"पुजार सार्की " मा फुत्त आएको जस्तो लाग्ने परीक्षा लिम्बू साच्चिकै प्रतिभावान व्यक्ति हुनुहुदो रहेछ । उहाँको पहिले देखिनै डान्स देखि अभिनय कलाहरु साच्चिकै उत्कृष्ट रहेछ। अझ सफलताको धेरै धेरै शुभकामना।❤❤
लिम्बू कला सस्कृतिमा रिति रिवाजमा बिनोद राई ज्यु को आवाज अनि अनिल लिम्बु को अभिनय त कसम.. सम्पुर्ण निबुखाले सोल्टीनि टिमलाई हार्दिम बधाई तथा शुभकामना 🎉🎉❤
म यसपालिको the voice of Nepal KO winner 🏆 विनोद राई माथि म धेरै खुसी छु।❤ हुनु पर्ने नै विनोद र मकर हो यो दुई जनामा जो winner भएको भयनी म खुसी नै हुने थिए म big fan हो हजुर हरुको 🙏🙏
यो स्वरले तहल्का पिट्छ हे ❤❤🎉🎉 यो पालीको बिजेता बल्ल मज्जाले चित्ता बुझेको छ मलाई ❤❤🎉🎉 best wishes binod ji❤❤ big fan❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
निबु खोले सोल्टिनि टिमले दृष्य छायाङ्कनको लागि चौविसे गाउँपालिका वडा नं. ७ मौनाबुधुकलाई छनौट गर्नु भएकोमा धेरै धेरै धन्यवाद तथा पूर्ण सफलताकाो शुभकामना।
अनेक कोणबाट सुन्दर सिर्जना। रचनाकार, संगीतकार, गायक, श्रब्य दृश्य का कास्ट (कलाकार ज्यु हरु) एण्ड क्रुमा अनेक अनेक बधाई एवं ओलनुव, आलाङ्गने, नोगेन। आगामी दिनहरुमा अझ स्तरीय सिर्जनाहरु आओस। लोक ध्वनि एस्तै र अरु स्वरुपमा गुञ्जिरहोस, लोक जीवन दृश्यमा आईरहोस।
हामी हाम्रो सस्कार,परम्परा मा गर्व गर्छौ त्यस्तै यो भिडियो कथामा देख्दा अतिनै आनन्दित तुल्यायो।सम्पुर्ण टिम को काम अबल नैछ।भुपेन,किरन वाउ यो परिकल्पनाकोलागि👏👏
साच्चिकै बास्तबमा हामी लिम्बु समुदायले आफ्नो संस्कार, सस्कृति, भाषा, लिपि, पहिचान मा गर्ब गर्छौ त्यसलाई टपक्कै टिपेर एउटा वास्तविक कथा लाई लिएर आज गायक बिनोद राई दाइको मिठो आवाज मा निबु खोले सोल्टिनी गित भिडीयो तयार गर्नु भएको रैछ धेरै पटक सुने हेरे खुसि लाग्यो एकदमै राम्रो बयान गर्नलाई सब्दै भेटिन हजुरहरु सम्पूर्ण गित भिडीयोमा आबद्द सम्पूर्णमा हार्दिक बधाई साथै कार्यसफलताको सुभकामना 🎉🎉🎉🌺🌺🌺🙏🙏🙏🙏🙏 आशा गर्दछु मेरो लागि हजुहरुको यो कामले ऐतिहासिक सफलता पाइसकेको छ बाकी दर्सक श्रोता हजुरहरुको सुभचिन्तक को हातमा रहयो 🙏🙏🙏नोगेन सेवारो 🙏🙏
निबु खोले सोल्टिनि Binod Rai को सुमधुर आवाजमा अत्यन्तै सुन्दर भिडियो बिषेस पुर्व किराति समुदयहरुमा विवाहमा पहुनाहरुलाई गरिने रोचक सस्कारलाइ पर्दापण गरिएको छ Anil Subba को जिवन्त अभिनयमा Parikshya Limbu निबुखोले सोल्टिनिले मनै कता कता धुलमुल धुलमुल बनाई सोल्टिनिको याद दिलाई दियो त्यो गल्बन्दि फिर्ता होस है चाडै 😝 बधाई छ यति सुन्दर भिडियोको लागि Kiran Chamling Rai Bhupendra Limbu Tumbahamphe लगायत सम्पुर्ण टिमलाई 🎉
मलाई अति उत्कृष्ट निर्देशन किरन चाम्लिङ राई किङ को मन पर्छ,अभिनया अनिल सुब्बा भाईको बर्णन नै गरेर सकिन्न। क्यामाराको जादुगर भुपेन्द्र तुम्बाम्फे राजा💕🙏स्टार बिनोद राई भाइ त always voice fan नै हु।एरेन्ज बरिस्ट गायक संगितकार एरेन्जर देवेश राई भाईको वर्णन कसरी गरौ।भिडियो ईडिट कलर अनिल राना बाद्शाहा नै हुन।गायक बिकाश लिम्बू भाई सशिका राई बहिनी प्रिक्क्ष्या लिम्बू बहिनी लगायत सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना 💖💕 मीठो संगित बिनोद राई भाइ फेरि पनि धेरै धेरै शुभकामना 🌷🌹💕💖💋
sarai mitho geet sathai sabda laya ani video ani videoma khichiyeko tyo sundar gaun kun thau hola???? anyways dherai2 shuvakamana binod rai ani hole team lai.
