नव बर्ष २०८१ को सम्पूर्णमा हार्दिक शुभकामना!! गीतलाई माया गर्दिनुभएकोमा हार्दिक धन्यवाद सहित २०८१ बैशाख १४ मा चलचित्र हेरेर प्रतिक्रिया दिनुहुन हार्दिक अनुरोध गर्दछु।
समीक्षा तिमी साच्चै नै साहसी छोरी...!!!❤❤❤ तिमी अझै सयौं वर्ष बाच्नुपर्छ ताकि यो विभेदकारी, निर्दयि, ढोंङ्गि समाजमा तिमिलाई हेरेर आम नारिहरु शीर ठाडो पारेर, खुलेर बाँचुन । मनैदेखी सम्मान छ❤❤❤❤🎉🎉🎉
फेरि समाजको नारी जिबनको कथा ब्यथा र नारिप्रतिको हेर्ने दृस्टिकोणलाइ निकै मार्मिक तरिकाले प्रस्तुत गर्ने भयो यो गितले ।प्रकाश सपूत साचिकै गुत सङित क्षेत्रको सपूत नै हुन अनि समिक्षा यक हिम्मतिली छोरी त्यो सुमधुर आवाज आहा!!तेसैमाथी पृय केकि अधिकारिको अभिनय आहा!!सुन्मा सुगन्ध नै देखियो।ल सम्पुर्ण टिमलाइ बधाइ अनि सफलताको धेरै धेरै शुभकामना ❤❤🎉🎉🎉😊
@@MilanDonff699sala narilai nagira ta afai girera mato mah millash hosh gar, kt nachaune besiya tero Paul sala fakai fullai garera hotel lane tero besiya le be gar vanda bahana dine tero Paul le galti kt ko???? Ankha khol mukh banda gar samaj ghatiya chha same kanda tero dd bahini mathi park bedhako talma jasle j vanyo tei gardai kasailai nagirah bujish
के तपाईंलाई थाहा छ कि परमेश्वरले तपाईंलाई माया गर्नुहुन्छ? येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ र परमेश्वर हुनुहुन्छ। येशू हाम्रा पापहरूको लागि मर्नुभयो र मृत्युबाट बौरी उठ्नुभयो। येशू ख्रीष्टमा विश्वास गर्ने सबैले अनन्त जीवन पाउनेछन्। अनन्त जीवनको लागि प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस्। यूहन्ना ३:१५
Wow, just wow! मैले धेरै पहिला नेपाली र हिन्दी movies हेर्न छोडेको थिए quality राम्रो नहुने भएकाले। यो चाहिँ हेर्छु। यस्तो राम्रो concept, cinematography, lyrics पहिलो पल्ट हाम्रो सिनेमामा देख्न पाइयो। I'm both glad and proud.
भनिन्छ नी दुनियाँ लागोस् तर दैव नलागोस् अाज त्यो कुरा समिक्षा अधिकारीलाई लागू भएको छ । कुनै समय अन्जु पन्तले धानेको गायकी क्षेत्र अाज समिक्षा अधिकारी ले धानेको छिन् ❤❤
Patan ma admit bhayesi ta thaha hunu parne 😂 ajhai hos khulena? Bichara... hijo maile chadera aaihale.... Aba bholi 1 jhatka lagayepachi hos aaula... naattinu ... Bholi thaha huncha hai...😂😂😂
सिरैमा सिन्दुर आहा ....... गालामा पोते आहा ......... धोती र चोली आहा.......... घुम्टो र डोली आहा ..........!❤❤ नेपाली महिलाको संस्कृति र परम्परा भनेको यही हो !❤
गाउँ हुँदा कति कुरा थाहा नहुने यो फिलिम गित बारे चर्चा सुनेकै हो तर सर्जक प्रकाश सपुत हो भन्ने थाहा थिएन ।एउटा अन्तर्वार्ताबाट प्रकाश सपुत हो भन्ने थाहा पाए पछि आज युटुबमा गित खोजेर हेरीयो। २१ मिलियन क्रस भएको रहेछ थप २१ मिलियन जाओस बोक्सी टिमलाई शुभकामना ।
के तपाईंलाई थाहा छ कि परमेश्वरले तपाईंलाई माया गर्नुहुन्छ? येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ र परमेश्वर हुनुहुन्छ। येशू हाम्रा पापहरूको लागि मर्नुभयो र मृत्युबाट बौरी उठ्नुभयो। येशू ख्रीष्टमा विश्वास गर्ने सबैले अनन्त जीवन पाउनेछन्। अनन्त जीवनको लागि प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस्। यूहन्ना ३:१५
समिक्षा बहिनी पीडा सहन नसकेर मृत्यु रोजे को भए बिचरा काे पात्र हुनि थियौ कसै को माया को नाटक मा खेलौना बन्न पुगेऊ सहन नसकेर आवाज उठाउँदा तिमी मात्रै गलत र दोषी भयौ बहिनी हिम्मत वाली छोरी हौ तिमी ❤ सधैं अगाडि बढ्नु
paul le maya garxu bihe garxu banne ko baye pal lai fasaune vedio ma hajur ko gf hudahudai yesto nagaram banda mannu baye na bandai kina sms garthi. maya garxu bihe garxu bandai kina fasako banna sakdaina thi. sabai tyo record le proof gare ko xa ni.
