भुन्टी भाग- १६८ [ Bhunti Epi-168 ] II Asha Khadka II Sukumaya II June 27/2023

Поделиться
HTML-код
  • Опубликовано: 26 июн 2023
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Concept Written\ Direction\Production by Asha [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Binod Shrestha, Aasha Khadka, Rita Siwakoti, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Yoseph Sewak, Padam Rai, Anita Tamrakar, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    ►Special Thanks
    Santosh Neupane
    Roshan Dhital
    Nakul Bhattrai
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    RUclips : / @kanchhiofficial8023
    के तपाईले हाम्रो RUclips च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka
  • РазвлеченияРазвлечения

Комментарии • 2,1 тыс.

  • @sukumaya98tv
    @sukumaya98tv  Год назад +1170

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 2.79M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @Crazy___Sks7363
      @Crazy___Sks7363 Год назад +43

      भुन्ति को फ्यान यता हाजिर हुम❤❤

    • @Balan_Saha1.6M
      @Balan_Saha1.6M Год назад +29

      भुन्टी सिरियल भाग 1 देखि अहिलेसम्म नछुटाई हेर्ने को को हुनुहुन्छ 😍
      👇

    • @chetanakhadka5569
      @chetanakhadka5569 Год назад +5

      Yakdam ramro lagxa yo sirial ❤❤

    • @lalitapanthi1563
      @lalitapanthi1563 Год назад +5

      Bhunti ko parkhaye ma baseko aayo ❤

    • @user-lj5ob5rd1n
      @user-lj5ob5rd1n Год назад +5

      😢😢😢😢

  • @kanchhiBhuntilovers
    @kanchhiBhuntilovers Год назад +99

    ओख्ले र सुकुमायाको बिहेहुनुपर्छ भन्ने जति यता हाजिरी हुनुहोला ❤️👍️

    • @paulshahofficial14
      @paulshahofficial14 Год назад +3

      ❤❤My favourite

    • @suryasubedj123
      @suryasubedj123 Год назад +5

      भुन्टी ले पढेको हेर्न चाहिने जति यता हाजिर हुम त।

    • @user-lm3oz6di2y
      @user-lm3oz6di2y Год назад +1

      ma xu

  • @kamalbista3695
    @kamalbista3695 Год назад +99

    भुन्टी र भुपेन्द्र को जोडी लाई मन पराउने को को हुनुहुन्छ ❤❤❤

  • @mauladinmiya4386
    @mauladinmiya4386 Год назад +65

    ओख्ले र सुकुमायालाई वैवाहिक जिबनको शुभकामना 🎉🎉🎉

  • @prabinkumarb.c3918
    @prabinkumarb.c3918 Год назад +16

    आहा आजकोएपिसोद हेर्दा कति आनन्द आयो ❤❤❤❤❤ हजुर हरुको यो जोडि जुनि जुनु सम्म नछुटोस भगमान ले सधै रक्षा गरून् राम्रो ट्यालेन्ट छोरा छोरी जन्माउनु हुने आमा बुवा प्रती दर्सन नमन गर्द्छु

  • @yamunamagar5814
    @yamunamagar5814 Год назад +268

    भुन्टी र बिनोद दाइको जोडी कोको लाई मन पर्छ भन्ने कोको हुनुहुन्छ नि यता हाजिर हुनुहोस्❤❤❤I

    • @Kanxa12901
      @Kanxa12901 Год назад +4

      विनोद होईन भुपेन्द्र हो नाम ❤😂

    • @menukarai2306
      @menukarai2306 Год назад

      😊😊😊😊

    • @pratikrai282
      @pratikrai282 Год назад

      M laini manparxa hoiiii

    • @user-fo6rj3it2o
      @user-fo6rj3it2o Год назад

      3:42 🎉🎉

    • @ujjans
      @ujjans Год назад

      ruclips.net/video/LlqU1DXkAOI/видео.html

  • @dhandevigurung4174
    @dhandevigurung4174 Год назад +204

    ससुरा र देवर काे मन कति सफा रहे छ सधै सात सपाेत मिलाेस भुन्टिले दुख नहाेस श्रीमान पनि कति राम्रो मन काे ❤❤❤❤❤

