तपाईलाई यो म्युजिक भिडियो कस्तो लाग्यो ? आफ्नो अमूल्य प्रतिकृया कमेन्ट 📖मार्फत दिनुहोला । साथै आगामी दिनहरुमा हाम्रो च्यानलबाट यस्तै-यस्तै भिडियोहरु हेर्नको लागि च्यानल सब्सक्राइब गर्नुको साथै भिडियो मन परेको खण्डमा शेयर 💬गर्न नभुल्नुहोला ।
Happy new year 2080🎇🎇 आज बर्षको अन्तिम दिन कुनै कारण बश कोहि कसैको मन दुखाएको रहेछु भने,दस औला जोडी बिन्ति माफी पाउ!भोलि देखि हाम्रो सम्बन्धमा सुधार गर्दै अझै सुमधुर कार्यको शुरूवात हुनेछ!! भन्ने कामना गर्दै नयाँ बर्ष २०८० सालको देश बिदेश रहनु हुने सम्पुर्ण नेपाली दाजु भाइ दिदिबहिनीहरुलाई हार्दिक मंगलमय शुभकामना!!!जय देश🇳🇵जय घण्टी🔔जय रबि लामिछाने🙏❤🙏जय होस!(राष्ट्रिय स्वतन्त्र पार्टी)🔔को
जनताले बिकल्प खोजेको हो र चाहिएको पनि हो, तर रबिको धमिल्लिएको छबि, कानुन सत्ताधारीहरुकै हातमा भएको तथ्य, रविलाई भबिस्यमा लाग्ने र उम्किन नसक्ने कानुनी मुद्दाहरु, पार्टीमा MCC को मतियार स्वोर्निम वाग्ले भित्र्याएको तथ्य, पार्टी भित्र INGO हरु बाट पालित, पोषित तथा आश्रित संसदहरु भएको तथ्य, पुरानै पार्टीहरुबाट गएका र पुरानै इस्कुलिंग बाट आएका दुषित, भ्रस्ट कर्येकर्ताहरु घुसेको पार्टी, स्पस्ट राजनैतिक विचारधारा, एजेन्डा नभएको र सुसाशन र भ्रस्टाचार नियेंत्रणको सस्तो र अपुरो नारा उठाएकोले रास्वोपा एउटा अबसरबादी अपरिपक्व पोपुलिस्ट आधिनायक भएको पार्टी हो। र तथाकथित सुकिलामुकिला, आफुलाई elite ठान्ने, मौलिक मूल्य मन्येतालाइ लत्याउदै बिदेशीको सासन प्रणालीको नक्कल गर्नुपर्छ भन्ने धारणा भएको केहि अपरिपक्व संसदहरुको झुण्ड हो। बिदेशी हस्तछेप, चुनाबमा हुने आर्थिक चलखेल, उत्पादनमुलक क्षेत्रमा लगानी नभएको, देशमै रोजगारी सिर्जनामा बेवास्ता गरेको, टाउके नेताहरुको सत्ता हात्याउन बाहेक अरु कुनै चिजमा ध्यान नगएको, राष्ट्रिय पहिचान धर्म संस्किती माथिको हमला, भ्रस्टचारी टाउके नेताहरुले उन्मुक्ति पाएको, द्वन्दकालका पिडितहरुले न्याय नपाएको, घाडो संघियेताको खारेजी, अस्थिर सरकार बनाउने यो संबिधान, येस्ता बिसयहरुमा रस्वोपा केहि बोल्दैन।मंग्शिर ४ अगाडिको रस्वापाको चर्को भासन सुन्दा त रस्वापाले टाउके नेताहरुलाई जेलमा नकोचे सम्म सदन र सडक दुइतै अबरुद्द गर्नु पर्ने हो, खोइ गर्या?? SPP, नागरिकता विधयेक, सरनार्थिहरुलाई नागरिकता, जस्तो अरु रास्त्रघती मुद्दाहरु आउलान संसदमा, रास्वोपा को धारणा के हो येस्ता मुद्दाहरुमा? स्पस्ट राजनीतिक विचारधारा र सिद्दान्त नभएको पार्टीका पोपुलिस्टहरुनै थाहा नै नापाइकन बिदेशी को दलाल बन्न पुग्छन अनि देशलाई विदेशीहरुको रणभूमि बनाउछन। स्वोर्निम जस्तो MCC को मतियार बिदेशी को दलाल भित्रायो पार्टीमा। अहिले होलसेलमा भोट लिने अनि पछि मतदाताको भोट बिरुद्द संसदमा रस्वापा नउभियौला भन्न सकिन्न| रस्वापाले ३ ठाउँमै जितेपनि बहुमत आउने होइन।