Congratulations for 30 Million views in 105 days. एउटा गित यसरी सुपरहिट धेरै फरक पर्दोरहेछ । जस्तो- १.बोक्सीको घर फिल्मका लागि शुरुवाती Hype Create गर्न सफल भयो । २. प्रकाश सपुतको क्षमता पुन प्रमाणित भयो । ३.समिक्षा अधिकारीको लोकप्रियता र गायन क्षमता पुन प्रमाणित भयो । ४. सुनिल क्षेत्रीलाई थप पहिचान दियो । ५. केकी अधिकारीको नृत्य क्षमता र अभिनय क्षमता पुन पुष्टी भयो ।
समीक्षा कहिल्यै नअस्ताउने नक्षत्र हुन , जल्नेहरु जलि रहन्छ 😢 याे सुमधुर स्वर चलिरहन्छ❤❤❤ bast in the world uqeen 🎵🎵🎵🎶🎶🎶🎼🎼🎼🎼🎼🎸🎸🎸📯📯🎙️🎙️🎙️🎙️🎺🎺🎺🎻🎻🎻🎸🎸🎷🎸🥁🥁📻️📻️🎧️🎧️🎧️🎤🎤🎚️🎚️🔕🔕🔔🔔
पृथक शैलिको गीत, अनियसमा सङ्गीत दिनुभयको टिम उत्कृष्ट नृत्य जति बडन गरे पनि कमै लाग्छ । धेरै धेरै धन्यवाद गायक गायीका सम्पुर्णलाई भरपुर मेहेनत गरेको प्रष्टै झल्किन्छ । शब्द लगायत सम्पुर्ण चिजमा कत्तै खोट भेटिदैन ।
सबैलाई नमस्ते म बिजुन के सि मायाको आरति गितको गायक जस गितमा समिक्षा अधिकारीको र मेरोआवाज रहेको छ यक पटक हेरिदिनु होला।भन्दै यो अत्यन्तै राम्रो छ गित सम्पूर्ण टीमलाई हार्दिक बधाई छ ❤❤🎉।।
Wow beautiful songs प्रकाश सपुत दादा र दिदि समीक्षा अधिकारी र केकी अधिकारी लाई सफलताको सुभकामना ajai पर्गती गरून् love this song ❤❤ समीक्षा दिदि काे भ्वाइस god luck ❤❤❤❤❤🎉🎉
One of The Most Beautyful and Optimistic Great Song from This Excellent Label OSR Digital.....(!) EXTRAORDINAIRE.....! Love with Respect from France....!
प्रकाश सपुत दाईको गितले जहिले पनि देश खान्छ। अनि यो गित प्रकाश दाईलाइ जिम्मा दिएर मात्र राम्रो बनेको हो। बधाई छ चलचित्र बोक्सी को घरलाई अनि शुभकामना पनि।
सही हो नाबालिकामै दश इन्चको लौका छिराएर दश लाखको पुरस्कार जित्ने पहिलो नाबालिका समीक्षा अधिकारी लाई नै भनेर दुनियालाई चिन्दा त्यसै साहसी भै हाल्छ नि 😂😂😂😂
प्रकाश सपुत दाजु जहिले नि नयाँ केहि न केहि हाम्रो नेपाली समाज भित्रिए कुरा संगीत मार्फत जन चेतना मुलुक समाज को यथार्त कुरा एउटा 10 मिनेटको संगीतमा हाम्रो समाजको जिउँदो भएर नि मरेको लास जस्तो मान्छे लाई जागरूप गर्नु हुन्छ उहाँलाई सलाम र गायीका समिक्षा आधिकार र त्यो गीत लाई आफ्नो अभिनयले अझै शोभा बढाउनु भएको मोडेल केके आधिकार दिदी लाई नि धेरै सुभ कामना र सिंगो टिमलाई सलाम छ
Omg what did I just seen and heard??? This is what I was expecting from keki the actor,, full on goosebumps. Also Samiksha’s vocal soo perfect and magical.. one word-outstanding
सबैले केकी केकी भनिरहँदा समिक्षालाई अपेक्षा गरेको भान हुन्छ। केकीको अभिनय उत्कृष्ट छ साथसाथै समीक्षाको गायन अत्यन्तै उत्कृष्ट छ। सायद आफैले भोगेर नी होला। Hats off both of you. ❤
A little girl is dancing very beautifully using a part of this song. This little girl's dance and the Kanchankhola line of this song are very popular all over India now. Love from India to songs creator team and little baby girl 🐥 😻💓💓
