भिम रावल एक देस जन्ता प्रेमि नेता भयको हुना ले बोल्नु स्वभाबिक हो अन्यथा लिनुहुदैना अब राजा लाई सहयोग गर्नुपर्छ तब देस र जन्ताको हितमा काम गर्ने अबसर मिल्नेछ
भोलि भिम रावल जि ले हजुरलाई नै भेट्न आउछन।अर्को कुरा समानुपातिक को कुरा ल्याएको देसमा जो सिमान्तकृत जाती , पिछदिएको जाती जो प्रतिस्प्रदा बाट कहिल्यै पनि सत्तामा जान सक्दैनन त्यस्तालाई हो समानुपातिक को ब्याबस्था हो तर त्यो नभएर शेर बहादुर देउबाको श्रीमती जस्ताले समानुपातिक बाट संङ्सद भाहुनाले यो खारेज हुन पर्छ भनेका हुन तर भित्री मन फाल्नु पर्छ भन्ने कुरा होईन है बुझ्ने हो।
राजा आउने अरे ? सक्रिय भएर निष्क्रिय भएर? संबैधानिक कि सान्स्कृतिक कि सेरेमोनियल कि बेबी किङ्ग? कुनै स्पष्टता छैन।पुर्व राजा ज्ञानेन्द्रसङ कुनै भिजन र मार्गचित्र छैन।मेरो ईच्छा छ राजा बन्ने भनेर राजा भईदैन।गएको चिज अब फर्कदैन।पुर्व राजालाई अलमलाउने काम हुदैछ।टाईम पास्ट मात्र हुदैछ।देश बाहिर र देश भित्रको शक्तिहरुसङ पुर्व राजाले समझदारी गर्न सकिरहेको छैन।सम्भव पनि छैन।
बिहान घरबाट हिँडेको मान्छे, दिनभर बाटो भुलेर वा घरपरिवारसित घुक्रिलगाएर, हिडेपनि, साँझमा घरफर्केर, आऊँछ् भने,अन्येथा सोच्नु र बोल्नु राम्रो होईन्,म राष्टबादि हुँम् भन्नेहरू एकजुट हुनुहोस्, निसर्त परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ, केहि समयको लागि भएपनि अख्तियार र न्यायालय, बालक्रिष्ण स्वागत धुर्बलाल हरि साथै सत्य न्याय खोजि अभियानको सरहरु लाई दिऊँ, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, तेसैमा सबैको भलो हुने छ हजुर 🎉🎉🎉🎉🎉
विपि भित्रदेखी राजावादी थियनन,वहाले पटक-पटक भन्ने गर्नु हुन्थ्यो,यदि राजा ले जनता को कुरा वुझेर जनताको पक्षमा उभियनन भने जनता पनि राजा लाई नमान्न सक्छन भनिरहनु हुन्थ्यो ,त्यसैले विपि संवैधानिक राज तन्त्र कोकुरा भन्दा तत्कालिन समय अनुसार रणनितिक रुपमा संवैधानिक राजसंस्था को कुरा गर्नु भयको थियो जस्तो लाग्छ, त्यसैले वहाँ तपाईं हरु जस्तो अन्धभक्त पनि हुनुहुन्थेन है।।
राजा बिनाको नेपाल देखिउ हैन बिदेशी सिद्धान्तका दास हरु आजै नि राजा ल्याहुने काम मा लागेनौ भने हेर्दै जाउ तिमि हरुको अन्ते बिदेशी को लात्तिले कसरि गरि दिने छ देश बुजा राजा बिना नेपाल कुनै हालतमा रहदैन बुजि राखा
आरामै हुनु हुन्छ 😂! भीम रावल राजाको मित हुँदा नौलो नमान्नुस् , किन कि भीम ज्यू कहिलै स्वछ एमाले थिएनन् , अलिकति राजाका दिवाने थिए 😅 किनकि कट्टर बादि=कट्टर बादि 😅
