चिजले मितको बुढिलाई मित बुढि भनेपछि | अहिले सम्मकै रमाईलो रिले दोहोरी | Chij, Asmita, Renuka, Anup

Поделиться
HTML-код
  • Опубликовано: 5 сен 2022
  • सुमधुर स्वरका धनी गायक गायिका बिचको रमाईलो दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
    ___________________________________________________________
    ----------------------------------------------------------------------------------------------------
    Orginal Song: Pani Ghailako
    Mato Kati Chapari
    ➤ Lyrics \Music: ‪@IshworSinghMusic‬
    ______________________________________________________________
    ______________________________________________________________
    Live Dohori Singer
    🎤 ‪@chijgurung‬
    🎤 Asmita Dallakoti
    🎤 ‪@RenukaBhattaraiOfficial‬
    🎤 Anup Magar
    ______________________________________________________________
    Musician Team
    ♬ Harmoniyam: Dipendra Sitaula
    ♬ Sarangi: Hemraj Gandarwa
    ♬ Madal: Ishwori Prasad Bhusal
    ♬ Madal: Kumar Lamichhane
    ♬ OctoPad: Pritam Gurung
    ______________________________________________________________
    ♬ Audio/Video
    🎥 ‪@TarakantaBk‬
    Contact : 9847629512
    ______________________________________________________________
    Studio
    Mayur Live Studio,
    Thamel, Galko Pakha 9841889961
    ______________________________________________________________
    All rights of this video are with Asmita Dallakoti Live Dohori. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © Asmita Dallakoti, 2022
    ASMITA DALLAKORI
    CONTACT: asmitadallakoti20@gmail.com
  • РазвлеченияРазвлечения

Комментарии • 402

  • @AsmitaDallakotiOfficial
    @AsmitaDallakotiOfficial  Год назад +149

    नमस्कार 🙏
    धेरै पछी हजुरहरुको माझमा नया लाईभ दोहोरी लिएर आएको छु ,
    कस्तो लाग्छ सल्लाह सुझाव सँगै च्यानल सब्सक्राइब (Subscribe) गरेर हामी सँग जोडिनुहुन अनुरोध गर्दछु♥️🙏

    • @meghraj16066hfjh
      @meghraj16066hfjh Год назад +8

      Hjr kaha hunu hunx sis npl ki bidesh

    • @yamunakandel5066
      @yamunakandel5066 Год назад +3

      ashmita kata ho nepal kaheli aounee hola?,metho geet xa

    • @shambhushrestha6021
      @shambhushrestha6021 Год назад +2

      हजुरलाइ ट्याग गर्देको छु ल सिस 8 टिकटक भिडियो

    • @reshammalla7227
      @reshammalla7227 Год назад +1

      @@meghraj16066hfjh @

    • @ritatamang1119
      @ritatamang1119 Год назад +1

      Nepal farkine chai kaile honi sisi🥰😍😍😍

  • @keshabsingh9602
    @keshabsingh9602 Год назад +4

    Yo chij sir yastai jo Shang base ushai Shang jo no 01 dekhnu huncha

  • @kumarthapa331
    @kumarthapa331 Год назад +4

    chij r asmitako bihe ma nadake pani aafanai gharma tanna masu r vat khayar manauxu mata ani bihe vayko hern man x chij r asmitako

  • @kumalmahendra6292
    @kumalmahendra6292 Год назад +3

    रेनुका भट्टराईको स्वर सार्है छुट्टै खालको सुनी राखौ जस्तो नतमस्तक बनाउछ ।प्रगतिको कामना, चिजको हर हमेसा गित सुन्छु अर्गानिक सब्द सुन्न पाईन्छ ।

  • @damuneupane3631
    @damuneupane3631 Год назад +3

    तपाइकोनया गित हेर्न कहिले पाउनी ,नेपाल फर्किने कहिले होर र?