बिहे गर्ने आश देखाएर १८ बर्ष नपुगेकी त्यो केटिलाइ होटल लग्यो फकाइफुलाइ गरेर उस्को शरीर सग खेल्यो। उस्लाइ शारीरिक सम्बन्ध मात्र राख्नु थियो तर समिक्षा ले प्रेम गरेकी थिइन आफुले प्रेम गरेको मान्छेले धोका दिदा असहनिय पिणा हुन्छ त्यसैले उनले आबेग मा मुद्दा हालिन पुन माया लागेर फिर्ता लिइन। अनि पल शाह हिरो भो यिनी चरीत्र हिन नारी कसरी भैन?? कसैले तिम्रो दिदिबहिनी लाई यस्तै गर्यो र उ विरुद्ध तिम्रो दिदिबहिनी ले मुद्दा हालिन भने तिम्रो दिदिबहिनी चरीत्र हिन(बेश्या) हुन्छिन र???। पल शाह यौन बिपासु नै हो जस्ले जे भनेपनी। होला समिक्षा को गल्ती पनि तर एकोहोरो एक जना लाई मात्र यस्तो गर्नुहुदैन। यी बहिनिमा जति सहन सक्ने क्षमता तिमीहरु कसैमा छ भने उस्को बिरोध गर हैन भने उ कसैको घर को इज्जत हो बुझेउ। १० लाख रे घुँडो दिन मै कमाउछे उस्ले १० लाख उस्लाइ केही हैन
केकि त फिल्मी क्षेत्रकी रानिनै देख्छु म।तर,प्रकाश सपुत जस्तो एक बहुप्रतिभाका धनि ब्यक्तिले बिश्वास गरेर बजार पिट्ने गितमा सुमधुर स्वरकी खानी समिक्षा अधिकारीलाई यो गित गाउन लगाउनुनै भाग्य सावीत भएको छ किनकि सिंगो समाज संग एक्लै लडिरहेकी उनको जिवसंग अलिकति भएनी मेल खाएको छ। यसै गितबाट उनको शहन शक्ति अझ मजवुद हुनेछ। यो गित त हिट भईसक्यो फिल्म पनी ब्लकबस्टर होस शुभकामना।
के को एक्लै लड्नि र समाजको दोस हो????मात लाग्नि उमेर भयो भन्दै म जो सङ नि सुत्ने अनि मन लाग्दि बोल्ने गर्न त भयन नि.... हो उस्को सुमधुर श्वोर छ राम्रो छ सबैले मन्नु पर्छ तर उमेर अनुसारको गल्ति त गरेकि हुन ।यस मा दुइ मत छैन ।
नव बर्ष २०८१ को सम्पूर्णमा हार्दिक शुभकामना!!
गीतलाई माया गर्दिनुभएकोमा हार्दिक धन्यवाद सहित २०८१ बैशाख १४ मा चलचित्र हेरेर प्रतिक्रिया दिनुहुन हार्दिक अनुरोध गर्दछु।
Ilkl❤😅😅
❤😅
😂😂😂
Ok
Geet lai Maya hoina timiharulai mudda halnu parxa aaba boksi Vanni Sabda use garna mildaina asleep samaj ma nakartmak aasary garxa bujis nai
समिक्षा बहिनिले इतिहास रच्नेछौ ।
सत्य को बाटो हिड्नेहरु प्राय एक्लै हुन्छन् रे ।
वाउ क्या sweet voice 😘😘
❤
😂😂😂😂😂
❤❤❤❤
Agree
Vutro etihas rachxa jathily aanae byhora ly ta ho ni yesto vako k kura garxas yrr
समिक्षा साहसी नारी भन्नेहरु मात्रैले लाइक गर्नुस है!
10Laakha ko sahasi
Ma
@@BhimtamangTamang-g8wतलाई समिक्षा बाँचेकोमा पेट पोलेको छ कुन्ठे? तलाई पोलिरहन्छ अब किनकि उ झन् खुलेर बाँच्छे अब
समिक्षा अधिकारी मनैदेखि राम्री मान्छे।
@@BhimtamangTamang-g8wतेरो चाक फेरि किन पोलेको mg xakka
समीक्षा तिमी साच्चै नै साहसी छोरी...!!!❤❤❤ तिमी अझै सयौं वर्ष बाच्नुपर्छ ताकि यो विभेदकारी, निर्दयि, ढोंङ्गि समाजमा तिमिलाई हेरेर आम नारिहरु शीर ठाडो पारेर, खुलेर बाँचुन । मनैदेखी सम्मान छ❤❤❤❤🎉🎉🎉
You are right
You are right
You are right❤
Yes
good
I search this song after watching viral little girl dance she's is awesome 😍😍nd song is amazing... Love from Assam ❤❤
Same🎉❤
Same 😂
Me also
Me2
Same from kerala 😁
प्रकाश दाइको शब्द रचना ,समिक्षा बहिनिको आवाजले र अन्य टिमको गुणस्तरीय प्रयासमा नेपाली सिनेमा जगतले यति राम्रो गित पाएकोमा आभार।💙
प्रकाश् सपूत को गित मन पराउनु हुने सबैलाई धेरै धेरै धन्यवाद 🙏🙏
फेरि समाजको नारी जिबनको कथा ब्यथा र नारिप्रतिको हेर्ने दृस्टिकोणलाइ
निकै मार्मिक तरिकाले प्रस्तुत गर्ने भयो यो गितले ।प्रकाश सपूत साचिकै गुत सङित क्षेत्रको सपूत नै हुन अनि समिक्षा यक हिम्मतिली छोरी त्यो सुमधुर आवाज आहा!!तेसैमाथी पृय केकि अधिकारिको अभिनय आहा!!सुन्मा सुगन्ध नै देखियो।ल सम्पुर्ण टिमलाइ बधाइ अनि सफलताको धेरै धेरै शुभकामना ❤❤🎉🎉🎉😊
