संसद बाहिर पनि कुटाकुटकै स्थिति, सत्ताधारीले कांग्रेसलाई ठोक्ने रविलाई बोक्ने, अस्वाभाविक व्यवहार

Поделиться
HTML-код
  • Опубликовано: 15 май 2024
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
    Host:-
    Guest:-
    Camera:- Naresh mijar
    Video Editor : Amit Thakur
    Production :- Sunaulo Nepal Online Pvt. Ltd.
    Phone - 01 - 4102664
    Official Facebook - / sunalonepal.co
    Official website - www.sunaulonepal.com
    Follow us onTwitter: / sunaulo_npl
    contact us in email -sunaulonepalnews@gmail.com
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
    #rabilamichhane #kpoli #raghujipant #ramharikhatiwada #manishjha #sunaulonepaltv #prachanda

Комментарии • 626

  • @MuskanGiri-ds2cu
    @MuskanGiri-ds2cu 15 дней назад +130

    जब सम्म नेपाल मा कग्रेस सकिँदैन तब सम्म नेपाल बन्दैन । म यो ठोकुवा सहित भन्छु ।

    • @karmaathapa5483
      @karmaathapa5483 15 дней назад +4

      Abo 100 hoina 200 partisat sahi ho kongers party ko harek sadasya ho vnne laai 3 lapeta haanai par6 ntr haamro vaabi pasta le dukha paaune6 😢😢😢

    • @SunilSahHindu
      @SunilSahHindu 15 дней назад

      Yo sab netaharu daka hun... yniharu lae falera raja aae matra santi xa... yo sab netaharu ko mathi vrastchari xan

    • @adhikarirc706
      @adhikarirc706 15 дней назад +1

      Sahi kura yo kalo kangresh lai arko chunab ma siddauna parxa aba

    • @bishalscreation
      @bishalscreation 15 дней назад

      Belkul

    • @raiisking6138
      @raiisking6138 14 дней назад

      💯

  • @R.k971
    @R.k971 15 дней назад +26

    मनिस सरले बोलेको 100%सहि यो हो नि संसद भनेको यस्तो हुनुपर्छ

  • @ushashrestha8232
    @ushashrestha8232 15 дней назад +61

    अब कालो कांग्रेस को धम्किले न समिती बन्छ न रास्वपा सभापति
    गृहमन्त्री रबि लामिछाने ले राजिनामै दिनुहुन्छ 🇳🇵🙏
    ❤️🔔जय रास्वपा जय रबि 🔔🔔🔔❤️🙏

  • @gangaramlimbu842
    @gangaramlimbu842 15 дней назад +47

    जे होस् रास्वपा पार्टी मा अत्यान्त संयम र धैर्यता देखियो । जय रास्वपा !!!🔔🔔🔔💐🙏

    • @shankardhamel7974
      @shankardhamel7974 15 дней назад

      Voli voli herdai jau sabai ta iniharu Sarah xa aba kutpit ta baki xa

  • @Bayambu.K
    @Bayambu.K 15 дней назад +54

    अहिले आएर काङ्ग्रेस पार्टी मन पर्न छोड्यो यार । लोकतान्त्रिक पार्टी भनेको नि यस्तो हुन्छ त यार ? यो त आतंकबादी चरीत्र भो नि

    • @thanesbhattarai1358
      @thanesbhattarai1358 14 дней назад

      याे देसकाे सबै भन्दा चाेर हाे

  • @bindarakhal9404
    @bindarakhal9404 15 дней назад +16

    सही कुरा गर्नुभयो जय घन्टि

  • @user-bz6lx4di6i
    @user-bz6lx4di6i 15 дней назад +46

    रास्वपाको लागि के पि जिन्दावाद

  • @chinmagar8520
    @chinmagar8520 15 дней назад +46

    काङ्ग्रेस सकिन पर्छ अब

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 15 дней назад +18

    रा स्व पा कुनै पनि हालत मा चुक्नु हुदैन🔔🔔🔔🇳🇵🇳🇵🇳🇵

  • @keshavchaulagain3312
    @keshavchaulagain3312 15 дней назад +32

    कांग्रेस का नेता देखि कार्यकर्तासम्म र कर्मचारी युनियन मा कांग्रेस का सबै गुण्डा र दादागिरी शैलीमा रहेका छन्

