रास्वपाको बिबादबारे बोले ज्ञानेन्द्र शाही, राप्रपा सरकार बारे यस्तो भन्छन gyanendra shahi
HTML-код
- Опубликовано: 2 июл 2024
- #gyanendra_shahi #rabindrasangeet #mukul_dhakal
Janjyoti Media Presents:-
© Copyrights :Janjyoti Media
Guest :- Gyanendra_shahi
Edit :- Narendra Mahara
Camera :- Dhirendra chetri
नोट :- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :- 9848082214 वा फेसबुक अकाउण्ट / star.mahar.35 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
Social Links :-⬇️⬇️⬇️
📲Contact :- 9848082214
➡️Facebook :- / star.mahar.35
➡️Facebook page :- / janjyotimedia
➡️Subscribe :- / @janjyotimedia
➡️webiste:-janjyotimedia.com/
➡️tiktok:-www.tiktok.com/@janjyotimedia...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
प्रत्येक्ष कार्याकारी प्रधानमन्त्री , प्रदेश खारेजी,,
वैदिक सनातन,, is the best, ज्ञानेन्द्र शाही,,100% सहि कुरो,
आलु
Good job
❤️❤️❤️❤️❤️
गणतंत्र खारेज होस
धनेबात.ज्ञन्द्रज्यू
जय होस माननीय ज्यु
ज्ञानन्द्र सर लाई, मन्त्रि बने को हेर्न मन छ!!!
ज्ञानेन्द्र ले केही हद सम्मा ठिकै बोल्यो अब भ्रष्ट लाई जेल कोच्ने समय यहि हो।
देशले मागेको नेता माननीय मज्ञानेन्द्र शाही
माहान बिचार ज्ञनेन्दर सर
अब को गृहमन्त्री ज्ञानेन्द शाही लाई दिनु पर्छ राप्रपा बाट
Kai hunna jaslai banayepani
डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेको राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु नै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ खुल्ला बिचारको स्रोत हुनुपर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन छैन र गोपनियता राख्नु हुदैन। व्यक्तिको गोपनियता राख्ने अधिकार हुन्छ तर पाटी समाजको हुनु हुदैन । केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यूहरुको बिचार , दृष्टिकोण, विवेक अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ र यस कार्यबाट नै सहज र सरल दिगो बिकाससिल मानव समाज निर्माण र राष्ट्र बन्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले झन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ। हरेक पाटी र नेताको राजनीतिक जीवन चरित्र सदै खुला किताब हुनुपर्छ जस् बाट सदैव नैतिकता र विवेकको प्रश्नचिह्न जनताले राख्न र सवाल गर्न सक्ने बाताबरण पारदर्शिताबाट हुनुपर्छ। कसो....? Yes or No plz Think yourself N comment.❤❤❤❤❤❤
Sahiji Hajur ekdam right hunuhunxa keep it up mero samarthan xa.
सहकारी ठगहरुलाइ कारबाही भएन जि बि राई खाेइ ??😊
Well said. Desh lai rajsanstha chahinchha.
100% right bolnu hunx Ganendra shahi g❤❤❤❤
ग्यानेन्द साहिलाइ गुहमन्त्री बनाउनु पर्छ
यो bolne मात्र हो यस lay kaye gardaina
Gyanendra ji dherai irresponsible hunuhunxa. He cannot handle everything..
ओली उखाने, आर्जुको पोई गुखाने 👌👌👌
Thank you Gayannendra sir salam chha all of your Raparpa party jindabad you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Good 👍 vanai Sahi ho
10000% right kura gynendra shahi jiu🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
ज्ञानी ज्ञानेन्द्र साहि जनता को बोली
Best wishes and good opinion @Gyanedra dai 👍
You are right 👍 gyanendra shahi ji 🙏❤️
Sahi kura🙏🙏
Gynendra hai hai❤❤❤❤❤❤❤❤
साहि राम्रो मान्छे हो
जनता काे स्वास्थ्य शिक्षा राेजगार संन्चार निशुल्क गर
Tyo tah indre ko bau chandre aayepanu garna sakdaina
Nepali haru afno desh ma sinko navachni bideshi ko chaak chaatna chai jun desh ma pani pugni, arkako chaak chaatera aafno desh ma kei hunxa?