Choti bachi ki reel dekh kon kon aaya😊😊.. ....LF UK INDIA
💞cute girl
ami bangladesh er❤❤❤
नयाँ पिढिमा मिठो लाग्ने आवाज, समिक्षा बहिनिको मात्र! अत्यनतै मनमोहक ❤❤
समिक्षाको आवाज आहा अभिनयको खानी केकी दिजू । बहुत राम्रो उत्कृष्ट लाग्यो बधाइ तथा शुभकामना
नेपालको नम्बर १ गायिका,अदम्य साहस कि प्रतिमुर्ती समिक्षा अधिकारीले गायको यो गित अत्यन्त सुन्दर र सुमुधुर छ ! सफलताको धेरै धेरै शुभ कामना ! ❤❤❤❤
Support me
❤❤❤❤❤❤❤❤
@@laxmitamang14460:01
❤❤❤❤❤
10 Lakhe
Who came after the children dance in instagram
😂me
Me😅😅😅😅
Lol me 😂
I typed kanchan Kula song..😅
Me❤
साहसी नारी समिक्षा अधिकारी प्रती धेरै-धेरै नमन कति मीठो गीत ❤❤
कति मिठाे स्वार, बुन्नु तिमी ले नराम्रो भनेकाे वचन सुनेर यो सन्सार छाडेको भए यति मिठाे गित काहा हामी सुन पाउथिउर ❤❤❤
समिक्क्षा अधिकारी एक साहासि नारि हुन जसलाई सिङ्गाे समाजले गिराउन खाेज्दापनि एकरथिपनि नडगमायर अगाढि बढिरहिन अझैपनि शुभकामना सधै प्रगति गर्दै जानू ।।
10 lakh 😂
@@MilanDonff699Teri aama 10 lakh chikne gu mugi
Ytro ko sahasi jathi aafnae dhangaly yesto vako yo jathilai kasaily khe garyko xaina aafnae byhora para dykhako ho dherai furti nalauda hunxa
@@MilanDonff699sala narilai nagira ta afai girera mato mah millash hosh gar, kt nachaune besiya tero Paul sala fakai fullai garera hotel lane tero besiya le be gar vanda bahana dine tero Paul le galti kt ko???? Ankha khol mukh banda gar samaj ghatiya chha same kanda tero dd bahini mathi park bedhako talma jasle j vanyo tei gardai kasailai nagirah bujish
@@MilanDonff699 मेरो ला.. भन
That little cutie brought me here through her dance video😂❤
सुभकामना नानी समिक्षा ❤तिमी जत्तिको हिम्मत भयकी छोरी सबैको घरमा रहुन
तिमी हरेक नारिको प्रेरणा हौ ,तिमी शक्ति हौ 🌺🌺🌺🌺🌺🌺
❤
❤
Subscribe gareko xu hjr ni garnu hola hoii you want to do 🎉🎉
❤❤❤
समिक्षाले सच्चा प्रेम गरेकी हुन र त अझै लड्न सक्छिन ❤🎉
केकिको मेहनत,समिक्षाको स्वर❤❤❤सफलताको भब्य सुभकाना!
समिक्षा अधिकारी बहिनी जतिको मन मुटु दरो भएको नारी जो कोहि हुनै सक्दैनन।
जुन समाजबाट यति तिरस्कृत भएर पनि जितेकी नारी हुन।स्यासुट छ्🙏🙏🙏🙏
❤❤❤❤❤
Right
So that little,cute and adorable girl bring us all here together😁❤️
केकि अधिकारिका फ्यानहरु यता हाजिर हुम ल!!
Subscribe gareko xu hjr ni garnu hola hoii
👋👋👋
❤
❤️🩹❤️🩹
la mani aaya😂
समिक्षा जस्तो आवाज र केकि को जस्तो अभिनय अरु कसैको लाग्दैन सुपर ❣️❣️
Super ❤❤❤❤❤
Akdam ✅
❤❤❤❤❤
त्यतिकै प्रकश सपुतलाई मिलियनको राजा भनेको होइन क्या शब्द सङ्गीत छ🎉🎉
😊0
Sai ho
Hi ho❤❤❤
के तपाईंलाई थाहा छ कि परमेश्वरले तपाईंलाई माया गर्नुहुन्छ? येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ र परमेश्वर हुनुहुन्छ। येशू हाम्रा पापहरूको लागि मर्नुभयो र मृत्युबाट बौरी उठ्नुभयो। येशू ख्रीष्टमा विश्वास गर्ने सबैले अनन्त जीवन पाउनेछन्। अनन्त जीवनको लागि प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस्। यूहन्ना ३:१५
Samikxya ko aawaj viral bhako ho aalu tero gidi xaina😂
एक युगमा एक पटक जन्मने महान कलाकार प्रकाश सपूत समिक्षा लाई पनि शुभकामना।केकि को अभिनय को कुरै नगरौ।
Wow, just wow!
