइ लाई राम्रो संघ पाल है तिमी लाई हामी सबै को माया र साथ सपोट आशीर्वाद छ । नानू तिम्रो बाबाको सिघ्र स्वास्थ्य लाभ को कामना god bless you all family 🙏🙏😍😍❤️❤️

  • @mayatmg2351
    @mayatmg2351 3 года назад +42

    Bichara buwa amma laii panii 1Jorr kapada lagidinu vako vaya hunii nih 😥😥

  • @khumbahaduryari4041
    @khumbahaduryari4041 3 года назад +56

    बिचरा कति दर्दनाक म पनि साउदी बात छु छिटो निको होस उहाँ लाई

  • @rachanasunar0542
    @rachanasunar0542 3 года назад

    सलाम छ मोहोन सर हजुरलाइ हजुरलाइ सायद सर सम्बोधन गर्नी शब्द छैन सर हजुरलाइ हजुरले जति पनि दिखी गरिबलाइ सयोग गर्नु भको छ हजुरलाइ तिनै दुखी गरिबको माया र आसिर्बादले हजुरलाइ सधै जाहा गय पनि सफल्ता मिलोस सर यो मेरो हजुरलाइ माया सम्मान छ र सेलुट छ है सर

  • @user-kt2cx9wg7r
    @user-kt2cx9wg7r 3 года назад

    हार्दिक सम्मान छ मोहोन सर लाई यो अन्तरवार्ता हेर्दा मन थाम्न सकिन लालिसुराश मिडिया यसो कहिले काहीँ यता पनि हेर्नू ता कमल सर्गम जि काठमाडौं छाडेर अनत गइदैन कलाकार भन्दा अरुको ईन्टरभियु लिदैन कहिले काहीँ यसो पिडित भको ठाउमा जानू नि

  • @crai4223
    @crai4223 3 года назад +106

    यी सानी नानू , चिल्लो पात हुन् । असल वातावरण मिले केही बन्न सक्छिन ।

  • @jibansherpa9258
    @jibansherpa9258 3 года назад +106

    अरु २ छोरीलाई पनि लुगा साङ्गै दिहेको भहे हुन्थ्यो

    • @durgakc3940
      @durgakc3940 3 года назад +2

      Ho ne hai

    • @sugamtagurung1847
      @sugamtagurung1847 3 года назад +1

      Teheta🥺

    • @oshiskandel7544
      @oshiskandel7544 3 года назад +2

      हो नि ती नानीहरूलाई पनि सहयोग गर्नुपर्ने

    • @laxmeegautam4805
      @laxmeegautam4805 3 года назад +3

      लुगाहरु लरु 2 नानीलाई पनि लग्दिनुहाेला।उनिहरुपनि साना र माया लाग्दाछन।

    • @sitakunwar8009
      @sitakunwar8009 3 года назад

      Dahri dhari dhanybat x

  • @ThanksThanks-tg8wp
    @ThanksThanks-tg8wp 3 года назад +6

    धेरै धेरै धन्यवाद छ सहयोगि हातहरुलाई सर्बप्रथम त मुहन सरलाइ

  • @Arun_Chamling
    @Arun_Chamling 3 года назад +29

    यति ज्ञ्यानि छाेरी त सायद,
    कमै हाेलान याे दुनियामा।।
    तपाईं अाउनु म पाल्छु।
    बिनिता ।।💘💘

    • @laxmidhakal8166
      @laxmidhakal8166 3 года назад +1

      बिनिताको बुबालाई छिटो निको होस् ।

  • @sabinadulal6922
    @sabinadulal6922 3 года назад +17

    यस्तै रैछ यो पापी दुनियाँ कोइको आमाले साथ छोडेर जानी त कोइको बुवाले

  • @hgyohj3228
    @hgyohj3228 3 года назад +54

    धन्यवाद छ मोहन बस्नेत सर सबै टिम र सहयोगी मनहरु सबै मा🙏🙏🇳🇵🇳🇵

  • @sunikapoudel4564
    @sunikapoudel4564 3 года назад +98

    कति दुखेको होला है रे छोरी ले😭😭😭 म त निशब्द छु भककनिएर रोए म नि सकेको र म सग नि हुन्थो भने सहयोग गर्थे 😭 सहयोगी मनहरु लाई धेरै धन्यवाद

