रविको गर्जन, फाइल खोल्दा २४ घण्टामा सत्ता ढल्यो, बेचन झा र प्रतीकले देउवा-ओली मिलाए ||

Поделиться
HTML-код
  • Опубликовано: 11 июл 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 476

  • @mkamrita5397
    @mkamrita5397 23 дня назад +67

    प्रचण्ड ले कहिले कुनै मन्त्री लाई कुनै दबाब नदिइ काम गर्नु सहज वातावरण निर्माण गर्नु भएको मा बधाई छ।

    • @hdhhhs3950
      @hdhhhs3950 23 дня назад

      प्रचण्डे आतंककारी को हिजडा चाल ले गर्दा यो अवस्था आयको हो त्यो साला आतंककारी दैचिउरे भयर हो कहिले एता टास्सिने कहिले उता टास्सिने गरेर हो साला अडिग भयर बस्न नस्कने

  • @KrisnaBasnet-fz3jf
    @KrisnaBasnet-fz3jf 23 дня назад +80

    तपाईंले खोल्नु भयको फाइल भर्पाइका साथ आउने गृह मन्त्रीलाइ यहि सदन बाट बुझाउनु होला आम नेपाली कार्बाहिको प्रतिक्षामा रहने छ र खबदारी गर्ने छन र आउने गृहमन्त्रीको मुटु पनि हेर्ने छन

  • @Padamramsharki
    @Padamramsharki 23 дня назад +29

    रविजी यो चर्चिकाला सम्पूर्ण नेपाली जनताले हेरिराछन्,तपाईंको साथ जनता ले छोड़ने छैनन् ।🎉❤❤

  • @rajendrapoudel6674
    @rajendrapoudel6674 23 дня назад +91

    सेरे र उखाने लाई यसैगरी दनक दिनु पर्छ।

  • @kebalkarki6523
    @kebalkarki6523 23 дня назад +76

    सहि कुरा हो । जय घण्टी जय रबि ।

  • @jagattamang5126
    @jagattamang5126 23 дня назад +19

    🎉🎉🎉🎉🎉 रबि दाइ सलाम छ। इतिहास सक्षिरहनेछ।

  • @user-ot7yw3dh1k
    @user-ot7yw3dh1k 23 дня назад +54

    जसरी रबिलाई नङगाए तेसरिनै यो चोरहरुलाई पनि नाङगै बनाएर रोडमा लछार्नु पर्छ । यो सबै रिजल्ट आउदो चुनावमा हुनेछ , प्रतीक्षा गरौ । हामी जनतालाई धेरै मन दुखेको छ , आज यो देशको अवस्था देखेर आशा भरोसा गरेको मान्छेलाई राता रात शेटिङ गरेर जरै देखि उखालेर फाल्ने काम गर्छ।दुःख लाग्छ , धिकार छ हामी नेपाली भएकोमा ।

  • @Bishnu-j9r
    @Bishnu-j9r 23 дня назад +19

    रबि सर यो देशको 2 वटा नेपाल आमाका छोरालाई गरिब जनताले खोजेका छन् है

  • @bamdevtimilsinatimilsina3034
    @bamdevtimilsinatimilsina3034 23 дня назад +22

