सुदुरपश्चिमका चार गायिकाहरु रेखा,गौरी,निरुता.शोभा एकै साथ मीडियामा, अन्तरबार्तामै चल्यो देउडा दोहोरि

Поделиться
HTML-код
  • Опубликовано: 28 дек 2024

Комментарии • 387

  • @tejghayel893
    @tejghayel893 4 года назад +1

    धेरै याद आयो गाउँ घरको दिदी हरुले देउडा गीत गाएर

  • @birughatal9873
    @birughatal9873 4 года назад +16

    आहा कति राम्रा लाग्यो आज हमरा सुदूर पश्चिमाञ्चलका दीदीहरु एकै साथ देख्दा

  • @nagarik58
    @nagarik58 4 года назад +16

    बधाई छ सबै दिदी बैनी लाई
    र धन्यवाद छ अनिता दिदी लाई सुदुर पश्चिमेलि नेपाली समाज लाई सम्झनु भो

  • @jagatbudhachettri3662
    @jagatbudhachettri3662 4 года назад +21

    सारै मजा आयो डेउडा गाइकाको कुरा सुन्न पाउदा सबैलाई धेरै धेरै धन्यवाद

  • @karkirajkumar8775
    @karkirajkumar8775 4 года назад +1

    चारै जानि राम्रो छन रेखा दिदी का दात हुन क्या कला र गला कि धनी संकित्रि बचाउनु धन्यवाद

  • @tezbishtbishttez198
    @tezbishtbishttez198 4 года назад +3

    कति निका छन गित बधाई छ हजुरहरुलाई

  • @khimoli7318
    @khimoli7318 4 года назад +1

    देउदा गीत को रानी हरु रेखा सारै मन पर्छ गित अरु पनि राम्रो छ

  • @सिहँमानतामाङ
    @सिहँमानतामाङ 4 года назад +17

    नमस्कार ,ल्हासो फ्याफुल्ला, जदौ,सबै अा-अाफ्नो ठाउँमा राम्रो हुनुहुन्छ मात्र यति हो रेखा जि मलाई अत्यधिक मन पर्छ हो।

  • @somnathsiktel9525
    @somnathsiktel9525 4 года назад +1

    देउडा मन पर छ

  • @yamrajkhadka5856
    @yamrajkhadka5856 4 года назад +1

    धैरै राम्रो छ

  • @danbahadurvk3657
    @danbahadurvk3657 4 года назад +1

    अाहा कति राम्रो छ देउडा

  • @ashathapa9386
    @ashathapa9386 3 года назад +1

    गौरी शोभा रेखा निरुता अनि फुटेको चुरा अनिता तमि सब अक्दम निका छौ ब। मु पर्बका भएनी सु.प कि फ्यान हुँ ब। सु.प मेरा मुटुमा छ। तेहाँका गित भेषभुसा रहनसहन सब झेरै मुन पर्न्या ब हाम्लाइ।

  • @RGC199
    @RGC199 4 года назад +22

    @सुदुर पश्चिमेली नेपाली समाज लाई सम्झिनु भयको मा
    धन्यवाद अनिता चलाउने बैनी लाई रसम्पूर्ण बैनिहरुला
    हाम्रो संस्कृति सबै मिलेर जोगेर्ना पर्छ र कला संस्कृति जोगेर्ना गर्नु मा कलाकार हरुको धेरै जिम्मेवारी हुन्छ मनोरञ्जन संगै हाम्रो वास्तविक संस्कृति लाई निरंतरता दिनुहुन्छ भन्ने पुर्ण बिश्वास छ धन्यवाद ।

  • @harimgr3297
    @harimgr3297 4 года назад +5

    आहा कति मीठो डेउडा भाका सुनेर सुदुरपश्चिमकी चेली कलाकारहरूले अनिता जि को क6नेपाल टिभी सो को माहौल नै रमाइलो भयो तर रेखा जोशी जि हजुरले अब चाहिँ घरजाम बसाई हालुम है बैँस फरी ढल्किजाला साथै निरुता को पनि उमेर भैसकेछ बधाई छ सम्पूर्ण सुदुरपश्चिमकी कलाकार चेलिहरुलाई