'पुजार सार्कि' पछि परिक्षा को भिडियो खोजि खोजि हेर्न मन लाग्छ ❤
Just love this beautiful human
"पुजार सार्की " मा फुत्त आएको जस्तो लाग्ने परीक्षा लिम्बू साच्चिकै प्रतिभावान व्यक्ति हुनुहुदो रहेछ । उहाँको पहिले देखिनै डान्स देखि अभिनय कलाहरु साच्चिकै उत्कृष्ट रहेछ। अझ सफलताको धेरै धेरै शुभकामना।❤❤
हाम्रो लिम्बु संस्कार साच्चै कहि नपाईने❤
लिम्बू कला सस्कृतिमा रिति रिवाजमा बिनोद राई ज्यु को आवाज अनि अनिल लिम्बु को अभिनय त कसम.. सम्पुर्ण निबुखाले सोल्टीनि टिमलाई हार्दिम बधाई तथा शुभकामना 🎉🎉❤
Hi j
नेसे बि तरेमे❤
2:44 2:46 2:46 2:46 2:46
सय चोटि हेर्दापनि चित्त बुझ्दैन यस्तै अन्य गित तथा भिडियो को लागि गायक कलाकार ज्यू हरुलाई अग्रिम शुभकामना
वाउ छ गित बधाई छ सम्पुर्ण ईन्टइर टिमलाइ 👍️🙏🎉
यो पालीको बिजेता विनोद राई देख्दा धेरै खुसी लागेउ हार्दिक बधाई दाई. लिम्बू सांस्कृतिको अति मिठो गित
आफ्नै स्कुल बाट नाटक सुरु गरेको अनिल साथी को प्रगती देख्दा खुसी लाग्दो रहेछ , सङ्गै पढियो 10 क्लास सम्म🎉🎉🎉
धेरै राम्रो प्रस्तुती छ । पुर्वको संस्कृतीलाई उत्थानमा ठूलो टेवा पुगेको भन्न पर्छ ।❤❤❤❤❤
Parikxya limbu is highty,weighty,cuty and beauty ,tallented . She has bright future.
म यसपालिको the voice of Nepal KO winner 🏆 विनोद राई माथि म धेरै खुसी छु।❤ हुनु पर्ने नै विनोद र मकर हो यो दुई जनामा जो winner भएको भयनी म खुसी नै हुने थिए म big fan हो हजुर हरुको 🙏🙏
गितको म्युजिक भिडियो, सुटिङ हाम्रो गाउँमा गरिएको रहेछ, हेरेर रमाइलो लाग्यो ।
❤अर्ग्यानिक संस्कार र संस्कृती 🎉🎉❤❤हाम्रो🎉🎉🎉
चौबिसे मा छायाङ्कन गरिएको दृश्य दामी आएछ। सन्जोगवश म पनि सुटिङ को समय मा पुगेको थिए।
अझ सफलता को शुभकामना छ। टिम लाई।
हाम्रो सस्कार सस्कृिती कति शुन्दर छ❤
अत्यन्तै मीठो शुन्दर गित❤🎉
यो स्वरले तहल्का पिट्छ हे ❤❤🎉🎉
यो पालीको बिजेता बल्ल मज्जाले चित्ता बुझेको छ मलाई ❤❤🎉🎉
best wishes binod ji❤❤ big fan❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Hami Gurung ko poni astai ho lagvag culture tw❤❤🎉🎉
@Anil subba प्यारे ले देश खाने भो खर्लप्पै ! विनोद उस्तादको दमदार प्रस्तुती !
