सुदुरपश्चिमका अहिलेका हिट प्राय सबै कलाकार एकैसाथ इन्द्रेणीमा,सबैले मच्चाए धमका । १७.१०.०७७।। HD

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#SudurPaschim_Special_Programe
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - faturl.com/ryu2...

Комментарии • 1,4 тыс.

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 года назад +191

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @padamnyaupane7820
      @padamnyaupane7820 3 года назад +1

      Dame xa

    • @hades4232
      @hades4232 3 года назад +1

      AyuShaa lai jabar jasti viral banaunu

    • @lokrajjoshi3694
      @lokrajjoshi3694 3 года назад +3

      Ek choti antran Bisht sr lai bhuvan dahal lai lyaunu pryo

    • @udayabahadur8403
      @udayabahadur8403 3 года назад +1

      ♥️♥️♥️🙏🙏💐♥️♥️🙋

    • @Pandeykajioffical
      @Pandeykajioffical 3 года назад

      तनाव जिन्दगी कमेडी सिरियल हेरेर सबैलाई फेसबुकमा सेयर गरि दिनु होला कस्तो लाग्यो कमेन्ट गर्नु होला अनि सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
      ruclips.net/video/wVGvEJE5O0c/видео.html&feature=share

  • @jennissabhatt1082
    @jennissabhatt1082 3 года назад +296

    सुदूरपश्चिमेली को को हुनुहुन्छ यता हाजिर हुनुपर्यो ।

  • @ratanchiral5724
    @ratanchiral5724 3 года назад +80

    अब को बसाइ मा शुदुर पश्चिम का देउडा का राजा भुवन दाल लाई हेर्ने मन छ कोको हुनुहुन्छ भवन लाई हेर्न चाहानु ईन्द्ररी मा

  • @mohanchand186
    @mohanchand186 3 года назад +122

    यो हो नि सुदुरपश्चिम की सान जय सुदुरपश्चिम

    • @barshasiwakoti8165
      @barshasiwakoti8165 3 года назад +2

      बुटवलमा भेटियो यति राम्रो प्रतिभा भएकि नानि ruclips.net/video/i8lPWsJnNz0/видео.html

    • @arjummayalu.9440
      @arjummayalu.9440 3 года назад +2

      हो त हजुर जय सुदुरपशीम

  • @basantbhat5459
    @basantbhat5459 3 года назад +34

    मलाइ अति मन पर्ने सुदुर पश्चिमको कलाकर चक्र बम दाइ उहाको सबै बन्दा बढी प्यान

  • @madankarki4028
    @madankarki4028 3 года назад +245

    रेखा जोशिको स्वरको फ्यान कोको हुनुहुन्छ

    • @bisonathneupane5551
      @bisonathneupane5551 3 года назад +1

    • @barshasiwakoti8165
      @barshasiwakoti8165 3 года назад +1

      बुटवलमा भेटियो यति राम्रो प्रतिभा भएकि नानि ruclips.net/video/i8lPWsJnNz0/видео.html

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 3 года назад

      रेखा जोशी नानीता सुदूरपश्चिकी हिरुनी हुन सबै चिजमा सफलछंन १ बर्ष पछी आज रेखा नानीलाई इन्द्रेणीमा देख्दा अत्यन्तै खुसीलाग्यो

    • @atitsinghbohara3037
      @atitsinghbohara3037 3 года назад

      अछामी आफू नराम्रो काम गर्छन अरुलाई धोका दिन्छन ।अछामी चोर हुन ।अरु कलाकार प्रति सम्मानछ ।

    • @atitsinghbohara3037
      @atitsinghbohara3037 3 года назад

      अछामी मलाई मन परदैन चाहे मेरो बुवा किन नहोस ।यिनी चोर ,फटाहा हुन्छन सबैलाईभनेको हैन हैई बिष्ट मन पदैन यो बढी चालू हुन्छ

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 года назад +22

    मेरो सुदुर पश्चिम का आजका सबै कलाकार धेरै कलाका धनी रहेछ सबै जना लाई धन्यबाद छ।जय इन्द्रेणी 🙏🙏🙏