रबि प्रधानमन्त्री बन्ने पक्कै पनि होइन। ५ वर्ष पछि बहुमत आउने भए पनि सिर्स पार्टीहरुले छलकपट गर्ने, चुनाब किन्ने, बाकस साट्ने, मतपत्र च्यात्ने, रास्वोपा फुटआइदिने अनेकौ हर्कत गर्छन। प्रतछ चुनाबमा उठेनन भने पनि समानुपातिक नामक चोर बाटोबाट यिनै देशद्रोही, भ्रस्टचारी, अपराधी, लुटेरा, ज्यानमारा, देश नागरिक र नागरिकता बेच्ने बिदेशीका दलालहरु नै सत्ता र संसदमा आउने हो | रबि लामीछानेले “नो नट अगेन” को नारा लगाउदै यो बेबस्थाको बिरुद्द आवाज उठाउचन, कडा प्रतिपकछको भूमिका निर्बाह गर्छन भनेर हामीले आत्यधिक मत दिएर जितायौं, तर रातारात हाम्रो मत को खिल्ली उडाउदै “ओली वान्स मोर”, “प्रचण्ड वान्स मोर” भन्दै येही बेबस्थाका हिमायेतीहरुलाई काध थापेर हामी माथि ठुलो बिस्वास्घात गरे | नीति फेल, पार्टी फेल, सरकार फेल, न्यायलय फेल, संसद फेल, बेवस्ता फेल, संबिधान फेल भएको आवस्थामा “बेबस्था ठिक छ, आवस्था बदल्छु” भने |प्रचंडेको सरकारलाई समर्थन गर्ने अनि उसैको चरणमा भोट चडाउन जनतासंग भोट माग्दै जनतालाई बेबकुफ बनाउने? हामी मुर्ख भेडा जनताहरु भने रबि र रस्वोपा को अन्दभक्त भएर “नया र बैकल्पिक” भएकाले मात्र यिनीहरुलाई नै काध थापिरा छौ। कंग्रेस, एमाले, माओबादि, मदेश्बादीहरु पनि कुनै बेला “नया र बैकल्पिक” नै थिए, आज हेर्नुस त हालत? येसैले, यो बेबस्था रहुन्जेल भगवान राम र कृष्ण नै प्रधानमन्त्री र रास्ट्रपति भए पनि देशले निकाश र बिकाश पाउदैन। त्येसैले रविको पछाडी दौडिन भन्दा पनि बिबेक प्रयोग गरौ | यो बेवस्ता जरै बाट उखेलेर फाल्न सडक मा आउ। रास्त्रघाती, देशद्रोही, भ्रस्टचारी, अपराधी, लुटेरा, ज्यानमारा, अधर्मी, पापी, नरपिचास, देश नागरिक र नागरिकता बेच्ने बिदेशीका दलालहरु र सबै निकाय र केहि मीडियामा रहेका तिनका संरकक्षकहरु सबैलाई पहिला अन्तरिम सरकारबाट जन्मकैद गरौँ। त्येस पछि मात्र २००७ साल देखि अहिले सम्म भएका गल्तिहरु दोहोरयायुन नदिने गरि बेबस्था परिबर्तन गरौ। रबिको पनि केहि धमिल्लिएको छबि र रापताप छदाछदै र सत्ताधारीहरु र बिदेशीहरुको सदयेन्त्रमा फसेर जेल जानु या कलंकित हुनु भन्दा पहिलेनै, यो बेबस्था परिबर्तनमा लाग्ने सदबुद्धि आओस। सबै रास्त्रप्रेमी शक्तिहरु एकजुट हुन अबेर नगरौं। जय नेपाल।
