Breaking: सन्दिपले रुदै रुदै बोले, भन्छन् भोलीनै विश्व कप खेल्न जान्छु | Sandeep Lamichhane

Поделиться
HTML-код
  • Опубликовано: 14 май 2024
  • Breaking: सन्दिपले रुदै रुदै बोले भन्छन्, भोलीनै विश्व कप खेल्न जान्छु | Sandeep Lamichhane
    K6 Nepal Presents:-
    Host:
    Guest :
    Camera : Deep Raj Mahatara
    Editor: Deep Raj Mahatara
    © K 6 Nepal, 2024
    -------------------------------------------------------------
    RUclips:- tinyurl.com/y85rj9nw
    Facebook:- tinyurl.com/y885vcn4
    G+:- tinyurl.com/ybr4j9ky
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    sandeep lamichhane,sandeep lamichhane case,sandeep lamichhane news,sandeep lamichhane rape case,sandeep lamichhane news today,sandeep lamichhane ipl,sandeep lamichhane latest news,sandeep lamichhane bowling,sandeep lamichhane case girl,sandeep lamichhane interview,sandeep lamichhane case update,sandeep lamichhane jail,sandeep lamichhane court case,sandeep lamichhane case today,sandeep lamichhane case update today,sandeep lamichhane nepal
    #sandeeplamichane
  • РазвлеченияРазвлечения

Комментарии • 671

  • @mekhthapa2619
    @mekhthapa2619 20 дней назад +140

    सन्दिप लामिछने ले न्याय पाएकोमा खुशी हुने जति एता हाजिर हौ❤

  • @AvishekGaming188
    @AvishekGaming188 20 дней назад +245

    सन्दिप लामिछाने ले न्याय पाएकोमा खुशी छु

    • @narayanprasadkhanal9332
      @narayanprasadkhanal9332 20 дней назад

      ््््््

    • @MadanSapkota-pv9gy
      @MadanSapkota-pv9gy 20 дней назад +2

      Sandeep worldcup ma pugnu thulo kura ho team ma paros afno fan ho vandai ma captian change garna mildina ma nee sandeep ko fan noii ho

    • @GangaBk-vd5nl
      @GangaBk-vd5nl 20 дней назад

      म त न्याय मुर्ति हरु को तस्बिर पाए पुजा गर्थें

    • @hirasaud4751
      @hirasaud4751 20 дней назад

      Ma pani.

  • @prnachy-wq3vj
    @prnachy-wq3vj 20 дней назад +65

    तारा दिदी को धेरै सङ्घशको प्रतिफलको को खुसीयसली वकिल साब सबै टिमलाई धेरै धेरै धन्यवाद

  • @anilgurung8244
    @anilgurung8244 20 дней назад +143

    अब सन्दिप लामिछाने लाई क्याप्टेन बनाउनु पर्यो क्याप्टेन सीप सन्दिप काे अधिकार हो ❤❤❤king 👑 is back

    • @mohbaj5358
      @mohbaj5358 20 дней назад +3

      Hawa khura garxa... captain ma rohit nai ahele thikxa...sandeep captain KO lagi ale yogye chaina feri ....feri world cup KO lagi Sandeep mentally and physically fit chaina...

    • @purnasinjalimagar4725
      @purnasinjalimagar4725 20 дней назад

      sandeep team maa hunu parxa bt captain chahi rohit nau rmro x

    • @ramkrishnaadhikari6946
      @ramkrishnaadhikari6946 20 дней назад

      बनाउनुपर्छ cpt

  • @saraswatineupane6209
    @saraswatineupane6209 20 дней назад +81

    सन्दिप लाई न्याए दिलाऊनु हुने सबै अभियन्ता लगायत संदिप लाई बधाई एबं बिस्वकप बिजय को लागि अग्रिम शुभकामना🙌🙌

