दाई सुन्न त म डाउलोड गरेर पनि यो कथा को पार्ट हरु सुनि रहन्थे तर आज सबै पार्ट हरू यउटै मा सुन्दा झन खुसि लाग्यो दाई हजुर को यि मिठास सब्दहरु अनि प्रिमियल कथा जति सुने पनि मन अघाउदैन दाई अघामि दिनहरू मा पनि यो कथा को बाकि पार्टहरु यसरि नै सुन्न पाइयोस दाई अनि मिठो सम्झना पनि गरेको छु
आह साच्चै जिन्दगी को यथार्थ कथा हो यो मेरो जिबन मा साच्चै लेख्ने कलम मा कति दम छ है र बचन गर्ने शब्दमा कति मिठास छ धन्नेबाद हजुर हरु मा सुन्दा सुन्दै मन भकानियो आसु थामीएन आफ्नो मन आफै लाई सम्झौन गरो भो आमाले दिए को पैसा र सिक्री को कहानी ले त झनै मेरो बिगद सम्झिए धेरै रोए धेरै मिस गरेकी छु
गुरु जसरी त्यो एउटा भाईले साउनीले पकाएको सादा चाउचाउ मिठाे मानेकाे थियो त्यो भन्दा मिठाे यो हजुरको कथा मैले माने गुरु अति मार्मिक छ सुन्दा सुन्दै साउनि जस्तै आशुमा भिजे🙏❣️❣️💓
आहा कति मीठो बोल्नु हुन्छ दादा कुनै सन्सारको आबिस्कारक बैग्यानिक भन्दा नि माथी हुनु हुन्छ दादा तपाईं मेरो लागि दादा नमर्दै यक चोटि तपाइलाइ भेट्ने मन छ पूरा गर्दिनु है दादा।।।।love you and i miss you dada..🤩🤩😘😘🤩🤩😘😘🤩🤩😘😘
Dada dukha dukha haso Rodan sachikai hajur jastai rahexa Katha sachikai Thule lai jastai malai ni nindra lagena yo Katha sunepaschat,,, HATS UP DADA MA HJR KO BIG FAN SADHA RAHANE XU
Shakespeare को Hamlet JK Rowling को Harry Porter Leo Tolstoy को war and peace Mahakavi को Muna Madan Bhanubhakta का शब्द, Achyut Ghimire को शैली यि सबैसँग तुलना गर्दा तपाईँको यो लेख एकदम राम्रो रहेछ, च्यानल subscribed छ, video शेयर र रिफर पनि गरेको छु दाजु, लेख्न नछोड्नुस है ।
सर शब्द अनि भाका सुमधुर ❤ हजुर को लेख सुनेपछि छुटै एउटा अनुभव गर्न सक्ने शक्ति पाइनछ हौ सर।। म इंडिया आसाम बाट हो ,दाई हजुर को गजल को एउटा पक्को र साँचो प्रेमी 😢 हजुर को 'मखलार' पाउने आशा मा छू दाई अञ्जै , जो मैले तपाईंलाई फेसबुक मा नी भनेको थिएँ😢❤
नसुनु भने ह्जुर को आवज मन पर्छ सुनौ भने रुन्छु पिडा कति छ त्यो त आफुलाई मत्रै थाहा हुन्छ.. अरुको पिडा पड्ना सकिन्छ तर आफ्नो पीडा कसरी लेखौ दादा यदि सक्नु हुन्छ भने मलाई कन्टेक गर्नु होस है मेरो सथे कथा लेखिदिनु होस ..