Paila aafno desh ko maato, baato, bujhau ani hunxa sabai kura
Natra sabai vaashan matra hoo
Very good ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Janjyoti RUclips channel is very balanced not like others ❤❤❤❤
देखिन्छ तिम्रो पनि मन्त्री बनेपछी अहिले ठूलो कुरा नगर । एउटा कुरा याद राख कि जबसम्म कुनै पनि पार्टीको दुईतिहाई सरकार बन्दैन तबसम्म कसैले पनि काम गर्न सक्दैनन् किनकी भ्रस्टाचार नेताहरूले सबै काम गर्ने ठाँउ बन्द गरिसकेका छ्न ।
Vag sikauna aayo feri ushle bhaneko kai xa ta yo bensthama m pani kam garna sakdina bhanera tehi bhayera yo bebastha pariwartan hunuparxa.
Good 👍
ज्ञानेन्द्र अब मंत्री हुनुपर्छ ❤
सम्मान छ संसद ग्यानेन्द्र शाही जि लाई। यो मिडिया को कस्तो दिमाग नभएकाे रहेछ , रास्वपा काे मामला राप्रपा का संसद संग प्रस्न गर्ने ? कि यो पत्रुकार राप्रपा र रास्वपा एउटै पार्टी भन्ठाने छ थुक्का। नत्र गलत ब्यक्ति लाई किन प्रस्न गरेको ?
Jay gyanedra sir
हेर्दै जाउ त मन्त्री भएपछी अनि काङ्ग्रेस ले गृह पाएपछी तिमीहरुले समाएर लेउ
🇳🇵अति भो। अब बर्षौ थुप्रेका जटील राष्ट्रिय समस्याहरू र भ्रष्टाचारी र तस्करलाई जेल नेल शर्वस्वहरण र राजनैतिक अस्थिरताको अन्तिम समाधान नै राजनीतिक कोतपर्वको (Kotparwa) अत्यावस्यक छ। जय नेपाल 😮
@urgentamang9676kasto kukur ho
सहि हो 100%
ऐकदम सहै
एक जिउदो मान्छे ग्यानेन्द्र साही जिन्दाबाद।
म कुनै पाटिको झोले होइन्🇳🇵🇳🇵🇳🇵🇳🇵
I agree with you 💯✅🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Good
Gyanendra shahilai grihamantri banaunu parxa🙏🙏🙏
प्रदेस खारेज गरनु प्रछ
Right ❤❤❤❤
Gyanendra sahi jindabad
DES le khojeko rojeko jumli janta KO hero yak matara gayanadra Shai ❤❤❤
Good voice mananiya jyu?
Right 👍
Gyanindra is good lov u
❤❤❤❤❤
Heraula Gyanendra Shahi Ko kaam pani yadi Mantri hunu bhayo bhane malai gyanendra shahi ko kaam herna maan lage jastai kas kas lai man lageko xa like garau ta
💯💯💯
प्रदेश खारेज हुनु पर्छ
तपाईं सत्तामा जानुस ग्यानेन्द्र जि एक चोटी तपाईँ पनि गृहमन्त्री पकाउनु स त
Ho gyanendra shahi ji bhannu parxa mantri des banaunu hunxa janta KO ASA matra hoina bharosa ho
महान नेता
100%
अब 2084ma prime minister भएको देख्न पाम 🎉❤
balen Pm ani gyanendra grihamantri
Shai kura.
Abo only balen shah ❤️❤️
Aab aaune chunab ma Mero family ko vote gayendra shahi ko party Lai ❤❤jay gayendra shahi
कुरा राम्रो लाग्यो तर काम पनी राम्रो गर्दै जानुस ।
Thik vannyooooo gynandraaaa le
Janta bat partyaxya pardhanmantri karyakari pad liyar matra sarkar ma jada best hola manya jyu
Gyanendra Sahi jeeu Janata bata prataxa nirbachan bata Pradhan mantri banne sambidhan sansodhan garnu parxa
अरुलाई भन्न सजिलो छ यसो गरे हुन्थ्यो त्यसो गरे हुन्थ्यो भनेर सबै कुरा बोले जस्तो हुँदैन
राप्रपा सरकारमा सहभागी हुनु हुदैन ।
प्रदेश खारेज गर्छन भने जाने नि
ब्यबस्था बदलौ अबस्था बदलिन्छ
यो राप्रपा का ग्यानेन्द्र शाहिज्युले यो गनतन्त्र को बिरोध गरेर यहि नेताहरुसँग मिलेर सरकार मा जाने भनेपछि राप्रपा पनि उहि रास्वपाको जस्तै चाल मौकामा चौका हान्न खोजे जस्तो भएन र?
