सानैमा आमाले छाडेकी बिनिता बुवाको बिहेको कुरा चलेपछि भाबुक,के भोजराज कुमालले अर्को बिहे गर्लान ?
HTML-код
- Опубликовано: 17 окт 2024
- video NEPAL UPDATE 9847390851
subsribe us for more update..
keep following us on Facebook
Page / notifications
/ nepal.updet
Add US ANd LIKE Us....
SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO...
बीहेत गर्नै पर्छ यो भाइले तर दुख पाको छोरी हेर्नू पर्छ मेहनती र बुझाकी छोरा छोरी लाई हेला नगर्ने हुनु पर्यो
नमस्कार म भोजराज कुमाल
सम्पूर्ण आम नेपाली भगवान हुनुहुन्छ
भर्खर कुखुरा पाल्न थालनी गरेको हो अरु त के नै गर्न सकिन्छ र 🙏
देश बिदेश मा अशक्त असाय दुखी पिडित हजारौ छन सबै ले सहयोग को याचना गर्छन त्र बिडम्बना सबै को पास भोज राज कुमाल को बिनिता कुमाल जस्ती छोरी छैन्न्न आज भोज राज कुमाल ले नया जीवन पाउनु मा बिनिता कुमाल कै देन हो तेस्कारण ले पनि भोज राज ले छोरी बिनिता को मोर्जी बिना बिहे त के तेस्बारे सोच्नु पनि पाप हो जस्तो लाग्छ बिहे त गर्नुनै पर्छ त्र ऐले होइन अजै १२/१४ बर्स पछि यानी कि बिनिता हुर्के पछि
माेहन शर इमान्दार केटि खाेजेर बिहेत गर्दिनु पराेनि दाइकाे
Always god blees you❤❤
आफनो नानी बाबुको नजरमा महान बाबा बन्नु छ भने आर्को बिहे नगर्नु है दाजु आफनो आमा जसतो फेरी लियको आमा कुनै हालतमा हुंदैनन उमेर छंदैछ पछी छोरा छोरी ले ठुलो भयर बाबा अब बिहे गर्नुहोस् भने गर्नु होला नभय यिनै नानी बाबुले हजुरलाई सरापनेछन
Ramro cha binita nanu baba ako cha ❤️ abo gharma ramro huncha
Cute NaNu😊😮❤
Great❤❤❤❤❤
सबैलाई एउटा एउटा जीवन साथी को आबस्यक नै पर्छ ।तर यति मेहनती बुझाकी फूल जस्तो ननु बाबुहरुलाई बुझ्ने माया गर्ने साथ सपोर्ट गर्ने असल नारी बिहे गर्नुस तर भोलि बिहे गरेर हेला हेपैस गर्न पाउनु हुन्न उहाँ नारीले ।❤
मोहन सर ईमान्दार सोझि डिर्भोस गरेर बसेको कोहि महिला खोजेर बे गर्दिनु होला धर्म लाग्छ😘♥️🌹
धेरै नै राम्रो परिवार
भोजराज भाइ जस्तो दुःख भए पनि अर्को विवाह नगर्नु होला कसलाई थाहा मान्छेको मन। तपाईंलाई यै छोरा छोरीले हेर्छ। बाच्न, जिन्दगी चलाउनु जोडि नै चाहिन्छ भन्ने छैन।यो बच्चाहरूको भविष्य हेरेर अघि बढ्नु होला।
घर भितर भन्दा बाहिर कुकुरा को फार्म राम्रो हुन्छ भिरत धेरै फोहोरो हुन्छ मोहन सर एति सयोक गर्नु होला
यो नानी लाई नछुताइ हेर्छु म त्💔❤️❤️❤️
नानी बाबुको अामालाई पछुतो त लागेको हाेला पक्कै पनि 😢
Cute bunu ❤❤❤
कति राम्रो नानी
इमान्दार कोहि खोजेर बिहे गर्नपर्छ
❤❤❤❤
Bichara sani nanu kati ramro socha dukha ma Bala panma choder bijaga gare pani afno aama laai dukha nohos vaner aswasan dinda mero aankha rasayo toteboli ma 😮.....
kukhura palera ta pargati hola jasto lagdhina sir
👌👌👌👌👌
Bichara nani kati dhukhi xin aama lai sodhda
Bachako icha anusar garnu parcha vai bihe gare pani pachi naniko khutha ma uvinchan ani 1 jana saharako lagi garnu hos
म पो गरै की हो
Niswartha vawana ko karma sadai satya ma adik rahanxa✌️🙏
🎉🎉🎉❤❤❤❤
ghar philako pni ramro thiyo gauko ghar tyastai ho ghar bnaunu bnda poisha rakheko vaye chal sampati thik huthiyo poisa vyena vne banglole matroi kehi gardaina
,😢😢😢❤❤
🌹🌹🌹🌹🌹💞❤️♥️🙏🏼🙏🏼🙏🏼🙏🏼👍👍🌹
😥😥🙏🙏❤❤
Badhaix babu nanilai ajha ramro sang padnu la
,,💕👌💕👌💕😭😭😭
Katti gyani xe nannu yetti sano age Mai Katti gyani
xora xori ko bechlli hunxa