बाइकको लाइसेन्स बनाउन हिनेको श्रीमान अर्कै केटीसङ रंगेहात भेटेपछि भागाभाग|ganga lama|good tv|

Поделиться
HTML-код
  • Опубликовано: 21 авг 2022
  • Host:Ganga lama
    Guest:Samita hamal
    Edit/Camera: Man Ghising
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।#समिता हमाल

Комментарии • 235

  • @aashikakhadka3058
    @aashikakhadka3058 Год назад +30

    यो त अपराध भयो हदैसम्मको कार्बाही होस।

  • @bkshrestha0
    @bkshrestha0 Год назад +18

    कति राम्री दिदी बैनी,हातपात गर्दै गर्दा कति बेला कस्तो ठाँउ मा पर्न सक्छ।मेरो मत्लब कुनै पनि बेला तलमाथी हुन सक्छ।बरु कानुनी रुपमा छुट्टा भिन्न गरेर बस्नु बैनी।

  • @devidmagarvlogs
    @devidmagarvlogs Год назад +7

    केटा लास्टै काईते रहेछ कुनै पनि बेला जे पनि गर्न सक्छ।कानुनी प्रक्रिया बाट जानुस बहिनि🙏बच्चा र हजुरले पाउने सम्पत्ति लिएर छुट्टै बसेको राम्रो हुन्छ।यस्ता नर-पिचास लाई जन्मकैद हाल्नु पर्छ। #Ganga जि यो बहिनिको उद्दार होस।

  • @chumalungchumalungma3966
    @chumalungchumalungma3966 Год назад +13

    बुढा बुडि झगडा हुनु बितिकै डिभर्स तुरुन्तै नगरे मृत्युमा जान्छ जिन्दगी तेस्तो बुडालाई छोडी देउ बल नगर सङै बस्ने नगर

  • @ramyonjan3206
    @ramyonjan3206 Год назад +12

    नेपालि समाजमा किन यस्तो धेरै बिकृती आई रहेको छ । घरमा परिवार छोराछोरी हुदाहुदै के नपुगेर परिवारको भबिस्य बिगारदै हिद्छन । यस्तो घर परिवार बिगार्दै हिद्ने आईमाई र छोरा मान्छेलाई नेपालको कानुनले कडा कार्बही गरि पीडितलाई न्याय दिनुपर्छ ।

  • @reubenrai2961
    @reubenrai2961 Год назад +10

    बिचारा कति राम्रो बैनीहरू!
    तर त्यो केटा ठीक छैन।

  • @lindagurung7112
    @lindagurung7112 Год назад +44

    एकदाम राम्रो ईमान्दार दिदी बहिनी ❤️❤️❤️❤️

    • @anitaksl4025
      @anitaksl4025 Год назад

      bhagawan testo toucher sahera pani ajai sangai basney bhanu hunxa ta baini ?k aas le basnuhunxa tyo manchey sanga ?baru aafno adhikar leyera eaklai basnuhos baini.

    • @caroukinganmo7343
      @caroukinganmo7343 Год назад +1

      How can you say that 😂 omg our Nepalese dearsss

    • @user-jb1qr3qm4i
      @user-jb1qr3qm4i Год назад

      Imandar kasari ak tarfi kura sunera mula haru kt dekhesi khub comment garxan sarif banera 🤣🤣🤣

    • @prembhandari6534
      @prembhandari6534 Год назад

      @@anitaksl4025 \

  • @Thakurii.vlogs03
    @Thakurii.vlogs03 Год назад +17

    चिन्ता नलिग्नुस दिज्जु सत्य को जित हुन्छ,अपराधीलाइ कानुनी कार्वाही होस्🙏

  • @bipinoli2602
    @bipinoli2602 Год назад +18

    यस्ता पापि श्री मानलाई कानुनीरूप मा लेयायर सजाय दिनाउना सहयाेग गरिदिनुस ।गंगा मेयाम हजुरलाई बधाई छ।

  • @lppptl1937
    @lppptl1937 Год назад +76

    बुढी कुटपिट गर्ने श्रीमानले कुन दिन ज्यान नै लिन्छ,मार्ने बेर लगाउदैन बहिनी तिमी मात्र बस्ने भनेर जिद्दी नगर बरु कानुनी रुपमा बच्चा लिएर बेग्लै बस

