Exclusive: Krishna Kandel को आफ्नै सालोले नालिबिलि खोले, कता जान्छ करोडौ रुपैया |

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2024
  • Exclusive: Krishna Kandel को आफ्नै सालोले नालिबिलि खोले, कता जान्छ करोडौ रुपैया |
    K6 Nepal Presents:-
    Host:
    Guest :
    Camera : Deep Raj Mahatara
    Editor: Deep Raj Mahatara
    © K 6 Nepal, 2024
    -------------------------------------------------------------
    RUclips:- tinyurl.com/y8...
    Facebook:- tinyurl.com/y8...
    G+:- tinyurl.com/yb...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 743

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 6 месяцев назад +73

    सर्मिला जी लाई चाहिँ ईन्देणी ले सौता कै व्यवहार गरेको होकी जस्तो म जस्तै धेरै दर्शक श्रोताहरुलाई लागेको हुनुपर्छ तर एक पटक धेरै पछि सर्मिला जी को दोहरी पछि को आफ्नो बिचार राख्ने बेलामा म बिरामी भर ईन्देणी मा प्रस्तुति नदिएको भन्नु भको थ्यो त्यतिबेला मलाई लागेको थियो " मुटु माथि ढुंगा राखी "बोलको जस्तो लागेको थियो आज आएर प्रमाणित भयोे अन्य कलाकारहरु त ईन्देणी का पिल्लर हस्ती होईनन् र!यो समाचार ले त ईन्देणी का धेरै भन्दा धेरै शुभ चिन्तकहरु आश्चर्य मा परेका छन वास्तविकता केहो चाडै सत्य तथ्य बाहिर आवस।

  • @santoshlamsal5068
    @santoshlamsal5068 6 месяцев назад +5

    we can feel your pain you artists are really real heros. .. टीका सानू,खिमा राेका , पावल राई,कृष्णबहादुर निकाल्दा संका लाकाे थियाे मलाई , कृष्णेकाे वास्तविकता यस्तो पाे रैछ!!!

  • @rajendrashrestha4956
    @rajendrashrestha4956 6 месяцев назад +13

    इन्द्रेणी बाच्नु पर्छ तर कृष्ण कडेलको अस्तित्व इन्द्रेणी बाट सदाको लागि समाप्त गर्नुपर्छ। छिट्टै सम्पत्ति शुद्धिकरण मा कडेल विरुद्ध मुद्दा दायर होस😙

  • @punampathak9301
    @punampathak9301 6 месяцев назад +24

    ,
    सत्य कुरा अगाडी आउनु पर्छ गलती हो भने कसको हो कारबाही हुनुपर्छ पीडितलाई न्याय दिनुपर्छ

  • @tilchitregurung4833
    @tilchitregurung4833 6 месяцев назад +189

    कंडेल के हो बास्ताबिकता मिडियमा आउनु पर्यो लुकेर हैन अगाडि आएर बोल्नु पर्यो जनता जान्न चाहान्छ...।-

    • @user-qw8tw2sk1v
      @user-qw8tw2sk1v 6 месяцев назад +1

      Reality k ho Krishna kandel pani aunu paryo luker natak garna mildaina

    • @user-vj3cf6wg3x
      @user-vj3cf6wg3x 6 месяцев назад +2

      🙏🙏कृष्ण कडेल दाइ चाडो आउनोस मिडियामा सत्य तथ्य कुरा के हो भनोस्🙏🙏🙏

    • @rabinsharma4000
      @rabinsharma4000 6 месяцев назад +1

      Kadel chipla kura matra garxa ke kura garnu

    • @bishnudevilamsal
      @bishnudevilamsal 6 месяцев назад

      @@user-qw8tw2sk1v àààaaaaaaaaaaàaaaaàaaaaaaaaààà

    • @Paraal_kovussaa
      @Paraal_kovussaa 6 месяцев назад

      Kandel lai nikalna paryo media sir

  • @sangitathapa3964
    @sangitathapa3964 6 месяцев назад +77

    म अमेरिकाबाट, अब कृष्ण कंडेलको ईन्देणीमा पैसा सहयोग रुपी आउन बन्द हुनेछ 🎤

  • @user-ze5mj8iz1e
    @user-ze5mj8iz1e 6 месяцев назад +25

    सत्य कुरा अगाडि ल्याउनु पर्यो छिटो

  • @user-us3xe6hs5g
    @user-us3xe6hs5g 6 месяцев назад +23

    अब कुनै देस बाट सयोग कसैले गर्नु हुदैन त्यो बिदेस बाट सहयोग पसिना बगाएर पठा एको कलाकार लाई रुवाएको पापा लाक्छ

