चिन्ता छैन बजारको.। निर्धक्क खेति गर्न सकिने सदाबहार फल अनार (Pomegranate) कसरि गर्ने खेति ? हेरौं..

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024
  • अनार एक उष्ण र उपोष्ण प्रदेशीय हावापानी मा पाइने फल हो। खासगरी चीन. जापान. अमेरिका र भारतमा यसको व्यवसायिक खेती हुँदै आएको देखिन्छ । र पछिल्लो समय नेपाल मा पनि यसको ब्याबसाहिक खेति सुरु भएको पाइछ ; अनार समुद्र सतहदेखि १८५० मिटरसम्मको उचाईमा सफल रूपमा खेती गर्न सकिन्छ ।
    Well come to “Times Nepal” our official RUclips Channel. Subscribe now for entertainment and information..
    आदर्णिय दर्सक महानुभाब तपाईंहरु हाम्रो You Tube Chanel Times Nepal (टाईम्स नेपाल) हेर्दै हुनुहुन्छ । यहाँहरु सामु बिभिन्न किसिमका रमाइला तथा सन्देश मुलक Videos प्रस्तुत गर्दै आहिरहेका छौ ।आदर्निय दर्शक महनुभाब यहाँ हरुलाई हाम्रो Videos कस्तो लाग्छ प्रतिकृया दिन नभुल्नुहोला । साथै हाम्रो You Tube Chanel Times Nepal लाई Subscribe गर्न नभुल्नुहोला ।.

Комментарии • 7