    • @sojomagar5393
      @sojomagar5393 Год назад +1

      sahi ho hjr

    • @pujaraiok509
      @pujaraiok509 Год назад

      sahi ho asta sanga basnu bhanda beglai baseko ramro so babu pani daraune rahicha

    • @yambahadur8334
      @yambahadur8334 Год назад

      Beglai bachna hasna ramna sakne vay aaj yo habigat hunthyo ra hjr

    • @manjuthapamagar8941
      @manjuthapamagar8941 2 месяца назад

      Ek dam ho ohoo thik kura ho

  • @somrana8202
    @somrana8202 Год назад +14

    मेडम कुकुरलाई कसरी सिधा गर्नुपर्छ थाहा छ हजुरलाई पिलिज सबैको अगाडी नांगै पार्नुपर्छ !😠😠 । विचार बैनि ❤️😭😭

  • @madhuchhetri8077
    @madhuchhetri8077 Год назад +13

    नेपालमा पनि पश्चिमा यौन जन्य कृयाकलाभले बिस्तारै असर पार्दै छ !! अहिले त नेपालमा पनि फेसन भै सक्यो घरमा बूढो हुदा हुँदै बाहिर bf बनाउने घरमा बुढी हुदा हुँदै बाहिर gf बनाउने सायद सधै एउटै तरकारी खादा खादा वाक्क लागे जस्तै होला शारिरिक सम्पर्क पनि !! एकै जना सङ्ग मात्रै यौन सम्पर्क गर्दा सन्तुष्टि नमिलेर होला !!

  • @eathanooo3706
    @eathanooo3706 Год назад +6

    कस्तो सोजी दिदि बहिनीहरु।

  • @lokbahadur1565
    @lokbahadur1565 Год назад +7

    नेपाल मा फैसन चलेको छ , बुडिले अर्को को बुडा ताकने बुडाले अर्को कि श्री मति ताकने , भाईरल पनि हुनलाई होला ,।।। पीडा छ।।।

  • @aashishgurung6390
    @aashishgurung6390 Год назад +3

    एक असल उदाहरणनिय दिदिबहिनी ।

  • @sureshkhadka7849
    @sureshkhadka7849 Год назад +7

    यस्तो नरपिचास अभद्र व्यवहार गर्ने सग बस्नु भन्दा कानुनी रूपमा अलग भएर बस्नु राम्रो होला ,नत्र यस्तो दानव व्यवहार गर्नेले कुनै दिन ज्यान लिन सक्छ ,यो त अति अत्याचार भयो कति सहनु ,कस्तो कुबुद्दी भएको मान्छे रैछ धिक्कार छ

  • @tintinlol7881
    @tintinlol7881 Год назад +5

    त्यो खराब श्रीमानलाई जेल हाल्नु पर्छ।

  • @motilalpun5880
    @motilalpun5880 Год назад +9

    यी दुई बहिनिको कति उच्च बिचार।

  • @kamalnepali2506
    @kamalnepali2506 Год назад +2

    कति राम्रो बुदि यो डाका लाई कार्बाही गर्नु पर्छ

  • @samiralimbu1055
    @samiralimbu1055 Год назад +3

    आज काे जमानामा आएर बुढा काे कुटाई चै नखाम होला आफ्नो आमा बाबा सबै लागि छोडेर जानु पनि कुटाई खानु पनि be strong sis ।

  • @motilalpun5880
    @motilalpun5880 Год назад +5

    यस्ता कुलङ्गार श्रीमान लाई खारेज गर।

  • @user-sb3ru5ov7b
    @user-sb3ru5ov7b Год назад +5

    के गर्नु आफ्नो श्रीमती जस्तै राम्री भएपनी अर्काको बुढी मनपर्छ किन होला यस्तो

  • @motilalpun5880
    @motilalpun5880 Год назад +19

    कति राम्रो श्रीमती बिचरा।

  • @kajigajmer4154
    @kajigajmer4154 Год назад +1

    wow what's a like you have spoken politly both sisters is very nice and beauti\ nice thinking i would like to say how is you family cultures really i have impressed by your every point and good nature somebody sayy good people nobody help really very appalus