  • @amarsing2416
    @amarsing2416 Год назад +3

    आहा कति रमाइलो दोहोरी धेरै पछि गित सुन्न पाइयो फेरि कसरी सम्म्बप भयो अस्मिता uk अनि नेपाल बाट आज मार्त गित आयो

  • @dhirgurung5864
    @dhirgurung5864 Год назад +26

    धन्यबाद अस्मिता, चिज, रेनुका, अनुप रमाईलो दोहोरी को लागि येस्तै येस्तै मिठो रमाईलो दोहोरी सुनिरहना पाउ, सफल्ता को शुभकामना अस्मिता.

  • @bikramgm9355
    @bikramgm9355 Год назад +3

    Chij r asmitako dohori kasalai manpardainr super duper x feri feri yi dui janako git sunn paiyosh

  • @chhabilalbhandari5534
    @chhabilalbhandari5534 Год назад +5

    बहोत राम्रो गित गाउनु भो अनुप को गित त म पैलो पटक सुन्दै छु तर बहोत राम्रो मिलायर गाउनु हुदो रैछ चिज दाय बायं लांदा पनि अनुप ले सिदालाईन मा लयर गाऊनु भो

  • @deependrasharma6706
    @deependrasharma6706 Год назад +3

    धेरै नै राम्रो छ। अरू अझ प्रगति को कामना तिमिलाई गर्दछू।
    देहरादून बाट

  • @aitetamang9603
    @aitetamang9603 Год назад +10

    सारै रमाईलो मी तीनी बुढी भन्ने शब्दले हंसायो राम्रो छ चिज गुरुको शब्द सबै मार्मीक हुन्छ।

  • @manrajgurung571
    @manrajgurung571 Год назад +8

    एकदमै रमाइलो दोहोरी सबैजनाको त्यसमा अस्मिता बहिनी र चिज भाइ भए पछि ।जय होस् सबै जनाको।

  • @ombahadurmalla9573
    @ombahadurmalla9573 Год назад +12

    जोडी छुतेको जस्तो लागेको थियो आज धेरै बेर मा देख्न पाइयो चिज र अस्मिता लाई सम्पुर्ण लाई धन्देबाद

  • @kalakharka4358
    @kalakharka4358 Год назад +9

    चिज भए दोहोरि गीत यसै रमाईलो well don asmitaa

  • @haribharati5645
    @haribharati5645 Год назад +8

    आहा कति रमाइलो दोहोरी ।।

  • @SuRyA-cx9fx
    @SuRyA-cx9fx Год назад +10

    गितमै हसाएर मार्ने भुतुक्कै यो चिजले के को चिजो हो यो मोजरिला चिज जस्तो छ टेष्टि

  • @premthapaprem8349
    @premthapaprem8349 Год назад +9

    आहा कति दामी हो के दोहरी तेहि माथी अस्मिता अनि चिज को जोडी लाई बधाई छ

  • @chefnarbdrtamang7866
    @chefnarbdrtamang7866 Год назад +14

    अस्मिता बहिनि र चिज गुरुङ भाइ लाई धान्याबात तपाई हरुको गित जतिसुकै सुनेपनी सुनौ सुनै मन लगिरहन्छ योगित्को भाग २ पनि हेर्न मन्लगेउ

  • @hitgurung5840
    @hitgurung5840 Год назад +4

    हैन अस्मिता बैनी उता चिज भाईले विवाह हुदैछ । भन्ने जान करी पाईयो । फेरी यता मितेनी बुढी भनेर गाउने सारै भ्रम म पार्यो होउ । हामी स्रोत बर्गहरु त तपाई दुई को नै बिबाह होस् भन्ने चाहन्छु कि न कि हाम्रो अति मन पार्ने कलाकार हो दुबै जान कुनै पनि चिज आफ्नो बहास् म हुदैँन भन्ने प्रमाण भयो....!!!????

  • @chandrakantakandel8857
    @chandrakantakandel8857 Год назад +2

    Hahahaha, Atantai utkrist prastuti Xa Sabai Jana ko.

  • @kbgurung1718
    @kbgurung1718 Год назад +8

    ATI Maza aayo chij r gurung ashmita

  • @prakashthapa8711
    @prakashthapa8711 Год назад +12

    अस्मिता र चिज भाई को मात्रै दोहोरी सुन्न मन छ! अस्मिता बहिनि को धेरै महिना पछि दर्शन पाइयो खुसि लाग्यो!!

