ब्रिक्स संसद् बनाउँदै पुटिनको घोषणा || Bishwo Ghatana

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024

Комментарии • 139

  • @YubrajGautam-wl7tm
    @YubrajGautam-wl7tm 3 месяца назад +51

    विश्व सम्राट पुटिनको जय होस।अमेरिका र युरोपको अत्याचार विरुद्ध पुटिन को योजना विश्व शान्ति विकासको लागि आवश्यक छ।

    • @shoviyatshahi3254
      @shoviyatshahi3254 3 месяца назад

      America is best

    • @Biological018
      @Biological018 3 месяца назад +3

      😂😂😂😂

    • @arkoaina
      @arkoaina 3 месяца назад

      0:12 0:12 0:14 0:12 ​ 0:19 0:20 0:22 0:23 0:27 0:33 0:34 0:34 @@Biological018

    • @Raistar-wq2rp
      @Raistar-wq2rp 2 месяца назад

      Right

    • @KHUDKILO
      @KHUDKILO 2 месяца назад

      Ho

  • @ManiramRai-m8e
    @ManiramRai-m8e 2 месяца назад +1

    यो संगठनमा नेपाल पनि जोडीनु पर्छ ।पस्चिमा देशहरूले बिस्वमा लादेको अत्याचारको अन्त्य हुन पनि यो संगठनको नितान्त आवश्यक छ 🇳🇵

  • @Nabaraj-c9e
    @Nabaraj-c9e 2 месяца назад +8

    अहिले बिश्वलाई नै रुस र पुटिनको आबश्यकता भनेको बिरामि र औषधि जतिकै छ र चिनसगको घनिष्टता अनि ब्रिक्स संसद पनि उतिकै महत्वपुर्ण छ।
    जय होस

  • @महादेवमहाभक्त
    @महादेवमहाभक्त 3 месяца назад +49

    बधाई छ पुटिनलाई चाडोभन्दा चाडो बन्नु पर्यो साम्राज्यवादी ले सारै हेपेरै भयन।

  • @KulungRai-ko2zv
    @KulungRai-ko2zv 3 месяца назад +28

    अमेरिकाको हेपाई सबै देशले बुझ्नु थालेका छन

  • @sagarpandey5207
    @sagarpandey5207 3 месяца назад +5

    ब्रीक्सको गठन मात्रै होइन यसको सबलिकरण र बिस्तार आवश्यक छ , अमेरिकी एकाधिकार तोड्न यो फोरम शक्तिसाली हुनुपर्छ ।

  • @tejbinodniroula2572
    @tejbinodniroula2572 2 месяца назад +1

    माहामहिम् पुटिनको ईरादा चाडैपुराहवस शुभकामना छ ।

  • @rajshrestha515
    @rajshrestha515 2 месяца назад

    डलरको विकल्प खोज्नु जरुरी छ। आउने BRICS सम्मेलनमा BRICS मा आबद्ध राष्ट्र हरुले यसमा सहमति जनाउनु पर्छ। शुभकामना साम्राज्य पुटिन ज्यु🙏❤️🇳🇵🇳🇵

  • @alexkep7635
    @alexkep7635 3 месяца назад +42

    अमेरिका साना र गरिब देशहरुको लागि खतरनाक बन्दै गईरहेको छ त्यसैले ब्रीक्स संसद अति आवश्यक छ।

  • @kabirajlamsal6148
    @kabirajlamsal6148 3 месяца назад +4

    बास्तबमा मा यो एक ध्रुवीकरण र एकल निर्देशन र पृथ्वी को ठुलो जन संख्या अनि आर्थिक सामरिक र कुटनैतिक हिसाब बाट बिस्वसम्राट भाल्दिमिर पुटिनको यो योजना मा खास गरि एशियाली मुलुकमा लाभ पनि हुन सक्छ तर हेर्दाहेर्दै अमेरिकी बर्चस्व समाप्त हुदै गै रहेको देखिन्छ ।