    सहि हाे जय ravi🔔🔔🔔

  • @HappyBambooForest-fn7nv
    @HappyBambooForest-fn7nv 23 дня назад +33

    सहि हो रबि जि सहि हो दिनु पर्छ अझै फुल दोज 😮❤😊

  • @KrishnaPunmagar-ev4bn
    @KrishnaPunmagar-ev4bn 23 дня назад +36

    रबि दाइ ❤❤❤❤

  • @dhurbabk2654
    @dhurbabk2654 23 дня назад +35

    रबि सर हामी तपाई को साथमा छ म

  • @bishnugurung4166
    @bishnugurung4166 23 дня назад +25

    ३० बर्ष देखी देश र जनता बेचेर खाने बा हरुभन्दा गफाडी रवि नै सयौं गुना ठीक 👍👍👏👏

    • @Everything_KK
      @Everything_KK 23 дня назад

      Tero bau gafadi muji

    • @BhujelPhars
      @BhujelPhars 23 дня назад

      थुक्क पट मुर्ख माहा झोले एस्तै लाइ भनिन्छ

  • @ramsedai804
    @ramsedai804 23 дня назад +8

    यही हो यथार्थ अब भन जनता हो कहाँ छाैं हामी🙏♥️

  • @user-wr5mo8nb7f
    @user-wr5mo8nb7f 23 дня назад +10

    ग्रियमन्त्रि,रबिलामिछाने,लाइमत्र,हटाउनेचलखेल,हाेयाेसर्कारढाल्नु।

  • @ptmwpmr
    @ptmwpmr 23 дня назад +15

    रबी ले सही बोल्दैछन ! भ्रष्टहरु को सातो गयो ! चोरहरु

  • @bimalkarki1092
    @bimalkarki1092 23 дня назад +8

    भ्रष्टाचारी भ्रष्टाचारी मीले देश एमाले माओवादी र देउवा काङ्ग्रेस मुक्त बनाऔ

  • @basantapaudel8455
    @basantapaudel8455 23 дня назад +15

    100 on 100 👌👌👌

  • @sabikamanandhar9405
    @sabikamanandhar9405 23 дня назад +10

    कारवाही गर्ने भनेर हल्ला चलाउनुभयो। त्यसको फाइदा उठायो। तपाईँले कारवाही गर्नु अगाडी नै कदम चाल्याे बालेनले जस्तै नबाेली काम गर्नु पर्ने ।

  • @neeshamkhadka
    @neeshamkhadka 23 дня назад +9

    रबि लामिछाने जिन्दावाद ❤❤❤

    • @Dipakgurung3158
      @Dipakgurung3158 23 дня назад

      😂😂😂😂😂😂😂 जिबि को कुता हो सहकारि ठग हो अनि गफाडि हो अब सकिन्छ रबि लामीछाने गफाडि।।

  • @kalachora
    @kalachora 22 дня назад

    यतिको नेता नेपालि जनताले पाउने भनेको गउरप लाग्छ मलाइ रबि सर प्रति आसा छ

  • @KanchiGiri-of7tw
    @KanchiGiri-of7tw 23 дня назад +16

    Very very good Ra so pa Rabi ji❤❤❤❤❤❤❤

  • @indragurung5457
    @indragurung5457 23 дня назад +4

    धेरै धेरै राम्रो कुरा गर्नु भो जय नेपाल

  • @rajujirel1800
    @rajujirel1800 23 дня назад +4

    जन्मेदेखि नमर्न्जेल एक अर्काको मुख नहेर्ने ओलि र सेरे लाई आफ्नो औकत देखाइ दिनु भयो रबि सर तपाइले

  • @tulasibhandari5091
    @tulasibhandari5091 23 дня назад +7

    के.पी. र शेरेबाट देस लुट्न लगायका तस्करहरू समाते पछी पोल खोल्छन भनेर रातारात मिलेको कुरा बच्चालाई पनी थाहा भयो। यी तस्करलाई रविले बाघेझापु हाने।

  • @bimaltamang-qr4dd
    @bimaltamang-qr4dd 22 дня назад

    रबी लामिछाने २०८४ देखि देशको प्रधानमन्त्री १००%

  • @gunjangunjan7676
    @gunjangunjan7676 23 дня назад +9

    देशमा एक दरो आबाज/दृष्य भयको नेता कोहि छ भने त्यो रबि लामिछाने नै हो। युवाका शरीरका हरेक कुनाका रौ मा तरङ्ग दिने र काडा उठेर आउछ रबिका देश र जनता प्रेमी आवाज र लगाबको उर्जाले। सारायुवा अब झन एकाकृत भै अगाडी बड्ने अबसर आयको छ।

  • @user-rn5ez9kl6p
    @user-rn5ez9kl6p 23 дня назад +10

    दनक दिनु पर्छ रवि दाइ

  • @omgurung6769
    @omgurung6769 23 дня назад +10

    यो होनि त भाषण गर्ने तरिका। रगत उमाल्ने भाषण्।

  • @gokulthapa9580
    @gokulthapa9580 23 дня назад +28

    रबि लामिछाने र ज्ञानेन्द्र साही हुन्थ्येन भने यी पुराना दलका पुराना नेता नाङ्गो भएर सदनमा आउथ्ये होला । अनि पार्टीका झोलेहरु नाङ्गो बाबा, भोले बाबा भन्दै पुजा गर्थ्ये होला !❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y 23 дня назад +6

    हामीले बुझेकाे कुरात भुटानी सरणार्थी काण्ड र गिरि बन्धु टी स्टेट काण्ड जाेगाउन सरकार परिवर्तन गरिएकाे हाे।