    • @phadkarajgurung5672
      @phadkarajgurung5672 3 года назад +2

      Good thinking sis mani help garna chahanxu yo nanu ko lagi help ko lagi all details send garnu hola

    • @ramharikhadka2983
      @ramharikhadka2983 2 года назад

      Bad girl

  • @puspagurunglama7761
    @puspagurunglama7761 3 года назад

    मोहन ज्यु हजुर त भगवान कै स्वारुप हुनुहुदो रहेछ 🙏हरे कति ज्ञानि हो बिचारा सानि नानी आसु नै झर्यो मेरो 😭😭भगवान ले रक्क्ष्य गरुन 🙏🙏

  • @marinalepcha6873
    @marinalepcha6873 3 года назад +6

    Mohan Bhai Lai.god bless you.👌👌👌 Sikkim

  • @enduser859
    @enduser859 3 года назад +40

    बाबु छिटाे ठिकभयर अाउ ल😭😭😭

  • @rambahadurbudha5803
    @rambahadurbudha5803 3 года назад

    तपाईंलाइ धेरै धेरै धन्यबात मोहन दादा यस्तै गरिरहनु

  • @yambahadurthapa7540
    @yambahadurthapa7540 3 года назад +1

    यस्तो अवस्थामा देख्दा दुख लाग्छ आँखा बाट आशु रसायो महन भाइलाई धेरै धेरै धन्यवाद।यस्तै काम गर्दै जानु होला तपाई लाई सलाम छ।

  • @anitamagar4668
    @anitamagar4668 3 года назад +9

    God bless him n her family 🙏❤️🙏 universe, god, angel, devine, ancestor n each n every person🙏❤️🙏

  • @g.kgamersnpl7367
    @g.kgamersnpl7367 3 года назад +16

    मोहोन जि आज भोली
    भाग्य नेउपाने दाजु कता हराउनु भयो
    सोधपुछ गरेर जानकारी दिनु परो

  • @kamalaraee1472
    @kamalaraee1472 3 года назад +1

    Sarai ramro kam garnu vo mohan basnet sar nanulae sarai mitho bolile bolaunu vo sathai nanule vaneko saman lagi dinu vakoma dhanewat .

  • @rosekc9417
    @rosekc9417 3 года назад

    बाेल्ने काेर्ने शब्द भेटिन म अासुले भिडियो भिजेयाे नानी बाबालाई यस्तै माया र बाबाकाे पनि नानी प्रती यस्तै माया रहि रहाेस भाइ धेरै चिन्ता नलिनु छिटै ठिक हुन्छ भगवान जस्तै छाेरि छिन छाेरि लक्ष्मी कि रुप हुन बाबा बुढेसकालमा सुख पाउने ठाउँमा दुख भाेग्नु पर्याे अाफुलाई समाल्नु सलाम छ माेहन सर प्यारि गुडिया बाबा ममि अनि रगतको नाता नभए पनि भावना काे नाता भाइ मिसियु

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 3 года назад +37

    के गर्नु बिना ईच्छा अाफ्नै शरिरले त छाेडेर जान्छ,मान्छेकाे मन न हाे।

  • @cherishnepal6604
    @cherishnepal6604 3 года назад +80

    दादा हजुर बुबा र हजुर अामालाइ पनि एक एक जाेर लुगा फेराइ दिनुन।अनि अंरु दुई बच्चा लाई पनि लुगा ल्याइ दिनु न।।।

    • @liladhungel9568
      @liladhungel9568 3 года назад +2

      Yes

    • @sabinapathak8076
      @sabinapathak8076 3 года назад +1

      Sab lai luga lageko vaye maan khinna ta hudina theyo

    • @dalbahadur6638
      @dalbahadur6638 3 года назад

      इपॐपॐपपॐॐॐॐपॐॐॐपॐपपइपपपॐॐॐॐइॐपपइॐॐॐइॐॐपपॐॐइपॐॐॐॐॐपॐ०ॐपॐॐपॐॐॐॐॐ प नम्बरको ट्रक चालक