  • @xpage1397
    @xpage1397 3 года назад +368

    चक्र बमका फ्यानहरु यता हजिर गरुम ल।😍❤️🇳🇵

  • @user-vs9xq1fy8k
    @user-vs9xq1fy8k 3 года назад +21

    हाम्रो सुन्दर सुदूरपश्चिमका गहना प्रती उच्च सम्मान 😍🙏
    कर्णाली पुल भन्दा यताका को को हुनुहुन्छ हाजिर गरौ त 😘🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 года назад +139

    सुदूरपश्चिमको देउडा भाका सारै मिठो
    लाग्छ मलाई🤗 रेखा जोशी दिदी💋😍

    • @dipendrabahadurshah3392
      @dipendrabahadurshah3392 3 года назад +2

      Hota hai

    • @Pandeykajioffical
      @Pandeykajioffical 3 года назад +1

      तनाव जिन्दगी कमेडी सिरियल हेरेर सबैलाई फेसबुकमा सेयर गरि दिनु होला कस्तो लाग्यो कमेन्ट गर्नु होला अनि सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all
      ruclips.net/video/wVGvEJE5O0c/видео.html&feature=share

    • @krishanbc8275
      @krishanbc8275 3 года назад +2

      सुन्दर सुदुर पश्चिम को भाका लाई ल्याउनु भएको मा सलाम छ । इन्द्रेणी लाई

    • @barshasiwakoti8165
      @barshasiwakoti8165 3 года назад +1

      बुटवलमा भेटियो यति राम्रो प्रतिभा भएकि नानि ruclips.net/video/i8lPWsJnNz0/видео.html

    • @Pandeykajioffical
      @Pandeykajioffical 3 года назад

      @@krishanbc8275 तीन करोड नेपाली ले हेर्नै पर्ने भिडियो तनाब जिन्दगी ! हेरेर प्रतिक्रिया दिनुहोला🇳🇵 lop u all
      ruclips.net/video/wVGvEJE5O0c/видео.html&feature=share

  • @mayakathayat7204
    @mayakathayat7204 3 года назад +11

    मेरो घर सुदुरपश्चिम धनगढी हाल जापान बाट हेर्दै छु love u sudur❤️❤️❤️

  • @madanneupane8828
    @madanneupane8828 3 года назад +125

    ल आज सुदुरको धमका हेर्न आउनुहोस है साथीहरू

    • @barshasiwakoti8165
      @barshasiwakoti8165 3 года назад +2

      बुटवलमा भेटियो यति राम्रो प्रतिभा भएकि नानि ruclips.net/video/i8lPWsJnNz0/видео.html

  • @gaganmalla6419
    @gaganmalla6419 3 года назад +41

    अब ईन्द्रेणा मा पनि देउरा गाउनु पछ
    को को लाई मन पछ सबै ले हाजिर गनुहोस

  • @khumraj5858
    @khumraj5858 3 года назад +133

    पुर्ब मेचीदेखि पश्चिम महाकालीका सबै कलाकार हरुको साझा चौतारी इन्द्रेणी

  • @user-rs5lx1sz5q
    @user-rs5lx1sz5q 3 года назад +29

    डेउडा सुनेर घर को याद आयो😢indrani टीम लाई धन्यवाद!!जय सुदुरपश्चिम!

  • @mailibabuji2238
    @mailibabuji2238 3 года назад +85

    छ नम्बरमा परियो, सुदुर पश्चिम रमाइलो छ, जय इन्द्रेणी

  • @tilakjungkoli7956
    @tilakjungkoli7956 3 года назад +63

    सुदूपश्चिम का मात्र कति हुनुहुन्छ यता है

  • @chandraphuyal4903
    @chandraphuyal4903 3 года назад +102

    म चै पुरै पुर्ब मोरङ्ग को हो तर पनी कती धेरै मन पर्छ मलाई सुदुर पश्चिम तिरको लय र हरु शब्द चै हरुचै अलीक बुझ्दिन तै पन धेरै मन पर्छे 😍😍