  • @birtamuabinashmongol865
    @birtamuabinashmongol865 2 месяца назад +1

    पुटिनको सपना साकार र सफल होस ।❤🎉❤🎉❤

  • @damodarpaudel5693
    @damodarpaudel5693 2 месяца назад +1

    युरोपियन युनियन लाई काउन्टर दिन होस् या विश्व व्यवस्था लाई सन्तुलन कायम राख्न बनाइएको संस्था ब्रिक्सलाई संसद बनाउने पुटिन को कदम हामी सबैको लागि राम्रै कुरा हो तर पश्चिम परस्त, चीन विरोधी मानसिकता र निर्णय क्षमतामा कमजोर मानिने भारत यसको बाधक बन्ने हो कि ? भन्ने आशंका सबैमा रहेको देखिन्छ 🙏🙏

  • @chandralama8061
    @chandralama8061 3 месяца назад +4

    एकदम महत्वपूर्ण हुनेछ हाम्रोजस्तो सानादेशहरुको पनि मुद्राको महत्व बढ्नेछ👍👍Let’s Go BRICKS ✊✊✊

    • @Biological018
      @Biological018 3 месяца назад

      Not Bricks idiot 😂😂😂 it’s BRICS.

  • @yambahadurshrestha6877
    @yambahadurshrestha6877 3 месяца назад +2

    बृष सामसद बनेमा सब सदस्यलाई फाइदा १००% हुन्छ सबैले पुटीनलाई साथ दीएर चिन र भारत मीलेर अगाडि बढेकाे हेर्न चाहन्छु

  • @Khadia-j6o
    @Khadia-j6o 3 месяца назад +2

    खुशी लाग्यो अमेरिका ज्याजत्ती बन्द गराउनु पर्छ!

  • @rajusubba6926
    @rajusubba6926 2 месяца назад

    ब्रीक्स नेपालको लागि पनि अत्यावश्यक छ।

  • @rajusubba6926
    @rajusubba6926 2 месяца назад +1

    ब्रीक्स जिन्दावाद ।

  • @shreedawalama9744
    @shreedawalama9744 3 месяца назад +1

    जय नेपाल

  • @hemthapa8105
    @hemthapa8105 2 месяца назад

    good news .... great job.... russia putin ...all the best ..god bless you ......jay greater Nepal 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z 2 месяца назад

    भारतले दुई नाउमा रवुट्टा रारवेकाे छ।याे ब्रिक्सका लागि राम्रो हाेइन। भारतकाे चिन संगको दुस्मनीले गर्दा सार्क जस्तै फेल हुने डरछ।

  • @yambahadurshrestha6877
    @yambahadurshrestha6877 3 месяца назад +5

    चिन ,भारत , रुस मिलेर अरुदेशलाई पनि मिलाएर याे सङ्गठन बनाएमा नेपाललाई पनि धेरै फाइदा हुनेछ

    • @user-pt3wl5zp2r
      @user-pt3wl5zp2r 3 месяца назад

      घन्ता हुन्छ चिक्ने मुजि देश घाति

    • @user-pt3wl5zp2r
      @user-pt3wl5zp2r 3 месяца назад

      अब झन सजिलै हाम्रो देश लाई खतम गर्छ के बुजेको छस त मुजि ले

  • @bhupendragorkhali7626
    @bhupendragorkhali7626 3 месяца назад

    धेरै उत्तम

  • @subashbam3671
    @subashbam3671 2 месяца назад

    बिश्व मा दादागिरि गरेकाे अमेरिकी हरुकाे काउन्टरमा याेसङ्गठन खाेलेकाेमा पुटिन लाई र सङ्गठनखाेल्ने राष्ट्र लाइ बठधाइछ

  • @RamSunar-b7u
    @RamSunar-b7u 3 месяца назад +5

    नेपाल को पनि ससमाईक घटना लाई वर्णन गर्न म अनुरोध गर्दछु।।

  • @yuktarajsunuwar1
    @yuktarajsunuwar1 3 месяца назад +1

    सफलताको सुभकामना

  • @rajusubba6926
    @rajusubba6926 2 месяца назад +1

    यो धोती लाई चाहिँ BRICS मा समावेश गर्नु गलत हुन्छ।

    • @bikram3778
      @bikram3778 2 месяца назад

      Thik, dhoti dherai murkha xw

  • @Jdcsghdsz
    @Jdcsghdsz 3 месяца назад

    Great news

  • @romnathchaulagain6408
    @romnathchaulagain6408 2 месяца назад

    Good news for world

  • @haripokharel5986
    @haripokharel5986 3 месяца назад

    बिश्व बहुधुर्बिय व्यवस्था तिर गैसकेको छ अमेरिकी नेतृत्व को पस्चिमा को पतन भैसकेको छ।