  • @kopilasunar1534
    @kopilasunar1534 Год назад +3

    आहा रमाइलो छ बधाई छ सबै लाई

  • @randhojgurung1839
    @randhojgurung1839 Год назад +4

    Chij grg ko sabda haru le ramailo garauchha.

  • @chudalamichhane9848
    @chudalamichhane9848 Год назад +10

    अश्मिता बैनि धेरैधेरै धन्यबाद सारै
    रमाइलाे दाेहरि परस्तुत गरेकाेमा हुनत जाहा चिज गुरुङ्ग वहाँ रमाइलाे
    सबै कलाकार भाइबैनि लाई सफलताकाे शुभकामना।

  • @pabinrai7059
    @pabinrai7059 Год назад +5

    Asmita & chhij ko lok dohori dhherai man parchha

  • @birendrathapa8034
    @birendrathapa8034 Год назад +70

    अस्मिता नानी नेपाल आए पछि पहिलो दोहोरी चिज ब्रो संग गाएको सुन्न मन छ मलाई ।

  • @ramchadarparja5646
    @ramchadarparja5646 Год назад +23

    हाम्रो धादिङकी चेली अस्मिता बैनिको हासो ले नै फिदा हुन्छन सबै दर्शक हरु बैनिहजुरलाई साङ्गेतिक यात्रा को अगृम शुभ कामना हजुरले चाल्नु भएको हेरेक पाईला ले प्रगतिको सिखर चुम्न सकोस फेरि पनि शुभ कामना बुनु

  • @ashokxettri1240
    @ashokxettri1240 Год назад +3

    Nepal aaisakeko ho rw hjur de

  • @jaspaija2362
    @jaspaija2362 Год назад +11

    अस्मिता र चिज को बिबाह भोज मा गयर नरुचे पनी ज़बर्जस्ती भय पनी एक गास भोज खानु पर्नेछ 😁👍👌😍❤️💕👩‍❤️‍👩🇳🇵🙏

  • @bakhatgrg1637
    @bakhatgrg1637 Год назад +5

    सरैई राम्रो दोहोरी चिज र असमित को 😍😍👌👍️

  • @devindramagar6855
    @devindramagar6855 Год назад +3

    Ramailo lagiyo yo chij ko tukka Sunda dherai hanso lagxa ani chijko geet dherai ramailo lagxa

  • @arjundarlami7169
    @arjundarlami7169 Год назад +3

    मलाई मनपर्ने गायक गाइका सारै रमाइलो भयो

  • @padamshrestha8976
    @padamshrestha8976 Год назад +5

    होइन हो मुसि बहिनी नेपाल आइसकेको होकि केहो मलाइ सारै मन पर्ने जोडि अस्मि बहिनी र चिज भाइ यिनी दुई को दोहोरी को मज्जा अर्कै छ

  • @khadkabhaikaji9172
    @khadkabhaikaji9172 Год назад +6

    लु यो मुसिले नया दोहोरी भनेर झुक्याएको हो है बिदेश बसेर नया दोहोरी आउच। जहिलेको भए नि मुसिको दोहोरी एउटा नि हेर्न छुटाएको छैन राम्रो छ

  • @rudragurung6826
    @rudragurung6826 Год назад +2

    Sarai ramro dohori herna ra sunna paiyo chij grg ra samita bainiko dohori bhane pachi ta khana khanu birsiyer pani herincha best wishes asmita baini

  • @avinashtamang8488
    @avinashtamang8488 Год назад +3

    La ahile aunu bako ho asmita jiramailo chha jai

  • @chetragurung1149
    @chetragurung1149 Год назад +3

    धेरै राम्रो दोहोरी बधाई होल्ड टिम लाई

    • @narbahadurthapa929
      @narbahadurthapa929 Год назад

      👍️👍️👍️👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨💏💏👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨

  • @biswastamang5026
    @biswastamang5026 Год назад +2

    Mitini ulto pare jasto lagyo malai ta.