    • @logarajbhatta876
      @logarajbhatta876 3 года назад +1

      बुझिन्छ हजुर सुन्दै गर्नु होला

    • @arjundhami113
      @arjundhami113 3 года назад +1

      हो र मलाई थाहा छ केहि समय अगाडि रेखा जोशी येहि कायक्रम मा कमेन्ट गनु भाको थियो है अनि येतै पोईलि घर बनायो भै गो त ishikala sapokata jee

    • @arjundhami113
      @arjundhami113 3 года назад

      Handsome jeveen sathi chsyoo bhana hami lai add garnus arjun dhami fb id hai

    • @chandraphuyal4903
      @chandraphuyal4903 3 года назад

      @@arjundhami113 सबै हेर्छु प्राय तेता को भाकाहरु झन ईन्द्रेणी झन दिनकै हेर्ने गर्छु धेरै मन पर्छ।।😍😍

    • @chandraphuyal4903
      @chandraphuyal4903 3 года назад

      @@logarajbhatta876 हेरी बस्छु तर कुनै त बुझिन्न नै तर पनी मन पर्छ

  • @rambahadursawad
    @rambahadursawad 3 года назад +21

    पावल राई र कृष्ण गन्धर्व जि लाई सलाम जस्तो सुकै गितमा पनि लय र धुन मिलाउन योग्य

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 3 года назад +27

    फेरि आज सुदुर पश्चिमको गीत सुनेर के आनन्द लाग्यो।

  • @lokendrarajbist1142
    @lokendrarajbist1142 3 года назад +92

    चक्र बम रेखा जोशि र बिनोद दाइ का साथै कल्पनाबिसि का फ्यान हरु पनि इन्द्रेणीमा देख्नु पाए लौ बधाई छ सबै टिम लगएत बिषेश धन्याबाद दिन् चाहन्छु किष्ण दाजु लाइ

  • @jeevankarki9360
    @jeevankarki9360 3 года назад +13

    अाहा !! सुदुर पश्चिमका कलाकारकाे दमदार ईन्द्रेणीमा देख्न पाईयाे सम्पूर्ण लाई नमन 🙏🙏🙏कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन 🙏🙏

  • @HAMROKOSELI
    @HAMROKOSELI 3 года назад +61

    पश्चिमेलि गित नाच अति रमाइलो

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 3 года назад +6

    प्राय जसो सधैं लाईव लोक दोहरी गित सुनाई रहने ईन्द्रेणी मा आज सुदुर पश्चिम को मौलिक संस्कृति लाई झल्काऊने सम्पूर्ण डेऊडा कलाकार हरुको जमघट देख्दा सारै खुसी लागेको छ❤️❤️❤️❤️❤️❤️❤️❤️i love you guys..
    ईन्द्रेणी मा डेऊडा लाई पनि समय दिनु परो भन्दै बिनोद बजुरेली दाईको जोडदार माग गरेका छन बधाई छ 👍👍👍👍❤️👍❤️

  • @debendrashahithakuri5067
    @debendrashahithakuri5067 3 года назад +57

    पाँचौं कमेन्ट बागलुङ देखि good। इन्द्रेणी टीम लाइ धेरै धन्यवाद

  • @mailibabuji2238
    @mailibabuji2238 3 года назад +3

    नेपालको हरेक कुना कन्द्राहरुमा जहाँ गए पनि हाम्रा लोक सस्कृती उत्तिकै प्रसंसनिय छन, र कलाकारहरूपनि झनै अब्बल, रास्ट्रभक्ती गितले साच्चै भाबुक बनायो, गायक भाइलाई सम्मान छ, जय इन्द्रेणी

  • @lokendrarajbist1142
    @lokendrarajbist1142 3 года назад +22

    आहा सुदुर पश्रिम का कति मिठा भाका हरु सुन्नु पायो आज इन्द्रेणी मा पनि धन्याबाद छ सम‌्झनु भयोको मा दाजु किष्ण कडेल लाइ