  • @bhupendraaryal8820
    @bhupendraaryal8820 15 дней назад +34

    माननीय ****हरु को गाइजात्रा लम्बिरहोस जति लम्बिन्छ काङ्ग्रेस सकिन्छ

  • @karanlawad2155
    @karanlawad2155 15 дней назад +31

    चोर काङ्ग्रेस ०८४ मा फालौ सबै जिल्ला बाट

  • @nepaladventure8445
    @nepaladventure8445 15 дней назад +16

    आजै बाट यिनिहरुको तलब भत्ता बन्द गर्नु पर्छ...

  • @ChandarBahadur-lw5ex
    @ChandarBahadur-lw5ex 15 дней назад +14

    रास्वपा एमाले मावोबादी मिलेर यो कालो काङ्ग्रेस सक्नु पर्छ

  • @SubediSajan-dt6qx
    @SubediSajan-dt6qx 15 дней назад +7

    अब देस बनाउछ भने काङ्ग्रेस लाइ पत्ता साप गर्नु जरुरि छ

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 15 дней назад +16

    चित्र बहादुर बुढो भएर पनि कस्तो नरमलो औच्यहिन कुरा गरेका होलान्।

    • @bhimkantadevkota1940
      @bhimkantadevkota1940 15 дней назад

      पिण्ड खाने बुढो ।

    • @user-tq9qz9kr4p
      @user-tq9qz9kr4p 15 дней назад +3

      चित्र बहादुर के सी को दिमाग ले काम गर्न छोडे जस्तो लाग्यो ।

    • @tikarambhattarai3424
      @tikarambhattarai3424 15 дней назад +3

      चित्रे बुढा पहिला त ठिकै लाग्थ्यो अहिले त पुरै बिग्रेर jpt बोल्न लागेको छ सकिने बेलाको लक्षण हो जस्तो लाग्छ

    • @bashyalnabin5289
      @bashyalnabin5289 15 дней назад +1

      अब यो चित्रुकेको पनि दिन सकियो

    • @jeetbk2541
      @jeetbk2541 15 дней назад +1

      Manxy budo vayo vany vir khojxre

  • @shyamshrestha1672
    @shyamshrestha1672 14 дней назад +1

    रबिजी लाई बोल्नदिनु कुनै गल्ती होईन काङ्रेसले सरासर बाटो बिराएको देखिन्छ

  • @user-pd3uf5db5z
    @user-pd3uf5db5z 15 дней назад +18

    अब यो नेपाली कङरेश लाई इडिया मा मुरा भैंसी चराउन लाई पठाउनु पर्यो

    • @karmaathapa5483
      @karmaathapa5483 15 дней назад

      3 paataa mornu pani par6 ntr haamraa pusta le kukurle npaako dukha paaune6n 😢😢😢

  • @user-jz5xh6th1m
    @user-jz5xh6th1m 14 дней назад +1

    काग्रेस। भन्ने पाटी जिरो हुनु पर्छ
    अनि मात्त्र देस बन्न्छ अब बुउज
    नेपाली दिदी बैइनी दाजु भाइ❤🎉😅😊🎉❤😢😮🎉😢😮🎉

  • @surajshrestha120
    @surajshrestha120 15 дней назад +7

    अब भोलि बात नै जनता कङ्रेस्को बिरुद्द आन्दोलन गर्नु पर्छ।के हेरेर बसिरछ जनता

  • @UpendraChaudhary-bt9qy
    @UpendraChaudhary-bt9qy 15 дней назад +2

    कांग्रेस 84 मा सकियो अब 100%

    • @deepakgoshali1018
      @deepakgoshali1018 15 дней назад

      Sakinu parxa

    • @roshanghimire168
      @roshanghimire168 8 дней назад

      सकियो भेडाहरुको मालिक हो कसरी सकिन्छ । इलाम ले हिज मात्रै देखायो त तेति देख्दा पनि हजुर लाइ आशा छ? भेडो मान्छे बन्छ भन्ने जब सम्म यो ब्यस्था र यी दलाल हरुको अन्त्य हुदैन तब सम्म देशले सान्ती पाउदैन्😡😡😡😡

