बालेनको कोर टीमका व्यक्तिले खोले रहस्य, विकासको काममा अवरोध पुर्याउने पर्दाफास Balen

Поделиться
HTML-код
  • Опубликовано: 10 ноя 2024
  • .
    .
    .....................................................................
    Ekata TV Nepal Official RUclips Channel
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    This RUclips channel is about Latest compact news & information we published everyday as possible.
    Embedding to a website is allowed.
    Ekata News Pvt. ltd.
    Suchana Bibhag registration number : 3258-2078/079
    Website : ekataonline.com
    Email : ekatanews01@gmail.com, ekataonline01@gmail.com
    Contact : 9841668405, 9823482929

Комментарии • 179

  • @humgurung7361
    @humgurung7361 5 месяцев назад +82

    बालेनको बिरोध नगरौं है झोले हरु हो? तिमीहरूको बकबक के को लागि हो? भनेर सबैजनाले बुझि सकेको छ ।

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 5 месяцев назад +34

    राम्रो काम गर्नेलाई किन बिरोध गरेका होलान, सत्य तथ्यको जयहोस।

  • @ajitparajuli6036
    @ajitparajuli6036 5 месяцев назад +60

    मेयर सर वडा अध्यक्ष ले चाट्न नपाएको जस्ताे लाग्याे

  • @ShyamBhattarai-ve8ke
    @ShyamBhattarai-ve8ke 5 месяцев назад +31

    यी जाठा वडा अदक्ष पैसा खानन पायर बाह्रबजेछ बालन जस्तो नेतालाइ सपोट गरे भगवानपनि खुसछन

  • @ganeshkcable
    @ganeshkcable 5 месяцев назад +52

    पार्टीको झोला ले थिचेको वडा अध्यक्ष लाई गहुको खोस्टा खुवाउनु पर्ने ।

  • @chandraramanparajuli5665
    @chandraramanparajuli5665 5 месяцев назад +22

    एमालेको यो झोलेलाई पार्किङ्ग झल्झली सम्झनामा आएको होला र बालेनको योजनाको बिरोध गर्दैछ ।

  • @Premkarki762
    @Premkarki762 5 месяцев назад +14

    वडा अध्यक्ष ले लुट्न पाएन अनि बालेको बिरोध गरिराछ

  • @haridhakal9149
    @haridhakal9149 5 месяцев назад +11

    बालेन लाई नरोकु है मित्र

  • @shobhakhatiwada3783
    @shobhakhatiwada3783 5 месяцев назад +1

    बालेनका कार्यमा अवरोध नगरौँ

  • @jawansinghtamang
    @jawansinghtamang 5 месяцев назад +40

    बालेन एक युगन्तकारी परिबर्तन हो

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 5 месяцев назад +11

    याे भ्रष्टाचार गर्न नपायकाे पीडा र रिस हाे

  • @HimalayantravelPlt
    @HimalayantravelPlt 5 месяцев назад +1

    यो झोले बहादुर हरुलाइ टुडिखेल मा लगेर एक एक राउन्ड किक हान्नु पर्छ

  • @amarhada3986
    @amarhada3986 5 месяцев назад +2

    जनताको नेताको सुसमाचार प्रसारण गर्नुभएकोमा पत्रकार ज्यूलाई धन्यवाद 🙏
    जय बालेन, हर्क, गोपी हजुर 🙏🙏🙏

  • @sbrai8048
    @sbrai8048 4 месяца назад

    सहि हो , बालेन शाह, हर्क साम्पाङ र गोपि हमाल ले युवाहरु र सारा नेपालीलाई राजनितिक चेतना फैलाउने काम गरेकै हो । २०८४ सालमा कांग्रेस एमाले माओवादी सकिनु पर्छ।

