भुन्टी भाग- १९३ [ Bhunti Epi-193 ] II Asha Khadka II Sukumaya II December 19/2023
HTML-код
- Опубликовано: 18 дек 2023
- Nepali Serial Bhunti [ भुन्टी ]
Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
Editor : Devraj Acharya
Camera : Shyam Gautam
Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Melina Thakuri, Padam Rai, Punam Panchakoti e.t.c
Makeup : Sarita Gautam
Light : Daan Bdr. oli, Maan Bdr Mahara
Background Music : C.L Sharma
Online Supporter : Bishal Rai (Mfu vae rae)
►Special Thanks
Santosh Neupane
Roshan Dhital
Nakul Bhattrai
►𝗙𝗼𝗹𝗹𝗼𝘄
Facebook Page : / bhuntikanchiserial
RUclips : / @kanchhiofficial8023
के तपाईले हाम्रो RUclips च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka - Развлечения
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.29M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।
भुन्टी र कान्छी serial को फ्यान हरु जति एता💐💐💐💐💐💐💐🌸🌸🌸
My favorite😍🥀
होइन सुकुमाया दिदी पनि देखिनु परो के
❤❤
thik lagna xodyo aba yo sirial😏😏😣😡😠😠😠😢😢vuntilai sahar lagera padhaunu prthyo😏😣😣😣😥😥😥jaile vuntilai dukhai dukha😏😣😥😥😥😥😥
भुन्टिलाइ पढ्न दिनु पर्ने उनको रहर पूरा गर्दिनु पर्ने थियो🤗
Kathale mageko ni aba really pregnant vyepxi bhudi kata lukaunuu😊😊
😅😅😅😅😅🎉🎉
भुपेन्द्र सरको र भुन्टि को फ्यान यता हाजिर हौं | 🎉❤🎉🎉🎉❤🎉❤🎉❤🎉🎉🎉🎉
🎉❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤
,,,,,,@@Paras-zn3ue
Balen sir ❤
🎉🎉🎉🎉🎉@@ranmagar2753
yetai xam sir
भुन्टिको नन्दा सुत्रेको मा खुशी लाग्यो ❤❤
सदै रुन्थे आज याे जोडीले हँसाएर सक्कियो कथा ❤❤
Same😂😂😂😂
❤❤❤❤❤
भुन्टी को फ्यान हरुले मात्र लाइक गर्नुहोला
My favourite serial❤❤❤❤
Mine favorite cerial ❤
Malai yakdamai man parni serial ho bhunti
❤@@dilbahadur6852
❤
भूपेन्द्र अनी उनका भाई अनी उनका बाबा लाइ उच्च सम्मान बधाई छ सम्पूर्ण भुन्टी टीम लाई अर्को येपिशोड मा भुन्टी लाई सँगै लिएर जानु परो भूपेन्द्र ले ❤❤❤❤❤😢😢
বা❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
😅😊❤❤😊😊🎉😮❤😊
ॐ।@@ParashuramGiri
Yes
😂😂😂ab 5mhinama Niko hunxa gestik 😂😂😂😂😂😂😂
Ya
कान्छी साच्चिकै गर्भवती भएको रहेछ बधाई छ🎉🎉
सम्पुर्ण टिम सदस्य हरु लाई सफलताको धेरै धेरै शुभकामना 🙏🙏🙏
भुप्रेन्द्र र भुन्टिको जोडि छुट्नु हुदैन है❤️❤️❤️❤️
Aba sachi janmine wala vayer hola yestoi aako kanxi ra bhunti ma nai❤
sahi ho
❤❤
@@samitarai4638 oo
😮dnmxxg😮🎉❤gzx mmaj
भुन्टी लाई सहर लगेर पढाउन पर्छ भन्ने हरु एता🎉🎉❤❤
मलाई त एकदमै मन पर्छ भुन्टी सिरियल म कुवेतदेखि हेर्दैछु❤
आसाको साच्चै बच्चा बसे छ लौ बधाई छ❤❤
❤❤❤❤
भुमिका ले।पनि।भाउजू।लाई।माया।गरेको देखा।खुसि।लाकछ।सफलताको सुभकामना।सबैलाई 🎉🎉🎉🎉🎉🎉
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौँ | ❤️❤❤🎉🎉🎉🎉🎉❤🎉❤🎉🎉❤
कतिखेर आउँछ हो हतार भयो हजुर नमस्कार सबै टिमलाई🙏🙏🙏
@@PujaSingh-pl1ty8baje
Me❤❤
🎉
Me