  • @parbatipoudel5872
    @parbatipoudel5872 Год назад +17

    धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई आज धेरै खुसी लागेको छ ओख्लु र सुकुमाया को बिहे भयको देखेर अर्को भाग मा भुन्टी को खुसी देख्न पाउ धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤

  • @chamlingchamling7743
    @chamlingchamling7743 Год назад +2

    यस्तो सुकमाया जस्तो हुनुपर्छ अन्याय गर्ने करौटीहरुलाई यस्तो कथा अब अन्याय सहने हैन प्रतिकार गर्ने हुनुपर्छ धन्यबाद

  • @motupatlufun93
    @motupatlufun93 Год назад +134

    भुन्टि सिरियल ककलाई मन पर्छ । ❤ र अाजकाे भाग तपाईंहरुलाई कस्ताे लाग्याे । यदि राम्रो लाग्याे भने प्रतिक्रिया दिनु हाेला है ।❤😊😊❤🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @ujjans
      @ujjans Год назад

      ruclips.net/video/LlqU1DXkAOI/видео.html

    • @suju8906
      @suju8906 Год назад +1

      wawo😘😘😘😘😍😍😍😍

    • @user-fz6df7yd3y
      @user-fz6df7yd3y Год назад

      Sarai ramro xa

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Год назад +329

    🎉 प्रेम सफल भयेको मा ओख्ले सुकुमाया लाई धेरै धेरै बधाई तथा शुभकामना गर्दछु। 🎉🎉😢

    • @jhabibhusal8069
      @jhabibhusal8069 Год назад +1

      ❤❤❤❤❤❤i❤b

    • @prajitawagle394
      @prajitawagle394 10 месяцев назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 10 месяцев назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @khagendrarolpali1645
    @khagendrarolpali1645 Год назад +10

    सधैंसिर्मान ससुरा देवर को यस्तै सपोत मिलिरहोस भुन्ति लाई🙏❤️❤️❤️❤️❤️❤️

  • @tekbadhur7603
    @tekbadhur7603 Год назад +29

    तर भुन्टी दिदी ले नि पतन पाउनु पर्छ ❤❤❤भुन्टी दिदी ले दुःख पाउनु हुँदैन❤❤❤

  • @asbinale8365
    @asbinale8365 Год назад +61

    कति बेला आउला भुन्टी भाग १६८ कुरेर बस्नु हुने र भुन्टी र बुपेन्द्र जि को खुशी चाहानु हुने को को हुनुहुन्छ ?

  • @surensubba979
    @surensubba979 Год назад +368

    भुन्टिले स्कुल पढ्नु पर्छ भन्ने को को हुनुहुन्छ

  • @MunnaSharma-og9xi
    @MunnaSharma-og9xi Год назад +13

    ओख्लु र सुकुमाया को जोड़ी जुनी जुनी भरि यस्तै खुशी रहिरहोस्।

  • @SulochanaBhattarai702
    @SulochanaBhattarai702 Год назад +9

    अाेखलु र सुकमायाँकाे जाेडि जुनि,जुनि याे सिरियलमा देखिए जस्तै हाँसि खुशि रहिरहाे शुभकामना😍😍

  • @motupatlufun93
    @motupatlufun93 Год назад +73

    भुन्टि सिरियल अाउंदा खुसि हुने काेकाे हुनुहुन्छ ।यता हाजिर हाैं त ।❤😊😊🇳🇵🇳🇵

  • @motupatlufun93
    @motupatlufun93 Год назад +221

    बिदेशि सिरियल हाेईन नेपाली सिरियल हर्ने बानी बसालाैं ❤😊 कलाकारलाई सम्मान गराैं ।❤😊🇳🇵🇳🇵🇳🇵