मैले धेरै पहिला नेपाली र हिन्दी movies हेर्न छोडेको थिए quality राम्रो नहुने भएकाले। यो चाहिँ हेर्छु। यस्तो राम्रो concept, cinematography, lyrics पहिलो पल्ट हाम्रो सिनेमामा देख्न पाइयो। I'm both glad and proud.
लगातार 4 पटक हेरे wow क्या आवाज समिक्षा बुनु को केकि को अभिनय सब्द संगीत को कुरै नगरौ
यो cmnt पढ्ने ती सुन्दर आखाले देखेका सपना सबै पुरा हुन 🤗🥰♥️
Thank you so much ❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@@prajitawagle394i love you
@@prajitawagle394i love you
1 little girl ne singer ko famous kr diya....kabhi kbhi hamari destiny kisi aur ke destiny pe depend hoti hai ❤
Wo pahele se famous hai nepal me😅
@@Reactzone-s1dAb nepal k bahar bhi famous ho gai🎉🎉
Singer Samikshya Adhikari is already very famous in Nepal and she is just 18.
भनिन्छ नी दुनियाँ लागोस् तर दैव नलागोस् अाज त्यो कुरा समिक्षा अधिकारीलाई लागू भएको छ । कुनै समय अन्जु पन्तले धानेको गायकी क्षेत्र अाज समिक्षा अधिकारी ले धानेको छिन् ❤❤
❤❤🎉🎉
❤❤❤❤
❤❤
😘😘😘😘
❤❤❤❤❤❤
समीक्षा अधिकारी को अावाज मन् पराउनेहरु हाजिर हुम ❤❤❤
Not voice only I like to sami ❤
Singer le banda pani kanda le famous bako gayika ho
@@SoniaMobile-f4r Ta jasto manxeharu vayesi kanda ta hunevayihalyoni
Kasto mitho voice
Ak arkalaii support garm haii RUclips ma 😢
समिक्षा अधिकारि सबैले नराम्रो तरिका ले लिए पनि you are my best girl ❤
After watching little girl 😅
Love from South India - Karnataka
From mangalore❤
क्या गहिरो शब्द छ ❤म सजिएकी हु या बाधिएकी हु🙏🙏❤❤
Patan ma admit bhayesi ta thaha hunu parne 😂 ajhai hos khulena? Bichara... hijo maile chadera aaihale....
Aba bholi 1 jhatka lagayepachi hos aaula... naattinu
...
Bholi thaha huncha hai...😂😂😂
समिक्षा को"यो मिठो आवाज ले" मन छोयो Big congratulatoins all tem🙏🙏🙏🙏
Yushanpandey
❤❤समिक्षा बहिनी को यो आवाजले खायो मन कटकै यो हो कलाकारिता भनेको
समर्पुण टिमलाई धेरै धेरै धन्यबाद samiksha is samiksha ❤🎉
सिरैमा सिन्दुर आहा .......
गालामा पोते आहा .........
धोती र चोली आहा..........
घुम्टो र डोली आहा ..........!❤❤
नेपाली महिलाको संस्कृति र परम्परा भनेको यही हो !❤
कलाकार पनि तिमी गायिका पनि तिमी कलाको खानी हुन् हाम्री समिक्षा नानि गर्व लाग्छ हाम्रो नेपाल आमा कति भाग्यशाली समिक्षा जस्तो साहसी छोरी पाउनु भएको छ ❤
सबै कमेन्ट पढे सबैमा, यो गितको प्रतिक्रिया भन्दा पनि, समिक्षा को बयान र सपोट देखे असाध्यै खुसी लाग्यो,! महान समिक्षा ❤
जुन साहसले तिमी यो समाजमा बाचिरहेकी छौ त्यसको लागी सलाम छ समिक्षा तिमीलाई ❤
10 Lakh le ho
@@bihanBipin😂😂😂
गाउँ हुँदा कति कुरा थाहा नहुने यो फिलिम गित बारे चर्चा सुनेकै हो तर सर्जक प्रकाश सपुत हो भन्ने थाहा थिएन ।एउटा अन्तर्वार्ताबाट प्रकाश सपुत हो भन्ने थाहा पाए पछि आज युटुबमा गित खोजेर हेरीयो।
२१ मिलियन क्रस भएको रहेछ थप २१ मिलियन जाओस बोक्सी टिमलाई शुभकामना ।
प्रकाश सपुतको शब्द लेखनलाइ मान्नै पर्छ अनि समिक्षा अधिकारीको समधुर स्वोर वाओ👍️👍️👍️
के तपाईंलाई थाहा छ कि परमेश्वरले तपाईंलाई माया गर्नुहुन्छ? येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ र परमेश्वर हुनुहुन्छ। येशू हाम्रा पापहरूको लागि मर्नुभयो र मृत्युबाट बौरी उठ्नुभयो। येशू ख्रीष्टमा विश्वास गर्ने सबैले अनन्त जीवन पाउनेछन्। अनन्त जीवनको लागि प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस्। यूहन्ना ३:१५
@@Jesus_Saves_BelieversTalai kasle sodhyo re?? Mula dharma pariwartan kari pakhandi
thank you so much @@Jesus_Saves_Believers
😂@@footballhub2046
TT upèiß😮t
साहसी बहिनी सामिक्षाको स्वर
केकि दिदि को अभियान अनि प्रकाश दाइको शब्द संगित वाह यो भन्दा अरु के चाहियो र? सफलता को अग्रिम शुभकामना सम्पुर्ण टिमलाइ💗🙏
समिक्षा बहिनी पीडा सहन नसकेर मृत्यु रोजे को भए बिचरा काे पात्र हुनि थियौ कसै को माया को नाटक मा खेलौना बन्न पुगेऊ सहन नसकेर आवाज उठाउँदा तिमी मात्रै गलत र दोषी भयौ बहिनी हिम्मत वाली छोरी हौ तिमी ❤ सधैं अगाडि बढ्नु
yedi paul apradi ho banne samiksha pani apradi honi ek jana lai support ra arko lai doshi banna mildai na
paul le maya garxu bihe garxu banne ko baye pal lai fasaune vedio ma hajur ko gf hudahudai yesto nagaram banda mannu baye na bandai kina sms garthi. maya garxu bihe garxu bandai kina fasako banna sakdaina thi. sabai tyo record le proof gare ko xa ni.