  • @user-gb8dr6ml5u
    @user-gb8dr6ml5u 20 дней назад +36

    जीत सन्दिप को भन्दा पनि सत्य को भएको छ ,,सम्मान छ न्यायालय प्रति,,,अब खेल जीवनमा फर्केर देशको नाम राख्नु शुभकामना साथै बधाई sandy ❤❤❤

  • @sujanakarki9552
    @sujanakarki9552 20 дней назад +50

    यो खुसी पल ले मेरो अँखा मा खुसी को आँसु कति बेला झरो पत्तो भयन😢😢i miss u dandip dada😊

  • @gyanpandey6035
    @gyanpandey6035 20 дней назад +34

    सत्य लुक्दैन झुटो टिक्दैन ।रास्ट्रलाइ विश्व सामु चिनाउने खेलाडीले आज न्याय पाएको छ । बधाई !! जय न्यायलय !!! -🏏🏏🇳🇵🇳🇵🥰🥰🏏🏏🇳🇵🇳🇵🙏🏼🙏🏼🙏🏼

  • @user-lz2ex7my2z
    @user-lz2ex7my2z 20 дней назад +37

    सन्दिप लामिछानेले न्याय पाएकोमा धन्यबाद

  • @prajinashakya6198
    @prajinashakya6198 20 дней назад +19

    सन्दिपले न्याय पाएकोमा धेरै धेरै बधाइ छ।बिश्वकपको लागि शुभकामना छ।

  • @pramodkarki1056
    @pramodkarki1056 20 дней назад +30

    सन्दीप लामिछाने जिन्दावाद। हार्दिक बधाई अनि शुभ कामना।

  • @tarzanking7526
    @tarzanking7526 20 дней назад +21

    बाबू नरुनु तपाइको लागि देस रोयेको थियो आज सफाइ पाउनु भयेको छ भगवानले रछ्या गरून्।।।।

  • @GfsghgBcbjd
    @GfsghgBcbjd 20 дней назад +13

    जय देश जय नेपाल आजमलाइ बल्ल आबास भयो न्याय मरेको रैन छ मेरो देश नेपालमा म अहिले ओमानबाट हेरिएको छु

  • @BookJunction441
    @BookJunction441 20 дней назад +15

    जनता ले अदालत नभनी आगो लाउन बाकी थियोे धन्न सन्दिप को जित भयो।

  • @haribdrgautam7341
    @haribdrgautam7341 20 дней назад +15

    उच्च सम्मान छ अदालत पाटन र न्यायमुर्ति दुबै लाई❤🎉

  • @sarswatichalise6678
    @sarswatichalise6678 20 дней назад +14

    सुखी रहनु र नेपाली भै नेपालीको उच्च सम्मान गर्नु ❣️❣️❣️❣️❣️

  • @MaheshKumar-ei5zf
    @MaheshKumar-ei5zf 20 дней назад +14

    सन्दिप बधाई छ सन्दिप समर्थन टिम

  • @bishnugautam4714
    @bishnugautam4714 20 дней назад +28

    आज खेल जगतको जित भएको खुशिको दिन शुभकामना छ सन्दिप भाई न्यायालयलाई धेरै धेरै धन्यवाद

    • @thapagyan4680
      @thapagyan4680 20 дней назад

      Khel jagat hoina eauta nari ko har bhayako xa sarbacha ma hunxa final khel ahile eak eak ko barabari ma xa

    • @user-ks7zo8cc5t
      @user-ks7zo8cc5t 20 дней назад

      ​@@thapagyan4680नापिस तैले त जस्तो आतंककारी ले हो सन्दिप लाई फसाको

    • @ashokacharya6728
      @ashokacharya6728 20 дней назад

      Orginal id bata bolna. Talai cricket fan le jalauxan. Hotel ma sutna jane imandar hunxe valu ho tyo kt.

