जीवनमा कहिल्यै मोटर नदेखेकाहरु पहिलो पल्ट गाडी देख्दै थिए , छुदै थिए । ती अबोधलाई मैले गाडी चढाए ..

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • जीवनमा कहिल्यै मोटर नदेखेकाहरु पहिलो पल्ट मोटर देख्दै थिए। डराई डराई छुन खोज्दै थिए। कोही खुसीले नाच्दै थिए । कर्णालीका ती अबोध बालकहरुलाई मैले आफुसंगै जीप चढाए। पहिलो पटक गाडीलाई देख्दा, छुदा र चढदा तिनका आंखामा जस्ता भाव आए,शब्दले बयान गर्न संभव छैन।
    एक युगमा, एक दिन, एक पटक आउने त्यो पललाई आविस्मरणीय बनाउन क्यामेरापर्सन रबि तुलाधर चुकेनन । २०६३ को त्यो अन्तिम दिन देखि आजसम्म आइपुग्दा नेपालमा कयौ कुरा त बिकास भए । तर कयौ कुरा उस्तै छन। किसानको जीवनमा खासै केही परिवर्तन आएन । अझ केही कुरा त, हिजोआज , झन बिग्रिएका पनि छन । सुधार जरुरी छ ।
    थालमा छैन भने , त्यो कतै पनि छैन Food matters सृंखलाको तेस्रो र अन्तिम एपिसोड - सोमवार,श्रावण ७ गते (२२ जुलाई २०२४) राती ८ बजे प्रसारण हुनेछ ।

Комментарии • 34

  • @jivarishi
    @jivarishi Месяц назад

    धेरै राम्रो अनि मननै छुने प्रस्तुति । धेरै धेरै धन्यवाद सर ।

  • @subashkhanal2492
    @subashkhanal2492 Месяц назад +6

    त्यो बेलाका ति अबोध बालकहरू लाई भेटेको अर्को एपिसोट फेरिपनी हेर्न छिट्टै पाईयोस् सर।❤🙏

  • @sachinkhadka7847
    @sachinkhadka7847 Месяц назад +6

    हिजो अस्ति जस्तो लाग्छ तर मैले यो video सानो मा हेरेको थिए , NTV बाट हामी सबै परिवारले हेरेका थियौ ।❤ अहिले फेरि यो सानो cLIP हेर्दा खुसी लाग्यो। तपाईं पनि बुढाे भै सक्नु भएछ

  • @anupadhikari1332
    @anupadhikari1332 Месяц назад +1

    मलाई त के लाग्छ भने ति साना भाइहरूले याे भीडीयाे हर्दिए हुन्थियो, अनि contact मा आए हुन्थियो, यो पनि एउटा विकल्प हुन सक्छ उनीहरू सँग भेट्ने।
    एकदम राम्रो लाग्यो यो episode.
    Dherai dherai ramro.

  • @futkekasabda
    @futkekasabda Месяц назад

    maile Mongolia KO video dekhya theya hajurko ekdam ramro lagcha ❤❤

  • @sunnyjee9657
    @sunnyjee9657 Месяц назад +2

    Development: definition differs to every individual, perception, experience n foundation of reality they r living. Thank you Bijaya Sir

  • @drsamjhanastha4932
    @drsamjhanastha4932 Месяц назад

    Really appreciate all your contents ✨

  • @alonthapa4475
    @alonthapa4475 Месяц назад

    तपाइँ को सम्झनाका माला उन्न प्रयोग भएका हरेक फुल एक्दमै सुन्दर छन् , तिन्ले हामिलाइ वास्ना छरिरहेछ्न ❤️🙏
    7:03

  • @creativenepal1613
    @creativenepal1613 Месяц назад +3

    बिजय सरको निकै सुन्दर प्रस्तुति लाग्छ।❤️
    हो, फेरि कर्णाली घुम्नुहोस् सर!!
    के ती बालबालिका कर्णाली मै बसेका होलान् त?
    कि कर्णालीको काख छोडेर कुनै देशहरूमा पसे होलान् ?

  • @AdikOfficial
    @AdikOfficial Месяц назад

    Yakdam Maya xa come to jumla dae 🙏

  • @sirjanabasnet6063
    @sirjanabasnet6063 Месяц назад

    अबाेध बालबालिका हरु काे खुसिमा मनमाेहक भय म त

  • @selkartamang8206
    @selkartamang8206 Месяц назад +1

    त्यो शृङ्खला मैले हेरेको छु ,म सम्झिरहेको छु

  • @mrpun3018
    @mrpun3018 Месяц назад +3

    Kati khusi te sana Sana vai haru ❤❤

  • @lax5842
    @lax5842 Месяц назад +1

    Thanks for this video Love it I wanted to be there too far far west!

