Bharat le tettikei dincha hola yo modern duniya ma kosko katti power cha tiyo ho Raha china herah south China sea Tibet Taiwan hongkong khadei dherei bolyo vane nepal pachi koseiko state banla ni bheri na military na politically paile india le ijjat dinthiyo aile communist china senga goyera india le ijjat pani dideina
@@kthapa9697 India le ijjat dinu jaruri xaina Tara yo china ko Biswas garnu vaneko murkhata Cha,jasle j bhane pani america power ma huda thik thiyo yo china ta lastai harami Cha jasto laagcha malai
Pharindra nepal katha ko pachhi lagnu huna ra bisbas pani garnu hunna yo pharirdra nepal bahun pani durga parsai bahun rabi lamichane bahun jastai dhokebaj ho pahile ka manis haru le bahun ra khatha bahun neta lai bisbas garer sasn ma puray tea pachhi bahun ra khatha bahun neta le dhoka diyo keke sandi ko name ma khola nala nadi jamin bechyo mcc pas garyo ahile hamilai rojagari ko name ma bechi raheko chha pharindra bahun le nepal lai sikkim banan chahnchha hola yo pharindra landup katha ko pachhi lagnu ra aaphano khutta ma aaphai banchara hannu yautai ho kina bhane bahun ra khatha bahun neta haru dhoka dinema namber 1 hunchhan pahile british le darjeeling nepal lai dida lena namanne pani yahi bahun ra khatha bahun neta haru nai ho
@@hiddenfact6858 चिन बाट तिब्बत स्वतन्त्र हुनै पर्छ स्वतन्त्र हुदा नेपाललेपनि मान सराेवर कैलाश पर्वत लगायत आफ्नु भु-भाग फिर्ता लिन सक्नु पर्छ।चिनबाट तिब्बत स्वतन्त्रभए नेपाल लिने हैन ,सिक्किम छाेड्न पर्छ चाइनिज दलाल हरूकाे मुटुकिन दुखेकाे?हामिनेपालिहाैं स्वतन्त्र भएर बाेलिन्छ।
Don't make me laugh. Every country that has bought military equipment from China has complained about theirs worse quality, including the Nepal army. India will easily overcome Chinese low quality weapon
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!! अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!! धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!! अति अतिनै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!! आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अनौपचारिक अद्भुत अनौठो रोमाञ्चक ❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अन्तिमको सल्लाह निकै उत्कृष्ट लाग्यो । " यदि कुनै समय भारत र अमेरिका बिच सम्बन्ध बिगृयो भने , अमेरिकाले ग्रेटर नेपालको बिषय संसद बाट पारित गर्न सक्छ " । @rabi Lamichhane .
चिनलाई झड्का हामी कुरो बुझ्दैनौ झड्का कस्लाई भनेर ? अब बिश्व के हुदै छ हुन्छ भन्ने कुरो हामीलाई सुनाउन पर्दैन । आफ्नो कमजोरी लुकाउकाउने दबाउने मिडियामा आफ्नो बडाइ चडाइ गर्ने त्यो पनि आजको दुनियामा हा हा हा।
अमेरिकी राजनीति भनेको अरु देशमा आफ्नो हैकम कसरी लाद्ने भन्ने दाउमा रहन्छ र एक अर्को ग्रुपको गठन गराउने र लडाउने काॠ गरिरहन्छ । जुनसुकै देशमा अमेरिकी छिर्यो त्यो देश तहसनहस बनाउने घिनलाग्दो राजनीति खेल्छ । यो सबैलाई सर्बबितितै छ ।
सबै आ-आफ्नो स्वार्थमा लागिपरेका छ्न ।तर यो * सत्य * कुरा कसैले सोच्दैनन ।(मरे पछी सबै छोडेर जानुपर्छ)यत्ति कुरा हामी मानवले मनन गर्ने भए यो विश्वभरीको मानिस कति सुखी हुन्थ्यो होला ।
अमेरिकी साम्राज्यवादी निति विश्वमा फेल हुदै छ ।याे कुरा अमेरिकीहरू लाई राम्रोसँग जानकारी छ ।तीन सय बर्ष पुरानो विषय लाई अहिले फेरि राजनीति काँट तिब्बत लाई बनाउनु अमेरिकी निति फेल भएको हाे उस्काे हार हाे ।
दलाइको न सेना छ न त्यसले युद्धनै गर्न मिल्छ!हावा कुरा अफगानिस्तान बाट टुपि ठाठो गरेर भागेको अमेरिक फुर्ती गर्छ!केही ख्यासदैन अमेरिकाले तिब्बत को ६०% जनसंख्याले सिजिङ्पिङ्लाइ मान्छ!