@@TaraTara-t9ulado guff dinxas tero dd baini lai bhako vaye thapauthis
Kati ramro song yo song ta gako ma samukshya dd lai congratulations ❤❤
Yegdam Sahi kura garnu vayo @@TaraTara-t9u
Congratulations for 30 Million views in 105 days. एउटा गित यसरी सुपरहिट धेरै फरक पर्दोरहेछ । जस्तो-
१.बोक्सीको घर फिल्मका लागि शुरुवाती Hype Create गर्न सफल भयो ।
२. प्रकाश सपुतको क्षमता पुन प्रमाणित भयो ।
३.समिक्षा अधिकारीको लोकप्रियता र गायन क्षमता पुन प्रमाणित भयो ।
४. सुनिल क्षेत्रीलाई थप पहिचान दियो ।
५. केकी अधिकारीको नृत्य क्षमता र अभिनय क्षमता पुन पुष्टी भयो ।
समीक्षा बैनीले गाएको हरेक गीत हरु चर्चीत भएको छ ।।
समीक्षा कहिल्यै नअस्ताउने नक्षत्र हुन , जल्नेहरु जलि रहन्छ 😢 याे सुमधुर स्वर चलिरहन्छ❤❤❤ bast in the world uqeen 🎵🎵🎵🎶🎶🎶🎼🎼🎼🎼🎼🎸🎸🎸📯📯🎙️🎙️🎙️🎙️🎺🎺🎺🎻🎻🎻🎸🎸🎷🎸🥁🥁📻️📻️🎧️🎧️🎧️🎤🎤🎚️🎚️🔕🔕🔔🔔
Samixya ko voice, prakash saput ko lyrics music, keki ko performance ani sunil chhetri legend ko choreography, just phenomenal guys.
That little cute girl shows more energy in her dance
The song has a deeper meaning if you understand the lyrics.
प्रकाश दाई केकी अधिकारी अनि समिक्षा तिनै जना मन पर्ने मान्छे
Subscribe gareko xu hjr ni garnu hola hoii you want
❤❤❤
पृथक शैलिको गीत, अनियसमा सङ्गीत दिनुभयको टिम उत्कृष्ट नृत्य जति बडन गरे पनि कमै लाग्छ । धेरै धेरै धन्यवाद गायक गायीका सम्पुर्णलाई भरपुर मेहेनत गरेको प्रष्टै झल्किन्छ । शब्द लगायत सम्पुर्ण चिजमा कत्तै खोट भेटिदैन ।
आहा कुनै शब्द नै छैन ....कति मीठो आहा❤❤🙏♥️
I don't know Nepali but I like the melody, vocals and music of the song very much.... 👍🏼♥️✨✨
यति राम्री अनि सुमधुर स्वरको खनि समिक्षा लाई यो दुसित र पापि समाजले झण्डै मारेन😥
केकि र समिक्षा यस युगका नेपाली नायीका र गायिका क्षेत्रका क्रान्तिकारि महिला पात्र हुन्। भलो होस्
फेरि दुबैजना नै अधिकारी ❤❤।
So true !!