  • @lokrajjoshi3593
    @lokrajjoshi3593 4 года назад +16

    कडा आयो धन्यवाद सुदुरपश्चिम लाई देउडा गीत लाई प्रतिनिधित्वो गरी दीनु भयको मा

  • @padamgurung2998
    @padamgurung2998 4 года назад +12

    रेखा जोशिको स्वर कति मीठो राजु परियार सग एउटा देउडा गित सुन्ने मन छ कहिले होला?

  • @krishnaboharakrishnabohara7589
    @krishnaboharakrishnabohara7589 4 года назад +2

    दामी छ है,,गीत,,देउडा रमाईलो छ है,,,,।।।।😁😁😁😁😁भेनालाई हो की सीरुवालको कूटीरो।।।।।दीने😁😁😁😁

  • @somsiris14
    @somsiris14 4 года назад +1

    Wow चारै जना कोई भनदा कोई कम हुनु हुनन सबै सारै लोभ लागदा हुर हुनु हुनछ ।

  • @NarendraRawal
    @NarendraRawal 4 года назад +5

    आहा सारै खुसी लाग्यो हाम्रा सान चारैजना बहिनीहरु सोभा, गौरी, रेखा नीरुता यउटै मंञ्चमा देख्न पाउदा धन्यवाद बहिनी अनितालाई......

  • @devendrabahadurrawalrawal7962
    @devendrabahadurrawalrawal7962 4 года назад +1

    आहा खुबै राम्णो

  • @prembogati1022
    @prembogati1022 4 года назад +6

    सुपर शुनदर सुदुर-पशिचिमका चेलिहरु बधाई छ सबै जनालाई !

  • @jasmagar4175
    @jasmagar4175 4 года назад +7

    हजुर म नवलपरासी बाट हामी जहॉ जततातै जुन ठॉउ को भाए पनि हामी नेपाली हौ | सुदुरपश्चिम का नेपाली भाषा शैली एकदमै मन पर्छ | आज यसरी सबै कलकार दिदिहरु लाई एकै साथ देख्ना पउदा सरै खुशी लग्यो |

  • @gsp8642
    @gsp8642 4 года назад +3

    धन्यवाद हजुर हरु सम्पूर्ण सुदूपश्चिमाञ्चल का गायिकाहरु लगायत हजुरलाई पनि🙏🙏🙏💕💕🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mohanthapa9810
    @mohanthapa9810 4 года назад +5

    झिकै निका मान्या दिदी मैले त गित ह्जुर तमि सबै लाई अग्रिम सुभकामना

  • @टेकनिर्दोशबिष्ट

    आहा ल धन्यवाद छ सम्पूर्ण दिइइइ हरूमा धेरै राम्रो छ कुराकानी

  • @haris2598
    @haris2598 4 года назад +19

    अनिताकाे अन्तरबार्ता ४जनि सुदुरी
    दुइटि छन ब्या गरेकि २ जनि कुमारी
    देउडा गायकाे धेरै राम्रो लाग्यो
    ४जनिकाे गित पनि मलाई धेरै राम्रो लाग्छ