  • @sanuthakuri8971
    @sanuthakuri8971 6 месяцев назад +66

    के यिनी सबै कुरा हरु साची होलान त कृष्ण कदेल लाई पनि ईन्टरभिउ लिन पर्यो😢

    • @yambahadur8334
      @yambahadur8334 6 месяцев назад +5

      Arkako dhansampati ma mojmasti garna palkeko Krisne ko kunai var pani xaina

    • @user-hq3ti9um8t
      @user-hq3ti9um8t 6 месяцев назад +1

      Yo satyaho

  • @nandanepal2411
    @nandanepal2411 6 месяцев назад +16

    कडेलको फुरपुर धेरै थियो । के हो कुरा सत्य तथ्य कुरा आएर कारबाही हुनु पर्छ ।

  • @city96433
    @city96433 6 месяцев назад +44

    पैसा लिनेले त दिए पछि लिन्छन, त्यो पैसा दिनेहरु मुर्ख मात्र होइनन पटमुर्ख हुन।

  • @ashishjoshi5558
    @ashishjoshi5558 6 месяцев назад +5

    यो दुनियामा सहयोग गरेपनी स्वार्थको लागि गरिन्छ। including all

  • @kishorrai2359
    @kishorrai2359 6 месяцев назад +37

    पाप धुरि बाट कराउछ भनथे हाे रछ,कडेल सर काे पनि दिन गयछ ।

  • @kumarthapa8112
    @kumarthapa8112 6 месяцев назад +8

    सेन्टिमेन्टको एक नम्बर ब्यापारी हुन कृष्ण कडेल, उखुको रस प्यारो हो साथीहरु डाठ होईन बाहिर आफ्नो गर्नुस न आतिनुस राम्रो हुन्छ ,ज्वलन्त उदाहरण टीका सानू छ्न धेरै टाडा पुग्नै पर्दैन

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 6 месяцев назад +19

    Old is gold
    पुरानो मान्छे लाई यस्तो ब्यावहार गर्नु ठिक होईन अब यो ईन्द्रेणी कार्यक्रम नै बन्द गर्नु पर्छ ❤

  • @shivashrestha8261
    @shivashrestha8261 6 месяцев назад +1

    खगेन्द्र बि क को कुरा सुन्दा मेरो सारै मन छोयो कालिकोटमा जांदा कालीकोटे गरिब जनता सामु बाढी पिडित भनेर सुनाउने बिदेश सम्रान्त मुलुकमा गएको बेला केही उच्चारणनै नगर्ने किनकी त्याहाका दयालुबाट केही सपोट नपाउस भन्ने खराब नियत राख्दो रहिछ हेर यो कहलिएको भगवानको चाला यस्को ,अती भए पछी पापको घडा भरिन्छ र पाप धुरीबाट कराउंछ भन्थे साचिकै हो रहिछ ।

  • @centuryrjk3390
    @centuryrjk3390 6 месяцев назад +15

    अपराध अपराध नै हुन्छ यसरी हिजोको सहयोद्धा हरुलाई यसरी घात गर्नु हुदैन यस्तो हर्कत गर्ने जो कोहि भयपनि कार्बाहिको भागिदार हुनुपर्छ हजुर हरु५ जनाले माफ दिने कुरै नगर्नु होला यसको बिषय मा कानुनि लडाई अन्तिम सम्म लड्नु होला किन भयो यो पाठ हो भोलि अरुले नगरोस।

  • @laxmibista6687
    @laxmibista6687 6 месяцев назад +5

    कस्तो
    नराम्रो कुरा सुन्नु परेको
    माया पाे लाग्यो
    धेरै दुख गरनु भएको थियो हजुर सबै जना टिमले
    😨

  • @raiparbati8054
    @raiparbati8054 6 месяцев назад +3

    सत्य कुरा छिटो बाहिरा आउनु परो🙏🏻

  • @karnabudhatoki2504
    @karnabudhatoki2504 6 месяцев назад +29

    मैले पनि मिरगौला पिडित सुमन नकाल लाई सहयोग पठाएको थिए तिन वर्ष भयो अहिले सम्म दिई ए काे छैन

    • @ashagurung8930
      @ashagurung8930 6 месяцев назад +1

      Aafai khayo holani

    • @nandanepal2411
      @nandanepal2411 6 месяцев назад +2

      यो कुरा पनि हजुरले मिडिया ल्याउनु पर्यो सर

    • @ShantiGurung-ho5kv
      @ShantiGurung-ho5kv 6 месяцев назад

      Ho media ma aaunu paryo hjr

  • @hupkumarbista3446
    @hupkumarbista3446 6 месяцев назад +52

    तपाईहरुसँग कलाछ नआतिनुस ।कृष्ण कडेललाई कुनै दिन पछुताउनु पर्ने छ।उनिलाई बिदेशीको पैसाले मात चढे जस्तो छ