  • @rktamu858
    @rktamu858 23 дня назад +4

    जय #रबि उखाने अनि गुखाने लाई दनक भेतियो #घण्टी 🔔 जिन्दावाद

  • @nandaprasadchaulagain3405
    @nandaprasadchaulagain3405 22 дня назад

    माननीय उपप्रधानमन्त्री गृहमन्त्री रवि लामिछाने लाई कामगर्न दिइयन सहिकुरा हाे।

  • @JhalakRajchettri
    @JhalakRajchettri 23 дня назад +7

    जय रबि सर ।

  • @user-gj5ci7ql5o
    @user-gj5ci7ql5o 23 дня назад +5

    अब निरन्तर खबरदारी दिई रहनु पर्छ यो चोरहरुलाई।

  • @KamalaKandel-eb5mi
    @KamalaKandel-eb5mi 23 дня назад +11

    Jay ghanti jay rabi

  • @bharatibisheswor9911
    @bharatibisheswor9911 23 дня назад +8

    Good luck Rabi sir

  • @bibashgurung6156
    @bibashgurung6156 22 дня назад

    जय होस रबिको ।। जय घण्टी ।

  • @urmilaacharya6854
    @urmilaacharya6854 23 дня назад +2

    गुड रवि जि सहि कुरा जय🔔🇳🇵🔔🇳🇵🇳🇵🔔🇳🇵

  • @gurungkarna4868
    @gurungkarna4868 21 день назад

    ❤व्व्व❤your right rabi jyu ❤अब यो भ्रष्टाचार सबै लाई जेल ठोक्नु पर्छ यो अरुले सक्दैन मात्र रबि ले सक्छ अनी बालेन ले पनि सक्छ कुएरा गनाएको oli deuba lai जेल ठोक्नु पर्छ ल❤🎉🎉🎉

  • @BhupuMagar-bf8oz
    @BhupuMagar-bf8oz 23 дня назад +6

    jaya ravi dai

  • @user-je4nt9co3l
    @user-je4nt9co3l 23 дня назад +8

    बेचन झा danger हो सरकार ढाल्ने पावर र छ

  • @shushilthapa6796
    @shushilthapa6796 23 дня назад +7

    Great rabi ji

  • @LaxmiprasadDamai-ic5cq
    @LaxmiprasadDamai-ic5cq 23 дня назад +4

    परचडन र रबि जि तपाईं हरु अगाडि बडनु हाेस जनता तपाईं हरु काे साथ मा छन

  • @user-im8bv9me5h
    @user-im8bv9me5h 23 дня назад +22

    जय रबि सर।अब चोर हरु ले फाइल के गर्छन जनता ले हेर्ने छन।

  • @chanthapa7943
    @chanthapa7943 23 дня назад +1

    JAYA HOS Rabi Lamichhane 🔔

  • @bgchannel7128
    @bgchannel7128 22 дня назад

    ज्ञानेन्द्र ले रवि को अगाडी पछाडी चिल्ला कुरा गरेर ,आफू सरकारमा आउन काम गरिरहेको सत्ता ढाल्ने नैं भयो।जनता लाई ठगेर।

  • @rabinmishra8747
    @rabinmishra8747 22 дня назад

    रबि सरले सहि भन्नु भयाे भ्रष्टाचारि हरु यक भय

  • @bhaktbhadur4756
    @bhaktbhadur4756 21 день назад

    जयरबि परचनडलेनि रामराेकामगरे रबिलाईछाेयरदेखाउ अबरादिचाेरहाे

  • @chakramagar3417
    @chakramagar3417 23 дня назад +1

    दर्हो दियो रबिले यार मज्जा आयो ,आफू आउट भए पनि

  • @NareshDhami-qp6nl
    @NareshDhami-qp6nl 22 дня назад

    Good luck Rabi sir jay Rabi sir jay ghanti 🎉❤❤

  • @balkrishnakafle1247
    @balkrishnakafle1247 23 дня назад

    प्रचन्ड संग गला मिलायो कि पतन भयो चेतना भया।

  • @krishnathapa20
    @krishnathapa20 23 дня назад

    Very good news how dhannya bad chha hajurlai rabi sir

  • @stkhadka5351
    @stkhadka5351 23 дня назад +3

    सलुट रबि ज्यु

  • @ludramankhadka1210
    @ludramankhadka1210 23 дня назад +1

    आज देशमा जनता आंसुमा दुबिरहेका छन
    यहा यस्तो रमाइलो ,आज देशमा के बिपत आयो ,कस्तो घटना घट्यो थाहा छैन। चुनावको बेला दैलो दैलो आज यस्तो विपतमा एक जना सांसद घटना आएन अनि यस्तालाइ फेरि जिताए के होला ।बेलैमा सचेत बन्नु जरूरी छ हामी कहिले सम्म भेडा वन्ने।