Thapathali samdhi kasari vayo yo kura tw xutaunu vayo sir ani jangabahadur le kaha samma kabja gareko thiya yo pani vannu vayana vandiya ramro huntheyo sir
Dale lama pani sosak ho yes ko palo dale lama herna jada garb le ek tola sun lagera namas ka garnu par chha tesko din gayo inda amrica ko kehi lag daina
Greater Nepal ko micheko State Haru ni Firta Linu Parxa India sang Ab Uth nepali haru jaag nepali haru... Yo Channel Le Hamro Simaa Micheko India Ko News Ta Banaudaina . CHINA ko chai Banaudo raixa. good job 😗😗
नेपालको सबै भन्दा ठूलो दुस्मन भारत हो
🇳🇵नेपालले गुमाएको नेपाली भुभाग फिर्ता लिने आएको साथै भारत बाट स्वतन्त्र हुने समय
Bharat le tettikei dincha hola yo modern duniya ma kosko katti power cha tiyo ho Raha china herah south China sea Tibet Taiwan hongkong khadei dherei bolyo vane nepal pachi koseiko state banla ni bheri na military na politically paile india le ijjat dinthiyo aile communist china senga goyera india le ijjat pani dideina
@@kthapa9697chupp lag bhate
@@kthapa9697 India le ijjat dinu jaruri xaina Tara yo china ko Biswas garnu vaneko murkhata Cha,jasle j bhane pani america power ma huda thik thiyo yo china ta lastai harami Cha jasto laagcha malai
11:20
Pharindra nepal katha ko pachhi lagnu huna ra bisbas pani garnu hunna yo pharirdra nepal bahun pani durga parsai bahun rabi lamichane bahun jastai dhokebaj ho pahile ka manis haru le bahun ra khatha bahun neta lai bisbas garer sasn ma puray tea pachhi bahun ra khatha bahun neta le dhoka diyo keke sandi ko name ma khola nala nadi jamin bechyo mcc pas garyo ahile hamilai rojagari ko name ma bechi raheko chha pharindra bahun le nepal lai sikkim banan chahnchha hola yo pharindra landup katha ko pachhi lagnu ra aaphano khutta ma aaphai banchara hannu yautai ho kina bhane bahun ra khatha bahun neta haru dhoka dinema namber 1 hunchhan pahile british le darjeeling nepal lai dida lena namanne pani yahi bahun ra khatha bahun neta haru nai ho
निभ्न लागेकाे बत्ती अमेरिकी साम्राज्यवाद...
मिडियामा मात्रा बलेका हुन।
डलर मा बिक्नु भएन नि,जे भएनी सि जिङ पिङ king ho❣️
Mugi Chinese real kura garda kasari dalar Biko .teyro anuhar matra hoena teyro bani beyhora pani Chinese jastai cha
Singapore, Hong Kong, Australia, USA , Canada gayeka tamam Nepali haru dollar ma bekeka Hun ta ? Aile sochera bujera comment garnu hola
Bro Chinese nabujni Vayarw tastao lagako hola khas ma sabai ustai ho 😂 sab le aafu vanda sano lai yesai garna khojxa
अमेरिका धुर्त छ आफ्नो फाइदा हुने बाहेक केही काम गर्दैन। सहयोग त टाढाको कुरा हो।
अमेरिकि साम्राज्यवाद विश्व शान्तिकाे लागि हानिकार छ।
चिनबाट तिब्बत तुक्रीयो भने भारतले नेपाललाई आफ्नो भुमिमा गाभ्ने छ।
दलाई लामा त्यही अमेरिकाको दलाल हो।
@@hiddenfact6858 चिन बाट तिब्बत स्वतन्त्र हुनै पर्छ स्वतन्त्र हुदा नेपाललेपनि मान सराेवर कैलाश पर्वत लगायत आफ्नु भु-भाग फिर्ता लिन सक्नु पर्छ।चिनबाट तिब्बत स्वतन्त्रभए नेपाल लिने हैन ,सिक्किम छाेड्न पर्छ चाइनिज दलाल हरूकाे मुटुकिन दुखेकाे?हामिनेपालिहाैं स्वतन्त्र भएर बाेलिन्छ।
चीन ले भारतको अरुणाचल लिन्छ ताइवान लिन्छ अवश्य तर तिब्बत फिर्ता गर्दैन its true।
Don't make me laugh. Every country that has bought military equipment from China has complained about theirs worse quality, including the Nepal army. India will easily overcome Chinese low quality weapon
Ani India nepal Pakistan Bangladesh pni lanxa😂
अरुणाचलका चिनिया जनता माथी भारतले अत्याचार गरिरहेको छ।
@@alexkep7635 k atyaachaar garo feri hawa manxe
अब पृथ्वीको ध्रुब नै उल्टिएर दक्षिणी ध्रव उत्तर र उत्तरी ध्रुव दक्षिण भए मात्र यी कुराहरु सम्भव होला नत्र सब कुरा सपना मात्र हुने छ।
💯👏
यो सबै कुरा अमेरिकी साम्राज्यवादको चाल मात्र कुनै हालतमा सफलदैन
हाे🇳🇵नेपालका लागि ईण्डिया र,अमेरिका विशेष प्रमुख शत्तुरथियाे शुत्तुरछ र, शत्तुर रहिरहने छ,।🇳🇵
अन्तिममा गज्जबको कुरा गर्नुभयो , वास्तविकता नै त्यही हो ! 👏
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!!
अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!!
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!
अति अतिनै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!
आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अनौपचारिक अद्भुत अनौठो रोमाञ्चक ❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
तिब्बत ताइवान चीन कै हिस्सा हुनुपर्छ तब मात्र अमेरिका को निन्द्रा लाग्छ
Nepal ni India ki china Kai huna parxa vanidinu NW k janxa rw
Nepali ko dimag chak ma hunxa bhanne thulo praman tapai nai ho😅
चीन डराउदैनन। अमेरिका साम्राज्यबाद बाट।
बास्तबमा तिबट चिनकै हो चिन्कै हुनुपर्छ ।
ग्रेतर नेपाल जिन्दावाद
Akhand Bharat zindabad🇮🇳🇮🇳🇮🇳
@@sasankaustin34Puraano british dispear
अन्तिमको सल्लाह निकै उत्कृष्ट लाग्यो । " यदि कुनै समय भारत र अमेरिका बिच सम्बन्ध बिगृयो भने , अमेरिकाले ग्रेटर नेपालको बिषय संसद बाट पारित गर्न सक्छ " । @rabi Lamichhane .
तिब्बत अलग हुन्छ, बन्छ भन्नु जाड खाएको मानिसले गफ दिएको जस्तो मात्रा हो।
चिनलाई झड्का हामी कुरो बुझ्दैनौ झड्का कस्लाई भनेर ? अब बिश्व के हुदै छ हुन्छ भन्ने कुरो हामीलाई सुनाउन पर्दैन । आफ्नो कमजोरी लुकाउकाउने दबाउने मिडियामा आफ्नो बडाइ चडाइ गर्ने त्यो पनि आजको दुनियामा हा हा हा।
अरुनाचल आसाम नागालैनड श्रीनगर लधाक तिब्बत कै भाग हो। भारत ले तिब्बत को जग्गाजमिन अझै फर्काउन मानेको छैन।
धर्म ले देश बन्दैन धर्म को राजनीति गर्ना ले देश सकिन्छ भन्ने जोलान्त उदाहरण हो दलाई लामा
इतिहासको कुरै न हो मनको लद्दु ग्युसंग हाम्रो ग्रेतर नेपाल भारतले कहिले दिन्छ बन्नु र तिब्बत चाइनाले कहिले फिर्ता गर्छ बन्नु सेम हो
के को झटका लाग्नु चाइनालाई काम छैन अमेरिका हरेक देशहरूलाई उचाल्नु अनि लडाइँ पर्ने हतियार बेच्ने 😢😢😢
भारत र अमेरिकालाइ रिप भन्न चाहन्छु।
gretar nepalko pani ali kati uothauonu vako maa khusi lagyo aba pura video hernu ra sunnu pau
पश्चिम्मा विरुद्ध मुर्दाबाद
अमेरिकी राजनीति भनेको अरु देशमा आफ्नो हैकम कसरी लाद्ने भन्ने दाउमा रहन्छ र एक अर्को ग्रुपको गठन गराउने र लडाउने काॠ गरिरहन्छ । जुनसुकै देशमा अमेरिकी छिर्यो त्यो देश तहसनहस बनाउने घिनलाग्दो राजनीति खेल्छ । यो सबैलाई सर्बबितितै छ ।
हाम्रो गुमेको भुमी पनि भावी पुस्ताले थाहा पाउनुपर्छ
सबै आ-आफ्नो स्वार्थमा लागिपरेका छ्न ।तर यो * सत्य * कुरा कसैले सोच्दैनन ।(मरे पछी सबै छोडेर जानुपर्छ)यत्ति कुरा हामी मानवले मनन गर्ने भए यो विश्वभरीको मानिस कति सुखी हुन्थ्यो होला ।
अमेरिका नै दिनका दिन कमजाेर हुँदै गाकाे छ जाे जसले भ्रमण गरे पनि केही हुने वाला छैन।
म नि एक चीन नितिको पक्षमा।
पहिले यो पत्रकार ठिकै थियो अचेल यो पनि डलरमा बिक्दैछ कि भन्ने अनुमान गर्दैछु
अमेरिकी साम्राज्यवादी निति विश्वमा फेल हुदै छ ।याे कुरा अमेरिकीहरू लाई राम्रोसँग जानकारी छ ।तीन सय बर्ष पुरानो विषय लाई अहिले फेरि राजनीति काँट तिब्बत लाई बनाउनु अमेरिकी निति फेल भएको हाे उस्काे हार हाे ।
अब तिब्बत भन्ने देश ईतिहास मा मात्र सिमित हुनेछ चिन जस्तो शक्तिसाली देश संग जोरि कस्ले खोज्छ र
Tibet kabja garnu garo xa t mathi china ko part ho ani india ko arunachal kabja ma parxa
Good News sir....