  • @user-gp3bp8rc3p
    @user-gp3bp8rc3p 6 месяцев назад +1

    न्याय पाउनु पर्छ पाचैजना भाइ बेैनिले हामी साथ दिन्छौं

  • @saugatrijal482
    @saugatrijal482 6 месяцев назад +3

    आफुलाई फाइदा नहुने ठाउँमा नबोल्ने रहेछन् कलि युगको भगवान को पापी निस्केछन् हे प्रभु❤

  • @PrakashRanpal-ye4sp
    @PrakashRanpal-ye4sp 6 месяцев назад +4

    कुरा के हो सत्य तथ्य बाहिर आउनु पर्छ

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 6 месяцев назад +11

    शुरु देखि नै मलाई फटाहा लाग्थ्यो यो कँडेल यस्लाई भगवान मान्नेहरु देख्दा उदेक लाग्थ्यो ।

    • @minbhadur5955
      @minbhadur5955 6 месяцев назад

      मेरो मन को कुरा भन्नू भो हजुर धन्यवाद

  • @remisharai6813
    @remisharai6813 6 месяцев назад +5

    यो कुरा सुनेर आश्चर्य लाग्यो दुख लाग्यो दुखी पीडितलाई सहयोग गरे जस्तो staf लाई पनि सहयोग गर्नु पर्छ्😭😭😭✍️

  • @user-tu5et7fu9c
    @user-tu5et7fu9c 6 месяцев назад +5

    सहि कुरा हो यो इन्द्रेणी गाउन र बिरामी लेर जादा पनि पैसाको चल्खेल हुन्छ मैलेनी बिरामी लेर गको थिए तर हाम्रो भिडियो देखायन

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 6 месяцев назад +9

    मेरो नाम खिम दर्लामी तपाईंको नाम खगेन्द्र बिश्वकर्मा तपाई र म एउटै राशीका रहेछौं र जिन्दगीका तिता मिठा घटना र जिन्दगीको भोगाइ एउटै रहेछ तपाई भुकम्प पिडित र म बाढी पहिरो पिडित मेरो पनि २०६४ सालमा बाढी र पहिरो ले घर बगाउँदा मेरो बुबा श्रीमती दुई बच्चा गुमाएको मान्छे हु, आज तपाईंहरूको कुरा सुन्दा सारै दु:ख लाग्यो केही छैन तपाईंहरूको हातमा सीप छ कला छ अब एउटा टिम बनाएर अगाडि बढ्नुर, अब इन्द्रेणी सञचालक कृष्ण कँडेल मिडियामा आएर छिनोफानो गर्नुपर्छ कृष्ण कँडेल को दिन गए अब जुत्ताको माला लगाउने दिन आयो

  • @sailendratamang9954
    @sailendratamang9954 6 месяцев назад +2

    उहाँहरुकाे माग कृष्ण कडेल ले पूरा गरिदिनु हाेला । अन्यथा तपाँईलाई आम नेपालीहरुले विस्वास गरिने छैन । खाेला तर्याे लाैराे विर्स्याे भने जस्ताे काम नगर्नु हाेला ।

  • @rajendraghartiofficial
    @rajendraghartiofficial 6 месяцев назад +15

    जुन दिन टीका सानू निकाल्यो त्यो दिन देखि इन्द्रेणी हेर्न छोडेको म सर्मिला लगायतका कलाकारले न्याय पाउनु प्रर्छ ।

  • @avhagimanxebiplove7894
    @avhagimanxebiplove7894 6 месяцев назад +135

    घोडाको पछाडी र बाहुनको अगाडि कहिल्यै बस्नुहुदैन

    • @Xx_3636
      @Xx_3636 6 месяцев назад +4

      सहि भन्यौ बाहुनले घोडाको जस्तैले तिम्रो स्वास्नीलाई दुख दिन्छन बाहुनले।तेरिमा चिथोर्ने

    • @bamsing9566
      @bamsing9566 6 месяцев назад +2

      😂😂😂😂😂Sahi kura

    • @yambahadur8334
      @yambahadur8334 6 месяцев назад +2

      Kin hjr asko matlab bahun ko sadhai paxadinoi basnu parne ho bahunko thichomicho sosandaman attachar ma basnu parne hor

