यह सबैलाई थाहा छ कि मदिरा स्वास्थ्यका लागि हानिकारक छ, विशेष गरी जिगरको लागि! मदिराबाट पूर्ण रूपमा टाढा रहनु उत्तम हो, तर केही व्यक्तिहरूले त्यो गर्न सक्दैनन्, त्यसैले हप्तामा दुई पेक गर्नु पर्छ, यद्यपि WHO ले भनेको छ कि कुनै पनि मात्रामा मदिरा सिफारिश गरिएको छैन।
Maile khe pudina ma akdam afno health ko care grne mnche kasari mero liver infection vayo ta kohe le janme dekhi raksi khadai aayekobdekheko xu but tini jaru khe vaxaina jasko kismatmai khoti xa uslai lagcha anek rog
@@NaturalLove-c4k लिभर ड्यामेजको रक्सी एउटा मुख्य कारक हो। यसका साथै, अन्य धेरै मुख्य कारकहरू पनि छन्, जुन यस भिडियोमा डाक्टरले भनेका छन्, जस्तै हिपाटाइटिस, आत्म-प्रतिरोधी रोग र अनुवांशिकता। रक्सी सेवन नगर्ने व्यक्तिलाई लिभरको रोग लाग्दैन भन्ने कुरा सही होइन।अब जो मानिसहरूले विभिन्न किसिमको खानपान गर्छन्, रक्सी पिउँछन् र अहिलेसम्म जीवित छन्, उनीहरूको जोखिम प्रोफाइल उच्च हुन्छ। अरूलाई केही भएको छैन भनेर आफूलाई विश्वास गरेर सीमा नाघेर रक्सी सेवन गर्नु भनेको आफ्नो जीवनलाई चाँडै संकटमा पार्नु हो। अब आज रक्सी खाएर भोलि पर्शी नै त्यसको प्रतिकूल असर पर्ने हुँदैन, तर वर्षौंसम्म खाइराखेपछी पछि एक दिन अचानक त्यस्तो प्रतिकूल असर पर्ने सम्भावना एकदमै उच्च हुन्छ।
Doctor ko bhasa pani raksi khane manxe ko jasto xa. Achamma lagxa. 1 peg re 😂 1 peg bhaneko kati ml ho? Ram le thulo peg banauxa. Shyam le sanu peg banauxa 😅😅😅 Whole grain bhaneko english nabujhne le kasari bujhne hola
बहुत धन्यवाद डा साब । म एक कलेजो सिरोसिस प्यासेन्ट हुँ ।धेरै जाकारी मिल्यो ।
नेपालमा स्वास्थ्य र शिक्षामानै ब्यापारीकरण भयो दुखद।
5:58 5:59 6:44 😅 11:33 😊
भिडियोको शिर्षकले गर्दा गलत अर्थ राख्न सक्ने भएकोले सच्चाई पुनः प्रसारण गरेका छौं । मार्ग दर्शनको लागि आभारी छौं(द यति शो परिवार)
than you docter 🙏🏼
i learned a lot about kidney.
from new york.
धन्यवाद डाक्टर साब।
GOOD Suggestions.
मेरो लिवर fatty gread 1र कहिले gread 2 हुन्छ विडियो एक्सरे गर्दाखेरि doctor साब कहाँ र कुन doctor लाई देखाउदा ठिक होला सुझाब सल्लाह दिनुपाए हुन्थ्यो
धन्यवाद !
Thank you Doctor for your kind words❤❤
Gb thank you so much for your nice information
Thank you for best information.
Which blood cells is tested for fatty liver?
Thank you for information .
good sujhab doctor sir
Thanks doctor shap
Good explain
Ani mero pani liver ma samsya x k k khanu hunx kk khanu hudain
यह सबैलाई थाहा छ कि मदिरा स्वास्थ्यका लागि हानिकारक छ, विशेष गरी जिगरको लागि! मदिराबाट पूर्ण रूपमा टाढा रहनु उत्तम हो, तर केही व्यक्तिहरूले त्यो गर्न सक्दैनन्, त्यसैले हप्तामा दुई पेक गर्नु पर्छ, यद्यपि WHO ले भनेको छ कि कुनै पनि मात्रामा मदिरा सिफारिश गरिएको छैन।
Maile khe pudina ma akdam afno health ko care grne mnche kasari mero liver infection vayo ta kohe le janme dekhi raksi khadai aayekobdekheko xu but tini jaru khe vaxaina jasko kismatmai khoti xa uslai lagcha anek rog
@@NaturalLove-c4k
लिभर ड्यामेजको रक्सी एउटा मुख्य कारक हो। यसका साथै, अन्य धेरै मुख्य कारकहरू पनि छन्, जुन यस भिडियोमा डाक्टरले भनेका छन्, जस्तै हिपाटाइटिस, आत्म-प्रतिरोधी रोग र अनुवांशिकता।
रक्सी सेवन नगर्ने व्यक्तिलाई लिभरको रोग लाग्दैन भन्ने कुरा सही होइन।अब जो मानिसहरूले विभिन्न किसिमको खानपान गर्छन्, रक्सी पिउँछन् र अहिलेसम्म जीवित छन्, उनीहरूको जोखिम प्रोफाइल उच्च हुन्छ।
अरूलाई केही भएको छैन भनेर आफूलाई विश्वास गरेर सीमा नाघेर रक्सी सेवन गर्नु भनेको आफ्नो जीवनलाई चाँडै संकटमा पार्नु हो।
अब आज रक्सी खाएर भोलि पर्शी नै त्यसको प्रतिकूल असर पर्ने हुँदैन, तर वर्षौंसम्म खाइराखेपछी पछि एक दिन अचानक त्यस्तो प्रतिकूल असर पर्ने सम्भावना एकदमै उच्च हुन्छ।
भिडियोको शिर्षकले गर्दा गलत अर्थ राख्न सक्ने भएकोले सच्चाई पुनः प्रसारण गरेका छौं । मार्ग दर्शनको लागि आभारी छौं(द यति शो परिवार)
Caper Tama ko vanda use nagarne ho
Mero liver ma sano Pani ko foka xa re tyo k karnale vako ho ? Ra kasri tesalai niko banaune hola doctir sab vandinj vay abari hune thiya
asko upachar k xa
Umm chai umm aaa ooou nagari fatafat bolnu ni
क्यान्सर सम्बन्धि जानकारी www.youtube.com/@DrTilakPathak
Doctor ko bhasa pani raksi khane manxe ko jasto xa. Achamma lagxa. 1 peg re 😂 1 peg bhaneko kati ml ho? Ram le thulo peg banauxa. Shyam le sanu peg banauxa 😅😅😅
Whole grain bhaneko english nabujhne le kasari bujhne hola
Dganya bad dr