Samiksha Number 1 singer in Nepal, there is no doubt 😊 Aparadhi harule baal manobal ko faida uthako matra ho
सबैलाई नमस्ते म बिजुन के सि मायाको आरति गितको गायक जस गितमा समिक्षा अधिकारीको र मेरोआवाज रहेको छ यक पटक हेरिदिनु होला।भन्दै यो अत्यन्तै राम्रो छ गित सम्पूर्ण टीमलाई हार्दिक बधाई छ ❤❤🎉।।
खायो खायो यो गितले देस खायो । त्यस्माथी समिक्षाको आबाज आहै आहै सुनमा सुगन्ध ❣️❣️
Khayo khayo❤
Prakash saupt
Wow beautiful songs प्रकाश सपुत दादा र दिदि समीक्षा अधिकारी र केकी अधिकारी लाई सफलताको सुभकामना ajai पर्गती गरून् love this song ❤❤ समीक्षा दिदि काे भ्वाइस god luck ❤❤❤❤❤🎉🎉
समिक्षाकाे स्वर झनै निखार हुँदै गएकाे महशुश गरे ❤राम्राे छ
कलाकार काे इजत गर्नु होस् नेपाल मा सबै भन्दा बढी viw parksh सपुत काे हुन्छ 🎉🎉🎉
नेपालीहरुको वास्तविक जिबनमा मेल खाने गीत नै छ ।👍️❤️❤️सबै कलाकारलाई बधाई तथा सफल्ताको सुभकामना ❤️❤️
गीत सुन्ने बित्तिकै प्रकाश सपुतको याद आयो । अचम्मित त तब भएँ जब गीतकारको नामहेरेँ ।🙏🙏
Same same same here❤😂
Fbko reels ma here suruma yo geet ani prakash saput lai samjhe
गीत काे लय सेम सेम छ है
Mi
हाम्रो पोखरली सदैनै साहासि नै हुन्छ। धन्यवाद प्रकास भाई हाम्रो samikshya लाई पुन साहस दिनु भाको मा र केकी लाई पनि❤❤❤❤❤❤
One of The Most Beautyful and Optimistic Great Song from This Excellent Label OSR Digital.....(!) EXTRAORDINAIRE.....! Love with Respect from France....!
समिक्षा ❤
film हेर्दा बेकार मा हेरे जस्तो नलागोस
गीत सोर एक्दम राम्रो छ।।।
आहा सुन मा सुगन्ध सोर कि धनी समिछिया र नितेकी खानी केकि अति उतम ❤❤सारै मिठो गित❤❤
Keki wow , song dami samikshya ko voice jhanai babal🎉🎉❤❤ best of luck
वाह दुर्दान्त मेलेडि गोल्डेन भयस गायिका समिछा अधिकारिको
प्रकाश सपुत दाईको गितले जहिले पनि देश खान्छ। अनि यो गित प्रकाश दाईलाइ जिम्मा दिएर मात्र राम्रो बनेको हो। बधाई छ चलचित्र बोक्सी को घरलाई अनि शुभकामना पनि।
यो फिलिम सुफर हिट होस भने भरी यता हाजिरी हौ❤❤
समिक्षा को आवाज अनि केकि अधिकारि को अभिनय मा दम छ्💚🙏
Come Back भनेको यहि हो Good luck समिक्षा लाई पनि ।
समिक्षा बहिनी यो उमेरमा येस्तो भयेर उभिनु नै ठूलो कुरो स्वरकी धनी ❤️
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
समीक्षा को समीक्षा गर्नु पर्दा
एक सहासी नारी । उत्कृष्ट गायिका ।
सही हो नाबालिकामै दश इन्चको लौका छिराएर दश लाखको पुरस्कार जित्ने पहिलो नाबालिका समीक्षा अधिकारी लाई नै भनेर दुनियालाई चिन्दा त्यसै साहसी भै हाल्छ नि 😂😂😂😂
जस्ले नारी लाई सम्मान गर्दैन ,उस्लाइ समिक्षा मन पर्दैन,एक दुइजना भुकेर केही हुने वाला छैन्🙏करोडौं कल्बमा पुग्न सफल होस यहि छ सुभकामना❤❤
Honi
मास्टर पिस भन्ने शब्द येस्तै गीत अनि प्रस्तुतिलाइ भनिन्छ जस्तो लाग्छ मलाई। सबैमा उच्च आदर छ मेरो🙏
समीक्षा बहिनी यस्तै राम्रा गीतहरू गाउँदै अघि बढ्नु तिमीलाई हाम्रो आशिर्वाद छ।
प्रकाश सपुत दाजु जहिले नि नयाँ केहि न केहि हाम्रो नेपाली समाज भित्रिए कुरा संगीत मार्फत जन चेतना मुलुक समाज को यथार्त कुरा एउटा 10 मिनेटको संगीतमा हाम्रो समाजको जिउँदो भएर नि मरेको लास जस्तो मान्छे लाई जागरूप गर्नु हुन्छ उहाँलाई सलाम र गायीका समिक्षा आधिकार र त्यो गीत लाई आफ्नो अभिनयले अझै शोभा बढाउनु भएको मोडेल केके आधिकार दिदी लाई नि धेरै सुभ कामना र सिंगो टिमलाई सलाम छ
अब यो गितले मिलियन काटेपछी कतिको मन जलेर आलोचना गर्नेहोलान ।
❤❤❤❤❤
गायिका समिक्षा / लेखक प्रकाश सपूत 😊
लगायत सम्पुर्ण टिमलाई शुभकामना 🥀🙏
आहा स्वर्णिम आवाज समीक्षा को । brave and strong lady with golden voice
Samiksha god bless you ❤
प्रकाश सपुतको कलालाइ सम्मान छ यस्तै यस्तै उत्कृष्ट शब्द शृजना सँंगित पस्कदै जानुहोला।
रिलिज भाकाे 5 महिना अनि 35 मिलियन भ्युज हुदा पनि नहेरेकाे तर फेसबुकमा त्याे सानाे नानिकाे नाच हेरेर अाउने जति हाजिर गरुम❤❤❤❤❤❤❤
आहा समाजको यथार्थ चित्रण गरिएको गित समिक्ष्या नानिको स्वार को के बयान अनि केकि जि को अभिनय❤❤❤❤ अनि प्रकाश जि को शब्द सङ्गित👌👌👌👌
प्रकाश सपुतको गीतमा शब्दलेखन, समीक्षा अधिकारीको स्वर र केकी अधिकारीको मौलिक अभिनयले फिल्मलाई जीवन्त बनाएको छ।
समिक्षा जस्तो साहासी नारी साहेद कोहि छैन होला राम्रो नेपाल मा पर्गती को सुभकामना बैनि❤❤
पलको तुरिमा तेस्तो के रहेछ 4:01 हो एक ताल थाप्न बित्तिकेइ साहसिको उपनाउ पाउने पर्ने!