वीर नेपाली हो!
पेलोसीलाई हरियो काँक्रो देऊ।
त्यो पनि सिजन कै है 😂😂
@@HimalayasEntertainmentबाइदेन ले दिनेछ काक्रो 😅😅
@@HimalayasEntertainmentबाइदेन ले छ 6 inch को काक्रो 😅😅
अन्तिम विश्लेषण भने निकै राम्रो लाग्यो। धन्यवाद बलराम दाजुलाई र उहाको टिमलाई ❤️✅
Gretar nepal nepalko huna sakxa
दलाइको न सेना छ न त्यसले युद्धनै गर्न मिल्छ!हावा कुरा अफगानिस्तान बाट टुपि ठाठो गरेर भागेको अमेरिक फुर्ती गर्छ!केही ख्यासदैन अमेरिकाले तिब्बत को ६०% जनसंख्याले सिजिङ्पिङ्लाइ मान्छ!
very important information
सहि लाग्यो।❤
अमेरिकाको पछि लागेर भारतले चिनको केहि गर्न सक्दैन लेखेर राख्नु होला ॥
चाइना लाइ झट्का दिने कुनै शक्ति छैन यस्तो काइते कुरा नगर
If it is ritran free to be ta this is very good history meaking this is allmost good news
All History channel pani malai ekdam ramro lagchha.
सर उत्तर कोरियाले पनि दक्षिण कोरियामाथी आक्रमण गर्दै छ भन्ने सुनिन्छ खास कुरा के हो
Gardai chh ma ahile bharkarai kimlai bhetera aipugeko topko seto golile hanne re south korealai😅😅😂😂
@@kamalrai55 हो र सर
दलाईलामा आउतारी (पुनर जन्म )हो कि होईन यसको बारेमा पनि सत्य तथ्य ल्याउनु पर्यो।
दलाइ लामा औतरी होइन यो पद हो
@@dawalama3910 म पनि यहि नै भन्छु दलाई लामा औतारि हैन पद हो भनि तर रातो जाम लगाउने र केहि सर्बसाधरण ब्यक्ति हरु मान्दैन।
अमेरिकन् दोग्लानिती।
सहि
इण्डो अमेरिकी एजेन्टको बनी बनाउ काहानी आयो 😂😂
चिन आफ्नो खुट्टामा उभिएको देश हो । उसलाइ भुत्राको डर???
विश्व युद्ध को तयार
Last minute info was great,amerkia aausawadi desh ho .faida dekhyo bhane nepal lai samudra sanga jodna sakcha
Greater nepal samabandi banaunu na detail ma kasari lyauna sakchau ghumeko bhag.darsak nai bhagban ho tapaiko lagi.❤❤❤❤
चिनकाे भेडेसिं रेडियाेकाे समाचार जस्ताे लाग्याे।आफ्नु कुरा आफैले उल्टायकाे।
अमेरिकाले कानुन पास गरेर चिन को जमिन गुम्ने राज्य टुक्रिने रे? नेपाल ले पनि एउटा कानुन पास गरेर धेरै नेपालि बस्ने टेक्सास राज्य नेपाल मा गाभौ न त
Khalistan country jindabad.
Support from Gorkha country Nepal🇳🇵🇳🇵🇳🇵
जय ग्रेटर नेपाल। जय ग्रेट खालिस्तान।
Jay greater Nepal. Jay great Khalistan.
