रामकुमारी झाँक्रीको खुलासा: गृहमन्त्रीलाई हटाउने, प्रचण्ड-ओलीलाई थ्रेट दिने, गगनले सिध्याउने

Поделиться
HTML-код
  • Опубликовано: 20 май 2024
  • Program : Janata Janna Chahanchhan
    Presenter : Rishi Dhamala
    Guest : Ram kumari Jhakri
    Video By : Prime Times Television (HD)
    CONCEPT/ PRESENTER
    RISHI RAJ DHAMALA
    PRODUCER/RESEARCHER
    RISHI THAPALIYA
    BROADCAST DIRECTOR
    RAJU BHANDARI
    CHIEF EXECUTIVE PRODUCER
    BINA SHRESTHA
    CTO
    PRABESH GAUTAM
    DOP
    ROSHAN K SHRESTHA
    GRAPHIC DESIGNER
    SUDHIR K PANDEY
    EPISODE EDITOR
    SUDIP KHANAL
    PRODUCER
    SAROJ RAWAL
    RESHMA SHRESTHA
    ENGINEER
    KESHAV RAJ DAHAL
    SUMAN CHAUDHARI
    DIPAK PARIYAR
    CHANDAN SHAH
    IT
    LAXMI PRASAD BASTOLA
    MCR
    MADHAB KHANAL
    AASTHA THAPA
    NIRUTA SHRESTHA
    SALES & MARKETTING
    LAXMI PAUDEL
    AJAR SHRESTHA
    PARBAT RAJ
    CAMERA PERSON
    AMRIT BHATTA
    SANJIT GOPALI
    ASHISH KHANAL
    RAJESH DHAKAL
    ARJUN BHANDARI
    SANAM TITTAL
    KAMAL SHRESTHA
    BISHAL KHADKA
    RAVI MAHARJAN
    SUBASH RAJ BANSHI
    SOCIAL MEDIA
    TAPESH ZON BC
    ROHIT SUNAR
    HIMAL PANDEY
    MAKE UP
    UMESH SHARMA
    DIPIKA KHADKA
    SAPANA MAGAR
    LOGISTICS
    DHURBA DHAKAL
    RABIN KUMAR DULAL
    BIMAL K.C
    SUNITA NIRAULA
    NIRMALA NEPAL
    KAMALA KHADKA
    NABINA NEPALI
    SUSHILA NEPALI
    DINESH TIMILSENA
    LEBU RAJBANSI
    MUKUNDA ADHIKARI
    BALARAM SHAKYA
    GOPAL PARIYAR
    Janata Janna Chahanchhan Playlist -
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #ramkumarijhakri #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

Комментарии • 3,1 тыс.

  • @Sanocreator-or2km
    @Sanocreator-or2km 29 дней назад +307

    रबि लामिछाने पनि कुनै आत्महत्या दुरुत्साहनमा कार्यालयबाटै पक्राउ परेका थिए।तर त्यो बेला कसैले पनि प्रेस स्वतन्त्रता हनन भयो भनेनन।अहिले कैलाश सिरोहिया किर्ते नागरिकतामा कार्यालयबाटै समातिए।तर अहिले चाहिँ प्रेस स्वतन्त्रता हनन भयो अरे ।
    प्रेस स्वतन्त्रता पनि अनेक किसिमको रहेछ।

  • @sunilnep
    @sunilnep 29 дней назад +339

    जनताले नपत्याएर हारेकी झाँक्रीनि ठूलो कुरा गर्छे कति नसुहाएको हो😂। जाबो १० सिट लिएर प्रधानमन्त्री बन्न खोज्ने तेरो पार्टीको हैसियत हामीलाई थाहा छैन र? सरकारबाट समर्थन फिर्ता लिनुपर्छ तिमीहरूले तिमीहरू जस्ता दुई जिउरेको काम छैन सरकारमा।🙏👍

  • @user-he2cg2tb9b
    @user-he2cg2tb9b 29 дней назад +87

    शरमीला वइबा र राम कुमारी झाक्री एउटै डेङको मुला हो सेम दिमाग थुकक बुद्धि।

    • @mamtachand6622
      @mamtachand6622 28 дней назад

      Yo ta sharmila bhanda pani khattam.

    • @SANTABHUDHA
      @SANTABHUDHA 27 дней назад

      जायज बाेलने काे नेपाल मा काम छैन हेर याे साथि ले लेखेकाे कमेन्ट जायज छत

  • @user-fn1yh6ri5r
    @user-fn1yh6ri5r 29 дней назад +97

    दुईजना पागल पागलको कुरा सुन्दा अचम्म लाग्यो।

  • @maheshsunar4022
    @maheshsunar4022 29 дней назад +336

    गुल्मी जिल्ला बाट चुनाव हारेकी झाक्री

    • @vishnubhattrai5762
      @vishnubhattrai5762 29 дней назад +8

      yojasta lai rajnitik bessya kina nabhanne
      Aafno party forera padkolagi yesta bessyako biswas grihalnu hunna jastolagxa
      Rastako asmita lutne bessya kinanabhanne?bhanne prasna uthxa manma

    • @gpgorkhaly1812
      @gpgorkhaly1812 29 дней назад +2

      Hira phodera sunko dhago batulneharu le HIRA nachinnu ke thulo ho ra?

    • @sanjayshakya6471
      @sanjayshakya6471 29 дней назад +10

      पुर्ण प्रेस स्वतन्त्रता भनेको ४ वटा नागरिकता राख्न पाउने स्वतन्त्रता हो? मुर्ख झाँक्री। ६ महिने मन्त्री छोड्नु पर्दा कसैको काँधमा ग्वाँ ग्वाँ रुने अब कहिल्यै चुनाव जित्दैनस्।

    • @sureshmarsani682
      @sureshmarsani682 29 дней назад +1

      Yesta lai chunab ma harayera Gulmi ka janatale thik gareka rahechan.

    • @netramasrangi5798
      @netramasrangi5798 29 дней назад +3

      यो झाक्री र धामिको वाइह्यान बहस nonsense discuss हेर्नूभन्दा नहेर्न बेस।

  • @user-lg3lg7wb1t
    @user-lg3lg7wb1t 29 дней назад +314

    याे काजु लाई पनि जेल हाल्नु पर्छ धेरै बाेल्छ

    • @dilnepali5515
      @dilnepali5515 29 дней назад +1

      पर्छ पर्छ काजुलाइ नि

    • @BabuRam12915
      @BabuRam12915 29 дней назад +1

      सहि कुरा गरनु भयाे

    • @suryakumarshrestha4778
      @suryakumarshrestha4778 29 дней назад +2

      Yo dhamla lai ni halnu parxa jel

    • @Lovesongs7uMyUSA
      @Lovesongs7uMyUSA 29 дней назад +2

      Yesko pani bistarai din auchha. Yo sihrohiya bhanda kam chhaina. Yesto pagal jasto kasari patrakarita garchha bhanya ?