  • @bishnusubedi1996
    @bishnusubedi1996 Год назад +2

    अस्मिताकाे पुरानु रेकड गरेकाे। दाेहरि रहेछ सम्मानछ गायक गायिकाहरुलाइ

  • @puskalsharma293
    @puskalsharma293 Год назад +4

    अाहा सारै रमाईलाे दाेहाेरी हाेईना अस्मिता नेपाल हाे कि बिदेश तिर हाे बुझ्नै गाराे भयाे सारै राम्राे छ दाेहाेरी बधाई छ सम्पुर्ण लाई 👌👌👌👌👌👌👌🌹❤️

  • @keshabsingh9602
    @keshabsingh9602 Год назад +2

    Renuka ghanai ramri

  • @karkiganga7284
    @karkiganga7284 Год назад +6

    अति रमाइलेा लाग्येा

  • @duganaa7315
    @duganaa7315 Год назад +5

    अस्मिता बहिनी युके तिर हुनुहुन्छ कि नेपाल तिर हुनुहुन्छ?? सारै राम्रो गाउनु हुन्छ्👌👌,,चिज भाई र अस्मिता बहिनिको बिहे भएको देख्नु मन थियो,,

  • @keshabghimire2029
    @keshabghimire2029 Год назад +5

    बिचारा नया भाइ लाई चिज जि को फेला मा पारेर कठै ... , भाइ लाई शुभकामना , सारै राम्रो छ ।

  • @t.b.darlami7949
    @t.b.darlami7949 Год назад +4

    Asmita ji sarai ramei ani geet pani uttikai ramro sabai janalai shubhakamana

  • @jaspaija2362
    @jaspaija2362 Год назад +8

    मज्जा आयो धन्यवाद साथै शुभकामना 😁👍👌✅😍💕❤️👩‍❤️‍👩🇳🇵🙏

  • @anuragtolangi4668
    @anuragtolangi4668 Год назад +4

    लौ आइयो हेर्न अनि सुन्न

  • @shibabhattarai740
    @shibabhattarai740 Год назад +9

    आहा मीठो दोहोरी। सफलता सुभकामना। अब ताजा ताजा लाभ दोहोरी छिटै सुन्न पाइयोस नेपाल फिरे पछि ।।अस्मिता sis ।।

  • @babukeshi5608
    @babukeshi5608 Год назад +3

    Sarai mitho dohori sunaunu vayo sabai lai samjhana 💞💞💞💞💞💞

  • @kumar_skb
    @kumar_skb Год назад +2

    अस्मिता बहिनी नेपाल आइसकेको होर

  • @padamshrestha8976
    @padamshrestha8976 Год назад +6

    चिज भाइ र अस्मिता बहिनी १जोडि अनुप र रेनुका बहिनी १ जोडि भयको भय अजै राम्रो हुने थियो अको भाग मा यसरि आउनु पर्यो

  • @bigimthapa1135
    @bigimthapa1135 Год назад +3

    Kati ramri asmita ji i love u so much sweet smile

  • @dipakthapa3065
    @dipakthapa3065 Год назад +8

    बहिनि र चिज को प्रसुति एक्दम हेरन जुरेन र म UK भयर पनि बहिनि को प्रसुति हेरनु सकिन बरु शन्ति परिवार र रिना बहिनि को प्रसुति हेरनु पाइयो अब चिज भाई Uk आउनु भयो भने भाई को प्रसुति हेरनु पर्ला।अस्म्ति बहिनि लाई मेरो शुभकामना छ ।

  • @hiralalgurung2530
    @hiralalgurung2530 Год назад +3

    Wow, nice 👌 चिज र अस्मिता भएको ठाउँमा रमाइलो नहुने त कुरै भएन। त्यसमा अझै ई राम्री राम्री भाई बहिनीहरु को प्रस्तुती हेर्न र सुन्न पाउदा झनै रमाइलो, लाग्यो सम्पूर्ण टिमलाई धन्यवाद छ। फेरि फेरि एस्तै रमाइलो गित हेर्न र सुन्न पाउदा है त। Bye 👋👋

