आजको यो वार्तालाप साह्रै ओजपूर्ण लाग्यो ।टिकारामको तमसोमा ज्योतिर्गमयमा आमन्त्रित हरेक पात्रहरु विशेष हुँने गर्छन्। नाबिल बैंकको साधारण सभामा बैंककै वार्षिक उपलब्धिहरु मात्रै सुन्न पाइन्छ तर यश कार्यक्रममा सिईओ अनिल केसरी शाहलाई अलि विष्तृतमा बुझ्न पाइयो जुन गर्व गर्न लायक पनि छ। उहाँ नेपालको गौरव हो भन्ने लाग्छ। भविष्य बनाउँन चाँहने युवाहरुका लागि उहाँको अनुभव अनुभूतिले मार्ग दर्शनको काम गर्न सक्छ। मलाई उहाँको अवकाश पछि नाबिल बैंक यस्तै लयमा टिकि रहला कि नरहला भन्ने लागि रहेछ।
आहा ! असाध्यै राम्रो ऐतिहासिक संवाद । निकै प्रेरणादायी कुराकानी सुन्न पाइयो । साँच्चिकै अनिलकेशरी शाह मुलुकको अमूल्य निधी हुनुहुन्छ । बाँकी जीवन आम नेपाली युवालाई आफ्नो ज्ञान, सीप बाँड्दै वितोस् । हार्दिक शुभकामना !!
33:34 एकपल्ट मनन गरौ है 37:37 जिवनको महत्वपूर्ण पाटो 44:51 जिन्दगीमा चाल्नै पर्ने कदमहरु 56:19 point to be noted 57:24 life formula एकपल्ट प्रयोग गर्न कोशीस गरौ है 58:11 right path to success
जब अनिलसरको प्रतक्ष कार्यक्रममा सहभागी हुन्छु तब वहाँ बोलिरहँदा मत ठाउको ठाउँमा हुरुक्कै हुरुक्कै उफ्रेर देश बिकास निर्माण र म युवाले अबस्य केही गर्नुपर्छ भन्दै आफु बसेको ठाउलाईनै उथुलपुथुल गरिहालौँ जस्तो उर्जा प्रदान हुन्छ क्या राम्रो एपिसोड 😀🙏🙏🙏🙏🙏
Tika ram yatri sir is always respected and well deserved man. He is the Best media personality I've ever seen in nepal. Hope some day i will watch him not taking interview of others but giving interview to others.
अनिल सर को सोचाई बिचार ज्यादै महान लाग्यो।हामीहरू सबै ले उहाको सोचाइ र विचारलाई आत्मसाथ गरी आफ्नो कर्म पथमा लाग्न कोशिस गरौ।यसैमा हामीहरू सबैको भलो हुनेछ।जय होस।
Happiness formula by Anil shah 37:40 and 57:09 5 things according to people's need 1. Family and friends (relationship) 2. Wealth 3. Health 4. Power and status 5. Self satisfaction
अनिलकेसरी साहाले नेपालमा एउटा पब्लिक कम्पनी जुन नेपाली उत्पादन सङग सम्बन्धी खोलेर प्रत्यक नेपालिको स्वामित्व हुने गरि (सियर) ,अनि राम्रो ब्यबस्थापक बनेर 10औ हजार लाई रोजगारी श्रीजना गरेर भस्ट्रचारी तन्त्र र नेता लाई देखाइदिय हुन्थ्यो गर्दा केचाही हुन्न भन्ने राम्रो उदाहरण हुनेथियो ।
Excellent interview. Very frank and down to earth. I have always had great regard for Anil Shah. I think his career has just begun after retirement from the banking sector. He has the wit, foresight and intelligence to begin a new career. I wish him good luck and best wishes.
I enjoyed every seconds of this interview.......very much inspiring .Of course one should have his/her own goal in life where wants to reach and also should have actions plans .....
yes anil shaha is anil shaha ......tikaram ji thank you for this program talk show . i am inspire anil shaha ji best of luck after interwal sir..........
This amazing interview indicates how life experiences are so critical and how our life's perspective changes as we age. Truly terrific interview. Mr. Shah is a great human being. Loved it. 🙏
Great pillar of our banking industry !! Full of positive energy. Wish you good luck for your future endeavour Sir !! wonderful interview, thanks to the interviewer as well !!
