ओलीलाई नाङ्गै बनाएकोमा बालेनलाई धन्यवाद; दिपक मल्होत्राकै अन्र्तवार्ताले ओली जेल जान सक्छन्? BHARAT

Поделиться
HTML-код
  • Опубликовано: 7 окт 2024
  • GUEST: BHARAT JANGAM
    HOST: YUB RAJ KHATRI
    CAMERA/EDIT: MACHCHHE NARAYAN SHRESTHA
    PRODUCTION: PNP MEDIA PVT LTD
    NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
    Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    🔔 Turn on notifications to stay updated with new uploads!
    ►🌐 www.pnpkhabar.com
    ►👍 / pnpkhabar
    ►🐦 / mediapnp
    ►📸 / pnp_khabar
    ►📧 pnpmediahouse@gmail.com
    ►📞 9851018063
    #bharatjangam #balenshah

Комментарии • 108

  • @Pnpmediapvtltd
    @Pnpmediapvtltd  4 месяца назад +17

    कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।

    • @BickeyShrestha-hz4tn
      @BickeyShrestha-hz4tn 4 месяца назад

      Hellow k k Kura martra aba bkt ko mat haru ko Kura ni nikanu na mat ko jaga haru khae sakyo

    • @BickeyShrestha-hz4tn
      @BickeyShrestha-hz4tn 4 месяца назад

      Raja ko line jangam mat ko jaga haru ko bare ma ni Kura garnu reporter ji Raja nabhaya ko das ma jangam mat ka raja haru lai mannu parne ho Raja ko ni raja

    • @purnimashrestha6690
      @purnimashrestha6690 4 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤.❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤​@@BickeyShrestha-hz4tn

    • @PrasantRai-rm1qs
      @PrasantRai-rm1qs 4 месяца назад

      😊😊😊​@@BickeyShrestha-hz4tn

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 4 месяца назад +8

    कानुन छैन जस्तो छ नेपालमा, मनपरी तन्त्र हो है भरत सरलाई धन्यवाद छ जयहोस।

  • @KhagendraJoshi-c9x
    @KhagendraJoshi-c9x 4 месяца назад +1

    भरत सर तपाईँलाई सबै कुरा थाहा छ। आजै अदालत पुगेर केपी ओलीको विरुद्ध यो मुद्दा हालिहाल्नुहोस् त।

    • @Himal-k3p
      @Himal-k3p 4 месяца назад

      अदालत देखि सत्ता सब केपी ओलीका छ कस्ले कारवाही गर्ने??

  • @premshrestha8897
    @premshrestha8897 4 месяца назад +1

    KP go to jail. Jai Balen.

  • @KrishnaPrasadPuri
    @KrishnaPrasadPuri 4 месяца назад +10

    भरत दाई यो देशमा कानुन छैन जस्तो छ

  • @devendraangbo5830
    @devendraangbo5830 4 месяца назад +12

    यो मुद्दामा केपि को उपर तुरुन्त कारबाहि सुरु गरौ

  • @KrishnaPrasadPuri
    @KrishnaPrasadPuri 4 месяца назад +13

    बाले आरजुलाई
    पनी भ्रष्टाचारको रेशमा जित्नुभयो

  • @wochyu1
    @wochyu1 4 месяца назад +13

    नाङ्गै बनाउनु मात्र पर्याप्त छ‌ैन कानुनी कारबाही भएकाे हुनु पर्याे नी

    • @sushmarai786
      @sushmarai786 4 месяца назад

      Yo kam sarkar ko ho home ministry ko undar aauxa.
      Matlab rabi sir ko vagma parxa.
      Herum kati ko daro xa hamro home ministry.
      Jai Nepal 🇳🇵

  • @jawansinghtamang
    @jawansinghtamang 4 месяца назад +19

    अब चाहिँ बालाई पुग्यो होला

  • @tejendrasapkota9060
    @tejendrasapkota9060 4 месяца назад +5

    जंगम सर कुरा मिलेन यो जग्गा कठ्ठाको ३० लाख हैन धुरको ५००००० पर्छ।

  • @shreelalthapa8718
    @shreelalthapa8718 4 месяца назад +4

    पुरानो बानेस्वोर देखि चाबहिल सम्मको पेटि त धेरै सागुरो छ

  • @topkatwal
    @topkatwal 4 месяца назад +2

    ओली र दीपक मल्होत्रा लाई कारवाही कसले गर्छ??