  • @humgurung7361
    @humgurung7361 22 дня назад

    जय रबि जय घण्टी ,अब राउटे साहि,गगने बाख्रो ,बिस्व प्रकाश् टपरे,घडी चोर खतिवडा औरेबौरे झोले झुन्ड ,एमाले तिरक भ्रष्टले गनएक किरा हरुले दिन सकिन्छ रबिको जवाफ् ?? हो मुखले जवाफ् त देलान,काममा आलु आलु यही होइन तिमीहरको हैसियत ?? काम गर्न सक्छौ ??किनकि भ्रष्टाचार य अपराध गर्नु यि नालयाक हरुको मौलिक अधिकार जस्तै छ ।

  • @user-dm7lb8fw2l
    @user-dm7lb8fw2l 23 дня назад +3

    Go ahead Rabi sir

  • @jagnarayan2278
    @jagnarayan2278 23 дня назад

    रविले पनि कामभन्दा हल्ला र भाषण धेरै गरेकै हुन् । भाषण गर्नमा यिनी पनि के कम ।

  • @gambahadurbk480
    @gambahadurbk480 23 дня назад +6

    सेरे र उखाने देश लाई अनध्यारो तर्फ डकेल्ने भये

  • @krishnapaneru5066
    @krishnapaneru5066 23 дня назад

    जय देश जय रबि

  • @user-nx8be7yb6m
    @user-nx8be7yb6m 22 дня назад

    घडिचोरलाई देसद्रोही मुद्दामा जेल कोच्नु पर्ने हो😢

  • @PlanarographicsContent
    @PlanarographicsContent 22 дня назад

    गफ देको हेरौं न, फाइल खोल्दा खोल्दै कारबाही गर्ने फुर्सद नै भएन भने हुन्छ अब।।

  • @nandarajadhikari8490
    @nandarajadhikari8490 22 дня назад

    Bhagawan le ravi ra ravi ko team ko rakchha garnu jaya ravi jay ghanti

  • @bharatbaral820
    @bharatbaral820 23 дня назад

    पहिला जस्ले फाईल खाेल्छन् ती नेताले शुरूमा आफ्नाे फाईल खाेलेर ,अनि अरूकाे फाईल खाेलेर२०८४ मा देखाई दिनु हाेला यी अझै रूनेवालालाई के राम्रो काम गरेछन चेतनाभया जयहाेस।

  • @Krishan-iw1sp
    @Krishan-iw1sp 23 дня назад +2

    S s u r right.absolutely right.

  • @Aayam33
    @Aayam33 22 дня назад

    बोलेर देश बन्ने भए प्रचण्डले पनि उहिले नै देश बनाउँथे । स्टन्ट देखाएर देश बन्दैन महाशय । नेपालका ठुला नेता भने सबै नै स्टन्ट देखाउन माहिर छन् ।

  • @jerrybiswakarma3920
    @jerrybiswakarma3920 23 дня назад +4

    रबि लामिछाने जिन्दावाद जय घण्टी

  • @basantapaudel8455
    @basantapaudel8455 23 дня назад +3

    १००%👌👌

  • @SurajPoudel-x7e
    @SurajPoudel-x7e 20 дней назад

    भुक्ने कुकुरले टोक्दैन भनेको सुनेको, भुकेरै जिन्दगी चालाउनेको कुरा. . . . . . . .

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 21 день назад

    Good luck ravi sir god bless to you jaya ghanti

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 21 день назад

    Right rabi sar and God bless you rabi sar 🇳🇵🔔🙏

  • @LuckyBoy-uz1fu
    @LuckyBoy-uz1fu 22 дня назад

    प्रचन्ड ज्यु र तपाईको आँट पुगेन भ्रष्टचारि लाई जेल कोच्दै राष्टसेबक सुरक्षा निकायका प्रमुख अरु निकाय बाट देस प्रेमि राष्टसेबक साँचि राखेर पुर्ब राजा ज्ञ्यानेन्द्र शाहलाई ल्यायर राज गद्दिमा राखिदिनु पर्ने हो राजा बाट जे जे हुन्थ्यो हुन्थ्यो भ्रष्टाचारि लाई राम्रै गरेर जेल जाकि दिनु पर्ने हो खै के खै के

  • @bimalayogi8532
    @bimalayogi8532 23 дня назад +8

    सहि हो

  • @user-ci2yg6jo3b
    @user-ci2yg6jo3b 21 день назад

    याे अहिले काे नयासरकारले त भ्रष्टाचार मा मुछियका आफ्नै मान्छेलाई पहिले छानबिन गरि जेल काेचेर जन्ताकाेमन जित्छ हाेला जन्ताले नजर अन्दाज गर्न जरुरि छ