प्रिय तनहुँ बासी चितवन बासी र बारा बासी आम आमाबुबा दाजुभाइ दिदीबहिनी हरु यो देशको भविष्य नै तपाईं हरुको हातमा छ सबै बुद्धिजीवी वर्गले घण्टिमा मतदान गरि अत्याधिक बहुमत ले बिजयी गराउँ है प्लिज करिव तीन करोड जनता मा दुई करोड ले घण्टिलाई समर्थन गरेको देखिन्छ विदेशिनु भएको दाजुभाई दिदी बहिनीले परिवार लाई सचेत गराई दिनु होला जय घण्टी..🔔🔔🔔🔔🔔🔔📢📢📢📢
रबि यो सिर्जनाको एउटा पात्र मात्र हुन्। अब उनी जस्ता हजारौं पात्र बन्न र बनाउनका लागि यो म्युजिक भिडियो तयार गरिएको हो । मन पराई दिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
रबि यो सिर्जनाको एउटा पात्र मात्र हुन्। अब उनी जस्ता हजारौं पात्र बन्न र बनाउनका लागि यो म्युजिक भिडियो तयार गरिएको हो । मन पराई दिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
रबि यो सिर्जनाको एउटा पात्र मात्र हुन्। अब उनी जस्ता हजारौं पात्र बन्न र बनाउनका लागि यो म्युजिक भिडियो तयार गरिएको हो । मन पराई दिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
रबि यो सिर्जनाको एउटा पात्र मात्र हुन्। अब उनी जस्ता हजारौं पात्र बन्न र बनाउनका लागि यो म्युजिक भिडियो तयार गरिएको हो । मन पराई दिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
रबि यो सिर्जनाको एउटा पात्र मात्र हुन्। अब उनी जस्ता हजारौं पात्र बन्न र बनाउनका लागि यो म्युजिक भिडियो तयार गरिएको हो । मन पराई दिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
रबि यो सिर्जनाको एउटा पात्र मात्र हुन्। अब उनी जस्ता हजारौं पात्र बन्न र बनाउनका लागि यो म्युजिक भिडियो तयार गरिएको हो । मन पराई दिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
तपाईलाई यो म्युजिक भिडियो कस्तो लाग्यो ?
आफ्नो अमूल्य प्रतिकृया कमेन्ट 📖मार्फत दिनुहोला । साथै आगामी दिनहरुमा हाम्रो च्यानलबाट यस्तै-यस्तै भिडियोहरु हेर्नको लागि च्यानल सब्सक्राइब गर्नुको साथै भिडियो मन परेको खण्डमा शेयर 💬गर्न नभुल्नुहोला ।
Happy new year 2080🎇🎇
आज बर्षको अन्तिम दिन कुनै कारण बश कोहि कसैको मन दुखाएको रहेछु भने,दस औला जोडी बिन्ति माफी पाउ!भोलि देखि हाम्रो सम्बन्धमा सुधार गर्दै अझै सुमधुर कार्यको शुरूवात हुनेछ!! भन्ने कामना गर्दै नयाँ बर्ष २०८० सालको देश बिदेश रहनु हुने सम्पुर्ण नेपाली दाजु भाइ दिदिबहिनीहरुलाई हार्दिक मंगलमय शुभकामना!!!जय देश🇳🇵जय घण्टी🔔जय रबि लामिछाने🙏❤🙏जय होस!(राष्ट्रिय स्वतन्त्र पार्टी)🔔को
Tq Sis मुसी साथ र Support को लागि सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना !
जनताले बिकल्प खोजेको हो र चाहिएको पनि हो, तर रबिको धमिल्लिएको छबि, कानुन सत्ताधारीहरुकै हातमा भएको तथ्य, रविलाई भबिस्यमा लाग्ने र उम्किन नसक्ने कानुनी मुद्दाहरु, पार्टीमा MCC को मतियार स्वोर्निम वाग्ले भित्र्याएको तथ्य, पार्टी भित्र INGO हरु बाट पालित, पोषित तथा आश्रित संसदहरु भएको तथ्य, पुरानै पार्टीहरुबाट गएका र पुरानै इस्कुलिंग बाट आएका दुषित, भ्रस्ट कर्येकर्ताहरु घुसेको पार्टी, स्पस्ट राजनैतिक विचारधारा, एजेन्डा नभएको र सुसाशन र भ्रस्टाचार नियेंत्रणको सस्तो र अपुरो नारा उठाएकोले रास्वोपा एउटा अबसरबादी अपरिपक्व पोपुलिस्ट आधिनायक भएको पार्टी हो। र तथाकथित सुकिलामुकिला, आफुलाई elite ठान्ने, मौलिक मूल्य मन्येतालाइ लत्याउदै बिदेशीको सासन प्रणालीको नक्कल गर्नुपर्छ भन्ने धारणा भएको केहि अपरिपक्व संसदहरुको झुण्ड हो।
बिदेशी हस्तछेप, चुनाबमा हुने आर्थिक चलखेल, उत्पादनमुलक क्षेत्रमा लगानी नभएको, देशमै रोजगारी सिर्जनामा बेवास्ता गरेको, टाउके नेताहरुको सत्ता हात्याउन बाहेक अरु कुनै चिजमा ध्यान नगएको, राष्ट्रिय पहिचान धर्म संस्किती माथिको हमला, भ्रस्टचारी टाउके नेताहरुले उन्मुक्ति पाएको, द्वन्दकालका पिडितहरुले न्याय नपाएको, घाडो संघियेताको खारेजी, अस्थिर सरकार बनाउने यो संबिधान, येस्ता बिसयहरुमा रस्वोपा केहि बोल्दैन।मंग्शिर ४ अगाडिको रस्वापाको चर्को भासन सुन्दा त रस्वापाले टाउके नेताहरुलाई जेलमा नकोचे सम्म सदन र सडक दुइतै अबरुद्द गर्नु पर्ने हो, खोइ गर्या??
SPP, नागरिकता विधयेक, सरनार्थिहरुलाई नागरिकता, जस्तो अरु रास्त्रघती मुद्दाहरु आउलान संसदमा, रास्वोपा को धारणा के हो येस्ता मुद्दाहरुमा? स्पस्ट राजनीतिक विचारधारा र सिद्दान्त नभएको पार्टीका पोपुलिस्टहरुनै थाहा नै नापाइकन बिदेशी को दलाल बन्न पुग्छन अनि देशलाई विदेशीहरुको रणभूमि बनाउछन। स्वोर्निम जस्तो MCC को मतियार बिदेशी को दलाल भित्रायो पार्टीमा। अहिले होलसेलमा भोट लिने अनि पछि मतदाताको भोट बिरुद्द संसदमा रस्वापा नउभियौला भन्न सकिन्न| रस्वापाले ३ ठाउँमै जितेपनि बहुमत आउने होइन।रबि प्रधानमन्त्री बन्ने पक्कै पनि होइन। ५ वर्ष पछि बहुमत आउने भए पनि सिर्स पार्टीहरुले छलकपट गर्ने, चुनाब किन्ने, बाकस साट्ने, मतपत्र च्यात्ने, रास्वोपा फुटआइदिने अनेकौ हर्कत गर्छन। प्रतछ चुनाबमा उठेनन भने पनि समानुपातिक नामक चोर बाटोबाट यिनै देशद्रोही, भ्रस्टचारी, अपराधी, लुटेरा, ज्यानमारा, देश नागरिक र नागरिकता बेच्ने बिदेशीका दलालहरु नै सत्ता र संसदमा आउने हो |