Yetti samma mattra hajur!
लो हो सोल्टीनी गित दामि छ हो साउदि बाट देखेको छु
Congratulations safaltako lagi dherai dherai subhakamana binod sir ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
निबु खोले सोल्टिनि टिमले दृष्य छायाङ्कनको लागि चौविसे गाउँपालिका वडा नं. ७ मौनाबुधुकलाई छनौट गर्नु भएकोमा धेरै धेरै धन्यवाद तथा पूर्ण सफलताकाो शुभकामना।
अनेक कोणबाट सुन्दर सिर्जना। रचनाकार, संगीतकार, गायक, श्रब्य दृश्य का कास्ट (कलाकार ज्यु हरु) एण्ड क्रुमा अनेक अनेक बधाई एवं ओलनुव, आलाङ्गने, नोगेन। आगामी दिनहरुमा अझ स्तरीय सिर्जनाहरु आओस। लोक ध्वनि एस्तै र अरु स्वरुपमा गुञ्जिरहोस, लोक जीवन दृश्यमा आईरहोस।
अति मिठो गित दाई हजुर ❤ फेरि अर्को पनि छिटै सुन् पाउ बिनोद दाई❤🙏
20 30 Choti sunisake hola yo geet maile tw❤❤❤❤🎉🎉🎉🎉
Congrats nibukhole team❤ and big fan binod❤❤❤🎉 love you
यो गितले दर्शक श्रोताको धेरै भन्दा धेरै माया पाउने छ
शुभकामना छ ❤❤❤
मिठो गीत भिडियो हार्दिक बधाई दाजु ❤❤🙏🙏
Nice sang & मिज्युक भिडियाे साेल्टिनि साच्चिकै राम्रि 🌺🌺
हामी हाम्रो सस्कार,परम्परा मा गर्व गर्छौ त्यस्तै यो भिडियो कथामा देख्दा अतिनै आनन्दित तुल्यायो।सम्पुर्ण टिम को काम अबल नैछ।भुपेन,किरन वाउ यो परिकल्पनाकोलागि👏👏
साच्चिकै बास्तबमा हामी लिम्बु समुदायले आफ्नो संस्कार, सस्कृति, भाषा, लिपि, पहिचान मा गर्ब गर्छौ त्यसलाई टपक्कै टिपेर एउटा वास्तविक कथा लाई लिएर आज गायक बिनोद राई दाइको मिठो आवाज मा निबु खोले सोल्टिनी गित भिडीयो तयार गर्नु भएको रैछ धेरै पटक सुने हेरे खुसि लाग्यो एकदमै राम्रो बयान गर्नलाई सब्दै भेटिन हजुरहरु सम्पूर्ण गित भिडीयोमा आबद्द सम्पूर्णमा हार्दिक बधाई साथै कार्यसफलताको सुभकामना 🎉🎉🎉🌺🌺🌺🙏🙏🙏🙏🙏 आशा गर्दछु मेरो लागि हजुहरुको यो कामले ऐतिहासिक सफलता पाइसकेको छ बाकी दर्सक श्रोता हजुरहरुको सुभचिन्तक को हातमा रहयो 🙏🙏🙏नोगेन सेवारो 🙏🙏
Dherai ramro cha gana pani tei mathi story ta babbal..best wishes binod rai from upcoming days
Music 🎵 jun jat thar ko vaye pani gheet le man xoyo very nice 🎉❤
“निबुखोले सोल्टिनी” खाटि नेपाली गीत 🎵🎧
बधाई साथै शुभकामना छ बिनोद भाई र टिमलाई॥🎉❤👍✌️
निबु खोले सोल्टिनि
Binod Rai को सुमधुर आवाजमा अत्यन्तै सुन्दर भिडियो बिषेस पुर्व किराति समुदयहरुमा विवाहमा पहुनाहरुलाई गरिने रोचक सस्कारलाइ पर्दापण गरिएको छ Anil Subba को जिवन्त अभिनयमा Parikshya Limbu निबुखोले सोल्टिनिले मनै कता कता धुलमुल धुलमुल बनाई सोल्टिनिको याद दिलाई दियो त्यो गल्बन्दि फिर्ता होस है चाडै 😝 बधाई छ यति सुन्दर भिडियोको लागि Kiran Chamling Rai Bhupendra Limbu Tumbahamphe लगायत सम्पुर्ण टिमलाई 🎉
❤❤❤❤❤ dheraii dherai suvakama...... Ani dherii dheraii dhanyabadh yeti mitho prastuti ko lagi 🎉🎉🎉🎉🎉🎉🎉🎉
कति हेरम हौ।। जति हेरेम अघाउदैन त।
