रबिकै अगि गगनलाई बाख्रो कराउँदैमा बाघको रौं पनि हल्लिन्न भनेपछी रिसाएर हिंडे गगन छक्कै परे रबि Rabi
HTML-код
- Опубликовано: 21 сен 2024
- रबिकै अगि गगनलाई बाख्रो कराउँदैमा बाघको रौं पनि हल्लिन्न भनेपछी रिसाएर हिंडे गगन छक्कै परे रबि Rabi
। Newsmandu HD Online TV मा यहाँहरुलाई स्वागत छ। यस च्यानलमार्फत यहाँहरुले देशको राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँगको कुराकानी, तथा समाचारमूलक सामाग्री हेर्न पाउनुहुनेछ।
डाक्टर शाहब काे भनाई सहि छ,दमछ,सत्यताछ,सान्र्दरभिक छ,अकाट्य शब्द शब्दमा देश र जनता काे अावाज छ।रूपान्तरण हुनलाई ढिलाभैसकाे,देशनै नरहने स्थितिमा पुगी सकाे,छिटाे रूपान्तरण हुनु पर्याे।
गगनै जनताको लागि राजनिति होइन कमाउन र परिवसर पाल्न साम्सद भएको हो अरु जागिर छैन
१००% सहि बिचार डाक्टर साब्🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सहि बाेल्दै हुनुहुन्छ डाक्टर साब धन्यवाद याे देशमा काे कानुन नै बुझन सकियन
कालो काङ्ग्रेसको गगनी नेता भनेको नै स्वार्थीको लागि नेता हो तर २ सय सही रवि भनेको देशभक्तको लागि हो
कान्तिपुर सहकारीका मालिक सिवी राईलाई 6 अर्ब सहकारीको वचत हिना मिना गरेको काण्डमा
पक्राउ पुरी जारी हुँदा काँग्रेसलाई
चित्त बुझ्योहोला ।
दुई महिना सम्म सदन अवरुद्ध गरेर गृहमन्त्रीलाई सहकारी ठग
भन्दै राजिनामा माग्नुको कारण
कैलाश शिरोहीयालाई र सिवी राईलाई जोगाउनकालागि रहेछकी
केहो ?
Akdam right
नेपाल का न्यायाधिस ,वोकिल, अभियन्ता, बिस्लेख र पुलिस सबै झोले किराया का टट्टू हुन् जस्तो लग्यो
Thik vanu vayo hajurle sir good job
सहि 100%
100% right
Salute to you dr. KC
Right हो dr साब
नेता हरु काम नगरी कमाउन सिखे अनि यिनिहरु ले भनेको किन माने?
संघीयता त खारेज गर्नै पर्छ।
Shahi ho
१००%
Gertar nepal ko joy 👹🤣🌍💔🇳🇵❤️🎇🌈🌹😅😭
Ati shi bolnu vyo,kgrnu jti bolepni neta ko kan ma psne hoen.
Mananiya Rabi Jee, Great job - Mahara, Sirohia! More actions please! When? Arju, Gagan, others???
Rabi Jee, all the best! We are with you. Please get corrupt politicians, as many as possible, especially higher ones. Remember, you have been in the office for three months already. I am sure you are well aware that you have only a short time to perform given the nature of Prachand, Oli, and Deuba. It is ‘do or die.’ If they interfere then resign. That will make you a true national leader for all the time.
Otherwise, 'yeutai dyang ko mula.' Poor Nepal and poor Nepali.
चाँहुनाराण को पुरानो ईतिहास हेर्नू होला ८०० बर्ष भन्दा अघि को ईतिहास भेटाउनु हुँन्छ ?
All is same indooo europian mcc attankabad kp prachande sere mission simkim
मनन गर्न याेग्य उत्कृष्ट अभिव्यक्ति ।।हैन किन रिसाएर हिडेकाे गगन जी ।।विद्वान्काे कुरा सुन्नु पाे पर्छ ।।के तपाईंलाई थाहा छैन रिष खाई आफु बुद्धि खाई अर्काे भन्ने सर्वमान्य युक्ति ।।हाँस्नु हाेस् अफ्नाे भाग्य आफै निर्माण गर्नुहाेस्।। सत्यवादी बनेर अरुकाे मन जित्नुहाेस् र आफ्नो भाग्य आफै चम्काउनु हाेस्।।जय श्री पशुपतिनाथ ।।ॐ।।
❤ NETA HARU LE COMMISSION LAI BAU KO BIRTA SAMJHERA JEWDAI PINDA KHAYERA DESH BARBAAD VAYEKO HO ...ABA FASI KO KANUN NALYAYE SAMMA NEPAL KO PRAGATI HUDAINA ...LEKERA RAKHNU .
Je ho tehi dekhauna ho mahodaya 1 years agadiko video kina jodnu paryo.
Rabi Hero
Gagane ta desh ko neta chunne janata sabai gukhane rahexan khabardar janata ab agenda asto neta na patdaun aagrah gardachu 🙏
फटा युटुपे ,जेपायो त्यही शिर्षक राख्ने?
vautik tatjha sahari ikas mantri mantralayako bekub k
kaam desh banauna àyeksi hoyin yiniharu afno byktigat bikash garna ayeko hu yi sabai
haro bikad
Gagan hidekai hun ta? Khali kuro Lai sensetionlize garyo basyo.
Manchhe ra netako rup dharan gareka banarharuko haathma ganatantra ra sanghiyeta pareko chha ; sabailaai chetana bhayaa !!!
Yoh pani ekalbaad manche ho...
Gamanda budo bolera hanchu vancha pipal pate
Kura thik ho tara k garne main point thik 6ena
Ranasasana mukhiya sasana panchesasana gandutantramapaniyehisasanabhayepachhi janatale kegarne
गफ गर्ने चौतारी कुनै अर्थ छैन
काम गर्ने ठाउँ मा काम गरेर देखाउ बक बक होइन कान बैरो भै सकेको छ
डराई डराई केको लडाई बड्डो लिम्बुवानमा जन्मेको होईन बड्डो ?