  • @narayanrijal7475
    @narayanrijal7475 4 месяца назад +6

    खान जन्मेको हो खावो
    बार्दलिको बा केपि बा खावो।।
    कति खान्छौ खावो।।
    युवराज सर एउटा प्रशन सोध्नु न केपि बा लाई चाहिँ 2 ,2 वटा किड्नी पायेकै हुन।। उनलाई बाच्दा सम्म कति चाहिन्छ। पानी देखि सबै सोध्नु एकमुस्ट दियेर ।। अद्क्ष्य पद राजिनामा माग्न लगाउनु न।।
    बरि बाच्दा सम्म सुरा देखि सुन्दरी झोल देखि जे जे चाहिन्छ पुराईदिम्ला ।।

  • @Himal-k3p
    @Himal-k3p 4 месяца назад

    माहाकाली सन्धि देखि केपी ओली चम्केको अझै हजारौं काण्ड निस्कन बाँकी छ यसको बास जेल नै हो अन्तिममा।।

  • @narayanrijal7475
    @narayanrijal7475 4 месяца назад +10

    राज कुमार तिमिल्सिना लाई ल्यायेर डार्क फाईल अनि गगन र अरु धेरै फाईल दिनेछु 2,3 दिन भित्र भन्नू भयेको छ । गोर्खाली मिडिया मा उहालाई बोलायेर उहाँ सङ इन्टरभ्यु लिनु पर्यौ युवराज सर।।
    2,3 दिन भित्र उहाले पठायेको डार्क फाईल को पनि रिपोर्ट आउँछ भन्नू भयेको छ।।
    एक पटक हजुरको मिडिया मा ल्यायेर इनटर भ्यु लिनु पर्यौ।।
    ट्वार ट्वार गरेर बोल्ने फिस्टे मात्र कति ल्याउनु हुन्छ।।

  • @RamBahadurThapa-xl1uz
    @RamBahadurThapa-xl1uz 4 месяца назад +2

    जय बालेन जय जय जय

  • @Jhagupokhrel
    @Jhagupokhrel 4 месяца назад +2

    अबकेपिको कालोकर्तुत्छताछल्लबनाकोमा बालेन्सर्लाई सलाम अबएमालेकाझोलेहरुलेबुझ्नुपर्निहोकि तिम्राबालेके केगरेकारैछन्त येचोरहोदेष्यो कस्तोरैछतिम्राबाको कर्तुत्

  • @narayanrijal7475
    @narayanrijal7475 4 месяца назад +1

    युवराज सर 62,63 को पहिलो प्रथम सहिद को हुन?
    यो कुरा सोध्नु है ।। हेमन्त सेधाई लाई।।
    एमाले कै कार्यकर्ता हुन
    तर हेमन्त को मुख बाट सुन्न चाहान्छु।।

  • @sushankshettri2914
    @sushankshettri2914 4 месяца назад +3

    Giri bandhu ko file open garnu paryo

  • @c-riskamuk-tak356
    @c-riskamuk-tak356 4 месяца назад +1

    नेपालमा कानुन छ भने छानबिन भई सबैलाई बराबरी हुन परो नत्र सरीबरी हुनु भएन ???

  • @VV-vo6xm
    @VV-vo6xm 4 месяца назад

    चंदन लाएर पसुपतिनाथको इज्जतको लिलाम ?

  • @tarathapa7424
    @tarathapa7424 4 месяца назад

    Good news ,good luck Malhotra.