रोहित जि ले कस्तो मान्छेलाइ अन्तारबार्ता लिएको होला? मेरो हेराइमा बुझाइमा भिम रावल हो। उहाको भनाइ र बिचार अहिले फेरिएको होइन।पहिला देखिनै देस्लाइ बचाउनु पर्छ भन्ने बेक्ती हो। तेसैले गर्दा उहालाइ पार्टिले निकालेको हो यो कुरा जस्तो सुकै राजनैतिक को विश्लेषण ले आफ्नो तरिकाले दिएको हो। राजा आफै आउने वाला छैन ल ? नेपाल्को बिस्लेसन हरु पनि भडुवा नै हो। कसैले केइ गर्न खोज्यो भने यस्ता र तेस्ता भनेर गर्नु नै दिदैन अनि हुन्छ? लौ दुर्गाले गरेको काम यो मान्छेलाइ राम्रै लाग्दैन । लौ हेरौ त यो बुडाले गरेको ! कुना मा बसेर कुरा नगरौ दुर्गा प्रसाईं जस्तो सडक्मा आउल तेतिकै कुरा उडाउन बेकार च्ग।
संबैधानिक राजतन्त्र आजको आवस्यकता हो। Dr रावल को नेतृत्व मा रा प्र पा सहित देशप्रेमी हरु एकताले मात्र देशको निकाश हुने।
धेरै यथार्थ बिश्र्लेषण लायाे।
खेमराज सेडाई ज्युले भनेका कुरा सहिछ देशमा राजा हुनैपर्छ ।
Bhim sir 🙏. राजतन्त्र जिन्दावाद
भिम रावल जि सबैलाई भेटघाट गर्दै छन
जय नरेशराज हाम्रो राजा हाम्रो देश प्रणा भन्दा प्यारो छ जय देश जय नरेशराज ❤
Right dision right voice right pahal
Da. Bhim rawalju
Sabaili cetanabhaya
Om
👏🙏👏🤗💖💝💝💝💝💝💝💝💝
नेपालमा राजतन्त्र चाहिन्छ ।
डाँक्टर भिमरावल सर राजाबादी हुनु धेरै बेस बधाई जय राजतन्त्र जिन्दाबाद
रोहित जी को प्रस्तुती सारै प्रिय लाग्छ!
जय युवा अब राजा लेउ नेपाल र नेपाली बचाउ जय नेपाली जनता जय हिन्दु देस नेपाल माता
सचेत देश भक्त नेपालिले एक पटक राजसङ्स्था को पक्षमा उभिनै पर्नेछ
राजाको पक्षमा लागे झनै राम्रो होनि देशको खम्मा बनर अगाडि बढे जनताहरुले सम्मान अबश्य देख्नेछन
जय देश जय नरेश 🇳🇵🔱🚩🕉️🙏✊🫵
डा,भिम रावल देश भक्त हुन राजा पनि देश भक्त नै हुन्छन मिलेत ठिकै भाे
राजा नभयको देश छाडा हुदो रहेछ राजा देशको सान हो
सेडाइको तर्कमा निकै बल छ।
राजतन्त्र त अब नितान्त आबश्यक भई सक्याे । देशमा धेरै चरतिकला देखियाे ।
सहि भिम रावल
भिम रावल एक देस जन्ता प्रेमि नेता भयको हुना ले बोल्नु स्वभाबिक हो अन्यथा लिनुहुदैना अब राजा लाई सहयोग गर्नुपर्छ तब देस र जन्ताको हितमा काम गर्ने अबसर मिल्नेछ
अहिले भिम रावलको बुद्धि पलाएको भए एकदम राम्रो उहाँको पनि जय होस् ।।।
भोलि भिम रावल जि ले हजुरलाई नै भेट्न आउछन।अर्को कुरा समानुपातिक को कुरा ल्याएको देसमा जो सिमान्तकृत जाती , पिछदिएको जाती जो प्रतिस्प्रदा बाट कहिल्यै पनि सत्तामा जान सक्दैनन त्यस्तालाई हो समानुपातिक को ब्याबस्था हो तर त्यो नभएर शेर बहादुर देउबाको श्रीमती जस्ताले समानुपातिक बाट संङ्सद भाहुनाले यो खारेज हुन पर्छ भनेका हुन तर भित्री मन फाल्नु पर्छ भन्ने कुरा होईन है बुझ्ने हो।
यो सेडाई पनि उतैतिरको भएर यस्ता कुरा गर्दै छन ।
सहि विचार।
Ceremonial king direct elected primimister hunuparxa.
