RASTRA_PART-02 | राष्ट्र भाग : २ | Sisnupani Nepal |

Поделиться
HTML-код
  • Опубликовано: 25 апр 2024
  • Welcome to RASTRA_PART-01, the first installment of our thought-provoking series exploring the essence of nationhood and patriotism. Presented by Sisnopani Nepal, this series delves into the intricate layers of national identity, societal values, and the responsibilities that come with it.
    In this episode, we embark on a journey to unravel the complexities of what it truly means to belong to a nation. Through insightful discussions and poignant reflections, we delve into the historical, cultural, and social aspects that shape our understanding of 'Rastra' (Nation).
    Join us as we navigate through this captivating exploration, challenging conventional notions and igniting meaningful conversations about our collective responsibilities towatrds our country.
    Subscribe to Sisnopani Nepal for more insightful content and stay tuned for the upcoming episodes of RASTRA. Don't forget to like, share, and comment to join the conversation!
    #manojgajurel
    #rastra #sisnupaninepal #poem #laxmanGamnage #comedy
    (हास्यव्यङ्ग्य सदन) विगत २६ वर्षदेखि अनवरत रूपमा कार्यरत रहेको एक गैरसरकारी सामाजिक÷साहित्यिक संस्था हो । नेपाली हास्यव्यङ्ग्य साहित्य-कलाको स्तरलाई उठाउन संस्थाले विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ । सामाजिक विसङ्गति र विकृतिहरूलाई व्यङ्ग्यको माध्यमबाट उजागर गर्दै सामाजिक रूपान्तरणमा यसले विशेष भूमिका खेलेको छ ।
    ..........
    नेपाली समाजको एकता र समृद्धि, राष्ट्र र राष्ट्रियताप्रतिको भक्तिभावना एवं हाम्रो आगामी कर्तव्य प्रस्तुत गर्ने उद्देश्यले ‘राष्ट्र’ शीर्षकमा एउटा भव्य, सभ्य, मानवमूल्य र मान्यता, इतिहासप्रतिको सम्मान, वर्तमानको जिम्मेवारी र भाविष्यको बाटो प्रस्तुत हुने गरी साहित्य, कला र विचारकोे कार्यक्रम हो ।

Комментарии • 28

  • @viewofmychannel.6102

    प्रज्ञा भवन सम्म पाइला टेक्न मेनुका पौडेल लाई ईन्डियन आइडल मा जर्ज ले आँसु खसाल्नु पर्यो रनबिर कपुर ले पाउ छुनु पर्यो महेश भट्ट ले स्पर्श गर्न हैन त बिचरा मेरो देस मेरो सरकार ।

  • @shombahadur1696

    मेनुका पौडेल लाई सम्मान गरेकोमा सिस्नुपानी आयोजक लाई मुरि मुरी धन्यवाद

  • @dhirvickrammalla8529

    मेनुका वहिनीको मेहनत र कलाको कदर गर्दिनुभयकोमा सिस्नुपानि नेपाल प्रति आभार । मेनुका बहिनी लाई वधाँइ हार्दिक मंगलमय शुभकामना ।🙏🇳🇵🚩🔔🐚🕯️🕯️🕯️🌹🥀🌺

  • @nandaprasadlamichhane28

    जब सम्म 3 दल र दलाल 10,12 लाई खोर मा नकोछे सम्म देश माथी उठ्ने कल्पना सम्म पनि गर्न सकिँदैन है। सिस्नो पानी लाई धन्नेबाद।

  • @sarojlamichhane5436

    Thanks Sishnu Pani team for giving such a great platform . Regards,Saroj Lamichhane (Blind-fold artist )

  • @user-js2ik3mt5e

    ❤❤menuka paudel nepal aama ko sachcha xori hun ❤❤congratulation menuka baini🇳🇵🇳🇵

  • @user-js2ik3mt5e

    Congratulation all of you 🇳🇵🇳🇵

  • @jhabilalgaire5775

    जय नेपाल🇳🇵🇳🇵🇳🇵

  • @liladhakal-zf6sv
    @liladhakal-zf6sv 14 дней назад

    Nice

  • @SujalEducation-2024

    Jay Nepal❤🎉 Jay Desh 🇳🇵 Jay Swaviman 💝

  • @HariharChaulagain
    @HariharChaulagain 14 дней назад

    धेरै व्यापारी सुचना भाे

  • @baburambhandari7114

    दाेसराे भाग कनकमणिकाे हिमाल जस्तै ,,,,,,,,।।

  • @jhankbist2775

    ❤🙏🇳🇵👏🎉

  • @bhimgharti5922

    न्यायालय नै यसरी सहभागी भएर मुद्दामा चलखेल गर्दो रहेछ यता हामी छौ यो देशमा न्याय मरेको छैन भन्दै हिड्ने, कस्को बिश्वास गर्ने कति बिश्वास गर्ने? के यो देशले एउटा जङ्ग बहादुर मागेकै हो त

  • @user-js2ik3mt5e

    Nepal aama zindabaad🇳🇵🇳🇵

  • @jhumamainali103

    Bhasa ra sanskriti ko mulya nabujhne chhan nayakharu tar janatama yasto aghat prem chha deshprati

  • @GyanendraTumrok

    Anounce garneko chakap badi bhayo

  • @srinivasmylapilli4842

    Sisnupani deusi yo pali bigat ko jasto vayen

  • @rameshshrestha8270

    दोस्रो भाग पुरा हेर्न पाइन्न क्याहो? 😔

  • @liladhakal-zf6sv
    @liladhakal-zf6sv 14 дней назад

    Beunitade