  • @muskanbro128
    @muskanbro128 3 года назад +8

    ७ प्रदेश, सुदुरपश्चिमको सान 👌👌देशका गहना,

  • @ganeshkc4968
    @ganeshkc4968 3 года назад +22

    सुन्दर सुदुर पश्चिम को पहिचान भनेकै देउडा हो गित नै एक दम राम्रो लाग्यो

  • @kishorchhantyal5790
    @kishorchhantyal5790 3 года назад +5

    सुदुर पश्चिमेलि गितहरुमा शब्द खास हुन्छन त्यसैले मन पर्छ प्राय सुन्छु मैले नि ।

  • @prashantdc3973
    @prashantdc3973 3 года назад +33

    आहा कति रमाईलो भयो ,जय ईन्द्रेणी जय देउडा गित ❤️🙏🙏सबैलाई शुभकामना छ।❤️🙏🙏

  • @singhchandra4510
    @singhchandra4510 3 года назад +2

    सुदुर पश्चिम को देउडाले आज इन्द्रेणी को माहोल नै ततायो । यो अबसर जुटाउने कृष्ण सर लाई बिशेष आभार । जय इन्द्रेणी ।

  • @suryajoti3031
    @suryajoti3031 3 года назад +38

    जय सुदुर पश्चिम 😍💕

    • @jagatbist1856
      @jagatbist1856 3 года назад +1

      सुदुर पश्चिम को सान हाम्रो पहिचान ,, जय गीत जय सङ्गीत 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🏿🙏🏿

  • @nagarik58
    @nagarik58 3 года назад +7

    कल्पना बि सि को फ्यान को को हुनुहुन्छ यता हाजिर हम त !

  • @purnimagautam6932
    @purnimagautam6932 3 года назад +18

    वाउ हाम्रो सुदूपश्चिमेंली गायक गायिका हरुको धमाका👌👌हार्दिक नमन सम्पूर्ण मा सारै रमाईलो लाग्यो

  • @user-lm1kn9pm7z
    @user-lm1kn9pm7z 3 года назад

    सुन्दर सुदुर पश्चिमका हिरो हरु लाई इन्द्रेणी मा देख्दा गर्व महसुस भयो सुदुर पश्चिमीमेलि हुनु मा गर्व गर्छु।म मलेसिया को खाडी बाट हेर्दै छु है

  • @tekrajkadara7827
    @tekrajkadara7827 3 года назад +23

    आज धेरै रमाइलो भो सम्पूर्ण कलाकारहरु लाई एक मुस्टै सम्मान छ🙏🙏🙏

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 года назад +2

    मनोज जि लाई धेरै धन्यबाद छ देश भक्ती गीत मिठो गाउनु भयो।

  • @dhurkottv4285
    @dhurkottv4285 3 года назад +43

    रवि ओड शनि विक पविन्द्र सुनुवार लगायतलाई ल्याउनु पर्छ भन्ने जति यता

  • @jyaklamichhane2573
    @jyaklamichhane2573 3 года назад +6

    सर्ब प्रथम इन्द्रेणी को सम्पूर्ण कलाकार लाई नमस्कार धेरै रमाइलो आजको कार्यक्रम खुसि लाग्यो 🇳🇵🇳🇵🇳🇵❤❤❤

  • @arjunkharal265
    @arjunkharal265 3 года назад +92

    गुल्मी पाल्पा का (मुस्लिम) गायक अलिफ खान लाई अब छिटो इन्द्रेणी मा देखन चाहान्छौ 🙏🙏🙏

    • @barshasiwakoti8165
      @barshasiwakoti8165 3 года назад +1

      बुटवलमा भेटियो यति राम्रो प्रतिभा भएकि नानि ruclips.net/video/i8lPWsJnNz0/видео.html