सधै रोएर हेर्थे आज त हसाएर मार्ने भयो यो जोडिले ❤❤अब भुनटिले सुख पाउनु पर्छ ❤❤❤❤😂
भुन्टी शीरीयल को कलाकार हरू लाई आफ्नो आफ्नो एक्टिंग धेरै धेरै बधाई छः 🎉🎉🎉🎉🎉👍👍👍👍
भुपेन्द्र र भुन्टीको जोडी कहिले छुट्नु हुदैन😊❤❤❤🎉।
😅.🎉🎉😂😂😅😅❤❤❤
भुपेन्द्र र भुन्टीको जिबनमा कुनै दुःख पिडा नपरोस् भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
यो भाग मा भुपेनद्र र भुन्टी को रोलसबै रमाइलो लाग्यो ❤❤❤❤❤❤
साेजाे हुनुकाे पीडा पनि कति कति बिचार भुन्टु 🎉🎉🎉🎉🎉
भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ ।❤️🥰
❤❤❤❤
Ma xu
यती राम्रो प्रतिभा लाइ बयान गर्ने कुनै सब्द भेतिन🙏🙏😘😍❤️❤️
❤❤❤❤😊😊😊😊🎉🎉🎉🎉
भुटी टेलीफिल्म कति राम्रो सगः बनाउनु भएको छनित हजुर लाई
Vunti serial herne sabailai vagawanle rakxya garun🙏🙏
यस सिरियल निरन्तर हेरिरहनु हुने जति यता हाजिर हुम त❤❤❤🎉❤
My favourite serial bhunti ❤❤❤❤
Moh xu
अब पनि भुन्टीले सुख पाएना भने म हेर्दिन😢😊
Seio ho
Ho ma pani naherne
अर्काकाे छाेराे कहिले अाफनाे बनाउन सकिदैन भन्नू हुन्थियाे हजुरअामाले याे सिरियलमा पनि सेम भयाे, भुपेन्द सरले जति नि भुन्टिलाइ माया गरे पनि अाखिर खुसि त उहाले अाफनाे अामा बुबाकाे मात्रै हेर्नू भयाे , खाेइत भुन्टिकाे खुसिमा साथ दिनु भयाे त??अझ सत्य कुरा ढाटि रहनु भएको छ भुपेन्द सरले बिचरा भुन्टिलाइ
Ho ni yesari juutoooo bolnaa chai hudainaaaa hai
Ho ni xoraaaa manxe khaileni aafno hudaainan jati ramro gareni aarulai khusi banyaaaa matraaa hamilai khusi dinxan navayaaa didainan💓💓
Thank you sister Ashe and whole team for you hard work, I enjoyed this episode ❤❤🙏⏱️❤😘
भुपेन्द्र र भुन्ती को बिग फ्यान म अरु कोको हुनुहुन्छ यता हाजिर हुम है🎉🎉🎉🎉
भुन्टीले यति छिटो बच्चा पाएको देख्न मन थिएन तर आशा साच्चै कै गर्भवती भएकोले दुई जिउको देखाउनु नै पर्ने भएको ले कान्छीमा कान्छी र यता भुन्टी लाई दुई जिउको भएको देखाको हो यसैमा चित्त बुझाउनु पर्यो नत्र धेरै पढेको देख्ने मन थियो
My favourite serial ♥️😘🥰🌹🥀🎉
श्रीमान जति सबै भेडा हुन,उ र उसको परिवारका लागि श्रीमती ले आफ्नो इच्छा ,आकान्क्षा,आवस्यक सबैको तिलान्जली दिनुपर्छ।जुन जोगि आएनी कानै चिरेको अब बाट यो सिरियल हेर्दिन,साच्चै ग्यास्टिक नै भैदिएको होस भुन्टिलाइ,पुरुष प्रधान यो सिरियल मा भुन्टिले हारेको देख्न नपरोस
भुन्टिले सुख😂😂😅😅 पाएकाे भुमिकाले दुख पाएकाे हेर्न चाहने जति हाजिर हुम😢😢😢#❤❤❤❤भुन्टि
भुन्टि सिरियल आउँदा खुशी हुनिले जतिले like गरौं 😍🙏✅
Ma ta dherai khusi hunxu😊
Verry nice ❤❤
सारै राम्रो पारिवारिक सीरियल र भुन्टी लाई नन्द ले पनि मायाँ गरे को देख्दा आँसु नै आयो अति नै उत्कृष्ट 👍👍👏👏🎊🙏
यो सिरियल आउँदा खुशी हुनेजती एता ✊❤️❤️❤️
कति महान हुन्हुन्छ भुन्टी र भुपेन्द्र 😊
सम्मान छ हजुरहरुलाइ ❤🥀💖😘👥🤞😊😊😁🌺
बिचरा भुन्टी को पट्ने धोका पुरा नहुने भो जस्तो छ😢 कस्तो रुन मन लाग्यो 😢😢😢
कस्तो नरमाइलो पो लाग्यो ।केटी मान्छे को आफ्नो शरीर तर अरुको अधिकार खै भुन्तिको पढ्नि रहर कसरी पूरा होला?