  • @dineshsinghdineshbisht7328
    @dineshsinghdineshbisht7328 4 года назад +2

    Rekha. Jee. Bhrhi nis

  • @mohantamoli6763
    @mohantamoli6763 4 года назад

    देउडा गीत भनेकाे यतिकाे हुनुपर्छ

  • @encikkacak9794
    @encikkacak9794 4 года назад +6

    चार जनि चेलि अतिराम्रि छन मज्जा अायाे अाज याे भिडियाे हेरेर

  • @khagendra3225
    @khagendra3225 4 года назад +1

    Khushi lagyo Thank you so much Anita Diii lai and Sabai गाइका lai dhanyawad

  • @ganeshsaud2266
    @ganeshsaud2266 4 года назад +1

    राम्रो👍 लाग्यो 🥰😍

  • @sjp421
    @sjp421 4 года назад +1

    सारै रमाइलो आहा

  • @padambhat9247
    @padambhat9247 4 года назад +8

    धेरै धेरै धन्याबाद दीदि बहीनि हरूलाई हाम्रो शुदुर पशिम शमाज

  • @ss_beast3705
    @ss_beast3705 4 года назад +1

    Dhaerai ramro char gaika akai thauma dekheko

  • @rupeshKsaud
    @rupeshKsaud 4 года назад +2

    सबै राम्रा राम्रा कलाकारको अन्तर्वार्ता लकडाउन मा धेरैपटक हेरिकन बस्याको छु । शोभा थापा को धेरै गीत सुन्याको छु ! पछिल्लो समय य्दाउदो सुर्य मेरो भाऊ चक्र साउद आर सी सँग मस्तै गीत गाएका छन शोभा थापा ले ! यसै गरि प्यारो साथी चर्चुत कलाकार टंक तिमील्सीना लगायतको आवाज मा साथ दिने कोईली जस्सै डाको भयाकी रेखा जोशी बैनी लाई देख्दा झन रमाईलो लाग्यो ! निरुता र गौरी जी को डाको झन निक्कै छ ! सबैलाई माया सम्झना अनि शुभकामना प्रगतीको लागि !
    सन्चालक अनिता चलाउने को त सधै फ्लोअर नै हो ! यहालाई धन्यवाद ! हाम्रा तिरका गायक गायिकाको यस्तै अन्तर्वार्ता सधैँ हेर्न पाउँ ! धन्यवाद धन्यवाद धन्यवाद !!!!!!!!

  • @netrarajnictiruwa3953
    @netrarajnictiruwa3953 4 года назад

    नेपाल को नम्बर एक गाएका हुन्

  • @phaligurung6226
    @phaligurung6226 4 года назад +2

    म युके बाट हेर्दै छु !
    सुदुर पश्चिम् को गीत अति भन्दा अति मन छुने गर्छ मलाइ ! पैला२ तेत्ती थाहाइ थियन र वास्तै थियन ! विशेष गरि, रेखा नानू इन्द्रेनी मा गाउदा देखि मेरो मन्मा बाँस बस्न लाग्यो ! गीत को भाखा र शब्द त छदैछ, रेखा नानू मान्छे नै कत्ती सुन्दर र राम्री ! मलाइ त अत्ति मन पर्छ ! आज को यो ४ जना को भेला अत्ति राम्रो र अशल ! धेरै२ धन्यबाद र शुभकामना छ तपाईं सबै नानी बैनी लाई ! विशेष गरि रेखा नानू लाई धेरै२ सम्झना अनि मिस गर्दै !

  • @nandaxetri7254
    @nandaxetri7254 4 года назад +43

    सुदुर पश्चिम समाज को नाम लिनुभएको सारै खुसी लग्यो।
    १ अनिता चलाऊने
    २ रेखा जोशी
    ३ गौरि भट्ट + निरुता खत्री
    अब कतार आउने पालो शोभा दिदी को ।।

  • @binodbabupaudel6563
    @binodbabupaudel6563 4 года назад +1

    म देउडा गीत राम्रोसँग त बुझ्दिन तर रमाइलो लाग्छ सबैजनालाई धन्यवाद

  • @ammarkhadka2050
    @ammarkhadka2050 4 года назад

    धन्यवाद सबैलाई ऐकदम रामरो छ
    दोहोरि गीत

  • @rajbogativlogs1036
    @rajbogativlogs1036 4 года назад +2

    धेरै खुसि लाग्याे सुदुर काे देउडा गित लाई सङरक्षण गर्नु भाकाे छ सधै यसरी अगाडि बढ्दै जानू हाेला।