    • @kanchharana2584
      @kanchharana2584 6 месяцев назад +4

      कति चित्त बुझ्ने कुरा गर्नु भाे हजुरले सहि कुराे😂😂😂

    • @yambahadur8334
      @yambahadur8334 6 месяцев назад

      @@kanchharana2584 kin kanchhaa

  • @user-vl5si9ks3q
    @user-vl5si9ks3q 6 месяцев назад +3

    🌎🌎🌎🌎🌎🇳🇵🙏
    यो इन्द्रेणी क्लब भन्ने संस्था कृष्ण कडेलको साझा सम्पत्ति होइन। यो सबै कलाकारहरुले मिलेर बनाएको संस्था हो। सबैको परिश्रम र मेहनत बराबरी छ। यसलाई सरकारले बेचेर बराबर भाग लगाउनुपर्छ

  • @Ashimrai246
    @Ashimrai246 6 месяцев назад +25

    पवाल राईलाई नि निकालेको है किस्ने भन्नेले

  • @TruthfulFairy
    @TruthfulFairy 6 месяцев назад +4

    नेम र फेम र पैसा को आडमा आपराधीक काम र सेकसुअल ह्यारेस गर्ने ठग लाई कारबाही होस् । ढीलो भए पनी मुकुन्डो ऊघारीयको छ उसका फाऊन्डेसन नतेदार का सम्पती छानबीन गरोस् सरकारले ।आऊदाको दीनमा कोही सीकार नहोस् जनता नठगीऊन कलाकार लाई न्याय दीनुहोस् । धन्यबाद सबैलाई अन्याय सहनु हुदैन ।

  • @nanugaire4960
    @nanugaire4960 6 месяцев назад +24

    ठिक्क कृष्ण कँडेलको भक्त हरू आफ्नो छोरा छोरीलाई खान दुःख paka लाई naheri कँडेललाई दान दिने हरू हेर्नुहोस्

  • @karnagurung3513
    @karnagurung3513 6 месяцев назад +6

    तिका सानू तेसै निस्केको होइन रैछ सबैले भगवान भन्थे म पनि राम्रो लाग्थ्यो तर बास्तबिकता यस्तो रैछ

  • @ishworgurung4900
    @ishworgurung4900 6 месяцев назад +5

    सत्य तथ्य बाहिर आओस छानविन होस पिडीत ले न्याय पाओस

  • @user-yq3fw5cn4z
    @user-yq3fw5cn4z 6 месяцев назад +11

    कृष्ण कडेल को फाऊनडे सन बाट सबै पैसा फिर्ता गराऊनु पर्छ

  • @durgabidari1083
    @durgabidari1083 6 месяцев назад +2

    कृष्ण कंडेलले यो बारेमा तथ्य सहीत स्पष्टीकरण दिनु पर्यो!!

  • @trishnaadhikari9109
    @trishnaadhikari9109 6 месяцев назад +1

    हैन ? सब्बै त्यहाबाट निकालिएर पछि आएको मात्र छन त सबै❤❤❤

  • @user-hd2ur1hd8f
    @user-hd2ur1hd8f 6 месяцев назад +73

    जब टिकासानुलाई कृष्ण कडेलले निकाल्यो अनि थाहा थियोे मलाई सबैको पैसा लुटेको छ

    • @raajolidon
      @raajolidon 6 месяцев назад

      टीका सानुलाई कृष्ण कडेलले निकालेको हैन आफै निक्लेकी हुन

    • @Kanxi4595
      @Kanxi4595 6 месяцев назад

      होनि 😢

    • @santoshkc6205
      @santoshkc6205 6 месяцев назад

      Ho

  • @keshabbanjade8113
    @keshabbanjade8113 6 месяцев назад +17

    काम पर्दा को भाडो अनि काम न पर्दाको खाडो किन भयो 😢 एसको सतेत्थय हुनुपर्छ

  • @meghnathkhanal5519
    @meghnathkhanal5519 6 месяцев назад +19

    इन्द्रेणी मा कृष्ण लिला चलेर केही ब्याक्ती निस्कासन गरिएको रहेछ किन प्रष्ट होस।

    • @sandhyasharma8404
      @sandhyasharma8404 6 месяцев назад +1

      Kura tyo hoina Vitra sadentra hunu parxa

  • @gaurikalarokaya6891
    @gaurikalarokaya6891 6 месяцев назад +30

    विचरा कलाकारलाई कति दमनमा राखेको होला। सुन्दा पनि कति दुःख लाग्दो कुरा।😢

  • @user-ev7tk6xj3s
    @user-ev7tk6xj3s 6 месяцев назад +5

    अब यो किस्नेलाई दर्शकको माया बढी भयछ 😅😅

  • @user-rl3sn3js2g
    @user-rl3sn3js2g 6 месяцев назад +6

    😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭कसम बिचर दाईको बच्चा अनि आमा सहित बितेको रैछ कति पापी रैछ कन्डेल पापि