सहि कुरो दाई
अबिभाबिकिए राजा सहित को हुनुपरछ
पहिला त रविजी ले पनि ते ही कुरा गर्थे ज्ञानेन्द्र जी
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Mantri baneko herna pam ani heramla kati khuldo raixan🤔🤔
नम्बर दोर्सो नम्बर तेर्सो भन्छ त हौ😆😆
अहिले सरकार मा न जादा हुन्छ ग्याने जि
भुत्रो नि नाप्दैनस तैले नि गफाडि लोकतन्त्रमा बसेर राजतन्त्रको गुण गाउने
जि वि राई कसरी समात्न सक्छ रविले त्यो आफैं सहकारी काण्ड फसेको छ कुनै हालतमा समाउन सक्दैन रवि या कवि आएपनि?
Yasto gule mantri hunchha kata bata😂😂😂
Gyandra Sahi home Minister hunu parxa Ani thik hunxa
Ho haii😮
Thikai ho.... Rabi le file vata vat kholnu parthyo...khali fole kholxu file kholxu vndai yehi din kureko jaasto layo....
गएर गरन देखाउ । बोल्न सजिलो छ
I am buddhist too. but PLEASE KEEP RELIGION AND STATE SEPARATED..... Religions can become extreme practice that will take the country backward
भनाइ त राम्रो छ कार्य पनि गरेर देखाउन।
Yo gyanu vai pani dherai gaf hanchhan,
Raja aau Desh bachau 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
next pm chai sidai balen ho edi janata le sidai pm ko lagi vote dinw payo vani
दुर्गा प्रसाईं प्रधानमन्त्री हुनुपर्छ र
ग्यानेन्द्र साही लाई गृहमन्त्री बनाउनुपर्छ सबै जना भ्रष्टाचारी लाई जेल हाल्नु हुन्छ
hello पत्रकार ज्यु सभापति ले कहिले भन्नू भयो कि live गर्न सहमत छैन,सभापति रबि दाईले सहमत गर्नु भाको थियो अरु माननीय हरुले पहिले बुझेर हेरेर मात्र गर्नु पर्छ live किनभने कुनै कुरा गोपनियता राख्न पर्ने पनि हुन सक्छ भनेर अनि सहि पनि हो पहिला सबै कुरा सबैले हेरेर बुझेर मात्र live गर्नु
काम गर्न दिदैनन् तथस्ट बस्नु उचित छ।
राप्रपाले छिटो राजा ल्याउनु पर्यो यो बासहरुलाई झुन्डाउनु पर्यो
नेपालकाे राजनीति लन्ड जस्तो छ
अब मन्त्री हुनु पर्छ हजुर
Raja 🎉chaiyeo vanne mantri banner raja aauxa r
Sanbidhan samsodhan vanesi sath paennx vaner janata vramma parne r sarkar banaune gajjab ko yojana k hi hunewala xain
एल्लाई एकचाेटि गृहमन्त्री बनाईदिए के ख्याँस्थ्याे हाेला!!
Sthaniya maa pani
Non-party hunu paryo
Gyanendra g tapai Pani mantri pad khdai xa ABA Hami Pani heraula kattiko Kam gardo rahexa Rabi kota dherai birodh gareko thyo
😂😂😂😂😂
कांग्रेसले लुकाएर राखेको जिबि राई कांग्रेस ले ल्याउला नी अब।
काम गरे को देख्दहिनौ गाने जि तपाईं हुनु भयेछ भने हेरम ला क्क गर्नु हुन्छ
Ysle le Pani khi gardaina ho raja raja vanne maatrai ho