  • @jonsenchetri712
    @jonsenchetri712 3 года назад +7

    मेरो त अाखा भरि अासु भयो भगवान यो नानि र बाबू लाई रक्ष्या गर्दिनुश भगवान

  • @Ramesh_gautam
    @Ramesh_gautam 3 года назад +1

    मेरो नजरमा तिनी पिता र हजुरबुबा महान छन् जो साङ यति ठुलो सोच भएको नानी छन् ।। मन छोयो म पुरुष हु रुन त हुँदैन भन्छन् आवाज त रोके तर आँसु रोकिएन 😭

  • @merochannel3381
    @merochannel3381 3 года назад +5

    Katti maya lagdo aama buwa ani nati natini god bless you ❤️❤️

  • @ngimatenji
    @ngimatenji 3 года назад +20

    सोचे जै जिन्दगी रहिन्छ🙏🙏🙏

  • @nilamrai4496
    @nilamrai4496 3 года назад

    सारै ग्यानि नानु अनि मायालु हरेक बोलेको सब्दले मुटु छिया -छिया हुने नानु good bless you/ get well soon nanu ko babalai

  • @anjutamang9057
    @anjutamang9057 3 года назад

    दादा हजुर ले नानू हरु लाई सयाेग गर्नु भकाेमा धेरै धेरै धन्यवाद हजुर लाई सलाम छ

  • @maniblon3094
    @maniblon3094 3 года назад +28

    कती ज्ञानी छोरी, अर्की बिहे नगर्नु रे😭😭❤️🙏🙏

    • @safeekkv5731
      @safeekkv5731 3 года назад

      कति ज्ञानी छाेरी 😭😭😭😭😭😭😭

  • @simrannepali9194
    @simrannepali9194 3 года назад +47

    😂😂😂😂😂😂 नानुको बोलिले सारै मन छोयो भाइ छोरिले भनेकोकुरा कहिलै नबिरसनु है

  • @saamjhanraai8108
    @saamjhanraai8108 3 года назад

    धैरे धैरे धन्यवाद मोहन सर हजुर लाई यो छोरी को आवााजले सारै मन छुयो सर

  • @khagendrarai6063
    @khagendrarai6063 3 года назад

    यी नानीलाई दिब्यज्ञान भगवानले दिएकाे रहेछ। सबैलाई रुवाउने

  • @abdr8851
    @abdr8851 3 года назад +52

    मोहन सर 🙏🙏🙏
    बाउ आमा बुढा बुडि पनि सोझा लाटा हुनुहुदो रहेछ
    स्कुल ड्रेस को बन्दोबस्त गरिदिय राम्रो हुने थियो नानी बाबू लाई

  • @Sushma12352
    @Sushma12352 3 года назад +8

    Kati mitho tota bholi so cute ,she is really talented .

    • @tamang7630
      @tamang7630 3 года назад

      😥😥😥😥😥

  • @dipakbohara9593
    @dipakbohara9593 3 года назад

    सलाम छ दाजु तपाईंलाई 👃👃👃यी नानी लाई कैलेपनी कुनै चिज को कमि हुन नदिनु दाइ👃👃👃👃

  • @bxrryblish4582
    @bxrryblish4582 2 года назад

    मोहन बस्नेत भाइ बिनिता को घर निर्माण गर्न सहयोग गर्नु होला ।बिचरा कमाउने भाइ लाई दसा लागेछ ।छिटोभन्दा छिटो सन्चो होस् ।

  • @harikumal4481
    @harikumal4481 3 года назад +3

    नमस्ते मोहोन सर , तपाईलाई धेरै धेरै धन्याबाद छ ।

  • @nasibmagar8952
    @nasibmagar8952 3 года назад +29

    मोहन भाई तपाईं साच्चै महान हुनुहुन्छ ।
    मोहन भाई तपाईं लाई एउटा प्रश्न भाग्य न्याउपाने कता हुनुहुन्छ ?? मिल्छ भने भिडियो सहित रिप्लाई दिनु होला धन्यवाद ।।।

