राजा ज्ञानेन्द्र सुटुक्क इन्डिया भ्रमणमा; योगि आदित्य नाथको निम्तो;चाइनाले पनि बोलायो राजा

Поделиться
HTML-код
  • Опубликовано: 12 янв 2025

Комментарии • 167

  • @surendrashrestha2631
    @surendrashrestha2631 21 день назад +23

    राजा आऊने हैैन,राजा ल्याई राजगद्दि मा बसाल्ने हाे।जय देश,जय नरेश।

  • @ujjaalwal4051
    @ujjaalwal4051 20 дней назад +11

    गणतन्त्र खारेज गरौ राष्ट्रियता बचाऊ

  • @ChandraPrakash-wd9er
    @ChandraPrakash-wd9er 21 день назад +19

    राजासंस्था अपरिहार्य छ।नत्र गाँडतन्त्रे सामन्ती शासकले आम देशवासी जनतालाई तडपाई-तडपाईखाईसक्छन।

  • @महाबिष्णुधर्मात्मिकसत्संग

    राजा आउँने होभने सेरेमोरियल भएर होइन ; पूर्ण शक्ति सम्पन्न भएर आउँनुपर्छ ।

  • @shashikumarbhatta1478
    @shashikumarbhatta1478 21 день назад +16

    एकदमै ठिक भन्नुभयो रामचन्द्र खड्का जी ले ।

  • @BabinKhadka-u8v
    @BabinKhadka-u8v 21 день назад +24

    अब नेपालको राजा बिश्वलाई चाईयो

  • @AsRiderAarifsamyog72
    @AsRiderAarifsamyog72 21 день назад +30

    अहिले काे अवस्था हेर्दा राजा नइ ठिक ❤❤❤

  • @HiHi-cb4ww
    @HiHi-cb4ww 21 день назад +25

    सपेाट छ राजा र हिन्दू राष्ट्र केा लागि

  • @GopalBasnet-u8i
    @GopalBasnet-u8i 20 дней назад +16

    हार्दिक नमण राजा आउ देश बचाउ

  • @ParbariLamsal
    @ParbariLamsal 21 день назад +22

    राजाको आबस्यकता हो राजा जुरमुराउनै पर्छ

  • @shivarimal8011
    @shivarimal8011 21 день назад +9

    राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏🙏♥️♥️♥️♥️🌹🌹🌹🌷🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @amardip7568
    @amardip7568 21 день назад +14

    श्री ५ महाराजाधिराज सरकारको
    जय जय जय 🙏🏻🙏🏻🙏🏻

  • @विष्णुप्र.राजबंशी

    राजा आउनै पर्छ ❤❤🇳🇵🇳🇵🫡🫡🚩🚩

  • @RamChandraKhadka-q4q
    @RamChandraKhadka-q4q 21 день назад +17

    धन्यवाद वीर गोर्खली मिडिया ग्रुप्🙏🙏🇳🇵🙏🙏

  • @shankarrai208
    @shankarrai208 20 дней назад +4

    राजा भने को राजा हो❤❤❤❤❤❤

  • @dataramchapain2016
    @dataramchapain2016 21 день назад +13

    राजा आउ देश बचाउ

  • @chaudharysoundandvideoservice
    @chaudharysoundandvideoservice 21 день назад +5

    कुरा, सुन्नु, यस्तो, धन्यबाद,छ, जय, नेपाल,

  • @ishwartiwary2592
    @ishwartiwary2592 18 дней назад +2

    देश र जनता को संरक्षण को लागि नेपाल को राजतन्त्र अति आवश्यक छ ।

  • @LokNath123Adhikari
    @LokNath123Adhikari 21 день назад +10

    सहि कुरो हो जय होस

  • @BibashKhadka-j9z
    @BibashKhadka-j9z 20 дней назад +8

    अबको विकल्प भनेकै राजा हुन राजा भनेको हामी सबैको साझा हुन यि गणतन्त्रका हजारौं छोते राजा पाल्नु भन्दा एउटा् राजा पाल्नु अति उतम अति उपयुुक्त हुनेछ तेसैले राजा आउ अब देस र नेपाली जन्ता बजाउ🙏🙏🙏🙏🇳🇵🇳🇵🙏