  • @madhushah2433
    @madhushah2433 Год назад +1

    कति राम्रो बिचार हो के दिदिबहिनी को

  • @Bhujelcandy
    @Bhujelcandy Год назад

    jesto vayane hjr so great sis i really salut sis🙏🙏🙏

  • @khagendrathapa6400
    @khagendrathapa6400 Год назад +1

    Kasto ramro understanding good

  • @deepakpyakurel738
    @deepakpyakurel738 Год назад +6

    she's beautifull & honest woman just care , love stay together bhai, stop those stupid habit drinking, spending time with others woman. you are very honest & prety woman be strong god bless you.

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan Год назад +2

    यति राम्री सोझी श्रीमती रहेछ साथमा त्यसरी नहिड भाइ, तपाइले त्यस्तो नराम्रो व्यबहार गर्दा गर्दै पनि कति माया गर्नु हुने श्रीमती ! तपाईं भाग्यमानी हुनुहुन्छ भाइ। फर्कनोस घरमा अनि देवी जस्ती श्रीमती र उहाले जन्माइ दिनु भएको तपाइको फुलको थुगा जस्तो छोरा सगै भएर सुखमय जीवन बिताउहोस।

  • @Bhujelcandy
    @Bhujelcandy Год назад +1

    great sis hjr 🙏 🙏 moh hjr lai salut xa ✍️

  • @supermultivel4474
    @supermultivel4474 Год назад

    Esto samajdar women..jst hatsoff to u lady 🤟✌👍🙏salute xa. Yo khalko samajdari.kt le ta garna sakdaina.but aauta ama le sakxa.& it is proved.by u sister.🤟👍👍💙💙best of luck hope hjurko.husband ko belai ma ghaeto ma gham lagos..vanxu.👍👍👍

  • @Mina-mk3sj
    @Mina-mk3sj Год назад

    Kati ramro budi ra sasu didi ko pani kati ramro socha raix

  • @birprithakthapamagar7509
    @birprithakthapamagar7509 Год назад +3

    तेस्तोलेत ज्यान मार्न पनि सक्छ अलिक होसियार साथ बसेर कानुनि कारबाहि तिर लाग्नु होला श्रिमान हो भन्दैमा डराएर दया माया राख्न हुन्न ।

    • @cellinarai3489
      @cellinarai3489 Год назад

      Justice her same mero husband jastai ktivanepaxi lagihidne

  • @motilalpun5880
    @motilalpun5880 Год назад +1

    Oho.

  • @user-cu4oe4ew3y
    @user-cu4oe4ew3y 9 месяцев назад

    yo cheliharulai salute .kati bujne....

  • @akpasa22
    @akpasa22 Год назад

    Kati innocent baini ….

  • @sudhirlama154
    @sudhirlama154 Год назад

    Oh..so sad..yesto ramro budi xodera kina testo gareko ..yo dd bahini sarai ramro manko raixa..🙏🙏🙏

  • @rajusapkota7711
    @rajusapkota7711 Год назад

    कतै केटाको गल्ती कतै केटीको गल्ती याहा केटाको गल्ती रहिछ यिनी बहिनीहरु इमानदारी छ्न दुबै पक्ष यस्तै इमानदारी भयो भने जिन्दगी अवस्यक सफल हुन्छ। god bless अबकामुनीक रुपमा आफ्नो आफ्नो गरे हुन्छ जब केटा अर्को केटी सित पल्के पछीघरबार चल्न गाह्रो हुन्छ्बेलैमै कानु निक तरिकाबाट आफ्नोआफ्नो गरेर बस्नुहोस यसैमा राम्रो हुन्छ जिन्दगीमा टेन्सन तनाव सहेर बस्नु भन्दा यस्तै इमानदारी बहिनीहरु जस्तै मेरो life मा पनि आवस्यक छधन्यबाद!🙏🙏🙏🙏🙏