  • @shyambahadur9930
    @shyambahadur9930 Год назад +2

    Ramro hunxa cij ra asmitako lok dohari

  • @2P_SUPER
    @2P_SUPER Год назад +6

    आहा रमाइलो दोहोरी कत्ति धेरै सुन्न गाउन मन छ 😘😘😘

  • @kumarlama2694
    @kumarlama2694 Год назад +2

    ok nanu nice

  • @thakurpanthi3910
    @thakurpanthi3910 Год назад +7

    चिज दाजु र हजुर् को जोडी मिल्छ ❤️❣️बिबाह भाको हेर्नी ईच्छा जन्तालाई❤️❣️🙏

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Год назад +3

    अति रमाइलो दोहोरी सबै जनालाई सम्मान छ🙏🙏🙏

  • @amishagurung9129
    @amishagurung9129 Год назад +3

    बबालचिज्असमिताअलटिमलाई

  • @kamalacharya4709
    @kamalacharya4709 Год назад +2

    नाम चिज गीतचाहिँ कस्तो कुचिज गाएको।।

  • @sarojauperkoti7914
    @sarojauperkoti7914 Год назад +8

    Pani bina ko maxa jhai vaxn Hamro chij Asmita bina bhea chai chij sanga garnu hai Asmita ji👌👌

  • @durgamagar1856
    @durgamagar1856 Год назад +4

    आहै रमाइलो दोहोरी ♥️♥️❤️🥰🥰

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Год назад +8

    हार्दिक बधाई छ है

  • @randhojgurung1839
    @randhojgurung1839 Год назад +3

    Yo aune Friday Folkestone,Ashmita ko dohori sunnu paune bhayo uk ma

  • @bhabindrakopil435
    @bhabindrakopil435 Год назад +1

    अस्मिता जिउ र चिज जिउ पल र समिछ्छे र सन्दिप कान्ड हेरेर राम्रो सग जाेगिनु ल हजुर हरु पनि राम्रो हुनुहुन्छ कसहिकाे नजर लाग्ला नि राम्रो पर्गति गर्नु भाछ गर्दहि जानुस हामी साथ दिन्छउ

  • @bishnupaudel6874
    @bishnupaudel6874 Год назад +4

    Wow babal x dohori

  • @bimalgurung295
    @bimalgurung295 Год назад +3

    SUPER CHIJ GURUNG VS ASMITA DC

  • @bhabishrana1021
    @bhabishrana1021 Год назад +10

    अति मिठो प्रस्तुति मुसि best of luck all teem

  • @bibaslimbu6880
    @bibaslimbu6880 Год назад +10

    अस्मिता बहिनि मलाई मनपर्ने गायिका , / मार्मिक गित सम्पुर्ण कलाकार टिमलाई सँगितिग यात्रामा अझै सफलताको शिखर चुम्दैजाओस अग्रिम शुभकामना छ,

  • @ramgaira2720
    @ramgaira2720 Год назад +4

    Chija bro Ra Asmita ko dharai ramro xa geet !

  • @keshabsingh9602
    @keshabsingh9602 Год назад +4

    Ani Anup sir ramro gaunu hudo rahecha

  • @Yatra7621
    @Yatra7621 Год назад +27

    मिठो गित संगै सफलताको शुभकामना अस्मिता बैनी युके को साङ्गितिक कार्यक्रम सफल रहोस ❤️❤️❤️❤️❤️❤️❤️

  • @keshabtamang
    @keshabtamang Год назад +2

    राम्रो

  • @naresholi7726
    @naresholi7726 Год назад +4

    चिज गुरूङ्ग जि काहा काहा बाट अनौठा टुक्का ल्याउनु हुन्छ खुसि लाग्छ फेरिपनि बधाई छ

  • @oppoa9641
    @oppoa9641 Год назад +10

    सारै मीठो रोमान्टिक गीत सुन्दा आनन्द आयो बधाई छ ❤️🙏

  • @d.c.l.gurung4518
    @d.c.l.gurung4518 Год назад +2

    नमास्कर छ्यँजलो🙏अस्मीत नानी चिज गुरुङ्ग र हजुरको जोडी सन्सारकै बेस्ट छोडी हो कहिले होतनि गुरुङ्गको बुहारी भको देख्न पउने नानु🙏😀

  • @sitabk6007
    @sitabk6007 Год назад +3

    Kati ramaelo ho dhohori cheja grung r asmeta

  • @shivadevkota7418
    @shivadevkota7418 Год назад +3

    Wooooooo supppppppp

  • @buddhakurumbang
    @buddhakurumbang Год назад +3

    Chij gurung lai tukka chain nindra nalagne type ko hunxa alik ajavoli kam bhaeraheko chha jokes type ko tukka ajhai jokes type ko tukka sunna paum ramailo garaunu hola.