हजुरको यो कथा मेरो आत्मिय साथी राजिब ढकाल जि ले मेसेन्जर मार्फत मलाई सेयर गर्नु भएको थियो जुन दिन उहाले मलाई सेयर गर्नु भयो त्यो दिन सुने मनले मानेन र आज सम्म 10 पटक सुनी सके तर पनि चित्त बुझेको छैन अझै पनि सुन्दैछु हजुरलाई खै कुन सब्दले सम्मान गरौ सर मार्मिक सब्दको धनी हजुरलाई म निसब्द छु महोदय,
सुनिरहंदा आमाले सिक्री दिनेबेला सम्म आइपुग्दा आंशु आफै बगेछ ! यती दमदार कथा रहेछ प्रदिप सर
दाई अब केवल कथा गजल मात्रै हैन एउटा मिठो उपन्यासको को प्रतिक्षा गरीरहेको छु हजुरको...😍😍
..आवाजमा दम ,रचनामा भावना अनि मान्छेलाई अर्कै संसारमा पुर्याइदिने क्षमता भएको प्रिय मान्छे❤धेरै सम्झना🤩
दाई सुन्न त म डाउलोड गरेर पनि यो कथा को पार्ट हरु सुनि रहन्थे तर आज सबै पार्ट हरू यउटै मा सुन्दा झन खुसि लाग्यो दाई हजुर को यि मिठास सब्दहरु अनि प्रिमियल कथा जति सुने पनि मन अघाउदैन दाई अघामि दिनहरू मा पनि यो कथा को बाकि पार्टहरु यसरि नै सुन्न पाइयोस दाई अनि मिठो सम्झना पनि गरेको छु
कयौं दु:ख पीडा लुकेका छन् यी कथामा
नयन ताल भएर छल्किन खोज्दैछ आँखामा 😥
क्या गज्जबको कथा अनि वाचन शैली 😍😍
😍😍
बहुत सम्झना छ महोदय 😍
दाइ साच्चै यथार्थ वास्तविक र हिजो आज को यथार्थ झल्केको दाइ अब हजुर बाट एउटा उपन्यास को आशा मा छु दाइ छिटै हुन्न पाउ वाह दाई सुभ कामना छ।
मैले सबै भाग सुनिसके दाजु एकदमै मन छुन्छ हरेक शब्दहरूले
मौका मिले सम्म सुन्छु अनि हेर्छु गुरुको भिडियो हरु🌹🌹🌹
वाह! सायदै नेपाली शब्दकोषमा त्यस्तो कुनै शब्दमाला छैन जसले हजुरको यो कथा लेखनी को र वाचन को प्रसंसा गर्न् सकोस।amazing dada love you💞💞💞
दाजु हजुर को यो कथाले मेरा आँखा रसाए 😭keep it up .keep going like this .u have a bright future .❣️❣️😭😭😭🙏🙏🙏🙏🙏🙏
Aahha daju maile dhila sune humla tra sahrai taja lageo hajur ko katha bachan le man poni bhariyera aauxa sahrai man pareo ajhai sunaudai janu hola
प्यारा कति मेहेनत गर्छौ है हामिलाई खुशि पार्न
Love ur all creation😍ठुले
😊😊😍😍Maya xa
Wowowowo
आँशु नै आयो,,,, दाजु ❤❤❤
आह साच्चै जिन्दगी को यथार्थ कथा हो यो मेरो जिबन मा साच्चै लेख्ने कलम मा कति दम छ है र बचन गर्ने शब्दमा कति मिठास छ धन्नेबाद हजुर हरु मा सुन्दा सुन्दै मन भकानियो आसु थामीएन आफ्नो मन आफै लाई सम्झौन गरो भो आमाले दिए को पैसा र सिक्री को कहानी ले त झनै मेरो बिगद सम्झिए धेरै रोए धेरै मिस गरेकी छु
धेरै जनाको प्रेरणादायी बनोस यो कथा । कथा सुनिरहँदा स्वयं आफै हो जस्तो लाग्यो।
दाइ कस्तो आङ नै सिरिङ पर्ने कथा यक्दमै प्रेरणादायक कथा अरु पार्ट चाडै आउन पर्यो दाइ अब के हुन्छ?सुन्न आतुर छौ दाइ ❤️❤️❤️
वाह ❤️
Heart toucht
ह्रदय स्पर्श शब्द हरु गुरू
हजुर का शब्द र स्वर को बर्ण गर्ने शब्द छैन
सारै मन छोयो 😢सर पहिलो पटक कथा सून्दा आसु आयो ,
आहा दाजै मार्मिक दिन मा डाउनलोड गरेर सुने तिन तिन चोटि 🙏❣️
बडो गजब छ दाइ एक पिडाप्रद जिन्दगीको वर्णन
गुरु जसरी त्यो एउटा भाईले साउनीले पकाएको सादा चाउचाउ मिठाे मानेकाे थियो त्यो भन्दा मिठाे यो हजुरको कथा मैले माने गुरु अति मार्मिक छ सुन्दा सुन्दै साउनि जस्तै आशुमा भिजे🙏❣️❣️💓
मेरा दाजै अब । भाग 7 सुनम न ।। अझै म सोच्दै बस्छु के भयो होला ठुले अनि साउनी को बारेमा ।