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Finally I found the original song..... I don't understand nepali but ❤❤
प्रकाश सपूत भयर यत्ती मज्जाको music तथा भिडियो देख्न पाइयो ।सलाम छ प्रकाश दाइ लाइ।
Omg what did I just seen and heard??? This is what I was expecting from keki the actor,, full on goosebumps. Also Samiksha’s vocal soo perfect and magical.. one word-outstanding
@@SoniaMobile-f4rsala tero awaj kauwa vanda ghatiya hola ayo badha😆😂😂😂
समिक्षा अधिकारीको आवाज केकिको अभिनयलाई कस्तो राम्रो सिन्क्रोनाइज्ड भएको
सब्ध तथा गीतको मार्मिकताको गम्भिरयता अत्यन्तै सुन्दर छ|
समीक्षाको आवाज आहाहा अभिनयको खानी केकी दिजु बहुत राम्रो हार्दिक शुभकामना🎉😢😢🎉
सबैले केकी केकी भनिरहँदा समिक्षालाई अपेक्षा गरेको भान हुन्छ। केकीको अभिनय उत्कृष्ट छ साथसाथै समीक्षाको गायन अत्यन्तै उत्कृष्ट छ। सायद आफैले भोगेर नी होला। Hats off both of you. ❤
Sabda sangit dine lai pani mannai parcha hai sir
Ìkpl
Prakash saput's lyrics samikhsya Adhikari 's voice amazing ❤️💐💝
A little girl is dancing very beautifully using a part of this song. This little girl's dance and the Kanchankhola line of this song are very popular all over India now.
Love from India to songs creator team and little baby girl 🐥 😻💓💓
समिक्षा अधिकारी what a voice… You nailed it… You are the best….❤❤❤❤
बिहे गर्ने आश देखाएर १८ बर्ष नपुगेकी त्यो केटिलाइ होटल लग्यो फकाइफुलाइ गरेर उस्को शरीर सग खेल्यो। उस्लाइ शारीरिक सम्बन्ध मात्र राख्नु थियो तर समिक्षा ले प्रेम गरेकी थिइन आफुले प्रेम गरेको मान्छेले धोका दिदा असहनिय पिणा हुन्छ त्यसैले उनले आबेग मा मुद्दा हालिन पुन माया लागेर फिर्ता लिइन। अनि पल शाह हिरो भो यिनी चरीत्र हिन नारी कसरी भैन?? कसैले तिम्रो दिदिबहिनी लाई यस्तै गर्यो र उ विरुद्ध तिम्रो दिदिबहिनी ले मुद्दा हालिन भने तिम्रो दिदिबहिनी चरीत्र हिन(बेश्या) हुन्छिन र???। पल शाह यौन बिपासु नै हो जस्ले जे भनेपनी। होला समिक्षा को गल्ती पनि तर एकोहोरो एक जना लाई मात्र यस्तो गर्नुहुदैन। यी बहिनिमा जति सहन सक्ने क्षमता तिमीहरु कसैमा छ भने उस्को बिरोध गर हैन भने उ कसैको घर को इज्जत हो बुझेउ। १० लाख रे घुँडो दिन मै कमाउछे उस्ले १० लाख उस्लाइ केही हैन
Good Real यहीँ हो
100% sahikura akdam man paryo
Right ❤
100% Right
💯
केकि त फिल्मी क्षेत्रकी रानिनै देख्छु म।तर,प्रकाश सपुत जस्तो एक बहुप्रतिभाका धनि ब्यक्तिले बिश्वास गरेर बजार पिट्ने गितमा सुमधुर स्वरकी खानी समिक्षा अधिकारीलाई यो गित गाउन लगाउनुनै भाग्य सावीत भएको छ किनकि सिंगो समाज संग एक्लै लडिरहेकी उनको जिवसंग अलिकति भएनी मेल खाएको छ। यसै गितबाट उनको शहन शक्ति अझ मजवुद हुनेछ। यो गित त हिट भईसक्यो फिल्म पनी ब्लकबस्टर होस शुभकामना।
के को एक्लै लड्नि र समाजको दोस हो????मात लाग्नि उमेर भयो भन्दै म जो सङ नि सुत्ने अनि मन लाग्दि बोल्ने गर्न त भयन नि.... हो उस्को सुमधुर श्वोर छ राम्रो छ सबैले मन्नु पर्छ तर उमेर अनुसारको गल्ति त गरेकि हुन ।यस मा दुइ मत छैन ।
Song and Video is amazing and main girl expression was too good ❤❤❤ love it