सारै मीठो शब्द संगीत अनि कला सस्कृती 10 चोटि भन्दा धेरै सुनी सके हेरि सके सम्पुर्ण टिमलाई बधाई छ।
Wow धेरै मीठो गीत❤❤❤ best of luck
लिम्बु भएर जन्मिएको मा गर्ब लाग्छ 🥰🥰
सरै मिठो गीत मैले नि धेरै चोटि नि सुनी सके ।🤗🤗🤗
मिठो मनमोहक गीत
हार्दिक बधाई गायक बिनोद राई भाई अनि सम्पुर्ण टिमलाई 👍👏🎉🙏
बिनाे दाइ काे साेर्र मन पराउने एता हाजिर्र हुमत gyes ❤️❤️❤️❤️❤️❤️❤️
अत्ति दामी लाग्यो गीत ।
Yesko part 2 chaaiyo... hain vane mero aatma bhatkere tarpi rahane xa yo jodi mile pxi matra mero aatmale sannti pauxa😢😢😢😢😢😢😢😢😢😢😢😢😅😅😅😅😅❤❤❤❤❤❤
Soche Vanda ramro lagyo yo geetko track Pani xittai upalabdha garadinu hola❤❤
Dherai ramro xa ...video ra song good luck all tim...
धेरैं राम्राे 👌👌 सबैलाई बधाई
Kati mitho song...Last part le jhanai ramro lagyo story panii❤❤❤
निकै राम्रो गित हाम्रो कलासस्कृती लाई झस्काइ दिनु भयो खुसी लाग्यो बिनोद दाइ सुभकामना
आहा! जति हेर्याे उति राम्राे बधाई सम्पर्ण टिमलाई❤❤
अत्ति राम्रो लाग्यो है लुङ्गा अब छिट्टै दोस्रोभाग पनि ल्यायर हाम्रो अनिल दाजुको फ्याट्टै जोडि मिलायर बिजोग रमाइलो गरौ त्😆😍😍🎇
अतिनै सुन्दर सङ + बिउटिफुल मिजुक भिडियाे good luck 🧡🙏
Aaha aaha❤ Subhakamana mero daju🙏
Hamro saskar saskriti kati ramro ramailo x ❤🎉🎉proud to be LIMBU❤
हैट यो भिडियोले त मेरो मन जित्यो हौ
मलाई अति उत्कृष्ट निर्देशन किरन चाम्लिङ राई किङ को मन पर्छ,अभिनया अनिल सुब्बा भाईको बर्णन नै गरेर सकिन्न। क्यामाराको जादुगर भुपेन्द्र तुम्बाम्फे राजा💕🙏स्टार बिनोद राई भाइ त always voice fan नै हु।एरेन्ज बरिस्ट गायक संगितकार एरेन्जर देवेश राई भाईको वर्णन कसरी गरौ।भिडियो ईडिट कलर अनिल राना बाद्शाहा नै हुन।गायक बिकाश लिम्बू भाई सशिका राई बहिनी प्रिक्क्ष्या लिम्बू बहिनी लगायत सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना 💖💕 मीठो संगित बिनोद राई भाइ फेरि पनि धेरै धेरै शुभकामना 🌷🌹💕💖💋
Daaamii xaaa how 🎉🎉🎉
दामि लाग्यो बिरोद राईको फ्यान जति हाजिर हौ ❤❤❤❤❤
Kati mitho nice song dada❤❤❤
दामी पो लाग्यो त भिडियाे काे कथाबस्तु त❤
❤❤धेरै धेरै सफलताको शुभकामना है हजुर👌👍️🙏
सुँगुर बोक्नु सघाउनु न हौ सोल्टिनी🥰🥰😀
खाना मात्रै सघाउने होला सोल्टिनीले त😂😂😂😂❤❤❤❤❤❤
बधाई छ बिनोद दाइ साथै सम्पूर्ण टिम लाई 🎉
❤❤Mayako barsa houss badai xa binod 🎉🎉
❤❤बिनोद भाइ अनि सम्पुर्ण टिमलाई हार्दिक बधाई अनि शुभकामना❤❤
नेपाली गीत, संगीत र चलचित्रका लागि एउटा एउटा वजनदार सिर्जना भएछ। हामी सबै नेपालीलाई बधाई ❤❤❤
गित अनुसारको कोरियाग्राफी अत्ति सुन्दर छ सायद यो गितले देश खान्छ होला ❤❤❤❤
🎉🎉 sarai ramro swor ani hamro thaun ko shooting rahexa ramro lagyo
Sunna jati mitho chha drisya herna tetinai majja aayo dohorai - dohorai here maile wow❤❤❤❤❤