@nepali5847 - ओई जाठा रंडी को छोरा तलाई म धेरै दिन देखि खोज्दै छु साले ।तैले इंडिया को बदनाम गर्छस साले आफ्नो देशको नराम्रो कुरा किन भनदैनस ।

@nepali5847 - ओई जाठा रंडी को छोरा तलाई म धेरै दिन देखि खोज्दै छु साले । तैले इंडिया को बदनाम गर्छस साले आफ्नो देशको नराम्रो कुरा किन भनदैनस ।
Indian nai bivajan hune chha hai
खम्पा बिद्रोह र हिट एण्ड रन लाइ प्रोत्साहन
Pahila ko dalai Lama Ahile ta USA ko dalal Lama 😅😅
sir यो video बनाउनु न कुबैत को करेन्सी किन बडि हो जुन $ र pound भन्दा नेपाल मा
तिब्बतमा अमेरिकाले कु गराउन खोज्दैछ।बिश्व अशान्ति बनाउने नै यहि अमेरिका हो।
नेपाल को बारेमा बोल्दैन na चाहिँदो कुरा किन सुनाको घण्टा जस्तो
जंग बहादुर ले कसरी र कीन तीब्ब्त सीत लडाइ गरे र के सम्झौता भयो एसको बारेमा जानकारी पाउन पाए आभारी हुने थीएम
nepal ko sabai bhanda ramro khabar dine channel . thanks a lot bishwo ghatana.
mero pani hajur ko jastai soch thiyo???
This is also the reason why King Birender was killed.
Dalai lama don't care of Gautam Budha. Dalai lama depends on christian country America .. he just want his own kingdome
एकदमै राम्रो लग्यो
परम पूज्यनीय दलाई लामा🙏🙏
Thapathali samdhi kasari vayo yo kura tw xutaunu vayo sir ani jangabahadur le kaha samma kabja gareko thiya yo pani vannu vayana vandiya ramro huntheyo sir
Clear openion.thank u.
Nepali circket ko history ko vedio chaiyo dai❤❤
Tibet free huni vaneko America , Europe ra India ko jit ho. Tibetan lai esle faida gardaina. Door dristi le sochnu parxa
Nepali Lai India la yesati gardai xa
सहि बिश्लेषण
धन्यवाद,
Good job bro thanks 4 video.
चिनले ताईवान कब्जागरे फेरि USSRब्युृूतने/शान्तिपुर्ण तरीकाले ताईवान कब्जा हुन शिजी Bro./
Dale lama pani sosak ho yes ko palo dale lama herna jada garb le ek tola sun lagera namas ka garnu par chha tesko din gayo inda amrica ko kehi lag daina
nothing will be changed
राम्रो लागो ।
के हजुर पत्रकार ज्यु नाङलो ठट्याएर हात्ति तर्सिन्छ जस्तो लाग्छ
निक्कै रोचक जानकारी 😊
अत्ति राम्रो ❤❤
बिचरा! के हामिले देहरादुन,टिस्ठा कागडा सतलजका किनारा पाउछाैँ???? दलाइलामाले देश पाये हामी पनिपाउछाै।
अमेरिकाले जे सोच्यो तेही हुन्छ अझै पनि
हा हा सम्भव छैन हो अब
Khulluta ahile ko abastha ma america vaneko nivna lageko diyo jastai ho kun bela nivxa thahai xaina😅
I love Bishwo Ghatana ❤❤❤
Jay nepal
एउटा धर्म गुरु को अगि चुरोट तान्ने माओ भनी जन्तुका सन्तान नेपाल ना भाको हरू ले अरु लाई चुरोट जाँड रक्सी खानु हुँदैन भनेर कार्रवाई कर्दै थियो कुनै बेला
Sahi bislesan👍️👍️
भनेसी चिनले पनि एकिकरण गरेको रहेछ ।
ज्ञानबर्धक🙏🙏🙏।
Greater Nepal ko micheko State Haru ni Firta Linu Parxa India sang Ab Uth nepali haru jaag nepali haru... Yo Channel Le Hamro Simaa Micheko India Ko News Ta Banaudaina . CHINA ko chai Banaudo raixa. good job 😗😗
अब को भारतका नया पुस्ताले अमेरिकी रुचाउने छैनन् अनि नेपालीको पनि उहीँ तिब्बती को चाल हुने त होनि कथा फरक ब्यथा उहि😂😂😂
Sarai sahi
चिन ले तिब्बत गुम्न दिन्न ।
Content बनाउदा तपाईं किन चुच्छे नक्सा प्रयोग गर्नुहुन्न???😢
World war garne sochma samarajy badi haru yaha yuddh ko aahwan ho
sansar maa ashanti failaune nai america ho. BRICS le aba taha lauxa america lai