  • @kumarrai6591
    @kumarrai6591 20 дней назад +6

    हार्दिक बधाई छ सन्दिप भाइ
    ती को हुन जो तिमिले यत्रो समय सम्मन तनाब दियो उनिहरुको नाम चाडै सार्वजानिक गर्देउ

  • @kusumgyawali68
    @kusumgyawali68 20 дней назад +3

    नेपालि हुनु मा गर्व आज हुँदै छ न्याय हराएको मेरो देशमा आज न्याय फर्कियो जय देश 🇳🇵

  • @mohanskoti2910
    @mohanskoti2910 20 дней назад +2

    मेंन ठुलो भुमिका सबै को तो भन्दा ठुलो भूमिका श्री दुर्गा प्रसाई जी को छ सन्दिप भाइ दुर्गा प्रसाई जी लाइ भेटेर जानु होला यो देश र नागारिक बचाउने श्री दुर्गा प्रसाई मात्र हो देश लॆ साथ दि हाम्रो सोर्ग जस्तो देश बचाऊ

  • @sanuthakuri8971
    @sanuthakuri8971 20 дней назад +1

    आहा खुशिको सिमानै छैन आज❤❤❤❤ कति खुसी होलिन है तिनी महान आमा❤❤❤❤good luck sandy vai❤❤❤

  • @buddhisagar5778
    @buddhisagar5778 20 дней назад +3

    मलाई धेरै नै खुसि लागेको छ सन्दिप लामिछाने ज्यु लाई अब नेपाली किक्रेट काे गहना लाई नेपाली बिश्कप किक्रेट मा देख्न पाईन्छ अब सम्पूर्ण नेपालीहरु लाई सन्दिप काे न्याया काे बिषया बाेल्नु हुने प्रति उच्च सम्मान गर्दछु

  • @gangaguragain5367
    @gangaguragain5367 20 дней назад +2

    बल्ल पायाै सँदिप न्याय अब देशकाे नाम राख्नु तर यस्तो फटाहा र बिस्वास घातिलाई चिनेर अघि बड्नु यस्तो घातकले फेरिपनि घात नगर्लान भन्न सकिँदैन याे जित कस्काे सत्यकाे नेपालि युवा र सँदिपकाे 🇳🇵🇳🇵🇳🇵

  • @user-nf5ro3py2g
    @user-nf5ro3py2g 20 дней назад +24

    खुसिलायो सन्दिप लामिछाने लाई न्याय पायोको मा

  • @jassupunmagar5842
    @jassupunmagar5842 20 дней назад +8

    लब यु भाइ सन्दिप 💙💙💙💙🇳🇵🇳🇵🙏🌺🌺

  • @himakhatri8861
    @himakhatri8861 20 дней назад +6

    उच्च सम्मान छ न्यायलय प्रती र खुसीको कुरा आज

  • @sudipbhattarai9364
    @sudipbhattarai9364 20 дней назад +4

    धन्यवाद न्यायालय 🙏 हाम्रो सन्दिपले न्यायपाय सँगै विश्वकपमा नेपालले उल्लेखनिय खेल खेल्ने छ ।💐🙏❤️

  • @user-gt6hj2po4m
    @user-gt6hj2po4m 19 дней назад

    सत्या को जित भएर छाड्यो न्याय पाए सन्दिप बाबुले ❤❤❤❤

  • @gamingwithenderman1266
    @gamingwithenderman1266 19 дней назад

    सन्दीपलाई निर्दोष साबित गरेकोमा धेरै धेरै धन्यवाद सरकारलाई 👍👍🙏🙏🙏

  • @avirallsingh3093
    @avirallsingh3093 20 дней назад +1

    आज धेरै खुसि छु नेपाली क्रिकेट का पुर्व कप्तान सन्दिप लामिछाने ले न्याय पाउदा साची आज गर्व लाग्यो नेपालको न्यायलय प्रति निश्पक्ष संग सफाई हुदा अब ढुक्क संग नेपाली क्रिकेट पुन: हेरिन्छ !!!!🎉🎉❤❤