    • @devigaire625
      @devigaire625 29 дней назад +1

      Ho ho ek choti kaju lai siroiya sita sangai halnu parxa

  • @GeetarunPudasaini
    @GeetarunPudasaini 29 дней назад +14

    तिमिहरू सबका सब विदेशि जासुसहरू हाै,तिमिहरुकाे काल नजिकै अाउदै छ,बिदेशि भारतिय जासुस मिडिया मुर्दावाद,

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 29 дней назад +10

    गगन र रामकुमारीले मात्र ल्याएको हो यो लोकतन्त्र लाखौं मान्छे सडक आएर लयाएको लोकतन्त्र हो यो ।

  • @rekhbahadur6370
    @rekhbahadur6370 29 дней назад +182

    कैलाश सिरोहिया को नागरिकता 2 वाट हुँदा छानमिन गर्दा यो झाँक्री को मन दुःख छ PGL

    • @tamanggyandhoj888
      @tamanggyandhoj888 29 дней назад +2

      कैलाश को gf हो

    • @user-vc6np9gl5h
      @user-vc6np9gl5h 29 дней назад +2

      Rabi Dalal ko pani 2 paspot xare sakari Dalal ko yo Dalal Lai pani Jel Koch nu paryo yo Dalal le sakari pidit ko Kam dismis garna ho k .p ko Dalal 9.18 seken bol ni vanthiyo Dalal le 40 minet bolda pani La da ku Ra giri bandu ko kura nauthani Dalal le prati sod liye ko ho jhole aanda vakta ho Sahi Lai Sahi van balen jasto hunu paryo

    • @user-rh4xn7nv3j
      @user-rh4xn7nv3j 29 дней назад

      फटाहा को साथी फटाहा साथी हम्दर्द हुन्छन् मन दुखेको होला नित

    • @1voice_ofNepal
      @1voice_ofNepal 29 дней назад

      रबीको नागरिकता छानबिन हुदा नि 😅😅

    • @darshansharma3694
      @darshansharma3694 29 дней назад

      Chup bharatiya dalal ​@@user-vc6np9gl5h

  • @balkrishna8288
    @balkrishna8288 29 дней назад +120

    यो धमला लाई पनि पक्राउ गरनु परछ है रबि सर

    • @BabuRam12915
      @BabuRam12915 29 дней назад

      सहि कुरा गरनु भयाे याे जहिले पनि रबिकाे बिराेध मा लागिरनछ

    • @anupamtandon1581
      @anupamtandon1581 29 дней назад

      Ravi Lamichhane apraadhi ho. Remember salik ram Pudashaini.

    • @mallahb1123
      @mallahb1123 28 дней назад

      Aba rishiko Palo aauchha bhanera daraaudai chha ta

  • @dipakthapa2736
    @dipakthapa2736 29 дней назад +6

    काँग्रेसको आडमा भ्रस्टचार गरेकी आइमाई यी देश द्रोही हुन।कसैलाई नागरिक छानबिन गर्नु के बदला हुन्छ? एउटा भ्रष्ट बचाउनु त्यो भन्दा पनि ठूला भ्रष्टचारी हो।

  • @maanu2559
    @maanu2559 29 дней назад +5

    सर्कसको जोकरलाई साधारण जनताले पत्रकारिताको स्वतन्त्रता सिकाउन पर्ने दिन आयो

  • @dilkumarlimbu1419
    @dilkumarlimbu1419 29 дней назад +59

    रामकुमारी झाँक्री निकै साहसी नेतृ हुन् भन्ने लाग्थ्याे तर त्याे भ्रम रहेछ।

    • @shivadhakal1823
      @shivadhakal1823 29 дней назад +1

      मन्त्री पद फुस्किदा रोयको देख्नु भयो यो रुन्चे मन्ती हो छि छि झाँक्री।

  • @shrestharajesh6372
    @shrestharajesh6372 29 дней назад +192

    जनता बात बहिस्कार गरेको मान्छेलाई यस्तो कुरा गर्न नैतिकताले दिदैन !

    • @ayushtamanj5452
      @ayushtamanj5452 29 дней назад +1

      Khoya jasdho kura nagara vai jharew

    • @DiwakarGawali
      @DiwakarGawali 29 дней назад +1

      झोलेहरु भुक्न थाल्यो फेरि

    • @KumarkhadakKhadak
      @KumarkhadakKhadak 29 дней назад

      Valu

    • @DiwakarGawali
      @DiwakarGawali 29 дней назад

      @@KumarkhadakKhadakसभ्य भासा प्रयोग गर, फेरि फन्दामा परिएला

  • @rolakthapa3405
    @rolakthapa3405 28 дней назад +1

    भगौटे American लाहुरेले सहकारी बरबाद गर्ने भयो।

  • @sarojkumarpandey8250
    @sarojkumarpandey8250 29 дней назад +2

    नेपाल को सबै भन्दा लन्थु पत्रकार ...अदालत को आदेस ले पक्रेको हो सिरोहिया लाई...जनता लाई किन भर्म मा बनाउने कोसिस गर्दै छौ ...अनि झाक्री जि तपाईं पङु नेता भयकै ले चुनाव हार्नु भयको रहेछ ...

  • @sarurai8634
    @sarurai8634 29 дней назад +151

    रामकुमारी जी को भविस्य नै पछि एमालेको खुट्टा मा लम्पसर हुने दिन आउने छन हेर्दै जाउं,,,।

  • @premkandangwa1481
    @premkandangwa1481 29 дней назад +88

    ठुला कुरा नगर रामकुमारी जे गरो राम्रै काम गर्नु भको छ रबि सरले

  • @thakurbhattarai1881
    @thakurbhattarai1881 25 дней назад

    राम कु.झॅाक्री सॅाचिकै महिला नेतृी हुन । यिनी प्रतिको सम्मान अझै बढ्दै छ ।

  • @debukhatiwada-mr7ir
    @debukhatiwada-mr7ir 29 дней назад

    साला खाते आज भनदा 3/4 साल अगाडि रबिलाई news 24 को कार्य कक्षबाटै समातेर लगदा एक सबद बोलिस आज रोईलो गर्दै छस तेरो बाउ भएनि कानुनि दाएरमा आउनु पर्छ

  • @JemsPokharel
    @JemsPokharel 29 дней назад +65

    यो विद्रोही झाँक्री र काजुको अन्तर्वार्ता सुन्दा त यिनीहरू सिरोहियाको आसेपासे लाग्न थाल्यो।।