    • @syeedaljeffry4628
      @syeedaljeffry4628 3 года назад

      hajur sapan jastai bhayo kaile hola herne❣❣❣🙏

    • @boharabikram1230
      @boharabikram1230 3 года назад

      किन

    • @amargm5161
      @amargm5161 3 года назад

      Meee

  • @arjummayalu.9440
    @arjummayalu.9440 3 года назад +1

    आहा क्या दामी आज त पुरै इन्द्रेणी चम्क्याको छ कृष्ण अन्कल लाई धेरै धेरै धन्यवाद छ सबै जनालाइ सथमै बोलाउनो भयको मा

  • @ishorluhar8523
    @ishorluhar8523 3 года назад +14

    सुन्दर सुदुरपश्चिम का सम्मुर्ण कलाकार लाई इन्द्रेणी मा एक साथ देख्दा खुसी लाग्यो।

  • @teerthadahal5962
    @teerthadahal5962 3 года назад +5

    आसाद्य मन पर्छ सुदुर पश्चिम देउडा भाका म पुर्बेलि भए पनि सबैलाई नमस्कार !

  • @arjunkharal265
    @arjunkharal265 3 года назад +8

    जे जस्तो परिथितिमा पनि हासेरै टार्दिनी कला मनमाया मा नै छ 🙏

  • @mahendraxattri413
    @mahendraxattri413 3 года назад +2

    याे हाेनि त नेपालीकाे सान सुन्दर सुदूरपश्चिमकाे परिचान बधाई सम्पूर्ण कलाकार टिमहरुलाई अति नै मिठा गितहरु

  • @fan-nu6jt
    @fan-nu6jt 3 года назад +36

    आहा कती निको सबै जना एकै ठाउँ देख्दा खुसि लाग्यो

    • @narendraksaud8519
      @narendraksaud8519 3 года назад

      अब भुवन प्रसाद दाहाल दाजु लाई पनी ल्याऊनु पर्यो भन्ने को को हुनुहुन्छ यता हाजिर हुनु होला

    • @kamaljoshi1117
      @kamaljoshi1117 3 года назад

      हजुर को कमि भयो आज अलिक खल्लो भो

  • @keshabojha3279
    @keshabojha3279 3 года назад +3

    दुबई बाट मजाले आज सुदुरपस्चिम को देउडा सुनियो खुशी लाग्यो धन्यवाद इन्द्रेणी परिवार लाइ ...

  • @joshililamani8677
    @joshililamani8677 3 года назад +30

    जय देउडा geet,,, जय सुदूरपश्चिमाञ्चलko देउडा ❤️💪👌अनि अर्को एक हिरो bhuban Dahal को entry कैले hunx????

  • @lalchhetri7553
    @lalchhetri7553 3 года назад +1

    Wow ATI nai mitho sampurna ko।।jay sudurpaschim miss you all

  • @udayakc9661
    @udayakc9661 3 года назад +15

    सुदुरपश्चिमाञ्चल का लोकपि्रय गायक गायिका हरुका देउडा भाकामा गित सार्है मन पर्छन् !!उहाँहरुका गितले सफलता हाशिल गारुन!

  • @shekharsakhuofficial6242
    @shekharsakhuofficial6242 3 года назад +18

    कतार देखी नियमित ईन्देणी हेन्ने कति छमनी
    यता हाजिर

  • @mahendradhughana2733
    @mahendradhughana2733 3 года назад +10

    आहा कति मिठो स्वोर सबै कलकार को सबै लाई मेरो नमस्कार अनि इन्द्रेणी को जय होस

  • @narayangautamofficial5148
    @narayangautamofficial5148 3 года назад +3

    सुदुरपश्चिमको आदरणीय सबै कलाकार देख्दा प्यारो दाजी टंक तिमिल्सिना ज्युलाइ एकदम सम्झेको छु ।

  • @laxmidevikunwar359
    @laxmidevikunwar359 3 года назад +17

    सूदूर पशिम्म को देउडा गीत लाई सबै ले माया गरू ल अरू सबै लाई नमस्कार मनू बैनी लाई आइलब यू बैनी

  • @sagarkhadka9231
    @sagarkhadka9231 3 года назад +1

    सुदुर पश्चिमको सबै टीम लाई मेरो तर्फ बाट सलाम छ पुराना लोक देउडा भाका लाई गाउनु भएको छ