  • @hemshrestha2728
    @hemshrestha2728 20 дней назад +5

    रास्ट्रप्रेमी युवासक्ती को उर्जा लाई अब देशद्रोही हरुलाइ लखेटनमा प्रयोग गर्नु पर्छ र मात्र देश बन्ने छ।

  • @chhamakalasunar7469
    @chhamakalasunar7469 20 дней назад +2

    सन्दिप भाईले अाज सनसारलाई जित्नु भयाेअाजधेरै धेरै खुसि लागयाे भाई हजुरलाई धेरै धेरै शुभकामना 🎉🎉🎉🎉🎉🎉🎉

  • @BishuKuinkel
    @BishuKuinkel 20 дней назад +5

    अहिलेसम्म सफाइ पाउनु र पहिला काठमाडौ जिल्ला अदालतले दाेसि देखाउनु भनेको काठमाडौ जिल्ला अदालतका न्यायाधीश माथि प्रश्न उठछ उनिहरुलाई पनि कारबाही हाेस

  • @kamalpokhrel5198
    @kamalpokhrel5198 20 дней назад +3

    सलाम छ न्यायाधीश जीउहरू साथै वाकीलजीउहरू मा तर मै हुँ भन्नेहरू फटाहरू कहिलै निक्लिदैन सजाय हुनु पर्छ भन्नेहरू कुन दुलो भित्र छन्

  • @ManjuKarki-ne4yr
    @ManjuKarki-ne4yr 20 дней назад

    सन्दिप लामिछाने ले न्याय पाएको मा म धेरै भन्दा धेरै खुसि छु। जे भए नि सत्य को अवस्य जित हुन्छ भन्ने कुरा मा म ढुक्क थिए 👍

  • @user-to2wc5tl1j
    @user-to2wc5tl1j 20 дней назад +7

    Satya ko jit vako xa niyaya dine nyadish sir lai dherai dherai dhanyabath❤❤❤

  • @hemantchhetri6522
    @hemantchhetri6522 18 дней назад

    बधाई छ sandip भाई, नेपाली क्रिकेट अनि समर्थकहरूलाई, जय जय नेपाल 💐💐💐

  • @munagautam9562
    @munagautam9562 19 дней назад

    अब यो माया र बिस्वास लाई सन्दिप ले आत्मा साथ लिएर अगाडी बढ्दै जानु पर्छ❤❤❤❤

  • @NagendraRai-qj3oh
    @NagendraRai-qj3oh 20 дней назад +5

    Aaja sabai bhanda dherai khushi chhu jaya nepal jaya sandeep

  • @krishnakharel2177
    @krishnakharel2177 20 дней назад +2

    जयहोस साथै कल्याण होस् सन्दिपको❤❤❤❤❤❤❤

  • @bikalshrestha4654
    @bikalshrestha4654 20 дней назад +1

    बल्ल न्यायालय ले सत्ते तथ्या चिर फार गरि न्याय दियो सन्दिप लाई धन्यवाद छ न्यायालय लाई।

  • @thapasamir2713
    @thapasamir2713 20 дней назад +1

    म दुबईमा छु सन्दीप भाइ को जित को खुसी मा आज 2 किलो खासी को मासु किनेर खाने छु बधाई छु सन्दीप भाइ आब किक्रेत नेपाल नम्बर 1 हुने छु जय नेपाल

