धेरै खुसी र रमाइलो लाग्यो, ❤❤आफ्नो गाउँ ठाउँ, भेष भुष, भाषा धर्म, जातजाति समेटिएर यो पूर्वेली गीत सृजना गर्नु भाएकोमा धेरै धेरै धन्यवाद र यसरी नै फेरि फेरि पनि यस्तै गीत ल्याउँदै ,यो टीम आगडि बढ्नुस्❤❤❤
Derei ramro lageu video mo chai uma rai dekhera aako hai tei mathi mero purkhouli ghau pani solukhumbu necha hai sabai jana rai tim lae derei derei dhannebat🙏🙏🙏
ब्यक्तिगत तर्फ बाट सम्पूर्ण टिम लाई बधाई छ । मलाई अत्यन्तै खुशी लाग्यो हाम्रो रमणीय , सुन्दर गाउँ ठाउँ लगायत विभिन्न भेष भुसा सस्कृती लाई एकै साथ मा समेटेर ल्याईएको छ । यसैगरी आगामी दिन हरु मा पनि यस्तै राम्रो भिडियो को अपेक्षा गर्द छौ । सबै ले माया साथ सपोर्ट गरौं है । ❤😊🙏
आफ्नो गाउँ ठाँउलाई गीत, संगीत मार्फत चिनाउने सह्रानीय काम गर्नु भएको छ । गीतको शब्द, संगीत, अनि सभ्यदृष्य उत्तिकै राम्रो छ । तपाईँ लगायत सम्पूर्ण टिमलाई बधाई तथा सांगीतिक सफलताको शुभकामना ।
सेवा हौवा नमस्ते हाम्रो प्यारो सोलुखुम्बु जुबु मा गएर मैले music भिडियो खेल्नु पाए खुशि लाग्यो सबैले माया गर्दिनु होला🎉❤🙏😊
Wow dami raxa❤❤
उमा बहिनिलाइ जुबु ले सधै याद राख्नेछ
धेरै खुसी र रमाइलो लाग्यो, ❤❤आफ्नो गाउँ ठाउँ, भेष भुष, भाषा धर्म, जातजाति समेटिएर यो पूर्वेली गीत सृजना गर्नु भाएकोमा धेरै धेरै धन्यवाद र यसरी नै फेरि फेरि पनि यस्तै गीत ल्याउँदै ,यो टीम आगडि बढ्नुस्❤❤❤
Bhailaai Subhakaamana hai mero maauli gau ❤
राम्रो छ,गाउँघरको रमाइलो परिभेष ... हामी सोलुखुम्बु नपुगेकालाई पनि जुबु गाउँ देख्न पाइयो ।
सारै राम्रो गीत छ, सुनुरहु जस्तो लाग्ने। मेहनती हातहरू लाई बधाई तथा शुभकामना 😮❤
BEAUTIFUL 🤩 BEAUTIFUL ❤FROM JAPAN 🇯🇵 NEPALI BIDESI KO 😢TIME PASS 🎉❤❤❤KATHAI MERO GAUN GHAR CHUK CHUK CHUK ❤❤
Derei ramro lageu video mo chai uma rai dekhera aako hai tei mathi mero purkhouli ghau pani solukhumbu necha hai sabai jana rai tim lae derei derei dhannebat🙏🙏🙏
जुबु गाउ पारी देउसा मेरो गाउँ ल बधाई होल्ल टिम लाई 💐💐💐
आहा धेरै राम्रोलाग्यो बधाई सम्पुर्ण टिम लाई ❤
शब्द ,भुगोल र भिडियो मन पर्यो फेरि पनि बधाई छ 💐💐💐
गजब अनि सुन्दर भिडियो शुभकामना छ
धेरै राम्रो लाग्यो सम्पुर्ण टिमलाइ बधाई तथा शुभकामना ❤
राम्रो छ 🙏
सारै राम्रोसँगले दर्साइएको जुबु मेरो गाउँ ♥️
Congratulations to the entire team 🎉