  • @sushilbudhathoki665
    @sushilbudhathoki665 4 месяца назад +2

    लथालिङ्ग नै पारेनी हुदार k.p

  • @gurungsidartha6275
    @gurungsidartha6275 4 месяца назад +2

    Ramro shai kura garnu vho sir. Jay balen

  • @royalgorkha6653
    @royalgorkha6653 4 месяца назад

    गिरि बन्धु को जमिन सर्कारि हो चिया खेती हुन्जिल सम्म गिरिबन्धु को

  • @sudarsunsharma5171
    @sudarsunsharma5171 4 месяца назад +1

    योगेश बाबु केटा यो अन्तरबार्ता हेर।

  • @sushmarai786
    @sushmarai786 4 месяца назад

    Nepal ko neta ko kura garana hw . Modi ko hoena hami ahely samma Nepali ho .
    Nepal ko kura sunnu chahanxaim

  • @Umesh-n8x
    @Umesh-n8x 4 месяца назад +1

    Barstachari ko naeye lai jel halnu parxa. Jay Balen ❤🎉 jay rabi ❤🎉 jay 🇳🇵🇳🇵🇳🇵

  • @Ramprasadguragain-i9w
    @Ramprasadguragain-i9w 4 месяца назад

    Jangam junaman gardachu hajurko damdar vanaima yakdam satyata xa hajur

  • @kumarkoirala4565
    @kumarkoirala4565 4 месяца назад

    सरासर क्राइम हो । 100% गिरोह को नाइके हो।

  • @nareshb.k.3926
    @nareshb.k.3926 4 месяца назад +4

    ८४ को चुनावमा एमाले, काँग्रेस र माओवादीलाई पत्तासाफ पार्नुपर्छ।

    • @sushmarai786
      @sushmarai786 4 месяца назад

      Yo tvanne kura ho .
      Asti ko ilam ko natija ly vanesako t.
      Kura gareRa hudaina
      Sahe nirnaye garnu saknuparxa.
      Hami imandar hunu parxa 😊

  • @RajkumarTamang-bg8dd
    @RajkumarTamang-bg8dd 4 месяца назад +3

    Bart sir good ❤

  • @NirmalKhawas-wk9ue
    @NirmalKhawas-wk9ue 4 месяца назад

    ठुला ओहोदा मा बसेका देश बिकास गर्न जनता बाट निर्वाचितनै युटुब मा दोहोरी खेल्न थाले पछि देश बिकास हुन्न तेसैले पासपोर्ट बोकौ मेनपावर जाउ लागौ बिदेश भन्ने लाग्छ तर यहि संघस गरेर बस्छु भन्छ मन

  • @shrestha701
    @shrestha701 4 месяца назад

    गाराे भयाे बा लाई

  • @Jhagupokhrel
    @Jhagupokhrel 4 месяца назад +1

    अबयोदेसमाकेहिहुनिजस्तोत देषियाछहेरम कस्कस्कोजेलजानिपालोआऊछ बालेन्भनेको पिर्थिबिनारायेणको दोस्रो रुपहोयेल्लाईनछुनुत मभनिराछुत मान्दैनन्त

  • @khamsunggurung6830
    @khamsunggurung6830 4 месяца назад

    You are right

  • @kumarkoirala4565
    @kumarkoirala4565 4 месяца назад

    २८बिगाहा त पहिले नै लिइ सके को हुन्छ। तीन सय बिगाहा जग्गा को शहरी करण प्लान गरे पछी बिर्तामाड को जग्गा तीन करोड कट्ठा को हिसाव ले 300×20= 6000 कट्ठा प्रति कट्ठा डेढ करोड ले मोल राख त खरब माथी जान्छ भने बालेन ले दश हजार करोड भने ठिकै भनेको हुन ।

  • @kiranbhattarai440
    @kiranbhattarai440 4 месяца назад

    केपी ओली जेल जाने निश्चित छ भने । शुभ कार्य मा ढिलाइ किन ?