    • @krishale4118
      @krishale4118 Год назад +1

      हो। यो कुरा सबैले मन्नै पर्छ।❤😊🙏🇳🇵🙏

    • @samsertamang8471
      @samsertamang8471 Год назад +1

      Ho yo kura sahi ho sapae le mandinu hola Jay balen

  • @gyanendrathapa2609
    @gyanendrathapa2609 Год назад +3

    धन्यवाद आशा बैनी साच्चिकई हजूर ले समाज को लागी positive Masage दिनु भए को मा धन्यवाद को पात्र हुनुहुंछ ।

  • @kabikatwal7702
    @kabikatwal7702 Год назад +14

    Bhupendra ra bhunti ko Jodi Kati sute ho k 😍😍

  • @Crazy___Sks7363
    @Crazy___Sks7363 Год назад +202

    यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर हुम❤❤

  • @motupatlufun93
    @motupatlufun93 Год назад +70

    भुन्टि सिरियल भाग 1 देखि नछुटाई हर्ने कोको हुनुहुन्छ ।यता हाजिर हाैं त ।❤😊😊🇳🇵🇳🇵🇳🇵

    • @ujjans
      @ujjans Год назад

      ruclips.net/video/LlqU1DXkAOI/видео.html

  • @milanshrestha2757
    @milanshrestha2757 Год назад +27

    अति धेरै राम्रो सिरियल बनेको छ❤❤धेरैधेरै शुभकामना ओख्लु र सुकुमायाजीलाई🙏🙏🥰🥰💞💞👍👍👌👌

  • @nirumagarnirumagar4438
    @nirumagarnirumagar4438 Год назад +20

    आशा जी अनी सागर जी काे जोडी जुनि जुनि सम्म पनि नछुटोस् ❤❤❤❤❤

  • @narayanpoudel8891
    @narayanpoudel8891 Год назад +247

    सागर गौतम र आशा खड्काज्यूको जोडी चौरासी जुनि सम्म चलिरहोस ।हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।❤❤❤❤🙏🙏🙏🙏🙏

    • @ramachand5348
      @ramachand5348 Год назад +1

      Congratulations

    • @govindsingh717
      @govindsingh717 11 месяцев назад

      @@ramachand5348 9.m

    • @prajitawagle394
      @prajitawagle394 10 месяцев назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 10 месяцев назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @focuskoreanlanguageinstitute
    @focuskoreanlanguageinstitute Год назад +132

    भुन्टी serial 168 भाग सम्म नछुटाई हेर्नु हुने साथीहरु यता हाजिर हुम है ।

    • @ujjans
      @ujjans Год назад

      ruclips.net/video/LlqU1DXkAOI/видео.html

  • @Nimesh_88
    @Nimesh_88 Год назад +8

    ओख्लु र सुकुमाया लाई बैबाहिक जीवन को सुभकामना साथै भुन्ती इस्कूल गयो भने राम्रो हुन्छ❤❤🙏🙏🇳🇵🇳🇵

  • @bhagawatichaulagai2411
    @bhagawatichaulagai2411 11 месяцев назад +2

    लास्टको सिनले त मनै छोयो😭😭यस्तै श्रीमान सबैको भाग्यमा किन हुँदैन होला भगवान 😭😭

  • @motupatlufun93
    @motupatlufun93 Год назад +64

    बिदेशि सिरियल हाेईन नेपाली सिरियल हर्ने बानी बसालाैं ।❤😊 कलाकारलाई सम्मान गराैं ।❤ जय देश जय नेपाल 😊❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @puranrawal9082
    @puranrawal9082 Год назад +78

    ल धेरै बधाई छ भुन्टि लगाएत सम्पुर्ण टिमलाई आज धेरै खुसि लाग्याे शुकुमाया र ओख्लु काे बिहे भएकाे देख्दा 😭😭😍🙏🙏❤❤❤

  • @parkhaimoktantamang3773
    @parkhaimoktantamang3773 Год назад +2

    एकदम राम्रो यो भाग हामी गरीब लाई मन कहीं आशा अनि मायाँ हौसला दिने भनाउनु भए छ धेरै धेरै बधाई आगामी दिनमा अझ धेरै राम्रो राम्रो बनाउँदै जानु मेरो अग्रिम शुभकामना हाम्रो दोलखाली चेली आशा खड्का दिदी लाई 🙏🙏🙏