  • @user-jf9un7rp5m
    @user-jf9un7rp5m 6 месяцев назад +2

    यो भाई बोल्दा चाहि यो कुरा सही होला जस्टो लागेछ बल यो भाई चाहि झुटो बोल्नु भाछेन एउता सितामल नपाउनि थाउमा गयर किन भनु सयोग पाउनि थाउमा भन पर्छनि यो भाई बोले पछि चाहि यो कुरा सहि हो

  • @nabinraivlog7111
    @nabinraivlog7111 6 месяцев назад +3

    अब सम्धित ब्यक्ति लाइ ल्याइ दिनु परियो 😢😢

  • @Gt888
    @Gt888 6 месяцев назад +9

    किरा परेर मरौला कृष्ण होस् गर दुखी गरीब को नाऊ बेचेर महल खडा नगर 👍

  • @chatmankarki9065
    @chatmankarki9065 6 месяцев назад +1

    जे जस्तो भयनी राम्रो सग्ग समाधान होस भगवान भनेर मान्ने कुरा हुदैन तर जे होस सबैको भलो होस।

  • @BeenaBasnetchhetri
    @BeenaBasnetchhetri 6 месяцев назад +4

    सत्य तथ्य बाहिर आउनु पर्यो

  • @saraswotidhakal3994
    @saraswotidhakal3994 6 месяцев назад +2

    हेम थापा ले एक वर्ष अगाडि बोलेको कुरा मिल्यो।

  • @dilaneupane9876
    @dilaneupane9876 6 месяцев назад +1

    हामीले त सुनेर बुज्ने हो यि कलाकारलाइ हेर्दा धेरै मायाँ लाग्यो।

  • @user-vj9gq8hy1r
    @user-vj9gq8hy1r 6 месяцев назад +2

    नेम र फेम र पैसा को आडमा आपराधीक काम र सेकसुअल ह्यारेस गर्ने ठग लाई तुरुन्त छानबिन गरी कारबाही होस् ।

  • @A.P.upadhyaya
    @A.P.upadhyaya 6 месяцев назад

    Indreni foundation को पारदर्शीता कायम हुनुपर्छ । कृष्ण कंडेलको सम्पत्ती विवरण पारदर्शीता गर्नुपर्छ ।
    कंडेलको सम्पती माथी छानबिन हुनुपर्छ ❤

  • @gayatrikhatri6655
    @gayatrikhatri6655 6 месяцев назад +2

    लौ यो कृष्ण कँडेल लाइ पनि पुगेछ।

  • @radhasapkota9765
    @radhasapkota9765 6 месяцев назад +5

    बिचरा कति पीडा छ यी कलाकारहरुमा । यीनीहरुको आँसु लाग्छ कृष्ण कडेल

  • @ramgurung7305
    @ramgurung7305 6 месяцев назад +1

    कृष्ण कण्डेल लाई पाप लाग्नेछ । बिचरा पीड़ित कलाकार हरु को कूरा सुन्दा अत्ती दुख लाग्यो । कृष्ण कंडेल लाई करवाई होस।

  • @pabitrabhattrai5815
    @pabitrabhattrai5815 6 месяцев назад +5

    सहयोग बन्द गरौ इन्द्रेणी लाइ

  • @bishnupoudyalpokhrel8473
    @bishnupoudyalpokhrel8473 6 месяцев назад +18

    बिचरा २७ वर्ष सहयोगी साथी लाइ नि धोका

    • @yambahadur8334
      @yambahadur8334 6 месяцев назад

      Astai ho bishnu arkako paiso ma mojmasti garne vayac

  • @ramharishrestha7836
    @ramharishrestha7836 6 месяцев назад +1

    नेपाली तीन करोड ले कृष्ण कंडेललाई हैन यी 5 जना पीडितलाई साथ दिनु पर्छ।इन्द्रेणी चलेकै यिनै कलाकार ले गर्दा हो कृष्ण ले हैन।काम गर्ने कालू मकै खाने भालु भने झै दु:ख गर्ने यिनै कलाकार मोज मस्ती गर्ने चाहिँ कृष्ण को दम्पती ।बिना कलाकार इन्द्रेणी चल्दैन।सत्य तथ्य के हो कृष्ण ले बोल्नु पर्छ र यी 5 जना स्टाफलाई पुनः काम मा बोलाएर एउटै इन्द्रेणी को परिवार झै व्यवहार गरेर अगाडी बढोस यो मेरो जोड्दार माग हो।यदि कृष्ण ले यति गरेन भने इन्द्रेणी को आयु सकियो।टीका सानू निस्के देखि मलाई कृष्णे ठिक्न्लाग्न छोडेको र झन एकदिन त इन्द्रेणी स्टेज मा नै मनमायाको काखमा लडिबुडी गरे देखि मन पर्न छोडेको