  • @pradeepchettri4067
    @pradeepchettri4067 14 дней назад

    यक दम राम्रो कुरा राखनु भो मनिस झा

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 15 дней назад +3

    Manish ji ko kura sahiiiiii ho...hami sabai nepali ko saath chha ra sa pa lai....challenge chha sahiiiiiii....jay ra sa pa jay rabi ji🙏🙏🙏🙏🙏🙏🙏

  • @bhawanigautam1484
    @bhawanigautam1484 14 дней назад

    Good keep it up

  • @harishrestha6694
    @harishrestha6694 14 дней назад

    Jaya ghanti

  • @podverse69
    @podverse69 15 дней назад +2

    माननिय मनिष झा को कुरामा दम छ। अब देश बेचुवा कलकारखाना बेचुवा नदिनाला बेचुवा भ्रष्ट कांग्रेश सकियो। रास्वपा का माननिय हरु कत्ति पनि विचलित नहुनु होला । हामी जनता तपाई हरुको साथमा छौ। ८४ त आउन दिनुस् हामी जनताले देखाइदिन्छौ । जय रास्वपा जय घण्टी जय रबि दाई ।

  • @sureshadhikari5324
    @sureshadhikari5324 15 дней назад +19

    यी पुराना भ्रष्ट पार्टिहरु ले देश खत्तम पारे

  • @blgamer6231
    @blgamer6231 14 дней назад

    अब अति भयो इ नेपाली काङ्ग्रेस लाई सबै दल मिलेर लात हानेर लखेट्नु पर्छ

  • @champashrestha6343
    @champashrestha6343 14 дней назад

    Jay ghanti

  • @GaneshBhat-lz3gi
    @GaneshBhat-lz3gi 15 дней назад

    नेपाली कांग्रेस भन्ने पाटि को बिलय भएको दीन देखि यो देश बन्न सूरु हून्छ

  • @rajaramkhatri5517
    @rajaramkhatri5517 14 дней назад

    सहिकुराे

  • @Tmglok
    @Tmglok 15 дней назад +4

    कांग्रेस डरले रविलाइ बोल्न दियको छैन

  • @gitagita-653
    @gitagita-653 15 дней назад +5

    Kalo kagresh des xor rbiko khedo khann xor jay ghanti jay rbi❤❤❤❤

  • @BhojrajKhatri-vb5sg
    @BhojrajKhatri-vb5sg 11 дней назад

    good luckrabi sir

  • @PratikChettri-jk7zo
    @PratikChettri-jk7zo 15 дней назад

    Mananiye manish jha jiu ko kurama100%saport chha

  • @Khim149
    @Khim149 14 дней назад

    कमनिस्ट रहे सम्म नेपाली जनताले सधै दुख पाउने भय

  • @Pakhuwavlogs
    @Pakhuwavlogs 15 дней назад +5

    राजसंस्था यहि कारणले चाहिन्छ भनेको हो अब यसको जिम्मा कस्ले लिने दोषीलाई कार्बाही गर्ने कस्ले कसैको डर छैन यिनीहरुलाई तलब भत्ता आकोई छ जनताको आगाडी नाटक गर्छन पछि सबै मिलेका हुन्छन गरिब जनताले के पाए??

