यो गाण तन्त्रको नतिजा हो यो अझि गाण तन्त्र घाण तन्त्र जिन्दाबाद एहि बेबस्था ठिक मात्र अबस्था बेठिकको नतिजा हो अझै घोक्रो फुट्नेगरी गाणतन्त्र घाणतन्त्र जिन्दाबाद भन्नुहोस अझै के के देख्न र भोग्न बाकी छ
अब देखि यो केसीको भिडियो नहेरम है साथिहरु, दिन दिनै बोली फेर्छ, दिनमा 5 चोटि अन्तर्वार्ता दिन्छ के बोलेको थाहै हुदैन, अनि हेडलाईनमा छिटो हेर्नुस केसीको अर्को खुलासा भन्छ
Surendra, the problem you have is, sometimes you carry Rabi and at other times you drop him. This is the reason why, your arguments are baseless. You need to stick to someone based on the truth. If you do not know, you need to keep shut.
डा साब भिम रावलले देश र जनताको पक्षपा बोलिरहदा के पी ओलीले डा भिम रावलमाथि निरंकुशको डन्डा चलाउनु म कम्युनिष्ट हो भन्नेहरू लाई लज्जाबोद हुनुपर्ने होइन र तपाइले बोलिदिनु पर्यो
रविला विल्कुलै राजनिती प्रतिशोध नै हो म नेपाली काङ्ग्रेस कार्यकर्ता भएर नि बोल्दै छु जिवि राई नेपाली काङ्ग्रेस र एमालेले लुकाएको छ।
सहि विश्लेषण डा. सुरेन्द्र केसि ज्युको👍️👍️
बौद्धिक ब्याक्तित्व डाक्टर साहेब लाई सलाम छ।
जि.बी. राईलाई कॅाग्रेसले संरक्षण गरि रहेको छ। किन भने एमालेको दुहुना गाई मिन बहादुर गुरुङ र कॅाग्रेसको दुहुना दाई जि बी राई हुन
यो गाण तन्त्रको नतिजा हो यो अझि गाण तन्त्र घाण तन्त्र जिन्दाबाद एहि बेबस्था ठिक मात्र अबस्था बेठिकको नतिजा हो अझै घोक्रो फुट्नेगरी गाणतन्त्र घाणतन्त्र जिन्दाबाद भन्नुहोस अझै के के देख्न र भोग्न बाकी छ
आज भोलि इनि दुई जिब्रे बुढा को बोली सुन्न मनै लाग्दैन
दुइजिब्रे बुढा समाधान दिने होइन खाली समस्या मात्र देख्छौ
सत्य कुरा,
❤ 🎉 ❤
रिसि पोख्रेलको सृमतिलाइ भेटेनौ भन्ने प्रहरिलाइ आफ्नो जिम्बेबारी पूरा नगेरेको भनेर निलम्बन गर्ने।
❤❤
रविलाइ राजनीति प्रतिशोध नै हो
🙏🙏🙏
Absolutely correct sir 👍👍
जिबि राई तपाईंको छेवैमा बसेर चिया खाएर पनि चिन्न सक्नु भएन डाक्टर साहेब जिबि राइले भारतमा पलास्टिक सर्जरी गरेर नेपालमा नै बसेको हनु सक्छ,,,,,,
उल्टो हेडिङ राखेर भिउज बडाउने कस्तो खालको मिडिया हो हेडिङ मा एउटा भनेको छ भित्र कुरो खाली तेहि रा स्वा पा को बिरोध छ
Dr. Surendra KC 💯
१००% सत्य
पारहरु छिनभिन हुन्छ ब्यबस्थाप चेन्ज हुन्छ
King- dome is best
अब देखि यो केसीको भिडियो नहेरम है साथिहरु, दिन दिनै बोली फेर्छ, दिनमा 5 चोटि अन्तर्वार्ता दिन्छ के बोलेको थाहै हुदैन, अनि हेडलाईनमा छिटो हेर्नुस केसीको अर्को खुलासा भन्छ
५/६ बर्स लगातार हेरे अब हेर्दिन भन्यो हेडिङ राखेर झुक्याइ दिन्छ के गर्नु यो च्यानल लाई अनि अन्सस्क्राइभ गरि दिनु अब
समस्या कसरी समाधान हाेला खै
तिम्रो जिन्दगिपनी देख्दादेख्दै सकियो। बुढा दहि चिउरेकुराले।
GB Rai le j garyo 100% thik garyo!!! Yo desh timi haru ko matra ho ,
Madhuri ko kura garau na Baru 😂😂😂😂
Hami yestai ta ho ni bro.😂😂😂😂
Hasauxan dr.sab le.
bolera hunna pure realty bolnu parryo D.R sab
Party futaune hoina. Online party kholne jasle kharch nagari deshako neta banna sakos.
Gb rai kata xa vanney kura kp. Secret and parchada lai sodnuna.
Surendra, the problem you have is, sometimes you carry Rabi and at other times you drop him. This is the reason why, your arguments are baseless. You need to stick to someone based on the truth. If you do not know, you need to keep shut.
ani budha bajey haru ko xanbin khoi timro pani xanbin emale,cogress neta ko sampati sudhikaran?
Hoina yo chikney budo le phd chai doctor ma garexa ki Nepal politics ma? Medical mafia rw medical bare sodhnu na muji patrakaar
Kohi mandir ko jal hari ma nam lekhaau 6an kohi runchan kohi balen lai jel hachu van 6an kohi nadi nala jamin kal karkhaana bechane kohi ladukee pisa khaadine kohi sahakari paisa garib janata kee paisa khaaidine
डा साब भिम रावलले देश र जनताको पक्षपा बोलिरहदा के पी ओलीले डा भिम रावलमाथि निरंकुशको डन्डा चलाउनु म कम्युनिष्ट हो भन्नेहरू लाई लज्जाबोद हुनुपर्ने होइन र तपाइले बोलिदिनु पर्यो
chattan bhayar k garne tv ma matra maidan ma pani aaunu paryo sabai janataharu................................