  • @sunilrawal2732
    @sunilrawal2732 3 года назад +4

    interview ko part 2 chahiyo .
    Best interview ever❤️❤️❤️❤️😍

  • @manishbist6043
    @manishbist6043 4 года назад +2

    wow very nice interview sudurpashchim ka deuda thadibhaka classical song bhanda kunai kamxainan

  • @prakashmalla4792
    @prakashmalla4792 4 года назад +1

    आज रमाइलो भयो सुदुर पश्चिम् कि रानिहरु को दर्शन पाइयो

  • @damrusaud3543
    @damrusaud3543 4 года назад +1

    दामिछशुपर

  • @deepakbaral1999
    @deepakbaral1999 4 года назад +1

    सारे रमाइलो

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 4 года назад +18

    *दामी डेऊडा लाईव दोहोरी छ चारै जनि को बधाई सबै लाई चारै जना नभयर पांचै जना भन्नु पर्यो अनित जि तपाईले पनि डेऊडा क्षेत्रमा निकै राम्रो योगदान दिनु भयको छ र रेखा जोशी बैनिले यो समयमा निकै सुपरहिट गित आयका छन*

  • @ManBdrRawal
    @ManBdrRawal 4 года назад +9

    गौरी र रेखा दिदिको मुस्कान नै काफी छ।

  • @krishnabudhachhetri1745
    @krishnabudhachhetri1745 4 года назад +8

    खुवै राम्रो छ निकै मन पर्यो

  • @jeevanthapa2243
    @jeevanthapa2243 4 года назад +3

    सधैंभरि यसरि मिलिर रमाइलो गर्नु दिदिहरु all the best

  • @harkarawat1990
    @harkarawat1990 4 года назад +1

    सुदुर पश्चिमेलि समाज लाई सम्झनु भयो सार्है खुसी लाग्यो

  • @lokendraayer6096
    @lokendraayer6096 4 года назад +4

    सबै भन्दा गौरी दिदी लजालु रैछन

  • @ramprasadpant5783
    @ramprasadpant5783 4 года назад +1

    साह्रै राम्र

  • @boharagangaram9988
    @boharagangaram9988 4 года назад +10

    कति रोटी सम्म खानु भएकी हाम्रो शोभा दिदीले
    धेरै रमाइलो छ
    बधाइ छ सबै लाई

  • @kailashbhusal5757
    @kailashbhusal5757 4 года назад

    सबैलाई नमस्कार दिदी मौ गित त खतरा छन पेट पिण भै हास्ता हास्ता

  • @kumbahadur4901
    @kumbahadur4901 4 года назад +1

    सबै राम्रो हुनेहुन त्र रेखा जोशी का हाशो सर्है मन प्रन्या हुन

  • @sabeenbohara9905
    @sabeenbohara9905 4 года назад +62

    सुदुर तथा मध्यपश्चिम का देउडा भाका जाेगाउने दिदी हरु

  • @diliprajjoshi8024
    @diliprajjoshi8024 4 года назад +1

    ekdamai ramro lagyo malai sob dd haru man parne aaj sob laai sangai dekhda dheryi ramro lagyo malai ni deuda geet gauna ekdam man parne sob dd haru ko fan ho mata ................... yile vai ko bata dekhi raa hola comment but ma nirmala joshi heriraa ko

  • @birendralimboo8085
    @birendralimboo8085 4 года назад +1

    🤣🤣🤣🤣🤣मारीहालोनी रेखा लाइ म पुर्बी नेपाल बाटा हेर्दैछु र चारै जना गाइका बैनी हरुमा लिम्बू दाइको नमस्तेछ है🙏🙏 र अन्तेमा मेरो फेब्रेट चादनी मल्ल बैनी लाई पनि ल्याउनु परो है