  • @upendraroyalthakuri6331
    @upendraroyalthakuri6331 3 года назад +5

    अाज निकै रमाईलो हुने भयो। सम्पुर्ण सुदुर का शानहरुमा दर्शन ।

  • @akabartamata4007
    @akabartamata4007 3 года назад +5

    हरेहारा दिर्घ राज फुलराको ठाडी भाकाले मनै उदासि बनायो दामी स्वर ।

  • @bkbahadur263
    @bkbahadur263 3 года назад +5

    वा बधाई छ सम्पूर्ण सुदुरका गहना मनै आनन्द भो आज यो सात समुन्द्र पार बाटी

  • @dilbahadursingh4241
    @dilbahadursingh4241 3 года назад +3

    फूलाराजीलाई कोटी कोटी धन्यबाद सारै मन छोयो साथै संपूर्ण सू प संगित टोली समेतलाई हार्दिक शुभकामना भबिष्य उज्वल रहोस्।

  • @arjunkharal265
    @arjunkharal265 3 года назад +15

    आज को कार्यक्रम मा चक्र बम को भन्साली भन्नी गित लाई साम्झने कति हुनुहुन्छ 🙏🙏

  • @pcrawal7099
    @pcrawal7099 3 года назад +4

    सुदुरपश्चिमका शानहरु❤️❤️जय देउडा

  • @tsbohara5280
    @tsbohara5280 3 года назад +13

    सिंगो सुदूरपश्चिम आज ईन्द्रिणी मा ल्याउनु भो हजुर ले धन्यवाद छ

  • @yogesschanna5303
    @yogesschanna5303 3 года назад +1

    सुदूरको सान हाम्रो पहिचान आहा धन्यवाद इन्द्रेणीटिमलाई यसरीनै सम्पूर्ण पुर्ब मेची देखी पश्चिम महाकाली सम्मका सस्कृतीलाई जोगाउन संङ्घर्स गर्नुभयकोमा धेरै धेरै धन्यबाद 🙏🙏🙏🙏🙏🙏

  • @deepakpokhrel5292
    @deepakpokhrel5292 3 года назад +121

    गुल्मि - पाल्पा का ति मुस्लिम भाइ अलि , लाइ ल्याउनु परेओ सर , गला राम्रो रैछ , सङीत को कुनै धर्म हुदैन , त्यो भाइ इन्द्रेनी मा आउन सकेनन भने अन्न्याय हुने छ ! !

  • @anubhavnepal5220
    @anubhavnepal5220 3 года назад +1

    पुर्बको भाका सुन्यो पुर्बै रमाइलो पश्चिम् का भाका सुन्यो पश्चिमै रमाइलो यहि त हो नेपाल को पहिचान ।।

  • @jaganathabalayar8130
    @jaganathabalayar8130 3 года назад +29

    हप्ता मा 1 दिन पश्चिम को भागा मा पनि हुनु पर्छ सर मलाई पनि पहिले देखी नै लागेको थ्यो तर भन्न सकेको थेन आज भनेको छू कसै लाई न राम्रो लाग्यो भने सरी भन्ना चाहन्छु

  • @deepakbhatta4664
    @deepakbhatta4664 3 года назад +1

    एकदमै गर्ब लाग्यो हाम्रो सुदुरपच्चिमेली कलाकारको यसरी इन्द्रेणीमा सम्मान हुदा। मेरो आफ्नै भएको जस्तो लाग्यो🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @surendrachand352
    @surendrachand352 3 года назад +6

    आज हाम्रो सुन्दर सुदुरपश्चिम का पनि कलाकार हरु देख्नु पायो खुसी लाग्यो विशेष गरि रेखा सिस लाई देउडा गीत कि रानी येस्तै गरि देउडा लाई पनि बचाउनु पर्छु सम्पुर्ण लाई धन्यवाद