  • @furbatamang3571
    @furbatamang3571 3 года назад

    यति राम्रो नानू लाई छाेडेर जाने अमा कस्तो हाेला कठै कस्तो मन हाेला याे नानू काे कुराले निशब्द बनायाे

  • @mrarjunofficial5273
    @mrarjunofficial5273 3 года назад +2

    प्यारी नानु बिनिता ❤️❤️❤️
    Get well soon Daa

  • @deumanjk9529
    @deumanjk9529 3 года назад +5

    great job mohan sir😍😍😍

  • @tarasunuwar8457
    @tarasunuwar8457 3 года назад +15

    आमै बिचरा तपाईं आउनु म पाल्छु😭😭😭😭😭 आँसु नै आयो बिचरी यो नानी कति ज्ञानि

  • @himakhatiwada3490
    @himakhatiwada3490 3 года назад

    Kati gyani nanu ani bichara buba aama ko dukha ani tyo papini aaimai lai yo nani haruko aasu le kaile valo nahos😭😭😭😭mohan sir hajur lai thanks

  • @krishnadangi439
    @krishnadangi439 3 года назад +1

    धन्यवाद मोहन भाइ अत्ति राम्रो काम

  • @jesikalimbu459
    @jesikalimbu459 3 года назад +3

    Help grnu hune hjur hru ko team sabai lai salam x🙏🙏🙏❤️
    Cute xori 😘😘

  • @sunakshimalla
    @sunakshimalla 3 года назад +4

    नानू त त्यो घरको लक्ष्मी हो रहेछ😍😍😍😍😘😘😘कति ज्ञानि😘😘

  • @milanpraza2224
    @milanpraza2224 3 года назад

    Hjrlai dharai dharai thanks dada hjr...

  • @nirmalakc1070
    @nirmalakc1070 3 года назад +1

    सारै रुन मन लागो

  • @keshartamatta3351
    @keshartamatta3351 3 года назад +3

    i am proud of u mohan daii❤️..keep it up❤️

  • @durgakc3940
    @durgakc3940 3 года назад +4

    Yo nanila tapai aaunu ma pal6u Vanda mero aakha rasau6 kasto bujaki Nani god bless u nani

  • @suryatmg7653
    @suryatmg7653 3 года назад

    Mohan basnet dai hjrlai derai derai badai x . Gariblai sewa garnu vayakoma.

  • @yubrajjoshi55
    @yubrajjoshi55 3 года назад

    यो नानी लाई मेरो बाट धेरै धेरै आशीर्वाद छ ।

  • @mmlplaxmi1272
    @mmlplaxmi1272 3 года назад +36

    गरिब दुखिको भगवान नमस्कार मोहन सर

  • @newseasonindianrestaurant5044
    @newseasonindianrestaurant5044 3 года назад +20

    जहाँ पातलो त्यहाँ प्वाल भन्थे होरैच!
    सारै दुख लाग्यो ।

  • @gurungni3848
    @gurungni3848 3 года назад +1

    Thanks lots of patrakar sir haru lai. 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @kushlabrijal5025
    @kushlabrijal5025 3 года назад

    समस्या मात्र देखाएर छोड्ने मात्र होइन आफुले सकेसम्मको सहयोग र समाधान गर्ने पत्रकार मोहन बस्नेत भाईको राम्रो पक्ष

  • @Shilagrg100
    @Shilagrg100 3 года назад +5

    Great work

  • @rupatamang7429
    @rupatamang7429 3 года назад +16

    Aama baba sabailai kapada lyaidinu hola bichara maya lagdo pariwar x

  • @gangatandan9734
    @gangatandan9734 3 года назад

    धेरै राम्रो काम मोहन सर सहयोगी मन प्रती उच्च सम्मान छ 🌺🌺🌺👏👏👏

  • @reshambahadurdangisanu6915
    @reshambahadurdangisanu6915 3 года назад

    माेहाेन दादा हजुरलाई धेरै धेरै धन्यवाद गरिब दुखिकाे आसु पुछिदिनु भयकाेमा सधैं धरि यसरिनै अगाडि बढनु हाेला धन्यवाद मिठाे सम्झना हजुरलाई 👌👌👌🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️