मेरो जिन्दगीको भोगाई आशाले बैनी गर्नु भएको छ धन्यवाद बास्तबिक हामी महिला हुने समस्या
हाे नी मलाई पनि कती मन् खिन्न भएको छ विचारी को पड्नी इच्छा पनी चक्ना चुर भयो हाम्राे समाज को सत्य घटना काे उदाहरण हो ❤❤
हे भगवान बुन्टिको यक्टिन सारै हासो पनि लायो दया पनि लायो 😢😂😂😂
My Favorite siriyal ❤❤❤All the best suku maya tv lai🙏
वास्तविक आधारित सिरियल भुन्टी कथाले निकै जनचेतना फैलाएको छ ❤
❤❤❤❤
❤❤सहि
Sai ho ❤❤
❤❤❤❤❤❤❤❤❤
🎉🎉🎉🎉❤❤❤❤
नेपाली कलाकारहरुलाई सम्मान गरै
नेपाली सिरियल हेर्ने बानी बसालै ❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
My favourite serial lots of love aasha didi Ani Sagar dai
अाज काे भाग हेरेर धेरै राेय अाफु लाई यस्तो बेला गनायर खान नसक्दा नाटक पारेकि भनथे😭😭😭 अाज काे भागले फेरि पुराना कुराकाे याद अायाे😭😭😭
उच्च सम्मान छ ति सबै आमाहरूलाई ति नारिहरूलाई जस्ले हामिलाई हजारौ' गारो, सारो सहेर हामिलाई जन्म दिनुभो।
Honi xori ko karma😢😢😢
😂😂😂
सासु नन्द लाइ देखेर को कोस्लाइ रिस उठेछ ❤❤❤
My favourite series ❤
Dherei dherei rmro lgyo ❤
मलाई धेरै मन पर्ने सिरियल भुन्टी
यो सिरियल आउदा म यति धेरै खुसी हुन्छु ♥
मेरो घरमा अब सबैले भुन्टी हेर्न लाई मोबाइल समातिराख्नु भको छ 🌼❤❤
my best sireal ❤
भुन्टी सिरियल आउदा को को खुसी हुनुहुन्छ लाईक कमेन्ट गर्नु हास ❤❤❤❤❤❤❤ आगामी दिनहरुमा पनि राम्रो राम्रो हेर्न पम भन्दै सफलताको शुभकामना सम्पुर्ण भुन्टी टिमलाई ❤❤
अति राम्रो सिरेल भुन्टि
❤❤❤❤❤
अती राम्रो कहानी को लागी सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।
भुन्टी र भुपेन्द्रको जोडी छुट्नु हुदैन भन्ने साथीहरु येता हाजीर हुम त ❤❤❤❤❤
My favourites sereal ❤❤❤❤🎉❤❤
आजको सिरियल हेर्दा लास्टै हासो लाग्यो भुन्टिको ग्यास्टिक ले बिचरा भुन्टि
भुन्टी को देवर कति महान् सम्मान छ हजुरलाई🙏🙏🙏💗❤️❤️
😂😂😂😊
😂😂😂😂😂😂😂❤❤❤❤❤🎉🎉🎉🎉
नन्दले माया गरेको देखेर खुसि लाग्यो ,,सधै यस्तै माया गरेको देख्न पायोस🎉🎉❤❤
My favourite serial❤❤❤I'm from Birganj ❤
भूपेन्द्र सरको र भूनटी को फयान यता हाजिर हौ त❤❤🎉🎉🎉🎉🎉🎉
भुप्रेन्द्र र भुन्टिको जोडि छुट्नु हुदैन ❤❤❤❤
❤❤❤❤❤🎉
My favourite serilai❤❤❤❤🎉🎉
भुन्टी को अब बाटा खुसि को दिन आउला जस्तो छ 😊
❤❤🎉भुण्टी सिरियलमा अभिनय प्रस्तुत गर्ने सम्पुर्ण पात्रहरूमा सफलताको अनगिन्ती शुभकामना छ !🎉❤❤
❤❤❤❤❤एक दमै कुसि लाग्यो♥️♥️
कति खुशी लाग्यो❤️❤️आज को भाग ले अनि तेति नै दुखी लग्यो पुर्निमा को बुवा ले बिहे गर्दा यो सब सपना होस्❤️❤️🙏
यथार्थमा आधारित छ कहानी 😢❤
भुन्टी ले सुख पाको हेर्ने को कोस्लाइ इच्छा छ 🙏🙏
My Favorite Serial bhunti ❤❤
❤❤❤❤