    • @sundarkarmacharya3193
      @sundarkarmacharya3193 29 дней назад

      हो त

    • @Debuchronicles
      @Debuchronicles 29 дней назад

      लाग्न थाल्यो हैन। हो।इनेरु सिरोहियाकै जुठो खाने हुन

    • @user-sn6sc9ts8x
      @user-sn6sc9ts8x 29 дней назад

      यी काङ्ग्रेस को मिदिया हो यो जनता को हित्मा छैन

    • @deepakgurung2057
      @deepakgurung2057 19 дней назад

      dubai jana chor haru hoon

  • @rudrashrestha8999
    @rudrashrestha8999 29 дней назад +73

    ओई झाँक्री सिरोहिया को तिन वटा अवैध नागरिकता भएको र त्यसै कारण उस्लाइ पक्राउ गरेको त्यो पनि अदालतको आदेश ले।

  • @birkajibasnet3724
    @birkajibasnet3724 28 дней назад

    जुनबेला बार्तमान गृहमन्त्री रबी लामिछाने न्युज २४ मा सिधा कुरा कार्यक्रम चलाउथे सालीक राम पुडासैनि लाई आत्महत्या दुरुत्सहान अभियोगमा कार्यालय बाटै प्रहरिले हिरासतमा लियो । त्यतिबेला स्वतन्त्र पत्रकारिता भन्दै कोही बोलेन । अहिले कान्तिपुर मिडिया हाउसका मालिक कैलाश सिरोहिया नागरिकता प्रकरणमा समातिए कार्यालय बाटै सबैतिर कोकोहोलो छ । पत्रकारिता माथि दमन भयो भन्ने भास्य बनाइदै छ । हो उनी मिडिया हाउसका मालिक हुन तर पत्रकार होइनन अनी उनलाई पत्रीकामा केही लेखे बापत समातिएको पनि होइन । बिसुद्ध उनको नागरिकता सम्बन्धमा प्रश्न उठेको भएर छानबिनको दायरामा आएका हुन । निर्दोश भए सफाइ पाउछन र दोशी देखिए तोकिएको सजाय पाउने छन । कोही पनि कानुन भन्दा माथि हुँदैनन । तर नेपालका नेता कतिपय पत्रकार आफुलाइ बुद्धिजिबी मान्ने केही स्वनामधान्यहरुको बिग्यप्ती कोकोहोलो अनी पत्रकारिता माथिको हस्तछेप कहाँ निर भयो ?? बुझी नसक्नुको जात्रा खडा गरिदै छ ।

  • @user-dy4my4ef1r
    @user-dy4my4ef1r 29 дней назад

    गृह मन्त्री को शैक्षिक योग्यता के हो ? पदिय जिम्मेवारी सम्हालन नसक्ने माओबादी र एमालेको झोले रबि लाइ हतकडी लगाएर थुन्नु पर्छ ।

  • @sunilnep
    @sunilnep 29 дней назад +120

    👍👍धेरै ठूला कुरा नगर हरुवाई झाँक्रीनी। तेरो माकुने को १० सिट झिक्दैमा सरकार ढल्दैन। तिमीहरू सरकारबाट निस्किएर गएपनि अहिलेको गठबन्धनलाई केही फरक पर्दैन। धेरै नबोलिकन सरकारको समर्थन फिर्ता लिए हुँदैन???😂😂

    • @gopalgiri4537
      @gopalgiri4537 29 дней назад +1

      तेहि 10 सिट पनी ठग्बन्धन को बुइ चडेर आयेको हो नत्र 1 सिट पनि आउने थियेन😂😂😂

  • @shobhachauhan9497
    @shobhachauhan9497 29 дней назад +77

    यतिको मुटु भएको मन्त्री चहिन्छ देशलाई जे गर्यो ठीक गर्यो।

  • @Namaskarnepal11
    @Namaskarnepal11 28 дней назад

    प्रेस स्वतन्त्रता खोसियो भन्दै रुवाबासी गर्ने र "तथ्य डग्दैन, कलम झुक्दैन" भन्नेहरु हो जवाफ देऊ
    कान्तिपुरका मालिक कैलास सिरोहिया किर्ते नागरिकता काण्डमा पक्राउ परेपछि प्रेस स्वतन्त्रता हरण भयो भन्दै रुवाबासी गर्ने पत्रकार र काँग्रेस लगायतका दलका नेता कार्यकर्ताहरु यी प्रश्नको जवाफ देऊ
    १. सिरोहियाले कुन मितिमा नेपाली नागरिकता लिएका हुन् र त्यो बेला उनको उमेर कति थियो ? सिरोहियाको नागरिकता नम्बर र धनुषाबाटै नागरिकता लिएका अर्का ब्यक्ति शिव तेलीको नागरिकता नम्बर कसरी एउटै भयो ?
    २. एकै बाबुका एउटा छोराको नागरिकता बंशज र अर्का छोराको अंंगिकृत कसरी भयो ?
    २. हिमालयन रि मा सिरोहियाले लिएको सित्तैको सेयरको लगतमा नागरिकता नम्बर र कान्तिपुर टेलिभिजन र मिडिया अनि जनकपुरको नागरिकता नम्बर कसरी फरक रहन गयो ?
    ३. धनुषाबाट जारी भएको नागरिकता अर्का ब्यक्तिसँग जुधेको अबस्थामा सिरोहियाले कसरी त्यही नागरिकताको आधारमा पासपोर्ट बनाए ?
    ४. सिरोहियाको नागरिकताारे प्रहरीले गरेको प्रारम्भिक अनुसन्धान प्रतिबेदनबारे तपाइँको के प्रतिक्रिया छ ?
    ५. के नागरिकतामा कैफियत देखिएर एउटा ब्यक्ति पक्राउ पर्दैमा प्रेस स्वतन्त्रता हरण भईहाल्ने हो ?
    ६. राष्ट्रिय परिचय पत्र, सवारी चालक अनुमति पत्र, करदाता परिचय पत्र जस्ता सरकारी कागजहरुमा सिरोहियाको कुन नागरिकतालाई आधार मानिएको छ ?
    रुवाबासी गर्नेहरुले माथिको प्रश्नको जवाफ किन दिदैनन ? किन एकोहोरो रुवाबासी मात्रै गर्दैछन् ?