    • @roshanghimire168
      @roshanghimire168 8 дней назад

      अब देश राजा बिनाको कल्पना नगरे हुन्छ।। राज संस्था होइन अब राजतन्त्र चाइन्छ देश लाइ त्यो पनि जंग बहादुर को शैली को यीनिहरुको अन्त्य नै देशको लागी सौभाग्य हुनेछ। 😡😡😡😡😡😡

  • @gopalbasnet9075
    @gopalbasnet9075 15 дней назад +1

    सबभन्दा ठूलो चोर यही रामशरण महत हो अर्थमन्त्री भएको ४महिनामा ६वटा बिशिष्ट देशको भ्रमण गर्ने ।

  • @user-kr2hh6yp4z
    @user-kr2hh6yp4z 14 дней назад

    कुनै पनि पार्टि देशको र जनताको हितमा छैन जनताले अब प्रत्छय राष्ट्रपति निर्वाचित हुनुपर्छ.

  • @SubasJi
    @SubasJi 12 дней назад

    अब सम्पुर्ण नेपालि जनताले बुझ्नुपर्छ यो नेपालि काङ्ग्रेस कतिसम्म गिरेको पार्टि हो भनेर देश बनाउन हैन अब झन बिगार्ण लागेकोछ भन्ने कुरा भ्रस्टचारि अब भ्रस्ट्चार गर्न पाउदैन अनि आन्दोलन गर्छ

  • @bamkunwarbahadur6769
    @bamkunwarbahadur6769 14 дней назад

    Hero, sathi ho Rasopa ko sansad kasto xan uni haruko bolima sachata xa

  • @aarantharu7224
    @aarantharu7224 15 дней назад

    सम्सद भन्दा जान्ने यो देश को पत्रकार छन जस्तो लाग्यो

  • @Prakash-347
    @Prakash-347 15 дней назад +1

    अाउनुहोस हामी साना युटुबर ले यक अर्कालाई सपोट गरि संगै संगै अघि बढौ❤

  • @ganeshthapa8503
    @ganeshthapa8503 15 дней назад

    काङ्ग्रेस एउटा ब्यक्ति रबिको पछिलाग्दा काङ्ग्रेस हु भन्न पनि लाज्लाग्ने भयो।

  • @TylaRana-ry3np
    @TylaRana-ry3np 15 дней назад

    जुरुक देश राजालाई फिता गरौ सबै मिलेर

  • @ckkirati4797
    @ckkirati4797 15 дней назад

    जब सम्म नेपाली जनता भेडा बाट मानवमा परिणत हुँदैन देशका नेता यस्तै हो लेखेर राख भेडा हो

  • @tejkhatri2593
    @tejkhatri2593 15 дней назад +6

    अब नेपाली राजनीतिमा केहि हाेला जस्ताे छ है।।।

  • @Gaurab369
    @Gaurab369 15 дней назад

    अब यो काङ्ग्रेस पार्टीलाई हटाउनु पर्छ।
    यो काङ्ग्रेस पार्टी खारेज हुनुपर्छ।
    काङ्ग्रेस पार्टीका सबै नेताहरुलाई देश निकाला गर्नुपर्छ।

  • @user-jn6wv1zy8p
    @user-jn6wv1zy8p 15 дней назад

    Ab Raja good

  • @chhabilaldahal94
    @chhabilaldahal94 15 дней назад

    100%सहि लाग्याे।

  • @kuberpudasaini9751
    @kuberpudasaini9751 15 дней назад

    ठग बाेकेर हिडे पछि यस्तो हुन्छ।याे ब्यबस्थाकाे अन्त्य हाुनुपर्छ।

  • @user-mc3gz9bm9t
    @user-mc3gz9bm9t 15 дней назад

    अब ठगहरुलाई अर्को निहु मिलेछ अब यसैमा अड्डी कसेर बस तिमीहरुको कालो अनुहार जोगिन्छ।

  • @user-et6zy3xr5r
    @user-et6zy3xr5r 15 дней назад

    देस को भ्रस्टाचारि नलायक नेपाली काङ्ग्रेस को सबै नेता हरुले पद बाट निकासी होस

  • @jagatp.ddahal317
    @jagatp.ddahal317 13 дней назад

    भुटानि।सरनाथि।कागयो।तोपनि।बल्नु।होस।हामिपनि।सुन्पाउ।जयनेपाल

  • @bishnuacharya2755
    @bishnuacharya2755 15 дней назад

    चित्र बाहादुर के,सि , ले अहिले सम्म कांग्रेस को बिरुधमा बोले को सुनिएन चित्र जि किन कांरेस मा नपसेको होला ?

