Sunil Giri - Soltini Kya Ramri (सोल्टिनी क्या राम्री) • Miruna Magar • Ganeshman Ghale • Official MV
HTML-код
- Опубликовано: 8 фев 2025
- Welcome to 'Soltini Kya Ramri (सोल्टिनी क्या राम्री),' a delightful musical collaboration starring the talented Miruna Magar and Ganeshman Ghale. Filmed against the picturesque backdrop of Bhujung, a quaint village nestled in Lamjung District, this music video invites you on a journey of cultural discovery.
Miruna Magar and Ganeshman Ghale grace the screen with their captivating performances, bringing the essence of 'Soltini Kya Ramri' to life.
Rooted in the Gurung language, the term 'Soltini' holds a special significance, akin to 'dude' or 'friend' in English, symbolizing a cherished bond of camaraderie.
Join us in celebrating the beauty of Nepal's rural landscapes and the richness of its cultural heritage. As we showcase the enchanting allure of Bhujung, we also extend an invitation to explore the wonders of Lamjung District and beyond.
Experience the magic of 'Soltini Kya Ramri' and embark on a journey of internal tourism, discovering the treasures that lie within our own borders
Listen & Stream this song on
Spotify: spoti.fi/3GCwtGE
Apple Music: apple.co/3NbseEf
Tiktok: bit.ly/3N8bkXm
Instagram: bit.ly/3M7wzXJ
Soundcloud: bit.ly/3NL8EPc
Deezer: bit.ly/3NMvnu7
RUclips Music: bit.ly/3PTnncI
Amazon Music: amzn.to/3m1TDNh
And Many More.
song.link/suni...
#soltinikyaramri #sunilgiri #mirunamagar #ganeshmanghale #bhujung
Special Thanks to
Bhujung Village, Lamjung
Laligurash Youth Club
Yumpo Development Mother's Committee
Tourism Management Subcommittee, Bhujung
Bharati Ghale
Binod Shrestha
Achyut Khanal
Anil Rijal
Pratibaddha
Bishnu Budha
Special Advisor/Coordinator
Bizan Gurung
Audio Credits
Song: Soltini Kya Ramri (सोल्टिनी क्या राम्री!)
Lyrics, Music, Compose, Vocal: Sunil Giri
Music Arrangements: Krishna BK "Bhanja"
Voiceover: Ang Dorje Sherpa
Recordist: Kamal Thapa
Mixing Assistant: Kiran BK
Mixing and Mastering Engineer: Shyamshwet Rasaily at Prism Digital, Kathmandu
Visual Credits
Lead Artists: Miruna Magar & Ganeshman Ghale
Child Artists: Yujan Gurung& Ankita Gurung
Supporting Artists: Purna Gurung, Krishnu Gurung, Salina Gurung, Saranga Gurung, Aama Man Kumari Gurung
Makeup: Kalpana Samba Limbu
Costume: Anushka DC, Ashree Creation
Transportation: Anil Jyatha
Light Managements: Bishnu Chhetri, Hari Shrestha, Milan Thapa, Ang Dorpe Shrepa
IT Support: Rajendra Aryal
Publicity Designs, Digital Asset Management & Digital Distribution: @pyaropawan, Pyaro Studio
Camera Works (D.O.P.): Bivek BK, @ProjectBivs
Visual Edit, Color: Manoj Karki at Luminous Postworks
Concept, Story, Direction: Sunil Giri
Lyrics:
सोल्टिनी क्या राम्री!
सोल्टिनी क्या राम्री, जून जस्तो मुहार
सोल्टिनी क्या राम्री, जून जस्तो मुहार
त्यै मुहारमा
त्यै मुहारमा, त्यस्तो जादु के छ र?