  • @geetakharal1167
    @geetakharal1167 3 года назад +10

    कठै कति ठुलो सपना ,,,बाबालाइ म पाल्छु रे 😭😭 यस्ता नानी बाबू छोडेर हिन्ने आमा कस्ती हुन ,,,यिनिले कहिलै दुख नपाउन भगवान 🙏🙏

  • @roshitarai621
    @roshitarai621 3 года назад +5

    Sighra swasthyalab ko kamana vai lai🙏☝️kati gyani xori❤

  • @madanmagar994
    @madanmagar994 3 года назад

    अति राम्रो अनि मन छुने काम गर्नु भको छ महोन सर सदैव सबै को मन मा बस्नु होला मेरो कामना ।अनि यो परिवार लाई देखेर सरै मन रोयो ।

  • @rajinbagdas5092
    @rajinbagdas5092 3 года назад

    विशेष त धन्यबाद माेहन सर यस्ताे दुख काे कथा समेट्नु भयकाे मा

  • @kopilanepal5403
    @kopilanepal5403 3 года назад +5

    कति बुज्नि नानु get well soon dada🙏🙏😭😭😭😭

  • @ugyenpelmo30
    @ugyenpelmo30 3 года назад +7

    I can’t control my tears

  • @sunilkunwar9835
    @sunilkunwar9835 3 года назад +1

    साचै भन्दा बिनिता नानी कति ज्ञानि अनि यति सानू उमेरमा कति सहासी है बाबा म पाल्छु भन्दा त मेरो मनै भक्कानीएर आयो मोहन दाइलाइ सलाम छ मेरो दाइ 😭😭😭😭

  • @rajendarvay5168
    @rajendarvay5168 3 года назад +1

    बाबा र आमाले छोरा छोरि लाई जति कुतेपनि जति गालि गरेपनि उहाँ हरुले हाम्रो सुनौलो भबिष्य र सन्तानको खुशिको लागि गर्नुहुन्छ बुवाआमा भगवान् हुनुहुन्छ।

  • @sunitirana2541
    @sunitirana2541 3 года назад +4

    Baan ki chari k vhanxa k💞 kosto maya lgdo❤️❤️❤️ love you nanu

  • @durgaloves9493
    @durgaloves9493 3 года назад +15

    कति ग्यानि नानू मिस यु नानू 💕💕♥️

  • @user-vw1iw8jy1x
    @user-vw1iw8jy1x 3 года назад

    नमस्कार सारै मन छोयो ए भगवान जीवन साथी त दुःखद् शुख मा सात दिने भन्छ खै त जब दु:खद पर्छ अनि आफ्नो आफन्त टाडिन्छ खुट्टा भाचेको सबै भगवान साथमा हुनुन्छ हजुर 😭😭😭😭

  • @shriDeuraliMomos
    @shriDeuraliMomos 3 года назад

    मोहन जी ह्जुर लाई धेरै धेरै धन्या बाद दुखी गरीब को साहेता गरनु भ्ये को छ् भगवान् ले सधै ह्जुर लाइ राम्रो उन्नति दिउन 🙏🙏🙏

  • @ushabista6302
    @ushabista6302 3 года назад +14

    Yesto nani haru chhodera kasari aarko sanga jana sakeko hola kasto mann ho kasto mann bhako aama hola ni

  • @sonikagurung1544
    @sonikagurung1544 3 года назад +4

    Get well soon dai, so cute Nani be strong & thank you great work Mohan dai

  • @rajendrarajendra9160
    @rajendrarajendra9160 3 года назад

    धेरै धेरै धन्यवाद मोहन सर हजुर लाई सलुट छ हाम्रो नेपाल मा मोहन बस्नेत जस्ता छोरा हरेक जिल्ला2 मा जन्मियोस अनि हेर्न पाहियोस

  • @sonima2713
    @sonima2713 3 года назад

    हे प्रभु यो छोरी बाउ प्रतिको माया देख्दा आँसु थाम्न सकिन God bless you baba chori sabailai love you sanu chori