  • @shrwankumar-be1gm
    @shrwankumar-be1gm 23 дня назад

    Jaya Rabi ji tapaiko kehi Naya harne Aasa Garda gardai nirasa bhaisake Nepali Janta . Adhuro rahayo tapaiko kama Janta le prasangsa gari raheka thiya tapaiko. 🧘🧘🧘

  • @Clumsyfish_2023
    @Clumsyfish_2023 23 дня назад

    Brilliant speech from Rabi Jai Ghanti…

  • @surjan8656
    @surjan8656 23 дня назад +2

    Good luck रवि ser

  • @nripthapa7589
    @nripthapa7589 23 дня назад +4

    आज रबि जि को कुरा मन पर्यो

  • @tekrajghale7311
    @tekrajghale7311 23 дня назад +1

    Well said Rabi

  • @user-yg9mc6uc7b
    @user-yg9mc6uc7b 23 дня назад +2

    Jaya rabi sahi bichar

  • @sdsGujral
    @sdsGujral 22 дня назад

    भाइरल नेता भनेको भाइरल नै हुदो रैछ

  • @user-sj2jy4zp4r
    @user-sj2jy4zp4r 23 дня назад

    मन मिल्दा चित्र मन नमिल्दा विचित्र हो रबि दाइ तपाईँ पनि
    चुनाव जित्नु भन्दा पहिले तपाईँ को विचार र अहिलेको बिचार मा कति फरक छ भन्ने कुरा हामी सबैलाई थाहा नै छ

  • @user-zb2kb3gz1d
    @user-zb2kb3gz1d 23 дня назад

    गिरिबन्धु र भुटानी सामु प्रचण्ड रबिले हारे दु:खद कुरा

  • @tiljungrai9700
    @tiljungrai9700 23 дня назад +1

    जय रबि जय प्रचण्ड 🎉🎉🎉🎉❤❤❤

  • @laxmijaigurugurung4022
    @laxmijaigurugurung4022 21 день назад

    Jai ghanti ❤

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 23 дня назад +1

    We are with you Rabi ju! Stay strong🙏

  • @PardeepThapa-vy6sd
    @PardeepThapa-vy6sd 23 дня назад +1

    🔔🔔🔔🔔 jay rabi

  • @narayanadhikari8829
    @narayanadhikari8829 23 дня назад

    जय रबि

  • @KhimrajKhadka-qr8fb
    @KhimrajKhadka-qr8fb 23 дня назад

    Rabi dai hai hai❤❤❤

  • @chakrachand1410
    @chakrachand1410 23 дня назад +2

    किर्ते ओली को खुराफाती सब्द जालमा फस्नु नै प्रचण्ड को ठुलो कमजोरी रह्यो। खबरदार ओली - बार्बुदें सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर लैजान तँलाई अधिकार छैन।

  • @rakshyagurung8296
    @rakshyagurung8296 23 дня назад

    Rabi sir 🙏 good 👍 👌 👏

  • @roshantiwari890
    @roshantiwari890 23 дня назад

    काले काले मिलेर खाउ भाले, यी काङ्ग्रेस र एमालेले केही पनि चमत्कार गर्नेवाला छैनन। सबै डाकाहरु जेल जाने निश्चित भयपछी यी दुई पार्टी मिलेका हुन हामी जनताले बुजेका छौ यस्मा कुनै शंका नै छैन। लुट कान्छा लुट

  • @thelightoftheworldnepal
    @thelightoftheworldnepal 23 дня назад

    आमाको दुध खाएर आएको भय भ्रष्टाचार, दुराचार, बलात्कारी,हत्यारा र देशद्रोहीहरुलाई कारवाई गर्नु अन्यथा पशु भएर बाच्नु।जय आमा नेपाल। जय नेपाली जनता।धन्यवाद।

  • @RajeshTamang-dl8jd
    @RajeshTamang-dl8jd 23 дня назад

    Rabi ji le Sahi bolnu bhayo salam6.

  • @naminpun2244
    @naminpun2244 23 дня назад

    sahi kura garnu vayo rabi dai

  • @bishnubabitakhatri
    @bishnubabitakhatri 22 дня назад

    सलुट दाइ ।❤

  • @Dipakgurung3158
    @Dipakgurung3158 23 дня назад

    मुला सहकारि ठग धेरै बोल्छ काम चाहिँ गर्नि होइन जिबिको छोरा ।।।

  • @abdullahabdullah5497
    @abdullahabdullah5497 23 дня назад +2

    Good babhai rabi maney

  • @Tenx189
    @Tenx189 23 дня назад +2

    Good job sir

  • @santoshshrestha5613
    @santoshshrestha5613 23 дня назад

    Rabi , you are right. Support from me !