  • @Raistar-wq2rp
    @Raistar-wq2rp 2 месяца назад

    Very good

  • @chhatrabahadurkc5941
    @chhatrabahadurkc5941 3 месяца назад

    good news.🎉

  • @chhatrabahadurkc5941
    @chhatrabahadurkc5941 3 месяца назад

    विश्व दुई ध्रुवीकरण त छ नै तर अब आधिकारिक नै भै दियो भने पश्चिमी दबाबको अन्त्य हुने थियो।

  • @abinraja
    @abinraja 3 месяца назад +1

    Good

  • @krishnaprasadjaishi7690
    @krishnaprasadjaishi7690 3 месяца назад

    Great work

  • @gumbahadur8297
    @gumbahadur8297 3 месяца назад

    Sahi lagyo

  • @ranaido1434
    @ranaido1434 3 месяца назад

    गज्जब लाग्यो

  • @20L.editor
    @20L.editor 3 месяца назад

    एक ले अर्का लाई समेटेर सहयोग गरौ ❤❤❤❤❤❤❤🎉🎉🎉

  • @nkdahal1685
    @nkdahal1685 2 месяца назад

    ब्रिक्स र नाटो को तुलना गर्न सकिन्न। व्रिक्स भाइचारा विकाश सहअस्तित्व को सिद्धान्त मा आधारित छ तर Nato र युरोपेली युनियन विशुद्ध सैनिक र गोराहरुको प्रभुत्व बलमिच्याई हत्या हिसा मा आधारित छ।

  • @santoshkoirala-w7p
    @santoshkoirala-w7p 3 месяца назад

    Good work

  • @krishnaalemagar68
    @krishnaalemagar68 2 месяца назад

    Third world war अति आवश्यक छ यो युद्ध छिटोभन्दा छिटो होस भन्ने चाहन्छु तेसपछी शक्ति संतुलन हुनेछ बाकी रहेका मान्छेले पर्याप्त मात्रामा रोजगार पाउनेछन्

  • @Kushallama293
    @Kushallama293 2 месяца назад

    ब्रिक्म मा नेपाल जोडिन पर्छ बिकाश गति को लागि

  • @jogilokman
    @jogilokman 3 месяца назад

    पसिमी को ढाड भाच्ने मौख्य सहिकणी यहि हो । जो साम्रज्य बादी अमेरिका र योरोप को कप्टी पन को पतन हुन जरुरी छ ।

  • @jangarai2582
    @jangarai2582 2 месяца назад

    आजको सृड॰ खला अती रामरो लागयो। तर नेपालको सासकहरू पशचीमा को दलालहरू परे।

  • @shyambahadurtamang7888
    @shyambahadurtamang7888 3 месяца назад

    Good news

  • @keeritijoshi3179
    @keeritijoshi3179 3 месяца назад

    Brics मा भारत रोडा बनेको छ, उसले पस्चिमाहरुको इसारामा काम गरिरहेको छ। २०२३ मा Brics को मुद्रा जारी गर्ने र Brics + बनाउने योजनामा Brics को मुद्रा जारी गर्न भारतले दिएन। अब फेरि उसले Brics को संसदमा पक्कै अवरोध गर्छ। त्यसैले Xi र Putin ले भारतको चाकमा लात मारेर अलग गर्न सक्छन। ❤

  • @kishoracharya3730
    @kishoracharya3730 3 месяца назад

    great idea putin❤❤

  • @user-pt3wl5zp2r
    @user-pt3wl5zp2r 3 месяца назад

    नेपाललाई फाइदा होइन चिक्ने नेपाललाई चाहिँ धेरै घाटा होला जस्तो छ।

  • @paras22thapa
    @paras22thapa 3 месяца назад

    Good news best of luck brics❤

  • @AyushLulam
    @AyushLulam Месяц назад

    Hajur haru.. Ka video's ma Bass dherai raheko hunchh please dhiyan dinu pareyo maile dherai request gari sakeko chhu tra pni kunai reply pako chuina r kunai answer pako chuina kina ho egnor mero request praty? Assam India