  • @jangapunmagar4759
    @jangapunmagar4759 27 дней назад +1

    आजको बहसका दुबै पात्रहरुको कुरा सुन्दा ईनिहरु प्रति अलि अलि बचेको विस्वास पुर्ण रुपमा ध्वस्त भएको छ ।
    लाग्छ सिरोहिया होईन ईनिहरु आफै पक्राउ परेका छन , यस्ताहरुले जिम्मेवारि पाएमा देसलाई कहाँ पुर्याउलान ? नागरीकताको कसुर सामान्य होईन , प्रहरीले केहि न केहि बुझेरनै अदालतबाट पुर्जि जारी गराएको होला, अनुसन्धानलाई असर पार्ने गरी यसरि भुक्नु कति जायज हो ? यदी कसुर नगरेको प्रमाणित भए सिरोहियालाई गृह मन्त्री होईन राष्ट्रपतिलेपनि थुन्ने अधिकार छैन , तुरुन्त रिहा हुने छन तर छनबिननै पुरा नहुँदै यि दुई लगायत धेरैको टाउको किन दुखेको ? के ठुला भनिने व्यक्तिहरुलाई अदालत र प्रहरिले समेत छनबिन गर्न नपाउनु पर्ने हो, गरिब, दुखि र असहायहरुलाई मात्र कानुन लाग्ने हो ? हामीले कस्तो सुसासनको कल्पना गरिरहेका छौँ ?
    यदि सबुत प्रमाणहरु छन भने गृह मन्त्रीलाई पनि किटानि जाहेरि दिएर कार्यवाहिको दाएरामा ल्याय हुन्छ, जो सुकै भएपनि दोसि उम्कनु हुँदैन तर हावाको भरमा प्रतिसोध साध्ने काम कोहि कसैले गर्न हुँदैन ।
    आजको अन्तर्वार्ता मैले हेरेका सबै अन्तर्वार्ताहरु मध्यको एकदमै पुर्वाग्रहि र झुर अन्तर्वार्ता हो ।

  • @birumanjarikunwar1551
    @birumanjarikunwar1551 29 дней назад +49

    छि छि छि तिमी हरु दुई जनाको बुद्धि ??? के कारण ले पक्रिएको छ त्यो बोल्नु छैन खाली गृहमन्त्री लाई मात्र दोस लाइरहेका छन

  • @gokulkhadka9311
    @gokulkhadka9311 29 дней назад +92

    ल ल तिम्रो पनि सबै देखियको छ जय रबी
    अब रबिले सबैको नाडी छाम्दैछन बिस्तारै आऊछ सबैको कर्तुत

    • @shankardhamel7974
      @shankardhamel7974 29 дней назад +1

      Jo parchandeko bui chadera baseko xa usle garxa vanera patai dinu parxa......

    • @user-wz8dp8be3b
      @user-wz8dp8be3b 29 дней назад +1

      ​@@NepalEngineershubत पनि आमा काे रगत चुस्ने होस्।।।

  • @deepakdulal5164
    @deepakdulal5164 27 дней назад

    मलाइ लाग्छ मिडिया कर्मी हरु मा सबै भन्दा खराब मान्छे भने को मेरो नजर मा त्यो झारे ऋशि धमला भन्ने मान्छे हो👹👹👹👹खटिरे साला 👹👹👹यस्लाइ आफ्नो पपुर्यालिटी सङ्ग मतलब छ देश को अवस्था सङ्ग बाल छैन👹👹👹👹यस्तै का कारण ले हो यो देश मा यो अवस्था आको👹👹👹

  • @shambhusuman4959
    @shambhusuman4959 29 дней назад +1

    मलाई लाग्छ नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी कुनै छैन देशमा।।।
    एमाले पार्टी मा पढेलेखेको मान्छे भिम रावल काे अवस्था कस्तो छ हाई।।।
    खोख्रोरो राष्ट्रवादी मुर्दावाद।।।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 29 дней назад +176

    झाक्री पनि कैलासको आसेपासे कसरी भो

    • @rajkumarshrestha7582
      @rajkumarshrestha7582 29 дней назад

      Garni parxa karbai

    • @vishnubhattrai5762
      @vishnubhattrai5762 29 дней назад

      bedser nagari sajileri netokasari bhainxa
      Nepal ma padpauna Dr Surendra KC bhanxan ki durachari bebichari bharastachari nata gota ya girl frend arukoixa to bhanthe yesta thunga falera sutera lutera aayeka gundaguni ko Thula kura

    • @bharatraya6994
      @bharatraya6994 29 дней назад

      दाना पानी हालि दियपछि येस्तै हो वफादारि गरेको

    • @yagyasunam5192
      @yagyasunam5192 29 дней назад

      यौटा indian नागरिक ले setting मार्फत देश का गद्दार हरुले गर्दा लोपलालचमा परेर 3 वटा फरक फरक नागरिकता लिएको देखाउदा देखाउदै न्यायाधीश जसरि राम कुमारि ले वकालत गर्नु आफ्नो पार्टीलाइ भित्तामा पुर्याएको अनि आफुहरु भन्दा छिटो रबि त्यो पोजिसनमा पुगेको देख्न न सक्नु हो फौजदारी मुद्दा लाइ मिडिया माथिको प्रहार भन्ने यिनि हरु ले काम न गर्ने यस्तै setting मा आफ्नो हितमा जे पनि गर्ने अनि कारबाहि गर्दा उल्टै खनिनु कति उचित गुल्मिका जनताले देखाइ दिए त

    • @gyanendrabhushal6680
      @gyanendrabhushal6680 29 дней назад +1

      Hoina usko sleeping bad ho

  • @RajuSharma-ob1dr
    @RajuSharma-ob1dr 29 дней назад +34

    तिमिहरू नि चाेर हाै साला लाज छैन कान्तिपुर मालिक नागरिता केस मा हाे जेल परेकाे

  • @rudralamichhane5792
    @rudralamichhane5792 29 дней назад

    प्रचण्ड र ओलि पनि यो सरकार का मुख्य ब्यक्ति हुन।उनिहरुको भुमिका को पनि बिस्लेसन गर्दा राम्रो।रबि को काम गलत हो भने सरकार चै सहि छ त?जम्मै खेल को प्लानर के पि बा हुन।

  • @saugatdc7826
    @saugatdc7826 29 дней назад

    रबि को बारेमा बोल्न हुनि ।कङेर्स ले जिबि राई लाई किन लुकाको छ त ।जिबि राई ले पैसा खानी रबि लाई दोश दिने ।छिटोछिटो जेल हाल रबि दाइ ।र कान्तिपुर लाई 5 बर्स जेल हाल्न पर्छ ।अन्तिम मा काजु मास्तर लाइ

  • @chakgurung3175
    @chakgurung3175 29 дней назад +69

    यस्ता झाँक्री जस्ता फटाह हरूले गर्दा नै देश यो गतिमा पुगेको ह‍

  • @bhimprakashmalla
    @bhimprakashmalla 29 дней назад +72

    यो देशमा लोकतन्त्र, गणतन्त्र तिमीहरूको लागि मात्र हो।

    • @DaDa-wn3hf
      @DaDa-wn3hf 29 дней назад +1

      Yo rando kaaju muji yata pyar pyar garirax uta budi lai arko le chiki rax.