सोल्टिनी क्या राम्री, जून जस्तो मुहार
कसकी हौ नि छोरी माया, चिने पनि जस्तो लाग्यो
केहि कदम उकालीमा हिडेँ पनि जस्तो लाग्यो
झुकीए कि कुन्नी म त, भनिदेउ न नाम तिम्रो
कहिलेकाही भेट्न आउँला बताईदेउ न गाम तिम्रो
डिलैमा मेरो घर सधैँ तिमीलाई देखेर
आको म त
आको म त, बोल्न बाटो छेकेर
सोल्टिनी क्या राम्री, जून जस्तो मुहार
( सोल्टिनी क्या राम्री, जून जस्तो मुहार )
सधैँ किन बेशी झर्छौ यतै तिर घर सार
मिल्छ भने तिम्रो नाउमा मेरो नाउको थर सार
कर्कलाको पात माथि तैरिएको पानी जस्तै
जोवन पनि त्यस्तै हो नि, बेलै माथि ख्याल गर
सम्हाल सम्हाल पछि ढिलो होला नि
डाँडापारि
डाँडापारि, घाम ढल्की जाला नि
सोल्टिनी क्या राम्री, जून जस्तो मुहार
( सोल्टिनी क्या राम्री, जून जस्तो मुहार )
Follow me on Facebook
/ sunilgirimusic
----------------------------------------------
Subscribe to My Channel for New Updates
/ sunilgirimusic
----------------------------------------------
Follow Me on Twitter
/ singersunilgiri
----------------------------------------------
Listen to My Songs on Soundcloud
/ sunilgirimusic
---------------------------------------------
Listen on Spotify
open.spotify.c...
---------------------------------------------
Listen on Apple Music
/ sunil-giri
----------------------------------------------
Follow me on Instagram
/ sunilgirimusic
----------------------------------------------
Keep Loving Nepali Music, If You Like It Don't forget to share it with Everyone.
© & ℗ Sunil Giri, All Rights Reserved.
"सोल्टिनी क्या राम्री!"
रुन परोस् त तपाईंहरुको मायाले, दु:ख परोस् त थपिएको चुनौतिले।
म फेरि आएको छु अंगालो फिजाएर, आशा छ मुस्कुराएर स्वीकारिदिनुहुनेछ यो गीत पनि, सबैलाई धेरै माया, परदेशबाट❤️❤️
❤️❤️❤️
दाजु हजुर भोइस सारै मिठो छ तर हजुर को भिडियो मा पल दाजु लाइ बाहेक अरु कसैलाइ पनि सुत गर्दिन
मैं नेपाली भाषा नही जानता हूं लेकिन फिर भी सुनने में अच्छा लगता है और खास कर सुनील जी आपका गाना
सुनिल दाज्जै को अवाज शब्द मा बयान गरेर गर्न सकिन्न प्रतेक गित फरक फरक पस्तुती 😍😍😍
I am big fan of your voice bro 😊😊
आहा कस्तो मिठो गित त्यसैमाथि मिरुना प्यारिको लाजवाफ अभिनय 💞
SUNIL GIRI PRESENTS "सोल्टिनी क्या राम्री!"😍😘🥰
"सुनिल गिरी"मुहनी गीतमा मगर्नी मन पर्ने जति यता हम है।
❤❤🎁🎁💐🎁🎁♥️♥️
मगरको छोरी भएपछि हिम्मत कहिले हार्नु हुँदैन, सधैं भरी हाम्रो साथसपोर्ट हुनेछ मिरुना बहिनीलाई , एकदमै उत्कृष्ट अभिनय अनि गीतसंगीत, यो भिडियो हेर्दा बडो मज्जा आयो ।
साच्चै जुन जस्ती नै मिरुना जि । संयमित भएर अगाडि बढे दुबै को जोडि धेरै मिलेको छ, उज्यालो भविष्य को कामना, उच्छ सफलताको कामना मिरुना जि र गणेश जि🙏
आहा क्या मिठो गित,अनि नेपालको गाउको दृश्य ले झन मनै लोभ्यायो तेहि माथी कलाकार हरु कति सुन्दर cute मिरुना मगर।
वा साचिकै उत्कृष्ट लाग्यो गित, उस्तै अभिनय, सबै टिमबलाई बधाई, क्युट मिरुना जी
वाह क्या सुनिरहु लाग्ने शव्द संगीत। त्यही माथि मिरुना जी को अभिनय। You R Great Sunil G.. From Npj..