  • @siddharth760
    @siddharth760 20 дней назад +5

    Aba not out hoina sidhai bold out hunxa 🙏🙏🙏 Sandy is back in ground 😊😊

  • @manbahadurkhatri130
    @manbahadurkhatri130 20 дней назад +2

    न्याय धन्याबाद हाम्रो देस नेपाल को नाम रहने भयो

  • @pushpasharma5497
    @pushpasharma5497 20 дней назад +2

    नेयालयलाई सम्मान छ सन्दिपले न्याय पाएकोमा खुसि छोै

  • @jenishchand541
    @jenishchand541 20 дней назад +2

    सन्दिपले न्याय पाएको छ त्यसमै अत्यन्तै खुसी छु 😢😢❤❤❤❤❤❤

  • @paruthapa348
    @paruthapa348 20 дней назад +2

    अबको दिन अब आउने भविष्य उज्वल होस ❤❤❤

  • @sankarsankar9348
    @sankarsankar9348 20 дней назад

    सत्य को जित भयो बधाई छ सनदिप भाई लाई🎉🎉🎉🎉🎉

  • @alkhrijj1784
    @alkhrijj1784 20 дней назад +2

    न्यायालय बाट निर्दोष साबित भएकोले सन्दिप र समर्थक को पनि शिर उचा भएको छ ।।

  • @sapanasahakari
    @sapanasahakari 20 дней назад

    धेरै खुसी लाको छ आज मलाई र नेपाली नेता प्रती पहिलो पटक गर्व लाको छ ।❤big congregation nepali cricket sandeep Lamichhane🎉❤ i always respect for you❤

  • @lalkumar2338
    @lalkumar2338 20 дней назад

    बधाई छ सन्दिप भाई अब नेपाल को लागी अगाडी बढ्नु होला नेपाललाई विश्वनेमा चिनाउनु होला हामी आशामा छौ भाई

  • @bikkythapa3839
    @bikkythapa3839 20 дней назад

    सर्व प्रथम संदीप को जीत प्रति खुसी साथ बधाई 🙏🇳🇵हामी नेपाली धेरै राम्रो देश मा जन्म लिए उ तर यो देश चलाउने अपराधी हरु राक्षेस छन देश को एउटा गहना लाई चिन्न नसक्नी अपराधी हरु लाई नी जेल चलान हुनु पर्छ र जुन केटीले फसाइयो त्यसलाई नी जेल सजाय हुनु पर्छ 🙏

  • @Milannepalioffice32
    @Milannepalioffice32 20 дней назад +5

    Congratulations Sandeep lamichane ❤❤

  • @matiramb.k6431
    @matiramb.k6431 20 дней назад

    सत्यको जित अबस्य हुन्छ ढिलो होला तर जित सत्यकै हुन्छ आज सम्म असत्यको जित कहिले भाको छैन खुशी लाग्यो ढिलो भएपनी सत्यको जित भाको छ 🎉🎉बधाई छ

  • @GangaBk-vd5nl
    @GangaBk-vd5nl 20 дней назад

    सलाम न्यायाधीश हरुलाइ पशुपति नाथले रक्षा गरुन

  • @riyathapa772
    @riyathapa772 20 дней назад +2

    Badai xa Sandeep tmlai Sara Nepali khusi vako din

  • @Laxmidevi-cv4oq
    @Laxmidevi-cv4oq 20 дней назад

    बधाई छ सन्दिप लामिछाने बाबु
    अब आऊने दीन् मा आटे ताके को कामं कार्यमा संलग्न भो अगी बड्नु सत्य निरुपण मा बिस्वास् लीनु बाबु सन्दिप
    बधाइई बधाइई साथ न्यायाधीश जी लाई
    पनि धन्यवाद दिन्छौं 💐💐👏👏

  • @seemaniroula776
    @seemaniroula776 20 дней назад

    जे होस् हाम्रो देशको न्याय मरेको रहेनछ ।कस्तो आँसु नै आयो मेरो त🙏😢😢

  • @suryaalinentertain
    @suryaalinentertain 20 дней назад

    बधाई तथा शुभकामना छ नेपाली हिरो sandip Lamichhane

  • @lobsangdhonden6360
    @lobsangdhonden6360 20 дней назад +1

    ❤❤❤ Sandeep le nyaya paundha Ekdham dherai khushi lagyo ❤❤❤good luck Sandy ❤❤❤❤❤❤jay Nepal 🇳🇵