  • @devrajraj6550
    @devrajraj6550 4 года назад +4

    झिक्कै निको गर्यौ तम सबै लाई बधाई छ

  • @mahenderkumar2151
    @mahenderkumar2151 4 года назад

    मलाई पनी देउडा सारै राम्रो लाग्छ ।

  • @nepalrastakosanchartvchape2748
    @nepalrastakosanchartvchape2748 3 года назад +1

    Nice song sabi didi haru ho

  • @ganeshbk8701
    @ganeshbk8701 4 года назад +1

    I love. Rekha joshi

  • @deepakkumarjoshikumarjoshi2727
    @deepakkumarjoshikumarjoshi2727 4 года назад

    😂😀😁हाहाहा गज्जबै छ है 💓💓💓💓👏👏👏👏👏💓💓💓💓😍😍

  • @takemullamulla7524
    @takemullamulla7524 4 года назад +2

    Kati ramro jammka vet ho suduarka cheli haruko

  • @singhchandra4510
    @singhchandra4510 4 года назад +3

    शोभा जि र गौरी जि को स्वर अति नै मन पर्छ । गौरी जि ले इन्द्रेणी मा गएर राइझुमा देउदा गीत गाएको अति नै मन परेको थियो । त्यो दिनको कार्यक्रम युत्युबमा अहिले नि हेर्ने गर्छु । अब शोभा जि पनि इन्द्रेणी मा गएर गाएको हेर्ने ठुलो रहर छ ।

  • @subhashrijal1767
    @subhashrijal1767 4 года назад +2

    सुदूर पश्चिम का बैनि म नभनिकन देउडा सारै मन लाग्दा हुन

  • @danbahadur9932
    @danbahadur9932 4 года назад +1

    म कर्णाली बाट हेर्दै छु तपाईं हरुका देउडा गित मध्यापसिम का धेरै जसो भाग हरु मा हेर्ने गर्छन र मन पराउछन तर दुख लाग्छ तपाई हरुले सुदुर पसिम का दर्सक लाई मात्र सम्झ्नु हुन्छ हामी पनि त तपाईं हरुलाइ उत्तिकै मायाँ गर्छौ तपाई हरुका गित हरु सुन्ने गर्छौ हेर्ने गर्छौ ? किन तपाइहरुले मध्या पसिमका दर्सक लाई सम्झिनु हुन्न बाइ

  • @HariSinghMahara777
    @HariSinghMahara777 4 года назад +1

    Khatra aayo

  • @khadkapun9955
    @khadkapun9955 4 года назад +1

    Manchheharu jati ramri tyo bhandani swar mitho

  • @saipalmusic6905
    @saipalmusic6905 4 года назад +11

    आफ्नाई भाषा मि बोलिकन रमाइलो अर्‍या छौ! डेउडा पन खेल्या छौं ! चारै जना सिस हरुलाई बधाई छ ! धन्यवाद !

  • @mohankhadka4882
    @mohankhadka4882 4 года назад +1

    यो भाकाको orginal गितको link पठाइदिनु न हजुर।

  • @prakashmalla4792
    @prakashmalla4792 4 года назад

    रेखा जोसिको बोली हासो सारै मन पर्छ बरै

  • @lokmanrawal2316
    @lokmanrawal2316 4 года назад +1

    शोभा दिदी को बिचार र बोली कति राम्रो हो के कसम दिदी हजुर माहन मान्छे हो

  • @nirajanbhandari6651
    @nirajanbhandari6651 4 года назад +4

    अब टङ्क , चक्र, rj,rabi, लाई पनि सङै ल्याउनु पर्यो।

  • @harkarawat1990
    @harkarawat1990 4 года назад +2

    अझै प्रगतिको शुभकामना सबै दिदिबहिनीहरु लाई

  • @shreesuryodayasecondarysch7459
    @shreesuryodayasecondarysch7459 2 года назад +1

    Dhannebad gayeeka hasti haru lai

  • @tezbishtbisttez3762
    @tezbishtbisttez3762 4 года назад +2

    Congratulations k6 nepal.