  • @RamSunar-b7u
    @RamSunar-b7u 3 месяца назад +1

    नेपाल का नेता हरु कुन संसद बनाउदै छन् त।। त्यो पनि चर्चा गर्नु सान्दर्भिक देखिन्छ।।

    • @Paras2.Oj-l1n
      @Paras2.Oj-l1n 3 месяца назад

      नेपाल को नेता हरु भ्रष्टाचार अजै कसरी बढाउन सकिन्छ भन्ने संसद बनाउदै छन् ।

  • @Bahakari1997
    @Bahakari1997 2 месяца назад

    good nesw❤

  • @bishnuprasadprazapati7653
    @bishnuprasadprazapati7653 3 месяца назад

    Nice video ❤❤

  • @laxmankhanal6686
    @laxmankhanal6686 3 месяца назад

    छिटो गर्नुपर्यो साम्राज्यबादी ले हेपेर हैरान बनाय

  • @santanauvagnauvag5536
    @santanauvagnauvag5536 3 месяца назад

    ❤❤❤❤❤❤ Asia ko neto jaruri xa

  • @Ale-108
    @Ale-108 3 месяца назад +1

    अमेरिका अल्लि पछि निर्णय गर्ने देस हो र उ सही निर्णय गर्छ ।brics नेपाल लाई घाटा हुन्छ । अमेरिका नहुने थियो त नेपाल को नाम निसाना हुने थियन।

  • @bhairavchand
    @bhairavchand 3 месяца назад

    ❤❤❤

  • @baldevthapachhetri2148
    @baldevthapachhetri2148 3 месяца назад

    Good job

  • @pabitrakunal433
    @pabitrakunal433 3 месяца назад

    For better Nepal 🇨🇳🌍🇳🇵🌍🇷🇺🌍

  • @BikashLimbu-ul3ms
    @BikashLimbu-ul3ms 3 месяца назад

    Hope for the best ❤

  • @DBchetry440
    @DBchetry440 3 месяца назад

    Bharat lai dosti nabanauda ramro hola chaina le
    Kinaki indian haru biswasghati hunxan

  • @user-pt3wl5zp2r
    @user-pt3wl5zp2r 3 месяца назад

    आधा चीन तिर आधा ईन्डिया तिर हुन्छ हाम्रो देश

  • @SujalGhisingTmg.-jo9px
    @SujalGhisingTmg.-jo9px 3 месяца назад

    Good lucky russian ❤❤

  • @chamling918
    @chamling918 3 месяца назад

    नेपाल पनि चाडै BRICS मा जोडीएको हेर्न पाईयोस

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 3 месяца назад

    रुस ले राम्रो काम हो

  • @gyanendragajurel5897
    @gyanendragajurel5897 2 месяца назад

    Grat putin

  • @keeritijoshi3179
    @keeritijoshi3179 3 месяца назад

    Hurrah Putin! ❤

  • @Subuthapa-dy1wx
    @Subuthapa-dy1wx 2 месяца назад

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤Rasiya is Good❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @indrachauhan98
    @indrachauhan98 3 месяца назад

    world powers Haru ko balance milyo bhane matra digo santi kayam hunxa bisoma tesaile aura Naya sangathan ko janama huna awasek theo tyo bricks nai hobhane ramrai ho, antama duniya Ka savai Shakti desh haru mileranai janu savai ko Bhalo hunxa, Nepal le Pani afno kitta clear garnu parxa

  • @santanauvagnauvag5536
    @santanauvagnauvag5536 3 месяца назад

    Amrica ko dowin fal suru

  • @rameshlama4013
    @rameshlama4013 3 месяца назад

    Nice

  • @prathnarai3781
    @prathnarai3781 3 месяца назад

    Best

  • @Everestpool2000
    @Everestpool2000 3 месяца назад

    Very good 🎉

  • @diwas71ify
    @diwas71ify 3 месяца назад

    100

  • @Sangam-333
    @Sangam-333 3 месяца назад

    Ramro

  • @amritbk7022
    @amritbk7022 3 месяца назад +2

    ❤❤🎉🎉Putin is powerful man

  • @faksmile
    @faksmile 3 месяца назад

    Indigenous...