  • @bababholenath9384
    @bababholenath9384 4 месяца назад

    ❤Balen❤balen❤balen❤❤ॐनमशिबाय❤सक्तिदेउ❤

  • @yamthapa5005
    @yamthapa5005 5 месяцев назад +17

    माचिक्ने महर्जन यस्को बङरा झार्नुपर्छ माचिक्ने यो एमालेको झोके हो यो चिक्नेको दाउ बालेन मेयरबाट हटेपछी फेरि रोडमा पार्क बनाएर भ्रष्टाचार गर्ने।

    • @MohankumarChudal
      @MohankumarChudal 5 месяцев назад +2

      याे 100% सहि हाे त्यहि भर न्युराेड काे फुटपाथ बढाउन राेक्न खाेज्दैछ । बालेन हटेपछि फेरि शुरु हुन्छ पार्किङ काे खेल त्यसकाे लागि नै वडा अध्यक्ष ले कतिखाई सकेको छ दलाल ले राम्रो काम लाई राम्रो भन्न सक्दैनन् दलाल ले ।

    • @dipbahadurrai4764
      @dipbahadurrai4764 5 месяцев назад

      Sahi hola aslil sabda nalekheu karan aama,xori chelile ra Nepali padhne harule padhna layek sabdale lekhneko manneta ghatxa,arko tuchchha sochxan.

  • @milanchand5431
    @milanchand5431 5 месяцев назад +1

    जय स्वाभिमान जय घन्टि जय रबि सर जय नेपाल जय बालेन

  • @buddhimankhadka4915
    @buddhimankhadka4915 5 месяцев назад +21

    बालेनलाइ काम नरोकौ है झोलेहरु😡😡

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 5 месяцев назад +1

    यो वडा अध्यक्ष ले खान नपाउने भो अनी खोचे थापे काे हो । बालेन लाइ 🎉🎉🎉🎉🎉 शुभ कामना गर्दछु।

  • @mansoonmagar7743
    @mansoonmagar7743 5 месяцев назад +27

    कान्तिपुर पत्रीका पढेर थाह पाको रे 😁😁😁😁😄😄 कति हास्नु के !
    जन्ताको नाम लियर जन्ताको भावनाको फाइदा उठायर मुठ्ठिभर हुनेखाने, व्यवसायी, सडग बिभाग, के.पि ओलि र एमालेको एजेन्डा बोकेर बालेनलाइ असफल बनाउन खोजेको हो अरु केही होइन ! आखिर दु:ख पाउने यिन्कै ओडाका सर्बसाधरणले हुन !

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 5 месяцев назад +5

    We all support mayor Balen Shah🎉🎉🎉
    He is a patriotic mayor of Nepal 🇳🇵

  • @phurbatamang1379
    @phurbatamang1379 5 месяцев назад +25

    वाडा अध्यक्षले जनतालाई अवरोध पुर्‍याउने कुराहरू बोल्दैछ

  • @kumarthapa9530
    @kumarthapa9530 5 месяцев назад +6

    यो वडा अध्यक्षलाई कालो मोसो लगाउ ।

  • @shyamshrestha4491
    @shyamshrestha4491 5 месяцев назад +1

    सम्मान छ पुर्ब मन्त्री प्रदिप ग्यावालि ज्यु, जनताकाे पर्ण साथ छ राष्ट्र , जनता, राष्ट्रियता बचाउन र यी दलाल लुटेरा हत्यारा हरु लाई बढार्न पुरानाे लुटेरा ब्यबस्था फालेर नया ब्यबस्था ल्याअौं।❤🎉

  • @rajbhattarai1095
    @rajbhattarai1095 5 месяцев назад +4

    Balen sir👏👏👏👏

  • @infinitewisdomandpower4372
    @infinitewisdomandpower4372 5 месяцев назад +8

    यो कहा कसरि बालेन को कोर टिक? मुजी पत्रुकार होस गरेर बोल जाठा

  • @kadarprasadshrestha6678
    @kadarprasadshrestha6678 5 месяцев назад +3

    देश बिकास भन्ने थाहा हुने वडा अदक्ष हुनु पर्याे नि।

  • @krishnabahadurachhami
    @krishnabahadurachhami 5 месяцев назад +1

    यो केपी ओली भन्ने गद्दार को झोले वडा अध्छ्य हो अब यो झोले लाई गद्दार घोषित गरौ.... जय बालेन 🙏🙏🙏🙏🙏