  • @syanugrg330
    @syanugrg330 Год назад

    घरेलु हिंसा सहेर बस्ने धेरै महिलाहरु छन म पनि एक हु महिला हरु घर भित्रको हिंसा बाहिर ल्याउन नसक्नु नचाहनुको कारण जुन आफ्नो भन्ने श्रीमान नै आफ्नो पछ्यामा नभए पछि घरकोले साथ दिदैन साथमा पैसा हुदैन आफ्नो बच्चाहरुको कारण र घर र माइताको इज्जत जान्छ भन्ने कुराले पनि हो । गंगा म्याडमलाइ स्यालुट भन्न चहान्छु जो पिडामा बस्नु भएकोलाई हिम्मतका साथ न्याय दिलाउनुभएको छ ❤

  • @munathapacyprus8335
    @munathapacyprus8335 Год назад

    Di and bhine very good proson ✅

  • @rajesh4392
    @rajesh4392 Год назад +1

    Love you dee

  • @ambikapuma143rai9
    @ambikapuma143rai9 Год назад +2

    Manxeko jindagi k hola yo maya yesto khalko maya k hola suruma pauna ko lagi hatar paisakepaxi xodna hatar nyaya milos sis

  • @santaman9508
    @santaman9508 Год назад +3

    Kati mahan baine hunu hudo rahexa niya dinu gaga ji jasari pani

  • @bumkarki4734
    @bumkarki4734 Год назад +2

    यस्तो राम्रो बुडि लाइ हेप्नि नछोडौ नछोडौ जेल हाल्नु पर्छ

  • @poornimahamal3834
    @poornimahamal3834 Год назад +2

    आफु बराबर को छोरा र आफ्नो श्रीमति लाई छोडेर अर्का को श्रीमति त्यो पनि ९ बर्स को छोरा माथिको आमा लाई भगाएर कति दिन भाग्लान र यो मान्छे अब २ तिर बाट केश परे पछि बल्ल थाहा हुन्छ जिवन को अर्थ यिनलाई ।।।त्यो सङ्गै बसेको केटि को श्रीमान ले यिन को बिहे पक्का देखाउछन।।।पानी र माटो मा भौतिक शरिर सास हावा म मिले मात्रै हो नाई भने कति दिन लुकेर सक्लान ।।।।।।।

  • @nabinsen3016
    @nabinsen3016 Год назад

    Omg k kura sundai xu maile 😭😭😭😭😭😭

  • @rajukattel8371
    @rajukattel8371 Год назад

    Hajur hajur vaneko last manparyo be strong sis ❤❤

    • @MTRGAMING123
      @MTRGAMING123 Год назад

      किन त सङगै बसनु त मारछ नि ताे पापीले छुटेकै रामाे नि बुनु तिमी

  • @birprithakthapamagar7509
    @birprithakthapamagar7509 Год назад +6

    मान्छेहरू किन पापि बनिरहेछ हरे अर्काकी छोरी चेलि आफ्नो भनेर ल्याईसकेपछित माया सम्मान साथ दिएर पो राख्नुपर्छत साला पापि

    • @monikalimbu2314
      @monikalimbu2314 Год назад

      Sahi hjr

    • @user-jb1qr3qm4i
      @user-jb1qr3qm4i Год назад

      Aktarfi kura sunera comment nagarnu ho tyo vaile galat garyo arkai kt liyera hinexa yo dehari galat ho but budiko pani para testai hola vannu paryo

  • @rambahadurghale8405
    @rambahadurghale8405 Год назад

    Good jub

  • @nitaraut3710
    @nitaraut3710 2 месяца назад

    Omg

  • @developmentthapa
    @developmentthapa Год назад +1

    nepal ma yasto case ma khasai kehi gareko dekhidaina police le matalab nai nagareko dekhinxa media le baru ramro kaam garekoxa yo case ma info paaune bittikai khojtalas garere pata kasnu parxa ani matra kanunma k xa tyo anusar garnu parxa antra yasta case badhi rahanxa kehi gardaina bhanera jhan badhirahanxa sake samma yasto case kamti garnalai nepal police le pani sahayog garnu awasyak xa

  • @tenzinlama6971
    @tenzinlama6971 Год назад

    I LOVE YOU G.g

  • @suryatamang571
    @suryatamang571 Год назад

    🙏🏾🥺🥰

  • @bhaktabadur
    @bhaktabadur Год назад

    कति रामराे बिचार बैनि काे

  • @pushpagr5530
    @pushpagr5530 Год назад

    नेपाली समाजमा अपराध बिकृतिको फेशनले घर गाउँ समाज कानुन क्षेत्रमा शुद्व तनावै बनायो, दुबैजनालाई कानुनि कठघरमा लेउनुपछ र सजाय दिनुहोला,

  • @ghyalpyashi4725
    @ghyalpyashi4725 Год назад +2

    In Nepal there is no Law !