  • @rautkeshav1480
    @rautkeshav1480 4 месяца назад +1

    बालेन ले खासै केही बोलेको छैन गिरिबन्दुमा,तपाईं केपि ओलि को भिदियो हेर्नुस,कङ्रेस ले २५बिघा बेच्यो भनी रको छ, पहिल बोले को भरमा के पि लाई , खाको भय काङ्ग्रेस लाई झेल हल्नु पर्यो

  • @sandip9863
    @sandip9863 4 месяца назад

    डाक्टर साहब बाटोको लागि बालेनले १५ दिन अगाडि लेटर लेखेर दिएको यसो इन्टरभ्यु पनि हेर्ने गर्नु..बालेनले पोस्टहरू पनि गरेको छ डकुमेन्ट्सहरु फेसबुकमा

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 4 месяца назад

    सड़क विभागलाई १५ दिनको म्याद राखि पत्र पठाउदा १५ दिन पछि सम्म पनि जवाफ नदिए पछि ,काम गर भनेको संकेत भन्न मिल्दैन र।

  • @narayanrijal7475
    @narayanrijal7475 4 месяца назад +1

    युवराज सर 4,5 दिन समय छ।।
    जे जे हुन्छ पछि हेरौला
    नायक फिल्म को अनिल कपुर बन्न लगाउनु
    4,5 दिन भित्र नायक फिल्मको अनिल कपुर 24 गन्ठा मन्त्री बन्दा जे देखाको थिये त्येस्तै 96 घण्टा समय छ रबि सङ त्यो देखाउन भन्नु

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z 4 месяца назад

    याेजनकार काे भए पनि, कार्यान्वयन गर्ने काे भए पनि कसैलाई केही हुदैन, बढी भएछ भने केही दिन अस्पतालमा रारिवएला हाेलबडी चेक गराएर ससम्मान छाेडिएला।

  • @sandip9863
    @sandip9863 4 месяца назад

    हल्का आँख तेज गर्नु अलिकति करेला र गाजर खाने गर्नुस् सर हजुरको शुक्रिया.हात्ती धेरै देख्नुभयो तपाईँले धेरै १० धेरै सुन्नुभयो।😊😊

  • @sandip9863
    @sandip9863 4 месяца назад

    डक्टर सर..१० करोड भनेको हो तपाईँले धेरै सुन्नुभयो १० वटा धेरै सुन्नुभयो तपाईंले हजार..१० हजार करोड भनेको १० करोड भन्न खोजेको तपाईले धेरै सुन्नुभयो।..त्यो जनतालाई बेचेको जो सामान्य जनता हो जग्गा किन्नको लागि राम्रो हो भनेर त्यो जनताको कुरा उठाको हो। बाँकी हिसाब त अर्कै हो..सामान्य जनतालाई रिलिजमा बेचेको र पसल खोल्न तिमीहरूले व्यापार गर भनेर टुक्राटुक्रा गरेर बेचेको त्यो कुरा गरेको सामान्य जनताको कुरा गरेको हो।

  • @sotantrashah3798
    @sotantrashah3798 4 месяца назад

    राम्रो !

  • @RitaKC-lh5vc
    @RitaKC-lh5vc 4 месяца назад

    Sahi kuro garnu vayo sir balen ko jaye hoos ❤❤❤🎉🎉🎉🎉

  • @chamlingtulasi6334
    @chamlingtulasi6334 4 месяца назад

    Aja Oliko Nature sab nangejhar bho😊

  • @sandip9863
    @sandip9863 4 месяца назад

    मोदी नै आउँछ ..मोदीले विश्व चिनेको छ र g20 पनि गराको इन्डियामा..विश्व घुमेको सबै ठूलो पोलिटिक्सको विदेशको मान्छेसँग चिनजान छ।. लडाई विश्वयुद्धतिर देश गइरहेको छ र सम्हाल्नका लागि त पुरानै मान्छे चाहिन्छ। त्यही भएर मोदी नै हुन्छ सायद .देशहरू युद्धमा चलिरहेको छ नयाँ फेस आएपनि गाह्रो हुन्छ .मोदीले कति मजाले सम्हालेको छ रसिया इजरायल प्यालेस्टिन हरेक चिज उसलाई