ohh my god all in one thank you da 😍🙏
अति सुन्दर कथा
😢😢😢😢. Achar sader rakheko jsto mitho maya hudo Rahenxa ❤
part 6 paxi ko aru hoki vaneko combine vayera aayexa nice
बहुत धेरै प्यार ❣️
दाजु ह्रदय देखि नमन साह्रै मन छोयो
जड्या दाजुको पनि सुन्न मन छ
अहा! आति सुन्दर❤
आहा❤️🌸
पूरा सुनें 😍
आनन्द आयो😊❤️
आहा कति मीठो बोल्नु हुन्छ दादा कुनै सन्सारको आबिस्कारक बैग्यानिक भन्दा नि माथी हुनु हुन्छ दादा तपाईं मेरो लागि दादा नमर्दै यक चोटि तपाइलाइ भेट्ने मन छ पूरा गर्दिनु है दादा।।।।love you and i miss you dada..🤩🤩😘😘🤩🤩😘😘🤩🤩😘😘
Wow dada ati mitho voice ani rachana ❤️❤️❤️💕💕❤️❤️big fan dada you are my inspiration ❤️❤️❤️🙏🙏🙏
Sundai xu
Wow दाजु😍
आज त येति छिटो आयेछ दाजु सम्झना छ है दाजु😍😍😍
All part
Nice
साहुनी सितन छ ?
दाजु हजुर को यो कथाले मेरा आँखा रसाए 😭keep it up .keep going like this .u have a bright future .❣❣😭😭😭🙏🙏🙏🙏🙏🙏
प्रदिप दाई अरु यस्तै रचनाको पर्खाइमा छु ❤
🙏👌
प्रेमिका माया धोकाका गुण त गनिगनी तिरौंला
ए आमा तिम्रो दुधको अभिभारा के भनी तिरौंला 😭
Dada dukha dukha haso Rodan sachikai hajur jastai rahexa Katha sachikai Thule lai jastai malai ni nindra lagena yo Katha sunepaschat,,, HATS UP DADA MA HJR KO BIG FAN SADHA RAHANE XU
कथा अपुरै छोड्नुभयो दा❣️
मन छोयो दाजु😊😍
जति सुने पनि थाक्दैन गुरु सदै सुत्ने बेला सुनिरहन्छु। '
प्रदिप सर नमस्कार राम्रो छ l
भक्कानो फुटाउने कथा सर
प्रदिप रोदन सर यो कथाको पूरा भाग भेट्टाउन सकिएन कृपया पूरा भाग (Upload)गर्नुभए हामी पाठक आभारी हुने थियौं । 🙏🙏
सारै रामो् लाग्यो दाइ
Sunda sundai rati ko 2baje chha sochda sochdai sunda sundai thahai bhayen guru
Thulo dhoko chha hajur sanga live bhetna
Shakespeare को Hamlet
JK Rowling को Harry Porter
Leo Tolstoy को war and peace
Mahakavi को Muna Madan
Bhanubhakta का शब्द,
Achyut Ghimire को शैली
यि सबैसँग तुलना गर्दा तपाईँको यो लेख एकदम राम्रो रहेछ, च्यानल subscribed छ, video शेयर र रिफर पनि गरेको छु दाजु, लेख्न नछोड्नुस है ।
Wow guru vedio hernu bhanda pahile comment hai ❤❤❤
Maya xa
🙁 महिलाका दुख भगवान् ले नि बुझ्दैनन्।
Adha sundai thiya comment thokne maan lagihalyo
Mitho xa dai
Waiting for new one💗
😍😍🤗
अान्नद अायाे
aaha kati mitho rachna part 1 dekhi herdai aayeko xu dai❤💥
Tqsm
dear daju❤️✌️
आँसु थाम्नै सकिनँ 😢
Wow wow wow best wishes daju🙏🙏🙏
धन्यवाद गुरु❤️❤️❤️
साहुनि को सबै पार्ट सुन्न पाए आभारी हुने थिएउ
🔙❤️❤️🔥
Love this♥️♥️♥️🙏🙏♥️♥️💖💖
Da🤔🤔
Daju ramro lagayo daju
Sarai man xunxa daju 😍😍
❣️❣️❣️
नमन् महोदय आराम हुनुहुन्छ, खुशी लाग्यो
Waw sir waw I'm big fan of u
😍😍
लोभलाग्दो 😍😍
सन्तानको दुःखमा सब भन्दा बढी दुख्छ
दाई अब के हुन्छ भनेर सुनिरहे , कथा त सकिएको पो रहेछ ।
Kata kata Mera jiwan ka kura haru vaneko jasto lagxa
ओहो 😟
Dada maile 5 patak sunisake
Sarai ramro xa
Lots of love dada❤️
Bhetna sarai manxa
I am also from gorkha
daadaaT
मृत्यु आउँदा अंगाल्न सजिलो होला बरु
शुभ रात्री भन्दैमा निदाउन कहाँ सकिन्छ र ?