रबि लामीछानेले “नो नट अगेन” को नारा लगाउदै यो बेबस्थाको बिरुद्द आवाज उठाउचन, कडा प्रतिपकछको भूमिका निर्बाह गर्छन भनेर हामीले आत्यधिक मत दिएर जितायौं, तर रातारात हाम्रो मत को खिल्ली उडाउदै “ओली वान्स मोर”, “प्रचण्ड वान्स मोर” भन्दै येही बेबस्थाका हिमायेतीहरुलाई काध थापेर हामी माथि ठुलो बिस्वास्घात गरे | नीति फेल, पार्टी फेल, सरकार फेल, न्यायलय फेल, संसद फेल, बेवस्ता फेल, संबिधान फेल भएको आवस्थामा “बेबस्था ठिक छ, आवस्था बदल्छु” भने |प्रचंडेको सरकारलाई समर्थन गर्ने अनि उसैको चरणमा भोट चडाउन जनतासंग भोट माग्दै जनतालाई बेबकुफ बनाउने? हामी मुर्ख भेडा जनताहरु भने रबि र रस्वोपा को अन्दभक्त भएर “नया र बैकल्पिक” भएकाले मात्र यिनीहरुलाई नै काध थापिरा छौ। कंग्रेस, एमाले, माओबादि, मदेश्बादीहरु पनि कुनै बेला “नया र बैकल्पिक” नै थिए, आज हेर्नुस त हालत?
येसैले, यो बेबस्था रहुन्जेल भगवान राम र कृष्ण नै प्रधानमन्त्री र रास्ट्रपति भए पनि देशले निकाश र बिकाश पाउदैन। त्येसैले रविको पछाडी दौडिन भन्दा पनि बिबेक प्रयोग गरौ | यो बेवस्ता जरै बाट उखेलेर फाल्न सडक मा आउ। रास्त्रघाती, देशद्रोही, भ्रस्टचारी, अपराधी, लुटेरा, ज्यानमारा, अधर्मी, पापी, नरपिचास, देश नागरिक र नागरिकता बेच्ने बिदेशीका दलालहरु र सबै निकाय र केहि मीडियामा रहेका तिनका संरकक्षकहरु सबैलाई पहिला अन्तरिम सरकारबाट जन्मकैद गरौँ। त्येस पछि मात्र २००७ साल देखि अहिले सम्म भएका गल्तिहरु दोहोरयायुन नदिने गरि बेबस्था परिबर्तन गरौ। रबिको पनि केहि धमिल्लिएको छबि र रापताप छदाछदै र सत्ताधारीहरु र बिदेशीहरुको सदयेन्त्रमा फसेर जेल जानु या कलंकित हुनु भन्दा पहिलेनै, यो बेबस्था परिबर्तनमा लाग्ने सदबुद्धि आओस। सबै रास्त्रप्रेमी शक्तिहरु एकजुट हुन अबेर नगरौं। जय नेपाल।
Ati ramro geet subhkamna chha to geetko lai
,
यो गीत त करोड क्लब मा आउनु पर्ने हो ❤❤❤❤❤
Thank you so much 🙏 🙏🙏🙏
यो गित ले सबको मन मूटू छोयकोछ युबा ह्ररू अघि बढ्ने सन्देश दियको शमपुरण टिम लाईहारदिक बधाई शूभ कामना
आहा कति मिठो गित 👌👌 जय गन्टी 🎤🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
हार्दिक धन्यवाद हजुर
मीठो स्वरकी धनी अस्मिता हजुरलाइ पनि हाई हाई ।👍️👍️👍️
Thank you so much 🙏🙏🙏🙏
धेरै राम्रो 🙏🙏🙏🔔🔔🔔
रबि दाइ हाइ हाई ।जय घन्टि 🔔🔔🔔सारै राम्रो गित म चितवनदेखि हेर्दै छु।🔔🔔🔔🔔🔔🔔🔔
यो सिर्जनालाई मायाँ गरिदिनुभएकोमा तपाईंलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। अरु आफन्तजनलाई पनि यो सिर्जनालाई लाइक, शेयर र सब्सक्राइब गर्न भनिदिनु होला।
गीत एकदम दमदार तर रवि को ठाउँमा बालेन भाको भए सुनमा सुगन्ध हुने थियो
देश र जनताको आबस्यकता बालेन भन्ने यता आउनु त ❤️🙏🙏
हाम्रो देस हाम्रो रबि दाइ प्राण भन्दा प्यारो छ 🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔
अति राम्रो एल्बम गित भनाएको छ बधाई छ अस्मिता डल्लाकोटी बहिनी र बालकुमार भाईलाई 👏👏👏
सारै राम्रो गीत ❤❤❤❤
वाह कस्तो मार्मिक गित💗रबि दाइ हाई हाई
धन्यवाद मन पराई दिनु भएकोमा।
राम्रो छ है बालकुमार दाई
Thank you so much 🙏🙏🙏🙏
राम्रो छ ❤❤
धेरै राम्रो गीत रबी दाई हाई हाई
धेरै राम्रो गित
हाइ हाइ रबिदाइ
जै घन्टी🔔🔔🔔
बाल कुमार श्रेष्ट भाइ धेरै धेरै धन्यवमद
जयाे रबि जयाे घान्टि 🔔🔔🔔🔔
धेरै राम्रो ❤❤❤❤
रबि दई जिन्दावाद 🔔🔔🔔🔔
प्रिय तनहुँ बासी चितवन बासी र बारा बासी आम आमाबुबा दाजुभाइ दिदीबहिनी हरु यो देशको भविष्य नै तपाईं हरुको हातमा छ सबै बुद्धिजीवी वर्गले घण्टिमा मतदान गरि अत्याधिक बहुमत ले बिजयी गराउँ है प्लिज
करिव तीन करोड जनता मा दुई करोड ले घण्टिलाई समर्थन गरेको देखिन्छ विदेशिनु भएको दाजुभाई दिदी बहिनीले परिवार लाई सचेत गराई दिनु होला जय घण्टी..🔔🔔🔔🔔🔔🔔📢📢📢📢
सफलताको शुभकामना
साच्चिकै अर्गानिक भिडियो सार्वजनिक गर्नुभएको छ रबि लामिछाने दाइ हाइ हाइ 🎉🎉🎉यसपालि भोट हालौ घन्टी मा🎉
रबि यो सिर्जनाको एउटा पात्र मात्र हुन्। अब उनी जस्ता हजारौं पात्र बन्न र बनाउनका लागि यो म्युजिक भिडियो तयार गरिएको हो । मन पराई दिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
रवि सबैको सान आशा भरोसा ❤❤❤♥️♥️♥️♥️♥️✴️✴️✴️✴️✴️✴️✴️✴️✴️✴️🙏🙏🙏🙏🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔🔔💥💥💥💥💥
Wow super bhanda ni upper ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अति नै सान्दर्भिक छ सलाम छ टिम लाई।
Thanks 🙏🙏🙏
हाई हाई रबि दाइ राम्रो song
Thank you so much 🙏🙏🙏🙏🙏
जय नेपाल जय रबि दाई अब को पालो म सबैले घन्टी म बोट हालुम सबैले रबिलाई जिताउनुस 🙏🔔🔔
आहा अति सुन्दर गित (हाइहाइ रबि दाइ
रबि यो सिर्जनाको एउटा पात्र मात्र हुन्। अब उनी जस्ता हजारौं पात्र बन्न र बनाउनका लागि यो म्युजिक भिडियो तयार गरिएको हो । मन पराई दिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
कलाकार प्रति र रबि सरलाई मनैदेखि सलाम गर्छु 🙏
धेरै राम्रो गित 🔔🔔रवि दाइ हाइ हाइ 🔔
गीत🎵 सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद ।
गित अति मीठो छ बालकुमार दाई सफलताको सुभकामना हजुरलाई र रवि दाईलाई जितको सुभकामना।
रवि दाई आऊ
देश बचाऊ
2nd 😅
यो गित १००पटक भन्दा बढी सुने हुला मैले ❤❤❤❤
धेरै धेरै धन्यवाद हजुरलाई।
wow kati mitho git jaya ghanti jaya asmita dd& balchandra sht daju
सफलताको शुभकामना हजुरलाई राबी सर्🔔🔔
धेरै मिठो लाग्यो गित ❤❤❤❤