साहसी मिरुना ❤️
आफ्नो आत्मा सम्मान स्वभिमान भन्दा ठुलो केही छैन। भगवानले शक्ति दिउन,🙏🏼
🙏🙏
Miruna❤️💫
yes
❣️❣️❣️
❤️❤️❤️ Miruna
गीत को त बयानै नगरम जादुमय स्वर छ सुनिल दाई को मिरूना मगरको सुन्दर अभिनय ले मलाई साचिकै मायाँमा डुबेको जस्तो अनुभूति भयो भिडियो नसकुन्जेल सम्मन् 😍😍😍love you सुनिल दाई अनि love you मीरुना 😍😍
यति राम्री मिरुना मगर सिसले कुनै पनि हालतमा बनावटी कुरा गरेर लामालाइ फसाएको होइन आफुलाइ अन्य भएर नै गरेको lotsoflovemirunand sunilgiri❤❤❤
Um k herodoii kti salin xin soltini ❤️
yes.she is well educated person ❤
ओई लेडे मगर ल तलाई लेडा को मेडल
Tukka khateni
@@maxrai9212 rai mero gu khai🤣🤣 akha toh dekhdinas hola chimre🤣
एक शाहसी नारी मिरुना 👊
आहा शुनिल गिरिको फ्यान 🤚💛💛 क्या गीत हार्दिक बधाई अनि सफलताको शुभकामना 💐
Be strong miruna Magar ❤️
Miru
always fav❤
सुनिल दाइको स्वार अनि त्यसैमा Miruna Magar😍 को अभिनयले सुनमा सुगन्ध थपिनु भएको छ। सम्पूर्ण टिमलाई सफलताको शुभकामना।🥰🥰
आहा कती मीठों गीत अनि मिरुना लाई गुरुँग पहिरन मा कति राम्रो देखिएको उसको सुन्दरता को भयान म के ग़रौम. best of luck all team
सुनिल दाइको गित आउने बित्तिकै मलाइ Paul Shahकै याद आउँछ। को होला त्यो , झम्के झम्के साझैको बेला जस्ता music videos अब कहिले हेर्न पाउने होला! Missing so much king paul Shah! सत्यको जित अबश्य हुनेछ। Real hero फेरि उदाउनेछन! Justice for paul Shah💔💙
Paul shah ko yad ayoo
Malai sem
Ho
Sem ho
😪😪😪
सुनिल गिरि मेरो मन पर्नी गायक। मिरुना मगर एकदम राम्री अनि एकदम राम्रो अभिनय। सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद र बधाई।
हिरो लाई झट्ट देख्दा पल शाहको याद आयो कस्तो रुन मन लाग्यो बिचरा पल शुनिल जि को हरेक गित मा पल कै झझल्को आउछ 😍😍❤️❤️God bless you pal..
Hero pani handsome nai rahex ni
hnxm matrae hoenw ati hnxm lagx malai ghaneshman ghale😘😍
मिरुना मगर अति सुन्दरी अनि उस्तै राम्रो कला अनि सफलताको शुभकामना सम्पुर्ण तिम्लाई सारै राम्रो बनेको रहेछ। धेरै धेरै माया मिरुना मगर
गीत धेरै राम्रो लग्यो , गाउँ को भेष भुसा , सुन्दर दृश्य , मिरुना को मिठो मुस्कान का साथ राम्रो अभिनय छ , धेरै छोटोि हेरु हेरु जस्तो छ ❤️❤️❤️
gurung and magar mile si kasai le k e gardaina sakdaina. be strong meeruna❤❤
सारै सुन्दर गित अनी श्रव्यदृश्य। सुनीलजीको संगीतमा हुने विशुद्ध लेकबेशि ग्रामीण जीवनको सुबास सारै नै सबल पक्ष हो।सत्य भन्नु पर्दा यो भिडियो हेरदा जब जब पुरुष पात्र देखे मस्तिष्कभरी पल शाह छायो अनी जबसम्म गीत बजिरहयो भिडियो चलिरहयो यो संगीत र छायांकन केवल पल शाहको लागी नै बनेको जस्तो महासुस भयो ।यस्तै खुल्ला आकाश मुनिको हरिया फाँटहरूँमा पल शाहलाई कहिले देख्न पाइएला, मनमा ठुलो हुटहुटी छ।
वाओ क्या शब्द छ,जुन जस्तो मुहार ,,मिरुना पनि सोर्गकि परि अनि पुर्निमा को जुन भन्दा कम छैनन,गित शब्द लय तेसै माथि मिरुना को अभिनए ले सुनमा सुगन्ध थपिएको छ,सम्पुर्न तिमलाइ बधाइ छ
Puja Hi
आहा ....साहै नै मधुर सुनिरहनु झै लाग्ने । चाडै सोल्टी PART 2 मा पलजी अनि मेरूनाजी लाई हेर्न पाउ है ।।
पल दाई भएको भए झन मिरुना जि काे जाेडि एकदम रामा्े देखिन्थाे।।मिरुना❣️❣️❣️❣️
Thait hawa kura garxa mula
Dami xa r ho raro xa👌👌👌🥰🥰
Yes exactly. yo keta alik nasuhako jastai lagyo
@@neptechsensei6542 kasari suhayena mg paul saul vanda dherai handsome xa
@@PrashantBTR ghanta ramro cha, plittai pareko prashant tamang ko thopda jastai cha.