  • @sitathapa33
    @sitathapa33 5 месяцев назад +3

    यो ओलिको पुच्छर होअनी बिरोध गर्छ

  • @anilchetani7401
    @anilchetani7401 5 месяцев назад +3

    अब बालेनले खोलाको पनि हिम्मत गरेर सुकुम्बासी पनि हटाउनु पर्यो।

  • @GameKing-ir1dz
    @GameKing-ir1dz 5 месяцев назад

    यो सर भनेको आत्मा कुहिएको आत्मा हो म यसलाई बुझ्छु

  • @bhuwantuladhar2055
    @bhuwantuladhar2055 5 месяцев назад

    दण्ड बिना अनुशासन , अनुशासन बिना नैतिकता , नैतिकता बिना सुशासन ..! यहि सत्य क्रम को बिधि हो । जय नेपाल ।

  • @Shriram-u9k
    @Shriram-u9k 5 месяцев назад +1

    Jaya balan

  • @gurungsidartha6275
    @gurungsidartha6275 5 месяцев назад +2

    Jay balen 🐅

  • @devendraangbo5830
    @devendraangbo5830 5 месяцев назад +5

    पुरा बिकेन्द्रिकरन गरौ

  • @chulidadanirmansewa1062
    @chulidadanirmansewa1062 5 месяцев назад +1

    Plz make more interview with deepak sir regarding economic of nepal n world would like to hear..

  • @Swornimshrestha446
    @Swornimshrestha446 5 месяцев назад +3

    बोल्नै जान्दैन 22 oda अध्यक्ष

  • @DinmaniYogu-cf5db
    @DinmaniYogu-cf5db 5 месяцев назад +1

    लाेकतान्त्रिक गणतन्त्रात्मक नेपालका नेताहरुकाे पनि आदर्श पुरुष हुन् मेयर बालेन, नेताहरुले उहाँबाट प्रगती र निर्माणका सम्बन्धमा धेरै कुराहरु सिक्न जरुरी छ !

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 5 месяцев назад

    ❤Good news for civilian

  • @ajaytamang8781
    @ajaytamang8781 5 месяцев назад +1

    Yesto pakhey oda adhsya haru Chan hey pravu . Thorai buddhi deu

  • @rambahadurkarki3584
    @rambahadurkarki3584 Месяц назад

    Right Right gyanwali ji

  • @DeveshYadav-kp2kp
    @DeveshYadav-kp2kp 5 месяцев назад

    काङ्ग्रेस र एमालेका झोलेले यो देशमा केही राम्रो गर्नै दिँदैन ।

  • @ramilashrestha7124
    @ramilashrestha7124 5 месяцев назад

    घतलाग्दो गफ पुरै सुने 👍

  • @Chaudharymehilal
    @Chaudharymehilal 4 месяца назад

    काठमाडौ को जनता लाई मुर्ख ठान्ने प्रवृत्ति ठिक लागेन। काम भनेको प्रकृयागत गर्दा यस्तो कुरा उठ्दैन थियो। बोर्ड मा पास गरेर रन गर्दा सहज रुपमा आयोजा फेल हुदैन। भन्ने जानकारी छ त किन नगरेको?