  • @user-ln2ry9wg2x
    @user-ln2ry9wg2x 27 дней назад

    अस्ति कैलाश सिरोहिया पक्राउ पर्दा को अन्तरबार्ता हेर्दा र सुन्दा ऋषि धमला देश कोल्यापस पार्न भारत बाट चलेको मिडिया माफिया हो भन्ने प्रमाणित हुन्छ ।। यस्लाई नि बहिस्कार गरौ।यसको च्यानल Unsucribed गरौं ।।।

  • @bikasyogi9788
    @bikasyogi9788 29 дней назад

    यिनी खबै डराएको हुन रबि अगाडि बढनु पर्छ 👍️👍️

  • @bishalniraula8152
    @bishalniraula8152 29 дней назад +25

    एउटा चुनाबमा उत्तानो पारेर मात्र भएन
    यो झ्यांक्रीलाई सबै चुनाबमा उत्तानो पार्नुपर्छ।

    • @basunepal878
      @basunepal878 29 дней назад

      अब कसले पत्याउने यस्ता लाई के योगदान छ नेपाल को लागि

    • @CalmHotDog-tg5xj
      @CalmHotDog-tg5xj 29 дней назад

      Good

    • @user-dr5hr6ys5j
      @user-dr5hr6ys5j 29 дней назад

      झाँक्री माथी सम्पति शुद्धीकरण अायोगबाट जाँचबुझ हुनै पर्छ ।

  • @smnlama362
    @smnlama362 29 дней назад +55

    अब ऋषि धमलालाई पनि समाउनु पर्छ, मन टिभी खोलेर मनपरी बोल्नेलाई

  • @user-ji4vs1hv6u
    @user-ji4vs1hv6u 27 дней назад

    असल नेतृ ज्युलाई कोटीकोटी सलाम🙏🇳🇵

  • @20Fourseven77
    @20Fourseven77 28 дней назад

    हैट...दोको भारी अदुवा लिएर कहाँ गएको भन्दै हेरेको त धमालकोमा पुगेको रहेछन ।

  • @RajuSharma-ob1dr
    @RajuSharma-ob1dr 29 дней назад +22

    `३ वटा नागरिकता, अङ्गीकृतको छोरासँग वंशजको नागरिकता । त्यही आरोपमा अनुसन्धान गर्न पक्राउ गर्दा प्रेस स्वतन्त्र हनन् ? कि कान्तिपुरको साहुले जे अपराध गर्न पनि छुट हो ? कि उनी माथि अनुसन्धाननै गर्नै नहुने हो ?

  • @subaskarki9312
    @subaskarki9312 29 дней назад +39

    Lala तिमरु लाई सब ले चिनेका छन् जय रवि

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 29 дней назад

    Good luck Rabi lamichhane ji 🥰🇳🇵 नेपाली कांग्रेस भ्रष्टाचारी को मूल मिडिया कान्तिपुर रहेछन् हो यदि हामी जनताहरू शिक्षित हो। भने नेपाली कांग्रेस पार्टीला बहिष्कार गरौँ अरु पनि नेपालमा दल पार्टीहरु छन् हो। साथीहरु 🥰 यस्तो पत्रुकारहरू नेपाल मा काम छैन हो साथीहरु 🥰🇳🇵

  • @purnagurung7433
    @purnagurung7433 28 дней назад

    यो प्रोग्राम रबिको विरुद्ध कैलासको समर्थ्न गर्न हो।।।रिसि जि जनता तपाईं भन्दा होसियार छ।।।

  • @krishnaregmi
    @krishnaregmi 29 дней назад +25

    तिन ओटा नागरिकता बोक्न मिल्छ कि मिल्दैन मेन प्वाइंटमा कुरा गर्न छोडेर रबि यस्तो रबि उस्तो भनेर जनतामा भ्रम छर्ने काम नगर झोलेहरू हामिलाई सबै थाहा छ

    • @SANTABHUDHA
      @SANTABHUDHA 27 дней назад

      अलि कति बुझन परने हाे याे त सरासर बदला हाे

  • @hariadhikari815
    @hariadhikari815 29 дней назад +70

    यस्तो घटिया सोच भएको त छ्न । अनि कसरी काम हुन्छ। धन्यवाद गृहमन्त्री ज्यु।

  • @user-fn4op4jp8g
    @user-fn4op4jp8g 29 дней назад

    कैलास सिराया के राजा हाे झाक्रि नानि करबाहि गर्ना नहुनि कान्तिपुरले कति पइसा दियाे ऐमाले फुटाउनेले पनि ठुलो कुरा गर्ने छि छि धमाले काङ्ग्रेस हाे🖕🖕🖕🖕🖕

  • @somrajoli931
    @somrajoli931 29 дней назад

    कैलाश शिरोहियाले कसैको विषयमा समाचार सम्प्रेषण गर्दा तथ्यपरक छ छैन विचार पुऱ्याउनु पर्दैन ? त्यत्रो लोकप्रियता प्राप्त गरेको मिडियाले दिनरात रवि लामिछानेको उछितो काढ्ने बाह्र भाइमध्येका शिरोहिया आफू नागरिकताको विषयमा कच्चा छंदाछँदै रविको किन उछितो काढेको ? आफ्नो सिसाको महल बनाउने अनि अर्काको घरमा ढुङ्गा हान्ने ? अनि धमलालाई रविले कारबाही गर्दा सन्चो लाग्ने तर शिरोहियामाथि कारबाही हुँदा किन यति साह्रो टाउको दुखेको ? घमलालाई कंग्रेसले प्रतिकार गर्न अह्राएको छ कि के हो?गैह्र कानूनी ढंगवाट दोहोरो वा तेहरो नागरिकता कसैले लिएको छ भने छानविन गर्नु त सम्बन्धित मन्त्रालयको कर्तव्य नै हो ।अनि गृहमन्त्री रवि लामिछानेले कंग्रेसका पदाधिकारीलाई दोषी भनेर नै नेकुवा गरेका त छैनन्। जसरी प्रमाण नभएका कुराका आधारमा आफू विरुद्ध संसदीय छानविन समिति बनाउनु पर्छ भनियो त्यस्ता हल्ला भएका र लान्छना त कतिलाई लागेको छ लागेको छ मात्र भनेका त हुन् नि ।

  • @akifasrie7993
    @akifasrie7993 29 дней назад +60

    जिन्दगीमा कहिले चुनाव जितेको छ ? दुगा तोडफोड गरेर राजनीति गर्ने अवसर बादि महिला ....ठुलो कुरा गर्छ पहिला चुनाव जितेर देखा .....

  • @indrathapa2770
    @indrathapa2770 29 дней назад +45

    जोकर त जोकर को पनि हालत त्यही सिरोहिया को जस्तो गर्नु पर्छ, यी १२ भाई सब लाई कोच्नु पर्छ मिडियाको नामका कलंकहरु😡😡😡😡

  • @rajkumarshrestha6250
    @rajkumarshrestha6250 29 дней назад

    पत्रकारिता गरेकै भरमा करोडौं अर्बौंको मालिक बनेका काजु मास्टरक‍ो पनि छानबिन हुनु पर्यो कि साधारण चप्पल लगाएर काठमाडौं छिरेको धादिङ्गे केटोले के व्यापार व्यवसाय गरेर अर्बौंक‍ो सम्पत्ति जोडे ।

  • @KumarKumar-yf8bo
    @KumarKumar-yf8bo 29 дней назад

    राम कुमारी झाङग्रि लाइ जन्तले पत्या को भय आज किन यो हालात ले भुक्तै हिन्नु हुन्छ राम्रो काम गरेको भए आज रबि सर जस्तो गृहमन्त्री हुन सक्थ्येओ एमाले बाट केपि बा ले तपाईं लाइ बैरा निकालदिनु भयो नेपाली जनता ले थाहा पायो तपाईं को औकात

  • @SayunaDigital
    @SayunaDigital 29 дней назад +42

    झाक्री जि रविलाइ जनताले पत्याएर नै चुनाव जितेको हो। नत्र तिमिले पनि जित्थेउ होला नि चुनाव त...होइन र...?