कुन मुजि ले डिसलाइक गरेछ्। तेरो हात मा किरा परोस्। यत्ति राम्रो मुक्तक हुदा पनि डिसलाइक??
No words unlimited relaxing
Mero kahani hjr ko aawaj ma hapta ma 3 din suner basxu aaru part ko waiting ma xu.
Daii tapai KO voice ani tapiko writing skills dakhi na dharai ne effected xu tapiko maile savaii creation haru suneko xu
साह्रै मीठाे म त डाउण्लाेड गरे राखेकाे छु खुब सुन्छु
पर्ट 7 सम्म मत्रा छ दाइ अरु पार्य कैले आउछ?
❤️❤️❤️❤️❤️❤️❤️❤️
कसो गर्ने मेरो हजुर म हजुर को गजल ले खाना नै बिर्सन थाली सकेको छु love you
wow wow 🥰🥰❤❤
😍😍😍
@@pradiprodan 😍❤
Guru maile choti suneko raixu hai yo 😥😥
सर शब्द अनि भाका सुमधुर ❤ हजुर को लेख सुनेपछि छुटै एउटा अनुभव गर्न सक्ने शक्ति पाइनछ हौ सर।। म इंडिया आसाम बाट हो ,दाई हजुर को गजल को एउटा पक्को र साँचो प्रेमी 😢 हजुर को 'मखलार' पाउने आशा मा छू दाई अञ्जै , जो मैले तपाईंलाई फेसबुक मा नी भनेको थिएँ😢❤
Uhile Dear kalyaan jastai Dear Rodan suru hun parx ab feri
3rd ❤️ comments
😍🤗
नसुनु भने ह्जुर को आवज मन पर्छ सुनौ भने रुन्छु
पिडा कति छ त्यो त आफुलाई मत्रै थाहा हुन्छ.. अरुको पिडा पड्ना सकिन्छ तर आफ्नो पीडा कसरी लेखौ दादा यदि सक्नु हुन्छ भने मलाई कन्टेक गर्नु होस है मेरो सथे कथा लेखिदिनु होस ..
Hus dear
🌻🌻❤️🤗
😍🤗🤗
Dada hjrko Katha kamtima maile 20/25 choti bhanda badhi suni sake jatisunyo teti sunusunu laghne part 7samma matra x dada part 8 kaile aaux pratichha garirakheko xu
❤❤❤❤❤❤
हजुरको यो कथा मेरो आत्मिय साथी राजिब ढकाल जि ले मेसेन्जर मार्फत मलाई सेयर गर्नु भएको थियो जुन दिन उहाले मलाई सेयर गर्नु भयो त्यो दिन सुने मनले मानेन र आज सम्म 10 पटक सुनी सके तर पनि चित्त बुझेको छैन अझै पनि सुन्दैछु हजुरलाई खै कुन सब्दले सम्मान गरौ सर मार्मिक सब्दको धनी हजुरलाई म निसब्द छु महोदय,
😢😢😢
😍😍😍😍😍
Sunna thalda darsak 57hununthyo aaile suni sakda 120😅
First viewer first comment love you Daji❤️❤️❤️❤️
nanu😍😍
Dada aru pani story lekhnu na