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 4 месяца назад

    जय जय होस्।

  • @tejubohora2298
    @tejubohora2298 4 месяца назад

    २छोरी हुने एक गिरि छन उनले त्यो बेलामा२बिगाहा 36 करोड मा बेचेकाहुन

  • @keshavprasadadhikari7305
    @keshavprasadadhikari7305 4 месяца назад

    ❤Yo kura Nepali congress Ko krishna prasad Sitaula layi thaha chha
    Rajendra Lingden layi thaha chha.
    Durga prasayin layi thaha chha
    Bishwa Prakash layi thaha chha
    Satya ke ho Neta hru kina maun chhan!❤

  • @narayanrijal7475
    @narayanrijal7475 4 месяца назад

    युवराज सर आज मलाई सार्है दुख लागेर एउटा कुरा गर्दै छु ।।
    सायेद मेरो कमेण्ट पढ्नु हुन्छ होला भन्ने आशा राखेको छु ।र अनि यो प्रर्शन सबैलाई सोध्नु होला?
    62,63 को आन्दोलन को प्रथम सहिद को हुन?
    माघ 23 गते होला सहित चुनाब भैइरहेको थियो नगर पालिका त्यो बेला गोलि कहाँ चल्यौ गोलि खायेर मर्ने को हुन?
    त्य्सपछी बल्ल आन्दोलन चम्कियो 19 दिन आन्दोलन चल्यो अनि राजतन्त्र गयेको जस्तो लाग्छ।।
    त्यो गोलि खाई मुर्त्यु भयेको र ईतिहास परिबर्तन गर्न सफल भयेको नाम आउदैन।।

  • @urmilaacharya6854
    @urmilaacharya6854 4 месяца назад

    सहिकुरा जंगमसर काे

  • @alefs609
    @alefs609 4 месяца назад

    पत्रकार को खरो विश्लेसर को उत्तर दिन नसकने यस्ता भतुवा जंगम बिषययन्तर गर्न माहिर छ यस्ता लाई केको राजनीतिक विश्लेषक भन्नु

  • @ironman-sr6gp
    @ironman-sr6gp 4 месяца назад

    Sabai jana thug nai thug, thug life

  • @Gurujee596
    @Gurujee596 4 месяца назад

    छ तियॉ नौं

  • @manojchhetri4393
    @manojchhetri4393 4 месяца назад

    ❤❤❤

  • @sanushrestha4958
    @sanushrestha4958 4 месяца назад

    Jay hos balen

  • @buddhidahal2468
    @buddhidahal2468 4 месяца назад

    बिर्तामोड नया बस पार्क को जग्गा ५२ बिगा मात्र पहिले प्लटिंग गरे । बिष्नु राई ले धेरै राई लिम्बु हरू कै बडी ठुला भवन हरू छन् सबै पार्टी हरू मिलेर भरतिय राजदूत राकेश सुत सर ले ०६७ साल तिर उद्घाटन गरेर नेपाल भारत सहयोग को शीलालेख पनि छ। पछि के गरे तेसै चुनाव महगो भएको होइन । जसरी पनि एमाले बलियो हुनुपर्छ राज्य लक्ष्मी गोल्छा मंत्री बन्दा कति करोड बुझाईन् ? खास् गरेर कर्मचारी तन्त्र एमाले को हो ।

  • @narayanrijal7475
    @narayanrijal7475 4 месяца назад

    कैलास सिरिया ले रिशी धमलाले ल्यायेको गनत्रन्त्र हो कि ?
    गोलि खाई मरेर गयेको सहिदले ल्यायेको गनत्रन्त्र हो ?
    रिशी धमला र कैलाश सिरिया लाई यो प्रश्न सोध्नु हुन्छ भन्ने आशा राखेको छु।।

  • @parsuramlimbu6969
    @parsuramlimbu6969 4 месяца назад

    Kathmandu meher balen Shah joule K.p.oli jiulai ramrari sanga path pdaunu bhayeko ma Kathmandu mahanagar meher balen Shah Jima hami 3 karood Janata bata salamx

  • @rudraregmi6446
    @rudraregmi6446 4 месяца назад

    Bharat jangam sir ,satya analysis ho arukura -tara giribandhu jagga purai hadbandhi chhut payeko ho,tesma bhumi sambandhi ain 2021ko dafa 12 bamojim rakhna paune bhanne hoina,1 inch jagga pani paundaina,purai jagga sarkar matahatma aaunchha.balendrako bhanai thik chha.