  • @rasikashow8606
    @rasikashow8606 6 месяцев назад +4

    कृष्ण कडेल लाई ठेगान लगाउन पराे है

  • @user-nq8ze1pz2y
    @user-nq8ze1pz2y 6 месяцев назад +1

    छिटो सत्य तथ्य बाहिर आए राम्रो हुने थियो

  • @AshokkumarGharti1
    @AshokkumarGharti1 6 месяцев назад +8

    ३ वर्ष अगाडी देखी हेर्न छोडेको मैले जहिले देखी उसको बुढी आयो र कंडेलको हाऊ भाऊ पुरै फरक थियो

  • @gajenyakha2370
    @gajenyakha2370 6 месяцев назад +2

    हेम थापाले 1बर्ष अगाडि बोलेको कुरा मिल्यो

  • @gurungjk7517
    @gurungjk7517 6 месяцев назад +1

    जे होस उहहाँ हरु अलि मर्कामा नै परे जस्तो देखियो छानबिन चाहिँ हुनु जरुरी छ । जहाँ पनि पैसाको माम्लाले बिबाद हुन्छ । पारदर्शिता हुनु नै पर्छ । र अर्कोकुरा कामदारलाइ कम्पनी वा संस्था बाट त्यत्तिकै झ्वाट्टै निकाल्न पनि पाउंदैन । धन्यबाद ।

  • @Gulmelikaran4241
    @Gulmelikaran4241 6 месяцев назад +1

    तपाई हरुको पनि स्वार्थ छ यस्तो चल खेल पहिला देखिनै रहिछ त किन बल्नु भयन मिडिया मा अहिले आफुलाई भने जस्तो न भय पछि कसैलाई आरोप लगाउनु गलत हो स्वार्थ दुबै तर्फ छ छानबिन होस दोसिलाई कारबाहि होस

  • @remgadal8855
    @remgadal8855 6 месяцев назад +4

    खगेन्द्र विश्वकर्माको दर्दनाक व्यथा बेचेर कृष्ण कंडेलले निकै सम्पत्ति कमाएका छन् तर खगेन्द्र को जीवन स्तरमा कहिल्यै परिवर्तन देखिएन । सेवाको नाममा ज्याजति गर्न त भएन नि ।

  • @muktiregmi4508
    @muktiregmi4508 6 месяцев назад

    धन कमाउन अलि मिहेनत गनुपर्ने हुन्छ। यो सजिलै चन्दा सङ्कलन गरेर मनकारी हरु को मन जितेर सहि सदुपयोग नभएको होकी। सत्य कुरा आवोस्।

  • @user-pm2pp3vy9s
    @user-pm2pp3vy9s 6 месяцев назад +7

    मलाई त पहिल्यै देखि मन पर्दैनथ्यो यो ईन्द्रेणी चलाउने कडेललाई

  • @rupamagar8242
    @rupamagar8242 6 месяцев назад

    येदि यो कुरा सत्ते हो भने पुरानो पहिला देखिको सङै सहकार्य गरेर दुख गरेर हिड्ने कलाकार र सहकर्मी हरुलाई येस्तो चाहिँ गर्नु हुन्थेन।😢किन कि यो इन्द्रेणी एक्लै ले बनेको होइन र एक्लै ले चलाउन नि सकिँदैन्थ्यो सबैको साथ,सहयोग र सहकार्यले बनेको हो।त्यसैले येदि साच्चै अन्याय भयेको भये न्याय पाउनु पर्छ ।

  • @khimnepali8450
    @khimnepali8450 6 месяцев назад +5

    यी कलाकार हरु को आसु ले पिर्छ कृष्ण कडेल लाई

  • @himalnepal1691
    @himalnepal1691 6 месяцев назад +1

    किस्न कडेल माथि तुरुन्त अनुसन्धान गरियोस् र कडा कारबाहि होस् ।
    माग्ने किस्ने आफ्नो १ पैसो दिनु छैन ,
    उल्टो सहकर्मी लाइ पिडा दिने ..... दानव नै रच😢😢