  • @samanathapa3184
    @samanathapa3184 Год назад +9

    ओखलु को माया सहि हो भन्नी जति यता हाजिर गरौ त

  • @kalpanakhadka9846
    @kalpanakhadka9846 Год назад +96

    सुखि हुन धन खाेज्नु हुदैन मात्र मन हेर्नु पर्छ भन्ने सन्देश अाशाकाे सागर कहिले नछुट्टु है❤

    • @binitadangi1897
      @binitadangi1897 Год назад +1

      हो नि साथीहरु❤️❤️🌹🌹

    • @sabitaadhikary282
      @sabitaadhikary282 Год назад +1

      Sukumaya jii ko...... Prem ko bhab ...atiyanttei ramro r ananda dyaok ❤🎉.............

    • @prajitawagle394
      @prajitawagle394 10 месяцев назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 10 месяцев назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sagarthapa3568
    @sagarthapa3568 Год назад +56

    आजको भाग पनि एकदम राम्रो लाग्यो हजुर। अब ओख्लु को घर बेबार मिलाएर अलि सुख पाको देख्न पाए अझ राम्रो हुन्थ्यो होला। धन्यवाद 🙏🙏🙏🙏🙏

  • @user-ez1kk4kf2o
    @user-ez1kk4kf2o Год назад +4

    bhunti le school padnu parxa haii saraii ramro x bhunti sirman ko jodi ramro lageu ❤❤❤❤❤

  • @nirmalapandey2279
    @nirmalapandey2279 Год назад +4

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @MinaTiruwa-ku2nu
    @MinaTiruwa-ku2nu Год назад +20

    यस्ता सासु र नन्द हुनु भन्दा नभयाको राम्रो 🙏🙏😵‍💫😵‍💫😵‍💫😵‍💫😵‍💫😵‍💫

  • @yamunamagar5814
    @yamunamagar5814 Год назад +278

    जसले मेरो कमेन्ट पढदै हुनुहुन्छ भगवानले उहाँको परिवारको कल्याण गरून्❤!

  • @bhimbahadur1142
    @bhimbahadur1142 Год назад +3

    आज धेरै खुसि छु आज भुन्टिको बुवा आमा ले ओखलेलाइ ज्वाइ सुइकारेको मा ओखलेको बुवा को कुराले आसु आयो अब ओखलेको खुसि जिबन बितोस

  • @jesusmashipitaparmeswar1013
    @jesusmashipitaparmeswar1013 Год назад +8

    Djanyawad Dhanuawad dhanyawad prabhu ji yes Amen my favorite best serial ji Good ji wow very nice 💋💋👌👌👍💟💟💕💕💗💖💖💔💔💓💓💜💝💝💝💝💝🙌🙌🙏

  • @Bhumsangblogs
    @Bhumsangblogs Год назад +76

    स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु❤️🙏

  • @sujataojha8287
    @sujataojha8287 Год назад +14

    भुपेन्द्र भाइको ❤सोच बिचार भुन्टि लाई गरेको ❤माया सारै राम्रो लाग्छ ❤❤❤❤❤❤❤

  • @nareshshrestha3481
    @nareshshrestha3481 Год назад +6

    Dherai dherai ramro serial Bhunti badhai suvakamana sampurna bhunti serial ko All tim lai ❤❤❤❤ 🙏 🙏

  • @rameshbhatta8760
    @rameshbhatta8760 Год назад +4

    त्यो नै सुखी जीवन हो जहाँ प्रेमको लागि सफलता र सफलताको लागि प्रेम त्याग्न नपरोस् 🥰

  • @lalitjoshivlogs7278
    @lalitjoshivlogs7278 Год назад +60

    भुन्टी भाग 1 देखि 168 सम्म हेर्न न छुटाउने जति यता हाजिर हुनुस त

  • @kumarinembang5484
    @kumarinembang5484 Год назад +8

    भीम भाई र ससुरा बा को कुरा एकतम सहीहो सम्पतिको लागी मात्र होईना मन मिलेर हुन्छ बिहे अब बिचरी भुन्टीको दुख सुरु हुने पो होकी अब भुपेन द्र को केद बिचार❤❤❤❤

  • @jesusmashipitaparmeswar1013
    @jesusmashipitaparmeswar1013 Год назад +10

    My favorite best serial ji Good ji wow very nice Happy 👍✨✨✨
    🎉😊👏😁👏😃🎉
    Congratulations!