  • @khagaprasadsubedi4000
    @khagaprasadsubedi4000 Год назад

    लोग्ने मान्छे आईमाई के सारो बिग्रेका कानुन कडा भन्दा कडा यस्ता को लागि हुनु परो बानी बेहोरा र संस्कार संस्कृति पनि न भयर हो अलिकति पाप र धर्म मन मा मान्छे मा भएन भने पनि न हुने काम गर्छ आफ्नो भै सके पछि त्यो पनि हेला नै हुन्छ

  • @badriadhikari8828
    @badriadhikari8828 Год назад

    Thik thaunma nabasepachhi hune estai ho, baini ho.

  • @Dewotar
    @Dewotar Год назад

    प्रेम गरेको एक महिना नपुगि बिबाह गर्नु भनेको that is not love that is attraction जब attraction भएर बिबाह हुन्छ त्यो बिबाह जुन सुकै होस कहिल्यै सफल हुदैन किनकी Attraction भैसके पछि बानी ब्याहता दायां बायाँ केहि हेर्दैन सिरिप केटा वा केटा पाउन पाए भयो

  • @eathanooo3706
    @eathanooo3706 Год назад +2

    बहिनी तपाई नडराउनुस्

  • @samgalrai8924
    @samgalrai8924 Год назад +1

    😁😁😁 jai Nepal, k sunnu pawcha

  • @kholidovan7111
    @kholidovan7111 Год назад

    कस्ता कस्ता छोरा मान्छे हुन्छ हो छ्य

  • @user-so2sv9fh5e
    @user-so2sv9fh5e 2 месяца назад

    यति राम्री बुझ्ने बुडि हुदा हुदा पनि बाहिर अर्काको मुजि प्यारो हुने मुजिलाइ जेल कोची सामान ले काम नगर्ने बनाउनु पर्ने

  • @Dewotar
    @Dewotar Год назад

    हैट त्यसरी कुट्ने संग मिलेर बस्ने कुरा नगरौ सिस यसरी हात लगाउने ले भोलि तपाई माथी जे पनि गर्न सक्छ त्यसैले म त भन्छु फरक भएर बसेकै जाति

  • @bhimhamal2123
    @bhimhamal2123 Год назад

    दुई पक्ष काे केस लाग्छ जीवन भर चिसाे भुई मा जिन्दगि

  • @rathaurbalram2549
    @rathaurbalram2549 Год назад +1

    अपराधि महिला होस या पुरुष सजाय पाउनुपर्छ कानुन सबैलाई समान लाग्छ। युटुबर या सञ्चारकर्मीले सत्य तथ्य उजागर गर्नुपर्छ लैङ्गिक विभेद र पूर्वाग्रही हुनुहुन्न तर यो युटुबे अलि महिलामुखि देखिन्छ मैले त unsubscribed गरिदिए। महिलाको भिडियोमा कमेन्ट on अनि पुरुषो अफ?

  • @abhijeetrai5298
    @abhijeetrai5298 Месяц назад

    Thikai ho Nepal ko keti haru rup ramro vayeka herxan maya garni lai dhokha diyera xadxan balla vo ramro ho malai ta khushi lagyo

  • @manjuthapamagar8941
    @manjuthapamagar8941 2 месяца назад

    Kati bujaki dd baini ..tara mero bichar ma tyo buda sanga nabasda hunthiyo kina vani ma paxutako xu baini