  • @padammalla2087
    @padammalla2087 3 месяца назад

    Good luck

  • @gopalshrestha5197
    @gopalshrestha5197 3 месяца назад

    Good brics

  • @ramkrishnasen380
    @ramkrishnasen380 3 месяца назад

    yes new currency is new world.

  • @DBchetry440
    @DBchetry440 3 месяца назад

    Bharat sanga milyo vani chainlai gata lagxa ra yo 2desh milna sambhawana pani xaina

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 3 месяца назад

    ब्रिक्स संगठन बलियो नभएसम्म विश्वभरि अमेरिकी दादागिरी बढ्दै जाने निश्चित छ।तसर्थ त्यो दादागिरी लाई सधैंका लागि बन्दै गराउन कै लागि स्वाभिमानी देशहरू तत्काल जागा हुनु अति जरुरी देखिन्छ ।

  • @KailashKoiral
    @KailashKoiral 3 месяца назад

    😮

  • @budhatamang4591
    @budhatamang4591 3 месяца назад +1

    हुन त मिल्नु बाझनु राम्रो नराम्रो हुनु प्रकृतिको नियम नै होला
    तर चीन र भारत धेरै मिल्न सक्दा विश्वमा धेरै शान्ति छाउने छ ।

    • @mitralimbu6876
      @mitralimbu6876 3 месяца назад

      कहाँ मिल्नु????इन्डियनहरु अमेरिकाको बुइ चढ्न मै व्यस्त रहन्छ।

  • @Kendrashahi
    @Kendrashahi 2 месяца назад

    Malaysia pani brics ma saamel vayeko hoina ra

  • @dhananjayakhanal5219
    @dhananjayakhanal5219 3 месяца назад

    एशिया को पनि छुट्टै शासन हुने भयो ?

  • @liladattalungeli7265
    @liladattalungeli7265 3 месяца назад

    👍👍👍❤❤❤❤❤❤

  • @balrajpradhan9881
    @balrajpradhan9881 3 месяца назад

    INDIA RA INDIANS JAHA PANI GHADO KINA HUNCHA ??......KYA KARE ISS DESH KA...??

  • @AnilSunsr-uc8ip
    @AnilSunsr-uc8ip 3 месяца назад

    Yasma Nepal ne join hunu hunxa

  • @MaheshThagunna-rv1hd
    @MaheshThagunna-rv1hd 3 месяца назад

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bishorajshretha6958
    @bishorajshretha6958 3 месяца назад

    🙏🙏🙏🙏🙏🙏🙏

  • @puskarkafle6440
    @puskarkafle6440 3 месяца назад

    australia हैन austria हो

  • @BishwasKshetri
    @BishwasKshetri 3 месяца назад +1

    Putin jasto neta pauna garo xw

  • @lalitdhami9847
    @lalitdhami9847 3 месяца назад

    हाल Qatar देखि

  • @DevGurung-e8z
    @DevGurung-e8z 3 месяца назад

    Asia urope bhanda pani saktisali hos

  • @lalbnembang2966
    @lalbnembang2966 3 месяца назад

    यो त राम्रो हो अमेरीकालाई काउटर दिने यो लूते संगठनले अझ अमेरीकालाई बलियो हुने मौका आयो!! लूते लडन आऊछु भने पछी बलियोले के गर्छ ?

    • @uniq7616
      @uniq7616 3 месяца назад

      China raw india ko kura namilera yesto bhako nepal laii china le help garyo vanera india le gunaso garna paudaina yeti ho brics namilnu ko main duijana ho arunachal ladKh ko kura ho

  • @bhanubhaktasangroula1379
    @bhanubhaktasangroula1379 3 месяца назад

    US ko power down

  • @HimalGharti-et1xn
    @HimalGharti-et1xn 3 месяца назад

    NATO is the best apartments. And NATO country are very well❤

  • @karmatenzin1971
    @karmatenzin1971 3 месяца назад

    BRICS parliament challenge to Western USA European Union

  • @arjunghimire8728
    @arjunghimire8728 3 месяца назад

    Good luck Vladimir Putin & Russia 🇷🇺🇷🇺
    Salva Russia urrraaaa 🇷🇺🇷🇺❣️❣️🇳🇵🇳🇵

  • @shoviyatshahi3254
    @shoviyatshahi3254 3 месяца назад

    Dogs bark