  • @sabin9274
    @sabin9274 Год назад +2

    Malai ta sabai bhanda bhunti ra bhupendrako jodi asadhyai man parxa❤❤❤

  • @yamunamagar5814
    @yamunamagar5814 Год назад +47

    भाग 1 देखि 168 सम्म न छुटाई हेर्नै जति कोको हुनुहुन्छ नि यता हाजिर हुनुहोस्❤

    • @ujjans
      @ujjans Год назад

      ruclips.net/video/LlqU1DXkAOI/видео.html

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Год назад +181

    अती राम्रो सिरियल लाई धेरै धेरै बधाई तथा शुभकामना गर्दछु।🎉🎉🎉

    • @ujjans
      @ujjans Год назад

      ruclips.net/video/LlqU1DXkAOI/видео.html

    • @tarasapkota6869
      @tarasapkota6869 Год назад

      10:27

    • @lokendrabudhathoki8117
      @lokendrabudhathoki8117 Год назад

      😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @GamerAaniknob1
    @GamerAaniknob1 Год назад +3

    Bunti ko dewar chai ramro raixa man paryo nice broo❤❤❤❤❤

  • @TaGee_Rai
    @TaGee_Rai Год назад +8

    Wow my favourite serail 🎉❤

    • @babupraja314
      @babupraja314 Год назад +1

      😴😴⌚🐩🗻🏤🏧⚓🏬💈🏰🏠🏡⏰♈sunta

    • @SitaBhandari-kl8vu
      @SitaBhandari-kl8vu 11 месяцев назад

      0:18 ​@@babupraja314

  • @raharirai5940
    @raharirai5940 Год назад +9

    यो सन्सार मा सासू र नन्द भन्नेको जातै नहुनी सबै को श्रीमान ससुरा देवर एस्तै हुने हो भने कति राम्रो हुन्थ्यो होला

  • @nishashirestha7328
    @nishashirestha7328 Год назад +15

    Bhupendra ko acting chai sarai ramro xa malai sarai man parxa i like bhupenrda

  • @sajalpaudel8117
    @sajalpaudel8117 Год назад +7

    भुन्टी को स्वभाव ले भुपेन्द्र जी लाई धान्न निकै गारो पर्यो, सुकुमाया र ओखले लाई बैवाहिक जीवनको शुभकामना ❤

  • @Chhiring202
    @Chhiring202 Год назад +2

    फाइनलि सुकु र ओख्लुकाे बिहे भयाे।Thanks God,,, Yehi chaaheko thiye,,,❤❤❤❤❤❤❤❤❤❤❤❤Yo Wokhlu ra Suku ko jodi kahileai naxutows.😘😘😘❣️❣️❣️❣️❣️❣️💞💞💞

  • @Bed.Prasad.Neupane
    @Bed.Prasad.Neupane Год назад +88

    नेपालि कला संस्कृति र समाजमा घटेका घटनाहरूलाई समेटेर बनाइएको भुन्टि सिरियल ले मनोरञ्जन मात्रै नभएर कुरितिको न्युनिकरण गर्न पनि एकदमै महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ। सम्पूर्ण टिमलाई सफलताको शुभकामना।❣️❣️❣️

  • @deepabudhamagar6012
    @deepabudhamagar6012 Год назад +7

    कथा सारै राम्रो , भुन्टी बुढाबुढी , ससुरा बा अनि देवर बाबुले पनि दाइ भाउजुको सपोट गरेको राम्रो कथा