देस र जन्ताको लागी लड़ने एउटै व्याक्ति डा रावल हुन
राजसंस्था देशको अपहार्य अंग हो
यदि भिम रावल यो योजना बने भने झन सकिन्छन
धन्यबाद
राजतन्त्र साथ साथै हिन्दु राज्य हुनु पर्छ भान्न सुरु गर्छ मोराहरु
चुनाब जडेर नेतृत्व गर्नुस न के राजा राजा भनि रा ??
Chunab jite ni tai ta honi nepal ma Ravi jastai garne ho yini haru ley raja nai Thik xa Nepal ma natra koi aaye ni kai hunne wala xaina
❤१००% सहिकुराहो❤धन्यबादछ❤मोरङ्गबाट❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
म त रबि बालेन हर्क गोपि देखि भिम रावल सबै राजसस्थाको लागि होमिनु पर्छ तब मात्र सर्ब सर्बदा नेपाली जनताको पक्क्षमा योगदान दिएको मानिने छ।
It. Is reality .
ब्याबस्था सबै राम्रो हो । ब्याक्ती नराम्रो भए पछि जुनसुकै ब्याबस्था भए पनि देसलाई उभो लाग्न दिदैनन।
भिम रावल , डा. सुरेन्द्र केसि ,गङा चौधरी , सर्बेन्द्र खनाल लाई बिश्वास गर्न सकिन्न है
भिम रावाल राजा बादि हुनु राम्रो कुरो हो
हाे नि उनलेे नभने पनि यथार्थ हाे, 2062/063काे संघीयता, गणतन्त्र र धर्मनिरपक्षता हाेईन । जबर्जस्ती याे ब्यवस्था लादिएकाे हाे ।
jai dash jai narash
Anjan vaneko agan ho
भिम सकिनुभयो,राओल मात्रै रहनु भयो ।
Sahi bichar
राजा आउने अरे ? सक्रिय भएर निष्क्रिय भएर? संबैधानिक कि सान्स्कृतिक कि सेरेमोनियल कि बेबी किङ्ग? कुनै स्पष्टता छैन।पुर्व राजा ज्ञानेन्द्रसङ कुनै भिजन र मार्गचित्र छैन।मेरो ईच्छा छ राजा बन्ने भनेर राजा भईदैन।गएको चिज अब फर्कदैन।पुर्व राजालाई अलमलाउने काम हुदैछ।टाईम पास्ट मात्र हुदैछ।देश बाहिर र देश भित्रको शक्तिहरुसङ पुर्व राजाले समझदारी गर्न सकिरहेको छैन।सम्भव पनि छैन।
Good
Ho ho raja aauxan
रावल कम्युनिष्ट नै थिएन छ । राधा कृष्ण मैनाली अवस्था देखियो
छटपटिमा बरबर्बाउने नेताको बानी यस्तै हो जुनसुकै पार्टीको हुन।यसै गरिन्सकिन्छ्न्
राजा त चाहिन्छ चाहिन्छ 1 चाहिन्छ 2 चाहिन्छ 3 चाहिन्छ राजा।
बिहान घरबाट हिँडेको मान्छे, दिनभर बाटो भुलेर वा घरपरिवारसित घुक्रिलगाएर, हिडेपनि, साँझमा घरफर्केर, आऊँछ् भने,अन्येथा सोच्नु र बोल्नु राम्रो होईन्,म राष्टबादि हुँम् भन्नेहरू एकजुट हुनुहोस्, निसर्त परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ, केहि समयको लागि भएपनि अख्तियार र न्यायालय, बालक्रिष्ण स्वागत धुर्बलाल हरि साथै सत्य न्याय खोजि अभियानको सरहरु लाई दिऊँ, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, तेसैमा सबैको भलो हुने छ हजुर 🎉🎉🎉🎉🎉
देशकालागि काे हि वाेल्दैन, राजा अावस्यक छ, तर अाफ्नाे निस्कासन पछि राजा भन्ने, यदि राजा चाहिने भए पहिले किन वाेलेन स्वर्थ छ कि
विपि भित्रदेखी राजावादी थियनन,वहाले पटक-पटक भन्ने गर्नु हुन्थ्यो,यदि राजा ले जनता को कुरा वुझेर जनताको पक्षमा उभियनन भने जनता पनि राजा लाई नमान्न सक्छन भनिरहनु हुन्थ्यो ,त्यसैले विपि संवैधानिक राज तन्त्र कोकुरा भन्दा तत्कालिन समय अनुसार रणनितिक रुपमा संवैधानिक राजसंस्था को कुरा गर्नु भयको थियो जस्तो लाग्छ, त्यसैले वहाँ तपाईं हरु जस्तो अन्धभक्त पनि हुनुहुन्थेन है।।
यस्तो कुरा कमनिष्ट कांग्रेस ले किन बुझ्दैनन्? की यिनीहरु बिदेशी एजेन्सी का हली नै हुन् हौ?