सधै झै अर्को सुमधुर,सुन्दर गित हाम्रो सुनिल गिरि दाईबाट।।सोल्टिनी(मिरुना मगर)साच्चै क्या राम्री 💕✌
Ho hoii
लिम्बु को भान्जि मगर को छोरि व्वा कति रार्मि मिरुना ,हजुर लाई बिन्ति गर्छु कि बिहेगर्नु भो भने राई लिम्बु गुरुङ मगर समुदाय को केता बाहेक अरु चुच्चे र छुचेहरुस्ँघ मरेनि नगर्नु ल 🥰🥰🥰
आहा कति मीठो गित बनाउनु भएको सुनिल जि अभिनय झनै राम्रो छ मिरुना मगर्नी को सुभकामना छ सम्पुर्ण टिमलाई
मिरुना मगरलाई गाउले सादा भेषमा देख्दा संसारकै राम्रि लाग्छ ,सिम्पल सादा अनि त्यहि सादापन भित्रको सुन्दरता 😍😍
मिठो गित,अनि नेपालको गाउको दृश्य ले झन मनै लोभ्यायो तेहि माथी कलाकार हरु कति सुन्दर ।
yess absolute yrr seem to
Yes right
Exactly 💯
ओहो कति मिठो गीत यति राम्रो अभिनय बेकार मा कहाँ बाट आको लामा माथी हात उथाएर लामा शेर्पा को गाली खानु भयो तर पछि भने नहट्नु है मिरुना मगर नि नानी । 🙏🙏
मेरुना सिस क्या राम्री जुनजस्तो मुहार😍😍👌❤️💞
And song also 👌👍
Umm hoii lastoii ramri soltini
Tyaii chaak chadeko ho gare
Umm kya ramri lagx molae miruna Magar kin yti ramri hoke miru
beautiful ❣️
Always favorite miruna ❤️❤️🌸
पल दादा को याद आयो धेरै धेरै सम्झना पल दादा
गीत पनि धेरै राम्रो लाग्यो
Malai Pani pual dada KO yad ayo
Miruna ko yo bata ek kalakar ko jawaf vayo tyo naramro sochne rw bolne mancke loi sunil dai ko ta ma 15 barsa dekhi ko thulo fan xuuu
सबै ठिक छ अनि राम्रो पनि छ । यत्तिको भए सबै दर्शक श्रोताहरुलाई अवस्थ पुग्दछ भन्ने मेरो आशा छ । अनि मिरुना मगरको यो पहिलो मोडलिङ हेर्दैछु , अझै धेरै उहाको मोडलिङ हेरेपछी उहालाई सकारात्मक कमेन्ट गरिनेछ ।साङ्गितिक यात्रा शिखरमा पुग्न सफल रहिरहोस सबैलाई शुभकामना ।
🙏"सोल्टिनी क्या राम्री..!"साच्चै मिरुना मगर जून जस्तै छिन् ❤️❤️❤️आहा कति मीठो गीत मेरो त मन,हृदयमा बस्यो हजुर ! आई लव सुनिल जी, मलाई हजुरको हरेक गीत,संगीतहरुले मेरो मनलाई असाध्यै छोएको छ।सम्पूर्ण टिमलाई सफलताको शुभकामना।।🇳🇵
Yes beauty queen miru ❤️
Why nobody is appreciating new talented artist Ganesh man Ghale. I swear he is very humble and handsome young man. wish you all the best and successful career ahead.