  • @sumitrapariyar3611
    @sumitrapariyar3611 Год назад +8

    My favourites sereal ❤❤❤ radha Krishna jastai Jodi ❤❤

  • @bhupunirmal2666
    @bhupunirmal2666 Год назад +8

    My favorite serial ❣️🇳🇵🙏❤

  • @rajupariyar8218
    @rajupariyar8218 Год назад +40

    यो सिरियल आउदा खुसी हुने जति यता हाजिर गर्नु त कति छ्म❤

  • @ShantaGhalan-sr8kw
    @ShantaGhalan-sr8kw Год назад +16

    बुनटि लाइ दुख दियाे भने सिरेल राम्रो हुँदैन है

  • @narishaaidi2859
    @narishaaidi2859 Год назад +9

    Nice serial❤❤

  • @SangeetThapa-my8pr
    @SangeetThapa-my8pr Год назад +16

    Thank you sister asha and whole team for your hard work l enjoyed this episode❤❤❤❤

  • @mamtabisuwa2607
    @mamtabisuwa2607 Год назад +4

    Sukumaya ra okle ko bihe vo molai sarai khusi lgo aba chai bhunti school poreko dekhna paam❤❤

  • @mandiraranamagar7256
    @mandiraranamagar7256 Год назад +33

    आजको भाग हेर्न मन छदाछदै सक्कियो😔 अब अर्को हप्ता कैले आउला☺️ मलाई मात्र होकि सबैलाई यस्तै हुन्छ ❣️🙏

    • @prajitawagle394
      @prajitawagle394 10 месяцев назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @archanaudas3596
    @archanaudas3596 Год назад +5

    My fevroat siriyal vunti ❤❤

  • @bhisambudhathoki-jk2mx
    @bhisambudhathoki-jk2mx Год назад +5

    My favorite serial ❤❤❤❤❤❤❤❤❤❤

  • @sangitastha7382
    @sangitastha7382 Год назад +5

    Bhunti ko dewar babu r sasura buba ko Sarai ramro rol❤❤

  • @chitrakhatti
    @chitrakhatti Год назад +25

    भुन्टी सिरियल हेर्न पाउँदा को को खुशी हुनु हुन्छ यता हाजिर हम्त❤❤❤

  • @gobindrathapa1084
    @gobindrathapa1084 Год назад +6

    lots of love bhunti serial❤😊

  • @sirjanachetry5610
    @sirjanachetry5610 Год назад +11

    What a mind blowing serial😍❤️😍no.1serial of the world

  • @Sanjipsunar39
    @Sanjipsunar39 Год назад +40

    भुन्टी सिरियल नम्बर एक देखि आज सम्म नछुटाई हेर्नु भएको सम्पूर्ण साथीहरुले लाईक कमेन्ट गर्नु हास ❤❤❤❤❤❤

  • @ramkumarkuikel14
    @ramkumarkuikel14 Год назад +29

    भुन्टी सीरियल भाग १ देखि अहिले सँग नछुटाई हेर्ने को को हुनुहुन्छ//म पनि धेरै मेहनत गरी VLOG बनाउँछु सम्पूर्ण ले हेर्दिनु होला!🤔❤️

  • @Dipsanu-rj6tz
    @Dipsanu-rj6tz Год назад +3

    Dewar ko ni vauju parti Maya so cute 🥰🥰🥰

  • @anjalibohara44
    @anjalibohara44 Год назад +9

    My favourite siriyal bhunti ❤️❤️❤️

  • @RekhaBhandari-uu2ws
    @RekhaBhandari-uu2ws Год назад +16

    बैबाहिक जिबन‌ को शुभकामना ओखले र शुकुमाया लाई

  • @punamshrestha4063
    @punamshrestha4063 Год назад +30

    आजसम्म कान्छि भुन्टी नछुटाइ हेर्ने कोको हुनुहुन्छ साथिहरु यता लाइक गरम त ।
    love it serial
    आशा दिदिलाइ मेरो उच्च सम्मान्🙏🙏