  • @tekbahadurthapa6406
    @tekbahadurthapa6406 13 дней назад

    पहिला कार्गेस कै चेकजाच गर्नु पर्छ

  • @tilakbista2979
    @tilakbista2979 15 дней назад +2

    छि छि मेरो देश भन्न नि लाज लाक्छ

    • @dhrubashrestha1182
      @dhrubashrestha1182 15 дней назад

      मन्जु लै पोइचहियछ सादी उचल्दै 35:41 वेल्मा आउदै छ।

  • @tulsikhadkatulsibahadurkha1692
    @tulsikhadkatulsibahadurkha1692 14 дней назад

    ठग हरु जता भयपनि घडिको सुइ घुमेझै घुमिराछ

  • @rammagar2945
    @rammagar2945 15 дней назад

    काङ्ग्रेसको पत्ता साफ गर्नु पर्छ!!

  • @LimbuChandru
    @LimbuChandru 15 дней назад

    छाेड छाेड ठगिहरु

  • @bhaktalimbu9687
    @bhaktalimbu9687 15 дней назад

    नेपाली काङ्ग्रेस का सम्सद नेता हरु को सबै सहकारी को सम्पत्ति छानबिन समिति गठन गरिनु पर्छ ।

  • @santamangol7405
    @santamangol7405 15 дней назад

    नाटक नगर खाते शरणार्थिहरु, तँ शरणर्थिहरु को गतिला छौ?

  • @PawanSenchuri-mi8dr
    @PawanSenchuri-mi8dr 14 дней назад

    आरु सबै दल मिलेर यो congress लाई राजा हतया जस्तो हताउनु। पर्छ।

  • @PurnachandraGhimire-ew2py
    @PurnachandraGhimire-ew2py 15 дней назад

    समिति गठन गर्नै नहुनुकाे कारण के हाे? के निर्दाेष मानिस समिति वनाउन डराउछ?

  • @user-tx8ko9fm8f
    @user-tx8ko9fm8f 15 дней назад

    Raja aau desh bachau

  • @amarkhatri5850
    @amarkhatri5850 15 дней назад

    हो रबिको त छानबिन तर आफ्नो सभापती अनि आफ्ना नेताको छानबिन नगर्ने कस्तो बिडम्बना ? अनि देशको गृहमन्त्रीले संसदमा बोल्न नपाउनु यो कस्तो लोकतन्त्र ? गज्जब छ बा ।

  • @user-rq6cv8wc9n
    @user-rq6cv8wc9n 15 дней назад

    समिती नबनाउ यो तिमिहरुको अन्त्य हुने सुरुआत हो। जै पहिचान बादी !!!

  • @bharatbudhapriti5436
    @bharatbudhapriti5436 15 дней назад +5

    Nepal ko lagi ghatak kangresh

  • @user-fq7ey6zy3i
    @user-fq7ey6zy3i 15 дней назад

    Kuro good🎉🎉 100% salam chha ha,,,

  • @bedrajghimire244
    @bedrajghimire244 15 дней назад

    नेपाली राजनीतिमा केपि बा जतिको अराजक कोही छैन

  • @krishnadhong7825
    @krishnadhong7825 14 дней назад

    याे कुरा सबै लइ थाहा छ जब सस्मा कालाे कंग्रेसकाे गुँडमा आगाे लगयर सखाप पर्दैन तब सस्मा देशमा बिकास हुँदैहुँदैन झनै दुर्गम पहाड तिरत हेर्दै हेर्दैन तर दुर्गमकाे जनताले केदार भाेट कंग्रेस लइ दिन्छ उहीँ मासु भात खाेजामै बिगि राकाेछ जनता

  • @rubishapoudel652
    @rubishapoudel652 15 дней назад

    😮 good statement.