  • @Ramprasadguragain-i9w
    @Ramprasadguragain-i9w 5 месяцев назад +1

    Jaya balan salam thanku namaskar

  • @ThanesworKafle
    @ThanesworKafle 5 месяцев назад

    Absolutely right

  • @वैकुण्ठनाथपाैडेल

    ००७ शाल देखि व्यवस्थाकाे नाम मात्रै आयाे तर परिवर्तन आउदै आएन किनकी कहिले पनि व्यवस्था परिवर्तन सगै भ्रस्ट र तस्करी गरि अकुत काला धन वाेटल्ने लाई फासिनै भएन त्यस्काे परिणाम राजनैतिक परिवर्तन सङ सगै राज्य सन्चालककाे अनुवार परिवर्न भएन यसैकाे परिणा सवै तस्कर भ्रस्ट कुशासन दाता हरुलाई हामिले जति लुटने हुण्छ जति तस्करी गरेनी हुण्छ जति माण्छे मारेनी हामिले राज्य वाट शंरक्षण पाईण्छ भन्ने साेच वन्दै जानू परिणाम हुने भनेकाे आजकाे परिपेक्षमा सर्पकाे नयाँ पुस्था पनि सर्पनै हुण्छ भने जस्थै हाे जब कुनै हद सम्म नेतृत्व कर्ता लाईल फासिकाे सजाया काे व्यवस्था गरिदै तब सम्म प्रजातन्त्र र लाेकतन्त्रकाे ढ्वाङ मात्रै हुण्छ ।

  • @sirindaramahara5588
    @sirindaramahara5588 5 месяцев назад

    Jay ho balen sir

  • @indirakarki5858
    @indirakarki5858 5 месяцев назад

    पुरै क्षेत्र फेल राजा मारेका फ्याकेका यसकारण रैच भनेर बुझ्न कुनै दुबीदानै छैन

  • @gaurishankerdhungel4752
    @gaurishankerdhungel4752 5 месяцев назад +1

    Good balen

  • @bharatpun2351
    @bharatpun2351 5 месяцев назад

    Gyawali sir you are absolutely right 👉 I salute you ❤

  • @kshitijraut3861
    @kshitijraut3861 5 месяцев назад

    Deepak sir is absolutely right salut you

  • @punrashmi5508
    @punrashmi5508 5 месяцев назад

    सरले ठिक भन्नु भो धेरैलै अधिकार दिएको भएर एस्तो भाको हो !र सबैलाई अधिकार दिनु भनेको सबैले कमिसन बादिचुडी खाउ भन्ने हो !जताबाट पनि घिच्नै छ इ भिखारिहरुलाई !

  • @minthapa4018
    @minthapa4018 5 месяцев назад

    Sahi kura garnu vayo...

  • @Swornimshrestha446
    @Swornimshrestha446 5 месяцев назад +1

    22 oda अध्यक्ष मुर्दावाद
    खाते अनपढ oda अध्यक्ष मुर्दावाद

  • @Dochandra-wq2rj
    @Dochandra-wq2rj 5 месяцев назад

    Balen sir keep it up 3 karod janata aayera KTM aauxa sir

  • @beenarana9039
    @beenarana9039 5 месяцев назад

    💯 right.

  • @SurajsinghBundela-e3h
    @SurajsinghBundela-e3h 5 месяцев назад

    Jay balen sir 👍

  • @RanaDilasing-jx6wc
    @RanaDilasing-jx6wc 5 месяцев назад

    Good balen sir❤❤❤❤❤

  • @sumenshakya5464
    @sumenshakya5464 5 месяцев назад

    Very good Balan

  • @devendrashrestha5486
    @devendrashrestha5486 5 месяцев назад

    Balen is great .

  • @funentertainment4876
    @funentertainment4876 5 месяцев назад

    बालेन र हर्कको बिकल्प छैन जै स्वतन्त्र

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl 5 месяцев назад

    एउटा कुरो साह्रै चित्त बुझ्यो , मियर बालेन शाहाले घुस नखाइ दिउन , हो किन कि , यो सरकार र संधानले गर्दा मियर बालेनले चाहेको जस्तो बिकाश गर्न गाह्रो छ , यथार्थ 👌