  • @pawitrachalise9147
    @pawitrachalise9147 6 месяцев назад

    सबै भनिने पिडित अनी कृष्ण कंडेल एकै ठाउँमा बसेर छलफल गर्न पर्छ

  • @user-mm5mb4kc7y
    @user-mm5mb4kc7y 6 месяцев назад +1

    खासमा सत्य कुरा के हो थाहा भएन यदि मिडियामा आएको कुरा सहि हो भने इन्द्रेणी सस्था नै बन्द गर्नुपर्छ । यदि मिडियामा आएको कुरा कृष्ण कंडेल लाई फसाउनको लागि गरिएको हो भने सत्यतथ्य पत्ता लगाएर निर्दोष लाई न्याय र दोषी लाई सजाय हुनुपर्छ ।

  • @sherbdr2131
    @sherbdr2131 6 месяцев назад +3

    दुखीका आसु पुछाउने कलाकार आज ई कलाकारको आखाको आसु कस्ले बुझन्ने सत्य तथे बाहीर ल्याउन परो संमबन्धीत निकाएको ध्यान जाओस सरमीला जी माथी भएको महिला हिन्सा भएको रैछ जस्तो लाग्यो छान बिन होस

  • @damodaradhikari9132
    @damodaradhikari9132 6 месяцев назад +1

    यी सब मानिसहरू गलत त पक्कै होइनन्,कृष्ण भगवान पनि उत्तानो पर्ने निश्चित छ।

  • @laxmibista6687
    @laxmibista6687 6 месяцев назад +2

    पत्रकार सँम्मेलन गरेको राम्रो
    भयो लक्ष्मी भाई💕

  • @krishnadhungana7688
    @krishnadhungana7688 6 месяцев назад +4

    सॅाचै,नै,पक्षे पात,गरे कै हो जसतै छ,सहि सतते,हामी,दरसक ले,नियाली रहेको,हुन
    छ, तर कृषण,को चरितर,अरकै रहेछ,बुझने लाइ,काफी,छ, अब ,इनदेनी सकियो ,इजजत पनी सकियो ,मा न मरदन पनी सकिने,भयो ,

  • @BalbahadurThapa-xj1dq
    @BalbahadurThapa-xj1dq 6 месяцев назад +1

    राम्रोको पछि नराम्रो हुन्छ भन्ने भनाई सही हो जस्तो लाग्यो तर कृष्ण कँडेल जी ले जवाफ दिनु पर्छ टीका सानु र कँडेलको विवाद आएको नाई थियो पहिले केही वर्ष अघि

  • @ArmySpecialForce
    @ArmySpecialForce 6 месяцев назад

    यदि यो कुरा सहि हो भने अब कडेलजिको दिन गए जस्तोलाग्छ कुरा सुन्दा त पिडितलाई साथसपोर्ट दिनुपर्छ सरकारले यो कुरामा छानबिन गरेर न्याय दिईयोस

  • @G.M760
    @G.M760 6 месяцев назад +4

    जनता को पैसा बदि भो तेस्लाइ

  • @Worldsmusiclovers
    @Worldsmusiclovers 6 месяцев назад

    I love Nepal i am from Portugal 🇵🇹

  • @bibeklama8048
    @bibeklama8048 6 месяцев назад

    सत्य तथ्य पत्ता लाएर सजाय हुन पर्छ

  • @kamalashrestha4732
    @kamalashrestha4732 6 месяцев назад +1

    यस्ता सामान्तिहरुलाई छोडनु हुन्न मन दरो बनाएर अघि बढनु पर्छ तपाईहरु।

  • @ThammanBhandari-gv6od
    @ThammanBhandari-gv6od 6 месяцев назад +8

    कृसनकडेल जि तपाईं बेैमानिकाे राजा कुरा सुनदा खेरि

  • @bishnughimire613
    @bishnughimire613 6 месяцев назад +2

    दूध उम्लियाे भने पाेखिन्छ।भनेकाे यहि हाे।के थियाे र कृष्ण कडेलकाे अहिले कराेडकै सम्पति भयाे।जहाँ सम्म स्टाप लाई मिलाउनु पर्ने हाे।याे कृष्ण जी के गर्नु भएकाे हाे। अति नै भयाे।

  • @pawitrachalise9147
    @pawitrachalise9147 6 месяцев назад

    सालोको बचन नसहेर अमेरीका को जस्तो घटना नहोस् कृष्ण दाइको जे हो त् .......यो सार्वजनिक गर्नु कृष्ण दाई ल विचार गर्नु

  • @arabiansky1639
    @arabiansky1639 6 месяцев назад +3

    जे होस, खप्पिस रहेछन् कडेल बा 🤗🤗

  • @indigenousmagarmongolnepal386
    @indigenousmagarmongolnepal386 6 месяцев назад

    कृष्ण कडेल गतिलो चै होईन यसको सम्पत्ति छानबिन हुन पर्छ देश प्रदेश बाट आएको सहयोग सहि ठाउँमा सदुपयोग गरेको छ कि छैन ?