    • @tajinrana383
      @tajinrana383 29 дней назад

      अब गारो छ रबिको भित्रि योजना कसैले बजेका छैनौ

  • @ShagyaChetri
    @ShagyaChetri 29 дней назад +21

    बनझांक्रीलाई अब सिस्नोपानी सहित ढ्याङरो बजाउंदै भुत झार्नु पर्यो कति दया जागेको हैन बुझ्न नसकेको कुरा 🖕🖕🖕😡😡😡

  • @raazsharma9193
    @raazsharma9193 29 дней назад

    मिडिया हाउस त मालिक हुन्छन्, उद्योगी हुन्। मालिक पत्रकार वा मिडिया त हैन नि हौ।
    लेखेको छापेको भरमा कार्यवाही गरे पो हस्तक्षेप गरेको हुन्छ, किर्ते गरेको फौजदारी कसुरमा त अनुसंधानका लागि पक्राउ गर्नैपर्छ। अदालतमा पेश गर्नैपर्छ।त्यसपछि अदालतलै हेर्छ।
    कानुनलाई आफ्नो बाटो हिड्न नदिने? निष्पक्ष कानुनी कार्यवाही होस् भनेर सचेत वर्ग एवं नागरिक भएपछि माग पो गर्नुपर्छ ।
    कोही प्रभावशाली ब्यक्ति हुदैमा कानुन मिच्ने छुट दिनुपर्ने वा कानुनी उन्मुक्ति हुनुपर्छ भनेर रडाको मच्याउनु कानुनी राज हो र? यो मुलुक हैन भॅाडभैलो हुदै गयो।

  • @mrsubedi3067
    @mrsubedi3067 27 дней назад

    तैले अनुसन्धान गरिस के के हो भनेर, तलाइ र धमला जति रबिको रिस काङ्ग्रेसलाई नि छैन होला, अर्को joker फेरि

  • @thapaq8911
    @thapaq8911 29 дней назад +25

    यदि रबिलाई कसैले रोक्ने कोसिस गर्यो भने हामी खाडिका युवाहरु ले सबै नेताहरुको हालत के होला सोच है अब हामिहरु सहन्नौ

    • @user-vc6np9gl5h
      @user-vc6np9gl5h 29 дней назад

      Giri bandu ko ni van Rabi ka Dalal ho ladaku ko pani van jhole ho sakari thag ko pani van vusiya ho yota ati comments vayo Rabi 1 nambar Dalal navay giri bandu sakari ko pani bol n

  • @user-oz9se7yb5g
    @user-oz9se7yb5g 29 дней назад +41

    झाक्री जी यो बदला दिएको होइन रबिको मिसन नै भ्रस्ट चारीको कारबाही गर्ने हो

  • @yolkyolk1970
    @yolkyolk1970 29 дней назад

    मिडिया हाउस भित्र सुरक्षाकर्मि पसेर पक्राउ गरेको नेपालको ईतिहासमा पहिलो हो रे! हे झोले धमला र बन झाक्री अनि न्युज 24 मा रबि लामिछाने लाई पक्रेको चाहिँ उस्को घरमा गएर पक्रेको हि? के हो आफ्नो झोला भर्नेलाई पक्रीदा चाहिँ ईतिहासमा पहिलो? अलिक राम्रो अध्यायन गरेर प्रसारण गर।

  • @jibanpokhrel7858
    @jibanpokhrel7858 25 дней назад

    यश बाट प्रस्ट बुझिन्छ कि कैलास नै काङ्रेश को मुल शक्ति रहेछ जनताको बुझाइ यो छ कि कैलास सिरोहिया मिडिया होइन मिडिया लाई कुनै थुन्छेक छैन र अपराध गर्ने हरेक ले कारबाही भोग्नु पर्छ यो कुरामा झाक्री लाई टाउको दुख्नु मा पनि सन्का गर्न सकिन्छ

  • @user-yk7lo5ds4b
    @user-yk7lo5ds4b 29 дней назад +21

    प्रश्न सोध्ने र उत्तर दिने दुबै दुबै जाना जनता बाट तिरस्कृत पात्र हुन

  • @nolast234
    @nolast234 29 дней назад +25

    अनि यो झाक्री माता लाई पनि चेतना भया: रबि निर्वाचन मा जादा हिन्दी फिल्म मा जस्तो पिस्तोल देखायेर ल मेरो निर्वाचन मा नाम दर्ता गर तह भनेको होइन होला। बकाइदा निर्वाचन आयोगको तपशिल बमोजिम सिफारिस मा नै योग्य भयेर निर्वाचन लडेको हो झाक्री माता

  • @divyaanddipikasisters9587
    @divyaanddipikasisters9587 26 дней назад

    दाेहाेराे पासपोर्ट र दाेहाेराे नागरिकताकाे मुद्दा यदि नराेक्ने र उजागर गर्ने हाे भने नेपालका ४५ लाख तथाकथित नागरिक तथा नेताहरूले नेपाल छाेड्नुपर्छ त्यसैले त्यो मुद्दा थाति राखेको हाे कतै तपाईं पनि दाेहाेराे नागरिकता र पासपोर्ट लिनु त भएको छैन्

  • @narayanbohara4824
    @narayanbohara4824 28 дней назад

    मिडिया मालिकले यो देशको प्रधान न्यायाधीश को हुने भन्ने निर्धारण गर्छ भने यो कस्तो लोकतन्त्र हो टेप कुमारी जि ...?

  • @uddhapmani-rb8fh
    @uddhapmani-rb8fh 29 дней назад +41

    तिमीहरू ले जति खेदे पनि जनताको साथ छ रबि लाई

    • @user-ll9nz9df1s
      @user-ll9nz9df1s 29 дней назад

      जनताको साथ भए इलाममा चुनाव किन हार्‍यो ?