  • @SuryaShrestha-i3x
    @SuryaShrestha-i3x 4 месяца назад

    Yo manchhe le kina hola (Tiki ra Sindur) jastae lagako 😂😂😂

  • @UddhavSingAdhikari
    @UddhavSingAdhikari 4 месяца назад

    Teha gayera anusandhaan garepaxi kati k sababai thaha hunxa 😊

  • @BishnuHariRimal-s4d
    @BishnuHariRimal-s4d 4 месяца назад

    Jaya balen ❤❤

  • @birenjabegu9483
    @birenjabegu9483 4 месяца назад +1

    Salute xa Balen lai

  • @buddhimansunar267
    @buddhimansunar267 4 месяца назад

    Haina prasna sodhna aako ki aafhoi Janne huna aako

  • @narayanrijal7475
    @narayanrijal7475 4 месяца назад

    युवराज सर हेमन्त सेधाई लाई एउटा प्रश्न सोध्नु ल।।
    28 गते सायेद अदालत बाट रबि रामिछाने बाहिर जाने जस्तो देखिन्छ।।
    ठूलो माछा पछार्छन पछार्चन भन्थे माछा र रक्सी खाम्ला भनेर फाल्गुन 22 देखि कुरेको अहिले सम्म आयेन माछाको सितन सार्है गार्हो भयो।।
    अब 28 गते पछि त माछा खाने कि भ्यागुता 28 गते आउदै छ ।। हेरेउ
    जय बालेन जय देश
    बालेन सङ तुलना गर्छ्न। कहाको आकाश को बालेन र धरती को रबि न्युज 24 मा बोलेर बिदेशी महिलाको उदार गर्थे तेहि राम्रो थियो रबि को लागि बालेन सङ तुलना नगरे हुन्छ।।

  • @sujankc6903
    @sujankc6903 4 месяца назад

    Pnp ko question hijo indepth story ma ayeko thiyo

  • @punyaprasai8200
    @punyaprasai8200 4 месяца назад

    dhur ko 20 ho sir katthako hoina

  • @nbhandari100
    @nbhandari100 4 месяца назад

    मोदी को पिर्टी को बहुमत नआएको यो हिन्दु नाम धारी अहीन्दु सोच भएको ले गर्दा ले नै हो राम्रो काम गर्ने लाई कदर हुँदैन नेपाल मा अनि भरतमा

    • @wochyu1
      @wochyu1 4 месяца назад

      आहा हन कत्राे चिन्ता त भारत मा माेदी काे पार्टी कमजाेर हुँदा यत्राे रुवाबासी? हैट

    • @nbhandari100
      @nbhandari100 4 месяца назад

      @@wochyu1 चिन्ता लाग्दैन त किन तिमी नरेंद्र मोदी लाई घमण्डी भन्ने हो भन्ने हाम्रो हैसियत हुनुलाई त हाम्रा नेता राम्रो हुनु पर्यो नि

  • @dhimalsachin3960
    @dhimalsachin3960 4 месяца назад

    पत्र काटेको थाहा रैन रैछ तपाईहरुलाई।

  • @subhash7408
    @subhash7408 4 месяца назад

    Katta ko 10 corod rate cha Giri bandu chiya bagan.