  • @shashikumarbhatta1478
    @shashikumarbhatta1478 19 дней назад +2

    एकदमै ठिक

  • @ananathsapkota2032
    @ananathsapkota2032 21 день назад +13

    दुबै जना लाई नमस्कार 🎉🎉🎉🎉🎉

  • @Kode_Hustler
    @Kode_Hustler 21 день назад +5

    सहि भनु भयो सर ।
    हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ।
    राजा आऊ देश बचाऊ।।

  • @govindathapa7485
    @govindathapa7485 21 день назад +6

    सहि कुरा सर 🇳🇵🇳🇵🌹🙏

  • @amardip7568
    @amardip7568 21 день назад +7

    राजा आऊ - देश बचाऊ
    🙏🏻🙏🏻🙏🏻

  • @KulrajKulraj-w5w
    @KulrajKulraj-w5w 19 дней назад +2

    राजा ❤❤राजा❤❤

  • @LilaChaulagain-g7m
    @LilaChaulagain-g7m 21 день назад +9

    जय नेपाल

  • @manisapkota2642
    @manisapkota2642 21 день назад +8

    हे मेरा देश वासी राजा बिनाको नेपाल कल्पना गर्दा हामी आज बिदेशी को लागि नोकर उत्पादन गर्ने ठाउमा पुगिउ बिदेशी सिद्धान्त का दलाल ले देश डुबाई सके जाग हे मेरा देश वासी अबको विकल्प राजा नै हुन राजा बिना हामी एक रहनै सक्दैनौ देश वासी 🙏♥️💐♥️💐

  • @gopalprasaddahal769
    @gopalprasaddahal769 21 день назад +4

    हामी गोरु नेपाली लाई राजा नै चाईन्छ,,श्री ५ माहाराज धिराज को जय होश

  • @bharatprasain7349
    @bharatprasain7349 20 дней назад +2

    देशको निकाश एवं सान्त देश को लागि
    (संबैधानिक राजसंस्था सहित हिन्दुअधिराज्य अखण्ड नेपाल जिन्दाबाद)
    देश जोगाउने जनता र राजा हो l
    केहि भष्ट्र नेतालाई जेल कोच्ने हो l l

  • @dharmarajdhakal5954
    @dharmarajdhakal5954 21 день назад +5

    Jae kings Raja is Raja

  • @BhojrajSubedi-t2n
    @BhojrajSubedi-t2n 20 дней назад +2

    सहि विश्लेषण

  • @shibaupreti8832
    @shibaupreti8832 19 дней назад +1

    मौसुफ सरकारको जय होस।

  • @KhadaPrasai-r5g
    @KhadaPrasai-r5g 17 дней назад +1

    याे बस्लेषण ठिकै लागाे।

  • @krishnachhetri-l8q
    @krishnachhetri-l8q 19 дней назад +1

    सहि बिषलेशन जया देश जया नरेश ❤

  • @UmeshPrasad-bt4br
    @UmeshPrasad-bt4br 20 дней назад +2

    बहुत सहि हो

  • @SitaSoni-o9b
    @SitaSoni-o9b 18 дней назад +1

    राजा जीन्दाबाद राजा आऊ देस बचाऊ र हीडदा र डुल्दा भसक कसैलाई नभनृर हीडनुस है कीन भने दुमन धेरै छन हजुरका राजा बचाऊन जन्ताको आबसेक छ

  • @jeebanbaral3574
    @jeebanbaral3574 21 день назад +5

    जय राजा

  • @wardno.7officebuddhabhumim29
    @wardno.7officebuddhabhumim29 20 дней назад +2

    राजा आउदेश बचाउजै दैश जै नरेश,

  • @Anjan-i1b
    @Anjan-i1b 18 дней назад +2

    नेपालको राजसंस्था अरु देशमा जस्तो देश बनेपछि खोजेर ल्याएको पनि होइन बरु यो त नेपाल निर्माण र नेपालआथी बिदेशी आक्रमण विरुद्ध लडेर नेपाल जोगाएको संस्था हो। नेपालको राजसंस्था अन्य देशमा जस्तो निरंकुश पनि थिएन जातीय नश्लिय पनि थिएन बरु धेरै उदार र लोकतान्त्रिक पनि थियो। यसैको फाइदा उठाएर बिदेशीले पालेका दलिय गुन्डाहरुले नेपालको राजसंस्था उपर अनर्गल प्रचारप्रसार गरेर जनताको दिमाग भुट्न सफल भए। अनेकौं चोर जुक्ति बेइमानी अलोकतान्त्रिक अबैधानिक तरिकाले राजसंस्था फाल्न सफल पनि भए। जसको नतिजा अहिले जताततै अपराध लुट देश कंगाल हाहाकार कोलाहलमय बाताबरण सिर्जना हुन पुग्यो। जुनसुकै हालतमा राजसंस्था पुनस्थापना गर्न सकिएन भने अब नेपाल र नेपालीको जिन्दगी नर्कमा डुब्ने मात्रै होइन नेपालकै अस्तित्व समेत सकिने लगभग निश्चित छ।