  • @chitrachand127
    @chitrachand127 6 месяцев назад +1

    ईन्द्रेणीकाे सम्पूर्ण सम्पत्तिकाे हिसाब किताब भाइ भाग बराबर खगेन्द्र नेपाली ,पूर्ण कडेल,सर्मिला श्रेष्ठ ,पवल राई,टीका सानू लगायतका कलाकारहरुलाई बाँड्नु पर्छ त्यो ईन्द्रेणी कृष्ण कडेलकाे मात्र निजि सम्पत्ति हैन !! भगवान रुपि संस्था ईन्द्रेणी हाे कृष्ण कडेल हैन !! हैना भने यस्काे हिसाब किताब नेपाली जनताले खाेज्ने छन !!!

  • @mayatiwari5209
    @mayatiwari5209 6 месяцев назад +1

    यि सबै कुरा दुई तर्फि नै संगै बसेर गरेको भय सबै प्रस्ट हुन्थो कि एकोहोरो कुरा त सुनियो अब कृण्ण सर को पनि सुन्न पाए राम्रो हुन्थो कि

  • @user-ck6rh6mc2p
    @user-ck6rh6mc2p 6 месяцев назад +2

    अरुले दियको पैसा उम्लेको हो त्यो कृष्ण अब राम्रो सगँ छानबिन होस सत्य तथ्य है अरुको पैसाखायर यसरी रुवाउने अब सत्य तथ्य छान बिन गर्नु पर्छ अब😮

  • @Dynamic840
    @Dynamic840 6 месяцев назад +1

    यो अत्यन्तै दु:खद हो!
    लामो समयसम्म योगदान गरेका कलाकारलाई आज यसरी घर न घाटको बनाउन मिल्छ?कृष्ण कंडेलको सम्पत्ति छानबिन गरिनुपर्छ । पर्दा अघि र पर्दा पछिको मान्छेको चरित्र बुझ्न सकिदैन । करोडौं रुपैयाँको चलखेल हुनसक्ने भएकोले अब सरकारले नै हस्तक्षेप गरेर छानबिन गर्नै पर्ने देखियो 😢😢

  • @mankalalamsal769
    @mankalalamsal769 6 месяцев назад +2

    मलाई त पहिल्यै सङ्का लाग्थ्यो कार्यक्रम इस्थल मै आइमाई हरुलाइ ढाम माड्दै मस्किदै गरेकाे देखिन्थ्यो

  • @DipakDipak-yj1bk
    @DipakDipak-yj1bk 6 месяцев назад

    यस्तो अपराधीलाई छिटोभन्दा छिटोभन्दा कारभाई होस

  • @shubhadrasharma6946
    @shubhadrasharma6946 6 месяцев назад

    अहिले सम्म सबै को ठिक भएको थियो अहिले के हुदैछ।

  • @sunsubba278
    @sunsubba278 6 месяцев назад

    कृष्ण भगवानलाई राक्षसहरूले अट्याक गरेछन हेर्दै जाम कस्ले सिध्याउने हुन ।

  • @Birsaud-xn2wo
    @Birsaud-xn2wo 6 месяцев назад

    कृष्ण कडेल जीले यस्ता बरिस्ठ कलाकारलाइ "चाहिने बेलाको भाडो, नचाहिने बेलाको ठाडो "गर्नु कदापी मानबता होइन । यो अपराध नै हो छानबिन होस ।

  • @ramjigaule9985
    @ramjigaule9985 6 месяцев назад +9

    कडेल धुर्मुसे रवि एउटै हुन्

    • @sherpaagrofarm825
      @sherpaagrofarm825 6 месяцев назад +1

      Ma lekhchhu bhaneko tapaile po lekhnu bhayechha😂😂😂 sahi bhannu bho....

    • @ramjigaule9985
      @ramjigaule9985 6 месяцев назад

      @@sherpaagrofarm825 काले किसन होइन यो किस्न कँस हो

    • @MissonShahi-hf2th
      @MissonShahi-hf2th 6 месяцев назад

      100%thik vannu vo