  • @KpHangsurung-fv7ip
    @KpHangsurung-fv7ip 13 дней назад

    नेपाली कांग्रेस होइन यी अराजक तत्त्व हुन्।

  • @sanjitdahal1045
    @sanjitdahal1045 15 дней назад

    Good lider save tha kp oli and ravi lamixhane

  • @bismitabhattarai3597
    @bismitabhattarai3597 15 дней назад +1

    Good luck ❤

  • @ambikaghimire9497
    @ambikaghimire9497 12 дней назад

    अब काङ्ग्रेस सकिन्छ ।निभ्नु अघिको बत्ति हो।

  • @ratansilwal7624
    @ratansilwal7624 15 дней назад +4

    यो पत्रकार होइन यो काइग्रेसको झोले प्रत्रुकार हो

    • @Bayambu.K
      @Bayambu.K 15 дней назад

      यो झोले पत्रुकार लाई बहिस्कार गर्नुपर्ने भो

  • @shreeramsharmapaudel3480
    @shreeramsharmapaudel3480 15 дней назад

    सुधारका उपायहरु - १. प्रतक्ष निर्वाचित प्रधानमन्त्री २. सांसद मन्त्री हुन नपाउने २. पुर्ण समानुपातिक निर्वाचन ३. अन्तरास्ट्रिय मामिला दुई तिहाई बहुमतबाट पारित गर्नुपर्ने ४.प्रम लाई हटाउन दुई तिहाई बहुमत आवश्यक । ५. प्रदेश खारेज

  • @user-gt6ur4yb4f
    @user-gt6ur4yb4f 15 дней назад

    संसदमा कङगेस संसद धनराज गुरुङ को अभद्र व्यवहार र नैतिक हिन हरखत बादरे प्रबिधि देखिऐ तुरुन्त नेपाली कांग्रेस को नेतृत्व ले कारबाही गरोस हैन भनि नेपाली कांग्रेस नेपाली जनता को नजर बाट गिर्दो जानेछ। हेक्का होस नेपाली कांग्रेस को नेतृत्वलाई।

  • @kumaritamang3497
    @kumaritamang3497 14 дней назад

    Raight vannu vayo hajur le

    • @mind-blowing4159
      @mind-blowing4159 12 дней назад

      Kasle ko ho hjr vaneko m tw hola ni hae 😂😂😂 tya tw dherai chor xan m tw yeuta timlai kam lagne 😅

  • @gangabahadurthapa7374
    @gangabahadurthapa7374 15 дней назад

    यो केसी बूडो कीन पूच्छर बनेछ काग्रेस को लौ एऊता मन्तरी दीनूस प्रचन्द सर

  • @narayanpokhrel4951
    @narayanpokhrel4951 15 дней назад

    यो रामहरि खतिवडा र गगन थापाले आफ्नो पनि भेद खुल्छ भनेर रबिलाई बोल्न नदिएको जस्तो छ!!

  • @RameshKarki-ln7rc
    @RameshKarki-ln7rc 13 дней назад

    काङ्ग्रेस ले आफ्नो भाउजू बचाउन यो रडाको मचाइ राको हो 100% सब का सब भ्रस्टाचार छन काङ्ग्रेस का गु नेता हरु

  • @padamphuyal1689
    @padamphuyal1689 15 дней назад

    काङ्ग्रेस भन्ने पार्टीको अमर्यादित बेबाहार देखदा लाज लागेर अयो

  • @prakashneupane8615
    @prakashneupane8615 15 дней назад

    भोलि देखि गणतन्त्र खारेज संघीयता खारेज हिन्दुराज्य कायम गरौ देशलाई सुसासन दिउ

    • @bikrajtamang5991
      @bikrajtamang5991 15 дней назад

      घोषण गरिदिनु नेपालमा100% हिन्दु धर्म मान्ने छ।किन हिन्दुराज्य नबानएको हो अरु धर्म मान्ने छैन हाइ?हिन्दु धर्म नमन्नेलाइ नेपाल बाट लखेट्नु अनि हिन्दुराज्य बनाउनु