Congratulations dada🎉Kati ramro song jati patak suneni sunau jhai lai rahan xa ❤ saphaltako shubhakamna dada❤🎉
Aha sahrai mitho cultural song sabailai hardik badhai tatha suvkamana🎶🎤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Nice song lyrics vocal damixa Vai congratulations ❤❤❤
Ekdam ramailo song ❤thudikhel MA Suneko thye Ilam ma
wow अत्ति सुन्दर मीठो गित को साथ साथै मीठो प्रस्तुति ❤❤❤🎤🎧️🎵🙏🙏🙏
सस्कार अनि सस्कृती को पहिचान मौलिक गित राम्रो छ ल सुभकामना
लिम्बु सस्कृतिको कथामा अति राम्रो गीत बनेको रहेछ ! यो गितले दर्शक श्रोताको धेरै भन्दा धेरै माया पाओस सम्पूर्ण टिमलाई शुभकामना छ l
निबुखोले सोल्टीनि बहुत उत्कृष्ट श्रृर्जना सम्पूर्ण टिमलाई हार्दिक बधाई छ !
अती राम्रो म सानो हुदा सोल्टीनीहरू सग जिस्केको याद भो👍️👍️👍️👍️👍️👍️
Soniya ko fan jatti hajir garum tw😊
Lot of time video herisake, sabai bhada ramro video chemistry acting babal......❤
I am watching from USA a beautiful song
Congratulations ganga uncle saro mitho sabdha 🎉🎉
Sarai mitho geet rahexa aaba chai ali cham cham nachna milne geet chaiyo binod dai ❤
wow beautiful song congratulations kiran rai ❤🤗💐
Beautiful song and singing my dear bhai love you so much ❤ always go ahead God bless you ❤ 💖
Ati sundar binod bhai lagayat sampurna teamlai dherai dherai badhai .❤❤
wow sarai gajabko xa hai song sathai video❤❤
sarai mitho geet sathai sabda laya ani video ani videoma khichiyeko tyo sundar gaun kun thau hola???? anyways dherai2 shuvakamana binod rai ani hole team lai.
Hajurko ma pahiladekhikai voice yati thulo fan hoki 🙏🙏♥️♥️♥️🕺🕺🇳🇵🇳🇵🇳🇵
Jari film maa mirunako vaiko rollma dekhiyeko aaja feri yati mitho gitma pani dekhna paudaa khushi lagyo
Congratulation binod dai ani all team wow wow dherai ramro part 2 ko pratikshya na aba😊😊
Beautiful song Binod bhai as you always have a wonderful voice, definitely this song will win the hearts of millions of people. All the best!
हार्दिक बधाई तथा शुभकामना प्यारो दाई ❤️🙏
धेरै प्रगति भएको होस् बिनोद भाई❤❤।
सारै मिठो लाग्यो 😊बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई😊🎉
Badhai chha binod bhai lagayet sampurna teamlaai.
Wow kati Ramro ❤❤
Voice nai saroi babal❤❤❤❤
गितले एकपटक गाउँमा नै पुरायो झलझली बिगतलाई ताजा बनाईदियो male female दुईजनाको नै amazing and organic act शरिरभरी goosebums आयो missing soltini😢😢😢😢
वओ नाईस ❤
गीत राम्रो बनेको छ बन्दु😍
सारै मीठो गित हार्दिक बधाइ बिनोद राई जिउलाइ 🎉🎉🎉🎉 चुलो आवस्य बल्नेछ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Mitho daju❤️🥀🙏
Mero manko kura jati sabai commentma paye ma yeti matra bhane congratulation all of entire team❤❤❤❤❤