  • @budhaparesh7967
    @budhaparesh7967 4 года назад

    धेरै धेरै राम्रो छ

  • @tekrokaya7554
    @tekrokaya7554 4 года назад +1

    Aannd aayo aaj ta git sunera

  • @babumizzagaha2481
    @babumizzagaha2481 4 года назад +6

    रेखा जोशी खुप मन पर्छ मलाई

  • @govindasaud7920
    @govindasaud7920 4 года назад +1

    निकै राम्रो देउडा धन्यवाद🙏💕

  • @rahulsaud9728
    @rahulsaud9728 4 года назад +1

    Allll❤️ didi haru lai namshkar

  • @tilbahadursijali4312
    @tilbahadursijali4312 2 года назад

    डेउडागित त म खासै बुझ्दैन सुन्न असाध्यै मन पर्छ यो त सुन माथी सुगन्ध असाध्येइ रमाइलो कैलै नबिर्सने भयो येस्का बजे हा हा हा ।

  • @narendrabishwakarma6646
    @narendrabishwakarma6646 4 года назад +1

    लै है रामडी खेलिजाय डेउडा है

  • @RabinRokaOfficial
    @RabinRokaOfficial 4 года назад +11

    यो होनि तरिका चार जना चर्चित मान्छे संगै मिडियामा 🤗

  • @krishnaboharakanchanpur6261
    @krishnaboharakanchanpur6261 4 года назад +1

    सुदुर पक्षिम कि चेलीबेटी लाई नमस्कार

  • @bhupeshkc7423
    @bhupeshkc7423 Год назад

    रेखा जोसी शोर र रुपकी धनि डेउडा गायिका ❤🌹

  • @김경자-h7k
    @김경자-h7k 4 года назад +1

    sabai didi bahini lai dhanyabad xa deuda gaunu vako ma sabai kati ramri xan love u 🤘👌👌👌👌🖒🖒🖒🖒🖒👂❤❤❤❤❤❤❤❤❤

  • @santkumarrana9650
    @santkumarrana9650 4 года назад +2

    देउडा राम्रो छ

  • @laxmibk1461
    @laxmibk1461 4 года назад

    झिक्कै निको छ हो सिस्टर

  • @Sagarsaud1
    @Sagarsaud1 4 года назад +1

    सुदुरकी सुन्दर नारिहरुलाइ सलाम्🙏

  • @gopalcc2200
    @gopalcc2200 4 года назад +5

    राम्रो लागे गित 4 दिदी बहिनी को

  • @pramodlama6752
    @pramodlama6752 4 года назад +1

    Yo sudur paschem ko tipikal sabda sunda Sarai metho lagxa ma purbeli vaeni khuse lagxa yo deuda git haru sunda. .so beautiful all of u..

  • @rajlimbu8939
    @rajlimbu8939 3 года назад +1

    Wow
    U.K

  • @badela1961
    @badela1961 4 года назад +5

    धेरै धेरै धन्यवाद चारैजनी दिदिबहिनी हरुलाई नमस्कार गरे 👏👏

  • @padamsingh1522
    @padamsingh1522 Год назад

    शुदुर कि चेली चारै जनालाई बधाई तथा शुभकामना छ

  • @karantamatta5103
    @karantamatta5103 4 года назад +1

    Dherai dherai ramro didi namate

  • @lalbahadurbudhaa8185
    @lalbahadurbudhaa8185 4 года назад

    मलाइत सारै रमाइलो लाग्वो

  • @suratbista2615
    @suratbista2615 4 года назад +5

    Jehos khusi lago sudurpachim ki 5 chai Chile ko ramro partiva dekda ajhi dheri pargati garnu Jay sudurpachim