  • @bista123
    @bista123 5 месяцев назад

    Jay balen

  • @LekhmaniBarakoti
    @LekhmaniBarakoti 4 месяца назад

    चिनिकाजी भनेकाे पातिपाजी रहेछ
    यस्ता देस्द्रेाही लाइदेसै निकाल्न पर्ने
    लाई भाेटदियर अधक्ष बनाउने गधाहुन

  • @naturekidsnepal9418
    @naturekidsnepal9418 5 месяцев назад

    यी दलका दलालहरु जसले बालेनलाई अटरी गरेका छन् र बाधा अड्चन खडा गरिरहेका छन तिनलाई तह लगाउने तरिका भनेको युवाहरुले पुरा का पुरा साथ दिनु पर्छ र भाटे कारवाही सार्बजनिक स्थानमा गर्न पर्छ तिनको घर घरबाट घीसारेर ल्याएर नेपाल आमालाई न्याय दिनु छ।

  • @rampaudel6460
    @rampaudel6460 5 месяцев назад +4

    येस्ता पार्टिका कुकुरलाइ पेलेरै जादा राम्रो हुन्छ।

  • @ParshuRimal
    @ParshuRimal 5 месяцев назад

    यो ओलिको छाउरो आफ्नोआँट रैनछ पार्टिको गु खाएर कामगर्ने वडाअधक्ष्य रैछ

  • @kumeshbajracharya2843
    @kumeshbajracharya2843 5 месяцев назад

    OM Hring Klim Bangalamukhi Balen shah Dustaanaam waacham Mukham jiwhaam stambhaya stambhayae Swaahaa

  • @kamalbhandari8825
    @kamalbhandari8825 5 месяцев назад

    नेतातन्त्र भ्रष्ट संसदीय दलाल ब्यबस्था खारेज गरेर जनताबाट प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री वा रास्ट्रपति ब्यबस्था लागुगर्नुपर्छ बालेन साह वा बालेन साह जस्ता होनहार युवाहरु निस्वार्थ बिना स्वार्थ अगाडी आउनुपर्छ देशको बागडोर सम्हाल्नुपर्छ लुटेराहरुलाई भाटैभाटाले हानेर देश निकाला गर्नुपर्छ

  • @NarayanRana-gg5ml
    @NarayanRana-gg5ml 5 месяцев назад

    Jai balen

  • @tamangsanu2012
    @tamangsanu2012 5 месяцев назад

    सहि कुरो सर्👍️👍️😘😘

  • @durgalimbu6513
    @durgalimbu6513 5 месяцев назад

    याे घु सग नबाेलदा हुन्छ

  • @Rekhanepali2345
    @Rekhanepali2345 5 месяцев назад

    गुन्डा शैली भन्ने डाँका 21 वडा अध्यक्ष हो l यो आफै धमिलो छबि भएको जन्तु हो l

  • @narayanshrestha769
    @narayanshrestha769 5 месяцев назад

    पार्टी का झोले नेवार अध्यक्षले न बोल्न jaanya xa न केही खूबी..राजीनामा दिए हुन्थ्यो सबैले..

  • @himaparajuli3492
    @himaparajuli3492 4 месяца назад

    ओडा अदक्छ्य ज्यु एउटाइ कुरा मा ल्याङ ल्याङ गर्नु राम्रो हैन नि । हजुर काकाठमानडु बाहिर जादा कसैले तपाइको घर कहा हो ? काकाठमानडु भन्नुहुन्छ कि न्युरोड ? मान्छे हिड्ने बाटाे कति हुनु पर्छ मेयरसाबलाइ थाहा हुन्छ नि । हजुरलाइ ठुलइ दबाब आएको रहेछ माथिबाट हो ? हजुर रेगुलर ओडा अदक्छ्य भैरहनु हुन्न नि । हजुर मरेर गए पछि पनि तपाइले काम गरेर देखाएको पुन्य ।सबले सम्जने चन नि । हजुरका छोरा छोरि लाइ सोध्नुस ? भाच्ने, बिगार्न्र, भत्काउने काम राम्रो हन ।❤🎉❤

  • @arnimanandhar6280
    @arnimanandhar6280 5 месяцев назад

    Hope

  • @crackheart9983
    @crackheart9983 5 месяцев назад

    यो बूढो पनि बौलाहा नै रैछ।Rip

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 5 месяцев назад

    Road work,electrict, telephone, water supply ko kaam nagarko underma hunu parxa jasle astabesta hudaina eutale garda sabai sector planning hunxa. Yo kuro Sir ko sahi ho yo bebastha abamilaunu parchha.