    • @user-vc6np9gl5h
      @user-vc6np9gl5h 29 дней назад

      Yo sakari Dalal vot magna aaosh ta vata mapidit le nai han xu 2 paspot Ameriki Dalal Lai

    • @umatimsina2221
      @umatimsina2221 29 дней назад

      तिमिहरु पनि केही कामका छैनौ ।

    • @user-vc6np9gl5h
      @user-vc6np9gl5h 29 дней назад

      ​@@user-ll9nz9df1syo Rabi Dalal sakari thag vot magna aaosh ta vata Khan xa giri bandu ko kura bolyo LaDaku sibir ko kura garyo jibi Rai Aakash patal pani Muni gay ni xod bin bolthiyo rasopa ka ARU Dalal koi bol dain vot magna rasopa aaijota mukhma thuk xu yetro sakari ko pida xa na ymale bol xa congress le bol da prati sod linxa ANi kanggress ko Palo ma bolyo van xan kanggress Le garna diynan vanera Dalal haru ko sarkar banako hoin thukka Dalal ho

    • @user-ov79e5sprituallife
      @user-ov79e5sprituallife 29 дней назад

      ​@@user-ll9nz9df1stya k rabi le harya hora tya ta Milan limbu vanda ramro suhang vayera ho.... Rabi uthera harya hora vai.....

  • @rajendrakarki6174
    @rajendrakarki6174 29 дней назад +22

    नेपाली नागरिकता संम्बधित कानुन आकर्षित भएको हो ।यतिका नेताले गलत कुरा बोल्नु नेपाली जनताले दुःख पाउने मेसो

  • @rimanrasaili3885
    @rimanrasaili3885 29 дней назад

    रबि लामिछाने लाइ नि कहाँ बात पक्राउ गरिएको थीयो?रबिले ठिक गरे केही नेपर्दिनओउ झक्री दि

  • @Prathaml.c._official
    @Prathaml.c._official 29 дней назад

    तिमीहरू देशद्रोही है भन्ने नेपाली जनता सबैले बुझिरहेका छन्

  • @sablood-ve8op
    @sablood-ve8op 29 дней назад +19

    धेरै राम्रो काम गरेर होला आज एउटा युवा देशमा छैन गगन र रामकुमारी जस्ता नेताको आस ले होला देश तिरिएको

  • @gokulthapa9580
    @gokulthapa9580 29 дней назад +9

    सिरोहियालाई यो प्रश्न !!!
    तपाई ले कुन आधारमा वंशज को नागरिकता पाउनु भयो.?
    तपाईंको बुवा इन्डियन,आमा इन्डियन,४ जना दिदीहरू पनि इन्डियन भाइहरू पनि इन्डियन अनि तपाई कुन आधारमा नेपाली.?? बाउ नेपाली र आमा इन्डियन हुन्थ्यो भन्ने त्यहाँ छुट्याउन सकिन्थ्यो तर यहाँ सबै प्रमाण गलत छ!
    १० रुपैयाँ को पत्रिका बेचेर कसरी अर्व पति भइन्छ.?🙃🤔
    २०१९ सालमा जन्म
    २०३४ सालमा नेपाली नागरिकता
    के १५ वर्षको उमेरमा नागरिकता पाइन्छ.?
    प्रतिशोध होइन अब तपाईलाई नेपाल बाट इन्डिया राजस्थान लखेट्नु पर्छ। तपाई लगायत तपाईंको हरेक घरको सदस्यको नागरिकता खारेज गर्नुपर्छ, नेपाली अनागरिक बनाउनु पर्छ। तपाईंको कालो कर्तुत हरु धेरै छन्। तपाई देखि गिरिजा प्रसाद कोइराला र कृष्ण प्रसाद भट्टराई (किशुन) जी पनि परेशान थिए। र कुरा रहयो जनकपुर को! तपाईंलाई जनकपुर मा कसैले पनि चिन्दैन। किनकि तपाईं त्यहाँको बासिन्दा नै होइन। यदि जनकपुरमा घर छ भन्ने बाजे,बाउको सम्पति सार्वजनिक गर्नुस.?

    • @sarojbhusal8384
      @sarojbhusal8384 29 дней назад

      सहि कुरो ❤❤❤❤❤❤

  • @user-yt9ei6ny3w
    @user-yt9ei6ny3w 28 дней назад

    यी बेमौसमी झाँक्री निकै कुर्लदै छिन अब धामीझाँक्री का दिन गए यो जनमाना बिज्ञान को युग हो अनि अर्का यिनी सर्कस का जोकर को यो प्रस्तुति हेर्दा देस बिग्रेको यस्तै यस्तै मनुस ले जनतामा भ्रम छरेर हो

  • @user-pd9of6tv4z
    @user-pd9of6tv4z 28 дней назад

    धेरै न भुक झक्रीनि अनि त धमला। तिमी हरुले गलत गरेको छौ भने पनि जाकिनु पर्छ। यो झक्रीनि पनि देश द्रोही हो सबै को पालो आउँछ। झक्रीनि को पनि,
    जय रबि दाई🔔🔔🔔

  • @rabinbc5283
    @rabinbc5283 29 дней назад +62

    बनझाक्री जोकरलाई कस्ले सम्झाउने नागरिक किर्ते मा पक्राउ जारी भाको भनेर काजु त झन माइला भाइ हो सिहोरियाको

  • @BhojBogati-bg7xw
    @BhojBogati-bg7xw 29 дней назад +25

    राम कुमारी झाक्री गृह मन्त्री लाइ सेलुट छ‌।पुराना नेता तथा भ्रष्टाचारी एवँ कान्तीपुरीलाइ झेल हाल्नु पर्छ

  • @j-ji1418
    @j-ji1418 29 дней назад

    लगभग सबै कमेण्ट पढें । ९९% कमेण्ट गृहमन्त्रीको पक्षमा र १% बिपक्षमा रहेछ । कुरा प्रष्ट छ । गृहमन्त्रीले जे गर्नुभयो ठिक गर्नुभयो ।

  • @Deepak-dp6oe
    @Deepak-dp6oe 29 дней назад +23

    भुक्नु प्रदैन जनतालाई सबै थाहा छ।

  • @khadakpokharel6648
    @khadakpokharel6648 29 дней назад +10

    रबिलाइ कार्यकक्ष बाटै गिरफ्तार गरेर लगेको बिर्सेउ आज तिमिहरुको आखाले कैलास देखेउ,अब जनताले राम्रो स हिसाब किताब गर्ने छन तिमिहरु दलालको 👎️👎️👎️👎️

    • @anupamtandon1581
      @anupamtandon1581 29 дней назад

      Bheda nepali haru. Aba prachnada le bhaneko uthul puthul hunchha.