  • @MayaRanamagar-d2q
    @MayaRanamagar-d2q 21 день назад +3

    Berry good

  • @Okhorgotekonati
    @Okhorgotekonati 20 дней назад +1

    अहिले काे अवस्था हेर्दा राजा नइ ठिक / राजा आउ देश बचाउ /

  • @Gaurab369
    @Gaurab369 20 дней назад +1

    Rajtantra jindabaad ❤❤❤❤❤❤❤

  • @heeralama7134
    @heeralama7134 21 день назад +2

    Sahi kura garnu vo shiri 5 gyanendra sarkar ko jay hos

  • @dhanbahadur4918
    @dhanbahadur4918 20 дней назад +2

    विश्लेषण सहीछ सरको

  • @Deepakale-y3t
    @Deepakale-y3t 19 дней назад +1

    King back

  • @painofacountry
    @painofacountry 20 дней назад +2

    सहि हो, पढ्नुहोस् यो पुस्तक "देशको पीडा, विदेशको पीर"। "देशको पीडा, विदेशको पीर" पुस्तकमा यही कुरा लेखिएको छ

  • @kailashkhadka4478
    @kailashkhadka4478 21 день назад +3

    अब राजा हाइ हाइ यमाले बाइ बाइ

  • @BegKumar-xp5rl
    @BegKumar-xp5rl 20 дней назад +2

    खड्का जी को कुरा सही छ

  • @BhojrajSubedi-t2n
    @BhojrajSubedi-t2n 20 дней назад +2

    अब यो देशमा राजाको विकल्प छैन

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 21 день назад +3

    राजा त्तउदेश बचाउ

  • @karensingh3979
    @karensingh3979 21 день назад +3

    Raja aau desh bachau ❤🎉

  • @kshitijraut3861
    @kshitijraut3861 20 дней назад +1

    Absolutely right khadka sir

  • @BhojrajSubedi-t2n
    @BhojrajSubedi-t2n 20 дней назад +2

    अब रास्ट्रबादी शक्तिहरु एकजुट हुनुपर्ने बेला आयो

  • @shivaharipantha6771
    @shivaharipantha6771 21 день назад +4

    Jay nepali gorkhas

  • @ThakurKhanal-f9y
    @ThakurKhanal-f9y 21 день назад +8

    राजा नआय बिष्श्वाे
    हल्लिन्छ हजुर

    • @GargieBista
      @GargieBista 20 дней назад

      ठीक , पृथ्वीमा महाप्रलय / तेश्रो विश्वयुद्ध ।

  • @gorkhalinewstv
    @gorkhalinewstv 21 день назад +5

    great analysis

  • @DilDilkumari-q1k
    @DilDilkumari-q1k 19 дней назад +1

    हिजाे आफै त्यागेकाे सिहासनमा फ्रकिनु भनेकाे याे संविधान भित्र नअटाउने कुरा हाे ।

  • @nischaldhakal1969
    @nischaldhakal1969 21 день назад +2

    🇳🇵 🙏 सम्पूर्ण देशभक्त नेपालीले राम्रोसँग सुनौं र बुझौं। अब यसो गरौं, ५ वर्षको लागि राजाको हातमा देश देऊ। यदि देश बनाए भने यसैलाई निरन्तरता दिऔंला, हैन भने अहिलेका यी स्यालहरुलाई नै दिउँला। यो कुरा गर्न मान्ने कि नमान्ने राम्रोसँग सोचौं। देश राजाको हातमा दिऔं अनि राजाले चुनाव हैन, चयन गर्नुपर्यो। प्रधानमन्त्री बन्नका लागि नयाँ योग्यता तोकौं र उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन गरौं। प्रधानमन्त्री चयन गर्दा 4-5 lakh जनाले निवेदन दिऊन् अनि कसको राम्रो आउँछ, शिक्षा, अनुभव, मिशन, भिजन सबै हेरेर चयन गरौं। यसरी देश बनाऔं।
    देशमा राजनीतिको नाममा देशलाई लुट्ने लुटेराहरु, भ्रष्टचारीहरु, गलत कार्यहरू गर्ने देशद्रोहीहरु, अब त अति नगर। अब त देशको लागि सोच। पातकीहरू, तयार होऊ। यो कुरा भन त नेपाली जनताहरू।🙏