Exactly! One should enjoy each and every phase of our life because there is always for something good. Find your interest and Do want you want rather than to follow others. Always interesting and inspiring feel with Anil Keshary Sir. No one can miss his inspiring words through any platform. Blissful soul ❤️❤️🙏🙏
अहिलेकै प्रणालीमा जसले जिते पनि खासै आम नागरिकलाई राहत हुदैन ,तेसैले एउटा राम्रो व्यक्ति स्वतन्त्र भयर जत्दैमा परिबर्तन असम्भब छ किनकी यो प्रणाली बहुमत मा आधारित छ, राम्रो मा होइन तेसैले सबभन्दा पहिला धेरै राम्रा व्यक्तिको समुह बन्नु पर्यो अनि संसद मा बहुमत पुर्यायर प्रणाली परिबर्तन गर्ने अनि बिकाश ,संगठित बनौ देशभक्त नागरिक नेपाल आमाको सुरक्ष्या को लागि
धेरै राम्रो अन्तरबार्ता । समयको सदुपयोग भएको आभास 😍
Feeling fresh with interview
Wonderful Analysis Namaskar
Anil sir jagdish sir dherai ramro Kushi ra hami lai aghi badne mauka ramro knowledge
Kati maza aune suni rahanu. Thank you both of you
Well done for both of you & God Bless.
धेरै प्रेरक प्रसङ्गहरू आए । सवैले सुन्नुपर्ने कार्यक्रम रहेछ। अबको जीवन निस्वार्थ समाजसेवामा लागाउने मनसुवा लिनुभएका प्रेरक व्यक्तित्व अनील केशरी शाहजीलाई हार्दिक शुभकामना !
Pp
आजको यो वार्तालाप साह्रै ओजपूर्ण लाग्यो ।टिकारामको तमसोमा ज्योतिर्गमयमा आमन्त्रित हरेक पात्रहरु विशेष हुँने गर्छन्। नाबिल बैंकको साधारण सभामा बैंककै वार्षिक उपलब्धिहरु मात्रै सुन्न पाइन्छ तर यश कार्यक्रममा सिईओ अनिल केसरी शाहलाई अलि विष्तृतमा बुझ्न पाइयो जुन गर्व गर्न लायक पनि छ। उहाँ नेपालको गौरव हो भन्ने लाग्छ। भविष्य बनाउँन चाँहने युवाहरुका लागि उहाँको अनुभव अनुभूतिले मार्ग दर्शनको काम गर्न सक्छ। मलाई उहाँको अवकाश पछि नाबिल बैंक यस्तै लयमा टिकि रहला कि नरहला भन्ने लागि रहेछ।
आहा ! असाध्यै राम्रो ऐतिहासिक संवाद । निकै प्रेरणादायी कुराकानी सुन्न पाइयो । साँच्चिकै अनिलकेशरी शाह मुलुकको अमूल्य निधी हुनुहुन्छ । बाँकी जीवन आम नेपाली युवालाई आफ्नो ज्ञान, सीप बाँड्दै वितोस् । हार्दिक शुभकामना !!
क्या गज्जबको पर्सनालिटी छ अनिल केशरी शाह ज्यु
नबिल बैंकको सफलताको मेरुदण्ड,सेवा सँगै समाजसेवामा नि समर्पित दोस्रो अध्यायको लागि शुभकामना 🙏🇳🇵
33:34 एकपल्ट मनन गरौ है
37:37 जिवनको महत्वपूर्ण पाटो
44:51 जिन्दगीमा चाल्नै पर्ने कदमहरु
56:19 point to be noted
57:24 life formula एकपल्ट प्रयोग गर्न कोशीस गरौ है
58:11 right path to success
जब अनिलसरको प्रतक्ष कार्यक्रममा सहभागी हुन्छु तब वहाँ बोलिरहँदा मत ठाउको ठाउँमा हुरुक्कै हुरुक्कै उफ्रेर देश बिकास निर्माण र म युवाले अबस्य केही गर्नुपर्छ भन्दै आफु बसेको ठाउलाईनै उथुलपुथुल गरिहालौँ जस्तो उर्जा प्रदान हुन्छ
क्या राम्रो एपिसोड 😀🙏🙏🙏🙏🙏
Tika ram yatri sir is always respected and well deserved man. He is the Best media personality I've ever seen in nepal.
Hope some day i will watch him not taking interview of others but giving interview to others.