He is very handsome and perfect for the song 🤩😍
गित त मीठो हुने नै भैगो
तर जब जब मिरुना मगरलाई गाउले सादा भेषमा देख्दा संसारकै राम्रि लाग्छ ,सिम्पल सादा अनि त्यहि सादापनभित्रको सुन्दरता😍😍
Big yes sansarkai simple ramrod heroni
big fan of miruna 💗
100%
@@yangzilama6650 same
Same😍😍
beautiful song सफलताको शुभकामना सम्पुर्ण टिमलाई सुनिल गिरि मिरुना मगर लगायत all team member
कति राम्री देखेकी हो यो मगर्नी चेलिबेटी ।😘
Miruna miruna miruna......... कति सुन्दर भकी हौ । i love the song . Nice concept.
Brave miruna, soltini dami❤️❤️ jasle j sukai vanos tara afno thauma miruna thik xa best wishes for your future ❤️❤️❤️miruna
एक साहसी नारी मिरुना❤️
गर्भ लाग्छ तनहुँ जिल्लामा हजुर जस्तो कलाकारको उदय भकोमा दाई❣️❣️❣️ love you Sunil Dai❣️
मिरुना भएको ले हेर्नु आएको है म
साच्चै सुनिल दाइको साहै मीठो शब्द/संगित अनि सुमधुर आवाजमा सजिएको सोल्टिनी क्या राम्री गित साच्चै साह्रै मन छोयो सङ्गै अब पल शाहको यादै बिर्साउने गणेशमान घलेको अभिनय ।
exactly
सुनिल गिरिको गित सबै बब्बाल हुन्छ । त्यसमाथि मिरुना मगरको उत्कृष्ठ अभिनय 😍😍😍
सुनिल गिरिको स्वर र मिरुना मगरको अभिनय उत्कृष्ट लाग्यो।
❣️❣️❣️❣️❣️❣️😘😘💝💝💞💞💞
सम्पुर्ण तिम लाई धेरै बधाई अनि सुभकामना🙏🇳🇵
उदाउँदो भबिस्य सफल रहोस।गल्ती नगर्नु नदराउनु मिरुना सिस सधै साथ माया रहनेछ।
एउता हिम्मत आत भएको छोरी हो हजुर।🙏❤️
"सोल्टिनी क्या राम्री"!अभिनय मा मेरुना मगर सँगै पल शाह को अभिनय हुनु पर्ने हो।कति राम्रो गीत भन्या। मेरूना मगर र पल शाह को भिडियो छिटै हेर्न पाइयोस। ❤️🥰 Part 2 Pani छिटै ल्याउनु होला ।
Ma.atur
Xu
Mero ni yei wish hi
मेरुना मगर सँग पल शाह को जोडी भाको भए अझ सुनमा सुगन्ध हुन्थ्यो होला है..!