रबि यो सिर्जनाको एउटा पात्र मात्र हुन्। अब उनी जस्ता हजारौं पात्र बन्न र बनाउनका लागि यो म्युजिक भिडियो तयार गरिएको हो । मन पराई दिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
सबैले सहयाेग गराै है दामि गित हाई हाई रबि सरर
एउटा व्यक्तिगत माथि धेरै अन्याय भइरहेको छ। छिटोभन्दा छिटो न्याय दिलाउनुपर्छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने सरको जय होस् हजुरलाई उच्च सम्मान टक्रायाउँछु जय घण्टी
रबि यो सिर्जनाको एउटा पात्र मात्र हुन्। अब उनी जस्ता हजारौं पात्र बन्न र बनाउनका लागि यो म्युजिक भिडियो तयार गरिएको हो । मन पराई दिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
Kati mitho shrijana. Dhanyabad kalakar teams and best of luck Ravi dai Ra rastriya swatantra parti. Jay thanti🎉🎉🎉
वा दामि गित रबि दाइ हाइ हाइ हाइ
रबि दाइ जिन्दावाद ❤❤❤❤
सम्मान छ कलाकार हरुमा जय घण्टी जय रबि
Thank you so much
राम्रो लाग्यो जय रबि
बधाई छ सम्पूर्ण टिम लाई 🙏🙏 जय घण्टी 🔔🔔
आहा कति मीठो गित सलाम छ दाइ हजुर लाई
आहा निकै मीठो गित
Thank you so much 🙏🙏🙏🙏
राम्रो छ दाइ हो कि भाइ हो हजुरको गित लाइ सोलुट छ
जतिसुने पनि सुनिरहु लाग्छ राम्रो छ सबैलाइ बधाई छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🙏🙏🙏🙏
रबि यो सिर्जनाको एउटा पात्र मात्र हुन्। अब उनी जस्ता हजारौं पात्र बन्न र बनाउनका लागि यो म्युजिक भिडियो तयार गरिएको हो । मन पराई दिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
Asmita Dallakoti🎉❤ Love From Dhading
Congratulations good job ❤❤❤❤❤Jay ghati Jay Rabi ❤❤❤❤
कति राम्रो मिठो गित मनै आनन्द आउने❤❤❤
thank you for your feedback
यो गीत सुन्दा साच्चै आखा रसायो निकै मार्मिक गित बनाउनु भएको मा सलाम जय रबि दाइ
🎉 like 👍 this song
हार्दिक धन्यवाद हजुर।
हार्दिक धन्यवाद हजुर।
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍👍♥️♥️♥️♥️♥️♥️♥️♥️
आहा! कति मिठो गीत।
बधाइ छ सम्पुर्ण टिम लाई 👏👏
सबैले शेर गरौ है
धेरै राम्रो अस्मिता को आवाज भयर मात्र हेरेको भिडिओ धेरै राम्रो लाग्यो🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💘💘💘💞💞💞
यो सिर्जनालाई मायाँ गरिदिनुभएकोमा तपाईंलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। अरुलाई पनि हेरेर सब्सक्राइब गर्न भनिदिनु होला है।
आहा कति राम्रो गित रबि जिन्दा बाद 🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤
Thank you so much 🙏🙏🙏🙏
जय रबि दाई ❤
हाइ हाइ रबि दाइ ❤❤❤❤❤❤❤❤❤
रबि दाई ❤❤ ❤❤❤❤
धेरै राम्रो सबै युवा हरु एक भयर भष्टलाई तहलाउनु पर्छ अब
मिठो लाग्यो गित❤❤❤
बधाई सबै गायकहरुलाई । अति राम्रो छ।
संपूर्ण लाई बधाई यवम सुभकामना🌷🌷