नेपाली समाजमा व्याप्त धनी र गरिब को खाडल कति गहिरो हुन्छ भन्ने सत्य काहानी भुन्टी नाटकले प्रस्तुत गरेको छ ❤❤❤। धन्यवाद छ सम्पूर्ण पात्रहरूमा।
B
कति महान हुनुन्छ हिन्दी र भुपेन्द् सम्मान छ हजु लाई❤❤❤❤❤❤❤❤
😂😂😂हिन्दि रे 😂😂😂
@@sitaojha7541😁
❤❤❤❤❤❤❤
My Favorite Sirel❤😊❤😊
आसा दि साच्चै दोइ जिउको हुनुहुन्छ कि क्या कान्छी र भुन्ट दुबै सिरियल मा दोइ जिउ भएको देखाएको छ त😅😅😅😅😅
बिचरा पुर्णिामा जे नहाेस भनेको उहीँ नै भैदियाे अब धेरै दुःख पाउने भाे सानिमा ले गर्दा 😢😢😢😢😢
त्यहि साला बुडो बोकाले गर्दा यस्तो भीराछ यहा' कस्सम रिस उठेर मेरो त टुप्पिबाट धुवा' नै आऊला जस्तो भीसक्यो भन्या।😡😡😡😡😡😡
यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर हुम त ❤❤❤🎉🎉🎉
My favourite serial ❤❤🎉
मलाई पनि छाेरा छाेरि हरु पेटमा हुदा यस्तै भयो धेरै याद अयाे प्यारि भुन्टिकाे सिरेल हेरेर❣️❣️❤️❤️❣️💌😘😘
भुन्टि र कान्छी सिरियल my favourite serial❤❤❤
यो सिरियल आउदा को को खुशि हुनुहुन्छ , सबैजना यता हाजिर हुनुहोला❤❤
My favourite serial bhunti 😊😊❤❤❤❤❤
लाैत,,भुन्टिबईनियाेत,,दशमैनेगेस्टिकहाेके,ऐस्तैहुन्छ,अाफनाेजिउकाेख्लगरृनुहाेसहै,बधाईछहैतपाईलाई,,🌹👍️👍️👍️👍️👌👌
भुन्टि र भुपेन्द्र का real फ्यान ले मात्र like गरौं 👈️
यो serial हेर्न मलाई मात्र हतार भाको हो कि अरु लाई पनि हो?❤🎉🎉🎉❤😊
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
सारै मन प्रछ यो र कान्छी सिरीयल ❤❤❤❤❤❤❤❤❤सबै लाई बधाई छ अनी कान्छी र सागर ❤ भाई लाई धेरै धेरै बधाई और शुभकामनाएं 🎊🎉❤❤❤❤🎉🎉🎉🎉❤❤❤
गाउले साेजि केटीलाई झुक्यायाे बिचरा भुन्टि❤❤
त्यहि त भन्या मामा
सम्पूर्ण नेपाली दर्शकले मन परौने कान्छी र भुन्ती सिरियल को सफलताको कामना ।
My favorite serial ❤❤
भुन्टि म्यमलाई पढ्न मन हुदाहुदै भुपेन्द्र सरले आमाको इच्छा पूरा गर्दा झन दुख पाउने भइन भुपेन्द्े अझै बिचार गनर्नु होला
भुन्टि सिरियलललाइ शुभकामना छ ❤😊
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
भुन्टी टीमका सम्पुर्ण कलाकार हरुलाई प्रस्तुतिको लागि धन्यबाद
😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
भाग १देखी१९३ सम्म नियमित नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त साथिहरु हो ❤❤❤❤❤ म त निरन्तर नछुटाई हेर्दै आएको छु र आगामी दिनमा पनि हेर्दै जानेछु ❤❤❤❤❤❤❤❤❤❤❤❤
त्यो टोकले को ससुरा को बिहे सपना होस भुन्टिको बच्चा भएकोमा धेरै खुसि छु❤❤❤❤❤🥀💗❤🙏🏻🙏🏻😊💗❤🥀
भुनती र भुपेन्द्र को जोडी छुतनु हुदैन ❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
भुन्टी नछुटाइ हेर्ने जति यता❤❤
भुन्टि सिरेलको पर्खाईमा बस्नु हुने प्यारा गाईज यता हाजिर हुम्त❤
present sir 😊😊