मेरुना ❤️❤️❤️❤️
हजुरको शब्द
this new boy😘😘😘😘
Miss yo paul
Nam ra dam ko lagi aafno sawbiman nabhechane hironi hajur hunuhudo rahexa .hajurlai salut xa meruna g .sadai yasari aafno astitolai jogaunu ❤️❤️❤️❤️❤️
Thank you Anisha sis for sopport Miruna sis 😘 💓 💕
always fav miruna ❤
Brave girl miruna 🥰🥰
sunil giri को गीत अनि हाम्रा मगर्नी सोल्तिनी मेरुना..😍 फेरि गाउले भेष मा जति हेरे पनि हेरिरहु जस्तो लाग्ने 😘😘😘
Sunil giri never dessapointed to his fans
Miruna magar looks much much pretty
Thank you so much whole entire team giving us lovely song
सोल्टिनी क्या राम्री
आहा अति मीठो गीत ❤️❤️❤️
सुनिल दाईको गीतले मेरो मन मष्तिक हलाउन्छ र आनन्दित बनाउन्छ।
सुनिला दादा नेपाली संगीत का हिरा हुन ।सुन भन्द्दा नि बयान कम भको जस्तो लाग्छ ।यात्रा गर्दा नि उहाको कुनै गित बजेन भने यात्रा नै खल्लो लाग्छ मलाइ 👌👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
छुत्तै आनन्द दिने सुनिल दाइ को गित 🎉❤ अनि miruna ❤
Miruna is our role model.samaj ma kehi change lyauna ko lagi life ma difficult haru aauxan.but don't worry.we always with you.lots of love miruna 💗
आहा!कति मिठो गीत👌👌साथै मिरुना र गनेशमानको अभिनयले झन सुनमा सुगन्ध थपिएको छ।बधाई छ संपुर्ण टिमलाई💕💕💕
Congratulations Miruna magar ji
you are such a beautiful girl.
God always Bless you.
we are always with you.
Wow ❤️❤️❤️❤️
brave girl miruna ❤
सत्य को सधै जित हुन्छ । सधै अगडि बढ्नुस मिरुना बहिनि हाम्रो साथ सदैब तपाईं लाई हुनेछ ।
❤️❤️❤️
Yes
अतिनै स्वरको धनी हाम्रो आदरणीय प्रीय सुनिल गिरि दाजुको "सोल्टिनी क्या राम्री " ❣️❣️❣️
Nice miruna mgr
Nice मिरूना मगर
always support miruna.
मेरूना तिमी साँच्चै की सारै राम्री सुसिल सरल अनी सुन्दर। धेरै माया मेरूना तिमीलाई।
मलाई एकदम मन पर्ने नायिका त्यसमथी सुनिल दाईको स्वर वा!! सबै टिमलाई धन्यवाद यति मिठो गित अनि भिडियो दिनुभएकोमा आउने दिन अझ धेरै गित भिडियो हेर्न सुन्न पाउ🙏🙏
सफलताको शुभकामना भाइ सुनिल गिरि मिरुना मगर बैनी लगायत सम्पुर्ण टिमलाई 💙💙💙💙💙
i love you miruna 💜💜 म फ्यान हु सुनिल सरको 🙏 सारै राम्रो गीत 👏👏
मिरुना जिले युकेको युनिभर्सिटीमा गोल्ड मेडल प्राप्त गर्न सफल भएकोमा बधाई छ।
Pal Shah ब्रो को डुब्लिकेट जस्तै लाग्यो मोडेल तर केही छैन गीत एकदमै मीठो छ, सुन्दर छ, उत्कृष्ट छ सुनिल गिरी दाई को गीत काे यहीं त खास विशेषता हुन्छ..!!🤗😊😘😘🥰🥰❤️❤️
सुनिल दाजुको गीतले मेरो मन्को दुख पिदा कम गरेर नयाँ जिउने आधार दिन्छ
always great and all my favourite song sunils da..❤️❤️❤️❤️
❤️❤️❤️❤️❤️❤️
पहिला कुरा नबुझेर करायौ चेली , अहिले कुरो क्लियर भो है हामी सबै तिम्रो साथमा छौ 👍
As always beautiful melody number sunil sir and definitely it’s a really very quality video yar maja aayo 🥰🙏
Great teamwork 💪👍
Thank you dear bhupu sir
@@sunilgirimusic My best pleasure 😮🎈💃😭🕺🏾🤳🏿🤗
सुनिल सर म तपाईंको बिग फ्यान हु। पल र मिरुनाको जोडि तपाईको गितमा हेर्न मन छ। यो गितको मोडल राम्रै हुनुहुन्छ तर नि पल बिनाको तपाईंको गित मिलियन भियुज नपुग्दा कता२ अपुरो लग्छ।🙏
सारै राम्ररी हिरोनि
सपोर्ट गरौ हाम्रो चेली मिरुना लाई 👌🏽😘🌹
Ho
Huss
Im not Magar but I support Miruna ❤️❤️❤️ She needs justice... ❤️❤️❤️
@@DSxSABIN tq👌🏽🙏
हामी सबैको साथ र शिरमा आशिषकाे हात छ छाेरी मिरुनालाई कसैकाे आँखा नलागाेस ,
सार्है राम्राे लाग्याे गित अनि अभिनय सम्पुर्ण तिमलाई हार्दिक बधाई साथै सफलता काे शुभकामना #mirunamagar 👌👌👌👌👏👏👏💐💐💐💐💐💐💐💐💐💐💐💐🏵️🏵️🌺🌺
Miruna magar herna aako mata🤗❤️😚
Miruna magar in cultural dress aai hai🥺
Mirunaa dd 😇🥰
आहा कति मिठो गित सुनिल दाइ अनि मिरुना मगर लाई पनि सफल्ताको सुभकामना
Kati ramro Geet Sunil Sir
Meruna brave girl ❤
Chori manchya ko lagi himmat hou timi 😊
एक सय पटक सुनिसके तर पनि मन अघाएको छैन। सुनिल सरको स्वरमा जादू छ जादू!
