सुनकोसी किनारमा सुन फलाउँदै गरेका भुवन दाईको कथा: जो ट्रेकिङ गाईड छाडेर बगैंचातिर लागे | Bhuwan Lama
HTML-код
- Опубликовано: 15 окт 2024
- तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
Facebook : / powermedianetwork
----------------------------------------------------------------------------------------------------------------
Copyright Provided By
© Power Media Network
To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ www.powernewsonline.com
Facebook : / powermedianetwork
Connect With Power Media Network
साच्चै नै स्वर्ग जस्तो ठाँउ लाग्यो जती हेर्यो तेती राम्रो गाँऊ धन्यवाद छ हजुर लाई..।
भुवन दाईको काम र बिचार लाई ह्रदय देखि सलाम छ उहाँ बाट हामीले पनि पाठ सिकौ
You are right bro ma ni nepal aayara yastai grni beachar xa🙏🙏🙏🙏🙏🙏🙏🙏🍇
साच्चै नै भुवन दाइको काम तारिफ योग्य छ। नगर्नेले सिक्नु पर्ने पाठ हो। भुवन दाइलाई सलाम छ अनि धन्यवाद।
भगवान अवश्य हुनुहुन्छ हामी र यो प्रकृति जन्तु लाई कस्ले सृजनात्मक गर्यो ? यो सबै सृष्टि गर्नै भगवान हुनुहुन्छ केवल देखने र महसुस् गर्नै क्षमता हामीमा हुनुपर्दछ ा सत्कर्म र भक्तिले ् जय राधे श्याम
एकदिन जानुनै छ किन लोभ गर्नै ? दाईको सोचाईलाई धन्यवाद सबैले सिकौ र देसमै केही उत्पादन गरौ र भगवानको पाठपुजा र शास्त्र अध्ययन गरी जिवन सफल बनाऔ ं
मेरो घर सल्यान हो हाल मलेसिया देखि हेर्दै छु पौरखि हाल लाई सलाम छ
बधाई तथा धन्यवाद ।
दाजुकाे कामलाई सलाम।
woww...कत्ती बुद्धिजिबि भुवान दाइ मलाई पनि यो कुराले मन्मा आनन्द लाग्यो , धन्यवाद , म बहराइन बाट #
म पाँचथरबाट हेर्दैछु।
Namaste daju From Belgium Brussel Nice picture
भुवन दाजु, राँगा त गज्जबैको बनाउनु भएको रहेछ। अब यो भिडियो हेरेपछि टेन्डर आह्वान गर्नेको पुरै भिड लाग्ने निश्चित छ।
Ma tanahu dhaki Salam xa sir.
Patrakar bhai Thegana vanda pura vannu paryo natra Desha Bidesh bata herne darshaklai yo kun jilla kun thau kun Pradesh kata ho kehi thaha hudain.
kavarepalanchok, chauri deurali, jakhadi
Congratulations jyojyo
2nd video feri same estai lyaunu paryo bhani ktm.kai chheu chhau ma pani In future maa estai garera basnu man chha, or krm.dekhi 30 , 50 km.tira pls.from hongkong
Very Good job
KUN JILLA GAUPALIKA HO YO SWORGAPURI ???
JAY HOS MERI GURU KALI DEVI AMAKO JAY HOS
Good Business
awesome we want peace🇳🇵🙏
सम्मान एबम नमन भुवन दाइ
Tq so much hjr laii yastaii gari support garidinu hola🙏🙏
Great job
Aaaha kasto Daaammmmmi
Wow nice
Wow
Good
deep shreshtha daiko jasto voice rahechha bro.ko?from Hong Kong
Saathma mahuri paalan pani garnu paryo
यो बगैंचामा तारबार गरेर अझ inter grated पंक्षी हॅास कुखुरा टर्की लौकाट माहुरी आदी पालन गर्नुस् त ...?! सुनमा सुगन्ध पैसामा डलर थपिन्छ..लौ त हजुर...?! कि कसो ?! Dragon fruits also better....
Yo jokes maile 2038 BS teera suneko yaar.
❤️❤️❤️❤️❤️
Beautiful ❤❤❤👍
भुइँकटहर (pineapple) लाई अनारस नी भनिन्छ
Ananas ho nii 🤣🤣🤣
वाहा को परिश्रम देखेर
अझ आत्म्बल मा थप
Good
Good