  • @user-em3yz4jx6f
    @user-em3yz4jx6f Год назад +4

    Very nice serial🎉🎉

  • @muskantamang3584
    @muskantamang3584 Год назад +1

    हाजुर हरुको सिरेल नछुटै कन हेर्नीमा चै मो पनि हो हजुर यसरिनै आगडी बड्नु मेरो तर्फबाट भुन्टी र कान्छी सिरेल लाई मन मुटु देखि धेरै धेरै सुभ कामना ब्यक्ता गर्द छौ🙏🙏🙏🙏🙏🙏🙏

  • @kamalbista3695
    @kamalbista3695 Год назад +19

    भुन्टी सिरियल मन पराउने को को हुनुहुन्छ ❤❤❤
    हाजिर गरुम त

  • @umeshbishokarma3836
    @umeshbishokarma3836 Год назад +46

    भुन्टी र कान्छी सिरियल नेपालकै नं. १ को को मान्नु हुन्छ यता लाईक गर्नुहोस् है अझै सफलता सुभकामना छ सबै टिमलाई ❤❤❤

  • @tekbadhur7603
    @tekbadhur7603 Год назад +1

    प्रम सफल भएकोमा ओख्ले सुकुमाया लाई धेरै धेरै बधाई तथा शुभकामना गर्दछु तर यो जोटी चाई गाउँ को मान्छे ले जे बनेनी छुट्नु चाई हुँदैन नि हजुर ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @susmitamagar6104
    @susmitamagar6104 Год назад +1

    धन भन्दा माया ठुलो हो एक अर्को को मन मिले धन र जात ले रोक्न सक्दैन भन्ने कुरा देखाइको छ सुकुमाया को बुबा आमा को सोच लाइ मान्नै पर्छ सबैको प्रेम यस्तै सफल होस❤❤

  • @Mina.Adhikari603
    @Mina.Adhikari603 Год назад +5

    Bhunti ko dewor babu ra sirman bujne hununxa dherai ramro lagyo

  • @harithapa745
    @harithapa745 Год назад +5

    Wow❤ very nice 👍❤❤❤❤

  • @mannkoiral4224
    @mannkoiral4224 Год назад +6

    My favourite serial ❤❤❤❤❤❤❤❤❤

  • @Rajesholi1
    @Rajesholi1 Год назад +13

    भुन्टि सिरियल को को हेर्नु हुन्छ यता हाजिर हुन त ❤

  • @tulsakhareltk9559
    @tulsakhareltk9559 Год назад +1

    दुबै लाई सुभकामना

  • @dhrubakatuwal
    @dhrubakatuwal Год назад +8

    Very nice serial 💕❤️🙏

  • @sagarthapa3568
    @sagarthapa3568 Год назад +7

    मंगलबार कहिले आउँछ भनेर कुर्ने म मात्रै हो कि अरु कोहि हुनुहुन्छ??

  • @AnjalSunuwar-rl9gc
    @AnjalSunuwar-rl9gc Год назад +7

    देवार सारै मन परेउ भाउजू काे साथदिने❤❤❤❤❤❤

  • @AmitChaudhary-jz5jt
    @AmitChaudhary-jz5jt Год назад +2

    Bhunko bhaiko kura akdam sahiho sar❤

  • @minachand8362
    @minachand8362 Год назад

    ओखलू र सुक 51:17 माया लाइ वौवाहीक जिबनको शुभकामना व्यक्त गदै अब आउने दिन हरु सुखि र खुसी हुदै जाउन

  • @asmita2089
    @asmita2089 Год назад +4

    bhuntiko sasura jasto real ma sabaiko vaye❤❤❤

  • @premlama4827
    @premlama4827 Год назад +35

    My best serial bhunt kanchhi👌👌❤️❤️❤️🙏

  • @maheshbahadur8955
    @maheshbahadur8955 Год назад +2

    Very nice episode ♥️♥️♥️♥️👌👌

  • @debikagiri256
    @debikagiri256 Год назад +5

    So beautiful serial ❤️🌹🌹🌹🎉🎉🎉🎉

  • @Balan_Saha1.6M
    @Balan_Saha1.6M Год назад +24

    यो serial आउदा खुशी हुने जति हाजिर हौ त❤️🤗
    👇