  • @poornapoorna5505
    @poornapoorna5505 29 дней назад

    रबि ले जे गर्न खोज्दै छ सबै ठिक छ

  • @bishalppoudel1837
    @bishalppoudel1837 29 дней назад

    झाँक्री तिम्रो राजनीतिक करियर सिद्धिन लाग्यो हो पहिला राम्रो लाग्थ्यो झाँक्री अहिले तिम्रो कुरा सुन्दा मलाई पनि उस्तै रहेछौ भने देखियो गणतन्त्र ल्याउँदा लडियो भन्ने अब त्यो लडेको भाग खोजे जस्तो माने मैले। एउटा कुरा तिमी एक्लै गणतन्त्र ल्याएको होइन सम्पूर्ण जनता ल्याएको नाउँमा अब लुट्न पाएन भनेर रोइलो गर्दै मिडियामा रुँदै हिँड्दै गर्छु।

  • @gobindsingh3691
    @gobindsingh3691 29 дней назад +40

    जनताले पत्याउन छाडे जति धमला सँग गफ चुट्ने बस्ने 😂😂😂😂😂😂

    • @bhuwanpublic9135
      @bhuwanpublic9135 29 дней назад

      😂😂😂एकदम

    • @tankarajsunuwar975
      @tankarajsunuwar975 29 дней назад

      Dhami ra dhamala ko roilo 😂

    • @user-vc6np9gl5h
      @user-vc6np9gl5h 29 дней назад

      Giry mantri Dalal ho sakari thag ho prati sod gareko ho giri bandu kin bolena rasopa ka Dalal le

  • @kalakbistofficealchanel6301
    @kalakbistofficealchanel6301 29 дней назад +16

    बिराेध खतिवडा कि छाेरि श्रृखला खतिवडा कि काकि हाे राम कुमारि झाक्रि यति त बाेल्नै पर्याे नि हरूवा ठाजि

  • @sudiplamsal5185
    @sudiplamsal5185 26 дней назад

    Nepal bata Des Nikla garni parni Haru.. Ramkumari ra dhamala ho.
    Support for rabi lamichane.. Good luck rabi Dai..

  • @user-cb7oy6gv1u
    @user-cb7oy6gv1u 29 дней назад +30

    डाक्टर विज्ञान प्रविधि र दवाई औषधिको युगमा यस्ता धामीझाक्रीका अन्धविश्वासी कुरा कसले पत्याइराख्छ 😂😂

  • @shantiramghimire9462
    @shantiramghimire9462 29 дней назад +23

    रिशि कान्तिपुर्को भाइ हो जस्ले रबिको बिरुद्दमा बोल्छ तेस्लाइ बोलाउछ यस्लाइ पनो जेल मा कोचेर सिस्नुपानी ले हान्नु पर्छ

    • @manojthatal144
      @manojthatal144 29 дней назад

      Dhamala KO Pani jaleko xa ni rabi dai griha mantri Bhai sakiyo dhamala daju bataunus janta Janna chahanxa bhandai ma thikka

  • @hemantthapa715
    @hemantthapa715 28 дней назад

    Ati ठिक भएको अब यो पत्रकारको नाउमा यो बौलाहा ऋषिलाइ राख्नु पर्छ। भन्न मिलेमा यस्तो अपराध गर्नेलाइ सिस्नो लागाएर पिसाब निस्कने गरि लगाउन पर्ने हो। यो पागलमाया झाक्री के बोले भन्ने थाहा नभई बोल्ने वाला हारेकै राम्रो रहेछ। आफ्नो रिशिबी साधेर बोलेको रहेछ। झाक्री यति घटिया शोचकी होला जस्तो लागेको थिएन। गल्तिमा रबिले पनि भोग्नै पर्छ।
    पागाल पागलको कुराकानी। ऋषि त बौलाहा नै हो। उ मान्छे नै होइन। फेरि लनि यस्तैको चलेको छ।

  • @sherpun5927
    @sherpun5927 29 дней назад

    राम कुमारि जि गनगने तिम्रो एक्स बोईफ्रेन्ड हुन कि क्या हो ।यो काजुलाई रिपोर्ट्स को अध्यक्ष बनाको एई कैलाशे हो भन्ने कुरा को प्रमाण 😂

  • @ghanlimbu9063
    @ghanlimbu9063 29 дней назад +27

    यो आठ कलासे पत्रकार धमला लाई राम्रो संग चिन्ने मौका मिल्यो।
    यो झॉक्री अब कहॉ जानेहो कोनि मा कु ने संग त कुनै भबिस्य छैन।

  • @arjunsingh8623
    @arjunsingh8623 29 дней назад +13

    रीषि धमलाले के बुझ्नुपर्छ भने सर्मिला वाइबा ले कुनै समयमा आफ्नो मुजि देखाएको अवगत नै छ कुनैलाई,पहिला आफ्नो भित्र पनि झाकेर हेर्नु पर्छ

  • @kajitamang3541
    @kajitamang3541 29 дней назад

    रबिको बिरुद्ध मा मात्र बोल्नलाई बनाएको रहेछ आजको यो कार्यक्रम धमला ला ले, झाँक्रीले कति पैसा लियौ यति बोल्न लाई?

  • @RajaRaj-mc6qf
    @RajaRaj-mc6qf 29 дней назад

    देश र जनता को आवाज बोल्ने ज्ञानेन्द्र साही लाई त हात खुट्टा भाच्न आदेस दिने मन्त्री ले तिमीहरु जस्ता चोर भस्ट्र लुटेरा हरुलाई जेल हाल्नै पर्छ पत्रकार को नाम मा पाटिको झोले भयसी जकाउनै पर्छ जसको साथमा हजार जना जनता छैन उसैको ठुलो ठुलो कुरा धेरै होइन सबै पाटिको 50 जना जति जेल ठोकिदेउ जनता तिम्रो साथमा हुनेछ रबि

  • @BishalTamang286
    @BishalTamang286 29 дней назад +22

    यो बन झाकृ र काजु काङ्ग्रेस र कान्तिपुर को गोठालो रहेछ
    रबि ले राम्रो काम गरेको कहिल्यै देखि एन
    तिम्रा राजनीति
    र तिम्रा पत्रकारिता थु

  • @manrajsunar4230
    @manrajsunar4230 29 дней назад +17

    अब अगाडि धमलालाई ठेगाना लगाउनु पर्छ l

  • @RoshanAchchami
    @RoshanAchchami 28 дней назад

    भावी राष्ट्रपतिलाई गाली नगरौ।यिनी गुल्मीकी बालेन हुन।यिनले खोक्दा गुल्मीले खोक्छ ,यिनी बिरामी हुँदा गुल्मी बिरामी हुन्छ।

  • @rajupangeni1654
    @rajupangeni1654 29 дней назад

    एस्ले रबिलाइ प्रेम प्रस्ताब राखेकि थि होला रबिले अस्विकार गरे riject गरे होलान ।।तेहिको रिस पोख्नि हो।कुनैबेला म पनि येसलसि नेतृ मान्थे ।।पतित भयेउ झाकृ ।।

  • @Nepal_Khabar
    @Nepal_Khabar 29 дней назад +25

    अब सक्किए सबै किन दोषीलाई उन्मुक्ति दिन लागि परेको होला बरै ।

  • @Bhismakhadka88
    @Bhismakhadka88 29 дней назад +10

    लाज नभएको फटाहा तिम्रो दाई लाई समाउदा रुवा बासी भयो । हरुवाई झाक्री रबि सग चुनाब मा उठि देखाउनु