आमाशयको क्यान्सरबाट कसरी बच्ने ? | Nepali Health Tips

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024
  • के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ ।
    यस पटक हामी तपाईलाइ आमाशयको क्यान्सरबाट कसरी बच्ने ? भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ ।
    आमाशयको क्यान्सरबाट कसरी बच्ने ? डाक्टरको सल्लाह यस्तो छ, भन्ने विषयमा वरिष्ठ ग्याष्ट्रोइन्टेरोलोजिष्ट तथा हेपाटोलोजिष्ट प्राध्यापक डा. विधान निधि पौडेल बाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ ।
    आशा छ तपाईलाइ मन पर्ने नै छ ।
    डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो ।
    doctorsaathi3@gmail.com Kathmandu, Nepal
    ग्याष्ट्रोइन्टेरोलोजिष्ट तथा हेपाटोलोजिष्ट
    प्राध्यापक डा. विधान निधि पौडेल
    वीर अस्पताल, काठमाडौँ, नेपाल
    Prof. Dr. Bidhan Nidhi Poudel
    MBBS, MD, ICDHC
    Gastroenterology & Hepatology (senior consultant physician)
    Bir Hospital, Kathmandu, Nepal
    यस च्यानलमा अपलोड भएका हरेक भिडियो Download गरेर कुनै पनि सामाजिक सञ्जाल जस्तै फेसबुक, युट्युव लगायतमा अपलोड गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    तर यस च्यानलमा रहेका कुनै पनि भिडियो वेव साइटमा Embedding गर्ने र युट्युवको लिंक सेयर गर्न सकिने छ ।

Комментарии • 9

  • @bungoboy1677
    @bungoboy1677 4 года назад +1

    डाक्टर ज्यु , लगातार दुई महिना देखि पानी पेटको तल पोल्ने र दुख्ने समस्या छ । खाना नहुने खाने कुरा वारि रहेको छु। H Pylori infection को औसधि पनि खाए दुई महिना देखि तर पनि पोल्ने र दुख्ने समस्या छ । यो के भएको होला ? अब मैले के गर्दा ठिक होला ।
    कृपया रिप्लाई गरिदिनु होला।
    हजुरको क्लिनिक कहाँ होला।

  • @salontamangofficial2398
    @salontamangofficial2398 4 года назад +1

    doctor good morning! मलाई एकधम नै ग्यास जम्छ मुटु तिरको छातीमा । मलाई बेस्सरी रिंगटा लाग्छ हिड्ने समयमा पोल्छ बेला बेला। कति औसधि खाए कम भएन। मलाई येस्तो भएर 2/3 बर्ष भइ सक्यो। एक बर्ष अगाडि एन्दस्कोपी गरेको सानो सानो घाउ छ भन्नू भयो 3 महिना औसधि खानु पर्छ भन्नू भो खाए खाने कुरा पनि भारे निको भाएन। अहिले मलाई झन झन गाह्रो बनाउदै गएको छ। कृपया doctor मलाई कसरी के भनेर पत्ता लागाउने रोग मलाई रिप्लाई दिनु भइ राम्रो बाटो देखाइ दिनु भए अभारी हुने छु।

  • @sunitabhattarai7612
    @sunitabhattarai7612 5 лет назад

    धन्यवाद डाक्टर साहेब

  • @enakhawan431
    @enakhawan431 4 года назад +1

    Doctor sab kun clinic am hunu hunxa ni

  • @salanlimbu7096
    @salanlimbu7096 4 года назад

    Aamasai ma ghau kasari thaha paune

  • @aryanraaz8693
    @aryanraaz8693 5 лет назад

  • @hindisongs3179
    @hindisongs3179 5 лет назад

    Dr. sab pet poldaima ta cancer hudaina hola ni.

    • @omkhatri2786
      @omkhatri2786 4 года назад

      Dr sabe lai kha vatana sakixa