  • @deepinfo9753
    @deepinfo9753 4 месяца назад

    344 Bigaaaa.omg

  • @Anmlo-nathiUamy
    @Anmlo-nathiUamy 4 месяца назад

    Tu karbahi hos

  • @RajuLama-fp7vw
    @RajuLama-fp7vw 4 месяца назад

    good

  • @SreeDhan-yh1eg
    @SreeDhan-yh1eg 4 месяца назад

    Jaknu parxa kukuharuu laye

  • @janakraja85
    @janakraja85 4 месяца назад

    yo kp ba bhanne manxe chahi ekdam lubdha rahexa...eg pura nahundai afno naam ko laagi dharahara udghatan,,,aba janata le prayog gareko din ko udghatan day hunu parxa...wahiyat view towers jati sabalai ntc ko tower ma change garnu ramro.

  • @jayshrestha4582
    @jayshrestha4582 4 месяца назад

    YeS

  • @urajthapa2764
    @urajthapa2764 4 месяца назад

    kattha ko 30 ma diyo bhane ma nai linchu 5 biga....dhoor ko average ma 5 lakh bhanda kaam chaina

  • @KalibahadurK.c-id7pq
    @KalibahadurK.c-id7pq 4 месяца назад

    Balenlai chalayara ukhaney sakiney bhaya herdaijanu

  • @chakradhanrai6848
    @chakradhanrai6848 4 месяца назад

    Rasta ghati haru lai taha lagaaune balen ra hatka matra ho

  • @narainsinghthapa5255
    @narainsinghthapa5255 4 месяца назад

    Hamile ta soche ka thiyaun ki Oli le view tower ra jakhari ma matrai commission khaye hola, tara Oli ke ta sarkari zameen ko nai kitta kat gari diyo. Chitwan ko tyo UML ko Kumbh Mela dekhda nai anuman lagauna sakinthiyo ki 'dal me kuchh kala hai'.

  • @sandeepmahat4748
    @sandeepmahat4748 4 месяца назад

    😅😅😅....Jay balen....mero 😅😅....

  • @rudraregmi6446
    @rudraregmi6446 4 месяца назад

    Yasma sorhai ana kadge oli ra padme aryallai tatkal jailma halnu parchha,congreesko shere pani parchha,tatkalin sachib pani jailma parnuparchha.dipak malhotrale antarbartama prasta garekai chhan ta.

  • @bidhanrai9130
    @bidhanrai9130 4 месяца назад

    Patrakar ji, jangam ji lai hoina giri bandhu tea state maa paisa lagaune byakti lai ra tyo jagga ko sahi mulya janne expert lai interview liyeko vaye uttam hune thiyo.

  • @godsigma642
    @godsigma642 4 месяца назад

    Kamred haru olisanga sati januparne ho ra

  • @Lalit-chanda
    @Lalit-chanda 4 месяца назад

    लेनदेन नै अरबमा भएको हो भने दस हजार करोड सहि हो। एकै खर्ब त हो नि!
    एक खर्ब = दस हजार करोड

  • @sundarsingh92
    @sundarsingh92 4 месяца назад

    emale hoina yo khamale ho

  • @chandratamang8097
    @chandratamang8097 4 месяца назад

    with je deke tehi bole marmik ?athewa vhitri ?...U 23:50 haa k purush vannu va? Kaske diya uhaalai yo namakaran uhaa lai k purush ? Dine uhaa ji Tori purush... 23:50

  • @baburamchalise182
    @baburamchalise182 4 месяца назад

    Kp fataha yeslai jel halnuu parxa

  • @arvlog99
    @arvlog99 4 месяца назад

    yo budaa moodikoo chakdi garrdo rahixxa

  • @MuktiPariyar-p8f
    @MuktiPariyar-p8f 4 месяца назад

    Balen jeudo xora ho ..india ma ra nepal ma Hindu napusak vayera ho nepal 🇳🇵 ma Hindu rasta sakhap pare India ma modi le jati ramro kam gare pani muslim haru le sath diyenan Hindu ek juta Huna sakenan muslim ek jut vaye Hindu napusak vaye...

  • @nareshb.k.3926
    @nareshb.k.3926 4 месяца назад

    100%✅

  • @shrestha701
    @shrestha701 4 месяца назад

    ❤❤