  • @ashokpkr233
    @ashokpkr233 Год назад

    Kasto ramro didi baine bichra jasari hunxa yo bainee le nhya paos

  • @Babitabiswokarma
    @Babitabiswokarma Год назад +1

    कति ईमान दार दिदीबहिनी बिचारा😭😭

  • @tekgurun16
    @tekgurun16 Год назад

    Karbahi hos

  • @ritadhamal5774
    @ritadhamal5774 Год назад +1

    एती राम्री श्रमती छोडेर अर्कै केटी सँग बिहे गर्ने लाई नराम्रो केटी पर्छ

  • @yogendrathapamagar7814
    @yogendrathapamagar7814 Год назад +1

    Ke hudaixa nepal ma midiya sir ji

  • @gtweetygirlshostel7404
    @gtweetygirlshostel7404 Год назад

    Katee ramro kura gardaichan e dubai jana bainee ly.stow kura kanee garda panee gede ma bhusaa bhare ama jevan narga huncha.kta anee te bardeya ko nanee ko.

  • @ohmrai4255
    @ohmrai4255 Год назад +1

    बाल विवाहको परिणाम।

  • @parasparaconsultancy7963
    @parasparaconsultancy7963 Год назад

    Kasto innocent baine….

  • @3klo_Aakhir
    @3klo_Aakhir Год назад +1

    होईन सभ्य, सुन्दर अनी संस्कारी श्रीमती पाउन चाहीं खोया/बिर्के झालपुड़े नै हुनुपर्छ क्या हो ह् किन त्त् भन्दा आदर्शवादी बनेर यत्ति उमेर बितीसक्दा नी सुन्दरी त्त् होईन भकारी जस्तीले नी सूक्को पत्याउने होईन बै अनी यहाँ पनी त्यस्तै देखियो/बुझियो यस भिडियोको त्यो अवतारी जो आफ्नो श्रीमती र छोरो बिर्सिएर नारिन फेरी त्यस्तै थोत्रे/मोत्रे बाइफली आइमाईक़ो पछी चाहीं के त्यसको गोबर सुँघ्न कुदेको हो कि त्यस नागालाई के चाहीं नपुगेर यसरी फूल जस्तो बच्चा पतिव्रता सुन्दर श्रीमतीलाई दुःख दिइरहेका छन् ❓
    “झ्याक्नेको गोबर भरिएको टाउको चाहीं फ़ोर्नू पर्ने ।”

  • @priyarai719
    @priyarai719 Год назад

    Hait yesari toucher diney lae arko sanga gayera badney ra ni unai sanga basnu vaneyko hajur lae ma Salam wow vandina bahut tholo galti ho hajur ko Afno kamjori ho nari afulai afuley kamjori dekhahunu ho yo maya haina kamjori hajur ko boldaixa. Kinaki maya vaneko yesto haina jasley pida barambar dinxa testo sanga kahiley samma maya tigxa ? Aru lai media lae tyo keti lai tyo dhokebaj buda lai haat faelayera ashujharera pida pokhayera payeko sath xanik hunxa lamo tigdaina ho agar keta le afai regret garera hajur kaha ayera milnu khajye chai sayed lamo tigna sakthiyo hola but yo tapai ko kamjori ho pz be strong Afno xora afai palnuhos ra be strong hunuhos sis yesto ko lagi roono milnu sayed yo hajur ko galti ho ako Keti ko laggi hajur lai xodi sakney le due din milxa media ko laai le feri tehi ko ma janxa so be strong

  • @sajantamang1315
    @sajantamang1315 Год назад

    Thikai xa ta hou aba bideshma vako ketole yo bainilai bihegarnu sakigo manmilxa ra gharjamhunxa

  • @nawarajgurung1030
    @nawarajgurung1030 Год назад

    Yo samaj ma k k sunnu parcha? Please,, bahini li awasya nyaya milaounu hola 🙏

  • @mayarai4634
    @mayarai4634 Год назад

    Akhir sathai napaisake si kina ajhai milera basnu usle chahadaina ra ta hadai sammako tucher gareko ho baru xutterai basnu baini voli jyen lina sakxa babulai bijog hunxa afno nani babuko lagi ni jyen jogauna jaruri xa so strong vayera lagi parnu agadi badnu afu bata galti nahos hani jani taki aruko galtilai sahajai aulauna sakau kina tehi mayale piroldaixa tehi mayako lagi marihatye garnu aba ama vaisake si naniharuko lagi ni jiuna siknu jasle felnu khojdaixa u sanga tadhinai ramro eauti amale