मनै छोयो यो मेरो कलाकार दाइ सलुट छ
अत्यन्त मिठो गित ♥️🙏
क्या दामी गीत गाएको बालकुमार सर र अस्मिताले। कुनै दिन यो गीतले इतिहास राख्नेछ
एकदम राम्रो छ गित ❤❤❤
कलाकार हरु दाजु भाई दिदि बैनि हरु लाई मेरो सलाम छ जय घन्टि
Thanks 🙏🙏🙏
धन्यबाद मुसि बहिनी र बालकुमार भाइ लाई
जय घन्टी जय रबि लामिछाने जिन्दावाद जिन्दावाद
Thank you so much 🙏🙏🙏
जय घण्टी जय रबि दाजु🔔🔔🔔🔔🔔🔔
नेपालको जय होस् ।❤❤❤
जय हाेस कलाकार सबै लाई
धेरै राम्रो गित
Good luck Rsbi
vote for ghanti
आहा जसरी नी हसाउनु छ नेपाल आमालाई😢🔔🔔
एकदम दमदार प्र्स्तुति सलुट छ सम्पुर्ण कलाकार हरुलाइ । र हाइ हाइ हाइ हाइ रबि दाइ जय घण्टी 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️👍️👍️
L
w
हाइ हाइ रबि दाइ🔔🔔🔔🔔
धेरै राम्रो रचना बधाई छ सम्पूर्ण टिम लाई
हाई हाई रवि दाई जय घण्टी 🔔🔔🔔
धेरै धेरै धन्यवाद ।
सुन्दर शब्दहरूको मीठो प्रस्तुति।
हामी सबैको रबि दाइ हाइ हाइ
यो सिर्जनालाई मायाँ गरिदिनुभएकोमा तपाईंलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
@@AadarshaKhabar welcome rabi daiko jit hos vagwansaga yai kamAna
waw हाइ हाइ रबि दाइ,❤
Thank you so much
जय रबि दाइ अबको प्रधानमन्त्री ज्यु🙏🙏
Thank you so much 🙏🙏🙏🙏
बबाल जय घण्टी🔔🔔🔔🔔🥰🥰🥰💕👍
❤एक दम राम्रो गित💖💖
Akdm ramro xa git rabi dai khai khai rabi dai❤❤❤❤❤❤
Thank you so much 🙏🙏🙏🙏
जय घन्टी जय रबि लामिछाने जय नेपाल 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
राम्रो छ रबि दाईको
Dherai mitho geet aba balla desh bachne vyo Jay ghanti 🇳🇵 Rabi dai lai safalta ko dherai dherai shuvkamana
बधाई छ सम्पुर्ण टिम लाई
असाध्यै मिठास र समय सान्दर्भिक गितको लागि सम्पुर्ण टिमलाइ धेरै धेरै धन्यवाद 🙏🙏जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔
हार्दिक धन्यवाद हजुर
राम्रो लाग्यो
हाई हाई रवि दाई|
बधाइ छ सम्पुर्ण टिम लाई 🔔🌹🙏
हार्दिक धन्यवाद हजुर।
नेपाली जन्ताकाे ढुकढुकि रबि दाइ हाई हाई ,गित बनाउने सम्पुण कलाकार हरू परति समान्न छ,यस्तै देश भक्ति गित बनाउन पनि आग्रह गरदछै
रबि यो सिर्जनाको एउटा पात्र मात्र हुन्। अब उनी जस्ता हजारौं पात्र बन्न र बनाउनका लागि यो म्युजिक भिडियो तयार गरिएको हो । मन पराई दिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
अब८४ मा जसरी नी जित्नु पर्छ। गीतले भने जस्तो देशलाई हसाउनु पर्छ।
आहा अति राम्रो गीत
Thank you so much 🙏🙏🙏🙏
सलाम छ नेपाली कलाकार टीमलाई अति राम्रो गीत जय देश जय घण्टी जय रबि दाई। हाई हाई रबि दाई
हार्दिक धन्यवाद हजुर।
Dharai ramro song 👍👍👍
जै रबि दै हाई हाई
जया घन्टी 🔔🔔🔔🔔
🙏🙏🙏🔔🇳🇵