ब्यक्तिगत तर्फ बाट सम्पूर्ण टिम लाई बधाई छ । मलाई अत्यन्तै खुशी लाग्यो हाम्रो रमणीय , सुन्दर गाउँ ठाउँ लगायत विभिन्न भेष भुसा सस्कृती लाई एकै साथ मा समेटेर ल्याईएको छ । यसैगरी आगामी दिन हरु मा पनि यस्तै राम्रो भिडियो को अपेक्षा गर्द छौ । सबै ले माया साथ सपोर्ट गरौं है । ❤😊🙏
"जुबु मेरो गाउँ" यस गीतको सङीतकार साथै भिडियो निर्देशक म अनिल कोयी राई गीत र भिडियो तपाईंहरुलाई सुम्पेकाछौ कस्तो लाग्छ प्रतीकृया दिनुस है।
पर्खिदा पर्खिदा बल्ल हेर्नू पाइयो पाप्कान्छा❣️🙏
दामि शुभकामना 🎊🎉
Wow badhai xa xoro Ra sabai team lai❤❤❤❤❤❤❤❤❤😂
बधाई छ भाई
साह्रै राम्रो बनेको रहेछ भिडियो, आफ्नो गाउँलाई सर्लक्कै हेर्न पाउँदा खुशी लाग्यो❤
आह! कति मिठो गीत
beautiful song ❤watching form Doha Qatar
Wow mero mawala gaauko geet ❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सम्पुर्ण टिमलाई हार्दिक बधाई छ🙏🙏❤❤
सम्पूर्ण टिमलाई धन्यवाद, अनि हामी प्रदेसिलाइ पनि गाउँ घरको याद दिलायो मन छोयो यो गीत सुनेर!!!
Dheraii ramro music video hamro jubu ramro jubu ❤ badhai xa
दामी
राम्रो छ ।
सेवा हौ sanjaya sir congratulations and best wishes🙏🙏🙏🙏
सुपर दामी छ जुबुगाउँ❤❤❤
सब्द लय अभिनय धेरै राम्रो छ ❤❤
सम्पूर्ण टिमलाई हार्दिक बधाई छ❤❤🙏🙏
भिडियो मनपराइ दिनुभएको मा धन्यबाद हजुरहरु सबैलाइ
आफ्नो गाउँ ठाँउलाई गीत, संगीत मार्फत चिनाउने सह्रानीय काम गर्नु भएको छ । गीतको शब्द, संगीत, अनि सभ्यदृष्य उत्तिकै राम्रो छ । तपाईँ लगायत सम्पूर्ण टिमलाई बधाई तथा सांगीतिक सफलताको शुभकामना ।
बधाइ छ सम्पुर्ण टिमलाइ।
Good luck dai
शुभकामना !
Congratulations ❤❤❤
आहा !! बधाई ❤❤
Congratulations and best wishes all entire team 🎉🎉
Nice..❤❤❤
Wow🙏🙏
Wow ❤😊
सम्पुर्ण टिमलाइ हार्दिक बधाई ।
Wow wow
Good job dai nice video
❤❤❤ 3:55
Congratulations 🙏🙏🙏
Wow😊
..nice.❤❤
Nice ❤❤❤
Very nice song and vidéo 🙏🤩
Hamro Jubu ramro jubu 🙏🙏🥰🥰💕💕
Wow mero jubu gau❤❤❤
💯💯💯
Goodxa hai Mero ni share garidinu vidiy
❤❤😮
अति राम्रो गाउँ बस्तिका भाबस्पर्सी बोकेको सङ
❤❤❤❤❤❤❤❤❤
❤❤❤❤
सम्पुर्ण टिम प्रति आभार व्यक्त गर्दै हार्दिक बधाई 🙏❤️
❤❤❤🎉
❤❤❤🎉🎉
😊😊😊😊😊😊😊❤❤❤
Congratulations vaiharulai😊🎉🥰✨🫂🫶💐👋
ल म उम्मा नाना बाट आएको हेर्नु❤
सम्पूर्ण टिमलाई हार्दिक बधाई छ👏👌🥰🙏
❤️❤️
..nice.❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤🎉
❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤
❤❤❤
❤❤❤
❤️❤️❤️
❤❤❤
❤❤
❤❤
❤❤❤❤