शिक्षक पेशा छाडेर ३५ रोपनीमा सुन्तला र कागती रोपरे गरे लाखौ आम्दानी Suntala Kheti |nepalionlinetv

Поделиться
HTML-код
  • Опубликовано: 31 дек 2024

Комментарии • 6

  • @hastarajrai1077
    @hastarajrai1077 23 дня назад +1

    Good job 👌 Keep it up 👍

  • @Nirmal-cf8vo
    @Nirmal-cf8vo 4 месяца назад +2

    गूड् जब सर मेरो पनि सपना यस्तै छ र पिल्हाल निरन्तर लागि परि राको छु

  • @rambdrgurung4457
    @rambdrgurung4457 29 дней назад +2

    नमस्कार दाजु मैले पनि साढे चार रोपनी मा १०० बोट सुन्तला लगाएको १५ वर्ष भयो तर ८,१० बोट ग्रीनिंग रोग ले म-यो अरू बोटहरूले फल दिईरहेको छ । मैले गुईठे मल बाहेक अरू प्रयोग गरेको छैन।मैले कुनै बिषादी प्रयोग गरेको छैन तर औंसा(fruitfly)किरा ले फल कुहाएर झर्ने भईरहेको छ।

  • @dhawakgurkhatrainingcenter6890
    @dhawakgurkhatrainingcenter6890 10 месяцев назад +2

    Good job daju yesari nai safal vayeko herna pau ajhai😊😊

  • @rambdrgurung4457
    @rambdrgurung4457 29 дней назад +2

    औंसा कीरा को लागी चाईनिज औषधी को नाम र प्रयोग गर्ने बिधी भनि दिनुहोस मैले सुन्तला लगाएको ठॅाऊ अन्नपूर्ण गॅाऊपालिका वडा नं ८ कास्की जिल्ला गण्डकी प्रदेश (दांगसिंग)घान्द्रुक को छिमेकी वडा मा पर्छ।मैले लुम्ले कृषि अनुशन्धान केन्द्र बाट बिउ लगेर लगाएको हो।समुन्द्र सतह देखि ९०० मीटर को उच्चाई मा पर्छ र म संग साढे ९ रोपनी जग्गा बॅाझो छ लिज मा दिन चहान्छु १२०० मीटर को उच्चाई छ।

  • @SantoshKhadka-w8b
    @SantoshKhadka-w8b 10 месяцев назад +2

    सर उहाँकाे सम्पर्क नम्बर दिनु न ल हजुर