नेपाल सरकार ले माछा जोन सुचारु गरेर किसान ले उत्पादन गरेको माछा सरकारले सहकारी संस्था मार्फत खरिद गर्यो भने नेपाल केही वर्ष मा माछा मा आत्मनिर्भर हुन्छ।
Malai fish cultivation garnay man x tra Pani malai diuso chai dherai hunxa tra rati bandha garnay vayakalay rati hudhain yesto condition ma k garnu ramro hola any idea
माछा पोखरिमा चुनको प्रयोग रामबाड नै हो, √ Ph संतुलन गर्न √माछामा लाग्ने रोग बाट बचाऊन √पानीमा नै माछाको आहारा बनाउन √पोखरीमा हालेको मलको प्रयोग बढाउन √माछाको उत्पादन बृद्धि गर्न √पानि साफा गर्न आदि सबैमा चुन(चुना)आबश्यक पर्दछ ।त्यसैले माछा पालक किसान ले चुनको बारेमा जान्नु अति आबश्यक हुन्छ। चुन को प्रयोग बारेमा यो हेर्नै पर्ने भिडियो.... ruclips.net/video/tvy_9RGwxWI/видео.html
सर्लाही स्थित रामानन्द शहा को नम्बर पाऊँ हजुर माछा पालन सम्बन्धि जानकारी लिनु पर्यो।मेरो नं.वाडसप नं.९८४४५५७७००अष्ट बहादुर लामा सर्लाही लाल्बन्दि न.पा.११ बाटा।
एकदम राम्रो सोच ।।सफल त अवश्य हुन्छ। काम चाही निरन्तर गर्नु पर्छ।
Yek dam ramro kam garanu vayeko x uhale dherai dherai dhanyabad
Goob job
Good thing sir
Snake bats fish kasari bachauna sakinxa sar plz reply
Nice it
Ramro ma ati nai ramro
good job
नेपाल सरकार ले माछा जोन सुचारु गरेर किसान ले उत्पादन गरेको माछा सरकारले सहकारी संस्था मार्फत खरिद गर्यो भने नेपाल केही वर्ष मा माछा मा आत्मनिर्भर हुन्छ।
Nice job
Hii
Didee. Agreeculture Baypar gar. Chahnchhu tar lon ko samsyChha, ke faro Ali sujhab dinus na didee
धेरै राम्रो सफलताको कामना !✋😍
@Prakashji प्रतिक्रियाका लागि धेरै धन्यवाद ।
Dherai ramro
Good ramananda sir
@ Aims Mager S.H.
Thank you very much
Ramro
3kathaa ma khanauda pani ko vaag kati rahanxa r kati machha atauxa
Kyaa majaa thaau ho aaahaaa
Malai fish cultivation garnay man x tra Pani malai diuso chai dherai hunxa tra rati bandha garnay vayakalay rati hudhain yesto condition ma k garnu ramro hola any idea
ramro concept
thank you
भुरा 1000 जति चाहिएमा कंचनपुर मा उपलब्ध गराउदा कति खर्च लाग्छ हजुर पाउन सकिन्छ कि सकिन्न
Sarkar le ali help gari diye paxi agi pugxn nepali janta
माछा पोखरिमा चुनको प्रयोग रामबाड नै हो,
√ Ph संतुलन गर्न
√माछामा लाग्ने रोग बाट बचाऊन
√पानीमा नै माछाको आहारा बनाउन
√पोखरीमा हालेको मलको प्रयोग बढाउन
√माछाको उत्पादन बृद्धि गर्न
√पानि साफा गर्न आदि
सबैमा चुन(चुना)आबश्यक पर्दछ ।त्यसैले माछा पालक किसान ले चुनको बारेमा जान्नु अति आबश्यक हुन्छ। चुन को प्रयोग बारेमा यो हेर्नै पर्ने भिडियो....
ruclips.net/video/tvy_9RGwxWI/видео.html
सर्लाही स्थित रामानन्द शहा को नम्बर पाऊँ हजुर माछा पालन सम्बन्धि जानकारी लिनु पर्यो।मेरो नं.वाडसप नं.९८४४५५७७००अष्ट बहादुर लामा सर्लाही लाल्बन्दि न.पा.११ बाटा।
झापा मा त सबै भारतीय माछा आउँछ नेपाली माछा को त बजार नै छैन
Buddi khaha x?? Dhan makai falne thaau ma hain khola xeu xau ra baali nali nahune thau ma pokhari banayar maxa palan garne ho natr k faida desh laai