पहिलो पटक कृषि सम्बन्धी यति ठुलो प्रादेशिक प्रर्दशनी पोखरामा II यति धेरै आकर्षण II AgriMach Expo I
HTML-код
- Опубликовано: 4 янв 2024
- हजुरहरुको LIKE ,COMMENTS. SHARE, महत्वपुर्ण हुनेछ |
यस च्यानल मा रहेका Video हरु Download गरी अन्य Channel मा Upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#expo_in_pokhara
#agriculture_in_nepal
#machine_in_nepal
#jankari_kendra
#krishi_nepal
Our Details :
Information Center PVT.LTD (जानकारी केन्द्र)
यस जानकारी केन्द्र यूट्युव च्यानलमा अपलोड गरिएका वस्तु तथा सेवाको वारेमा स्वम आफैले पनि चेकजाँच गरेर मात्र कारोबार गर्नुहुन अनुरोध गर्दछौ II
यस्तै अन्य भिडियो बनाउनको लागी हामीलाई सम्झनुहोला ।
Contact : 9803124702 Авто/Мото
भुत्राको कृषि क्रान्ती अब देश सिद्द्याई सके ३ टाउके काग्रेस एमाले र माओले सक्यो गाउँमा पुरै बाझो छ युवा लखेटी सके समथर जमिन नेताका मान्छे भु-माफियाले चिरेर सिद्द्याई सके ! पोखराको ३० नम्बर वार्डमा एउटा ठूलो भु माफिया छ जो कट्टर एमाले को कार्यकर्ता हो जस्ले कतै मलिलो खेत देख्नै हुन्न प्लटिङ गर्नु पर्छ भनेर आबाज उठाउछ खेती गरेर फाईदा छैन भन्छ ! अस्तिको केपी ओलि मेची-माहाकाली अभियान लिएर आउदा तालचोकमा उसैको फुर्ती फार्ती धेरै थियो ! देश भरी येस्तै छ ! ठाउँ ठाउमा एमालेका भु-माफिया र दलाल सकृय छ्न जमिन चिरेर सक्काउन !
कृषि सामाग्री चाहिँ व्यापार गर्छ तर किसान ले उत्पादन गरेको अनाज चाहिँ फाल्न पर्छ ठूला ब्यबसायी ले कोल्ड स्टोर को चाहिँ व्यवस्था गर्दैन त्यो पनि व्यबस्था गर्नु पर्छ
Taita vanya kisan le falako Saman bikri hudaina Ani kasari kinxa samari
गुड सर❤❤❤
Good
स्वदेश मा उत्पादन गरिएकाे कृृषि उपकरण देख्दा खुशि लाग्याे । विदेशि
उपकरण ल्याएर विक्री गर्नु भन्दा स्वदेश
मा नै अावश्यक कृृषि उपकरणहरू उत्पादन गरि अात्म निर्भर बनाै ।
यो मिसिन यो सामान हरुको के काम
जग्गा जति सबै दलाल हरुको काम नगर्ने ठगी खानेका मत्रा छन काम गर्ने जति सबै खाडिमा छन
मुलुक जहाँ नागरिकहरुलाई प्रजातन्त्र मा अधिकार र कर्तव्यहरु थाहा छैन, लूट तंत्र को सजीलो विकास हुनछ। लुत्त्रन्त्र समर्थकहरूले कहिले पनि देशको रक्षा गर्दैनन्, न त नागरिकहरू को, नेपालमा परिवर्तन आवश्यक छ।
उपकरण र पर्बिधी मात्र प्रदसनिमा कृषि उत्तपाद्न खोइ त।
Jaya krishi jaya kisan.
यस्तो कृषि सामग्री मेला बढि कृषि उत्पादन हुने ठाउ नवलपरासी भैरहवा तौलिहवा मा पनी हुनुपर्ने हो...
Dai mini tactar ko videos vanaunu paryo price sudha ra dherai dherai 🙏🙏dhanyawad videos ko lagi
बादर नियेंत्रण गर्ने उपकरण के छ ?
Gaugharma pani yi samanharu puryaunu paryo sir pradarsan garer matra hudain
Harek shaman Aafno desa ma utpadan garne kosis garum
ओल्डिङ मेसीन गेलेन्डर डिर्ल को बारेमा बुझ्नु पाइन्छ कि भनेकाे त रैन रछ
Yo exhibition nawalparasi ra chitwan ma rakhnuparne?
Wow❤❤❤❤
Thank you for this video🎉
Very good Best of luck.
Verry good 👍
Good 👍
Jamin jatti Ghareri ko lagi plotting, Yuba jatti Bidesh jane khai? 😢.
Hello sir Nepal ma Kubota tractor 🚜 Kun thauma paincha Hola jankari paun sir
Good
Makwanpur thaha municipal ma pani launu paro sir
पाहाडकाे लागि हाते मेसिन ामिल्छ
Tarai ma kaile kaha pardashan hunxa jaankari dinu hola.
बाँके जिल्लामा यो मेला अाउदैन कि क्याहो
Hasquvarna 9hp lai kati parcha
Sabai kheet bari platting lay sakesake k ko natak,desh India lai deye hunchha
उपकरण नेपालमै बनेको होकी बाहिर बाट भित्रिएको हो
Nepal sarkar le afai kharid garera krishak lai bechda ali kam mulya ma painthyo ki?
बबाल
मेसिन हरु देलेबर दिनु हुन्छ ?
रेनगन को मूल्य कति पर्छ.? जान्कारी पाउन सर.!
Sabai bideshi priduct. Nepalma banauna sakne nepal mai bannu parchha . Rajnitile uthal puthal bhayko hamro desh yasari kahilyai bikas hudaina . Nun dekhi su samma jammai paranirbhar. Made in nepal made by nepal tag bhayko saman kahile upabhog garne .???
Dhan ropne machine khoita ????
Dai power teller ko banaunu na taller KO ne banaunu na
Tactor reaper chh
दलाल हरुको कमि छैन हो नेपाल मा नेपाल्मै बनाउनु छोइन दलाल पनि
green house kati prise ho sir
Thaha nai bhayna ....😢😢😢 Yespali xutiyo
Ktm ma panic aunu pareu
त्यो पसल को नम्बर दिनून
Coldstore को phone number dinus na sir