  • @SFBayArea510
    @SFBayArea510 5 месяцев назад

    डाकटरसा वाश्तबिक्तालाई लुकायर बोल्लनु भ्रम पुण अभिबेक्ती दिनुपनि भ्रस्टचारहो … कमेतीमा डा भन्ने सबेदको त ईज्जत राखौ…

  • @ramrai5216
    @ramrai5216 5 месяцев назад +2

    Putin and xi malai man parchha.

  • @omdevigurung2729
    @omdevigurung2729 5 месяцев назад

    Jai Balen ❤

  • @rudrakshrai3405
    @rudrakshrai3405 5 месяцев назад

    Jy balen

  • @gopitamang5346
    @gopitamang5346 5 месяцев назад +1

    सैइ कुरो हो हजुर ?

  • @ritakarki-c2u
    @ritakarki-c2u 5 месяцев назад

    ❤❤❤❤❤

  • @KedarGiri-f4z
    @KedarGiri-f4z 5 месяцев назад

    यो कस्तो बेकुब झोले गोरु वडा अध्यक्ष रहेछ

  • @dilipkumargurung
    @dilipkumargurung 5 месяцев назад

    यो वडा अध्यक्ष झोले हो

  • @kamalaadhikari7393
    @kamalaadhikari7393 5 месяцев назад

    बिना बुद्धिका झोलेहरु। कुरा बुझाउदा त बुझ्नुपर्यो नी

  • @gurkhaliwarrior
    @gurkhaliwarrior 5 месяцев назад

    Next chunab ma pani mero Vote Balen lai nai

  • @mitharamk.c1764
    @mitharamk.c1764 5 месяцев назад

    याे जयापुले कमिसन खान नपाउनि भाे अनि कुतता जसताे घुकेकाे छ

  • @junilim2487
    @junilim2487 5 месяцев назад

    Chor haru sabai only Balen sir is a real hero🙏🇳🇵

  • @nirjaladawadi846
    @nirjaladawadi846 5 месяцев назад +1

    meyar sangha kasari kura garñuparcha vanne thana navayekole ke bikash garchan

  • @komalgc
    @komalgc 5 месяцев назад +2

    Nepali vane ko kola ho.
    Gaywali sir.

  • @nepal672
    @nepal672 5 месяцев назад

    Footfath nabhayeko thauma pahila banaune ani tespachi yata banau sir

  • @dambarsinghbhat1753
    @dambarsinghbhat1753 5 месяцев назад

    कुरै नबुझ्ने कुन पार्टिको झोले हो

  • @baijnathmundhara7455
    @baijnathmundhara7455 5 месяцев назад

    वाह वाह mr gywaali ji

  • @bikashbhattarai408
    @bikashbhattarai408 5 месяцев назад

    Maile pane balenshah lai vote gareko ho.

  • @elsa-yi7hx
    @elsa-yi7hx 5 месяцев назад

    hey yo oda adhasya koho harey anpadh ....er sanga karairaxa ..eslai aba jitayo vaney teta ka janata bheda hun vanney bujhinx ...teta ka janata le pitna payo yo oda adhyashya lai

  • @MG-01
    @MG-01 5 месяцев назад

    balen lai fasawuna khojney chini kaji maharjan mastermind newroad parking paisa khana payena.newroad tamrakar paisa khana payena.woda ko paisa khana payena.

  • @prataprai4304
    @prataprai4304 4 месяца назад

    NB fix