  • @manchhetri5411
    @manchhetri5411 20 дней назад +2

    Great thinking hjr

  • @shyamgautam410
    @shyamgautam410 14 дней назад

    रामचन्द्र जि को विश्लेषण मा दम देखियो।

  • @rabishrestha7570
    @rabishrestha7570 16 дней назад +1

    ❤🎉🎉❤❤🎉🎉❤🎉❤

  • @ganeshacharya-zv3gg
    @ganeshacharya-zv3gg 20 дней назад +1

    Rajtantra jindabad 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bikkichatrapati8413
    @bikkichatrapati8413 16 дней назад

    राजतंत्र जिंदाबाद जय हिन्दू राष्ट्र नेपाल 🇳🇵🔱🚩🕉️🙏✊🤝🫵🫡

  • @bobbyChand-q5e
    @bobbyChand-q5e 21 день назад +1

    जयदेश जय नरेश

  • @tikaramthapa6581
    @tikaramthapa6581 20 дней назад +2

    अरे हौ मनोज जी १०८ तोपको सलाम । मनोज जी यती धेरै दिन कुन दुलेमा लुकेको थियो।Anyway Welcome.

  • @aanandakumarShrestha-z3h
    @aanandakumarShrestha-z3h 21 день назад +1

    100% Sahi

  • @rabishrestha7570
    @rabishrestha7570 16 дней назад +1

    🎉🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤

  • @SubhashreeAdhikari-i7y
    @SubhashreeAdhikari-i7y 20 дней назад +2

    नेपालको कोर्ष करेक्सन भए पनि नभए पनि सात बर्ष भित्रम भारत टुक्रिएर जान्छ ।कोहि आए गए केही हुनेवाला छैन ।नेपालप्रति धेरै अत्याचार गर्यो भारत सरकारले !त्यसमापनी पशुपति नाथको मन्दिर भित्र पुजा गर्दा असोभनिय हर्कत मोदि जिले प्रयस्चित गर्दा पनि छ्यमे हुन सक्दैन।

  • @rajkumarshrestha8499
    @rajkumarshrestha8499 21 день назад +1

    जय देश जय नरेश

  • @SureshAryal-e4o
    @SureshAryal-e4o 21 день назад +3

    बुद्दिजीबि भनाउदाहरु लम्पट दाश बनेका र लुटेराहरुले राज गरेको यो देशमा राज संस्थाको बिकल्पनै छैन

  • @KhimbKumal
    @KhimbKumal 21 день назад +3

    Raja nai thik xan kalo Congress emale vhada raja nai best💯

  • @RamTamang-f2n
    @RamTamang-f2n 16 дней назад +1

    🎉🎉🎉🎉❤🎉🎉🎉

  • @ArunNagi-u8j
    @ArunNagi-u8j 15 дней назад

    राजा सबैका साझा ❤❤

  • @gopigurung2413
    @gopigurung2413 18 дней назад +1

    विदेशीको दलाली राजतन्त्र होस या गणतंत्र, स्वार्थमा सरकार चलाउने त्यसकी आमा काली, विश्वमा इतिहास सखाप निश्चित।

  • @dhandashtamang4363
    @dhandashtamang4363 16 дней назад +1

    🎉🎉🎉❤❤🎉🎉

  • @GajbahadurGurung-u6i
    @GajbahadurGurung-u6i 21 день назад +1

    Raja aau desh rw naresh bachau

  • @manchhetri5411
    @manchhetri5411 20 дней назад

    Kingdom Nepal 🇳🇵 Nepal Raja.