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 20 дней назад +1

    सत्य को जित भयो बधाई छ सन्दिप ❤❤❤❤❤❤

  • @prakashbhatt8732
    @prakashbhatt8732 20 дней назад

    सर्वोच्च अदालतप्रति हार्दिक नमन🙏🙏

  • @kamalathapa2110
    @kamalathapa2110 20 дней назад

    ल सन्दिप जी बधाई छ अब बिस्व अोलकप जितेर आउनु हजुरलाई हामी सबैको आसीरबात छ हजुरलाई 🎉🎉🎉

  • @Kabu955
    @Kabu955 20 дней назад +3

    Congratulations 🎉dada

  • @user-ts5zq5du9l
    @user-ts5zq5du9l 20 дней назад

    अति खुसी भएको छु आज 🎉🎉🎉🎉🎉

  • @user-pd4ur2wl2x
    @user-pd4ur2wl2x 20 дней назад

    Aaj aayerw khusilagyo many many congratulations Sandip lamichhane🎉

  • @rambahadur1300
    @rambahadur1300 20 дней назад

    हार्दिक बधाई छ सबैलाई जय नेपाल ❤🇳🇵

  • @durgachandregmi6409
    @durgachandregmi6409 20 дней назад

    सत्य सत्य नै हुन्छ सहेर बस्न मात्रै गार्‍हो हुन्छ।सन्दिप निर्दाेष थिय सत्यकाे जित भयो ❤❤❤❤❤

  • @tikadevilamichhane4571
    @tikadevilamichhane4571 20 дней назад +1

    बधाईछ संदिपले न्यपाएकाेमा हार्दिकशाुभकामना 🙏🙏🔔🔔🔔♥️♥️👌👌

  • @Heemal07
    @Heemal07 20 дней назад

    धेरै धेरै सम्मान छ जस्ले सन्दिपको पक्षमा अडिग रहेर सफाई दिन सहयोग गर्नुभयो💗🙏🙏🙏

  • @SVCGAMERYT
    @SVCGAMERYT 20 дней назад

    Sandeep le neya payekoma dherai. Khushi lagyo

  • @rajgiri6734
    @rajgiri6734 19 дней назад

    सन्दिपको केशमा सुरु देखि लाग्ने र हरेक दुःखद् घडीमा साथ् दिइ अन्त्यमा सन्दिप लाई निर्दोष साबित गर्नुभएकोमा श्रीमान सरोज कृष्ण घिमिरे सर लाई धेरै धेरै धन्यवाद ।🙏🙏🙏

  • @user-sz4kt9xk7y
    @user-sz4kt9xk7y 20 дней назад +1

    सन्दीप लामीछाने ले न्याय पायको मा म यकदम खुशी छु

  • @debakipoudel6281
    @debakipoudel6281 20 дней назад +1

    Salam Chha uchha nayalayalai Satya koJeet abasya hunxa darai Khushi lagyo

  • @prashantshrestha3567
    @prashantshrestha3567 20 дней назад +1

    Congratulations and best wishes ❤❤❤

  • @chandagautam2915
    @chandagautam2915 20 дней назад +1

    God bless always vai best of luck🇳🇵🇳🇵

  • @sundardahakalikamusic2010
    @sundardahakalikamusic2010 20 дней назад

    हार्दिक बधाई छ ❤❤❤❤❤सर जय नेपाल

  • @NimaSherpa-ct8hn
    @NimaSherpa-ct8hn 19 дней назад

    जति जे भनेपनी मिलेमतोमा सारिरिक सम्बन्ध त 100% भएकै हो तर मिलेमतोमा भएको सम्बन्धमा पुरुष ले मात्रै कार्बाही पाउनु अन्याय नै हो