  • @prakashthapa2165
    @prakashthapa2165 Месяц назад

    I know your content may not be everbody's cup of tea but i always find life, reality, humanity and its existence in your videos! Keep going sir 🙏

  • @ganeshrajadhikari9417
    @ganeshrajadhikari9417 Месяц назад

    सारै सुन्दर 😅♥️👏🙌💐

  • @shankarkarki4976
    @shankarkarki4976 Месяц назад +1

    Ti ketaketi ahile kaha holana ❤

  • @purnabahadurkhatri8486
    @purnabahadurkhatri8486 Месяц назад

    पाेखराकी रतिमाया गुरुङकाे भिडियाे अपलाेड गर्नुपर्याे विजय सर।

  • @dronpathak
    @dronpathak Месяц назад

    म नि जुम्ला जान चाहन्छु बिजय सर 😢

  • @AdikOfficial
    @AdikOfficial Месяц назад

    Big fan dae 🙏 🥀🙏 ma ne jumla ko jumli xora ho real patkar hunonxa tapai🎉

  • @bharatdhungana3686
    @bharatdhungana3686 Месяц назад

    अनि बोतलमा नि ?

  • @user-jm6eq2tu5g
    @user-jm6eq2tu5g Месяц назад

    ईस्कुलमा पडदा साथि हरुले ट्रेनकाे गफ गर्दा काठमाडाेकाे ईस्कुल वाट भागरे रक्साेल पुगिएकाे थियो आज युराेप अम्रीका घुम्दा र देख्दा विकास भाैतिक समरचना मात्रै हैन रहेछभन्ने वुझियाे जाहाँ मानिस हरु प्रकृति शीत रमाएकाे र साथै यस्मै मनकाे शान्ती हुदाे रहेछ भन्ने वुझियाे जहाँ वाटाे घाटाेकाे नाम कुनै प्रमुख लक्ष वेगर प्रकृति विनास गरेर मात्रै हैन नेपालमा दुई धरलाई सुविदा दिन पनि प्रकृतीलाई संरक्षण नगरी विनास गरिएकाे छ तसर्थ पैदल मार्ग सुधार्दै प्रकृति शीत घुलमिल दिदै दुख कस्ट भाेग्दै त्यसवाट आनन्द लिन सक्नू पनि आजकाे माग र आवस्यक्ता हाे ।

  • @jayantithapa7345
    @jayantithapa7345 Месяц назад

    ek patak fayri pani tehe gaau ko video hairne man cha sir ...🥰🥰

  • @Mantra36
    @Mantra36 Месяц назад +1

    Yo kura kina bujhdainan nepali janata le ???"thaal maa xaina vane kahi pani xaina "

  • @BinodSushmaVlogs
    @BinodSushmaVlogs Месяц назад

    टिभिमा हेरेका थियौं यो क्षण घरमा आमाबुबा संगै ❤

  • @raajstha
    @raajstha Месяц назад

    यस्तो छिन्न भिन्न राजनीतिक अस्थिरता ले पेट मा लात हानी हानी यि अबोध हरुलाई हुर्केसी त्यहाँ टिक्न देका होलान् र, अझ देश मै पो होलान् र ! आर्थिक अवस्था ले कहाँ पुराका होलान् , झट्ट आएको सोच !!

  • @CASantoshPandey
    @CASantoshPandey Месяц назад

    ❤❤❤

  • @quora_quest5121
    @quora_quest5121 Месяц назад

    Mah ta bhabuk vaye

  • @maheshsh617
    @maheshsh617 Месяц назад +1

    यी उतर दिने बालक हरु कता होलान🤔

  • @VV-vo6xm
    @VV-vo6xm Месяц назад

    too little too late son

  • @bigyanpoudel730
    @bigyanpoudel730 Месяц назад

    Sir sangai jauna jumla

  • @DineshKathayat-e4n
    @DineshKathayat-e4n Месяц назад

    यहि भिडियो हेरेर तेतिबेलाका ती साना बाबुहरु बिजय बाबू सँग भेटुन।

  • @Voice_Of_Youths
    @Voice_Of_Youths Месяц назад

    ❤😅😊

  • @ExploreDailekh
    @ExploreDailekh Месяц назад

    जुम्ला उपत्यकामा गाडिहरु पहिल्यनै ४०को दशकमै पुगेको थियो । तर सडक सन्जालमा हजुरले भनेकै टाउममा जोडियको हो । जुम्ला फेरि जादा सम्झिनु होला । जुम्ला तिब्र रुपमा फेरिदै छ ।