Lastoii ramro miruna Magar ❤️🇳🇵
अब पार्ट 2 मा पल र मिरुना को जोडि देख्ने मन छ मलाइ 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
Malai pani😍😍
Part 2 maa miruna gamandi haina feri pani paullai fasaulaa.baru yasko satta malika ra paulko jodi is num one.so malika ra paul shah hunu parxa.
@@aanandtamang8262 तिम्रो जस्तो सोच ले धर्म को नाम मा जातिय दोन्द्द मच्चाउने सोच छैन हाम्रो !!
Magar dress maa ta kyaa daami dekhiyeko nanilai... 👍👍👍 Sunil bhai ko geet naramro aaja samma suneko chhuyina. Good luck 👍
Miruna 💕💕… very nice song with beautiful village…everything looks so natural 💕💕…best of luck to the entire team
beautiful miruna 😍😍😍
Lamjung ko bhujung gauko tourist area..
lots of love Miruna de❤️🌸
यो गीत नसूनेको कुनै पल् छैन हरेक पल् हरेक साझ हरेक बिहान हरेक समय मेरो मन मस्तिष्कामा बेसिसक्यो अनी त्याही माथि मिरुनाको सुन्दराता हरेक क्षण झल्झलि आखैमा बेसिसक्यो हीरोनी होस त मिरुना को जस्तो साधारण सिम्पल् अनी हासिलो मुहार
सुनीलजी गीत अति मीठो छ र miruna को अभिनय अति उत्कृष्ट लाग्यो, best of luck miruna n sunil ji
aaha sarai man pareko geet best of luck sunil sir
सुनिल दाईको आवाजको मिठासले मन मुटु सधै छुने गर्छ! त्यस माथी गाउले जीवन संग जोडिएको शब्द अनि मधुर संगित .. विगत देखि आज सम्म .. कहिले भुलिन यो आवाज यो। नाम !
मिरुना मगर 🙏🙏❤️
Beautiful miruna ♥️♥️
Thanks ❤🙏
right ❤
Aaha jasto geet testai miruna kati suhayeko geet anusar.so pretty so cute n beautiful.but be strong in this situation.we love u so much.
Ati ramro git...lots of love to Miruna sis...stay strong sis..narrow minded ani fusadilo manxeko kurama tension nalinu😘😍
Miruna love u always with u keep grind ❤️
पल शाह भाको भए कति राम्रो हुने थियो यो गीत के गर्नु पल न भाको सबै ले मौका पाको छन्
Love and support miruna...😍😍😍
all time favourite हिरोहिन मिरुना मगर।😘😘😍😍😍😍😍😍😍😍😍😍
सुनिल गिरि सर को गीत ले मन छुने गर्छ सधैं पल शाह सर यो गित मा भाको भय झन राम्रो हुने थियो सुन मा सुगन्ध जस्तो miss u pal shah sir sunil giri❣️🥀
woo ganeshman da ❤ looks awesome with miruna dd .. hope to see more success for u bro😊
हिम्मत वालि सुन्दरी मिरुना😍
k garnu bani chahi gu jasati raixa khopada ramro bhaer k garnu