  • @Netrakc533
    @Netrakc533 15 дней назад

    यो काग्रेस भन्ने दल झुर भैसक्यो अब एस बाट केहि हुने वालाछैन।

  • @khadkabahadur4616
    @khadkabahadur4616 15 дней назад

    अब गाउँ गाउँ बाट यो कालो काङ्ग्रेस लाई भगाउनु पर्छ

  • @AhsokdubaiBishowkarma-gh8fz
    @AhsokdubaiBishowkarma-gh8fz 15 дней назад

    अराजक काङ्ग्रेसलाई अब जनताले नजिक बाट नियालि रहेका छन ।

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 15 дней назад

    यो परम्परागत गुण्डागर्दी हो। आजको दृष्यले त गुण्डागर्दीको सिमा नै नागियो। यस्ले आउने पिंडीका युवा नेताहरूमा कस्तो असर पर्ला ? भन्ने ख़्याल पनि नगर्ने कस्ता गुण्डाका वथान हो ? यस्ताहरूबाट राष्ट्रले के पाउला भनेर आश गर्नु।

  • @santoshgautam4213
    @santoshgautam4213 15 дней назад

    यो गाइजात्रा नदोहोर्‍याउन जनता सुद्रीनु पर्छ । प्रत्यक्ष प्रधान मन्त्री चाहीयो । एउटा मात्र पार्टी को सरकार हुनु परो । अनि मात्र देश मा बिकास हुन्छ । जनता ले सुख पाउछन् । जय देश 🇳🇵

  • @cheharsingh8142
    @cheharsingh8142 15 дней назад

    पसु जस्ता व्यवहार भयका ई दैत्य लाज नभयका यस्ता नेता ले देश बनाउदैनन्।यो पतन हुनि मेसो हो ।

  • @user-eq1xx9wd7t
    @user-eq1xx9wd7t 15 дней назад

    नेपाल मा सुरक्षाकर्मी ले अब बुझ्नुपर्छ

  • @sitasharma5919
    @sitasharma5919 15 дней назад +1

    सरकार बाहिर बस्नु पर्दाको कांग्रेस को झोक

  • @nabinbasnet1620
    @nabinbasnet1620 15 дней назад

    राजतन्त्रको जीन्दावाद!

  • @khumrajkc7260
    @khumrajkc7260 15 дней назад

    कठे कांग्रेस सता बहिर हुनुको पीडा सकिने भो कांग्रेस

  • @dhanajirel-pw5ys
    @dhanajirel-pw5ys 15 дней назад

    अर्काे पटक तपाईं पनि सांसद बन्दैन।कुरा सफा। नभए तपाईँकाे मात्र पेवा हैन संसद।

  • @tejendrakhadka8820
    @tejendrakhadka8820 15 дней назад

    रबि किन डरायेको खुरुखुरु भुटानी सरनार्थी कांड का मतीयार सेरे को बूढ़ी खसी कांड का गागने घुसिया धन्नराज लाई जेल हल्न?????😡😡😡😡

  • @nisumagurung6576
    @nisumagurung6576 15 дней назад

    कस्ताे पामे पत्रुकार हाे यति स्पस्टसंग भनिराख्नु भाकाे छ त्यहा गएर हेर्नू भनिराखेकाे छ त के दुनिया नटक गर्दै प्रस्न साधिराकाे चाेर पत्रुकार

  • @katakrai4344
    @katakrai4344 14 дней назад

    चित्र कहादुर के सि लाई नसाेधे हुन्छ उसले कैले उप प्रधानमन्त्री आउला भनेर कुरेर बसेकाछन अरु चिन्तै छैन

  • @swarnim1880
    @swarnim1880 15 дней назад

    एकले अर्कालाई नंग्याउन मात्र खप्पिस छन् चोरहरु ।