  • @prabeshsangharsh1147
    @prabeshsangharsh1147 3 года назад +1

    कालापानी गित प्रती सम्मान तर गित पहिलो चोटि सुने गित चर्चा पाएन स्थान दिएको मा धन्यवाद indrani

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 года назад +16

    कृष्ण कडेल जि सन्चालिका मनमाया वाइबा जि लगायत इन्द्रेणी टिमलाई सलाम छ।रेखा जाेशी जि र बिनाेद बाजुरालि जि काे सुमधुर अावाजमा मिठाे देउडा गित धेरै राम्रो छ।सबै जनाको नाच बबाल छ।

  • @arjunsinghdhami9720
    @arjunsinghdhami9720 3 года назад +2

    आहा आजको एपिसोड सारै रमाइलो लाग्यो हाम्रो पश्चिमका भाका हरु गाउने धेरै कलाकार एकै साथ देख्न पाइयो ।।।
    जय इन्द्रेणी जय सुदुर पश्चिम जय नेपाल।।।

  • @gbnetwork314
    @gbnetwork314 3 года назад +3

    आहा कति रमाइलो सुदुर-पश्चिम 🙏🙏

  • @lokbhatt9894
    @lokbhatt9894 3 года назад

    जय इन्द्रेणी जय सुदुर पश्चिम सबै लाई बधाई सुभकामना

  • @narsinghkhati2619
    @narsinghkhati2619 3 года назад +19

    प्रदेस प्रदेस को प्रोग्राम राख्न पाए अझ राम्रो हुन्त्यो जस्तो। जय ईन्द्रेणि।

    • @barshasiwakoti8165
      @barshasiwakoti8165 3 года назад

      बुटवलमा भेटियो यति राम्रो प्रतिभा भएकि नानि ruclips.net/video/i8lPWsJnNz0/видео.html

  • @mj5vlogs390
    @mj5vlogs390 3 года назад +1

    धेरै धन्यवाद इन्द्र्‍णी परिवार लाई सुदुरपश्चिम गित सङ्गीत मा कति धनी छ भनी देखाउने मौका दिनु भएकोमा।❤️❤️

  • @rupambk
    @rupambk 3 года назад +6

    सारै रमाईलो छ ।प्रदेश 6 सुर्खेतका कुलमान नेपाली लाई ईन्द्रणीमा ला्याउनु पर्यो । सुर्खेतमा सँस्कृति जोगो्र्ने गुरु कुलमान।सायद सुर्खेतमा कुलमान नाचिन्ने कमै होलान ।

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 3 года назад +1

    कल्पना को नाच बबाल छ नाच र गित को हिरोइन हुन कल्पना

  • @karkirajkumar8775
    @karkirajkumar8775 3 года назад +5

    मध्येपश्चिम सुर्दुर पश्चिममा मात्र शुन्ने हो भने यस्तो काल लाई समना गर्न सकिन्छ

  • @kamalbaniya2364
    @kamalbaniya2364 3 года назад +1

    सुदुर पश्चिम का सबै कलाकार हरु लाई हाम्रो उच्च सम्मान । रेखा जोशी लाई धेरै सम्झना अनि सफलता को कामना । साथै चक्र बम लाई पनि उत्तिकै सम्झना अनि सफलता को कामना । जय इन्द्रेनी जय कलाकार ।

  • @anuja3131
    @anuja3131 3 года назад +6

    दाणिमचाैका ढाेल पैरा भाकाकाे संकलन मैले गरेकाे हुँ।
    सबै कलाकारलाई हृदय देखि बधाई!