  • @gopalruchal9380
    @gopalruchal9380 Год назад +2

    Suman pariwarrr cahhhaiyooo asmita ggg tapai sang sumann g chahiyooo haiiii

  • @premtamang9684
    @premtamang9684 Год назад +3

    Dhairai paxi khojeko jodi balla suuna paiyo

  • @apurasapana8356
    @apurasapana8356 Год назад +1

    बेस्सरी राम्रो छ है बुनु अनि नेपाल कहिले आउने होर।

  • @kasamthapa1347
    @kasamthapa1347 Год назад +2

    सारै राम्राो लाग्यो

  • @chandrathapa421
    @chandrathapa421 Год назад +23

    Jahaa Chij ra Asmita hunxa, uhee dohori babal...both are super duper talented...thank you entire team for wonderful program...eagerly waiting Asmita's return to Nepal..and wanna to have dohori with Chij...!!

  • @sanjibrai4508
    @sanjibrai4508 Год назад +1

    अस्मिता र चीज गरूङको जोडी अनि गीत सारै राम्रो लाग्छ❤❤कहिल्यै नछुतोस बिहे गरे हुँथ्यो झै लाग्छा😊😊

  • @babagurung8557
    @babagurung8557 Год назад +3

    jaha chij tehi ramailo Ashmita ko xeu ma basni moti manxe man paryo gathe

  • @nisharn2229
    @nisharn2229 Год назад +5

    आहा कति रमाइलो दोहोरी अनि यती मिठो आवाज मा सुन्न पाइयो हजुर हरुको गित संगीत को उच्च सम्मान छ साथै सफलता को सुभ कामना 🙏🙏🙏🙏🙏🙏🙏🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤

  • @kulbahadurgharti4343
    @kulbahadurgharti4343 Год назад +6

    Chij gurung always rock 🤘🤘🤘🤘🤘🤘

  • @navonabhujel2125
    @navonabhujel2125 Год назад +8

    Asmita chij 😍😍😍😍

  • @premthapaprem8349
    @premthapaprem8349 Год назад +2

    अति राम्रो छ नि हजुर नेपाल आउनु भाको हो अहिले अस्मिता जि

  • @vijaygurung9215
    @vijaygurung9215 Год назад +5

    Finally

  • @nandugurung5000
    @nandugurung5000 Год назад +1

    aati ramro uttam look dohari

  • @bharatthapa6254
    @bharatthapa6254 Год назад +2

    Kati mitho Dohori geet

  • @Sudeepsharma55
    @Sudeepsharma55 Год назад +2

    Plumstead aau musi vetna 😁🧐

  • @ambarmahatra4653
    @ambarmahatra4653 Год назад +8

    अति मिठो दोहोरी गीत

  • @gakulmagar1293
    @gakulmagar1293 Год назад +6

    Asmita ji hi,namaskar xa.tapai ko Ra hamro cheese sir ko git nasune ko Pani dherai VA yo.balla Sunna paye dherai khusi lagyo.
    Tapai 2 janako Jodi chutda sarai naramro lage ko thiyo.feri Jodi melexa khusi lagyo. Tapai 2 kojodi chutda.gham Bina ko din jasto.jun Bina ko rat jastai vaye ko thiyo.aab vane Testo nahos vane kamna garxu.tapai 2 ko Jodi kahile nachutos vane kamna gar xu.sathai pragatile sagarmatha ko sikhar chime rahos Vani suv-kamna dherai dherai.ma Gakul rana magar(Dhading)

  • @bikrammaya1354
    @bikrammaya1354 Год назад +3

    मलाई मन परनि गाइका असमिता🇧🇭🇧🇭🇧🇭💝💝💖💖मचाइ कतार बाट हैइ हजुर

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 Год назад +1

    Aaha ❣️❣️ chij daji