  • @binabhatta588
    @binabhatta588 20 дней назад +1

    Raja aau. Desh. Bachau

  • @gopalprasaddahal769
    @gopalprasaddahal769 21 день назад +1

    well come king gayanendra maharaj dhiraj ko

  • @jayrajkc3212
    @jayrajkc3212 16 дней назад +1

    ❤🎉❤🎉❤🎉🎉❤❤🎉❤🎉🎉❤

  • @GargieBista
    @GargieBista 20 дней назад +2

    राजा नअाय महाप्रलय हुन्छ , पृथ्वीमा ।

  • @bababholenath9384
    @bababholenath9384 20 дней назад +1

    Namaskar bubaijanalai😊

  • @devoteesharma3886
    @devoteesharma3886 13 дней назад

    King is king❤❤Raja aau desh bachau..All Nepalese ppl need you.

  • @DKSingh-p3n
    @DKSingh-p3n 20 дней назад +2

    राजा ले गद्दी समाले पछी Landupdorjy का सन्तान Kata जानी

  • @indirakarki5858
    @indirakarki5858 21 день назад +3

    यी दल यी नेताहरू र कार्यकर्ता देखेर नेपाली वाक्क छ चाइना भारत पनि अहिले वाक्क छ कीन मारेको कीन फ्याँक्नु परेको होला यो बेबस्था होस् भनेर पछुतो मा छन्

  • @udayashrestha1786
    @udayashrestha1786 20 дней назад +1

    धेरै राम्रो सम्बाद

  • @FZvlogsabc
    @FZvlogsabc 16 дней назад +1

    🎉🎉🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤

  • @dineshpachhai5304
    @dineshpachhai5304 21 день назад +2

    ❤❤❤❤❤

  • @nabinkumar8541
    @nabinkumar8541 21 день назад +2

    ❤❤❤

  • @GargieBista
    @GargieBista 20 дней назад

    नेपालको लागि सधैं राजसंथा अावश्यक छ , नेपालको सुरक्षा कवच राजासंथालाई महेन्द्र सरकारको पालादेखि नै भारतले ढलाई नेपाललाई सिक्किमिकरण गर्न खोजिरहेको बेलामा पश्चिमि टेरोरिष्ट शक्तिले चाईनामाथि केन्द्रित गरिरहेकोले भारत र अमेरिका नेपाली मामलामा मिलिभगत गरी निर्दोष दिपेन्द्र सरकारको नामलाई गलत प्रयोग गरि राजदरवार हत्याकाण्ड सफल बनाए । सबै नानाथरी पार्टी संगठन ,सहयोग , साथ, खेल र किनवेच ति सब ति विदेशीका दलालका पहिलेदेखि मुद्दा हुन् । सबै नेपाली दिल /दिमाग भएकालाई सर्वविदितै छ नि । यो पत्रुकारहरुको अन्जान अनेक प्रश्नहरु तिनका अाफ्ना जागिर काम मात्र हुन् ।
    अब हाम्रो देशमा शंभुनाथ / गोरखनाथ को कृपाले सुरक्षित राजसंथा ,ज्ञानेन्द्र सरकारको प्रमुख शक्ति सहितको ब्यवस्था छिट्टै अवश्य अाउनेछ । भोलेनाथले सुचना दिईबक्सेको छ , धेरै नेपालीहरुलाई । जय देश , जय नरेश । जय नेपाल , जय नारायणरुपि राजंसंथा । ❤ नेपाल ।

  • @sitarampokharel6288
    @sitarampokharel6288 19 дней назад +1

    भएको राजा मारेर कस्तो राजा ल्याउन खोज्दै छन,,?

  • @santoshganesh6413
    @santoshganesh6413 8 дней назад

    हावा अन्तरवार्ता।राजतन्त्र आउदैन।

  • @ArunNagi-u8j
    @ArunNagi-u8j 15 дней назад

    ❤ right side

  • @rajaramshrestha639
    @rajaramshrestha639 18 дней назад +1

    Not “ sutukka “ but with open scene .

  • @madhavsudevi9256
    @madhavsudevi9256 20 дней назад +1

    Taja

  • @bachchukhadka42
    @bachchukhadka42 20 дней назад +1

    गफ गरे र फयदाछैन अब फिल्डमा जानू पछं इ भ्रस्ट हरू लाई सखाप पार्न

  • @महाबिष्णुधर्मात्मिकसत्संग

    विरेन्द्रलाई किन मारियो र कसले मा-यो ?

  • @BishanBhatt-wv4oo
    @BishanBhatt-wv4oo 20 дней назад +1

    ❤❤🎉🎉

  • @madankumarchhetri6161
    @madankumarchhetri6161 20 дней назад +1

    Raja aunu ta thikai ho, tara Paras ko anuhar sanjhinda….……birakta lagchha.