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 3 года назад +1

    सुदुर पश्चिमका चर्चित कलाकार सबै जनालाई हिर्दय देखिनै सम्मान छ 🙏

  • @akashnath7506
    @akashnath7506 3 года назад +6

    कञ्चनपुर घर भइ हाल भारतको चेन्नई देखि हेरिरहेको अवस्था सबै कलाकार हरुलाई हार्दिक धन्यवाद

  • @hbbc6012
    @hbbc6012 3 года назад +2

    सुन्दर सुदुरपश्चिम का देउडा, ठाडी भाका सुन्दा धेरै रमाइलो भो है

  • @deepakbhandari125
    @deepakbhandari125 3 года назад +4

    गजब लाग्यो सुदुरका संगितका हस्तिहरुलाई संगै देख्दा ❤

  • @jennissabhatt1082
    @jennissabhatt1082 3 года назад

    Wow wow yo honi hamro sudurpashchimeli pahichan kati ramailo ho ni barai

  • @munakapri4586
    @munakapri4586 3 года назад +25

    कुन गीत का गायक कुन गीतका सर्जक हो भनेर चिन्न इन्द्रेणी हेरे पछि थाहा पाईनछ। जय इन्द्रेणी🙏🙏 सबै कलाकार हरूलाई सम्मान छ🙏🙏 छतिस जातको फुलबारी जयनेपाल 🇳🇵🇳🇵👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵👌😍😍😍😍

    • @barshasiwakoti8165
      @barshasiwakoti8165 3 года назад

      बुटवलमा भेटियो यति राम्रो प्रतिभा भएकि नानि ruclips.net/video/i8lPWsJnNz0/видео.html

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 3 года назад +2

    अहो रेखा जोशी बहिनीको स्वर कस्तो राम्रो हो !

  • @keshavsaud8205
    @keshavsaud8205 3 года назад +4

    मिठा स्वर का धनी
    सुदुरपशिम का सान ❤️❤️

  • @santoshsunuwar9422
    @santoshsunuwar9422 3 года назад +1

    सारङ्गी आज बल्ल धेरै समय पछि अतेन्त बबाल बजाउनु भयो अर संगीत बाजा हरु पनि उत्कृष्ट लाग्यो

  • @deepakbhandari125
    @deepakbhandari125 3 года назад +6

    बिनोद बाजुरेलि दाजुले सहि भन्नु भयो पश्चिमेले भयर देउडालाई कम महत्व देको जस्तो लागेकै हो जे भयनि देउडालाई अजाडि बढाउन मदत गर्ने छ भन्ने आशा गर्द छु ।

  • @chunchunchhetri6422
    @chunchunchhetri6422 3 года назад

    अबको यक घन्टा बसियो इन्द्रेनिमा ।जय इन्द्रेनि ,जय सङगित ,।

  • @BhuwanKhati
    @BhuwanKhati 3 года назад +3

    Sudurpachim yata❤❤

  • @villagerneplease
    @villagerneplease 3 года назад +1

    नबुझेपनि सुन्ने हेर्ने गर्छु हरेक गित संगित।।नेपालीहरु संस्कृति कला मा कति धनी छन है।।

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 года назад +5

    सुदुर पच्सिमका सम्पूर्ण कलाकार गायक गायिका सबैमा नमस्ते ,नमस्कार छ।

  • @cbentertainment5986
    @cbentertainment5986 3 года назад +1

    आहा आज शुरु देखि अन्तिम सम्म आँखा नि नझिम्काइ हेरियो त,सार्है उत्कृष्ट छ आजको कार्यक्रम ,धेरै धेरै धन्यबाद इन्द्रेणी टिम लागाएत सम्पुर्ण कलाकार हरुलाइ

  • @rojanyt2873
    @rojanyt2873 3 года назад +14

    Cmt herna aauni jati yeta hajir garum ta🙈❤️❤️🌻🇳🇵🌅

  • @durgamusicpvtltd9653
    @durgamusicpvtltd9653 3 года назад +1

    Wow super nice song hjr
    Badhai xa all tim lai chi
    अब केहि हुन्छ जसो लाग्छ हाम्रो सुदुर पश्चिम देउडा गित को

  • @suhanthapa5759
    @suhanthapa5759 3 года назад +3

    मध्य पुर्बेली भएर होला उहाहरुले गाएको मैले बुझ्न सारै गाह्रो हुन्छ।

  • @manoj_official4119
    @manoj_official4119 3 года назад +1

    पश्चिम मेली जति एता हाजिर हुँ। सबै जना को प्रतिभा राम्रो छ।