राजा बिनाको नेपाल देखिउ हैन बिदेशी सिद्धान्तका दास हरु आजै नि राजा ल्याहुने काम मा लागेनौ भने हेर्दै जाउ तिमि हरुको अन्ते बिदेशी को लात्तिले कसरि गरि दिने छ देश बुजा राजा बिना नेपाल कुनै हालतमा रहदैन बुजि राखा
❤
राजाले त्यो गल्ती नगरेकोभय राजाको कति महत्व रहेछभन्ने थाहाहुन्थेन दलहरुको नक्कली अनुहार चिनिन्थेन र राजाले आरोप खेपिरहनपर्थ्यो
छदम भेसी पाे रहेछन । राजतन्त्र फाल्न किनलागिपरेकाे कडाभन्दा कडा कार्वाही गर्नुपर्छ । त्यसाेभए गणतन्त्रको नाममा देश किन बर्बाद गरे !!
Ke comenat lekhu
साच्चिकै जनआनदोलन को उदेश्य राजा फालने थिएन देश लुटने मात्रै थियो
राजाको पछि लागेको कमल थापाको हाल हुन्छ
हत्तेरी का अवसरबादी !!
आरामै हुनु हुन्छ 😂! भीम रावल राजाको मित हुँदा नौलो नमान्नुस् , किन कि भीम ज्यू कहिलै स्वछ एमाले थिएनन् , अलिकति राजाका दिवाने थिए 😅 किनकि कट्टर बादि=कट्टर बादि 😅
edi yo kura true ho vsne he is a resl comnist
Bachha Hun bhim rseL swarthmo rsjniti
रोहित जि ले कस्तो मान्छेलाइ अन्तारबार्ता लिएको होला? मेरो हेराइमा बुझाइमा भिम रावल हो। उहाको भनाइ र बिचार अहिले फेरिएको होइन।पहिला देखिनै देस्लाइ बचाउनु पर्छ भन्ने बेक्ती हो। तेसैले गर्दा उहालाइ पार्टिले निकालेको हो यो कुरा जस्तो सुकै राजनैतिक को विश्लेषण ले आफ्नो तरिकाले दिएको हो। राजा आफै आउने वाला छैन ल ? नेपाल्को बिस्लेसन हरु पनि भडुवा नै हो। कसैले केइ गर्न खोज्यो भने यस्ता र तेस्ता भनेर गर्नु नै दिदैन अनि हुन्छ? लौ दुर्गाले गरेको काम यो मान्छेलाइ राम्रै लाग्दैन । लौ हेरौ त यो बुडाले गरेको ! कुना मा बसेर कुरा नगरौ दुर्गा प्रसाईं जस्तो सडक्मा आउल तेतिकै कुरा उडाउन बेकार च्ग।
Yi dleharulai prast garn nepali nagriclai netritwo chahiyeko thiyo ab Dr Bhim raolle himmat garnuvyo.
🙏🙏🇳🇵🇳🇵🇳🇵
😂😂सक्यो
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
Kirat raja chain6 hai
Camnist bhaneko ke ho .... jantaa laai jhukaune
गयल भैँस पानी मे ।
बिनास काले बिपरित बुद्धे
raja aaunai parchha
Vere good