सुन्तला खेती गरेका बोधराज अर्याल, सुन्तला को Value Chain मा पनि अघि सर्दै

Поделиться
HTML-код
  • Опубликовано: 31 дек 2024
  • ll rights of this video is with Agriculture Information and Training Center यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    www​.aitc.gov.np
    Contact us: info​@aitc.gov.np
    Kishan​ Call Center: 16600195000
    रेडियो र टेलिभिजन कृषि कार्यक्रम
    रेडियो नेपाल र नेपाल टेलिभिजनबाट दैनिक साँझ ६ः४० देखि ६ः५७ बजेसम्म कृषि कार्यक्रम प्रसारण
    भईरहेकाले उन्नत कृषि प्रविधिबारे जानकारी लिन नियमित कार्यक्रम सुन्ने र हेर्ने गरौं ।
    बार दिन रेडियो कृषि कार्यक्रम (साँझ ६ः४० ६ः५५) टेलिभिजन कृषि कार्यक्रम (साँझ ६ः४० ६ः५७)
    आइतबार साप्ताहिक कृषि गतिविधि कृषि संवाद
    सोमबार पौरखी कृषक नविन कृषि प्रविधि
    मंगलबार नविन कृषि प्रविधि किसान प्रश्न मञ्च
    बुधबार कृषि संवाद सफल कृषक
    बिहीबार किसान प्रश्न मञ्च कृषिमा महिला
    शुक्रबार जे.टि.ए र बूढी आमा कृषि गतिविधि
    शनिबार रेडियो पत्रिका तथा कृषि नाटक कृषि टेलि सिरियल “भरोसा”
    इन्टरनेटमा कृषि सेवा
    कृषि त्रैमासिक पत्रिकाका सबै अंकहरू, अन्य पुस्तिका तथा फोल्डरहरु कृषि सूचना तथा प्रशिक्षण केन्द्रको वेभसाईट www.aitc.gov.np मा पढ्न सकिनेछ ।
    किसान कल सेन्टर
    कृषिसम्बन्धी विविध प्राविधिक जानकारी लिनकोलागि यस केन्द्रको टोल फ्रि नम्बर १६६००१९५००० मा
    आईतबार देखि शुक्रबारसम्म विज्ञहरुसँग प्रत्यक्ष फोन सम्पर्कमार्फत जानकारी लिन सक्नुहुनेछ ।

Комментарии •

  • @ChhatradevRai-e9q
    @ChhatradevRai-e9q Год назад +2

    बोध राज जी सफलताको हार्दिक शुभकामना !!!
    तपाईले ठूलो क्षेत्रमा सुन्तला बगैँचा लगाउनु भएको रैछ। यति ठूलो क्षेत्रमा उत्रो धेरै सुन्तलाका रुखहरुलाई बर्सेनि कुन प्रकारको मल खाद कुन श्रोतबाट कसरी र कहँबाट ब्यवस्था गर्नु हुन्छ ? कम्पोष्ट मलको श्रोत केलाई बनाउनु हुन्छ? र रासायनिक मल कहाबाट जुटाउनु हुन्छ?

  • @yatra4732
    @yatra4732 Год назад +5

    म नियमित दर्सक हौ ! यस्तो कार्यक्रममा किन कृषि संग एन नीति नियम नियमावली बनाउने निकाया र कृषि मन्त्रीलाई ल्याइन एक चोटि ल्याएर सोधौ न ! के नीति बनाए कस्तो हितमा बनाए आदि कुरा हरु समेटौ अनुदान मा त राजनिती कार्यकर्ता पाल्ने काम भए छ अर्को कुरा के कर्णाली भयो सुदुर भयो यता तिर कृषि गर्ने मान्छे नभए हो या आउन नै नसकिने हो यता तिरको कृषक को सफलताको कथा सुन्न पाइदैन ! media समाना हुनु पर्छ !

  • @rambdrgurung4457
    @rambdrgurung4457 28 дней назад +1

    भाई नमस्कार औंसा(fruit fly)किरा लाई कसरी नियन्त्रण गर्नु भएको छ ?मलखाद के हाल्नु भएको छ ?ग्रीनिंग रोग लाग्यो भने के गर्नु हुन्छ ?सुन्तला को फेद नकुईयोस भनि बोडोपेष्ट कसरी लगाऊनु भएको छ ?

  • @vishwonepal9778
    @vishwonepal9778 Год назад +1

    पु ब न पा ७ मा पनि अनुगमन भयमा आभारि हुने थिऔं

  • @bijayff4160
    @bijayff4160 11 месяцев назад +1

    good job

  • @hastarajrai1077
    @hastarajrai1077 Год назад

    Very good job.

  • @ShankarOli-r9i
    @ShankarOli-r9i Год назад +1

    Wow

  • @ORGANIC-COFFEE-NEPAL
    @ORGANIC-COFFEE-NEPAL Год назад +1

    Coffee ko bokra ko dhulo ko kaam k raixa....jankari dinu hola....hamro bokra khera gai rakheko xa...

  • @grgbikash-pf7pg
    @grgbikash-pf7pg 11 месяцев назад +1

    namaskar hjr suntaalaa kati prajatikohunchaa?

  • @deependrasaud3382
    @deependrasaud3382 Год назад +1

    😍😍

  • @minakshisharma7967
    @minakshisharma7967 Год назад

    👍👍

  • @durgathapa583
    @durgathapa583 7 месяцев назад +1

    Good job sir