  • @preabtamang6416
    @preabtamang6416 20 дней назад

    All the best बाबु jitera आउनुपर्छ jai nepal 🙏🙏🙏🙏🙏👍🏻👍🏻👍🏻👍🏻👍🏻

  • @mukeshofficialyoutube9532
    @mukeshofficialyoutube9532 20 дней назад

    Jayahosh sandip bhai hami sabai tapai ko sathma chau hai

  • @chammagar7429
    @chammagar7429 20 дней назад

    Manai dekhi khushi lako xa god luck brother 🎉

  • @user-sr7zb1bu5u
    @user-sr7zb1bu5u 20 дней назад

    धेरै धेरै बधाई सन्दीप नेपाल को नाम सधै उच्च राख्नु

  • @ramprasadrai4115
    @ramprasadrai4115 20 дней назад +4

    Congratulations Sandeep Lamechhane.

  • @aashishthakur2022
    @aashishthakur2022 20 дней назад +1

    धेरै खुसी छु

  • @ambikakhanal1865
    @ambikakhanal1865 20 дней назад +1

    फसाउनी खेल हो सन्दिप बाबू होसियार हुनु !❤

  • @Vntimalsena
    @Vntimalsena 20 дней назад +1

    Ma dherai khushi lagio ❤️❤️❤️❤️🙏🙏🙏

  • @AnantKumarChaudhary-um7pv
    @AnantKumarChaudhary-um7pv 20 дней назад +1

    Congratulations to sandeep lamichhane Jay Nepal 🇳🇵

  • @ashadhakal2287
    @ashadhakal2287 20 дней назад

    Hami sarai khushi xu . Samaniya adalat lai salam xa hamro

  • @user-hb4rg6lh5n
    @user-hb4rg6lh5n 20 дней назад +2

    बाबू रूने हैन बल लिएर आफ्नो दुश्मन समझने बलले ठाेक्ने

  • @samantatiwari1178
    @samantatiwari1178 20 дней назад +1

    Jai Sandeep lamichhane jindawad congratulations

  • @bimaspoudel441
    @bimaspoudel441 20 дней назад +1

    Best of luck aba Nepal lya jitnu parxa t20 world cup ma 🎉🎉🎉🎉

  • @rajsunuwarkiratimukhiya4733
    @rajsunuwarkiratimukhiya4733 20 дней назад +1

    Congratulations Sandeep lamichhane good news for nepali cricket friends 🏏🥰❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @yamSunuwar-jd4tu
    @yamSunuwar-jd4tu 20 дней назад

    सत्य कुरा कहिले लुक्दैन र झुटो कहिले टिक्दैन। अन्तिमा सत्यको निश्चित भएर छाड्यो र हामी क्रिकेट प्रेमी र नेपाली तीन करोड नेपाली सबैजना खुसी छु र सन्दिप lamachhne लाई आगामी दिनको उज्जवल भविष्यको शुभकामना.❤👏🇳🇵🙏

  • @user-tc7vx8xd4c
    @user-tc7vx8xd4c 20 дней назад

    जयजयहाेस सन्दिप बाबू बधाई छशुभकामना अब सचेत रहनु अपराधि हरु बाट

  • @sita8416
    @sita8416 19 дней назад

    Sandeep bhai aba aji aatilo bhayar age badnu aji nepal lai uchha thau ma puraunu parxa ❤❤❤ badhai x naya payako ma sara nepali ko git va xa 😊

  • @renusherchan2208
    @renusherchan2208 20 дней назад

    U r great Sandip . तपाइ सधै नेपालको ईतिहास सुनौलो अक्षर ले Sandip ko नाम चमकीरहनेछ । finally u won . We all Nepalese r happy

  • @amitagurung1765
    @amitagurung1765 20 дней назад

    हार्दिक बधाई छ नेपाल प्लियर संदिप लामिछाने प्रति👏👏💐💐💕🙏

  • @user-ct1gt4el2s
    @user-ct1gt4el2s 20 дней назад +1

    Dherai khusi xi

  • @dilakkaucha5431
    @dilakkaucha5431 20 дней назад +1

    पूरा नेपाल सपोर्ट गर्छ