  • @user-jb1qr3qm4i
    @user-jb1qr3qm4i Год назад

    Hami pani yehi samajko ho ko kasto ak tarfi kura matra sunera hudaina hjr ho usle galti garyo 100% aruko budi uthayera tara aru kura bujnai x vane aaunu yo samaj ma patrakar mahasaye

  • @ushapandey1320
    @ushapandey1320 Год назад

    Aafhule dukha paeko bhaera hola yasta dukhaka kurale feri ruwaux ani tyo bigat maile bhogeko kura yad aaux yasto arusanga lagne ra raksi khaera aaera pitne poii kosailai naparos vagawan matw ahile u sanga xuttiera baseki xu atti vaera k garnu tyasta raxxes sanga basnu bhanda 😭

  • @sesehang_limbu3108
    @sesehang_limbu3108 Год назад

    ??

  • @pabinadhakal6025
    @pabinadhakal6025 Год назад

    Ea dd yo kto sanga nbasda nai thik hunxa be care dd.

  • @nabinsen3016
    @nabinsen3016 Год назад

    Haina yasto ramro dazi k garsyo feri yasto omg pidit le nya paunu parxa

  • @saritaraisaritarai5181
    @saritaraisaritarai5181 Год назад +1

    हन यो नानी तेस्तो मान्छे संग फेरि किन मिल्ने

  • @sampadabastola3170
    @sampadabastola3170 Год назад

    Bechara Kati sojo raicha baini ta don’t worry baini tho kt lai ne testai garcha temro ashu lagcha tho papne kt lai.

  • @user-ed7hz2gl8d
    @user-ed7hz2gl8d Год назад +1

    एति राम्रो फुल जस्तो सुवास्नि छोडेर किन पागल भएको होला तेहि माथी ११ बर्ष को छोरा

  • @saritaadhikari5664
    @saritaadhikari5664 Год назад

    Swyambhu ma testa sangkaspad manxe xan ho ki hoena tha xaina 1patak bujne vaye m location dinxu

  • @vishnuale5115
    @vishnuale5115 Год назад

    Maile ahile aayera ma afai pane yesso sochxu k love married garekai haruko kina yesto naramro matrai hune rahexa praya jasto yesto dekhiyeko xu kina hola...? bujna nasakeko.... Kura... Sayed God lai matrai thaha xa....

  • @mohanikafle100
    @mohanikafle100 Год назад

    Parbat kun thaueko hunuxahola Janna payahunthiyoo

  • @ntrmagar5377
    @ntrmagar5377 Год назад

    Mero jasto vya xa jindik ma

  • @bimalashahithakuri8645
    @bimalashahithakuri8645 Год назад

    Aama yatro kanda po bhaya k vako yasto

  • @anjilarapacha3984
    @anjilarapacha3984 Год назад

    ufff yati ramro budi malai kina na oako hola ma ta budi pidit hi jati paisa diya pani khali gali garxa k garnu i sapot you sis

  • @yambahadur8334
    @yambahadur8334 Год назад

    Jhatta herda k ta ko dherai galti vull dekhinxa but akdam gahiiyara herne ho vane voli future herne ho vane boini ko ni galti xa kamjori xa

  • @sanuthapa6238
    @sanuthapa6238 Год назад +1

    Bichara..

  • @krishnagrg776
    @krishnagrg776 Год назад +1

    कसतो लाटी अनी सोजो बुडी हो यार येती torcher गर्ने अनी अरु केटी लिएर भागेको छ अझै त्योई बुडा संग बसने पो भन्ने एस्तै भएर हो नानी तिम्रो बुडा ले हेपेको .. अत्याचार सहानू हुन्ना नानी येस्तो बुडा को के आशा राखेको बरु सिंगल नै बसेको राम्रो 👍👍👍

    • @neharai271
      @neharai271 Год назад

      👍👍👍👍👍👍👍👍Asto budasga bansu vanda ta aklei jindagi khusi vainxa

  • @yambahadur9110
    @yambahadur9110 Год назад

    Media ma nai janu parne kes ta theyana hola

  • @saraswatikharel1807
    @saraswatikharel1807 2 месяца назад

    😭😭😭😭😭😭😭😭😭😭