अनिल सर को सोचाई बिचार ज्यादै महान लाग्यो।हामीहरू सबै ले उहाको सोचाइ र विचारलाई आत्मसाथ गरी आफ्नो कर्म पथमा लाग्न कोशिस गरौ।यसैमा हामीहरू सबैको भलो हुनेछ।जय होस।
एक (परिबर्तन सहित को संवाद) धन्यवाद टीकाराम जी साथै अनिल जी लाई।
सार्है अनुकरणीय अनील सरको सोच र व्यवहार ।
प्राय सबै अन्तर्वार्ता हेर्छु | यो त झनै आनन्द आयो |
आहा कति मिठो अन्तरवार्ता हाल जापानदेखि हेर्दै छु
उत्कृष्ट अन्तरवार्ता।
अनिल सरको भावी जीवनले धेरै धेरै मैन बत्ति बलोस र त्यसको झिलिमिलीमा हामी सबैले दिपावली मनाउन पाउ। Second कार्यहरु सफल रहोस।
👍️😊👍️ सम्भ्रान्त परिवारमा जन्मेर संसार बुझेर अाफ्नाे गाउँघर, झुपडी काे कथा नि बुझेकाे 'दिलखुश' मान्छे अनिलकेशरी👍️😊👍️😊👍️
टीकाराम सरको शब्द हरु एक्दम धेरै राम्रो लाग्छ मलाई ।।
टिकाराम दाजु ले धेरै राम्रो interview हरु लिनुभयो र हामिलाइ सुनाउनु भयो सबै गज्जब छ, तर हजुर्कै आफ्नै interview हामिले कहिले हेर्न र सुन्न पाउने?
Thinking same
सारै प्रेरणादायी अन्तरबार्ता । म गाडीमा झणडा झुन्डाएर हिँड्ने हाेईन सपथ खाने बेला दाइ के राैँ भनेर म्यासेज गराेस् । अबकाे यात्रा ।
प्रेरक प्रसङ्ग ।
Happiness formula by Anil shah
37:40 and 57:09
5 things according to people's need
1. Family and friends (relationship)
2. Wealth
3. Health
4. Power and status
5. Self satisfaction
सफल व्यक्तित्व रोचक अन्तर्बाता
प्रेरणादायी सबैले सुन्नैपर्ने
सारै राम्रो इन्टरभियु
सफल मान्छेका सफलताका राज
खुसी र लगनशीलतामा धैर्यताकाे साथ झैं लाग्याे मलाई त ।
आज यो अन्तरवार्ता धेरै नै महत्पूर्ण रहयो,
राम्रो अन्तर्वाता ।अब सामाजिक सेवामा लाग्नुहोस।आर्थिक त राम्रै छ हजुरको तपाइँ को परिवार सरह सबै नेपाली को परिवार बन्ने कार्यमा सहयोग गर्नु है।
अनिलकेसरी साहाले नेपालमा एउटा पब्लिक कम्पनी जुन नेपाली उत्पादन सङग सम्बन्धी खोलेर प्रत्यक नेपालिको स्वामित्व हुने गरि (सियर) ,अनि राम्रो ब्यबस्थापक बनेर 10औ हजार लाई रोजगारी श्रीजना गरेर भस्ट्रचारी तन्त्र र नेता लाई देखाइदिय हुन्थ्यो गर्दा केचाही हुन्न भन्ने राम्रो उदाहरण हुनेथियो ।
आसा छ तपाइको ग्यान ,अनुभब नेपाली युवा हरुले आफ्नो जिबन मा केहि न केहि राम्रो कुरा परिवर्तन गर्न सकियोस । best wishes
liked the happiness formula Anil sir and thanks for inspiring for second inning
ज्ञान् लगन, मेहनत पछि पैसा आउछ। अनि प्रायः यसैगरी इन्टरभियु दिन पनि आउँछ होला ।समग्र बसाई सुन्दर !!
U
Gotta
आउने दिनमा सबैको दिन मैनबत्ति बल्नेछ
ताकि हरेक युबाबर्गले यसरी नै गर्दै जाने हो भनी..
Thanks all Entire team
🤗😍
हार्दिक आभार यात्री दाई & केशरी सर; जय होस् ।
Anil Keshari Shah Sir Salute you.
Thank you Yatri Sir.
Kathmandu, regular
Dear Tika Sir, thank you for asking such a important and thought provoking questions, as always. Excellent interview!
एकदमै राम्रो अन्तवार्ता।
Excellent interview. Very frank and down to earth. I have always had great regard for Anil Shah. I think his career has just begun after retirement from the banking sector. He has the wit, foresight and intelligence to begin a new career. I wish him good luck and best wishes.
I enjoyed every seconds of this interview.......very much inspiring .Of course one should have his/her own goal in life where wants to reach and also should have actions plans .....
Great perspective for life and Profession and personality as well. Great motivation Anil sir 🙏🙏
yes anil shaha is anil shaha ......tikaram ji thank you for this program talk show . i am inspire anil shaha ji best of luck after interwal sir..........
This amazing interview indicates how life experiences are so critical and how our life's perspective changes as we age. Truly terrific interview. Mr. Shah is a great human being. Loved it. 🙏
अत्यन्तै प्रेरणादायी ❤️❤️🙏✍️
Thanks for positive vibes
You are the source of inspiration for many youths.
Best wishes for your upcoming days Iconic person Anil Keshary Shah 💐🇳🇵
Love this man ,he is full of positive energy.thank you for bringing his view in your channel.
Very Impressive 👍
Salute you Anil Keshari Shah Sir.
Kathmandu, regular
Goosebumps aune khalko episode well done
उत्कृष्ट 🙏🙏🙏
Great vision, really inspirational, have a wonderful journey ahead
Lovely to listen to Mr Shah. Thanks to Tikaram ji.
Best interview thanks
Great pillar of our banking industry !! Full of positive energy. Wish you good luck for your future endeavour Sir !! wonderful interview, thanks to the interviewer as well !!
Grate interview
Your words are so appreciative sir
Great interview
Such a humble,genuine,polite soft hearted moreover down to earth person that I ever seen in banking sector of Nepal
High intelligent human being
Wow ! What a personality ! What a perspective !! Inspirational !!!
anil sir bastav ma intellectual manche ho … he always inspire me… i wish i could meet him one day…
I was smiling through out the interview.. Thanks for flowing all the positive vibes 😊😊 loved it!!
Anil sir.. Brilliant.. Journalist too..
Great pillar of our banking industry !! Full of positive energy. Wish you good luck for your future endeavour Sir !! 👍️👍️
Wow very inspirational person.
आहा! प्रेरणादायी 👏👏👏
I consider Anil Sir as my inspiration and encouragement...
You are Genuine Leader with outstanding mindset as well personality😊🙏
बौद्धिक भनेको अनील सर जस्तो हुनु पर्छ सरल शालीन शाब्दिक
It's really inspiring interview 👏
U r the iconic leader, motivator 🙏
positive person with positive energy
Worth watch it.
Great afce 👍👍
आफ्ना लागि बाहेक नेपाल देशका लागि चाहि केही गरेको वर्णन पाईएन, संघर्षमा श्री ५ को पनि ठूलो योगदान छ पारिवारिक सहयोगमा
Exactly! One should enjoy each and every phase of our life because there is always for something good. Find your interest and Do want you want rather than to follow others. Always interesting and inspiring feel with Anil Keshary Sir. No one can miss his inspiring words through any platform. Blissful soul ❤️❤️🙏🙏
म औरेजी नै जान्दिन ।
great show..very enlightening. Mr Shah- heart and mind of gold !
inspirable interview with legend.
Do what you love, Love what you do ❤❤❤
Amazing interview.
Positive Thinker.
Great person in nepal
Perfect
सुनिरहन मन लाग्ने सोध्ने र जबाफ दिने दुवै गजब
Great Man Anil Sir.
Great mesage sir
You are truly an amzing rolemodel and inspiration ❤️❤️❤️❤️
Good
Anil dai ko interview khub ramro lagyo
So much honored to listen the respective Anil Keshary shah😇.
Great Respect❤.
Tikaram chai sabai hisab ma super talented lagx malai chai
Always an inspiration
Amazing personality. One of the really motivating personality
56:31 Very inspiring gentleman!
यहाँलाई धन्यवाद 👍️
Nice interview
Great inspiration sir🙏🏻🙏🏻🙏🏻
टिकारामजी पनि धेरै प्रगति गर्नु भएछ प्रत्येक अन्तर्वार्ताकारलाई सिकाउन थाल्नु भएछ, उपदेश कति हुन् कति कुनै दिन "मोनोलग"
नै चलाईदिनुस न !!!
exactly, suvachintak
Great personality 👍👍👍